प्रतिक्षा Profile Banner
प्रतिक्षा Profile
प्रतिक्षा

@Pratikchya11

Followers
2,547
Following
1,823
Media
65
Statuses
27,600
Explore trending content on Musk Viewer
Pinned Tweet
@Pratikchya11
प्रतिक्षा
1 year
"बदला" भिरमा फलेको फल जस्तै हो ! लिन गईयो भने आफै लडिन्छ..!!
79
181
558
@Pratikchya11
प्रतिक्षा
1 year
के हो यो??
Tweet media one
67
79
449
@Pratikchya11
प्रतिक्षा
1 year
भोली केपी ओली फरार भन्ने समाचार आयो भने पनी केही अनौठो नमाने हुन्छ। केहि दिन यता बुढाले त्यस्तै व्यबहार देखाईराछ है!
22
52
434
@Pratikchya11
प्रतिक्षा
1 year
हद भन्दा बढी पिडा भोगेपछि मान्छे मौन बस्छ न कसैसँग गुनासो गर्छ, न त केही आशा नै !!!
19
64
359
@Pratikchya11
प्रतिक्षा
1 year
टोपबहादुर कतै भागेका छैनन्।कतै लुकेका पनि होइनन्।गाडी बिग्रेको हुनसक्छ।बाटो भुलेका हुनसक्छन।कि त दलाल हरुको भन्डाफोर गर्न सायद उनि तयार भएर बसेका होलान।डकुमेन्ट रेडी गर्दै होलान ।एमालेमा समाहीत हुनु भनेको पाप सबै पखालेर आउनु हो ।एमालेमा रहने ब्यक्ती कोहि पनि भ्रष्ट हुनै सक्दैन ।
37
30
278
@Pratikchya11
प्रतिक्षा
1 year
आजकल सपनाहरु त टुट्दै छन् भने झन् सम्बन्धको त के आश गर्नु छ र महोदय!!! #शुभप्रभात
22
35
227
@Pratikchya11
प्रतिक्षा
1 year
जिवन जिउने सवैको फरक तरिका हुन्छ र आफनो दृष्टिकोण पनि हुन्छ | तर मेरो बुझाइ मान्छेले गलत सोच, गलत वाटो र सहि बाहिर देखायर गल्ति गरेर कमायको पद पैसा र वलले कसैलाइ रोकेर माथि पुग्ने | मानिस अज्ञानि हो | यो धर्तिमा हामी पाउना मात्र हो |
4
32
226
@Pratikchya11
प्रतिक्षा
1 year
हिड्न छोडेर गुड्न र उड्न थालेपछि मान्छेले आफ्नो अस्तित्व गुमाउँदै जाँदो रहेछ।
10
34
221
@Pratikchya11
प्रतिक्षा
1 year
ग्रेटर नेपालको नक्सा राख्नु र एक्स( पुर्व प्रेमी) ट्याटु हातमा खोप्नु उस्तै हो 😂 देखावटी बढी हुनु व्यर्थ हो मेयर साव
29
28
207
@Pratikchya11
प्रतिक्षा
1 year
मयुरको जस्तो रुप छ भनेर के घमण्ड गर्छौ ! मान्छेले त्यो कालो काग कै पुजा गर्छन !!
6
43
205
@Pratikchya11
प्रतिक्षा
1 year
यो पढ्न पनि लाजमर्दो भयो अब हैट...
Tweet media one
55
32
191
@Pratikchya11
प्रतिक्षा
1 year
मन्त्री परिषदको आकस्मिक बैठक.. सबै मन्दिरबाट “घण्टी” 🔔 हटाउने निर्णय… भन्ने समाचार आईसक्यो कि नाई??
8
16
168
@Pratikchya11
प्रतिक्षा
1 year
खहरे खाेलाले एकछिन ठूलाठूला ढुङ्गा त बघाउला त्यसपछि गिटी पनि सक्दैन कसाे हनुमान जि!!
3
22
170
@Pratikchya11
प्रतिक्षा
1 year
जिवनमा दुइटा फुल निकै हानिकारक हुन्छन्, एउटा अप्रिल फुल अनि अर्को ब्युटिफुल !!
