Basant Chaudhary Profile Banner
Basant Chaudhary Profile
Basant Chaudhary

@basant_cg

Followers
24,327
Following
728
Media
131
Statuses
2,033

Poet, Writer & Social Entrepreneur. Columnist @ Business 360. Founding Chairman of BLC Holdings. Views expressed are absolutely personal.

Kathmandu, Nepal
Joined December 2014
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@basant_cg
Basant Chaudhary
4 years
मैले २०३४ सालदेखि राजदरबारको निकट रही सामाजिक सेवा गर्दैआएको हुँ। मैले कहिल्यै मौसूफहरूले विश्व विख्यात ब्राण्ड- Cartier को चस्मा, Louis Vuitton को जुत्ता, पर्स, Armani को लुगा, Patek Philippe को घडी पहिरेको देखिन, जुन आजका नेता/नेत्री सजिलै प्रयोग गर्छन् ! The question is HOW ??
375
1K
6K
@basant_cg
Basant Chaudhary
5 years
नर्भिकले आज नेपाल सरकारलाई १००० सेट PPE हस्तान्तरण गरे पछी एक पत्रकार मित्रले प्रति सेट कती पर्छ भनेर सोधे र म अलमल्लमा परें ! खरीद मूल्य ३,३०० भनौं कि, भाडा मात्रै १,३२० पनि जोडी ४,६२० भनौं या बजारमा १५,००० मा बिक्री भैरहेको मूल्य भनौं !!
355
630
3K
@basant_cg
Basant Chaudhary
4 years
गुनासो त धेरै थियो जिन्दगीसँग तर मौन यसकारण छु कि जति मैले पाएको छु, त्यो पनि त धेरैको भाग्यमा हुँदैन !#शुभ_बिहानी
74
221
2K
@basant_cg
Basant Chaudhary
4 years
#EnoughIsEnough का सत्याग्रही साथीहरू, यदि तपाईंहरू आफ्नो अभियानलाई पवित्र एवम् राजनीतिबाट अछुत राख्न चाहनु हुन्छ भने, गोहीको आँसु बगाउन आउने यी राजनीतिक दलका नेताहरूबाट टाढा रहनूस ! यिनीहरू आफ्नोबाहेक अरू कसैको भलो चाहँदैनन !! #LetYourMovementNotDie
69
166
2K
@basant_cg
Basant Chaudhary
5 years
नर्भिक अस्पतालको मूल भवन भन्दा छुट्टै १५ शैयाको नवनिर्मित Fully equipped COVID Isolation Ward आजदेखी संचालनमा आएको छ । नर्भिक संधै तपाईहरुको सेवामा !
Tweet media one
164
247
2K
@basant_cg
Basant Chaudhary
4 years
भोलि राष्ट्रका लागि गौरवपूर्ण इतिहास रच्ने दिन ! खबरदारी गरौँ, कहीँ कतैबाट षडयन्त्र नहोस् !! @PM_Nepal यस ऐतिहासिक कार्यमा हामी तपाईको साथमा छौं । #NepalMyPride #NepalIndiaBorder #Lipulekh
22
162
2K
@basant_cg
Basant Chaudhary
4 years
A big thank you to all who are congratulating me after the AP Center interview! My express aim was and has always been to drive change in our overall system to benefit all. However, I will be regretful if any individual feels hurt by my comments.
93
68
1K
@basant_cg
Basant Chaudhary
4 years
G to G = Goji to Goji
75
187
1K
@basant_cg
Basant Chaudhary
4 years
यस नोटमा खुलाइएको "मोरू" को पूरा अर्थ के होला ? थाहा पाऊँ न प्लीज !!
Tweet media one
219
115
1K
@basant_cg
Basant Chaudhary
4 years
यहाँ देशको छ चिन्ता, तिमी भारत-भारत भन्छौ ! खबरदारी गरौं, कहीँ कतैबाट राष्ट्रघात हुन नपाओस !! #NepalIndiaBorder #ILoveMyNepal
40
95
1K
@basant_cg
Basant Chaudhary
5 years
नर्भिक आइसोलेशन वार्ड पूर्ण तैयारी अवस्थामा !
