Mahabir Pun Profile
Mahabir Pun

@MahabirPun

Followers
272,634
Following
1,296
Media
1,412
Statuses
4,291

Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)

Joined February 2013
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@MahabirPun
Mahabir Pun
4 years
लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 🤣🤣 सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला | यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् | पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | राम्रो कपडा लगाएन भनेर कचकच् गर्ने साथीहरु चुप हुनु होला 😂😂
Tweet media one
Tweet media two
Tweet media three
165
311
5K
@MahabirPun
Mahabir Pun
4 years
ल सुन्नु होस् National Trauma Center महाबौद्धको ७ वटा बिग्रेको भेन्टिलेटरहरु ३ दिनमा बन्यो | फ्रि मा बनाएको हो र हामीले गरेको खर्च ९८ हजार | भेन्टिलेटर Bella Vista कम्पनीको हो, नयाँमा प्रति भेन्टिलेटरको झन्डै १९ लाख रु. पर्ने रहेछ | सो सेन्टर भारत सरकारको सहयोगमा बनेको रहेछ |
Tweet media one
Tweet media two
212
578
5K
@MahabirPun
Mahabir Pun
4 years
अमेरिकाको ७ बर्षको बसाईमा मैले आफ्नो कपाल आफै काट्न सिकेको थिए किनकी कपाल काट्न $१२ भन्दा बढी लाग्थ्यो. अनि मैले छुट्टीको दिनमा अरु केटाहरुको पनि निशुल्क कपाल काटी दिन्थे. नेपाल आए पछि सैलुनमा गएर काटिन्छ. कोरोनाको लक डाउन ले गर्दा २४ बर्ष पछि हिजो आफै ले कपाल काटें, हेर्नुहोस.
Tweet media one
Tweet media two
145
143
5K
@MahabirPun
Mahabir Pun
1 year
अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जनआन्दोलन गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्री लाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्ने छु ।🔥
Tweet media one
274
685
4K
@MahabirPun
Mahabir Pun
4 years
विजुली गाडी आयातमा लाग्ने करहरु ३५% बाट बढेर १५०% पुग्यो रे. अब नेपालमा बिद्युत प्राधिकरणले उत्पादकहरु बाट किनेको पानीबाट निकालिएको बिजुली पानीमा नै बगाई दिने हो कि, अर्थमन्त्रीज्यू? सोझै डिजेल पेट्रोल बाट चल्ने गाडी किन्नु भने त भै हाल्थ्यो नि.😢😥😪😭
186
656
4K
@MahabirPun
Mahabir Pun
4 years
अमेरिका बाट लौ आईपुग्यो, N95 मास्क बनाउनको लागि चाहिने फिल्टर बनाउने मशीन | उक्त मशीन राष्ट्रिय आविष्कार केन्द्रलाई Stanford University, USA ले दान गरेको हो | त्यसलाई पठाउन Health Nepal Foundation ले कार्गो गरेर पठाएको हो | आविष्कार केन्द्रमा ल्याएर त्यो मशीनको सफल परीक्षण भयो🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
114
291
3K
@MahabirPun
Mahabir Pun
4 years
रातको ११ बजी सक्यो | राष्ट्रिय आविष्कार केन्द्रमा बिहान देखि अझै सम्म कोरोना रोकथाम सहितका बिभिन्न किसिमका कामहरु गरि रहेका छन | कसैले भात खाई रहेका छन् | कसैले मध्यरात पछि पनि काम गर्दछन | फोटो हेर्नुहोस | बिश्वास लाग्छ भने बिश्वास गर्नु होस् लाग्दैन भने केहि गर्न सकिदैन 🙏🙏🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
115
242
3K
@MahabirPun
Mahabir Pun
4 years
Stanford University USA को टीम र राष्ट्रिय आविष्कार केन्द्र बीच सस्तो भेन्टिलेटर बनाउन सहकार्य भैरहेको छ | यो अनुसन्धान सफल भएमा भेन्टिलेटरको मुल्य एक लाख रुपैंया भन्दा कम हुने छ | सो भेन्टिलेटरको सम्पूर्ण टेक्निकल विवरण दिएका छन. त्यसको प्रोटोटाईप हामीले केन्द्रमा बनाईरहेका छौं
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
143
377
3K
@MahabirPun
Mahabir Pun
4 years
मैले हिजो फेसबुकमा पोष्ट गरेको कुरा हेर्नु होला. जिन्दगीमा सितिमिति भाबुक र बिचलन नहुने मलाई पनि एक छिन भाबुक बनायो. कुरा अलि लामो भएकोले स्क्रिनसट हालेको हो.
Tweet media one
98
321
3K
@MahabirPun
Mahabir Pun
3 years
नेपाल सरकारले २०७७/२०७८ को लागी छुट्याएको बिकास खर्च ३ खर्ब ५२ अर्ब ९२ करोड रुपैंया मध्य बाट आज सम्म जम्मा १ खर्ब २३ अर्ब ७६ करोड अर्थात ३५% खर्च भएको रहेछ। कोरोनाको लागि त्यसै मध्य बाट ३० अर्ब रुपैंया जति खर्च गरे ता भै हाल्यो नि। बिकास भन्ने कुरा अर्को बर्ष गरे पनि हुन्छ।🙏
107
367
3K
@MahabirPun
Mahabir Pun
5 years
हामीले जाने सम्म सुरक्षित बनाएर फ्री मा बाँडेको PPE को बारेमा:- केहि खाने कुरा नपाएर बनको कन्दमुल खाएर प्राण धान्न प्रयास गरिरहेका पिडितहरुलाई कसैले यसो भन्यो भने के भन्ने? - "हैट, कन्दमुल र झारपातहरू किन खाएको? मासु भात, दुधदहि, फलफुलहरु पो खानु पर्छ. यस्तो झारपात खाएर मर्लाउ."
