दोस्रो दर्जाकी शोभा Profile Banner
दोस्रो दर्जाकी शोभा Profile
दोस्रो दर्जाकी शोभा

@SharmaShova

Followers
10,261
Following
999
Media
848
Statuses
29,417

Journalist.

Kathmandu
Joined May 2012
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
यति भनेसी आइमाई उफ्रिन्छन् रमाइलो हुन्छ भन्ठानेर किशोर नेपालले ट्वीट गरे होलान्। मलाई चैँ उल्टै उनका यस्ता ट्वीट देखेर दया लाग्छ। खासमा मेरी स्टोप्सका क्लिनिक जाने विचार चैँ उनकी आमाको दिमागमा आएको भए गज्जब हुन्थ्यो भन्ने तपाईंहरूलाई लाग्यो कि लागेन ? ? 😂😂
@kishorenepal
Kishore Nepal
6 years
बाकाे नाम खुलाउन नसक्ने अामाले छाेराछाेरी किन जन्माउनु? अामा एक्लैले छाेराछाेरी जन्माउन सक्ने त हाेइन । सेक्स पार्टनरकाे नाम बताउन नचाहनेका लागि मेरी स्टाेप्सका क्लिनिक देशभरि छरिएकाछन त । नवजात शिशुकाे ललाटमा 'बिना बाबुकाे छाेराे' किन लेखाउनु ?
159
208
1K
45
66
268
@SharmaShova
दोस्रो दर्जाकी शोभा
2 years
राष्ट्रपति संविधान नमान्ने, प्रधानन्यायाधीश महाअभियोग नमान्ने, संसद विधि नमान्ने, सरकार कानुनको शासन नमान्ने, संस्थाहरु विगार्ने र हुर्मत चलाउने! प्रतिपक्षी रमिता हेर्ने, जनता भगवान खोज्ने ! देश पस्पति ब्रोले चलाउने !
33
46
262
@SharmaShova
दोस्रो दर्जाकी शोभा
8 years
के थाहा कहिले कुन भेट अन्तिम हुने ?? यहि कुरा कत्ति धेरै बिझ्छ प्रिय !!
16
83
223
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
'ओलीगिरी' गर्ने, अरू नेता र पत्रकारको सार्वजनिक निन्दामा रमाउने भट्टराईलाई रेल्वे कम्पनीको महाप्रबन्धकको पुरस्कार
20
58
197
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
झुमा झुम्कावाली 😍😍
Tweet media one
6
2
203
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
सेल्फि !
Tweet media one
14
1
196
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
बसपार्क गएपछि सब भन्दापहिले देखेको बस जहाँ जान्छ त्यसमै चढेर जान मन छ ! विना कारण, विना उद्देश्य ! तब न यात्री !
18
4
184
@SharmaShova
दोस्रो दर्जाकी शोभा
2 years
कौन है,कौन है जो चमके बिज्ली जैसे 😘😘😘😘
Tweet media one
8
1
177
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
अब ट्वीटरलाई फेसबुक बनाउने हो 😂
Tweet media one
25
1
176
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
Caption please 😁
Tweet media one
29
3
168
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
कुनदिन दिज्युहरूले सतिप्रथा ठिक थियो महिलाहरु पतिका लागि ज्यान दिने साहस राख्थे भनेर चन्द्रशमशेरलाइ गाली गर्दै सतिजान पाउने कानुन माग्न मैदानमा ओर्लिनुहुन्छ 😇
7
31
139
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
गमक्क 🙈 ट्वीटरलाई फेसबुक बनाउने अभियान अन्तर्गत! 😂
Tweet media one
12
0
139
@SharmaShova
दोस्रो दर्जाकी शोभा
5 years
यी १८मध्ये चिनेका केहीलाई अरू नसके नि देख्दा पिच्च थुक्ने हो बुझ्ने गरी। १८ जनाको नाम नलेखेको भनेर रोइलो गर्ने, उल्टै शंका गर्ने, ब्लग पढिसकेर पनि उत्तिखेरै किन प्रतिवाद नगरेको भनेर प्रश्न गर्नेलाई चैँ माझी औँलाको नमस्ते !
9
13
136
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
आजको इजलास एपिसोडमा स्वागत छ गाइज 😂🤭
11
8
136
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
एउटा सग्लै मान्छेलाई एउटा पुरूषले वस्तु सरह 'दान' गर्ने र अर्को पुरूषले संरक्षणको जिम्मा लिने रे! अनि त्यसलाई विवहा भन्ने अरे। यस्तो दुराचारी संस्कारलाई अझ संरक्षण गरम् भन्दै हिँड्ने हिम्मत कहाँसे लाते है ये लोग?