Tweet media one
Tweet media two
Tweet media three
79
180
1K
@basant_cg
Basant Chaudhary
4 years
भारतबाट पैठारी हुने Lactogen, Ferex जस्ता बेबी फर्मुला मिल्कमा सरकारले ३५% भन्सार महसुल बृद्धि गरी ४०% पुर्याएको छ। यसमा विश्वभर ५% मात्रै भन्सार लाग्नेगर्छ। मिल्क चकलेट जस्तो बिलासी बस्तुमा भने १०% भन्सार घटाएको छ! बच्चालाई पनि नछाड्ने भए! @mofnepal @unicef_nepal @hello_sarkar
94
200
1K
@basant_cg
Basant Chaudhary
4 years
मिहिनती व्यक्ति निद्राबाट घडीको अलार्मले होइन उसको जिम्मेवारीले बिउँझिन्छ !! #शुभ_बिहानी
33
106
1K
@basant_cg
Basant Chaudhary
4 years
सपना: १० हजार आइसीयू र भेन्टिलेटर थप्न सरकारलाई संसदीय समितिको निर्देशन ! सत्यता: * १० हजार आइसीयू र भेन्टिलेटर थप्न कम्तिमा ३० अर्ब आवश्यक पर्छ । * १० हजार आइसीयू तयार गर्न कम्तिमा पनि १ वर्ष लाग्छ । * १० हजार भेन्टिलेटर आजको अवस्थामा कुनै मुलुकबाट उपलब्ध हुन सक्दैन ।
77
179
1K
@basant_cg
Basant Chaudhary
4 years
#NepalIndiaRelaions को कुरा हुँदा सधैँ 'रोटी-बेटी'को सम्बन्धको दुहाई दिइने गरिन्छ। अहिले ६०-७० लाख नेपाली भारतबाहेक विदेशमा ‘रोटी’ कमाउँछन् र विकसित देशकाले त त्यहीँकै ‘बेटी’ बिहे गर्छन्। आपसी सम्बन्धको कुरा गर्दा अब रोटी-बेटीको नाराबाट माथी उठ्ने समय भएन र भन्या? #RotiAurBeti
70
109
1K
@basant_cg
Basant Chaudhary
4 years
सेलाएर तताएको चिया र सम्झौताले अडिएको सम्बन्धमा पहिलाको जस्तो मिठास रहँदैन !! #शुभ_बिहानी
28
87
1K
@basant_cg
Basant Chaudhary
4 years
खुसी हुनलाई धन सम्पत्ति नै चाहीन्छ भन्ने जरुरी छैन, मात्र सानो-सानो कुरामा सन्तुष्टि लिन सक्नुपर्छ !! #शुभ_बिहानी
128
74
1K
@basant_cg
Basant Chaudhary
4 years
१० वटा उत्कृष्ट खालका Vantilator को मूल्य २ करोड पनि पर्दैन ! अब यस्तो दोहरो चरित्र लिएर हामी कस्तो लडाइँ लड्न हिँडेका हौँ कुन्नि ?
60
127
1K
@basant_cg
Basant Chaudhary
4 years
असल मान्छेहरु टाढैबाट चिनिन्छन्, तर दुष्टहरू छेउ मै भएर पनि चिन्न सकिन्न !! #शुभ_बिहानी
36
92
1K
@basant_cg
Basant Chaudhary
4 years
मानिस एकछिनको रिस र आवेगले जति थाक्छ, त्यति त ऊ दिनभरको कडा परिश्रमले पनि थाक्दैन !! #शुभ_बिहानी
26
98
1K
@basant_cg
Basant Chaudhary
4 years
एउटा सपना चकनाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई नै जीवन भनिन्छ !! #शुभ_बिहानी
11
73
1K
@basant_cg
Basant Chaudhary
4 years
एक दिन जीवनले मृत्युलाई सोध्यो, 'किन मानिसहरूले मलाई माया गर्छन् तर तिमीलाई घृणा?' मृत्युले जवाफ दियो, 'किनभने तिमी एक सुन्दर झूट हौ र म एक दर्दनाक सत्य' !! #शुभ_रात्री
32
107
1K
@basant_cg
Basant Chaudhary
4 years
भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो, सुख त आफुले मेहनत गरेर मात्रै प्राप्त हुन्छ !! #शुभ_बिहानी
20
88
985
@basant_cg
Basant Chaudhary
1 year
राजा हटाएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! संघीयता आएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! कमाउनिष्ट आएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! तर अहिले आएर थाहा भयो, केहि आएर पनि केहि नहुने रहेछ ! केहि हुनको लागि सबैभन्दा महत्वपूर्ण ‘नियत सफा’ हुनुपर्ने रहेछ जुन हाम्रो समाजमा छैन, म मा छैन !!
250
119
977
@basant_cg
Basant Chaudhary
4 years
भर्खर प्राप्त ज्ञान: त्यस ठाउँमा चुप लाग्नु नै बेस, जहाँ बेऔकातका मान्छेहरू, औकात भन्दा ठूलो गफ चुटिरहेका हुन्छन् !!
