योगराज आशिष दाहाल Profile Banner
योगराज आशिष दाहाल Profile
योगराज आशिष दाहाल

@Yogarajdahal326

Followers
30,384
Following
15,741
Media
432
Statuses
3,052

Central Committee Member, Nepal Students Union | Regional Representative, Nepali Congress । Youth Socio-Political Activist | RTI Activist |

हाल विराटनगर,स्थायी लेटाङ मोरङ
Joined April 2020
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Yogarajdahal326
योगराज आशिष दाहाल
6 months
केन्द्रिय सदस्य (नेपाल बिद्यार्थी संघ,केन्द्रिय कार्य समिति) तथा क्षेत्रीय प्रतिनिधि ( नेपाली काँङ्ग्रेस पार्टी ) ! म कहिल्यै हार्दिन् कि जित्छु,कि सिक्छु ! #JAY_MRR_ #NSU_ जय_नेपाल_ 🕉🔱⭐🌸🇳🇵🙏🖐️❤️😎✌️🌲🌳
Tweet media one
1
0
24
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
0
0
36
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
घण्टी भित्र झुण्डेको डल्लो लाई रालो र घाटी मा झुण्डेको टालो लाई राले भनिदो रहेछ ! # सामन्य ज्ञान
1
15
34
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
को हुन त गोविन्द भट्टराई ! यस्तो पो हो त गोबिन्द दाईको योगदान ! #तनहुँ_बाशिले_मतदान_गर्नुपर्ने_ब्यक्तित्व_
12
5
30
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
"बा-आमा"गरिब भए भने,छोरा-छोरी सानै उमेरमा ठुला हुन्छ्न्।
3
5
27
@Yogarajdahal326
योगराज आशिष दाहाल
7 months
गुलाबकै काखमा हुर्केर पनि घाेच्न नै सिक्छ काँडा 🙂 सङ्गतले स्वभाव परिवर्तन हुँदैन् 🤗🙏
0
3
24
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
देशमा रोजगारी दिन नि नसक्ने,कोहि मानिस बिदेश जान्छु नि भन्दा नि झन्झट दिने सरकारको नियम कस्तो ? राहदानी बनाउन झन्झट दिने र राहदानिको अनलाईन फारम भर्न झन अफ्ट्यारो बनाउनु कत्तिको जायज छ। यस प्रती राहदानी बिभाग किन कानमा तेल हालेर बसेको होला । @DGPassport
1
11
23
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
किन्न मिल्ने भए म बाल्यकाल नै किन्थेँ,जहाँ रित्तो गोजिमा पनि हजारौं खुसिहरु हुन्थेँ ।।।
2
5
23
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
0
0
20
@Yogarajdahal326
योगराज आशिष दाहाल
6 months
आमाको आँसु अनि बुबाको पसिना पुछ्ने नरम रुमाल बन्नु छ जिन्दगीमा!
0
2
22
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
आजको सार्वजनिक विदाले कसरी मृतक परिवारलाई राहत दिन्छ ? कसरी अनुसन्धानलाई सहज बनाउछ ? कसरी भविष्यमा हुने यस्ता दुर्घटना कम गर्दछ ? बुझाउनुस त कसैले ।
1
2
21
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
नैतिकताको पाठ पढाउन जति सजिलो छ त्यति सजिलो नैतिकवान बन्न छैन। शुभ प्रभात
2
2
20
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
पैसा चिनि रैछ,अनि आफन्तहरु कमिला, टन्न पैसा भए सम्बन्धहरु गाढा नत्र धमिला!🙏 #Good_night_
3
6
19
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
नेपाली इतिहासमा पहिलोपटक अनागरिक ब्यक्ति गृहमन्त्री भएर नया इतिहास रचे।
2
0
20
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
माया भए सबैथोक पबित्र हुन्छ,जहाँ माया हुदैन,त्यहाँ गङ्गाजल नि अपबित्र हुन्छ !