57
17
129
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
जंगल जंगल डुली हिँड्दा 😀🤩
Tweet media one
Tweet media two
Tweet media three
8
3
126
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
खुट्टाको पानी खाने चलनलाई 'नो' भनेकी हुँ, भनिरहन्छु
15
20
124
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
Tweet media one
12
0
124
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
अदालतको फैसला न्यायसंगत हुनु ठिक हो। राजनीतिक हिसाबकिताब मिसिएर आउनु चैँ न्यायिक नियुक्तिमा भएका विचलन/ भागबण्डाको प्रभाव हो।
5
5
117
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
भ्याक्सिन एपिसोड 😉😉😉
30
7
122
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
ट्वीटरलाई फेसबुक बनाउने अभियान जारी नै छ है 😉😉🙄🙄
Tweet media one
6
2
113
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
यस कारण त्रुटिपूर्ण छ बुढानिलकण्ठ 'हिट एन्ड रन' मुद्दामा सर्वोच्चका न्यायाधीशद्वयको आदेश
8
24
113
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
मलाई आज सबभन्दा ट��स परेको दोस्रो समाचार (शीर्षक) 🤭🤭🤭 रामचन्द्र पौडेलको प्रश्न- हाम्रा साथीहरू चुनावको हतारो गरिरहेका थिए, अब के भन्छन्?
7
10
108
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
यो कथा लेख्न तीनवर्ष लागेको थियो मलाई 🙄😀। मन लागे पढ्नुहोला...
9
19
105
@SharmaShova
दोस्रो दर्जाकी शोभा
2 years
नाबालिग पीडित प्रति प्रधानमन्त्री अति असंवेदनशील र राज्यको प्रमुखका रूपमा लापरवाह र गैरजिम्मेवार बनेका छन्। प्रधानमन्त्री प्रचण्ड यसभन्दा अगाडि नै चुकिसकेका थिए...
26
32
107
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
मेरो आफ्नै सम्पादकीय 😜😜
16
9
107
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
प्रिय @subedibinu सम्पादक भएको, क्या खुसीको खबर सुनियो यार 🥰 बधाई त हामी सबैलाई हो। तिमीलाई झन् धेरै बधाई 🥰
24
6
102
@SharmaShova
दोस्रो दर्जाकी शोभा
2 years
कैसे हुवा... कैसे हुवा... इतना जरूरी कैसे हुवा 🤔🤔🤔😜😛
Tweet media one
5
0
103
@SharmaShova
दोस्रो दर्जाकी शोभा
2 years
मेयर बालेन विरूद्ध परेको मुद्दामा'किन कारबाही नगर्ने'भन्ने जवाफ दिन सात दिने म्याद दियो। म्याद नदिइ अदालतले उनको फेसबुक हेरेर सिधै अवहेलनामा कारबाही गरेको भए के हुन्थ्यो? त्यही हुन्थ्यो जो अहिले मेयर बालेनले गरिरहेका छन्। म चैँ त्यो बेला नि अदालतले गल्ती गर्यो भनेर लेख्थेँ😃
52
13
104
@SharmaShova
दोस्रो दर्जाकी शोभा
9 years
सुदुर गाउँका चम्किला आनुहार । यी नानीहरु विर्सिनसक्नु छन्
Tweet media one
Tweet media two
2
19
97
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
प्रिय @subedibinu - फूल त तिमी आफै हौ, पात टक्र्याउँ कि !
Tweet media one
2
3
100
@SharmaShova
दोस्रो दर्जाकी शोभा
1 year
ए बाबा, तिम्री श्रीमती चढेको गाडी सडकमा चेकिङमा पर्दा सरकार��े चोरको पगरी पाउने? ए छोटे महाराज! सिंहदरबार तिम्रो गाईगोठ पछाडि राखेको परालको माच हो र, तिमीले चाहनेबित्तिकै आगो लगाइदिने? जनताको रगत र पसिनाबाट बनेको सार्वजनिक सम्पत्ति पो हो त त्यो!
34
14
99
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
अरू जे होस्, अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रि यतिखेर केपी सरको नेतृत्वलाई हाँक दिइरहेका महिला नेता हुन्। भोली यीनले यतिकै आत्मविश्वासका साथ संगठन गरून्, राजनीतिमा राम्रो काम गरून र नेतृत्वमा दाबी गरून् !