Tweet media one
144
454
3K
@MahabirPun
Mahabir Pun
4 years
आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख भारत बाट प्रख्यात बैज्ञानिक Sonam Wangchuk आऊनु भयो. उहाँले नेपालीमा बोलेको भिडियो हेर्नुस्। थ्री ईडीयट (Three Idiots) भन्ने अमीर खान हिरो भएको फिल्म धेरैले हेर्नु भयो होला। सो फिल्म उहाँको जीवनमा आधारित फिल्म थियो। अब उहा संग सहकार्य गरिन्छ
61
356
3K
@MahabirPun
Mahabir Pun
4 years
राष्ट्रिय आविष्कार केन्द्रमा मुर्ख दादा (Foolish Don at the National Innovation Center) को फोटो |- Photographer - @Dustynep1 😂😂🤣🤣🤟🤟😱😱🤡🤡
Tweet media one
Tweet media two
76
83
3K
@MahabirPun
Mahabir Pun
4 years
लु हर्नुहोस्, विश्व प्रसिद्ध कुस्ती 🤣 अमेरिकाने कुस्ती भन्दा कम छैन. राष्ट्रिय आविष्कार केन्द्रमा मनोरंजनको लागी खेलिएको म र ईन्जिनियर संजयबहादुर सिंहको कुस्ती. अनुसन्धानको साथै बेला बेलामा यस्तो कुस्ती २५ बर्षेहरु संग खेल्छु. अरु त सबै हारी सके तर संजय भाई भने अझै निउ खोज्छ 😂
138
121
3K
@MahabirPun
Mahabir Pun
4 years
Dr. Leonard Skov जसले सन् १९८९ पछिको महाबीर पुन बनाए - उहालाई १९८८ सम्म नेपालको बारेमा धेरै कुरा थाहा थिएन रे | त्यति बेला मैले सो यूनिभर्सिटीलाई पठाएको पत्र उहाँको हातमा परेछ | उहाँलाई नेपालको बारेमा जिज्ञासा जागेछ र "लु नेपालको मान्छे हेरौं न त" भनेर छात्रवृतिको दिनु भएको रहेछ
Tweet media one
45
124
3K
@MahabirPun
Mahabir Pun
4 years
कोरोनाको सिकिस्त बिरामीहरुको उपचारको लागी आबश्यक दुई ओटा नयाँ चिजहरु आविष्कार केन्द्रमा तयार भयो. १. एरोसोल बक्स २. इमर्जेन्सी भेन्टिलेटर ३. साथै बीर, ट्रमा सेन्टर, टिचिंग, गंगालाल अस्पताल र सैनिक अस्पताल छाउनीमा भएका बिग्रेका भेन्टिलेटरहरु मर्मत गर्ने काम पनि धमाधम हुँदैछ.
Tweet media one
Tweet media two
Tweet media three
185
396
3K
@MahabirPun
Mahabir Pun
1 year
हुर्रे, आज देखि मेरो Twitter ले पनि निलो टिकी पायो बाई !!!😀😍🤣 पेन्सिलभेनिया USA बाट निमेश घिमिरे भाईले बनाई दियो पैसो तिरेर। 🙏🙏🙏
Tweet media one
167
44
3K
@MahabirPun
Mahabir Pun
1 year
लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ जनताहरु सुति रहनु होस र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस के त होला र ? केहि चिन्ता छैन हद्द भए यहि नेपाल ता जाला पृथ्वी ता रहि रहन्छ नि
Tweet media one
87
283
3K
@MahabirPun
Mahabir Pun
2 years
लौ जा -----
Tweet media one
76
74
3K
@MahabirPun
Mahabir Pun
4 years
हेर्नुहोस राष्ट्रिय आविष्कार केन्द्रमा ईन्जिनियरहरुले दुई किसिमको नयाँ ईमरजेन्सी भेन्टिलेटरहरु बनाउदैछन. एउटा भेन्टिलेटरको डिजाईन MIT USA ले गरेको हो र अर्कोको डिजाईन UK मा बस्ने भाईले गरेको हो. यो तलको भिडियो नेपाली भाईले दिएको डिजाइनको आधारमा बनेको हो. 5 वटाको अनुरोध आई सकेको छ
104
343
3K
@MahabirPun
Mahabir Pun
4 years
हेर्नुहोस, त्रिभुवन बिश्वबिद्यालय भित्र ४० बर्ष अगाढी बनेको तर मर्मत सम्भार नभएर जिर्ण अवस्थामा रहेको हावा बाट पानी तान्ने पम्पलाई आविष्कार केन्द्रका भाईहरुले खोलखाल, घोटघाट र रंगरोगन गरेर पूर्ण रुपमा मर्मत गरे. पुरिएको ईनार पनि खनेर सिमेन्टको नयाँ रिंग हाले. अहिले पानी तानेको छ.
79
302
2K
@MahabirPun
Mahabir Pun
4 years
कोरोनाको बिरामीको जांच गर्दा डाक्टरहरुलाई सुरक्षित बनाउन को लागी कोरियामा बनाएको बुथ जस्तै नेपालमा पनि बनाएर वितरण सुरु भयो. टिचिंग अस्पताल, भक्तपुर अस्पताल, महेन्द्रनगर अस्पताल, बाग्लुंग अस्पताल मा वितरण भै सक्यो र अन्य पांच जिल्लामा बन्दैछ.
Tweet media one
Tweet media two
Tweet media three
149
363
2K
@MahabirPun
Mahabir Pun
2 years
लौ त, नेपाल सरकार सहित सम्पूर्ण नेपालीहरु ले हेर्नु होस्, #बीरगंज_कृषि_औजार_कारखाना को थप मशीनरीहरु मर्मत गरेको र त्यस पछि ति मशीनहरुले काम गरेको भिडियोहरु । ३० बर्ष सम्म बल्दै नबलेको फलाम तताउने भट्टीहरु बल्यो र फलामलाई ततायो । पावर ह्यामर. रड कटर र डाई प्रेस मशीनहरु पनि चल्यो.
