शशांक Profile
शशांक

@s_dlk

Followers
1,466
Following
1,495
Media
735
Statuses
36,352

Atom ⚛️☸️

नेपाल
Joined September 2012
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@s_dlk
शशांक
2 years
राजतन्त्र दुई थरीलाई मन पर्छ! १.राजपरिवार बारे रुमानी कथा/ उपन्यास पढेका तर राजतन्त्र नभोगेका ! २.प्रत्यक्ष आर्थिक या संरचनात्मक लाभ पाइरहेका ! ३. आम नागरिकलाई चाहिने र मन पर्ने लोकतन्त्र नै हो!
29
55
246
@s_dlk
शशांक
2 years
नेपाली कांग्रेसमा संस्थापनको आलोचना गर्ने गगन थापा र बिश्वप्रकाश शर्माले अत्याधिक मत सहित महामन्त्री भए! एमालेमा त्यही गर्ने भुसाल , भिम रावलले टिकट सम्म पाएनन ! लोकतान्त्रिक दल र एमालेको फरक यहि हो!
17
53
248
@s_dlk
शशांक
2 years
अमेरिका प्रथम राष्ट्रपति वासिङ्टन र पृथ्वीनारायण शाह एकै समयका हुन! लिंकन राष्ट्रपति भएको समय र जंगबहादुर श्री ३ भएको समय उहि हो! भारत, दक्षिण कोरिया हरुले बिकासको गति लिदै गर्दा नेपाल पनि लिदै थ्यो तर महेन्द्रले सत्ताकब्जा गरे ! त्यसकै कारण देशको ६० बर्ष खेर गयो! फेरि राजा?
88
30
241
@s_dlk
शशांक
2 years
सबै प्रमुख पद र सबै मुख्यमन्त्री गुमाउने अवस्थामा पनि कांग्रेसले ३२ सिट भएको मावबादीलाई प्रधानमन्त्री नदिएर जनमतको कदर गरेको छ! धन्यवाद !
15
23
205
@s_dlk
शशांक
2 years
रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बान्स्कोटा, प्रकाश चन्द्र परियार जि तपाइहरुलाइ मेरो आत्माले छोड्ने छैन, किन यो देशको एउटा महत्वाकांक्षी युवाको भावना सग खेलबाड गर्नुभयो? #आत्मदाह
14
16
207
@s_dlk
शशांक
3 years
उ बेला संयोग बस रेसम चौधरी र प्रचण्डको भेट हुदा अपराधीलाई किन भेटेको भन्दै देश भर आन्दोलनको आगो बालेको एमालेले अहिले उनैलाई जेल मुक्त गर्ने रे! रेसम चौधरी सहि कि गलत त्यो अर्को पाटो हो तर सत्ताको लागि एमाले जे पनि गर्छ भने कुरामा प्रमाण थपि��को छ!
6
28
162
@s_dlk
शशांक
2 years
प्रकाशमान सिंह र शेखर कोइरालाको साथ पनि गगन थापालाई हुनेछ भन्ने सुनियो सत्य हो त ? अब दुई पौडल र शशांक कोइरालाको पनि साथ मिल्ने हो भने नेपाली कांग्रेसमा निक्कै उथलपुथल हुनेछ! गगन थापा नै संससिय दलको नेता हुनेछ्न!
9
3
152
@s_dlk
शशांक
2 years
संघीयता महङो भो त्यैसैले खारज गरौं भन्नेलाई मेरो प्रश्न के देश सम्पन्न बानाउने सोच सम्म छैन? पहिलो कुरा संघीयता प्रचार गरे जती महँगो छैन! दोस्रो कुरा राज्य नागरिकको सेवा गर्न लाई हो पैसा जोगाउन होईन !