4
2
20
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
प्रधानमन्त्री प्रचण्ड बिदेश भ्रमणमा जादा कस्ले कार्यबाहक PM पाउँछन् होला!?💘🇳🇵💘💘🌎️🌍️
Tweet media one
6
0
19
@Yogarajdahal326
योगराज आशिष दाहाल
7 months
ठुलो शहरको सानो मान्छे म….. भिडमा गुमनाम हुनु मेरो लागी सामान्य कुरा हो !
0
1
19
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
एकातिर अरुलाइ बचाउन आफ्नो ज्यान लगाउने, अर्कोतिर आफ्ना खुसिको लागि अरुको मृत्युमा रमाउने...................
Tweet media one
0
0
18
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
खुसी हुनको लागि कारण ‍नखोज्नु, बस,तिमी मुस्कुराउनु,🙂 तिमीसँगै जिन्दगी पनि मुस्कुराउने छ।😊
1
4
18
@Yogarajdahal326
योगराज आशिष दाहाल
4 months
सत्ता नपाउँदा मात्र मिसन चौरासी , सत्ता पाएपछी त मिसन कुर्सी...
0
2
17
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
एउटा बन्द कोठा, केही थान कागज, केही थान कलम, एउटा बाचन गर्ने, एउटा लेख्ने, ऐतिहासिक ( होलि - २०७९ परेको ) आजको दिन यसरी नै बितेछ!
1
2
18
@Yogarajdahal326
योगराज आशिष दाहाल
5 months
हिरा पाएपछि सुन बिर्सने, उज्यालो पाएपछि जुन बिर्सने,पैसा कमाएपछि गुन बिर्सने हरुको बाक्लै जमात छ।❤️🌸
0
1
18
@Yogarajdahal326
योगराज आशिष दाहाल
3 months
पैसाको घमण्ड नगर - कात्रोमा आज सम्म ( अझै - सम्म ) कसैले पनि गोजि ( खल्ती ) बनाएको छैन्,बनाउन सकेको छैन् ।
0
0
5
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
तरुनी खोज्ने उमेरमा तरुल खोज्न पठाउछन घरमा😂
1
2
17
@Yogarajdahal326
योगराज आशिष दाहाल
5 months
सल्लाहकार नि सल्लाह,सुझाब दिनु र जन उत्तरदायी बनाउनुको सट्टा चाकडी र ज्यु हजुरी गर्ने भएपछि कसको के नै लाग्छ र ?
0
5
17
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
सबैको आ-आफ्नो लाइन र बिचार हुन्छ । मेरो लाइन र बिचार भनेको सत्यको लागि दुश्मन पनि समर्थन गर्नु र आफ्नो मान्छेले असत्य बोलेमा त्यसलाइ समर्थन नगरि सुझाव दिनु हो !
2
2
17
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
माधव कुमार नेपाललाई एमालेमा सामेल गराउँदै १ नम्बर पार्टी बन्ने एमालेको रणनीतिले राजनीतिमा आउन सक्ने नयाँ ट्विस्ट : १ नम्बर पार्टी बन्ने ,प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने !त्यो सँगै पहिलो दलक‍ो नेताको हैसियतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने !
2
0
16
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
खुट्टामा डोरि बाधेर हाम-फाल्यो भने साहसी रे अनि दुख पिडाले बिक्षिप्त भई पिरोलिएर डोरि बिना हाम-फाल्ने चाहिँ कायर ?😪 #शुभ_प्रभात_
1
1
15
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
नागरिकता बिना ESewa र Mobile त verify हुदैन गृहमन्त्री कसरी verify भयो😇
0
3
15
@Yogarajdahal326
योगराज आशिष दाहाल
3 months
मानीसलाई दया-माया धर्मको डर नहुने रहेछ, आफ्नो स्वार्थ पुरा भयो भने भयो ।
0
1
15
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
सानो सानो कुरामा खुशी हुन सक्नु नै जिवन मा ठुलो कुरा रहेछ🥰🥰
0
3
15
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
नुन जस्तो कडा वचन दिने वाला मानिस नै साचो मित्र हुन्छ। इतिहास साँचि छ – नुनमा कहिले किरा लाग्दैन् तर अक्सर मिठाइमा किराहरु लाग्ने गर्दछ्न् !!! #शुभ_प्रभात_सम्पुर्णमा_🙏
1
3
15
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
माछा मारेर खान दिनु भन्दा उसैलाई माछा मार्न सिकाउनु पर्छ र पो भोको रहँदैन,दीर्घकालीन हुन्छ। यो सरकारको ध्यान यता जाओस् !