130
220
2K
@MahabirPun
Mahabir Pun
3 years
हुर्रे -- दिल्ली बाट ३०० मिटर प्लास्टिक रोल ल्याइदिने रबिन्द्र खरेल भाई पायो। त्यो राम्रो गुणस्तरको प्लास्टिक हो। ५ दिनमा भैरहवा हुँदै आई पुग्ने भयो। अब त्यो प्लास्टिक बाट कोरोनाको फेस शिल्ड बनाएर बाँड्ने हो। सहयोगी मान्छे खोजेको ४ घण्टा भित्र पाइयो। धन्य हो फेसबुक भगवान 🙏🙏😀
34
61
2K
@MahabirPun
Mahabir Pun
4 years
ल हेर्नु होस्, अमेरिकाको न्युयोर्क बाट आज नेपाल आउनु हुने साथीहरुले राष्ट्रिय आविष्कार केन्द्रको लागी बिभिन्न किसिमका अति आबश्यक थुप्रै सामानहरु र औजारहरु ल्याई दिनु भयो | यी सामानहरु किन्न अमेरिकामा बसोबास गर्नु हुने नेपालीहरुले करिब ७ लाख रुपैंया दान गर्नु भएको थियो धन्यबाद छ
Tweet media one
Tweet media two
42
124
2K
@MahabirPun
Mahabir Pun
1 year
टिकाराम यात्री भाईले मलाइ अन्तरबार्ता लिन आएका थिए । म कट्टु लगाएर बसेको थिएँ र त्यहि ड्रेसमा अन्तरबार्ता दिएँ । त्यो देखेर केहि भद्र भलाद्मी र जेन्टलमेनहरुलाई खुब रीस उठेको छ । मैले कुनै अनुसन्धान नगर्ने हुनाले ल्याब र वर्कशपमा काम गर्दिन । के गर्ने, मेरो त उमेरै यस्तै छ 🤣🤣
Tweet media one
95
89
2K
@MahabirPun
Mahabir Pun
4 years
आविष्कार केन्द्रमा बनेको Passy Miur Valve हेर्नुस्। सो भल्भ लगाएर घाँटीमा प्वाल पारेको (Tracheostomy) र vocal chord भएको तर बोल्न नसक्ने व्यक्तिले बोल्न सक्ने रहेछन। घाँटीमा प्वाल परेको हुनाले यी बालक बोल्न सक्दैन थिए। सो Valve राखे पछि उनले स्वर निकालेर किताब पढेको हेर्नु होस्।
97
291
2K
@MahabirPun
Mahabir Pun
5 years
फोटोमा देखाए जस्तो चिज बनाउने साहस भएको कोहि ईन्जिनियरहरु हुनु हुन्छ? मेरो सम्पर्क 9841592361 हो. यस्तो चिज बनाउन राष्ट्रिय आविष्कार केन्द्रले पूर्ण सहयोग गर्नेछ. दक्षिण कोरियामा यस्तो बुथ बनाएर कोरोनाको बिरामीहरुलाई जाच्ने गरेको रहेछ. खासै गाह्रो देखिएन यस्तो चिज बनाउन. लौ त.
Tweet media one
88
512
2K
@MahabirPun
Mahabir Pun
4 years
होइन, यी केहि अमेरिकाने हरुलाइ के भएको हो? अमेरिकामा ७ लाख भन्दा बढी कोरोना संक्रमित छन् र ३७ हजार मान्छे मरी सके. तैपनि लक डाउन खोल्नु पर्छ भनेर ७ वटा राज्यमा जुलुसहरु निकाली रहेका छन् त !!! यी मुर्ख अमेरिकानेहरु भन्दा ता हाम्रा नेपालीहरु धेरै बुझ्ने र ज्ञानी रहेछन्. कि कसो?
Tweet media one
145
182
2K
@MahabirPun
Mahabir Pun
4 years
राष्ट्रिय आविष्कार केन्द्रमा जापान बाट कोरोना स्वाब निकाल्ने सुईरो बनाउने रु. १४ लाख पर्ने 3D प्रिन्टर र कोरोना रोकथाम गर्न चाहिने अन्य सामानहरु नेपाल एअरलाइन्स बाट अस्ति काठमान्डू आइ पुग्यो. यसको लागी NRNA जापान, MRR जापान र अन्य नेपालीहरु ले रु. २१ लाख आर्थिक सहयोग गरेका थिए.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
36
184
2K
@MahabirPun
Mahabir Pun
4 years
राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हेलिकप्टरमा कोरोनाको बिरामी बोक्ने Manang Air ले लगेको Isolation Chamber. दुई ओटा कम्पनीले मात्र त्यसको स्वीकृति पाएछन. अनुमति पाउने अर्को कम्पनी Kailash Air ले China बाट ल्याएको सो च्याम्बर ३ लाख रुपैंया जति परेछ. हाम्रो ८० हजार मात्र पर्यो.
Tweet media one
52
150
2K
@MahabirPun
Mahabir Pun
4 years
UVC Disinfection Box राष्ट्रिय आविष्कार केन्द्रमा तयार छ | यसको अति नै आबश्यक भएका अस्पतालहरुले 9841592361 मा सम्पर्क गर्नु होला | यसको काम डाक्टरहरुले प्रयोग गर्ने ग्लोव, N95 मास्क, चस्मा, मोबाइल फोन, वालेट जस्ता सामानहरु लाई अल्ट्रा-भ्वाइलेट किरण द्वारा भाईरसहरुलाई मार्ने हो |
Tweet media one
Tweet media two
59
313
2K
@MahabirPun
Mahabir Pun
3 years
हिमाल चढ्ने र ट्रेकिंग गर्ने कुनै कम्पनीहरु संग खाली अक्सिजन सिलिन्डर छ भने राष्ट्रिय आविष्कार केन्द्रलाई बिक्रि गर्नुहोस् अथवा सापटी दिनु होस्। हामीले ति खाली सिलिन्डरहरुमा अक्सिजन भरेर कोरोना बिरामीहरुलाई उपलब्ध गराने छौं। सम्पर्क phone /Viber/Whatsapp 9841592361 हो। धन्यबाद।
54
419
2K
@MahabirPun
Mahabir Pun
4 years
लौ हेर्नुहोस, हिड्न नसक्ने व्यक्तिहरुको लागी राष्ट्रिय आविष्कार केन्द्रमा बनेको ब्याट्री बाट चल्ने "गुड्ने कुर्सी" अथवा Electric Wheel Chair को पहिलो नमुनाको भिडियो. यसैलाई परिमार्जन गरेर आबश्यकता अनुसारको गुड्ने कुर्सीहरु बनाइने छ. चाहिनेले 9841592361 मा सम्पर्क राख्नु होला |
88
260
2K
@MahabirPun
Mahabir Pun
3 years
केहि समय अगाढी मैले खोजेको रेगुलेटर स्वयम्भुमा ४५ वटा पाइयो। अरु रेगुलेटर भोलि पाउने भयो। अहिले बीर अस्पताल र ट्रमा सेन्टरमा पुगी सक्यो। राजु खत्री भाईलाई धन्यबाद 🙏
31
90
2K
@MahabirPun
Mahabir Pun
3 years
