मन्दिरा Profile Banner
मन्दिरा Profile
मन्दिरा

@Mandira321

Followers
28,788
Following
438
Media
2,011
Statuses
62,025

पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।

Joined December 2021
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Mandira321
मन्दिरा
1 day
#फेरि पर्यटक माथि दुर्व्यबहार हैट। आजभोलि जताततै प्रहरीले दुर्व्यबहार गरेका भिडियोहरु आउन थालेका छन। तल्ला दर्जाका प्रहरीलाई जनतासँग गरिने व्यबहार सम्बन्धी तालिमको अभाब भएर होलाकी,माथिल्ला हाकिमहरुको अनुगमन कम भएर होला? यस्ता कुरा #Police_Leadership ले जिम्मा लिनु पर्दैन भन्या?
@Mandira321
मन्दिरा
3 days
सरसर्ति हेर्दा बिदेश जान लागेका भाई सामान्य देखिन्छन,सम्भबत रोजगारीको लागि खाडि मुलुकतिर जान लागेका जस्ता देखिन्छन तर प्रहरीको व्यबहार हेर्दा ठुलै आतङ्ककारीलाई गरेको जस्तो देखिन्छ। तल्ला तहकालाई अलि बढि तालिमको जरुरत देखियो। सम्बन्धित निकायको ध्यान जाओस बेलैमा। बोलि बचन ठिक भएन😋
65
77
299
58
75
283
@Mandira321
मन्दिरा
2 years
प्रायः पुरुष हरुले आफुले मनपराएका स्त्री गुमाएका हुन्छन 😃
402
268
2K
@Mandira321
मन्दिरा
2 years
आत्माघाति बम बोकेका आतंककारी भन्दा डर लाग्दा भए नेपाल का 18 बर्ष मुनिका केटीहरु !!!
28
77
695
@Mandira321
मन्दिरा
2 years
पढेलेखेको शिक्षित पुरुष एक अशिक्षित महिलासँग जीवन गुजार्न सक्छ तर 90% प्रतिशत पढेलेखेकी महिला अशिक्षित पुरुषसँग रहन सक्दिनन यो चै तितो अनि धुर्ब सत्य कुरा हो!!!
40
98
673
@Mandira321
मन्दिरा
2 years
यति राम्रि पनि आजबाट माननियको सपथ लिईछन्,नाम चाँहि थाह भएन...संसद् भवनमा आफ्नै भेषभुषामा सजिएर !!!
Tweet media one
26
13
647
@Mandira321
मन्दिरा
2 years
पुरुष सँग धन र महिला सँग रुप हुनुपर्छ महोदय पहिलो भेट मै प्रेम हुन्छ ❤️
33
87
629
@Mandira321
मन्दिरा
2 years
छिमेकी सँग बसेर खेतको साँध मिलाउन नसक्ने गाइनेहरु 🙄 भट्टीमा बसेर देश मिलाउने कुरा गर्छन् 😆🤣
26
101
584
@Mandira321
मन्दिरा
3 years
परिवार अनि समाज दुवै बर्बाद हुन्छन, जब समझदार मान्छे मौन अनि असमझदार मान्छे धेरै बोल्न थाल्छन !! #शुभ_बिहानी
37
186
557
@Mandira321
मन्दिरा
10 months
मान्छे त उराल्यो है दुर्गा प्रसाईले। नयाँ बिचारको थालनि भयो।बिना कुनै पार्टि एक्लो व्यक्तिले यति जनता उराल्नी भनेको अचम्मको कुरो हो। एमालेलाई ठुलो झट्का पनि हो। दलहरु नसच्चिए भोलिका दिन भारि पर्नि भयो अब।
Tweet media one
32
49
544
@Mandira321
मन्दिरा
1 year
मेरो नाम मन्दिरा हो,मनाङमा बस्छु,सानोतिनो नोकरी गर्छु,मलाई फुर्सदको समयमा चिया पिउन मनपर्छ,पढाईलेखाइ ज्यादा छैन, साक्षर हुँँ,मअँग्रेजी राम्रो बुझ्दिन,हिमाल सँगै बाँच्न चाहन्छु,आत्मिय मनहरु कोहि तिलिचो ताल हेर्न चाहनुहुन्छ भने स्बागत गर्न चाहन्छु,यता आउनुभयो भने खबर गर्नुहोला😝😎
83
17
506
@Mandira321
मन्दिरा
3 months
International Forum मा यति स्पस्टसँग आफ्ना कुरा राख्न सक्ने Leader को को छन बालेन जस्ता? खालि बिरोध मात्र गरेर हुन्छ भन्या।सांसद भनिएकाहरु लेखेर लगेको अक्षर राम्रोसँग पढ्न सक्दैनन।यस्ताले कसरी कानुन बनाउँलान हैन।फेरि त्यस्तै घाँसहरुबाट बालेनको बिरोध गर्या हुन्छन। #लाजको_पसारो😁
25
65
493
@Mandira321