0
1
14
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
मन थियो र तिमि आफ्नै लाग्थ्यो, मनलाई श्रद्धाञ्जली नै दिएर आएँ ।
1
1
14
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
अहिले प्रधान मन्त्री ज्युको दैनिकी:- बिहान चिनियाँ राजदुतको प्रश्न: हिजो राति भएको भेटमा भारतिय राजदुतसँग के कुरा भो? राति भारतिय राजदुतको प्रश्न: आज बिहान भएको भेटमा चिनिया राजदुतसँग के कुरा भो?
0
2
14
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
आमाको आँसु अनि बुबाको पसिना पुछ्ने नरम रुमाल बन्नु छ जिन्दगीमा ।।।😘🥀❣️
1
3
14
@Yogarajdahal326
योगराज आशिष दाहाल
3 months
Happy Birthday My Dear Sir Tikaram Yatri ( @tikaramyatri )🎈🎉🎁🙏❤️
Tweet media one
1
1
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
4 months
असफल मान्छे दुनियाको डरले सोच बदल्ने गर्छन ! सफल मान्छे आफ्नो सोचले दुनियाँ बदल्ने गर्छन ।
0
1
14
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
लाखौंको ऋणमा डुबेर मेरा लागि करोडौंको खुसी किनेका छन् मेरा बाले !अनि म कसरी गरिब भए र?
0
2
14
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
निरन्तर रुपमा सत्यको पक्षमा शब्दहरुको गिट्टी कुट्ने एक मजदुर !!!
Tweet media one
3
0
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
5 months
आफुले आफुलाई प्रेरणा दिनुहोस्,अरुले दिने भनेको त चुनौती मात्रै हो।❤️🌸
1
0
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
सम्झना छ छोडी जानेलाई माया छ बिर्सी जानेलाई ❤️‍🩹
0
3
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
3 months
जुवा खेलेर पैसा कमाउछु भन्नू र घण्टीलाई भोट ( मत ) दिएर देश बनाउन्छु भन्नू एउटै हो ।
2
0
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
तिमी को होै ? अरुलाई निर्णय गर्न नदेउ आफ्नो परिचय तिमी आफैले बनाउ ।❤️
0
0
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
“ मन नै सबै कुरा हो। तपाई जे सोच्नुहुन्छ तपाई त्यहि बन्नुहुन्छ।”
0
2
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
3 months
लडेपछी उठ्ने भनेको आफैं नै हो । यहाँ अर्काहरुले उठाउने भनेको त पैसा र फाइदा मात्र हो 'महोदय' !