9
21
163
@Pratikchya11
प्रतिक्षा
1 year
बोली वचन र ब्यबहारमा फरक गर्न थालियो भने अरुले आफुप्रति हेर्ने दृष्टिकोणमा पनि फरक पर्दै जान्छ,बिश्बास गुमाउँदै गईन्छ त्यसैले आफ्ना भनाई र गराईमा तारतम्य मिल्नुपर्छ ताकि अरुले प्रश्नचिन्ह खडा गर्न नपाउन!!! #शुभबिहानी
23
31
158
@Pratikchya11
प्रतिक्षा
1 year
बारम्बार मन्त्री हुनु भनेको भ्रष्टचार गर्नको लागि हो, टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको अपराधले पुष्टि गर्छ। यिनीहरु आरोपित होईनन्, शतप्रतिशत दोषी हुन्।
4
18
157
@Pratikchya11
प्रतिक्षा
1 year
जिन्दगीमा हार खान कहिल्यै जानिएन,घरबाट सिकेको मैले यहि हो र पछिसम्म पनि यहि लागु रहन्छ !!
0
16
155
@Pratikchya11
प्रतिक्षा
1 year
नकारात्मक मान्छेहरु संग दूरी राख्नु कमजोरी होइन बुद्धिमानी हो !
8
15
149
@Pratikchya11
प्रतिक्षा
1 year
चोटदिने भनेकै आफन्त नजिकको मान्छेले हो, पराई त झुक्किएर ठोकिदा पनि सरि भन्छ…. शुभदिन
11
28
149
@Pratikchya11
प्रतिक्षा
11 months
श्रीमतिलाई ज्वरो आएपछि श्रीमानले जचाँउन लिएर गए। डाक्टरले थर्मोमिटर श्रीमतिको मुखमा हाल्दिए र भने "अब चुप लागेर बस्नुस् एक्छिन्।" ५ मिनेट सम्म श्रीमती चुप लागेको देखेर खुशी हुँदै श्रीमान ले डाक्टरलाई भने, "डाउटर साप, यो छेस्कोलाई कति रुप्पे पर्छ?" 😂😂😂
12
18
143
@Pratikchya11
प्रतिक्षा
1 year
बिश्बासका आधारहरु भत्किदै गएपछि मन त्यसै मर्दो रहेछ।
5
25
133
@Pratikchya11
प्रतिक्षा
1 year
टोपबहादुर काका बिरामी हुनुभ‌एछ ! कुन हस्पिटलमा उपचार गराइरहनुभ‌एको छ त्यो पनि भनिदिनु भ‌ए फलफूल लिएर भेट्न आउनु हुन्थ्यो!! जे भए पनि आफ्नै काका हुन माया लागेर आउँछ!!
6
7
134
@Pratikchya11
प्रतिक्षा
1 year
दुई दिनको जिन्दगीमा कति अरुकै पिछा पर्ने,आफै केही गर्न पर्दैन महोदय😎
7
12
131
@Pratikchya11
प्रतिक्षा
1 year
घाम जस्तै बन्ने कोशिस गर्नुहोस् आज हराए पनि भोलि फेरि नयाँ किरणको साथमा उदाउने
2
25
122
@Pratikchya11
प्रतिक्षा
1 year
आजकल मान्छेहरुमा धन र रुप भयो भने दुनिँया मेरै पछि लाग्छन भन्ने भ्रम पालि वसेका हुन्छन,फेरि यी दुवै चिज क्षणिक हुन्छन भन्ने कुराको ज्ञान हुनु जरुरी हुन्छ,सवैभन्दा ठूलो कुरो नै हेर्ने दृष्टिकोण र सोच रहेछ,यी दुवैमा अब्बल हँदा सुखि भईन्छ,नो डाउट😎Be Positive
15
17
122
@Pratikchya11
प्रतिक्षा
1 year
नेपालि सेनाको संख्या घटाएर आफ्नो तलब भत्ता बढाउन प्रयत्न गर्न खोज्ने नया जोगिहरु दिउसै सपना नदेखे हुन्छ , सेनाको संख्या घट्ने होइन बरु तिमिहरुको राजनिति चाहि चाडै सकिने भो 😋
6
21
119
@Pratikchya11
प्रतिक्षा
1 year
कुनै पनि कुरालाई मुस्कान साथ रेस्पोन्स गर्नु भनेको तनाब ब्यबस्थापनको सबैभन्दा उत्तम विधि हो आफू हाँस्न सकियो भने दुनिया हसाउन सकिन्छ अरुले आफुतिर हेर्ने दृष्टिकोण पनि परिबर्तन गर्नुको साथै हरेक कुरामा साथ र सहयोग समेत गर्दछन्। #शुभबिहानि
18
29
116
@Pratikchya11
प्रतिक्षा
1 year
टुइटरमा धेरै पछि आएको छु चिन्ने जति लाई धेरै माया छ अनि चिनेर पनि नदेख्ने लाई चिनाई दिनु अनि धेरै माया छ भनेर सुनाई दिनु ल मित्रहरू ! शुभबिहानी🙏
10
17
119
@Pratikchya11
प्रतिक्षा
1 year
मन्दिरलाई सुन, मान्छेलाई गुन र कुखुरालाई नुन काम छैन ।
4
14
119
@Pratikchya11
प्रतिक्षा
1 year
धन्यवाद नेपाल प्रहरी, यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।
4
7
110
@Pratikchya11
प्रतिक्षा
1 year
काेहि जादैमा जिन्दगी सकिने हैन एउटा तारा टुटेर झदैमा पूरै आकाश पनि खाली हुदैन ।।
5
25
108
@Pratikchya11
प्रतिक्षा
1 year
श्रावण महिनामा प्राय नारीहरु ब्रत बस्छन मन्दीर जान्छन ।अबिबाहितले राम्रो मिलोस भनेर पुजा गर्छन्।बिबाहितले भने हे भगवान कस्तो मागेको थिय कस्तो दियौ भनेर गुनासो गर्छन रे!