राष्ट्रिय आविष्कार केन्द्रले गाडी दान पायो ! हरिसिद्धि ललितपुर निवासी Dr. Sarita Shrestha र Er. Meghendra Kumar Shrestha ले आज बा६च ७५६८ नम्बरको ७५ हजार किलोमिटर चलेको एकदमै राम्रो अबस्थाको TATA TL Crew Cab 4x4 गाडी ब्लु बुक, नबिकरण र ईन्स्युरेन्सको कागजपत्र सहित दान गर्नु भयो🙏
Tweet media one
Tweet media two
Tweet media three
69
81
2K
@MahabirPun
Mahabir Pun
3 years
लु, नेपालको लागी अमेरिकाको भुतपुर्ब राजदुत James Moriarty र उहाँको श्रीमती संग हिजो Hawaii मा कफी खान अचानक भएको भेटघाटको फोटो हेर्नुहोस। उहाँ रिटायर भएर Hawaii को होनोलुलु टापुमा बस्नु हुँदो रहेछ। उहाँले सन् २००४ देखि २००७ सम्म नेपालको राजदुत भएर काम गर्नु भएको रहेछ।🙏🤣😀
Tweet media one
Tweet media two
40
32
2K
@MahabirPun
Mahabir Pun
4 years
हिजो राती राष्ट्रिय आविष्कार केन्द्रमा भाईहरुले बिहान देखि राती मध्यरात सम्म स्वईच्छाले काम गरेको फोटोहरु राखेको थिएँ | उनीहरु आज बिहान ७ बजे सम्म सुतेको फोटो पनि हालेको छु | मज्जाले हेर्नु होस् | उनीहरुले कोरोना बिरुद्ध लड्ने १२ किसिमका सामानहरु पनि बनाई रहेका छन् |
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
56
87
2K
@MahabirPun
Mahabir Pun
4 years
धनुषा घर भएका भाईले आविष्कार केन्द्रमा एक महिना सम्म दिमाग खियाएर साधारण शैक्षिक समाग्री तयार गरेका छन। यो कुनै आविष्कार र ईनोभेसन होइन। स्कूले बिद्यार्थीहरु लाई सिकाउन उनले बनाएको सानो सामग्री मात्र हो। यसतै चिजहरु बनाएर पनि उद्यमी बन्न चाहनेलाई आविष्कार केन्द्रले मदत गर्छ ।🙏
38
171
2K
@MahabirPun
Mahabir Pun
4 years
लौ हेर्नुस राष्ट्रिय आविष्कार केन्द्रमा बनेको Baby Warmer अर्थात भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउने "न्यानो नानी" भन्ने सामान. यो सामान International Electrotechnical Commission को Code IEC 60601-2-21 अनुसारको गुणस्तर संग मिल्ने गरेर बनाईएको छ | अब यो सामान वितरण हुँदैछ |
Tweet media one
Tweet media two
Tweet media three
71
126
2K
@MahabirPun
Mahabir Pun
4 years
आज देखि अस्पतालमा काम गर्ने तल्लो तहको स्वास्थ्यकर्मीहरु तथा तिनीहरुका अभिबाभकहरुको र सिमानामा काम गर्ने सुरक्षाकर्मीहरुको धेरै अनुरोध आएको हुनाले उनीहरुलाई पनि राष्ट्रिय आविष्कार केन्द्र बाट PPE दिईने छ. मलाइ 9841592361 मा फोन ग��ेर मात्र आउनु होला. आफ्नो आईडी कार्ड ल्याउनु होला
80
223
2K
@MahabirPun
Mahabir Pun
4 years
प्रधान मन्त्री ज्यूले प्रधान सेनापतिज्यू मार्फत हिजो धनुषाको भिमानमा बिद्यार्थी भाई बहिनीहरुले बनाएको रकेट परीक्षण आंशिक रुपमा सफल भएकोमा बधाई दिनु भएको छ। ९५ बर्ष पहिला अमेरिकामा गरिएको विश्वको पहिलो आधुनिक रकेट परीक्षणको र हिजो नेपालमा भएको पहिलो रकेट परीक्षणको फोटो पनि हेर्नुस
Tweet media one
Tweet media two
49
144
2K
@MahabirPun
Mahabir Pun
4 years
राष्ट्रिय आविष्कार केन्द्रमा हिजो भएको भाई संजयबहादुर सिंह र म कुस्ती खेलेको भिडियो हेरेर बालाजु निबासी भाई Binod Khanal साह्रै खुसी भएछन र तल देखाइएको बा.८२प.५८३२ को मोटरसाइकल पुरस्कार प्रदान गर्नु भयो | यो साँच्चिकै प्रदान गरिएको पुरस्कार हो र मैले नै गएर ल्याएको हो. धन्यबाद🙏
Tweet media one
Tweet media two
Tweet media three
45
48
2K
@MahabirPun
Mahabir Pun
2 years
लौ हेर्नुस्, बीरगंज कृषि औजार कारखानामा परीक्षणको लागी बनाइएका औजारको नमुनाहरुको भिडियो । बनाइएका औजारहरु बेल्चा, कोदालो, कुटो, गैंती, बन्चरो र हँसिया छन् । करिब ८० प्रतिशत हेभी र साना मशीनरीहरु मर्मत भएर चल्छन । सरकारी सहयोग अहिले सम्म आएको छैन । कारखानाको प्रगति यति नै हो ।🙏
84
156
2K
@MahabirPun
Mahabir Pun
4 years
जिन्दगी बगीरहेको छ -- सन् १९८९ पछिको महाबीर पुन बनाउने Dr. Leonard Skov कोरोनाले गर्दा अब संसारमा रहनु भएन | महाबीर पुन बनाउने मेरो पहिलो बाबा सन् १९८८ मा नै बित्नु भएको थियो | कोरोना नभएको भए म पक्कै पनि उहाँलाई भेट्न जान्थें | म अहिले जे छु, जे गर्दैछु उहाँले गर्दा नै भएको हुँ
Tweet media one
Tweet media two
64
57
2K
@MahabirPun
Mahabir Pun
3 years
बीर अस्पतालको अक्सिजन प्लान्ट आविष्कार केन्द्रको टोलीले निशुल्क मर्मत गर्यो, अहिले मशीन चलिरहेको छ| मशीन मर्मत गर्न दानको रकम बाट १ लाख ९८ हजार ४ सय रु. खर्च भयो | अस्पतालले सो अक्सिजन प्लान्ट मर्मत गर्न एक करोड रुपैया भन्दा बढी खर्च लाग्ने देखियो भनेर सहयोगको अनुरोध गरेका थिए.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
87
147
2K
@MahabirPun
Mahabir Pun
6 months
लौ हेर्नु होस् अचम्मको जन्तुको फोटो - तपाइंले बिश्वास गर्नुस वा नगर्नु होस् यो अचम्मको जन्तु नै हो र खतरनाक पनि छ । यो जन्तु आफ्नो आत्मकथाको किताब बेच्न भनेर काठमाडौँ बाट हिंडेको आज ठ्याक्कै १०० दिन पुग्यो । करिब ८४ हजार जति किताब बेचिसक्यो र ५ करोड रुपैंया जति पैसा कमायो