41
23
141
@s_dlk
शशांक
2 years
चरम दक्षिणपन्थी बालेन शाहमा [ @ShahBalen ] त्यस्तो के देखेर काठमाडौ बासीले जिताए ? अब प्रश्नको घेरामा उनिहरु पनि आए! गरिब सफाया गरेर मात्रै सुन्दर हुने , सुन्दरताको यो कस्तो परिभाषा हो? सुन्दरताको यती कुरुप परिभाषा होला सोचिएको थिएन!
26
14
134
@s_dlk
शशांक
2 years
लामिछाने को ठाउँमा कुनै महतो/झा/तेलि/शा/यादव या अन्य कोहि भएको भए राष्ट्रवाद जाग्थ्यो कति राखे जुलुस बल्थे ! कति रेलिङ भाँचिन्थे! हरेक नागरिकलाई नागरिकता दिनुमा राष्ट्रघात देख्ने हरुनै आज राज्य बिरुद्ध जालसाजी गर्ने @hamrorabi रबि लामिछानेको बचाउ गर्दैछ्न!
12
20
130
@s_dlk
शशांक
2 years
६ लाख नेपालीलाई नागरिकता बिहिन बनाउंदा नपोलेको मन रबि लाई विधि पुर्याएर नागरिकता लेउ भन्दा पोलेछ! अझ भन्छौ विभेद छैन?
5
17
113
@s_dlk
शशांक
2 years
अनि के अभिनेत्री मनिशा कोइराला [ @mkoirala ] लाई राजेन्द्र लिंदेन भन्ने ब्यक्ति राम थापाका हत्यारा हुन भन्ने जानकारी होला कि नाईँ??
42
12
110
@s_dlk
शशांक
2 years
बिद्या भण्डारीले राष्ट्रपति संस्था बदनाम गरिन ! देवराज घिमिरेले सभामुख बदनाम गर्ने छाँट देखाए! एमालेले सबै उत्पादन यति नालायक किन हुन?
29
19
113
@s_dlk
शशांक
2 years
मुल समस्या भ्रष्टाचार हो नियन्त्रण गर्ने नेता चाहिको हो! तपाईं तलब भत्ता लिनुस के ! नत्र जीवन यापन कसरी गर्ने? हामीलाई पपुलिस्ट चाहिएको छैन! न त तपाईं जस्तो रेसिस्ट!
20
10
107
@s_dlk
शशांक
2 years
कम्तिमा प्रदिप पौडेल [ @paudelpradipNC ] , गगन थापा [ @thapagk ] र बिश्व प्रकाश शर्मा [ @bishwaprakash77 ] एक ठाँउम हुने हो भने संसदमा उथल पुथल हुन्छ! सहि माने मा नेतृत्व हस्तान्तरण हुन्छ !
13
12
111
@s_dlk
शशांक
1 year
@tooshikarsu पूरा हेरेरै भन्दैछु ! तपाईंमा संबेदनसिलता नै देखिएन!
18
5
97
@s_dlk
शशांक
3 years
एमालेमा अर्का भ्रष्टाचारी भेटिए! कथित सालिन नेता प्रदिप ज्ञवाली ! ७७ करोड !
5
10
83
@s_dlk
शशांक
2 years
सार्बजनिक यातायात प्रयोग गर्नु र साझाको एक बस रिजर्ब गरेर अगुवा पछुवा सहित बाटो खालि गरेर दुख दिनुमा आकाश जमिनको फरक छ !
0
17
81
@s_dlk
शशांक
3 years
कसैले @thapagk को चरीत्र हत्या गर्ने नियतले "गगन थापाले यसो भने रे" भन्छ! अनि सारा इन्जिनियर समाज जाग्छ र उसैको पछि दगुर्छ! एक छिन रोकिएर नसोच्ने कस्तो जनशक्ति उत्पादन हुँदैछ! सुधार आफुलाई!
3
8
76
@s_dlk
शशांक
2 years
@hamrorabi लाज बाँकी छ भने मतदाता संङ माफी माग्नुस! राजनीति सुधार गर्न होइन फगत एक थान पद पाउन राजनीतिमा आएको आफै प्रमाणित गर्दैहुनुहुन्छ!