Tweet media one
0
0
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
पात्रो मात्र बदलिएको भित्ता उही पुरानै हो।
0
1
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
7 months
जब प्रश्नको हत्या हुन्छ, तब उत्तर बिधुवा हुन्छे , अनि समाधानहरु टुहुरा हुन्छन!!!😐
Tweet media one
2
1
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
5 months
अंहकारमा डुबेको मानिसलाई न आफ्नो अबगुण थाहा हुन्छ न त अरुको गुण थाहा हुन्छ ।
1
1
13
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
भुइँमा सुतेर चिसोको कारणले हजुरबुवा बित्नु भएपछि पुरोहितलाई खाट किनेर दान गर्नुपर्ने समाजका नागरिक हौं हामि ! #शुभ_प्रभात_ #जय_नेपाल_🇳🇵🌲🙏❤️🌷🌹
3
1
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
6 months
राजा सबैलाई मन पर्छ तर कसैले शासन गरेको मन पर्दैन । स्वतन्त्रता चाहिएको छ तर राजतन्त्र ल्याउनु परेको छ । सुशासन र जवाफदेहिता चाहिएको छ तर एकतन्त्रीय शासन हेर्न मन छ । आलोचना गर्नुछ तर सैनिक शासन भोग्न मन छ । मान्छे कतिसम्म बिरोधाभाषमा बाच्न सक्छ ।
0
2
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
प्रत्येक मन्दिर मा आजकाल एउटै कुरा माग्ने गर्छु, "मेरो कारण बाबाआमा मुस्कुराएको हेर्ने दिन छिट्टै आवोस् हैँ!"
2
2
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
0
1
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
5 months
हिजो बिहान सबैरै मोबाइल चलाई रहेको थिए । फेसबुक वालमा एउटा भिडियो आयो । भिडियो सुन्दा हृदयबिदारक लाग्यो।घटना ओखलढुंगाको जनताको बिषय रहेकोले तत्काल राज्य ब्यवस्था तथा शुशाशन समिती सभापति,माननिय आदरणीय दाई रामहरी खतिवडा ज्युलाई त्यो भिडियो म्यासेन्जरमा पठाए । @RamhariKhatiwa
2
1
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
@RONBupdates प्रचण्ड नेपालको राजनितिमा सबैभन्दा खराब पात्र को रुपमा पुष्टि ! यिनको विश्वास गर्नु भनेको आफ्नै खुट्टामा आफै बन्चरो हान्नु सरह हो ।
1
1
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
हजारौं शब्दहरुलाइ पनि कहिलेकाहीँ मौनताले जितिदिन्छ।🤫
0
0
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
6 months
कहिले शुन्य अनि कहिले अमुल्य लाग्छ आफ्नै जिन्दगी।❤️
1
0
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
0
0
9
@Yogarajdahal326
योगराज आशिष दाहाल
4 months
पसिनाको गन्ध ( बास्ना ) त कसैलाई मन पर्दैन् तर त्यहीँ पसिना चुहाएर कमाएको धन चाहिँ सबैलाई प्यारो लाग्छ । 📷 Shyam Raj Ojha दाई ( सभापति ज्यु ) !
Tweet media one
0
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
5 months
दोस्त इज दोस्त ! Tea Time......
Tweet media one
0
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
कर्मशिल व्यक्तिहरु महत्वकांक्षाको ललिपपमा कहिल्यै फस्दैनन बरु निरन्तर कर्म गर्छन र आफ्नो गन्तव्य भेट्टाउन तिर हिडिरहन्छन्। #निजि_बिचार_
1
1
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
पदेलेखको शिक्षित भएर नी मानवता नभएको मान्छे भन्दा नपढेको तर मानवता भएको मान्छे हजारौ गुणा सुन्दर हुन्छ ♥️
1
0
12
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
पृथ्वी गोलो छ एक दिन अवश्य भेट हुनेछ !
1
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
3 months
बिहान उठ्ने बित्तिकै,हिमाल देख्न पाइयोस्। यी हातले सधै सधै,नेपाल लेख्न पाइयोस् ।।
Tweet media one
0
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
आगो लाउनेवालाइ थाहा नहोला, यति हावाले दिशा बद्ल्यो भने जल्ने त उनीहरु पनि हुन ।
1
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
@TheMiddleBorn Chisangputra02
0
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
6 months
यहाँ नेतृत्वको अवस्था यस्तो देखिदैछ :- न कुनै सिद्धान्,न कुनै पहिचान,गन्तव्य त पुगिएला तर उद्देश्य विहीन है नेतृत्वकर्ता ज्युहरु ? कसरी आउला त शुशाशन ?