10
14
108
@Pratikchya11
प्रतिक्षा
1 year
खुसी टाढ भागेको भाग्यै छ अल्पबिराम लागेको लाग्यै छ!!!
4
5
103
@Pratikchya11
प्रतिक्षा
1 year
Followers भन्दा पनि आत्मियता बढाउन तिर ध्यान दिनुहोस Followers धेरै हुँदैमा केहि हुँदैन यदि आत्मियता शून्य छ भने आत्मीयतालाई साईडमा राखेर फलो गर्नुस् त
7
13
103
@Pratikchya11
प्रतिक्षा
1 year
पहाडबाट निस्केको नदिले समुन्द्र कहा छ भनेर बाटो सोध्दैन ।
4
22
101
@Pratikchya11
प्रतिक्षा
1 year
गर्मिको प्रभाब।।
Tweet media one
21
5
91
@Pratikchya11
प्रतिक्षा
11 months
डाक्टरले अस्पताल बन्द गर्ने शिक्षकले स्कुल बन्द गर्ने पार्टीले नेपाल बन्द गर्ने हामी बेरोजगारले चै दिनमा ५० चोटी फेस्बुक खोल्ने र बन्द गर्नेअनि तिनीहरुको रमिता हेर्ने।
5
20
88
@Pratikchya11
प्रतिक्षा
11 months
भन्न त भनीन्छ ख़ाली हात आऊँने ख़ाली हात जाने हो तर आफ़ु सँग अनगीन्ति कुराहरु लिएर जाने रैछ मान्छे।
2
21
91
@Pratikchya11
प्रतिक्षा
1 year
म सङ्गको यात्रा तिम्रो तेहि सम्मको हुनेछ! जहाँ पुगे पछि हामी फेरि कहि पुग्न पर्दैन!!
1
27
89
@Pratikchya11
प्रतिक्षा
1 year
कुनै अभावले या कसैको प्रभावले परिवर्तन हुने वाला छैन । निरन्तर जारी रहने छ |
1
22
81
@Pratikchya11
प्रतिक्षा
1 year
गोबिन्द भट्टराई राष्ट्रियसभा जाने बाटो खूल्यो ! बधाई छ !!
1
2
85
@Pratikchya11
प्रतिक्षा
11 months
समय र धैर्य यी दुई यस्ता हिरा हुन् जसको भरमा मान्छे कठिन भन्दा कठिन लक्ष्यहरु प्राप्त गर्न सक्छ!
7
19
76
@Pratikchya11
प्रतिक्षा
8 months
सबै सम्बन्ध हरु ले आ-आफ्नै महत्व बोकेका हुन्छन कुनै ले “हैसियत”चिनाइदिन्छन त कुनै ले “औकात”देखाइ दिन्छन! #शुभबिहानी
7
20
78
@Pratikchya11
प्रतिक्षा
1 year
जिन्दगीमा केही प्रगति गर्न सकिएन,अब बधाई पाउन भए नि बिहे नगरि भएन !
5
11
73
@Pratikchya11
प्रतिक्षा
1 year
भाग्यले जुराएकाे मान्छे भन्दा समयले जुराएकाे मान्छे धेरै प्यारो हुदाे रहेछ!!