2
4
74
@s_dlk
शशांक
2 years
यी नागरिक नअट्ने तिम्रो 'देश'को परिभाषा के हो? नेपाली लाई छिटो नगरीकता दे!
16
23
76
@s_dlk
शशांक
3 years
नेपाल कांग्रेसको महाधिवेशन हेर्यो आम चुनाव हुदैँ छ जस्तो लाग्ने! एमालेको महाधिवेशन हेर्यो सम्राट्ले राज्याभिषेक गर्न भारदारी सभा डाकेछ्न , रैतिको नाताले पुष्प गुच्छा अर्पण गर्न चितवन गैदिम गैदिम लाग्ने!
1
12
71
@s_dlk
शशांक
2 years
मधेसका मुद्दामा सबैभन्दा बढी असहिष्णु दल एमाले मधेसमै पहिलो दल कसरी भयो?
18
0
68
@s_dlk
शशांक
2 years
@RabindraMishra सबैभन्दा भन्दा ठूलो चुनाव हो! तथ्य के हो भने करिब २ करोड मतदान भएको देशमा ४ वटै चुनावमा तपाईंहरुले ६ लाख मत पनि ल्याउन सक्नु भएन! यस्को त दुईटा मत्लब हुन्छ! -मुद्दा  आफैमा गलत छ! -नगरिकलाई तपाईंहरुको नेतृत्व मन परेको छैन! राजालाई नै राप्रपा अध्यक्ष बनाएर कोसिस गर्ने कि?
9
1
65
@s_dlk
शशांक
2 years
राम बरण यादव आफै चिकित्सक हुनुहुन्छ! सांकेतिक नै सहित सेवामा फर्किए राम्रो संदेश जान्थ्यो!! आफ्नो उपचार आफै गर्न नसक्ने गरी गरिब हुनुहुन्छ र?! झलनाथ खनालका छोरा त झन अर्बपति नै हुन क्यार ! यी पुर्वहरुले कति दोहन गर्न सकेका ! ?
7
14
65
@s_dlk
शशांक
2 years
कसैले पत्रकार र निस्पक्ष मिडिया लाई दुस्मन देख्छ भने बुझ्नुस त्यो ब्यक्ती बाट लोकतन्त्रलाई नै खतरा छ !
36
3
61
@s_dlk
शशांक
2 years
अपबाद बाहेक चोलेन्द्र शमशेर जवरा, ओलि , सन्दीप लामिछाने , पल शाह हुँदै रवि लामिछानेसम्मका फ्यान चाहिँ एउटै रहेछन् ! यी सबैको पक्षमा लेख्ने मिडिया पनि एउटै हुनुको अर्थ के हो?
12
7
59
@s_dlk
शशांक
2 years
उहाँ राष्ट्रपति हुनु मेरो लागि बहुत खुसीको खबर थ्यो ! उहाँले शितल निवास छोड्ने समाचारले झन खुसी बनायो! यस्ता नालायक हरुलाई अब फेरि सितल निवासमा देख्न नपरोस् !!
15
4
59
@s_dlk
शशांक
2 years
कर तिर्ने हामी! सरकार बनाउने हामी! अनि हामीले सरकारलाई खबरदारी गर्दै सेना बारे नबोल्ने?! बरु सेनाको साइज बारे सेनाले चै नबोले हुन्छ! सेनाले लोकतान्त्रिक प्रक्रिया नबुझेको हो? कहि युद्ध लड्नु नपर्ने हामिलाई २०/२५ हजार भन्दा ज्यादा सेना चाहियो चै किन?
15
5
57
@s_dlk
शशांक
2 years
@ShahBalen सार्बजनिक रुपमा अन्ट्सन्ट बोल्नु भन्दा यसरी सबैकुरा सार्बजनिक गरे नागरिकलाई धेरै कुरा थाहा हुन्छ ! स्थानीय सरकार के गरिरहेको छ उसको प्राथमिकता के हो थाह हुन्छ ! स्थानीय सरकार जति ज्यादा नागरिक सङ जोडियो त्तती सहज हुन्छ है!