0
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
आज पनि, बेहिसाब प्रेम छ तिमीसङ्ग , तिमी आर्कैको भएर के भयो त??😪
0
1
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
जुन पुलिसले कार्यक्रम चलाउदा चलाउदै काठमाडौको स्टुडियो भित्र बाट घिसारेर रातारात चितवन पुर्यायो ..... आज त्यही पुलिसले स���ुट गर्नुपर्ने भयो ।। हार्दिक बधाई छ गृहमन्त्री ज्युलाइ 🙏 @hamrorabi
0
1
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
3 months
नयाँ बर्ष २०८१ सालको पावन अवसरमा तपाईँ र तपाईँको घर परिवारमा सुख, शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
0
2
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
फैसला समयले गर्ला तर वर्तमानमा तिमी ले लिएको बाटो गलत छ!!
0
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
4 months
रंगहरुकाे पर्व हाेली (फागु-पुर्णिमा)को तपाईं सम्पुर्णमा धेरै धेरै शुभकामना।स्वार्थ अनुसार रंग फेर्नेलाई पनि,रंगहरुको पर्वले बुद्धि बिबेक प्रदान गर्न सकोस्।“डराउनू होस् त केवल रंग बदल्ने संग, रंग दल्ने संग होईन्”होलिका रंगहरु जस्तै तपाईहरुको जीवन पनि रंगिन हाेस, जाेगिरा सरररर !
Tweet media one
1
1
7
@Yogarajdahal326
योगराज आशिष दाहाल
7 months
यहि आँखाले कहिले काँडालाई पनि फुल देख्छ ! कहिले फुल पनि काँडा झैँ बिझाउछ ! कस्तो अचम्म !!❤️ #परिस्थिति#
0
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
कोही Age घटाएर नबालक बनेर अरुलाइ जेल हाल्छ । कोही age बढाएर विदेश पलायन हुन्छ। नाजुक छ मेरो देशको अवस्था !
0
3
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
6 months
पहिले प्रेमको लागि महल बन्थ्यो ....अहिले महल बनेपछि मात्र प्रेम हुन्छ ❤️ #शुभ_प्रभात_
1
1
9
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
अलि अलि सम्झनामा आउने धमिला यादहरु त्यहीँ धमिलो यादको केन्द्रमा चम्किने "तिमि"।
1
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
छि हिलो रहेछ भन्दै पर बसेर आलोचना र उपाय दिनु भन्दा अबको समय हिलोमै छिरेर सफा गर्ने सोच बन्यो | बाकीं कुरा पुनश्च :
0
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
"कि जितिन्छ कि हारिन्छ, प्रयास सँधै जारी रहन्छ ! भविष्य अगाडि मेरो भूत पछाडि छ" !
0
1
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
4 months
जिवनमा यदि तपाईंलाई आफ्नै मानिसहरूले बारम्बार तिरस्कार गर्न थाले भने बादबिबाद र शब्द खेर कहिल्यै पनि नफाल्नु होस्, सम्झाउनको लागि ! जो मानिसहरुले पनी तपाईंको महत्व बुझ्दैनन्,तपाईंको शब्द र भावना कसरि बुझ्छन् ???