5
8
73
@Pratikchya11
प्रतिक्षा
3 months
गलत कुराहरूको खुलेर विरोध गर्नुहोस् । चाहे समाजको होस् वा राजनीतिको । इतिहास आवाज उठाउनेहरूको बारेमा लेखिन्छ, जुत्ता चाट्नेहरूको होइन ।
4
19
68
@Pratikchya11
प्रतिक्षा
1 year
१०० के.जि.भन्दा बढि सुन भन्सारले छुटाएकाे सुन राजस्व अनुसन्धान टाेलिले पुन बरामद गर्नु भन्सार बिभाग मात्रै दाेषि पक्कै छैन हाेला सत्तामा आसिन सम्बन्धित माथिल्लो तह सम्म सेटिङ भएको अनुमान लगाउन सकिन्छ।फेरि पनि अनुसन्धानकाे नाममा केही कर्मचारीलाई मात्रै कार्वाहि गरेको नाटक नहाेस !
Tweet media one
3
15
64
@Pratikchya11
प्रतिक्षा
11 months
गर्व त्यस्ता ब्यक्ति संग लाग्छ - जसले तपाईलाई अप्ठारो पर्दा साथ दिएको हुन्छ।
5
14
68
@Pratikchya11
प्रतिक्षा
11 months
महङ्गो र आकर्षक घडी भएर के गर्नु समय नै खराब चलेपछि।
3
15
67
@Pratikchya11
प्रतिक्षा
1 year
भरोसामा धोका नदिनु, तपाईको कारण अरु पनि बेईमान बन्न सक्छन् र तपाई बिना पनि आत्म निर्भर हुनेछन् अनि टाढा हुने छन् ।
2
12
67
@Pratikchya11
प्रतिक्षा
1 year
चस्मा र तिमी उस्तै उस्तै दुबै बिना जीवन धमिलो छ |
6
13
63
@Pratikchya11
प्रतिक्षा
10 months
म ठिक छु यहि कुरा पनि कहिल्यै ठिक संग भन्न सकिन मैलो।
2
9
64
@Pratikchya11
प्रतिक्षा
1 year
सानो सोच भएका मानिसहरूले तिम्रो खुट्टा तान्ने छन् , तिम्रो लक्ष्य प्रति डर देखाउने छन्। फराकिलो सोच भएका मानिसहरूले तिमिलाई त्यहाँ पुग्न मद्दत गर्ने छन्।
4
17
63
@Pratikchya11
प्रतिक्षा
2 months
हरेक व्यक्ति जीवनको कुनै एक दिन गरेको एक गलत निर्णयको कारण जीवन भरि पछुताउँछ।
0
17
61
@Pratikchya11
प्रतिक्षा
1 year
#उखानहरुः -टुहुरा टुहुरी पाल्नु,अवगालको घाँडो भिर्नु। -टोपीको इज्जत गर्दा,पगरी गायव। -टाढाको साहिनु,देव्रे न दाहिनु। -ठाउँ न ठहर,वुढीको रहर। -ठूलो गाँस नहाल वुहारी,पोते चुँडिएला। -ठेस नलागी,बाबू सम्झिदैन। -डरको दर्जा छैन,झम्टेर स्वास्नी पाईदैन।
0
12
59
@Pratikchya11
प्रतिक्षा
1 year
आफ्नो मान्छे सुतिसक्यो जस्तो छ अरुको सँग के जिस्किएर बस्नु बरै😋😎
8
8
57
@Pratikchya11
प्रतिक्षा
1 year
नक्क्ली भुटानी शरणार्थी प्रकरणमा दोषी उपर कारवाही होस् र कोही नउम्किउन भन्नका लागी नागरिकस्तरबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा खवरदारी गरौँ ! अन्तर्राष्ट्रिय रुपमा अपिल पनि गरौँ, संजालहरुमा व्यापक जनदवाब सृजना गरौँ ! कानुनी प्रक्रिया आफ्नो तरिकाले बढ्दै गर्छ ।
@Mandira321
मन्दिरा
1 year
नक्क्ली भुटानी शरणार्थी प्रकरणमा दोषी उपर कारवाही होस् र कोही नउम्किउन भन्नका लागी नागरिकस्तरबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा खवरदारी गरौँ ! अन्तर्राष्ट्रिय रुपमा अपिल पनि गरौँ, संजालहरुमा व्यापक जनदवाब सृजना गरौँ ! कानुनी प्रक्रिया आफ्नो तरिकाले बढ्दै गर्छ ।
6
11
60
2
7
57
@Pratikchya11
प्रतिक्षा
1 year
टुईटर कति गन्ध हुनथाल्यो कि जानेका बुझेका वा सो कल्ड चिनिएका समेतले प्रयोग गरेको भाषा शैली हेर्ने हो भने फेरि यस्तालाई नर्सरी कक्षामा लगेर नैतिक शिक्षा सिकाउनु पर्ने भयो।नबुझेकाले भन्दा पनि बुझेकाले झन बढि सामाजिक संन्जाल धमिल्याउन थाले।यस्ताको टुईटलाई किन प्रोत्साहन दिएका होलान।
0
9
55
@Pratikchya11
प्रतिक्षा
1 year
जिन्दगी लामो छ भनौं भने उमेर गएको पत्तै भएन, जिन्दगी छोटो छ भनौं भने अझै हिँड्न बाकी धेरै छ #शुभदिन
4
10
55
@Pratikchya11
प्रतिक्षा
8 months
मलाई मेरो टुईट हेरेर यतिकै ल्वात्त स्क्रोल गर्ने प्रति ईरिटेसन छ। टुईट पढेसी लाईक, कमेन्ट, शेयर अनि सब्स्क्राईव गर्न केले रोक्यौ तपाईंलाई? के यता उति हेरेको? मैले तपाईंलाई नै भनेको हो।
12
5
54
@Pratikchya11
प्रतिक्षा
1 year
अगाडि बढन दुनियालाइ माफ दिएर हैन स्वयम् आफुलाइ माफ दिन सक्नु पर्छ्!!