32
80
966
@basant_cg
Basant Chaudhary
4 years
एक टन फोस्रो सिद्धान्तको तुलनामा एक ग्राम व्यावहारिक ज्ञानको धेरै महत्त्व हुन्छ !! #शुभ_बिहानी
23
70
949
@basant_cg
Basant Chaudhary
4 years
राजधानीको बत्तीसपुतली स्थित राम मन्दिर १३० वर्ष भन्दा पहिले निर्माण गरिएको प्राचीन मन्दिर हो। मन्दिर राजपूत शैलीमा निर्मित छ। मन्दिरमा राम, सीता, लक्ष्मणका मूर्तिहरू छन्। भनिन्छ, मन्दिरको ३ सय ७३ रोपनी जग्गा मध्ये अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र बाँकी छ। ++
29
124
898
@basant_cg
Basant Chaudhary
4 years
राक्षस भनेका वास्तविक हुन्, ती हामीभित्रै बस्छन् र कहिलेकाहीँ हाम्रा वास्तविक संवेग र भावनालाई हराएर हामी बाहिर निस्केर आउँछन् !! #शुभ_बिहानी
28
60
896
@basant_cg
Basant Chaudhary
4 years
Heart warming moments !!
9
34
899
@basant_cg
Basant Chaudhary
4 years
मानिसको सबभन्दा अमूल्य सम्पत्ति भनेको नै उसको व्यवहार हो, योभन्दा ठूलो खजाना जीवनमा अरू कुनै हुन्न !! #शुभ_बिहानी
20
64
884
@basant_cg
Basant Chaudhary
4 years
अज्ञानतावश भनौँ वा जानीजानी, मैले गम्भीर विषय उठान गरेको ट्विटमा मलाई ‘माननीय’ भन्दै वाई-वाईवारे विभिन्न नकारात्मक टिप्पणीहरू गरिन्छ, जसको न मेरो ट्विटको विषयसँग कुनै सरोकार रहेको हुन्छ, न मसँग ! हामी किन यति सतही हुन्छौं ? रिसर्च गर्ने धैर्य किन छैन हामीमा ? #SickMentality
75
39
900
@basant_cg
Basant Chaudhary
3 years
विनम्र जानकारी
Tweet media one
230
39
872
@basant_cg
Basant Chaudhary
4 years
एउटा सपना चकनाचुर भएर पनि अर्को सपना देख्न नछाड्ने शक्तिलाई नै जिन्दगी भनिन्छ !! #शुभ_बिहानी
17
87
853
@basant_cg
Basant Chaudhary
4 years
केवल आकाश छुनु सफलता हैन... वास्तविक सफलता भनेको त हातले आकाश छुँदा खुट्टाले भुइँ नछोड्नु हो !! #शुभ_बिहानी
17
81
850
@basant_cg
Basant Chaudhary
4 years
आफूलाई धेरै बुद्धिमान् ठान्ने मान्छे र पटमूर्ख बीच कुनै भिन्नता हुन्न, यी दुवै कसैको कुरा सुन्दैनन् !! ~चाणक्य नीति
11
76
833
@basant_cg
Basant Chaudhary
4 years
मलाई फेरि त्यही बाल्यकालमा फर्किन मन छ जहाँ चोट छालामा लाग्थ्यो, मनमा होइन !! #शुभ_बिहानी
20
57
838
@basant_cg
Basant Chaudhary
4 years
Ambassador Sood, where was a sovereign and integrated India 200 years ago? Do not flex your military muscles to overturn history!
@rakeshnms
Rakesh Sood
4 years
When you want to cure a small cancer you don’t make it larger. But that is exactly what @kpsharmaoli is doing by adding 335 sq km #Limpiyadhura which has not been a part of Nepali map for nearly 200 yrs to the 35 sq km #Kalapani issue
183
33
102
41
173
829
@basant_cg
Basant Chaudhary
4 years
Congratulations my son ! We are proud of you !!
@BeingNirvana
Nirvana Chaudhary
4 years
Honoured and humbled to have been selected as a Young Global Leader (YGL) by the World Economic Forum. @YGLvoices @wef
Tweet media one
90
15
838
48
5
820
@basant_cg
Basant Chaudhary
4 years
वाह ! यस्तो समय पनि देख्नुपर्यो ! #पशुपतिनाथ को मन्दिर सफा राख्न चाहिने यति सानो रकमको लागि पनि छिमेकी मुलुक गुहार्नु पर्ने ! मन्दिर सफा गर्न त हाम्रो सामर्थले भ्याउँदैन भने, तमाम विकृति कसरी सफा होला ? #nepalprideparade #KeepPashupatiClean #ILoveMyNepal
@IndiaInNepal
IndiaInNepal
4 years
Government of India extends financial assistance of NRs. 37.23 million for the construction of Sanitation Facility at Pashupati Area Temple Complex, Kathmandu, Nepal. Details at:
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
47
23
106
119
160
808
@basant_cg
Basant Chaudhary
4 years
कुनै पनि वस्तुप्रति आ–आफ्नो धारणा बनाउन हरेक व्यक्ति स्वतन्त्र हुन्छ, त्यसैले अरूले आफूले सोचेअनुसार नै बुझिदिऊन् भन्ने आकाङ्क्षा राख्नु फिजुल हुन्छ !! #शुभ_बिहानी
24
56
818
@basant_cg
Basant Chaudhary
4 years
निजी अस्पतालहरूलाई तोकेको मापदण्ड भित्र रही PCR टेस्ट गर्ने इजाजत दिन सरकारलाई गरिएको अनुरोधको हालसम्म सुनवाइ भएको छैन। स्थिति द्रूतगतिमा असहज हुँदै गैरहेको छ। भोलि चाहेर पनि केही गर्न नसकिने स्थिति हुनसक्नेछ, किनभने पूर्वाधार तयार छैन। भोलि पछुताउनुपर्ने दिन नआओस् !!