2
0
58
@s_dlk
शशांक
2 years
बेलायतको उपनिबेस सिक्किम भारतले एकीकरण(?) गर्दा गलत देख्न सक्नेले सार्बभौम तिब्बत कब्जा गलत देख्दैनन्! -रुसले यो युगमा सार्बभौम देशका प्रदेश कब्जा गर्दा समर्थन गर्छन! - लिनु पर्ने शिक्षा चै चीन संग दबिएर बस्नु पर्छ नत्र आक्रमण गर्छ रे! कम्युनिष्ट/राजाबादी जस्तो कोहि नहोस!
4
9
54
@s_dlk
शशांक
7 years
एक जना हिन्दु धर्मगुरु को हत्या प्रयास हुन्छ ! पूरा देश मौन बस्छ ! के यो मृत देश हो?
3
9
55
@s_dlk
शशांक
2 years
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई 'सवारी' नभनी 'आवागमन' शब्द प्रयोग गर्न आग्रह गरेका छन् । गोरखा पुगेका राष्ट्रपति पौडेलले 'सवारी' शब्द सामान्तवादको प्रतीकको रुपमा रहेको भन्दै भ्रमणमा 'आवागमन' शब्दको प्रयोग गर्न आग्रह गरे ।
3
8
55
@s_dlk
शशांक
2 years
मान्छे बिश्वासिलो भए दलको मुद्दा जे भए पनि समर्थन गर्न सकिन्छ! स्थानीय चुनाव भएकोले बिमती राक्नु पर्ने धेरै मुद्दा यसै पनि हुन्नन! गिरिलाई बिरगंजको नेतृत्व दिन सहयोग गरौं!
@Birgunj
Girish Giri
2 years
वीरगन्ज महानगरको निर्वाचनमा महिला उपप्रमुख प्रस्तुत गर्ने राप्रपा एक्लो दल बन्नपुगेको छ
49
92
817
3
8
54
@s_dlk
शशांक
2 years
मैले देखेको! रबिजि को मत निक्कै घट्छ! थोरै मतान्तरले जो पनि जित्न सक्छ! बारा - मुख्य प्रतिस्पर्धा कुसुवाह र यादब मै हुनेछ! तनहुँ : गोबिन्द भट्टराई जित्नु हुन्छ!
11
8
53
@s_dlk
शशांक
2 years
मध्य पहाडमा ७��� वर्षयता 'तराईमा बस्ने जेजति छन्, ती सबै भारतीय हुन्' भनेर झुटको कथा पढाइयो। यस्तो भाष्य राजा महेन्द्रले शुरू गराए। राजावादी र कम्युनिस्टहरूसमेत मिलेर संयुक्त रूपमा त्यस भाष्यको पछि 'मार्केटिङ' गराइयो। त्यही भएर र त राजेन्द्र लिङ्देन र ओलीजीहरूको आज पनि टाउको+
9
4
54
@s_dlk
शशांक
2 years
केही दिन देखि मैले कल्पना गरेको सबै सत्य भैराछ! ;) गगन थापा प्रधानमन्त्री भएको कल्पना गरेँ मैले !!
4
1
52
@s_dlk
शशांक
2 years
@ShahBalen बिम्ब मात्र हो भने सहमति छ! नत्र, आफ्नो नालायकी छोप्ने तपाईंको अर्को स्टन्ट हो! फोहर ब्ववस्थापन महानगरको काम हो ! आफ्नो जिम्मेवारी पूरा नगर्ने उल्टै संघिय सरकार संङ आन्दोलन गर्ने? एक बर्ष हुन लाग्यो विकल्प किन दिन सक्नु भएन? आन्दोलनको काम हामिमा छोड्नुस तपाईं सरकार चलाउनुस!