मन्दिरा
1 year
यो भिडियो देख्दा कस्को मन छुदैन होला? कति ठूलो आशा भरोषा र बिश्बास अनि खुशि छ जनताको @hamrorabi प्रति😍
16
28
471
@Mandira321
मन्दिरा
1 year
टिकापुर हत्याकान्डमा मृतक ईन्स्पेक्टर केशब बोहराकी धर्मपत्नी शारदा कठायत बोहराको कुरा सुनाै न एकपटक!! #श्रीमानलाई १८ पटकसम्म भाला रोपि क्रुर अमानबिय तबरले हत्या गरेका रहेछन!! #मृतक आत्माहरुले प्रचन्ड सरकार र राष्ट्पतिलाई सदैब पोल्नेछ!! #गणतन्त्र दिबसको नाममा कालो दिन😭
32
128
471
@Mandira321
मन्दिरा
2 years
"पुरुषको तुलनामा महिलाहरु ८ गुणा बढी बौद्धिक हुन्छन् ।" चाणक्य
68
47
474
@Mandira321
मन्दिरा
1 year
#चितबनमा हाबा हुन्डरी आँधि बेहरी सुनामि जसरी आयो रबिको घन्टि😍😘 #कसैलाई केही भन्नू छ कि .....भनिहाल्नुहोस है😋
46
53
463
@Mandira321
मन्दिरा
5 months
ईलाम-२को निर्बाचन सफलतापुर्बक सम्पन्न गरे पश्चात खुशिसाथ मिठो गित गाउँदै गन्तव्यतर्फ जानको लागि सबारी साधन कुर्दै प्रहरी दाजु।
15
48
460
@Mandira321
मन्दिरा
2 years
पैसा नहुने पुरुष टिक्न गाह्रो! रुप नहुने महिला बिक्न गाह्रो!!
34
67
455
@Mandira321
मन्दिरा
2 years
नेपाली कांग्रेस ८८ राप्रपा१४ समाजवादी १० नागरिक उन्मुक्ति ४ जसपा १२ लाेसपा ४ जनमत ६ जनमाेर्चा १ स्वतन्त्र ३ जम्मा १४२ के हाेला?
109
19
432
@Mandira321
मन्दिरा
1 year
टिकटकमा अर्धनग्न अबस्थामा लाईभ बसि घर परिवारसँग वसेर सुन्न नसकिने छाडा शब्दहरु बोलेको सुन्दा आनन्द लिई त्यहि कुरा पचाएर हिड्ने मुठ्ठिभरको जमात प्रकाश सपुतको #फूळमाया/सकम्बरी गितको बिरोध गर्दै हिडेका छन,लाच पचेका घरबार बिग्रेका जमात😋😎
73
31
424
@Mandira321
मन्दिरा
2 years
एउटा विभाग , ३ जना कर्मचारी , तिनै जना महिला .. संयोगले तिन जनाकै डेलिभरी डेट आसपासै परेछ..तिनैजना म्याटर्निटि leave मा..सेवाग्राहीहरू ऑउदै फर्कंदै , ..कोहि गाली गर्दै , सराप्दै पनि छन् … . ! दोष कस्को ?
89
34
416
@Mandira321
मन्दिरा
13 days
आज संसदमा ताप्लेजुङ्गे केटोले दर्है दनक दिएचन माओबादिलाई😋
86
44
426
@Mandira321
मन्दिरा
2 years
Dear अपरिचितहरू, कहिले काँहि परिचय गरौ गरौ लाग्दैन ?
76
22
409
@Mandira321
मन्दिरा
6 months
नेपाल प्रहरीको बास्तबिक अबस्था यो छ।खालि काम गरेन भनेर मात्र होईन,गाँस बास र आबासको अबस्था के छ भन्ने झल्काउँछ यो दृश्यले।नयाँ गृहमन्त्रि ज्युले यसतर्फ ध्यान दिँदा राम्रो हुन्थ्यो कि??
46
53
400
@Mandira321
मन्दिरा
1 year
यसमा के सत्यता छ त??
Tweet media one
102
25
395
@Mandira321
मन्दिरा
1 year
#पहिले आफु ठिक हुनुपर्यो नि अरुको वारेमा नकारात्मक टिप्पणि गर्न सुहाउँछ ! #कलाकारको नाममा बदनामि आफै,नाङ्गै नमिलेको भद्दा शरिर देखाउँदै स्टेज भाँचाैला जस्तो गरि उफ्रने न सुर छ न ताल अझ उसैका कुरा ठुला हैट !!!
Tweet media one
74
16
386
@Mandira321
मन्दिरा
2 years
यत्तिको मिल्यो भने त आँखा चिम्लेर घरबार जोडिन्थो तर के गर्नु😋😎
Tweet media one
41
5
370
@Mandira321
मन्दिरा
2 years
प्रेममा परेको पुरुष ज्यादा जिम्मेवार हुन्छ भने प्रेममा परेकी महिला ज्यादा सुन्दर हुन्छिन् !!!
8
56
377
@Mandira321
मन्दिरा
2 years
जुत्ता घोटेर बनाएको पहिचान र जुत्ता चाटेर बनाएको पहिचानमा आकाश पत्तालको फरक हुन्छ महोदय!!!