1
2
53
@Pratikchya11
प्रतिक्षा
11 months
मैले हरेक पल यो दुनिया हेरे | हिजोको भन्दा आजको मानिसहरु दुखि देखे किनकि मानिसहरुले आफुलाइ बिर्से | खुसि हुनलाइ सबै कुरा त्याग गर्नु पर्छ | यो वाकि सवै अध्याय खालि नाटक हुन |
1
11
47
@Pratikchya11
प्रतिक्षा
11 months
प्रतिस्पर्धा र जित्नै पर्ने तनाब तिनिहरु लाई हुन्छ जस्ले जित्न नसकेको मन बोकेर बाचेका हुन्छन । #शुभबिहानी
2
15
44
@Pratikchya11
प्रतिक्षा
1 year
तुलसीको बोट जस्तो होस जिन्दगी रोज्न होइन खोज्न परोस!!
0
5
44
@Pratikchya11
प्रतिक्षा
1 year
सायद तिम्रै बढि यादले होला त्यति सारो निन्द्रा पर्दैन आजकल, जिम्मा तिम्ले लिनुपर्ने होईन?
4
5
42
@Pratikchya11
प्रतिक्षा
2 months
जिवनमा सबै तिर निराशा छाएको बेलामा कहिँ कुनै अध्यरो कुनामा लुकेर बसेका स-साना खुशीका झिल्काहरु ले पनि मनमा आन्नद आउदो रहेछ भने मान्छेलाई उमेरले हैन समय,परिस्थिति र जिम्मेवारी ले पाको बनाउदो रहेछ ।
2
10
41
@Pratikchya11
प्रतिक्षा
1 year
DV को रिजल्ट कहिले आउने रैछ! नेपाल बस्दा बस्दा वाक्क लागिसक्यो!!
4
0
39
@Pratikchya11
प्रतिक्षा
8 months
एउत प्रतिभाशालि व्यक्ति केही गर्ने सोचले प्रेरित हुन्छ न कि अरुसङ हार्ने या जित्ने।
3
4
38
@Pratikchya11
प्रतिक्षा
10 months
अनि तिमिलाइ कहिलेकाहीँ मेरा हरेक सवालका जवाफ दिउँ दिउँ लाग्दैन? जब तिमिलाई जवाफ दिने मन होला,तब म नै रहिन भने तिमिलाई जिवनभरि पछुतो हुने छैन र?