Tweet media one
266
124
2K
@MahabirPun
Mahabir Pun
3 years
कहिल्यै ढिंडो नखाएका साथीहरुले नेपालीहरुको अत्यन्त स्वास्थ्यबर्धक खाना ढिंडो खाने तरिका सिक्नुहोस। 🤣😂 यो रमाइलोको लागी राखेको हो, मन पर्यो भने हाँस्नु होला। 🤣😂 यो भिडियो आज मैले दिउँसो को खाना खाँदा DustyNep भाई ले खिचेको हो।
48
84
2K
@MahabirPun
Mahabir Pun
3 years
नेपाल औषधी लिमिटेडको ४ बर्ष सम्म थन्किएर बसेको मशीन जडान भयो। सिटामोल दैनिक ४ लाख ट्याबलेट जति बन्ने भएको छ। साथै एमजीट र फोलिक एसिड औषधी पनि बन्ने छन्। देशको हितलाई नै ध्यानमा राखेर गरिएको हो। सरकारले बेवास्ता गरे पनि जनता मिलेर सो जिर्ण औषधी लिमिटेड लाई बचाउनु पर्ने देखियो।🙏
Tweet media one
70
131
2K
@MahabirPun
Mahabir Pun
4 years
आविष्कार केन्द्रले अहिले सम्म ११८ बटा एम्बुलेन्सहरुले PPE पाई सके का छन्. दुई वटा ड्राईभर भएको एउटा एम्बुलेन्सलाई दुई वटा PPE बाँडेको छ. PPE लिन एम्बुलेन्स सहित ड्राईभर आउनु पर्दछ. कुनै चिठी पत्र चाहिंदैन. सो PPE राष्ट्रिय आविष्कार केन्द्र मा गएर लिनु होला. मेरो फोन 9841592361 हो
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
85
290
2K
@MahabirPun
Mahabir Pun
4 years
अब देखि राष्ट्रिय आविष्कार केन्द्रले डाक्टरहरु र नर्सहरुको सुरक्षाको लागि PPE को गाउन बाँड्दा तल देखाइए जस्तै मुख छोप्ने कभरहरु पनि दिइने छ. यी कभरहरु का भाई बैनीहरु ले बिभिन्न कम्पनीहरु संग सहकार्य गरेर बनाएका हुन्.
Tweet media one
Tweet media two
65
222
2K
@MahabirPun
Mahabir Pun
4 years
कोरोनाले गर्दा सास फेर्न निकै गाह्रो भएको बिरामीहरुलाई दिन CPAP चाहिएमा 9841592361 मा सम्पर्क राख्नु होला. यी मशीनहरु Stanford University को Research Lab ले दान गरेको हो. प्रयोग गरि सके पछि फिर्ता गर्नु पर्नेछ. अब २० ओटा मात्र बाँकी छ.🙏🙏🙏
32
261
2K
@MahabirPun
Mahabir Pun
4 years
अमेरिकाको New Mexico मा आउँदो जुलाईमा हुने बिश्वबिद्यालय स्तरको अन्तराष्ट्रिय रकेट प्रतियोगितामा भाग लिन जाने हाम्रा भाइ बहिनीहरुले "गरुड" नामक रकेटको सफलता पुर्बक ईन्धन परीक्षण आज राती आविष्कार केन्द्रमा गरे। भिडियो हेर्नु होस् । आजको परीक्षणमा ५ के.जी ईन्धन प्रयोग गरेका थिए🙏🙏
68
132
2K
@MahabirPun
Mahabir Pun
4 years
लौ हेर्नु होस्, जापान बाट धेरै दाताहरुको सहयोगमा तेस्रो लटको थुप्रै सामानहरु राष्ट्रिय आविष्कार केन्द्रलाई दान प्राप्त भयो. सबै सहयोगीहरुलाई धेरै धन्यबाद छ.🇳🇵🇳🇵यी सामानहरु बाट कोरोनाको महामारी संग लड्नको लागी चाहिने बिभिन्न किसिमको सामानहरु बनाउन धेरै सजिलो हुन्छ.🙏🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
33
101
2K
@MahabirPun
Mahabir Pun
3 years
हिजो ३ वटा अस्पतालको बिग्रेको अक्सिज प्लान्ट हेरियो। बीर अस्पतालको प्लान्टको लागि हावा सफा गर्ने सिस्टम थप्ने कुरा भयो, त्यसको स्केच दिएको छ। चित्रमा देखाए जस्तो रबरको गियर पनि मगाउनु पर्ने भयो. टिचिंग अस्पताल र सैनिक अस्पतालको प्लान्टको लागि spare part सक्दो छिटो मगाउने कुरा भयो
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
66
112
2K
@MahabirPun
Mahabir Pun
3 years
तिहारमा आविष्कार केन्द्रका भाई बहिनीहरुले मशीन प्रयोग गरेर बनाएको सेल रोटीहरु हेर्नु होस् । यो मशीन परिक्षणको लागी धेरै प्रयासको बाबजुद बनेको हो। एक मिनेटमा ३ ओटाको दरले सेलरोटी बनाउदैंछ। आज एक दिनमा १० हजार रुपैंया जतिको सेलरोटीहरु बनाए । सबै सेल रोटीहरु तुरुन्तै बजारमा बिक्यो।
69
129
2K
@MahabirPun
Mahabir Pun
3 years
गत आर्थिक बर्षमा विदेशबाट नेपालमा आयात भएका केहि सामान्य सामानहरुको रकम सहितको विवरण हेर्नु होस् । यस्तो हरिप चालले नेपाल कहिल्यै पनि उँभो लाग्दैन । यो त सानो उदाहरण मात्र हो ।😭अर्थतन्त्र सुधार्नको लागि यस्ता चिजहरु बनाउन उद्यमीहरू लाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्छ ।
Tweet media one
85
374
2K
@MahabirPun
Mahabir Pun
2 years
@कृषि औजार कारखाना बीरगन्ज मा बिहान 8 बजे देखी बेलुकी 7 बजे सम्म मर्मत सम्भारको काम भैरहेको छ । यो भिडियो हेर्नु होस्
82
121
2K
@MahabirPun
Mahabir Pun
3 years
तिहारमा पड्काउने पटेका भन्दा त राष्ट्रिय आविष्कार केन्द्रमा बनेको यो रकेट धेरै राम्रो छ। हेनुहोस। अमेरिकाले उडाउने जस्तो रकेट बनाउन त धेरै समय र मिहिनेत लाग्छ। अनि यो समाचार पनि पढ्नु होस। नेपाली विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल
44
127
2K
@MahabirPun
Mahabir Pun
3 years
अमेरिका आएर एक महिनामा मैले गरेको कामको विवरण:😂😂🤣🤣🙏एक महिनामा १५ वटा राज्यहरुको २८ वटा शहरहरुमा गएर भाषण गरियो। अझै १३ वटा राज्यहरुको २४ वटा शहरमा गएर भाषण गर्नु ता बाँकी नै छ। म जस्तो मुर्ख मान्छेको दिक्क लाग्ने मुर्ख भाषण सुन्न भनेर निकै नेपालीहरु आएर अन्तरक्रिया गरे।🤣🤣