6
93
368
@Mandira321
मन्दिरा
1 year
महिलाहरु छोटा छोटा पारदर्शि कपडा लगाई दोहोरो अर्थ लाग्ने शब्द बोल्ने र पुरुषहरु जिमखानामा बडि देखाउने,साईडमा गाडि देखाई टिकटक बनाउने,लाईभ बस्नेहरु सवैजना शिकारको खोजिमा छन भन्दा अत्युक्ति होला र,समाज कता जाँदैछ भन्ने यक्ष प्रश्न हो!! #जनहितमा_जारी_सन्देश🙏
46
41
369
@Mandira321
मन्दिरा
1 year
माननीय ज्ञानेन्द्र शाहि अबिबाहित हँ भन्नुहुन्थ्यो,यस्तो तस्बिर भेटियो सामाजिक संन्जालमा रियल होकि फेक कुरो बुझिन मैले। राजनैतिक ब्यक्ति भएपछि ढाट्न मिल्दैन,कुनै कुरा ब्यक्तिगत हुदैनन जनताका नेता भएपछि😁 #यदि रियल हो भने सवैले एकपल्ट शुभकामना भनिदिनोस त😋
Tweet media one
107
22
359
@Mandira321
मन्दिरा
2 years
बरू बुढा मरोस,तर सौतालाई विधुवा वनाई छाडछु …..यहि रहेछ लाजनिति !!!
12
57
360
@Mandira321
मन्दिरा
8 months
संसदमा दमदार प्रस्तुती दिनलाई संङ्ख्या धेरै चाहिँदो रहेनछ,एकै जना काफि भैहाल्छ।सबैभन्दा ठुलो लगन अध्ययन र अनुशासन हो रैछ।जब बिषयबस्तुमा ज्ञान हुन्छ कसैको सामु शिर झुकाउनु पर्दैन।संसदमा लजिक सहितको आफ्ना भनाईहरु स्पस्ट राख्न सक्ने माननिय @sumanashrestha हुन भन्नेमा कसैको दुईमत छैन।
16
43
363
@Mandira321
मन्दिरा
2 months
धर्मको नाममा यस्तो ढोङ्गि पारा पनि ठिक हुदैन। धेरै नाटक र चटक गरेको पटक्कै सुहाउँदैन। VVIP लाई Z+को सुरक्षा दिएको भन्दा पनि बढि भयो। साधरण जिवन सैलि अपनाउनुपर्छ भन्ने भक्तहरुलाई आफ्नो भने यो किसिमको रबाफ पटक्कै सुहाएन। माताको सैलि अपरम्पार रैछ हैन😋
139
41
365
@Mandira321
मन्दिरा
4 months
१५करोड ऋण लिएर नुवाकोटमा बाख्रा पालन र काठमान्डौको गल्फुटारमा मासु पसल खोलेको भन्ने थियो हैन? १४करोड लिएर राज कुमार रौनियारलाई कुलपती बनाएको भन्ने पनि आको थियो हैन? #क्या धुवाँदार भनाई यसमा पनि छानबिन समिति बनाउनु पर्यो😋
38
73
359
@Mandira321
मन्दिरा
2 years
कमेडि सो चलाउने विशाल भन्डारिले आफ्नो औकात बिर्सेजस्तो लाग्यो, कमेडि सो भनेको सामाजिक काम होईन बिशुद्द व्यापार हो र जनताबाट निर्बाचित निश्कलङ्क बालेनलाई तथानाम भन्नू भनेको उँधोगति तिर उन्मुख हुनु हो कुनै पनि कोणबाट भन्डारीको तुलना बालेनसँग गर्न सकिँदैन,जनताको सेबक हो बालेन शाह!!!
Tweet media one
66
21
353
@Mandira321
मन्दिरा
2 years
मेरो पनि बाल्यकाल यसरिनै बितेको थियो !