0
2
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
0
1
8
@Yogarajdahal326
योगराज आशिष द���हाल
7 months
जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।
Tweet media one
1
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
3 months
@RONBupdates रुटिन अफ नेपाल बन्द परिबार प्रती हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्न चाहन्छु !🙏❤️
0
0
11
@Yogarajdahal326
योगराज आशिष दाहाल
4 months
क्षमताहरु कर्मबाट जन्मिन्छ्न , हरेक व्यक्ति जन्मिदा शून्य नै हुन्छ ।।
Tweet media one
0
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
4 months
मैले कसैलाई गुमाएको होइन्,कसैले मलाई गुमाएको हो ! के छ र जिन्दगीमा ! मलाई भन्दा पनि नपाउने लाई एकदिन पछुतो हुनेछ ।
0
1
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
4 months
Hostel प्रकरण UPDATE; होस्टल सन्चालिका विरुद्ध निवेदन दर्ता हुने क्रममा छ भने नर्सिङ क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनले समेत बिज्ञपति प्रकाशनको अन्तिम तयारीमा रहेको छ ।
1
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
नसोध्नु!तिमी मेरो खवर?जिउँदो लासहरु अक्सर वेखवर नै हुने गर्दछन् !!!😭
1
1
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
प्रेम पहिला अन्धो थियो। अहिले उसले आफ्नो अप्रेसन गरेको छ। अब परिवार,सुन्दरता,पैसा,जागिर सबै हेर्छ। 🤭😂
0
2
9
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
यदि तिमी कसैलाई अपमान गर्दैछौं भने तिमीले आफ्नो सम्मान गुमाउँदैछौ ।
Tweet media one
0
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
करौडौ कमाउने मन त छैन् तर दुनियाँले हेपेको देख्दा अरबौँको मालिक हुन मन लाग्छ ।
0
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
मरेको खबर फैलिओस् तर मानिस जिवित होस्। अनि बल्ल थाहा हुन्छ । तपाईंका आफ्ना कत्ती छन् भनेर !!!🤔🤔🤔
0
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
सबन्ध जिन्दगीलाई होस तर जिन्दगी लाई भारी नहोस् ।🙏
0
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
ठूलो भाग खोज्दा जरो किलो नै हरायो,लिडरहरुको असफलता ।
0
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
सहयोग गरेकाहरुलाई पेलेर जाने र असहयोगी कित्तामा उभिएकाहरुलाई पुरस्कृत गर्दै जाने प्रवृत्तिले अप्ठ्यारो पर्दा एक्लै भैइन्छ। शुभ प्रभात !
0
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
टाउको सुँघ्दा मेथिको गन्ध आउने भुराभुरिलाई पनि भ्यालेन्टाइन डे रे!
1
1
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
2 years
प्रचण्ड प्रधानमन्त्री नभै नछाड्ने देउवा दिँदै नदिने। गठबंधन पनि जय नेपाल हुने भए जस्तो छ । 🤣🤣🤣🤣 अटेरी केटो म काे दिन खुल्ने भयो ?
0
0
10
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
"उनको 'पद' गएको हो, 'प्राण'गएको होइन। प्रकृया पुर्याएर पुन नेपाली नागरिकता प्राप्त गरि उपचुनाव लडेर सांसद हुदै मन्त्री बन्ने सम्भावना कायम छ।
0
1
8
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
Happy Holi Everyone !
Tweet media one
1
0
9
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
सत्यको पक्षमा खुलेरै बोलौ,एक्लो छु भनेर चिन्ता नगरौं किनकि सत्य कुरा बुझ्न अक्सर मान्छेहरुलाई समय लाग्छ। जनहीतमा जारी
0
1
9
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
पार्टीमा सबैको त्यागतपस्या हुन्छ,रगतपसिना हुन्छ।कहिले धैर्यतापुर्वक पालो पर्खनुपर्छ त कहिले अवसरको लागि संघर्षपनि गर्नुपर्छ र कहिले त्यागको भावनापनि राख्नुपर्छ।पार्टीमा एउटा व्यक्तिमात्रै सक्षम हुँदैन त्यसैले आफुले नपाउदा मेरै साथीले पायो भन्ने सद्भावपनि राख्नुपर्छ। @Alive_Aleeza
0
1
9
@Yogarajdahal326
योगराज आशिष दाहाल
1 year
जागिर खाने बेला !!! :- USA- Experience के के छ ? :- UK - Certificate के के छ ? :- China- Skills के कस्तो छ ? :- Nepal - क-कसलाई चिन्या छस् ?😂
0
0
9