8
7
96
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
बलात्कारमा वा हिंसामा परेक���हरू रोएको/ डराएको स्केच राखेर समाचार विकाउन कहिले छोड्ने हो के हामीले? अपराधीलाई लज्जीत बनाउने तस्बीर राखेर समाचार प्रकाशित गर्न कहिलेबाट सुरू गर्ने हो हामीले? बलात्कारमा पर्नेहरू दोषी हैनन् उनीहरू रूने हैन त्यसकाबिरूद्ध लड्ने हो भन्न थाल्ने कहिले हो?
6
35
95
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
एउटी बालिकालाई दिनदाहाडै बलात्कार र हत्या गर्नेलाई राज्यले समाउन सकेको छैन। प्रमाण नष्ट गर्नु लापरवाही होस् कि नियतवस् नहोस् त्यसमा यो वा त्यो चल्दैन। त्यसलाई मुद्दा बनाइएको सडकमा आएर मान्छेले प्रश्न गरेपछि हो।अझै निर्मलालाई न्याय देउ भनेर प्रश्न गर्नेहरूलाई गाली गर्न सरम हुन्न??
8
23
93
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
Tweet media one
13
1
92
@SharmaShova
दोस्रो दर्जाकी शोभा
10 months
आफूमाथि दबाब बढाउलान् भन्ने डरले उनले ऋण नतिर्ने आन्दोलन गर्दै भाँडभैलो मच्चाउन खोजेकाछन्। यति सामान्य कुरा पूर्वराजा, राजावादी नेता वा राजावादी पत्रकारलाई थाहा नहुने होइन।उनीहरू प्रसाईंका कारण भाँडभैलो मच्चियोस् र यो व्यवस्था धराशायी होस् भन्ने चाहन्छन्।
21
15
91
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
सेल्फि खिचियो हेर्नुस् यसरी 😂😂😂
Tweet media one
12
0
91
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
बाबु-छोरी! कति राम्रो दृष्य ! तस्बीर : नेपालखबर
Tweet media one
3
4
86
@SharmaShova
दोस्रो दर्जाकी शोभा
10 months
कठै,यति भनेपछि मलाई रिसउठ्छ भनेर लेख्या होला कि! सनातनी समाजमा रिस उठे वेश्या,कुलटाभन्दै गाली दिएसी महिलाको झाँको झार्न सकिन्छ/बेइज्जत गर्न सकिन्छ भन्ने सोँच हुन्छ।त्यसैबाट ग्रसित भएर लेख्या होला!यस्ताजाबा गालीले अब महिलाको झाँको झार्न सकिन्न भन्ने कसैले यीनलाई सम्झाइ दिएहुने !
@JitendraDhital4
वैदिक सनातन समाज
10 months
नेपाली कोठि सञ्चालक दोस्रो दर्जाकी शोभावाइ को वेश्या संकलनमा संकट।
12
0
3
6
32
86
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
आजको बहस विर्सेर विर्सि सकिन्न 😀 संवैधानिक इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलको विजोग!
5
14
86
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
विदेशीका सन्तानलाई नेपाल भित्र्याउन (विदेशीको षड्यन्त्रमा मिलेमतो गरेर पनि ) महिलाले अभियानै चलाउँछन् भन्ने सांसद दिलेन्द्र बडुको कुरा कस्तो लाग्यो ??
20
14
79
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
शुभ विहानै 😉😉
Tweet media one
6
1
78
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
प्रधानन्यायाधीश पराजुलीसँग एसएलसीका प्रमाणपत्र पनि दुइटा, कम्तिमा एउटा किर्ते via @setopati
12
29
78
@SharmaShova
दोस्रो दर्जाकी शोभा
2 years
'नेपाली आइमाई चार्ल्स शोभराज जस्ता अपराधीसँग विहे गर्न ठिक्क परेका छन् त्यसैले तिनलाई नागरिकतामा समान हक दिन हुन्न' - विमल पोखरेल @bimalwin (पूर्व अध्यक्ष अखिल छैंठौँ तथा अधिवक्ता) 🫢🫢🤭🤭
20
12
77
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
नागरिकता सम्बन्धी संविधानको व्यवस्थामात्र होइन संसदमा विचाराधीन विधेयक र अहिलेको अध्यादेशमा महिला पुरूष समान छैनन्। पुरूषको अस्तित्व विना महिलाको स्वतन्त्र पहिचान मान्न राज्यले कन्जुस्याइँ गरेको छ। यो कुनैपनि हिसाबले प्रगतिशील व्यवस्था होइन
3
20
74
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
कानुनमान्त्रीले आफुले गल्ति गरेको मानेका छैनन्। आफुले बोलेको कुराले 'पर्न गएको चोट' का लागिमात्र माफि माग्या हुन्। कति ढिट ! छि ...