37
70
801
@basant_cg
Basant Chaudhary
4 years
The unimaginable happened on this day in 2001. His Majesty King Birendra Bir Bikram Shah, who ruled over our hearts, was shot dead along with his family by his son Dipendra. The royal assassination left Nepal orphaned. My tribute and homage to the departed souls! #royalmassacre
Tweet media one
75
65
784
@basant_cg
Basant Chaudhary
4 years
लकडाउन गर्ने कि नगर्ने भन्ने @PM_Nepal को प्रश्नमा प्रतिपक्षका नेता @DeubaSherbdr ले ‘जनतालाई मुख छोपेर हिँड्ने बानी पार्नुपर्यो’ भन्ने सुझाव दिनुभएछ ! ठिक्कै हो ! आफ्नो आचरणका कारण नेताहरूलाई मुख देखाएर हिँड्न लाज लाग्ने भएको वेला, एउटा गतिलो सुझाव दिएछन् नेताजीले !!
28
68
793
@basant_cg
Basant Chaudhary
4 years
कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न नसक्नुको कारण भाग्यमा नलेखिएकोले होइन, त्यसलाई टिकाइराख्न चाहिने चाहना, समय, र प्रयासको कमी हो !! #शुभ_बिहानी
25
76
782
@basant_cg
Basant Chaudhary
4 years
मनमा चयन छ भने ढुङ्गाको सिरानीमा पनि आनन्दसँग निदाउन सकिन्छ तर मनमा शान्ति छैन भने मलमलको सिरानी पनि बिझाउँछ !! #शुभ_बिहनी
38
47
768
@basant_cg
Basant Chaudhary
4 years
जसले जिन्दगीमा कहिल्यै आफ्नो माता-पिताको हात छोड्दैन, उसले दुनियाँमा कहिले अरूको खुट्टा समात्नु पर्दैन् !! #शुभ_बिहानी
18
60
768
@basant_cg
Basant Chaudhary
4 years
जीवन जुन तरिकाले चलेको छ, यदि त्यो हाम्रो रोजाइभित्र पर्दैन भने त्यसलाई परिवर्तन गर्न सक्नुपर्छ... यदि परिवर्तन गर्न सकिन्न भने जीवनलाई हेर्ने आफ्नो दृष्टिकोणलाई परिवर्तन गर्नुपर्छ !! #शुभ_बिहानी
19
74
740
@basant_cg
Basant Chaudhary
4 years
गलतकामको टीकाटिप्पणी हामी तुरुन्तै गरिहाल्छौं तर किन हो कुनी, असलकामको तारिफ गर्न भने हामी हिचकिचाउँछौँ... जीवनमा अरुले गरेका राम्रा कुराहरूको प्रशंसा गर्न पनि जान्नुपर्छ !! #शुभ_बिहानी
21
44
743
@basant_cg
Basant Chaudhary
4 years
कोरोनाले सानो-ठूलो हेर्दैन, जात-पात जान्दैन, धनी-गरिब मान्दैन, कहाँ-कहिले भन्दैन, उसका लागि सबै बराबर, पायो कि छोडदैन ! हामी आफैँ सचेत हुनुपर्छ, आफ्नो रक्षा आफैँले गर्नुपर्छ ! मास्क लगाउन नछोडौँ, भौतिक दूरी कायम गरौँ र साबुन पानीले बराबर हात धोऔँ ! कोरोना कहिले नजिक पर्दैन !