2
8
38
@Pratikchya11
प्रतिक्षा
11 months
राम्रो केटा पाउन ब्रत हैन लोकसेवा पास गर्नुपर्छ रे।
6
4
38
@Pratikchya11
प्रतिक्षा
6 months
जिन्दगीका हरेक चुनौतिलाई मुस्कुराएर झेल्न सिकेको छु । मलाई यो पनि थाहा छ घाम जति नै तेज किन नहोस् समुद्र कहिले सुक्दैन ।
1
9
37
@Pratikchya11
प्रतिक्षा
11 months
यो धेरै खराब मान्छे हो।काङ्गरेस पार्टि नै यस्तै अराजक गुन्डा डन तस्करहरुले भरिएको पार्टि हो।सुधार हुन सक्दैन।यस्लाई कानुनी कारबाहि गर्नुपर्दछ। जे पनि बोल्ने अधिकार यो डाम्नालाई छैन।यस्तै नेता र पार्टिका कारणले यो देशको अबस्था यस्तो भएको हो।तुरुन्त पक्राउ गरि कारबाहि चलाउनुपर्छ।
@Mandira321
मन्दिरा
11 months
ताप्लेजुङ नेपाली कांङ्गरेसको प्रदेश माननिय खगेनसिंह हाङगामले खुल्ला रुपमा प्रहरी र तिनका परिवारलाई मार्ने धम्कि दिदैछ। अराजकताको पराकाष्ट। प्रचन्ड नारायणकाजि के हेरेर बस्दैछन? यस्तालाई समातेर कारबाहि गर्नु पर्दैन? टिकापुर घट्ना जस्तै दोहोर्याउछु भन्दै छ गाँठे। के नेता हुनु यस्ता।
45
51
180
2
9
36
@Pratikchya11
प्रतिक्षा
1 year
Tweet media one
2
3
36
@Pratikchya11
प्रतिक्षा
5 months
झुठ,अहकार र घमण्ड, यिनिहरु मानिसको शत्रु हुन यस्ले सधै हानी नै पुर्याउछ त्यसैले यी तिनै कुरा देखि टाढा बसौं ।
2
6
36
@Pratikchya11
प्रतिक्षा
1 year
"टिकटक र ट्विटमा लाखौं फलाेअर छ भनेर घमण्ड कहिल्यै नगर्नु महासय जुन दिन हस्पिटलकाे बेडमा हुन्छौं, ढाेका बाहिर आफ्नो परिवार बाहेक अरु काेहि हुदैन ।"
6
6
36
@Pratikchya11
प्रतिक्षा
9 months
जिन्दगीको हरेक मोडमा रमाउन सिक्नुहोस, फर्केर आउने यादहरू मात्र हो समय होइन।
0
3
35
@Pratikchya11
प्रतिक्षा
3 months
अहिलेका बच्चालाई पो जिन्दगी छ गर्मी आए बाउ आमाले holiday summer भन्दै इलाम कन्याम घुमाउन लान्छ हाम्रो पाला मा गर्मी आए कपाल खुइलाइदिन्थे 😜
3
10
34
@Pratikchya11
प्रतिक्षा
1 year
समय अनुसार जनचाहना पूरा गर्न नसक्नु पुराना दलहरुको कमजोरी हो त्यसैले रास्वपा जस्ता नयाँ पार्टिहरुको उदय हुन पुग्यो।२०८४ सम्म पुरै देश घन्टिमय हुदैछ तर घन्टिका नेताको क्रियाकलाप देश र जनताप्रतिको लगाब आदि कारणले यो पार्टिको भबिश्य निर्धारण हुन्छ।
@Mandira321
मन्दिरा
1 year
#डडेल्धुरा घन्टिमय भैसक्यो। आज भाउजू कांइ्ग्रेसमा भुकम्प गईसक्यो होला।केही दिन पहिले मन्त्री एन पि साउदले गगनलाई जबाफ दिदै भनेका थिए कि देउवा५ पटक प्रधानमन्त्री भाग्यले होईन काम र योगदानले भएका हुन।आज हेरुम त गृह जिल्लामा जनसागर उर्लेको छ घन्टिमा।देउवा प्रति बितृष्णा होईन यो मास।
Tweet media one
Tweet media two
Tweet media three
7
17
85
2
6
33
@Pratikchya11
प्रतिक्षा
1 year
सत्य तितो हुन्छ तर सधै त्यहि हुन्छ | जे गरिन्छ फेरि त्यहि हुन्छ | म त्यति शक्तिशालि हुन सक्दिन सत्य नियम रोक्ने | मृत्यु अबस्य हुन्छ थोरै मलाइ डर लाग्छ परमात्मासग । हिसाबकिताब माथि पनि हुन्छ| आफनो जाने समय टुगो नभएको मान्छे हामि बढो घमण्ड गर्छो |
2
2
31
@Pratikchya11
प्रतिक्षा
6 months
ऋषि धमला ,कृष्ण कँडेलहरुले के के गरे उनिहरुले नै भोग्लान् तर धेरै शर्मिलाहरु निस्कने चाहिँ पक्का छ !!