2
23
77
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
स्वतन्त्र न्यायालय प्रति न चोलेन्द्र समशेरको आस्था थियो न लोकन्त्रप्रति देउवा वफादार थिए ! आफ्नो व्यक्तगत स्वार्थका लागि हाम्रा संस्थाहरु मास्न उद्दत यीनिहरुलाई संविधानवाद बाँदरको हातमा नरिवल !
1
8
76
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
अर्कोले भन्न खोजेको बुझ्दै नबुझी प्रतिक्रिया गरियो होला। मेरै गोरूको बाह्र टक्का गरियो होला।शंकैशंकामा लंका जलाइयो होला। ताना मारेरै आफ्नो इगो शान्त बनाइयो होला। गल्ती हजार हुन्छन् तर अरूलाई सुन्नु ठूलो कुरा रैछ। आफूलाई सुन्नु, फर्केर हेर्नु र आफैसँग कुरा गर्नु गजब हुने रैछ :)
3
2
71
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
maya 😍😘
Tweet media one
4
1
74
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
खानी कुरा सम्झेर ...
Tweet media one
5
1
72
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
फेक नामका पछि लुकेर जे मनमा आयो बोल्नेहरुले बुझुन् एक न एकदिन कानुन लाग्छ / पुलिसले छोड्दैन भन्ने ! अरुले पनि थाहा पाउन् ...
4
13
72
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
ब्ल्याक आउट पनि काम पनि !!
Tweet media one
1
4
71
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
कोठे बैठकको सट्टा छलफल र बहस गरेर, तथ्यांक र प्रमाण हेरेर र मनमा उब्जेको बित्थाको त्रासको सट्टा विवेक प्रयोग गरेर निर्णय गर्ने हो भने नागरिकतामा महिला, पुरूष वा तेस्रो लिङ्गीको समानताको हक स्थापित गर्न डराउनु पर्ने कुनै कारण छैन।
2
26
70
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
महिलालाई कमजोर ठानेर गरिने हेपाहा व्यवहार दुर्व्यवहार हुन्। बलात्कार यस्तै दुर्व्यवहारको चरम रूप हो। दुर्व्यवहार गर्ने र उनिहरूलाई साथ दिनेहरू एकै ड्याङका मूला हुन्। 😡😡
4
7
70
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
डलर रोपाईं सकिएपछि ...😉😉 😉
Tweet media one
8
1
68
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
माया नै माया 🤩🤩🤩🤩
Tweet media one
8
1
66
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
मलाई मन परेको भिडियो ब्लग ! समाजै भाँडियोस न, तर कानुनमा विभेद हुनै भएन के !
3
16
64
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
कसैले आफूमाथि भएका यौन दुर्व्यवहार तथा महिला हिंसा विरूद्ध बोल्दा /लेख्दा तिम्रो ईगो दुख्छ हुन्छ भने जान्नु तिमी पनि एक हिसाबले पिडकै हौ ।अबको दुनियाँ तिम्रा लागि कष्टकर छ बुझिराख्नु !
1
9
64
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
केटीहरूले छोटा / भड्किला लुगा लगाएकाले पुरूषहरू उत्तेजित भए बलात्कार बढ्यो भन्दै दिज्युहरु उफ्रेको हेर्न त म ठिक्क परेरै बसेकी छु।😇
2
14
64
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
शनिबारे फोटो 🤭💃🙈
Tweet media one
5
0
60
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
मान्छे चिन्नुस् !