28
65
739
@basant_cg
Basant Chaudhary
4 years
जसको मनमा शान्तिले वास गर्छ, ऊभन्दा ठूलो धनवान अरू कोही हुन्न !! #शुभ_बिहानी
27
48
732
@basant_cg
Basant Chaudhary
4 years
India’s Rtd. Gen Bakshi is continuously spewing venom against our @PM_Nepal in TV debates. Where are our former bureaucrats, generals and intelligentsia? Time to respond to Indian media vociferously but in civil manner. Let them learn about cultured debate. #NepalIntelligentsia
45
94
729
@basant_cg
Basant Chaudhary
4 years
सुन्दरता भनेको खालि मुहार सुन्दर हुनु होइन, यो त सुन्दर मन, सुन्दर हृदय र सुन्दर आत्माको सम्मिश्रण हो !! #शुभ_बिहानी
38
52
729
@basant_cg
Basant Chaudhary
4 years
गलत भनेको हजारौंले गरे पनि गलत नै हो, त्यस्तै कसैले समर्थन नगरे पनि सही भनेको सही नै हो !! #शुभ_बिहानी
24
48
719
@basant_cg
Basant Chaudhary
4 years
यस धर्तीमा खुट्टाले टेकेर हातले आकाश छुने लक्ष छ मेरो, तर कसैलाई गिराएर वा लडाएर भने पक्कै हैन !! #मनकोकुरा #शुभ_बिहानि
23
29
703
@basant_cg
Basant Chaudhary
3 years
मौसूफ सरकारहरूको वैवाहिक जीवनको ५२औं विवाह वार्षिकोत्सवमा सुखद एवम् दीर्घ दाम्पत्य जीवनको कामना गर्दछु !
32
24
687
@basant_cg
Basant Chaudhary
4 years
जो व्यक्ति आफ्नो गल्तीका लागि आफैँ लड्न सक्छ, ऊ जीवनमा कहिल्यै हार्दैन !! #शुभ_बिहानी
22
50
674
@basant_cg
Basant Chaudhary
4 years
जीवनमा चाहना कम राख्ने हो भने ढुङ्गाको सिरानीमा पनि मजाको निन्द्रा आउँछ, तर चाहनाको बोझ लिएर सुत्ने हो भने त मलमलको सिरानी पनि बिझाउँछ !! #शुभ_बिहानी
26
50
670
@basant_cg
Basant Chaudhary
4 years
Food import in Nepal in last FY cost Rs 220 billion. Vegetables worth Rs 4 billion imported during current lockdown itself. Why not engage all returning migrants in farms, use latest technology, remove middlemen and ensure food security for Nepal. @mofnepal #NepaliMigrants
52
101
668
@basant_cg
Basant Chaudhary
5 years
नर्भिकले प्रतिवद्धता व्यक्त गरे बमोजिम Gown + Face Shield + Disposable Cap + Globes + Disposable Gloves सहितको Medical Complete Set (PPE) 1000 sets आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ !
Tweet media one
58
58
660
@basant_cg
Basant Chaudhary
4 years
हार्दिक बधाई एवं शुभकामना सम्पूर्ण नेपालीजन तथा नेपाल सरकारलाई ! @PM_Nepal तपाईंलाई नेपाली पुस्ता दर पुस्ताले सधैँ स्मरण गर्नेछ, यो ऐतिहासिक कार्यका लागि ! #NepalIndiaBorder #LipulekhBelongsToNepal
7
39
656
@basant_cg
Basant Chaudhary
3 years
मौसूफ सरकारहरूको वाणीलाई सबै नेपालीले आत्मसात् गर्ने छन् र कोभिड महामारीबाट सुरक्षित रहन सबैले प्रेरणा प्राप्त गर्नेछन् । राज दम्पतीको सुस्वास्थ्य एवम् दीर्घजीवनको हार्दिक कामना !
@deshsanchar1
Deshsanchar
3 years
पूर्व राज दम्पतिद्वारा स्वस्थ, सुरक्षित रहन सबैसँग आग्रह
35
143
1K
16
35
653
@basant_cg
Basant Chaudhary
4 years
भरोसा आफैँमाथि हुनुपर्छ... पक्षीसँग पनि नक्सा वा रेडार कहाँ हुन्छ र, तैपनि उसले आफ्नो गन्तव्य सजिलै पहिल्याउँछ !! #शुभ_बिहानी
14
45
653
@basant_cg
Basant Chaudhary
4 years
खुसी लेख्ने कलम बन्न नसके पनि दुख मेट्ने इरेजर मात्र बन्न सक्यौं भने पनि जीवन जिउन साफ मज्जा आउने छ !! #शुभ_बिहानी
24
38
642
@basant_cg
Basant Chaudhary
4 years