Tweet media one
19
14
348
@Mandira321
मन्दिरा
2 months
#आज संसदमा रबिको दमदार भनाई। यो देशमा कोहि न कोहि त जेलमा जानैपर्छ।सुरुवात मैबाट गर्नोस।कि मलाई हाल कि भ्रष्टहरुलाई जेल हाल्नुपर्छ।त्यसैले नेपालगंन्जमा नयाँ जेलको उद्घघाटन गरेको हुँ। केहि नियती,बेचैन झा र प्रतिक थापाको लागी सरकार ढाल्ने?सरकार कसरी ढल्यो भनेर बच्चा बच्चालाई थाह छ।
44
57
345
@Mandira321
मन्दिरा
4 months
कैलास सिरोहियालाई ३ पटकसम्म म्याद थपेर प्रहरी हिरासतमा बस्न बाध्य बनाउन बाताबरण तयार पार्ने तराईको भुमि पुत्रलाई सबैले नमन गरौं।देशकै ठुलो माफिया लिडरलाई ठेगान लगाई दिनुपर्छ भन्दै अदम्य शाहस बटुलेर FIR दर्ज गराउने, राष्ट्रप्रति पुर्ण बफादारि हुनेलाई सम्मान गर्नुपर्छ सबैले।जय ��ेश।
Tweet media one
22
36
336
@Mandira321
मन्दिरा
1 year
सारा राज्य शक्ति पार्टिका गठबन्धन एकातिर अर्कोतिर रास्बपाका डा.स्वर्णिम बाग्ले एक्लै भिड्दा पनि सवै पार्टि हार खाए तनहुँमा,नेकाका गोविन्द भट्टराई भन्दा,१४,७००मत बढि ल्याई बिजयी हुनु भएको छ,तनहुँका जनताको मात्र जित नभई पूरा मुलुक र विचारको जित भएको छ! #बधाई स्वर्णिम दाजु #जय_घन्टि
Tweet media one
20
26
334
@Mandira321
मन्दिरा
2 months
रास्वपाका मन्त्रीहरु मध्ये उत्कृष्ठ कार्य गर्न सफल सुमनाको आज शिक्षा मन्त्रालयले भव्य बिदाई कार्यक्रम गरेछ। सारा कर्मचारिहरुले अन्तरमन देखि नै बिदाई गर्नु ठुलो कुरा हो। शिक्षा क्षेत्रमा भएका बिकृतिहरुलाई केहि हदसम्म भएपनि चिर्न सफल भएकी छन। जनताले नजिकबाट चिनिसके सुमनाको कामलाई।
17
46
332
@Mandira321
मन्दिरा
1 year
आफ्नो श्रीमान भास्कर ढुंगाना सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन QFX को संचालक तर मेयर बालेनले भारतिय फिल्म प्रदर्सनमा रोकेपछि श्रीमानको दबाब खेप्न नसक्दा राजिनामा ठोक्ने अनि दोष #बालेनलाई दिने? #संगठित रुपमा लुट्न नपाए पछिको रिस होईन यो? #अब जानु अदालततिर फिल्म चलाउन बालेन बिरुद्द !
Tweet media one
@NepalPressnp
NepalPress
1 year
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यशैलीमा प्रश्न उठाउँदै उनकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिइन् । #NepalPress
6
6
45
31
83
322
@Mandira321
मन्दिरा
2 years
हैसियत आकाश जस्तो बनाउन पर्छ जमिन त जति नै महँगो भएपनि मान्छेले किनिदिन्छन❤️🥰
20
75
327
@Mandira321
मन्दिरा
2 months
पत्रकार जगदिश नराम्रोसँग चिप्लिएछन हैट। कडा मान्छेसँग अन्तर्बार्ता लिँदा अलि होस पुर्याएर ध्यान दिएर र त्यो भन्दा बढि बिषयबस्तुमा अध्ययन गरिएन भने यस्तै राष्ट्रिय बेईज्यत हुन्छ। #पत्रकारहरुमा एक किसिमको घमन्ड हुन्छ बोल्न जान्दछौ भनेर तर गतिलो मान्छेको फेला पर्दा बेहालत हुन्छन😋
47
60
325
@Mandira321
मन्दिरा
2 years
टुकुचामा पाैडि खेलेको यात ताजा छ भन्दैछन कलम थापा,नबुझेको कुरो"पाैडी खेल्या याद हुनेले टुकुचा गायब भएकाे हेक्का राख्नु पर्दैन "...
15
38
319
@Mandira321
मन्दिरा
1 year
#चितबनमा रबिको यति क्रेज छ जनताको भनेपछि अन्य पार्टिका उम्मेदबारको जमानत जफत हुन बेर छैन हैट😎 #समयमा विचार पुर्याउनुहोला,हार्नेलाई भोट दिएर चित्त किन दुखाउनु जिन्दगीभरी😋 #घन्टिले बजाईसक्यो चारैतिरको माहोल😍
26
31
321
@Mandira321
मन्दिरा
1 year
फेरि केहि लेख्ने हो भने बिरोधका कुरा फरर आउलान तर यति सम्मको तरिका नेपाली समाजले पचाउनै सक्दैन् | #घट्दो उमेर चढ्दैछ बैंश भनेको यहि हो | #४०कटेसी रमाउँला भन्ने गित थियो तर यता #५०कटेसि झन जबानिले झ्याप्पै छोएछ | #पात्र आफै च���न्नुहोला है त |
Tweet media one
151
21
311
@Mandira321
मन्दिरा
1 year
#खुशिको_खबर आजदेखि चितवनमा महिलाहरुको लागि निशुल्क Blue Bus र निशुल्क Mobile Health Clinic सन्चालनमा आएछ। #यस्तो पो नेता हुनु हैन। #जय_घन्टि🙏
33
30
313
@Mandira321
मन्दिरा
1 year
यत्तिको दमदार भाषण दिन थालेपछि संसदमा भ्रष्टाचारिको चेत खुल्नेछ पक्कै,अबको समय र जिम्मेवारी भनेको नै युवाको काँधमा छ!! #Go_Ahead
11
41
315
@Mandira321
मन्दिरा
1 year
#बधाई दिन आफ्नै श्रीमती नै चाहिन्छ र,आफ्ना नेता कार्यकर्ता शुभचिन्तक बिश्बासिला पात्र वा सहयोगी मन जो सुकैले पनि मिल्दैन भन्या,यो कस्तो किसिमको सोच हो महिला देख्ने बित्तिकै फरक नजरले हेरिहाल्नुपर्ने बुझिहाल्नुपर्ने! यस्तै सोच परिबर्तनको लागि पनि घन्टिमा मतदान गर्नुपर्ने हुन्छ!!
