एउटी स्कुले नानी- दिदी के थरी?
म - म, भट्टराई😀
अर्की- आबुई तपाईं पनि राई?? हामी पनि राई पो हो त । म थुलुङ राई उ बान्तवा राई, तपाई चै के राई अरे ??
म - कस्तो अचम्म नि, म चै भट्टराई।
(सयौं थुङ्गा फूलका हामी) ❤️❤️❤️
कस्तो राम्रो के, ‘युवा’ नेताहरुले एउटा नावालिग बलात्कारी अभियुक्तलाई हाँसेर हात मिलाएर स्वागत गरेको।। यो सै छ ।।तिमीहरुको अनुहार यै हो।। हाँसेर बलात्कारलाई सदर गर्ने 🤬🤬🤮🤮🖕🏽🖕🏽
@paudelpradipNC
@balenshah57
एक हप्तामा पाँचवटा बलत्कार र ४ जनाको हत्या भएको समाचार आएको छ। हामी लाचार भएर समाचार पढिरहेका छौं। सरकारलाई यो षड्यंत्र जस्तो लागिरहेको छ ।
#RageAgainstRape
सिर्फ हंगामा खड़ा करना मेरा मकसद नहीं,
सारी कोशिश है कि ये सूरत बदलनी चाहिए।
मेरे सीने में नहीं तो तेरे सीने में सही,
हो कहीं भी आग, लेकिन आग जलनी चाहिए।
#दुष्यन्तकुमार
नाबालिग बलात्कारको आरोपी टिममा नभएको भए हामी खेलप्रेमी पनि यस्तै उत्साहले हेर्थ्यौ। तर हजुरहरुलाई त यो कुराले केई फरक पारेन, गलत भए जस्तो लागेन ।।
#RageAgainstRape
मेरो उनीहरूसँग व्यक्तिगत दुश्मनी छैन ।मलाई त निर्मला र मेरी छोरीजस्ता लाखौं बालिकाका लागि सुरक्षित समाज चाहिएको छ जसको कारण उनीहरूले शृङ्खलाले जस्तै स्वतन्त्र जिन्दगी बाँच्न पाऊन् ।
पहिलो पल्ट तराईको आफ्नो गाउँबाट निस्केर तालिम लिन काठमाण्डु आएकी १६ बर्षे किशोरीलाई ‘के कुराको डर लाग्छ?’ भन्ने प्रश्नको उत्तरमा कामेको स्वरमा ‘केटामान्छेसँग’ भनेको सुन्दा म आफैं डराइरहेकी छु।।
मायाको पनि स्टुडियोमा खिचेको फोटो हुन पर्छ भन्ने लागेर फोटो खिचाको ‘दमक फोटो स्टुडियो’मा तर आजकल ‘सिन’ भाको background हुन्न रैछ। अनि फोटोसप नि मस्त चलाएर चम्किला बनाईदेछन् 😂😂😂