प्रत्येकपटक जब हामी कुनै घटनाबाट विचलित हुन्छौँ र रिसाउँछौँ, तब आफैँलाई सोधौँ- यदि भोलि यो दुनियाँ छोड्नु नै छ भने रिसाएर आफ्नो स्वास्थ्य र समय बर्बाद गर्नु कत्तिको जायज छ !! #शुभ_बिहानी
18
51
646
@basant_cg
Basant Chaudhary
4 years
जिन्दगीमा भगवानसँग यति मात्र माग्दछु कि यो दुनियाँमा आमाविनाको घर नहोस् र कुनै आमा बेघर नहोऊन् !! #शुभ_बिहानी
25
56
641
@basant_cg
Basant Chaudhary
4 years
हाम्रो जिन्दगीको सबैभन्दा ठूलो गल्ती भनेको त्यो गल्ती हो, जसबाट हामी कुनै पाठ सिक्दैनौँ !! #शुभ_बिहानी
11
56
636
@basant_cg
Basant Chaudhary
4 years
खालि काम पर्दा मात्र अरूले सम्झन्छन् भनी चित्त किन दुखाऊनु, बरु यो ठान्नु कि ‘म’ एउटा यस्तो दियो हुँ, जसलाई मानिसले आफ्नो जीवनको अँध्यारो दूर गर्न उपयोग गर्न चाहन्छन् !! #शुभ_बिहानी
22
52
626
@basant_cg
Basant Chaudhary
4 years
आदरणीय @KTnepal दाई मेरो भनाईलाई राजनीतिकरण नगरिदिउँ बिन्ती छ 🙏
@KTnepal
Kamal Thapa
4 years
प्रम @kpsharmaoli ले भ्रष्टाचार गर्दिन,गर्न दिन्न भन्नुभएको छ। @basant_cg ले प्रमाण दिन्छु भन्नुभयो।प्रमले आफ्नो भनाई पुष्टि गर्ने यो अवसर प्रयोग गर्नुहुने अपेक्षा गर्दछु। भ्रष्टाचार जघन्य अपराध हो। @basant_cg ले भ्रष्टाचारको बिरोधगर्दा देश छोड्नु पर्दैन।जनता तपाईंको साथ हुनेछन्
40
114
658
60
42
622
@basant_cg
Basant Chaudhary
4 years
ट्विटरलाई पनि हामीले देशको व्यवस्थाजस्तै बनाइसक्यौँ । जसले जे भने नि हुने, जसले जे गरे नि हुने, जसले जोसँग कुस्ती खेले नि हुने । यहाँ कुनै नियम-कानुन पनि नलाग्ने, कसैले कसैलाई नटेरे पनि केही फरक नपर्ने, जवाबदेहीताको पनि आवश्यक नपर्ने ! आहा... क्या खास्सा हाम्रो लोकतन्त्र जस्तै !!
39
44
625
@basant_cg
Basant Chaudhary
4 years
ऎना हाम्रो सबैभन्दा सच्चा साथी हो, किनकी उ कहिले पनि हास्दैन जब हामी रुन्छौं !! #शुभ_बिहानी
15
42
613
@basant_cg
Basant Chaudhary
3 years
Congratulations and best wishes Your Highness !!
19
23
615
@basant_cg
Basant Chaudhary
3 years
@narayanwagle @Goodknowledgea तत्कालीन प्र. म. @brb1954 को औपचारिक बिहार भ्रमणको बेला मुख्य मन्त्री नीतिस कुमारले ‘भारतमा वातावरणीय प्रभावका कारण कानुनन उत्खनन् गर्न नपाइने’ हुँदा बिहारको विकासका निम्ति खानीजन्य ढुंगा, गिटी, उपलब्ध गराउन गरिएको अनुरोधलाई प्रधानमन्त्रीले स्पष्ट ‘नो’ भनेको सम्झिन्छु ।
20
186
616
@basant_cg
Basant Chaudhary
5 years
@IshwarPokhrel @BishnuRimal करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग ! कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको “करोना कोष” मा नर्भिक / बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं ।
79
106
619
@basant_cg
Basant Chaudhary
4 years
परमानन्दको सर्वोत्कृष्ट भाव भनेको नै अरू कसैलाई आनन्दित तुल्याएर आफूले आनन्द अनुभव गर्नु हो !! #शुभ_बिहानी
21
34
616
@basant_cg
Basant Chaudhary
4 years
ताकतको आवश्यकता तब महसुस हुन्छ, जब कसैको अहित गर्नु छ... अन्यथा, दुनियाँलाई आफ्नो बनाउन प्रेम नै काफी हुन्छ !! #शुभ_बिहानी
23
45
614
@basant_cg
Basant Chaudhary
4 years
सबै कुरा एकैचोटि बटुल्छु भनेर नपाइने रहेछ... घामको न्यानोपन छोडेपछि मात्र मान्छेले जूनको शीतलता महसुस गर्न पाउँदो रहेछ !! #शुभ_बिहानी
17
35
609
@basant_cg
Basant Chaudhary
5 years
सार्क आपतकालीन कोषमा सदश्य राष्ट्र बाहेक सर्वसाधारणले पनि आर्थिक सहयोग गर्न मिल्ने हो कि हैन ? कसरी थाहा पाउने होला । कसैसँग आधिकारिक जानकारी भए आभारी हुने थिएँ !