Tweet media one
55
26
317
@Mandira321
मन्दिरा
2 years
श्रावणमा पार्वती बन्यौ,भदौमा राधा,असोजमा महाकालि अनि मंसिरमा अर्काकि श्रीमती😂🤣
22
48
312
@Mandira321
मन्दिरा
1 year
नेता उधाहरणिय हुनुपर्छ भन्थे,देखीयो,उल्टो आफ्नो बिरुद्दमा बोल्ने यी वैनिसँग माफ माग्दैछन,रवि लामिछानेसँग सिक्नुपर्ने धेरै कुरा छन,ग्रहण गर्ने नगर्ने आफ्नो कुरो हो,त्यो ब्यक्तिमा भर पर्दछ!!!
15
26
311
@Mandira321
मन्दिरा
2 months
हैन राजनितिमा लाज सरम भन्ने चिज नै हुँदो रहेनछ है। हिजो त्यहि मुखले केपिलाई गालि गरेका गगनले आज फेरि घाँटि जोड्न पुगेका छन। कुरो बुझिसक्नु छैन भन्या। Win Win principle मा गएछन।कुनै पनि कान्डको फाईल नखोल्ने श्रतमा हैट😋
40
99
312
@Mandira321
मन्दिरा
10 months
यो होनि तरिका। भुकम्प पिडितहरुलाई स्बास्थ सम्बन्धि जनचेतना फैलाउँदै जाजरकोटमा तोषिमा कार्कि।
10
28
301
@Mandira321
मन्दिरा
2 months
आज सुमनाले दर्है पाराले संसदमा उप सभामुख बिरुद्द मिडिया ट्रायल गर्नेहरुको बिरुद्द खनिएकी छन। गिरिबन्धु टि-स्टेट र नक्कली भुटानी शरणार्थि प्रकरणमा मुछिएकाहरुको कतै होस त गुम्या छैन नि?
38
58
310
@Mandira321
मन्दिरा
1 year
#नेकाका ४५%भन्दा बढि युबाहरु,एमालेबाट कोर भोट करिब ७ हजार र नेका जोशि समुहबाट पनि करिब ५हजारको हाराहारिमा स्बर्णिम बाग्लेको पक्षमा गएको देखियो,फेरि स्बतन्त्र ब्यक्तिहरु त्यतिकैआफ्नै पक्षमा छन भनेपछि तनहुँमा निर्बिकल्प स्बर्णिमले जित्ने पक्का भयो भन्ने गाँठि कुरा आयो है मित्रहरु!
Tweet media one
47
26
301
@Mandira321
मन्दिरा
11 days
एमाले नेता कार्यकर्ता जनप्रतिनिधि मिलेर प्रमुख प्रशासकिय अधिकृत #उर्मिला काफ्लेमाथि खनिएका छन जितपुर सिमरा उपमहानगरपालिकामा। #किन हाजिर गर्न आएको रे,बेतुकको प्रश्न हैट। यस्ता बकमफुसे कुरा गरेर काममा अबरोध गरि बसेका छन एमालेका कार्यकर्ताहरु। मनपरितन्त्रको उत्कृष्ट नमुना झोलेहरुको।
73
78
306
@Mandira321
मन्दिरा
1 year
#बालेनको आजसम्मको सटाएरिक टुईट🌿 ५ हजार मान्छे मारे भनेर स्विकार गर्ने,प्रधानमन्त्री दिल्लिले बनायो मलाई भनी फलाक्दै हिड्नेलाई भोट दिने जनता नैतिक हराम हुन:मेयर बालेन भन्नुहुन्छ। #कहिकतै हामी पनि यहि कोटिको दर्जामा त परेनाैं? मनन गर्नुहोला है😋
Tweet media one
24
23
302
@Mandira321
मन्दिरा
5 months
चुनाबको प्रचार प्रसार गर्या हैन किनकी ईलामेलि जनताले आफ्नो अमुल्य मत प्रकट गर्दैछन आजैका दिन।उत्साहजनक उपस्थिति छ जनताको भन्ने बुझिएको छ।सबैलाई आभार प्रकट गर्दछु। यसै सन्दर्भमाअसाध्यै मन पर्यो है यो गित र डानस😍
20
28
297
@Mandira321
मन्दिरा
2 years
महिला सुन्दर अनि पुरुष धनी हुनुपर्छ, त्यहाँ प्रेम २ मिनेट मै हुन्छ !
16
30
294
@Mandira321
मन्दिरा
2 years
यदि सहर नै रमाइलो हुन्थ्यो भने दशै मनाउन किन गाउ जान्थे होला र मान्छेहरु...