4
3
28
@Pratikchya11
प्रतिक्षा
1 year
सबै ज्ञान किताबमा पाईदैन, केही कुरा जिन्दगीबाट पनि सिक्नु पर्छ।
2
5
28
@Pratikchya11
प्रतिक्षा
11 months
तस्बिर आफै बोल्छ।महिला कर्मचारी झन बढि सकृय देखिन्छिन तैट।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
@Mandira321
मन्दिरा
11 months
#लाजको_पसारो😋 सरकारी कार्यालयमा निजामती कर्मचारि बिच काम गर्दाCoordination Cooperationकसरी गर्नुपर्छ भनेर माईजोगमाई गापा ईलामका प्रमुख प्रशासकिय अधिकृत काजिमान राई र लेखा अधिकृत(महिला)बिचको भिडियोबाट स्पस्ट देख्न सकिन्छ। खैर प्रेमिल होला दृश्य तर कार्यसम्पादनमा ठुलो मद्दत गर्दछ���
46
22
112
8
10
27
@Pratikchya11
प्रतिक्षा
8 months
जिन्दगी पनि झरनाबाट झरेको पानी जस्तै भयो बाहिर हेर्दा सबैलाई आहा छ तर ढुङ्गामा ठोकिदाको पिडात आफुलाई मात्र थाहाहुन्छ ।
2
7
26
@Pratikchya11
प्रतिक्षा
11 months
नेपाली फुटबलका स्टार खेलाडी बिमल घर्ती मगर देश छोडेर अष्ट्रेलिया पलायन भएका छन।
0
4
26
@Pratikchya11
प्रतिक्षा
1 year
उसको नाममा सबै लेख्नु तर उसको नाम नलेख्नु, यसरी पनि प्रेम गरिदो रहेछ !!
3
2
26
@Pratikchya11
प्रतिक्षा
5 months
संसारको सबै भन्दा ठूलो सुधार केन्द्र मन हो, जब मन बिग्रन्छ नि त्यसपछी कुनै सुधार केन्द्रले सपार्न सक्दैन!!
2
5
25
@Pratikchya11
प्रतिक्षा
11 months
रातो राम्रो गुलियो मिठो। कति रमाईलो गरेका रहेछन दिदि बहिनिहरुले। शुभकामना सबैलाई।
@Mandira321
मन्दिरा
11 months
खास तिजको रनक भनेको यस्तो हुनुपर्छ। दिदि बहिनिहरु रातो सारिमा सजिएर आफ्नो मौलिकता संस्कृति परम्परा र धर्मको सम्मान गर्दै कति मिठा गितहरुमा नृत्य गर्दैछन। #नाङ्गिदै गतिछाडा गितमा भल्गर नृत्य गर्नेहरुले हेर्नुपर्ने सुन्नुपर्ने र भिडियो हेरेर बुझ्नुपर्छ। #मलाई त मन पर्यो,तपाईलाई नि?
5
10
40
2
3
24
@Pratikchya11
प्रतिक्षा
11 months
डनबाद धनबाद नाताबादले राजनिति जकडिएको छ नेपालमा।नेता कोहिपनि सुरक्षित छैनन किनभने धौरैपटक जनतलाई ढाँटे,कमाउ धन्दामा लागे नेताहरु।गरिब जनताको जिबनस्तर जहाँको त्यहि छ।त्यसैले धेरै आक्रोस छ जनताको।अब पुरना नेताले मैदान छोड्नु उपयुक्त हुन्छ।
@Mandira321
मन्दिरा
11 months
काठमान्डाैंको मुटुमा दिनदहाडै सत्ता पक्षिय पार्टिको उच्च नेतालाई खुकुरी आक्रमण हुदै गर्दा गृहमन्त्रिकोआधिकारिक भनाई के छ सुन्न पाईएन।कि अझै शान्ति सुरक्षा चुस्त दुरुस्त छ भन्ने हो।अबधि नपुग्दै काठमान्डाै प्रहरी प्रमुख राजनितिक दबाबले फेरिदा कहि सुरक्षामा बिचलन आएको त हैन नि?
3
6
40
0
3
23
@Pratikchya11
प्रतिक्षा
11 months
@Mandira321 यो धेरै खराब मान्छे हो।काङ्गरेस पार्टि नै यस्तै अराजक गुन्डा डन तस्करहरुले भरिएको पार्टि हो।सुधार हुन सक्दैन।यस्लाई कानुनी कारबाहि गर्नुपर्दछ। जे पनि बोल्ने अधिकार यो डाम्नालाई छैन।
5
7
23
@Pratikchya11
प्रतिक्षा
1 year
Dating जाने दिन शुभहोस
5
1
23
@Pratikchya11
प्रतिक्षा
1 month
सधै उरुको पछाडि लागेर आफ्नो भबिष्य सुन्दर बनाउने खोज्नेहरुले अरु सगँ तर्क बिर्तक गर्नु भन्दा बिश्लेषणात्मक रुपमा पुस्तक अध्ययन गरेर आफ्नो दिमागलाई परिस्कृत गर्दै अगाडि बढदा समाजले केही फाइदा लिन सक्छ कि ?