98
60
606
@basant_cg
Basant Chaudhary
4 years
Dear @subhasZEE ji, you are held in high esteem for having created a global TV network. Seems the empire has grown too big to monitor. How else can Zee Bihar-Jharkhand air downright vulgar and malicious show against our @PM_Nepal . An immediate action and apologies is solicited.
14
48
591
@basant_cg
Basant Chaudhary
4 years
सानै भए पनि कसैको जीवनमा कुनै प्रकारको परिवर्तन ल्याउन सकिएछ भनी थाहा पाउनु नै जीवनमा आफूले प्राप्त गर्ने ठूलो पुरस्कार हो !! #शुभ_बिहानी
14
21
592
@basant_cg
Basant Chaudhary
2 years
कर्मचारीतन्त्र भनेको अरबी घोडा हो। उसले सवारको दक्षतालाई तत्काल आँकलन गरिहाल्छ। सवार घोडचढीमा पोख्त छ, परिपक्व छ भन्ने लागेको सवारलाई सफलताका साथ गन्तव्यमा पुर्याइदिन्छ। तर, सवार सिकारु छ, हप्कीदप्की मात्र गर्न जान्छ भन्ने बुझ्नासाथ कुनचाहिँ खोल्छोमा लगेर पछारिदिन्छ पत्तो हुँदैन।
41
53
591
@basant_cg
Basant Chaudhary
4 years
एकताकाको कृषि-प्रधान देश नेपाल, आज कुर्सी-प्रधान देश भएको छ ! अब कुन दिन मुड्की-प्रधान देश बन्छ, त्यही हेर्न बाँकी छ !! #मुड्कीप्रधानदेश
29
44
579
@basant_cg
Basant Chaudhary
4 years
एक काबिल राजनेतामा यति दूरदर्शिता र मनोबल हुनु पर्छ कि उसले आफ्नो देशमा भोलि वा अर्को हप्ता, अर्को महिना, वा अर्को वर्ष के के हुनेछ भनेर जनतालाई भन्न सकोस, र पछि त्यो किन भएन भनि जनतासँग आँखा मिलाई जवाब दिन सकोस ! #TheStatesman #NepalPolitics
16
56
581
@basant_cg
Basant Chaudhary
4 years
एउटा सुन्दर सम्बन्ध त्यहाँ निर्माण हुन्छ, जहाँ एक अर्काका बीच कुनै पनि कुरामा पर्दा झुन्ड्याइएको हुँदैन !! #शुभ_बिहानी
9
32
562
@basant_cg
Basant Chaudhary
4 years
यो देशको निम्ति मेरो ज्यानै छ है समर्पण यसकै त हो नि जपना मुटुको हरेक धड्कन हे जन्मभूमि आमा, मेरो छ भक्ति हरदम तिमीलाई मुक्त पार्न, तत्पर सदा छ गर्दन छल्केर रित्तिँदैन, माया त बढ्छ नै झन् मायै छरेर देशको, माटो म गर्छु सिञ्चन यो नै त हो नि मन्दिर, यसकै म गर्छु कीर्तन - बसन्त
20
21
564
@basant_cg
Basant Chaudhary
4 years
नयाँ वर्ष - २०७८ को सुखद अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति तथा आरोग्यताको लागि हार्दिक शुभकामना !!
38
6
561
@basant_cg
Basant Chaudhary
4 years
कुनै पनि व्यक्ति धेरै बोल्न सक्ने भएकाले मात्रै बुद्धिमान ठानिँदैन... बुद्धिमान त्यो व्यक्ति हुन्छ, जो धैर्यवान हुन्छ, रिस-राग राख्दैन र निडरताका साथ आफ्नो लक्ष्यतर्फ लम्किरहेको हुन्छ !! #शुभ_बिहानी
14
55
564
@basant_cg
Basant Chaudhary
4 years
प्रवक्ता डाक्साबले ५,५०० पर्ने टेस्ट गरिदिएर जनतालाई गुन लगाइदिएजस्तो धारणा व्यक्त गर्नु भो! तर सवाल, यो पैसा सरकारको गोजीमा कहाँबाट आउँछ? जनताले तिरेको करबाट हैन? सत्तामा बसेका सबैको मुखमा अहंकारपूर्ण शब्दावली कताबाट पलाउँदोरहेछ! विनम्रताले नै हरेक लडाइँ जितीन्छ, महोदय! @mohpnep
35
75
555
@basant_cg
Basant Chaudhary
4 years
शान्तिपूर्ण प्रदर्शन गरिरहेका युवाहरु माथि पानी फोहरा र लाठीको प्रहार कति जायज हो? यस बेला सत्तामा रहेकाहरुले संवेदनशीलता देखाउनु पर्छ कि पर्दैन? के कोभिड टेस्टिंगसँग सम्बन्धित प्रश्नहरु गर्नु अपराध हो? अहिंसात्मक प्रदर्शन भित्र लुकेको आक्रोश झन् डरलाग्दो हुन्छ! #EnoughIsEnough