10
58
291
@Mandira321
मन्दिरा
2 years
जस्ले जे भनेपनि बेलायती राजदुतसँग दिपक्षीय बार्ता गर्दा आफुले खुट्टा खप्टाएर बसेको त पटक्कै सुहाएन,बार्ता गर्दा सामान्य बोलचाल कसरी गर्ने, हात खुल्ला गर्ने कि बन्द गर्ने, कोटको टाँक कसरी लगाउने सम्मको हेक्का हुनुपर्छ तर हाम्रो मानसिकता भनेको अरुको सामु ठूलो ठालु पल्टिने मात्र छ😎
Tweet media one
50
25
286
@Mandira321
मन्दिरा
1 year
#चितवनमा जनसागर किन उर्लियो? ☑️देशलाई भ्रष्टचारवाट मुक्त गर्न ☑️नातावाद कृपावाद र फरियावाद वाट मुक्त गर्न ☑️सुशासन कायम गर्न ☑️दलाल घुषखोरिवाट मुक्त गर्न ☑️अपराध मुक्त समाज निर्माण गर्न #जय_घन्टि🍁🙏
16
36
285
@Mandira321
मन्दिरा
2 months
यस्ता पातकी गायिकाको गित बहिस्कार नगर्ने किन? कता गए समाजशास्त्री,महिला अधिकारकर्मि भनौँदाहरु? बिकृत मानसिकताका रोगिहरुले समग्र समाज परिवार र महिलाको अपमान हुनेगरि तिज गित बजारमा ल्याएका रहेछन। मौलिक परम्परा रितिरिवाज र चलन भन्दा ठिक बाहिर गएर गाउने यस्ता कलाकार समाजका धमिरा हुन।
88
34
286
@Mandira321
मन्दिरा
18 days
रातभरि बयान दिएर स्पष्टिकरण दिईसकेपछि फेरि रबिलाई सहकारीसँग जोडेर हेर्ने दिन सकियो होलानि अब। कतिको पसल बन्द हुने हुन अबदेखि रबिलाई सदैब प्रहार गरेर आफु चोख्खिन खोज्ने ग्रसित मानसिकताहरुले बुझुन:रबिलाई जोड्ने भनेको समितिको छानबिन प्रतिबेदन नआउँदासम्म त्यसपछि तिमिहरुको पालो आउँछ।
39
42
285
@Mandira321
मन्दिरा
2 years
दिमाग’ सबैभन्दा सक्रिय अंग हो !यस्ले मान्छे जन्मेदेखी प्रेममा नपरेसम्म काम गर्छ ।
13
58
283
@Mandira321
मन्दिरा
11 months
पारसको जिन्दगी
65
18
277
@Mandira321
मन्दिरा
2 years
कति प्रेरक भनाइ छ त ,एकछिन मनन गरौन हामि सबैले..!!!
Tweet media one
4
26
277
@Mandira321
मन्दिरा
2 years
खाडी जाने उमेर यो होला र सरकार? यस्ता कलिला उमेरकाको पासपोर्ट कसरी बन्यो होला? चासोको बिषय बन्नु पर्दैन सरोकारबाला निकायलाई. #रहर कि बिबसता😂 #रुकुम पश्चिम चौरजहारी नपा १३ का कलिला भाइहरु😢😢
Tweet media one
37
39
273
@Mandira321
मन्दिरा
11 months
बधाई तथा शुभकामना सोबिता गौतम।
8
17
271
@Mandira321
मन्दिरा
1 year
फेसबुकमा साथी बनेर माैन व्रत बस्ने करिव एक हजार मित्रहरूलाई जरै देखि गाेडमेल गरियो!!!
52
16
271
@Mandira321
मन्दिरा
1 year
Beauty With Brains🌷
Tweet media one
8
13
265
@Mandira321
मन्दिरा
2 years
जब भाग्य खराब हुन्छ नि साथी, घोडामा चड्दानि कुकुरले टोक्दो रैछ !!
9
69
272
@Mandira321
मन्दिरा
2 years
आफनो गाउँमा भ्रष्टचारीलाई भोट दिएर काठमाण्डौमा बालेनले जित्नुपर्छ भन्न लाज लाग्दैन !!!
12
47
271
@Mandira321
मन्दिरा
9 months
राजाबादिहरुको चक्कर😋 व्यापारीलाई राजा बनाउने होकि,गजँडिलाई?