0
7
22
@Pratikchya11
प्रतिक्षा
6 months
समय र सम्बन्धको निकै ख्याल राख्नु पर्छ जुन एक पटक गएपछि फर्केर आउदैन !!
0
7
22
@Pratikchya11
प्रतिक्षा
11 months
चेलिबेटिलाई तिजको रन्को लागेको छ। दर खाने-खुवाउनेको होडबाजि चल्दैछ।। मास्नु हुदैन संस्कार शताब्दिऔं देखिको। आजभोलि भड्किलो पाराको देखिदैछ।। परम्परा धान्नुपर्छ नबङ्याईकन पर्बलाई। दरको नाममा गर्ने बिकृतिलाई तोड्नुछ।।
@Trvms111
एकल यात्री🇳🇵🇳🇵
11 months
चेलिबेटिलाई तिजको रन्को लागेको छ। दर खाने-खुवाउनेको होडबाजि चल्दैछ।। मास्नु हुदैन संस्कार शताब्दिऔं देखिको। आजभोलि भड्किलो पाराको देखिदैछ।। परम्परा धान्नुपर्छ नबङ्याईकन पर्बलाई। दरको नाममा गर्ने बिकृतिलाई तोड्नुछ।। #बिहानी_ज्ञान🌷🙏
12
23
83
2
3
22
@Pratikchya11
प्रतिक्षा
1 year
@Mandira321 जनताको यो लेभलको साथ सपोर्टलाई न अदालत न कुनै दल वा भ्रष्ट नेता कसैले रोक्न सक्दैनन।काम गर्न तम्सेको युवालाई अंकुस लगाउन खोज्नेलाई ठेगान लगाउने भनेको जनताले हो अब।सबै निकायहरु रिफर्म हुन जरुरी हुन्छ।समयको माग यहि छ अहिले।
2
5
20
@Pratikchya11
प्रतिक्षा
7 months
Tweet media one
3
3
19
@Pratikchya11
प्रतिक्षा
11 months
प्रेम घृणा दुबै स्विकार्य छन। रिस क्रोध दया मिलेकै छन।। मिश्रित खालको छ जिवन। आत्मसन्तुष्टि मनभित्र छन।। बेवास्ता हुँदा असर पर्दिन्छ। जनगुनासाहरु बग्रेल्ति छन।। बिश्बासको जग नै भत्केछ। फाटेको मनलाई सिउँदै छन।।
@Trvms111
एकल यात्री🇳🇵🇳🇵
11 months
प्रेम घृणा दुबै स्विकार्य छन। रिस क्रोध दया मिलेकै छन।। मिश्रित खालको छ जिवन। आत्मसन्तुष्टि मनभित्र छन।। बेवास्ता हुँदा असर पर्दिन्छ। जनगुनासाहरु बग्रेल्ति छन।। बिश्बासको जग नै भत्केछ। फाटेको मनलाई सिउँदै छन।। #मनको_भाबना🌷 #शुभसाँझ_असल_मनहरु🙏
8
20
76
0
1
18
@Pratikchya11
प्रतिक्षा
6 months
हिजोआज के फेसन चलेको छ कि म बुझ्नै गार्‍हो भयो कि फेसबुक प्रोप्राइल लक गर्नुको कारण के हो..?किन लक गर्नु पर्यो ...? लक नै गर्नु छ भने साथी किन बनाउनु पर्यो..?किन रिक्वेष्ट पठाउनु पर्यो...?
0
3
19
@Pratikchya11
प्रतिक्षा
11 months
फाइदा देखे गाढेकाे लास पनि खाेतल्छन् । अरूकाे प्रगति सुने भने भित्रभित्रै जल्छन् । सायद सर्पमा पनि त्यति विष हुँदैन, जति मान्छेले अरूकाे बारेमा ओकल्छन् ।
@Manzari77
'मञ्जरी'
11 months
फाइदा देखे गाढेकाे लास पनि खाेतल्छन् । अरूकाे प्रगति सुने भने भित्रभित्रै जल्छन् । सायद सर्पमा पनि त्यति विष हुँदैन, जति मान्छेले अरूकाे बारेमा ओकल्छन् । #शुभ_दिन #जय_होस् ❤️
10
15
70
2
2
19
@Pratikchya11
प्रतिक्षा
11 months
चिनले BRI र GSI को कुरै गरेन प्रम सग, किनकि उस्लाइ थाह छ बर्तमान सरकार को वंश भारतमा र हंस अमेरिका मा छ भनेर । चाइनिज हटपट खुवायो, मुड फ्रेस गराइ पठाइदियो ।
0
7
19