23
59
556
@basant_cg
Basant Chaudhary
4 years
केवल आकाश छुनु सफलता हैन... वास्तविक सफलता भनेको त हातले आकाश छुँदा खुट्टाले भुइँ नछोडनु हो !! #शुभ_बिहानी
12
33
547
@basant_cg
Basant Chaudhary
4 years
यो अनिष्टको संकेत ! हे भगवान, मेरो देशलाई बचाउ !! #Nepallockdown #COVID ー19
20
28
544
@basant_cg
Basant Chaudhary
4 years
सरोकारवालाहरूले समयमै गिदी प्रयोग गरिदिएको भए लिदीमा एक दर्जनभन्दा बढीले अकाल मृत्युवरण गर्नुपर्ने थिएन !! दिवंगत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ! #LidiTragedy
19
43
532
@basant_cg
Basant Chaudhary
4 years
भारतीय अभिनेता अमिताभ बच्चन कोभिड संक्रमित भएकोमा शासन व्यवस्थामा संलग्न प्रबुद्ध व्यक्तिहरूले चिन्ता व्यक्त गरे तर विभिन्न राष्ट्र-प्रमुख र सरकार-प्रमुखहरू संक्रमित भएको खबर जगजाहेर हुँदा चिन्ता व्यक्त गरिएको ट्विट देखिएन! किन होला? जिज्ञासा मात्रै राख्या है! #NepalCovidMystery
52
25
512
@basant_cg
Basant Chaudhary
4 years
महाभूकम्पका वेला मित्रराष्ट्र चीनले अत्याधुनिक सुविधासम्पन्न मोबाइल अस्पताल सहयोगस्वरूप उपलव्ध गराएको थियो। त्यसको उपयोग के कसरी भैरहेको छ? यस विषम परिस्थितिमा डेडिकेटेड कोभिड अस्पतालको रूपमा त्यो वरदान साबित हुनसक्थ्यो कि? @PM_Nepal @hello_sarkar @mohpnep @thenepalesearmy
11
54
508
@basant_cg
Basant Chaudhary
4 years
यदि तिमी उड्न सक्दैनौ भने दौडन सिक, यदि दौडन सक्दैनौ भने हिँड्न सिक, यदि हिँड्न पनि सक्दैनौ भने कम्ति मा घिस्रिन त सिक !! #MoveOn
16
34
512
@basant_cg
Basant Chaudhary
4 years
ईश्वर यस ब्रह्माण्डको मालिक हुनुहुन्छ। हामी मानवहरू यस पृथ्वीमा पाहुनाका रूपमा मात्र आएका हौँ, मालिक बनेर होइन। मालिक बन्ने दुष्प्रयास गरेको दृश्यको आनन्द आज हामी भोगिरहेका छौँ। #SafeTheNature
35
25
511
@basant_cg
Basant Chaudhary
4 years
आजकल मान्छेहरू पनि अजिब व्यवहार देखाउँछन्, आफू झूठो साबित हुँदा माफी माग्दैनन्, बरु सम्बन्ध नै तोडिदिन्छन् !! #शुभ_बिहानी
23
42
504
@basant_cg
Basant Chaudhary
3 years
"You can fool all the people some of the time and some of the people all the time, but you cannot fool all the people all the time" - Abraham Lincoln What do you say ??
32
41
497
@basant_cg
Basant Chaudhary
4 years
खै के भनु डा. साब, मैले त “Mind Your Business, नत्र...” भनेर निर्देशन भेटी सकें 😷
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
परिक्षण नबढाउने, उल्टो परिक्षणको महत्व ओझेलमा पार्न खोज्ने। लकडाउन खुकुलो बनाउन सिन्को नभाच्ने । क्वारेन्टिनमा मानवलाई जनावर भन्दा नराम्रो अवस्थामा राख्ने । अब कसैले मलाइ कृपया भनिदिनुस् कि मेरो आक्रोश गलत हो ? राज्यले गरेका कृयाकलाप ठिक हो ? नागरीक रिसाउन पाउने कि नपाउने ?
119
412
2K
21
50
501
@basant_cg
Basant Chaudhary
4 years
एक-अर्काको कुरा काट्नुभन्दा एक-अर्काका सुख-दु:खका कुरा गर्नाले गलत सोचहरू सायद टाढा हुन सक्छन् कि ? #शुभ_बिहानी
14
20
491
@basant_cg
Basant Chaudhary
4 years
मलाई भर्खर DM मा ज्ञान बाँड्नु भएका महानुभावहरूलाई साक्षात्कारको लागि TL मा सादर आमन्त्रण गर्दछु !!
20
14
481