Tweet media one
61
16
267
@Mandira321
मन्दिरा
1 year
#तनहुँ तिर घन्टिको चकाचक छ महान ब्यक्तित्ब उत्कृष्ट बिचार #भोट खेर नफालाै पछुताउनु पर्ला फेरि😋😎
18
27
270
@Mandira321
मन्दिरा
2 years
रक्सी,स्त्री र संगीत सङ प्रेम नगर्नेले जिबनभर मोक्ष प्राप्ति गर्न सक्तैन र जिबनभरि मूर्ख रहन्छ !!! #बिजयादशमीको शुभकामना🌻💮🌹
34
52
261
@Mandira321
मन्दिरा
1 month
गज्जबको मेयर गोपि हमाल🙏 धनगढिमाअस्पतालको नक्सा पास गरेर चर्च बनाएपछि मेयर गोपि हमालले सो संरचना भत्काउन थालेछन। बालेन पछिको निडर नेता/मेयर भनेको गोपि हमाल नै हुन भन्ने कुरामा दुईमत छैन।फेरि धार्मिक आस्थामा प्रहार गर्यो भन्दै आउँलान। नियम नमान्ने जो कसैलाई छाडिन्न भन्ने संकेत हो।
24
40
265
@Mandira321
मन्दिरा
1 year
यो देशका शाषक अदालत र भ्रष्ट नेता दललाई दर्हो दनक हो मेयर बालेन शाहको। केही गर्छु देश र जनताको लागि भन्नेलाई जे कुरामा पनि अबरोध गर्न खोज्दाको आक्रोश हो यो। #करोडाैं जनता बालेनको साथमा छन भ्रष्ट संस्था वा नेता कसैले केही लछारपाटो लाउन सक्दैनन।
8
46
258
@Mandira321
मन्दिरा
2 months
एमालेको कुन हनुमानले बोल्दैछ यस्तो भ्रामक कुरा? काठमान्डौ हाल यस्तो राम्रो बनेको पुर्ब मेयर बिध्यासुन्दर शाक्यको सपना हो रे। बालेनको केहि रोल छैन भन्ने भाश्य निर्माण गर्दैछन घाँसहरुले। नैतिकता नभएपछि जे बोलेपनि हुँदो रहेछ हैन?
63
28
261
@Mandira321
मन्दिरा
4 months
क्रिकेट खेल्न नपाएर बेचैन छन होला सन्दिप लामिछाने तर आफुबाट भएको गल्तिको पश्चाताप छैन यिनिलाई।फसे फसाईदिए भन्ने आबाज निकाल्छन।भोलिपल्ट बिदेश जानुपर्ने छ खेल्न जानको लागि क्लोज क्याप्ममा रहेको खेलाडि केटि/बालिका लिएर होटल होटल चहार्दै हिड्न मिल्छ? के गर्यो के भयो तपसिलका कुरा हुन।
Tweet media one
119
15
262
@Mandira321
मन्दिरा
2 years
कम्युनिष्टहरू हार स्वीकार गर्न सक्दैनन्,जीत सदुपयोग गर्न सक्दैनन् !!
7
40
254
@Mandira321
मन्दिरा
3 months
पुरुष बर्गलाई उहाँले प्रश्न सोध्दै हुनुहुन्छ जबाफ आफै दिनोस है😋
111
30
253
@Mandira321
मन्दिरा
1 month
फेरि किन अर्काको पर्सनल लाईफ र राईट्सको कुरो आउला तर यो उमेरमा संसारलाई बिचित्र पार्दै यिनि दिदि प्रेमलिलाको मस्तिमा रहिचन। मनोज गजुरेल दाईले त्यत्रा बर्षसम्म कसरी थेगे होलान है। छोरा छोरी र समग्र समाजले के भन्ला बाल मतलब छैन है। #सायद मति बिग्रेपछि हुने सबैको यस्तै त होलानी हैन।
75
35
249
@Mandira321
मन्दिरा
1 month
बालेन क्रेज🌷🙏 नोकर भैदिन्थे कैले साहुनी भैदिन्थे नौ महिनामा घोर्ले छोरो पाउनी भैदिन्थे बालेन शाह जस्तो पाए पोईला गैदिन्थे #तपाईको प्रतिकृया?
40
33
259
@Mandira321
मन्दिरा
2 years
केवल गुमेपछि मात्रै थाहा हुन्छ व्यक्ति,समय र सम्बन्धकाे महत्व !! #शुभदिन
15
50
258
@Mandira321
मन्दिरा
1 year
यो अन्तरबार्ता हेरेपछि शेरे कांङ्गेसीहरु कोमामा गए होलान सायद।यदि नहेरेको भए भराैटेहरुले एकपल्ट सुन्नुपर्ने हुन्छ।ज्ञानगुनका कुरा। #शेर बहादुर ८४ बर्षको उमेरमा छैटाैँ पटक प्रधानमन्त्री बन्नलाई ढुकि बस्ने अबसरबादि नहुने,भराैटेहरुले मलाई अबसरबादि भन्ने:दमदार भनाई🌷
14
36
248
@Mandira321
मन्दिरा
1 year
हाम्री राम्री चेलि नेपाली गितमा नाँचेको देखेर भारतिय खेलाडि बिराट कोहिलिले समेत मैदानमा नाँच्न भ्याएछ। गित संगितको कुनै बाउन्ड्रि हुदैन भन्ने ज्वलन्त उधाहरण🌷 #कुटुमा_कुटु🎶😍