15
1
51
@s_dlk
शशांक
2 years
देशको उप प्रधानमन्त्री सहित गृहमन्त्री भएको र चौथो ठूलो दलको सभापती अमेरिकाको भिसा पाउनु र फर्केर नेपाल आउनुलाई महान उपलब्धि मान्छ्न! हाम्रो दु : ख का दिन अझै बाँकी छन! 😂
3
8
52
@s_dlk
शशांक
2 years
तराईको सबै धान/गहुँ/दाल आदि सिधै भारतीय बजारमा जान्थ्यो ! पहाडमा बाटो थिएन! पिठ्युँमा बोकेर कति पो धुवानी हुन्थ्यो र! सुदुरपश्चिम जोड्न एउटा पुल सम्म थिएन! आफैले खपत नगरी नगरी बेचे पछि निर्यातको तथ्यांक अलि अलि त देखिहाल्छ नि राजा बादीको स्वर्गको कथा!
9
4
52
@s_dlk
शशांक
2 years
आफ्नो उम्मेदवारी समेत खारेज हुने अवस्था थाह नपाउने हरु संसदमा गएर के गर्लान?! लोरो ठोक्दै , घन्टि बजाउँदै चटक देखाएर मात्र केही हुन्न! हुति हुरेले आफ्नो दलको नाम स्वतन्त्र राख्दैन!
9
8
52
@s_dlk
शशांक
2 years
यो युगका एक महान नेता उज्ज्वल थापाको राजनैतिक हत्या गर्ने र विवेकशील स्वाहा पार्ने हरुले विकल्प दिछौँ भनेर गफ नदिउँ! तपाईंहरुलाई चाहिएको एक थान पद मात्र हो!
3
9
50
@s_dlk
शशांक
2 years
रास्वपा रबि लामिछाने [ @hamrorabi ] को दास्त्वत्व बाट ग्रसित छ! मनिश झा [ @manishjhanepal ] हरुले केही फरक फार्न सक्नु हुन्छ कि भनेको एउटा ट्विट रक्षा गर्न सक्ने हिम्मत रहेनछ! आफ्नो अभिब्यक्तीको रक्षा गर्न नसक्नेले सांसदको कस्तो भुमिका निभाउनु होला?
7
10
50
@s_dlk
शशांक
2 years
@hamrorabi "एकको बदला" ?? यी मनुवलाई अदालत मान्नु पर्दैन!? बिधि बिधान केही मान्नु नपर्ने ? अपराधमा अ��ालतले माफी दिनु पर्थ्यो?
14
1
43
@s_dlk
शशांक
2 years
IQ घट्न नदिने , रेल आउन नदिने, एअरपोर्ट बन्न नदिने , नयाँ दल बन्न नदिने आखिर प्रोफेसर कोइरालाले [ @RaameshKoirala ] गर्न खोज्या के!! 😡
2
3
48
@s_dlk
शशांक
2 years
सुमन सायमी प्रवृति हार्न जरुरी छन् ! प्रधानमन्त्री, गृहमन्त्री, मुख्य मन्त्रि देखि काठमाडौँ मेयर सत्ताको मौनता ! प्रतिपक्षी देखि विद्वान जगत! जो जो अभिव्यक्ति स्वतन्त्रता बिरुद्द उभिए या साक्षी बसे सबै पराजित हुन जरुरी छ!
3
10
46
@s_dlk
शशांक
2 years
मोवाबादी द्वन्दको शैली गलत थ्यो धेरै मर्नु पर्यो तर त्यस्को आधार तयार गर्ने राजतन्त्रको बिभेद पुर्ण निती होइन? संबैधानिक राजतन्त्र ( अर्ध लोकतन्त्र) को मात्र माग गर्दा १७ देखि ४६ सालसम्म कति हजारको हत्या गरियो लेखा जोखा छ?
7
10
45
@s_dlk
शशांक
2 years
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडाललाई महाअभियोग लगाउ!