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
54
58
2K
@MahabirPun
Mahabir Pun
4 years
लौ हेर्नुहोस त कोरोना बिरामीको उपचार गर्ने अस्पतालहरुले - यो भिडीयोमा देखाइए जस्तै "गुड्न सक्ने बुथ" मा चढेर डाक्टर अथवा नर्सले कोरोना बिरामीको बेड सम्म गएर जांच गर्दा कत्तिको सुरक्षित हुन सकिन्छ होला ? यसो गर्दा बढी सुरक्षित हुन्छ भने यस्तो बुथहरु आविष्कार केन्द्रले बनाउनेछ 🙏🙏
57
157
2K
@MahabirPun
Mahabir Pun
11 months
जिन्दगीमा यस्तो पनि गरियो। पछि हट्ने कुरै छैन, जे पर्छ त्यहि गरिनेछ ।🤣😂 मैले यो बर्षको तिहार मेरो जीबन कथाको किताब बेच्नको लागि पोखरामा साथीहरु संग मिलेर अचम्मको "देउसी भैलो" खेलेर बिताइयो। नाच्दै किताब बेचेको भिडियो हेर्नु होस् । बडो रमाइलो भयो । नांचेरै झन्डै ५०० किताब बेचियो
62
92
1K
@MahabirPun
Mahabir Pun
4 years
Kathmandu University ले प्रयोगमा नआएको पुरानो ४ वटा लेथ, २ वटा मिलिंग र २ वटा शेपर मशीनहरु राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको थियो | ति मशीनहरु धुलिखेल बाट किर्तिपुरमा ३ वटा ट्रकमा सार्ने काम भयो | कसैलाई ति मशीनहरु प्रयोग गरेर केहि सामानहरु बनाउन मन छ भने उपलब्ध हुनेछन
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
29
105
1K
@MahabirPun
Mahabir Pun
4 years
लौ सबैले सुन्नुहोस @RaameshKoirala भन्ने एक जना ठुलो डाक्टर साहब स्कूल, कलेज नपढीकन एकै चोटी डाक्टर हुनु भएको रहेछ। त्यसैले उहाँले कलेज पढ्ने बिद्यार्थीहरुलाई एकै चोटी मानिस बोकेर चन्द्रमामा जाने र ४ वटा स्याटेलाइट छोड्ने रकेट बनाउने उपदेश कलेजको रकेट टीमलाई उपदेश दिनु भएको छ😂😀
115
171
1K
@MahabirPun
Mahabir Pun
3 years
अर्जेन्ट अनुरोध - कोहि ब्यापारी संग ५०० देखि ८०० माइक्रोन सम्मको क्लिएर प्लास्टिक रोल छ भने आविष्कार केन्द्रलाई 9841592361 मा फोन गर्नु होला। सो प्लास्टिक प्रयोग गरेर फोटोमा देखाइए जस्तै स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि टाउकोमा लगाउने hood बनाउन खोजेको हो। यसले राम्रो काम गर्छ।
Tweet media one
Tweet media two
11
232
1K
@MahabirPun
Mahabir Pun
4 years
हिप हिप हुर्रे, आविष्कार केन्द्रमा सबैको कोरोनाको नेगेटिभ आयो | 💪💪👍 Nepal APF Hospital को डाक्टरहरु नै आएर आविष्कार केन्द्रका २५ जना अनुसन्धानकर्ताहरुको स्वाब लिएर निशुल्क जांच गरि दिनु भयो | हिजो रिजल्ट आयो -सबै नेगेटिभ | दशैको बेलामा क्या मज्जा आयो यार | धन्यबाद छ😍🤩🤩🤩
Tweet media one
Tweet media two
49
27
1K
@MahabirPun
Mahabir Pun
2 years
राष्ट्रिय आविष्कार केन्द्रमा सिन्धुलीको राजु थापा भाइले बनाएको माछाको कत्ला खुइल्याउने मशिन।यो स्टील बाट बनेकोछ । प्रति घन्टा ४०० किलो सम्म माछाको कत्ला खुइल्याउन सक्छ । मुल्य १,८०,००० रुपैंया राखेका छन्। किन्न चाहनेले भाई राजु थापालाई 9860548826 अथवा 9841592361 मा फोन गर्नु होस
45
78
1K
@MahabirPun
Mahabir Pun
3 years
च्याटमा भएको एउटा दुर्घटनाले गर्दा मलाई देश र समाजको लागि ज्यानै फाल्न अहिले भएको भन्दा पनि धेरै गुना ठुलो उर्जा प्राप्त भएको छ । त्यसैले मैले सर्बसाधारणको लागी तल भने अनुसारको संकल्प गरेको छु । ईच्छा हुनेले मेरो संकल्प पढ्नु होला ।
Tweet media one
109
87
1K
@MahabirPun
Mahabir Pun
4 years
हृदय देखि नै स्वईच्छाले दान गर्न चाहनेहरुलाई जानकारी | तर मैले पैसा माग्यो भनेर नभन्नु होला | १. Rastriya Awiskar Kendra, Global IME Bank, Nayabaneshwar Branch, A/C No I101010000686 सुरुको 10 भन्दा अगाढीको अक्षर अंग्रेजीको आई (I) हो २. eSewa वाट पठाउन -
54
197
1K
@MahabirPun
Mahabir Pun
4 years
लु,चाइनिजहरुले पर्यटकहरुको दिमाग भुटेर पैसा कमाउनको लागी बनाएको भिऊ टावरहरु हेरम. नेपालमा भिऊ टावर बनाउनेहरुले कतै कतै यस्तो टावरहरु बनाउन पनि आँट गर्नु होस्. यस्तै केहि न केहि अचम्मको चिजहरु बनाएर खल्तीमा पैसा हुनेहरुको दिमाग नभुटे सम्म पर्यटकहरु तान्न गाह्रो छ होउ साथीहरु😂🤣😀
Tweet media one
Tweet media two
31
102
1K
@MahabirPun
Mahabir Pun
3 years
आविष्कार केन्द्रमा भाईहरुले बनाउंदै गरेको गाडी र मोटर साइकल अटोमेटिक रुपमा धुने वाशिङ्ग मशीनको प्रोटोटाइपको पम्प टेस्ट मात्र गरेको भिडियो हेर्नुस्। यो फाइनल मशीन होइन र यसलाई मेन फ्रेममा जोडेको छैन। यस्तो पनि मशीन हुन्छ भनेर नहाँस्नु होला अथवा हाँसे पनि हामीलाई केहि फरक पर्दैन।🤣
54
44
1K
@MahabirPun
Mahabir Pun
4 years
राष्ट्रिय आविष्कार केन्द्रमा Oxygen Concentrator बनाउने प्रयास गर्दैछन् | यो अनुसन्धानको नतिजा राम्रै आएको छ, यसबाट ९०% सम्म अक्सिजन निस्केको छ. हाललाई यो मशीन जुगाड किसिमको हुनेछ र कोरोनाको बिरामीलाई लक्ष्य गरेर बनाउन प्रयास गरिदैछ. पछि ठुलो मात्रामा उत्पादन गर्ने प्रयास हुनेछ.