Tweet media one
20
0
63
@SharmaShova
दोस्रो दर्जाकी शोभा
11 months
Happy dashain 😍
Tweet media one
8
1
60
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
'... दिदी'🤣😂🤣 विग्रेकी केटी मो 😂
Tweet media one
10
1
58
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
राजनीतिक एपिसोडमा स्वागत छ 😂😂
7
5
62
@SharmaShova
दोस्रो दर्जाकी शोभा
8 years
केही कविता/गीतले कतिपटक हृदय रंगाइदिए उनले थाहाछैन।भेटमा मैले अनुभव गर्दैथिएँ उनी भित्रको उज्यालोले पनि म रंगीइरहेछु
Tweet media one
4
3
60
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
'अचेत अवस्थामा रहेकी गंगामायातिर हेर्दै उहाँले (सुशीला कार्की) आँसु चुहाउनु भयो’ :) अनि यो फोटो
Tweet media one
3
14
59
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
दुईतिहाइमा झण्डै आधा मत महिलाका छन्। 'महिला दोस्रो दर्जाका हुन्' भनेर कर्मचारीले बनाएको विधेयक पास गर्दा तपाईंलाई कत्तिपनि लाज लागेन? ति मत दिने महिलाको याद आएन @PM_Nepal ज्यू? तपाईंकै दलको बहुमत भएको संसदले पनि त्यस्तै कानुन बनाउँदैछ। तपाईंलाई संकोच लाग्दैन प्रधानमन्त्री ज्यू?
3
20
54
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
प्रि विमोचन गरियो 😛 @Aanbika @luni_ba #मेरीदिदी #पायलपढ्नजान्छे 😍😍
Tweet media one
4
7
58
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
यो गाडि पार्क गर्न बनाईएको फुटपाथ हो ?? @Hello_Sarkar
Tweet media one
6
13
55
@SharmaShova
दोस्रो दर्जाकी शोभा
2 years
Lakhar lakhar duli hiddaa.. .... la yo geet pura garam 😀😀
Tweet media one
7
1
57
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
happy holiiiiii...
Tweet media one
3
0
57
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
भाउजु @Goonzan ले दिएको खुसी हुने अचुक उपाय 😂😂😂
Tweet media one
5
14
53
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
४ वटा जन्ममिति भएको भनेर प्रत्येक चिया पसल र ठाउँठाउँमा प्रधानन्यायाधीशको अवहेलना हुन्छ श्रीमान् ! - कान्तिपुरले अदालतको अवहेलना गर्यो भन्ने वकीलको वहस !
1
14
54
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
मोदि सर आउँदा अरुलाई थोराङ्ला पासमा रोक मुक्तिनाथमा पनि पुजा गर्न नपाउने रे! लम्पसारवाद त यो हैेन हनुमानवाद हो कि नयाँ वाद आईसको ??
3
12
56
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
कतै प्रश्न गर्दा पत्रकारको कार्यक्रम बन्द गरिदिन्छ सरकार, कतै राजनीतिक दलका आलोचना रोकीदिन्छ सम्पादक कतै ठेकेदारको वेतिथि विरुद्धको समाचार बन्द गर्छ प्रकाशक यहाँ यी कतैहरु जताततै छन् .... त्यहि पनि तिमी प्रश्न गर, प्रश्न गर्नु नै पत्रकारको धर्म हो
0
14
55
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
असली मट्का #वीरगन्ज ☕☕
Tweet media one
7
0
56
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
उहाँले फोनमा भन्दै हुनुहुन्थ्यो - अँ कार्यक्रम छ त्यहाँ पनि जानू पर्यो घरको काम पनि गर्नु पर्यो सास फेर्ने फुर्सद छैन ! # यसरी महिलाहरुले सासै नफेरि बनाएको संसारमा उनिहरुको कामको मूल्य हुनुपर्यो अब !!
Tweet media one
2
6
52
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
यसरी न्यायाधीश नियुक्ति गर्दा योग्यता क्षमतालाई हेर्नु नपर्ने, जब समावेशीताको कुरा आउँछ त्यसरी नै प्रधानन्यायाधीश वा दलका नेताका कोटाबाट नियुक्त भएका तिनै न्यायाधीशले क्षमताको दुहाइ दिने?
5
14
51
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
शिवरात्री, पशुपति र जोगीहरु 😉😉
Tweet media one
4
2
52
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
😋😋 स्वाद फर्केपछि जिब्रोको पहिलो माग :
Tweet media one
16
0
50
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
काम ! 😉😉
Tweet media one
10
0
50
@SharmaShova
दोस्रो दर्जाकी शोभा
2 years
शब्द शब्दमा विवाद गर्छेस् भनेर केटा 'साथी' तँ सँग तर्किन्छन् भन्ने हिजोमात्र सुनेको ल ! 😂 शब्द शब्दले हेप्दा, विभेद र अन्याय गर्दा नि हामी साथि, प्रेमी, बाउ,छोरा,नाति, भिनाजु, जेठाजु, देवर सबै बनाएर बस्दिनु पर्ने 🤔 टिठ लागेर आउँछ पितृसत्ताको विद्रुप अनुहार देखेर।
2
8
51
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
घरमै 😋😋
Tweet media one
17
1
50
@SharmaShova
दोस्रो दर्जाकी शोभा
7 years
खाना खानु अघि नै यत्ति उज्याला ! खाएपछि त झन् ...