8
15
45
@s_dlk
शशांक
2 years
आज सरकारले जे गरिरहेको छ यो 'कु' भनेपनी हुन्छ! जबरा सहि कि गलत त्यो काम संसदले भन्ने हो ! अदालतले संविधान ब्याख्या गर्ला ! सरकार बिचमा आउनु पर्ने कारण के हो?
3
11
44
@s_dlk
शशांक
2 years
के बोलेको यस्तो मधेसी लाई बिदेशी भन्दिने? 😡😡😡 अष्टलक्ष्मीमात्र नेपाली ????
@Birgunjse2000
बीरगंज से 🥸
2 years
इनीहरू आउने सात जुनीमा पनि सुध्रिने छैन्न अष्टलक्षमी शाक्य नेपाली उमेद्वार हो भने रामसहाय यादव कहाँ का हुन्।🤔 @AnilRam29482186 @Sameer_262 @Dipesh_Jha_3N @jhabadrinath
51
41
140
13
12
46
@s_dlk
शशांक
3 years
रुस मात्र होइन रूसलाई अ/प्रत्यक्ष साथ दिने चीन , भारत लगायतलाई पनि एक्लाउन जरुरी छ! बेलायतले बेलारुस बाट यो कदमको सुरुवात गरेको छ!
1
4
46
@s_dlk
शशांक
2 years
प्रतिपक्षी हुने बित्तिकै उहाँ हरुलाई मदन भण्डारी को याद आउने रैछ! यो ३ दसकमा करिब सधैं सरकारमा छ! आफै छानबिन गरे हुन्थेन?
@chghimire
च्यवन
2 years
गफ सुनेर टाउको ठोक्ने पछाडिको महानुभाव को होला 🤔🤔
Tweet media one
18
15
74
6
15
47
@s_dlk
शशांक
3 years
नेपाली कांग्रेसलाई देउवा भन्दा खतरा अवसरवादी तेस्रो धार बाट छ! पार्टी सुदृढ गर्ने नाममा कलिला कार्यकर्ता प्रभावित गर्छ तीन कै टाउकोमा टेकेर कांग्रेस तहसनहस गर्छ!
4
3
42
@s_dlk
शशांक
2 years
@hamrorabi भावनाको व्यापार बाट धम्कीमा जानू भएछ! लेख्यौ, भन्यौं, बोल्यौं भने चै के गर्नु हुन्छ? गोलि हान्न ज्ञानेन्द्रको जस्तो सेना तपाईं संग छ त?! #माघ_१९
2
1
41
@s_dlk
शशांक
2 years
एमाले सरकारले नाकाँबन्धि बेला मधेशमा करिब गृहयुद्धनै हुने अवस्था ल्यायो! माव र नेकाले संविधान जलाएको मधेस सान्त पार्दै सबै चुनाव गराए ! ०७४ पछि एमालेले फेरी ताण्डब मच्चायो! समाल्न कांग्रेस-माव-माकुने आए! कहिले सम्म एमालेले टाण्डब मचाउने अरुले समाल्नु पर्ने हो?
2
6
42
@s_dlk
शशांक
2 years
निजि गाडीले पार्किङ स्थल माग्नु भनेको म गाई किन्छु सरकारले गोठ बनाउनै पर्छ भन्या जस्तो भो के ! म नागरिकले यो बोल्न पाए तर सार्बजनिक यातायात सुधार नगरी सरकार चै भन्न पाउन्न है फेरि!
8
5
44
@s_dlk
शशांक
2 years
कालो देख्यो कि भारतीय भन्दिने ! यो अतिवाद कहिले सकिने हो?
5
1
42
@s_dlk
शशांक
2 years
३५ दिनमा खास उथलपुथल भएन भने देउवाले मज्जैले चुनाव हार्छ्न! मल्ल त्यहाका जनप्रतिनिधि हुने छ्न!
6
2
40
@s_dlk
शशांक
2 years
भएका कानुन संसोधन गरेर भए पनि मलाई सजाय दिनुस! - रबि लामिछाने यी मनुवाले नेपालीको कोमल हृदय संग खेल्न बिद्या बारिधी नै गरेका छ्न! 😂
5
5
44
@s_dlk
शशांक
2 years
एक सक्षम सालिन महिलालाई राजाधानीको मेयर बनाउने अवसर आएको छ! समर्थन किन नगर्ने?