54
86
1K
@MahabirPun
Mahabir Pun
4 years
राष्ट्रिय आविष्कार केन्द्रले हिजो नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय, डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति बाट डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय बाट पुष्पलाल राष्ट्रिय पुरस्कार पाएको छ.
Tweet media one
Tweet media two
Tweet media three
75
66
1K
@MahabirPun
Mahabir Pun
2 years
यसो गरे पनि ता हुन्थ्यो होला नि. कि कसो ???
Tweet media one
74
110
1K
@MahabirPun
Mahabir Pun
6 months
किताब बेचेर केहि दिनमा भएको कमाइ - ३७ लाख ५० हजार
58
60
1K
@MahabirPun
Mahabir Pun
4 years
धेरैले फोटोहरु पोष्ट गरेका घरबार बिहिन चेपांगहरुलाई बाँच्नको लागि कसैले हेरेको छ कि छैन? हिमाल पत्रिका अनुसार बाघको संरक्षणमा नेपाल बिश्व मै नमुना देश भएको छ | त्यसरी नै मध्य वर्षायाममा घरबार बिहिन बनाइएका सुकुम्बासीहरुको सेवामा पनि नेपाललाई बिश्व मै नमुना देश बनाउने तिर लागौं |
Tweet media one
Tweet media two
22
122
1K
@MahabirPun
Mahabir Pun
1 month
"महामुर्ख, हावादारी र नक्कली बैज्ञानिक" महाबीर पुनको हात बाट अहिले बेलुकी बीरगञ्जको कृषि औजार कारखानामा 500 KVA को विद्युत ट्रान्सफर्मरको उद्‌घाटन भयो । 😂🤣😆अब कारखाना चलाउने बिधुत प्रसस्त पुग्छ। अहिले सम्म ६५ KVA को अस्थायी लाईनले काम चलाईएको थियो। यो कामको लागि राष्ट्रिय
65
115
1K
@MahabirPun
Mahabir Pun
4 years
कोहि हुनु हुन्छ तल देखाएको जस्तो बाकस बनाउनको लागी चाहिने दुई किसिमको प्लास्टिकलाई हिट सील (Heat Seal) द्वारा जोड्न मदत गर्ने ? यो फोटो कोरोनाले संक्रमि बिरामीहरुलाई गाडी अथवा हेलिकप्टरमा राखेर कोरोना अस्पताल सम्म पुर्याउने बाकसको (Isolation Box) हो | सम्पर्क नम्बर 9841592361 हो
Tweet media one
Tweet media two
14
190
1K
@MahabirPun
Mahabir Pun
1 year
- अनुसन्धान, नबप्रबर्तन र आविष्कार संग तपाइंको, तपाइंको सन्तानको र मातृभूमीको भविष्य जोडिएको छ। - बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदै सम्म माइतीघर मण्डला क्षेत्र बाट सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न आह्वान गर्दछु । - सबैले सोसल मिडियामा शेयर गरि दिनु होला🙏🙏🙏
34
264
1K
@MahabirPun
Mahabir Pun
1 year
रुद्र भाई, कुन कुन ठाउँमा इन्टरनेट जोडेको हो भनेर हेर्न यो तलको फोटो हेरे हुन्छ । धादिंग नौबिसे बाट त्रिभुवन राजपथको बाटो लागेर सात घुम्ती काटेर अझै माथि गयो भने त्यो ठाउँहरु आउँछ । २० हजार डलरले सबै काम गरेको हो र एक बर्ष पछि समुदायलाई हस्तान्तरण गरेको हो ।🙏🙏🙏
Tweet media one
73
67
1K
@MahabirPun
Mahabir Pun
4 years
धन भन्दा मन ठुलो भन्ने नेपाली उखानको उदाहरण - मोरङ्ग घर भै हाल गोरखाको प्राईभेट कृषि फारममा काम गर्ने बहिनी लिला आङ्गबाङ्गले फोन गरेर खोज्दै खोज्दै आविष्कार केन्द्रमा आएर १० किलो जति काउली र ठुलो मुठा धनिया दान गरिन। उनी फर्पिङ्गको एउटा गुम्बामा पढ्ने आफ्नो छोरा भेट्न आएकी रहिछन।
Tweet media one
23
44
1K
@MahabirPun
Mahabir Pun
4 years
कोहि हुनु हुन्छ नेपाल बाट अमेरिका टेक्सास जाने र खाली सुटकेस लगिदिने? ति सुटकेशहरुमा कोरोनाको रोकथामको लागी धेरै किसिमका सामानहरु ल्याएको हो | अरु धेरै सामानहरु ल्याउनुछ | यसो गर्दा थप सुटकेसहरु किन्नु पर्दैन र पैसाको बचत हुन्छ 🙏🙏🙏
10
78
1K
@MahabirPun
Mahabir Pun
4 years
लौ सुन्नुहोस @raameshkoirala डाक्टर साहब - हिजो मैले भने अनुसार अमेरिका बाट सामान ल्याइ दिने मान्छे पायो र सामान हिडीसक्यो। अहिलेलाई ४ किलो समान ल्याउन हजुरले कार्गो प्लेन चार्टर गर्नु परेन । भबिष्यमा धेरै सामानहरु ल्याउन प्लेन चार्टर गर्नु परेमा हजुरलाई सम्पर्क गर्नेछु. धन्यबाद
47
88
1K
@MahabirPun
Mahabir Pun
1 year
धर्ना जारी छ र हुनेछ। आज राती पनि यतै सुत्ने हो ।
37
125
1K
@MahabirPun
Mahabir Pun
1 year
मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरु सुन्नुहोस र बुझ्नु होस् । म पनि चुनाबमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस् । १. म सानो छंदा हाई स्कूल पढुला भनेर सोचे कै थिएन । किन भने त्यति बेला म्याग्दीको पुन मगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाई
80
114
1K
@MahabirPun
Mahabir Pun
1 year
गोक्ते मगर बाट सुन्नु होस्, राष्ट्रिय आविष्कार केन्द्रले रकेट बनाउन प्रयास गरेको कुरा र अहिले सम्म सो काम को लागि खर्च गरेको रकम🤣😂😂 हिजो भारतले चन्द्रयान - ३ नामक रकेट सफलतापुर्बक चन्द्रमामा पठाए पछि निकै धेरै गोक्ते नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रले कहिले सम्म त्यस्तो
Tweet media one
109
69
1K
@MahabirPun
Mahabir Pun
4 years
सबैले सोध्ने प्रश्न - राष्ट्रिय आविष्कार केन्द्र कहिले र कति बजे खुल्छ ? उत्तर - यो केन्द्र २४सै घण्टा खुल्छ, यहाँ बिदा हुँदैन | Question everybody asks - When and what time does the innovation center open? Answer- National Innovation Center is opened 24 hrs, there is no holiday
22
81
1K
@MahabirPun
Mahabir Pun
2 years
५ तारे होटेल #बीरगंज_कृषि_औजार_कारखाना को आनन्दको सुताई -- कस्तो मज्जाको निन्द्रा आउँछ । नपत्याए आएर सुत्नु होस् । दिन भरी काम गरेर सबै जना राती १० बजे देखि बिहान ७ बजे सम्म साह्रै आनन्दले सुतिएको छ । 😂🤣😂 अब यहाँ धेरै किसिमका कृषी औजारहरु बनाइन्छ र नयाँ अनुसन्धानहरु गरिन्छ ।
52
49
1K
@MahabirPun
Mahabir Pun
4 years
राष्ट्रिय आविष्कार केन्द्रमा हिजो भएको रकेटको ईन्धन परीक्षणको भिडियो। भोलि शनिबारको दिन सिन्धुली जिल्लाको भिमानमा नेपाली सेनाको ब्यारेकमा भाई बहिनीहरुले सो रकेटको प्रथम परीक्षण उडान हुँदैछ । भोलिको परीक्षण पछि थप अनुसन्धान र बिकास का कामहरु गर्ने छन् र रकेटलाइ अन्तिम रुप दिनेछन
43
102
1K
@MahabirPun
Mahabir Pun
3 years
मर्नु परे पछि खुट्टा तानेरै मरौं न त। किन खुट्टा लुलो पारेर मर्ने ?? 😂नेपालीले यो उखान मान्नु नै परो नि। लौ त, मागेर देश विकास गर्छौँ भन्ने नेता र विद्वानहरुले माग्ने आँट गर्नु होस्। बिकसित देशहरुले तल भने जस्तै ७ अर्ब रुपैंया दिने रहेछ कि नदिने रहेछ। पाइने चान्स बढीमा १०% होला
Tweet media one
48
85
1K
@MahabirPun
Mahabir Pun
2 years
हिजो लण्डनमा ३९ बर्ष अगाढीको लुरे महाबीर पुन भेटियो। सबै भन्दा दाहिने पट्टीको धन लामाले फोटो राखेको रहेछ, यो मैले चितवनको खैरहनी हाई स्कूलमा पढाउँदाको हो। मेरा बिद्यार्थीहरु ३ जना बेलायतमा आर्मीमा जागीर खाएर पेन्सनमा निस्की सके। तर मेरो त पेन्सन पाक्न अझै ३० बर्ष जति बाँकी छ 🤣🤣
Tweet media one
21
25
1K
@MahabirPun
Mahabir Pun
3 years
१ करोड रुपैंया दान गर्ने बचन आयो। हिजो भवन भट्ट (स्वामी आनन्द देव) ले फोन गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड दान गर्ने निर्णय गरेको कुरा बताए । भाईले जापानमा धेरै बर्ष ठुला ब्यबसायहरु गरेर सफल ब्यबसायी बनेका थिए। NRNA ICC को अध्यक्ष पनि भएका थिए ।🙏
Tweet media one
Tweet media two
48
37
1K
@MahabirPun
Mahabir Pun
2 years
यदि म प्रधानमन्त्री भएको भए पेट्रोलियम पदार्थको मुल्य यसरी मिलाउने थिएँ । कुरा बुझ्न तलको तालिका हेर्नु होला । राजश्व र मु.अ. करमा रु.३० घटाउनु बाहेक अरु मुल्य केहि बदलेको छैन🙏 अनि जनताले सरकारको खोइरो खन्ने छैनन् अथवा अलि कम खन्ने छन् । धेरैले जयजयकार पनि गर्ने छन्। धन्यबाद 😂
Tweet media one
64
147
1K
@MahabirPun
Mahabir Pun
2 years
राष्ट्रिय आविष्कार केन्द्रले पनि टोयोटा कोरोला कार पायो बाई😍 काठमाडौँ म्हपी निबासी भाई अनन्त मल्लले आफुले चलाएको तर आजभोली नचलाउने तर चालु अवस्थाको कार राष्ट्रिय आविष्कार केन्द्रलाई दान गरेका छन । कारलाई चलाएरै आविष्कार केन्द्र भित्र्याइयो। कार दाता भाई लाई धेरै धन्यबाद छ ।🙏🙏
Tweet media one
25
20
1K
@MahabirPun
Mahabir Pun
3 years
PCR जाँच गर्ने केन्द्रहरुलाई जानकारी: तल फोटोमा देखाईएको जस्तो कोरोना परीक्षणको लागी स्वाब संकलन गर्न चाहिने सुइरा वा swab stick चाहिए 9841592361 मा सम्पर्क गर्नु होला। यो सुइरा निशुल्क उपलब्ध छ र मेडिकल ग्रेडको रेजीन प्रयोग गरेर राष्ट्रिय आविष्कार केन्द्रमा बनाइएको हो। 🙏🙏
Tweet media one
Tweet media two
26
182
1K