4
20
243
@Mandira321
मन्दिरा
1 year
#रबि दाईप्रतिको क्रेज जनताको😍
17
18
241
@Mandira321
मन्दिरा
1 year
राष्ट्रपति प्रधानमन्त्रीको फोटोमा यसरी जुत्ता चप्पल ढुइ्गाले हानि के सन्देश दिन चाहेका होलान जनताले है। अतिसार भएर नै त होला नि यस्तो क्रियाकलाप गर्न बाध्य भएका। #सोच्ने समय आको छैन पुराना पार्टिहरुले अझै,चेत खुल्नु पर्दैन? जयजयकार मनाउनुपर्ने होनि तर क्यार्नु जनता निरास छन😭
31
54
236
@Mandira321
मन्दिरा
2 years
यथार्थ कसैलाई मन पर्दैन त्यसैले समय र मान्छे अनुसार व्यवहार र कुरा गर्नुपर्छ !! #शुभदिन🌹🌻
17
85
241
@Mandira321
मन्दिरा
2 years
रुप को घमण्ड नगर ईतिहास कर्म ले लेखिएको छ थुतुनोले हैन,😓😁
17
50
238
@Mandira321
मन्दिरा
1 year
आधुनिक तिजको रनक महिला दिदि बहिनिहरुको। समयको आबश्यकता😋
70
35
230
@Mandira321
मन्दिरा
4 months
तस्कर माफिया मिडियाको डन कैलाश सिरोहिया बिरुद्द पक्राउ पुर्जि जारी भएछ। दुनियाको चरित्र भ्रष्ट पार्ने यो मुलालाई अब प्रहरीले ठेगान लगाउँछ। यस्तो दिन आउँछ भनेर कहिले सोचेको होला सिरोहियाले।
Tweet media one
21
49
235
@Mandira321
मन्दिरा
10 months
समय अनुसार बोलि फेर्न उहाँसँग सिक्नुपर्छ।
Tweet media one
79
29
231
@Mandira321
मन्दिरा
2 years
पशुपतिनाथको मन्दिर वरिपरि नाङ्गा बाबाहरुको चर्तिकला हेरिसक्नु छैन,संस्कृती जोगाउने ���ाममा बिकृति भित्रिएकै छन,बिरोध गर्ने हो भने फेरि शिबजि रिसाउलान भन्ने डर,कैलास पर्बत तिर गाँजा भाँङ धतुरो खाएर मस्ति गर्दै होलान हैट!!!
58
33
232
@Mandira321
मन्दिरा
1 year
#बिचारा माननीय!! के गर्ने ड्रेस त राम्रै लगाउनु भाको छ तर के बोल्ने भन्ने ज्ञान छैन अध्यन छैन,कुन पार्टिको हुनुहुन्छ कुन्नि अलि Practice गराएर ल्याउनु होला अर्कोपल्ट,संसदको गरिमा बचाउनुहोस,दुनियाले हेर्छन लाज हेर्नेलाई हुन्छ। #अब बहस ड्रेसको गर्ने कि तर्क शक्तिको आफ्नै हातमा छ!!
67
50
234
@Mandira321
मन्दिरा
16 days
चितवनको दृश्य। जनताले रबिप्रति कति बिश्वास गरेका छन भन्ने प्रमाण हो यो। यो देशमा परिबर्तनको जिम्मा नै चितवनका जनताले सुरु गरेका छन। बिरोधिहरुलाई रिस उठ्न सक्छ ठुलो जनताको जमात देख्दा। मिसन८४पछि ठुला भनिएका दलहरु बडारिएर जान्छन। देशले नयाँ गति लिन्छ,सुशासन आउँछ,बिकाशले गति लिन्छ।
22
40
236
@Mandira321
मन्दिरा
2 months
कसैलाई केहि भन्नु छ यो पोष्टमा😋
Tweet media one
53
36
233
@Mandira321
मन्दिरा
2 years
कति हाबा कुरा गरेको होला यिनले पनि,कि तिमिलाई पुरुषको आबश्यकता छैन भन्न सक्नु पर्यो, तिम्रा कुरामा लाग्ने हो भनेत प्रकृतीको नियम उल्टाउनु पर्छ,लाग्दो होला छाडा शब्द बोलेर ठुलो मान्छे भइन्छ भन्ने तिमि पुरा भ्रममा छौ,बकबास कुरा बन्द गर नानि, समय फेरिआउदैन !!!
Tweet media one
73
19
226
@Mandira321
मन्दिरा
2 months
नेपालका महिला सांसदहरुको अबस्था हरिबिजोग छ। लोकतन्त्रको नाममा समाबेशि कोटाबाट आएकाहरुको संसद भित्रको प्रस्तुती हेर्दा दु:ख लाग्दो छ।सार्है निर्ह्य प्राणि जस्ता देखिन्छन। लेखेको अक्षर फुटाल्न पढ्न नसक्ने कसरी माननिय भए होलान? सम्झदा पनि त्यसै दिक्दार लाग्दछ होला सबैलाई हैन?
50
67
228
@Mandira321
मन्दिरा
2 years
पैसाले सबैथोक किन्न पाईन्छ भनिन्छ तर आत्मसन्तुष्टि,खुशि र माया किन्न पाइदैन किनकि यी कुरा बिकाउ होईनन,कर्मले आर्जन गर्नुपर्छ!!! #शुभदिन_मित्रहरु🌹🌻🌸
21
69
222