7
7
41
@s_dlk
शशांक
2 years
महाधिवेसनमा गगन थापा र @bishwaprakash77 शर्माले सबै गुटको मत पाउनु भएको थियो ! दुवै एक ठाउँमा उभिनुको प्रभाव फेरी परे पर्छ भन्ने विश्वास छ ! @thapagk को जित पक्कै हुन्छ ! हार्दिक शुभकामना !!!
2
2
40
@s_dlk
शशांक
6 years
नाकाबन्दी को प्रतिकार नेपाल जनताले गरेका थिए ! कुनै केपिले होइन ! #BlockadeWasCrimeMrModi
1
17
38
@s_dlk
शशांक
2 years
मिडिया प्रती असहिष्णु ब्यक्ति कसरी लोकतान्त्रिक ?
27
1
42
@s_dlk
शशांक
3 years
सगरमाथाको उचाई ओलिले बढाए! - गु ल्मेली गोयबल्स!
2
8
42
@s_dlk
शशांक
2 years
@tooshikarsu वाक्य लाग्ने तरिकाले नबोले हुन्न? हामीलाई तपाईंको साहित्य होइन गरिब को लागे कहाँ के गर्दैहुनुहुन्छ जान्न मन छ!
2
0
39
@s_dlk
शशांक
2 years
फुच्चे दललाई प्रधानमन्त्री दिएर गलत राजनीति मलजल गर्ने एमालेको आलोचना किन भै रहहेको छैन? पचेकोको हो ?
13
5
40
@s_dlk
शशांक
3 years
प्रधानमन्त्री बैशाख मै चुनाव गर्न चहानुहुन्छ गठबन्धनका नेताहरु मान्नु भएको छैन ! संविधान र कानुन बाझिएको भए सर्बोच्चले भन्छ! - रमेश लेखक! कुरा प्रष्ट भो नि होइन? देउवाको मौनता राष्ट्रियसभा निर्वाचन लक्षित थ्यो! केही दिनमा स्थानीय निर्वाचनको मिति पनि घोषणा हुन्छ !
0
8
40
@s_dlk
शशांक
2 years
@ShahBalen साहित्यको मात्र कुरा गर्ने हो भने राम्रो छ! एक सरकार प्रमुख जो बिहानि ल्याउने जिम्मा लिएका छन उनले निराशाको भाषा बोल्ने होइन आशा जगाउने हो! अनि यो बिदेशीवाद को अर्थ के हो? पुरै महेन्द्रको दुर्गन्ध आयो त! कार्यशैली हेर्दा तपाईंको लागि देश फगत एक माटोको डल्लो हो!
12
1
39
@s_dlk
शशांक
2 years
सुरुमै यसरी झुठ ?? @pukarbam ! चुनाव जित्न जे पनि गर्दिने? शक्ति पाए के के गर्नु होला! ? उम्मेदवारी घोषणा गर्दा नैतिक समर्थन गरेको थिएँ फिर्ता लिए! युवा हुँदैमा योग्य भैन्न ! झुठ र प्रोपोगन्डा बन्द गर्नुस!
@ujjwalkdk
Ujjwal_Khadka
2 years
रबिको पार्टीको कार्यकर्ताले बालेनका नाममा स्क्याम चलाउन थालेछन ।
20
43
173
5
1
35
@s_dlk
शशांक
2 years
कसैले नागरिकता जति पटक त्यागे पनि एक दिन मै बन्छ! कसैले बर्सौ आन्दोलन गरे पनि बन्दैन्न! बस यहि हो फरक! यहि हो विभेद!