Tweet media one
1
0
47
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
एडिटसेडिट गरेर हेर्न हुने बनाएपछि ट्वीटरमा शुक्रबारे फोटो राख्नि निधो भो 😂 उहीँ ट्वीटरलाई फेसबुक बनाउने अभियान जो छ 😂😂🙈😜🤭
Tweet media one
6
0
49
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
'प्रधानमन्त्री कार्यालयका केही सल्लाहकार वा आफूलाई सल्लाहकार भन्नेहरूले मन्त्रीहरूको कामकारबाहीको बारेमा निरीक्षण गरिरहेको र निर्देशन दिइरहेको जस्तो देखिन्छ। यो तरिकाले हुँदैन।'
3
12
46
@SharmaShova
दोस्रो दर्जाकी शोभा
2 years
ये लम्बी लम्बी बालेँ.?
Tweet media one
3
0
49
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
जुड्वा मिल गया 😂😂
Tweet media one
1
0
48
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
ढंग त पुगेन धेरै पछि जाँगर चलेकोमा मख्ख परिरछु 😂
Tweet media one
7
0
48
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
'न्याय' माग्न मन्त्री टक्र्याउनेले न्याय माग्नेलाई गिरफ्तार गर्छन् #देउवाशासनमा
2
7
47
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
लोभी नजर ...
Tweet media one
4
0
48
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
प्रधानमन्त्रीज्यू, दुर्गा प्रसाईंका लागि बाटो खोल्न 'संसदीय सर्वोच्चता’ प्रयोग गर्न तपाईं कसरी राजी हुनुभयो? आफ्नो इमानको मूल्यमा डा. केसीलाई धोका दिन तपाईं कसरी तयार हुनुभयो?
0
13
47
@SharmaShova
दोस्रो दर्जाकी शोभा
9 years
मानिसहरु आमाका बारेमा भावुक कविता,कथा कोटेशनहरु लेख्न सक्छन् तर उनको अधिकार र पहिचानका विषयमा बोल्न के कुराले दिन्न हँ ??
7
27
46
@SharmaShova
दोस्रो दर्जाकी शोभा
3 years
म माथि यो मान्छेले बलात्कार को धम्की दियो भन्दा, वा उसले मलाई दुर्व्यवहार गर्यो भन्दा नसुन्नेहरू बलात्कारीकै पक्षमा हुन्छन्। सुन्दैन भने उ बलात्कारलाई अपराध मान्दैन! न्युजरूम भित्र पनि यौन दुर्व्यवहारका कम्प्लेन नसुनिनु भनेको निकै लाजमर्दो र रिसउठ्दो कुरा हो।
1
11
45
@SharmaShova
दोस्रो दर्जाकी शोभा
6 years
"जम्माजम्मी निर्मला त हो मरेको ! उ जम्मा 13 वर्ष थिई ! हाम्रो दुई तिहाई सरकारलाई थोडि उसले मत दिएकी हो ?? त्यसैले हाम्रो सरकारलाई बालै भएन !" "यस्तो पो पिएमका सल्लाहकार !!" "ऋचाजी बढ्ता नबोल्नुस् ! तपाईँले पनि थोडि हामीलाई दिनु भो भोट? विसालाई दिनु भो" 😈😈😈
@MissusRTT
‎कजिनी
6 years
सही हो, मेरो पनि लाइन यही हो‌। कति 'एउटै कुरा' लिएर क्यारक्यार गर्छन् भने मान्छे। "बिहान बेलुकी जतिबेला पनि निर्मलाकै मात्रै चर्चा।" "जम्माजम्मी बलात्कार र हत्याको घटना निर्मलाको मात्रै होइन।" "तर के कुरा बिर्सिनु भएन भने घटना जम्मा एउटा भएको थियो।" यस्तो पो सल्���ाहकार, आहा!
3
15
40
2
9
46
@SharmaShova
दोस्रो दर्जाकी शोभा
4 years
नौटंकी है 😋😜😜
14
0
45