0
6
37
@s_dlk
शशांक
2 years
कांग्रेस नेतृत्वमा - जन आन्दोलन भयो! -अरुले ४ बर्ष खेर फाले तर कांग्रेसले २ बर्षमा संविधान बनायो! -एमाले सरकारले पहाड/मधेसमा फुट ल्यायो! - संविधान मान्दिन भनेको मधेशलाई भरोसा दिएर देउवाले चुनाव सम्पन्न गरे ! - एमालेले संविधाननै खान खोज्यो! र ५ बर्ष खेर फाल्यो! +
3
14
38
@s_dlk
शशांक
2 years
राप्रपाले के गरेकी यस्तो लाजमर्दो! एमाले मुख्यमन्त्री भएका सरकारमा बस्ने रे बांकी कुनै मा पनि नबस्ने रे! कारण चै सुभाष नेम्वाङलाई मावबादीले समर्थन गरेन! एमालेको उपग्रह त एमाले भन्दा उग्र देखियो! 😂😂
0
3
36
@s_dlk
शशांक
2 years
कार्वाही भएन भने राम्रो हुन्न! प्रहरीले धम्की नै मानोस! @NepalPoliceHQ @KhandBalkrishna 🤬🤬🤬
@SujanBagale8
Sujan Bagale🇳🇵
2 years
विभेद र कित्ताकाटले भरिएको मानसिक रोगिहरुले छालाको रंग देखेर, राष्ट्रिय गाना गाए मात्र कपडा खरिद गर्ने शर्त राखे पछि आफू नेपाली हुं भनी प्रमाणित गर्दै एक युवा ब्यबसायी 😡😡😡
64
82
421
7
3
34
@s_dlk
शशांक
2 years
ज्ञानेन्द्रको धम्कीले नडाराएका हामीलाई लामिछानेले धम्की दिनु भो ! 😆 #माघ१९
7
2
38
@s_dlk
शशांक
3 years
महन्त ठाकुरले बहुत गम्भीर कुरा उठाउन भयो! नागरिकता समस्या तत्काल हल होस! कोहि नेपाली अनागरिक हुन नपरोस् !
1
7
37
@s_dlk
शशांक
2 years
@RabindraMishra 'देशको मियो' को नेतृत्व मा दल नयाँ खोल्नुस मिश्र जि! अनि थाह भैहाल्छ नि को हो मियो! जन्मिदै सत्ता हडप्नु र नगरीकको बिश्वासले जित्नु फरक छ नि!
1
1
31
@s_dlk
शशांक
2 years
सागर ढकालको उम्मेदवारीलाई हिम्मत भनियो! गगन थापाको उम्मेदवारीलाई पनि हिम्मत भनिदैछ ! यति सामान्य लोकतान्त्रिक प्रक्रिया 'हिम्मत' नमानिने गरि हाम्रो लोकतन्त्र कहिले परिपक्क हुने हो?
2
4
37
@s_dlk
शशांक
2 years
चीनि भन्दा ज्यादा चिन भक्त को बिगबिगि भो! गौतम बुद्ध विमानस्थल चिनी ठेकेदारले बनाउन हुने तर मुस्तांङमा बिधालय खोल्न भारतले अनुदान दिदा मात्र चीन विरुद्ध हुने? चीनले अनुदान दिए भो त! अनावश्यक चिड्डाउन भारत हाम्रो दुश्मन हो? युद्ध चलीराख्या छ?
3
2
37
@s_dlk
शशांक
2 years
लोकतन्त्र हो कि राजतन्त्र हो ? बोलेकै भरमा ५ बर्ष जेल सजाय माग?!!
5
4
36
@s_dlk
शशांक
2 years
रबि लामिछाने को ठाउँमा कोहि झा, ठाकुर, थारु, तेलि भएको भए?
9
3
35
@s_dlk
शशांक
2 years
बौद्धलाई हिन्दुको साखा मान्नु केवल उनिहरुलाई चिड्याउनु हो ! तथागत लाई बि��्णुको अवतार मान्नु झन अपमान हो किनभने बुद्ध हुनुको अर्थ फेरि जन्म नहुनु हो!
21
3
33