'मञ्जरी' Profile Banner
'मञ्जरी' Profile
'मञ्जरी'

@Manzari77

Followers
16,413
Following
248
Media
549
Statuses
34,788

Nepal
Joined December 2013
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@Manzari77
'मञ्जरी'
1 year
ललितपुरमा एउटा स्कुल छ युलेन्स यो स्कुलमा कक्षा १को भर्ना फ्री "दुई लाख पच्चीस हजार" अनि मासिक शुल्क ६० हजार तिर्न तयार हुनुपर्छ 😂 यो स्कुलकी साहुनी हुन कांग्रेस सभापति शेर बहादुर देउवाकी पत्नी आर्जु राणा । 😂😂
40
158
521
@Manzari77
'मञ्जरी'
1 year
बाल कृष्णे चोर ए डाका..पुलिस प्रशासनले तलब खान नपाको कति भो? तेरो हिजोको दिनमा हैसियत के थियो ए डाका 😛😛
35
104
455
@Manzari77
'मञ्जरी'
1 year
गायिका समिक्षा अधिकारीले Australia जादा आफुसंगै केयर टेकरका लागि भन्दै दिदीलाई लेगेकी थिइन् तर फर्किदा दिदीलाई उतै छोडेर फर्केकी थिईन् पुनःAustralia अर्को केयर टेकर एक लिएर जान खोज्दा उनलाई Australia को एम्बेसीले भिषा रद्द गरि कहिल्यै जान नपाउने गरि'ब्ल्याक लिस्ट'मा राखिदिएको छ😉
Tweet media one
92
20
424
@Manzari77
'मञ्जरी'
7 years
रन्जुले मात्र निलो कलरको साडी लाउछिन र;)) यसो कहिलेकाही त हामी पनि लाउछम् नि बाबै 😂😂
Tweet media one
51
15
399
@Manzari77
'मञ्जरी'
1 year
यो भिडियो राष्ट्रपति प्रधानमन्त्री समक्ष पुगोस्.!! -आफू बाच्नका लागि आफ्नै शरीरका अंग बेच्नु पर्ने जनताको यो कस्तो बाध्यता सरकार ?? गरिबी,बाध्यता,परिस्थिति, पैसाको धेरै अभाव कस्ले बुझिदीने.. भिडीयोले भावुक र निशब्द बनायो...🥺🥲
28
120
358
@Manzari77
'मञ्जरी'
4 months
काठमाडौंमा पानीले बिजोग बनायो सडकमै बग्न थाल्यो धोबीखोला!!
41
37
324
@Manzari77
'मञ्जरी'
1 year
छोराको घमण्ड भुपु राजकुमार पारस शाहको भन्दा कम रैनछ 😉 यत्रो भिँड छिचोलेर श्रद्धाञ्जली अर्पण गर्न पाउनु उनको अहोभाग्य हो तर छोराबाट यो व्यवहार मिल्नु उन्को दुर्भाग्य हो l🙂
103
54
324
@Manzari77
'मञ्जरी'
1 year
श्रीमती लुकाइन्छ.. एउटा मोबाइल छानबिन गर्न पर्नेमा अर्को गरिन्छ...एउटा कागजको टुक्रो चपाउन लगाएर महत्त्वपूर्ण हिसाब किताब चपाइयो भन्न लाइन्छ!! कठै हाम्रो देशको प्रहरी प्रशासन 😡 प्रमाण बोल्दा पनि नदेख्ने र नसुन्ने छानबिन समितिलाई हार्दिक श्रद्धाञ्जली बाहेक केही भन्न सकिन्न 😡
4
88
319
@Manzari77
'मञ्जरी'
1 year
आजसम्म कसैले पनि पत्रकार ऋषि धमालालाई यसरी हमला गरेको थिएन होला, पुरै Pin Drop Silence भएर ट्वाँ परेका छन त गाँठे!!!😂😂😂
23
37
313
@Manzari77
'मञ्जरी'
7 years
केटा साथिलाई जतिसुकै best friend बनाओस् न! एक दिन न एक दिन प्रपोज गरेरै छोड्छन् ।😂😂
41
37
297
@Manzari77
'मञ्जरी'
6 months
मुटुनै आधा भाचिए जस्तो हृदय बिधारक दृश्य 😢 कति ज्ञानी, शान्त अनि अनुशासित 😘 मान्छेपछिको सबभन्दा बुद्धिमान जनावर! ❤️
24
59
294
@Manzari77
'मञ्जरी'
2 years
रियल अनि दर्दनाक बलत्कार भनेको निर्मला पन्तको जस्तो बलात्कारलाई बलात्कार भनिन्छ, अहिले मार्केटमा चर्चा परिचर्चा भए जस्तो बलात्कारलाई के बलात्कार भन्ने? यस्ता स्वार्थ जोडिएका बलात्कार केबल एक पागलपन, बेहोसी,नसा,मनोनशा अनि उमेरको उन्माद मात्रै हो ! खास न्याय पाउन पर्ने चै कस्ले हो?
29
35
285
@Manzari77
'मञ्जरी'
1 year
प्रधानमन्त्री जे मन लाग्यो त्यै बोल्नु हुन्छ यति झुट बोल्नु हुन्छ कि जिवनको इतिहासमा यति झुट बोल्ने मान्छे मैले आँखै अगाडि देखेकै छैन 🤣🤣 फोटो भिडियो खिच्ने प्रबिधि नहुदो हो त आफैलाई भगवान शिव हो भनेर पुजा गर्न लाउथे 🤣
2
58
272
@Manzari77
'मञ्जरी'
1 year
हरे शिव! कस्तो बिडम्बना यो देशमा गरिबको बाच्न पाउने अधिकार सम्म छैन 😡 झट्ट हेर्डा कुनै फिल्मको दृश्य जस्तो लाग्ने मुटु काप्ने सत्य घटना!! क्रूरतापुर्वक हत्या गर्न खोज्ने! कसैको जिन्दगीमा माथी खेल्वाड गर्ने यी अपरधि कुण्डाहरूलाई हदै सम्मको कारबाही होस् ।
51
75
264
@Manzari77
'मञ्जरी'
1 year
जब त्रिविका प्राध्यापकले समाजशास्त्रका विभागीय प्रमुखको कार्यकक्षमा हेलमेट बजारे...!! कस्तो गुणस्तरीय शिक्षा ! त्यो पनि समाजशास्त्र विभाग ! समाज बुझ्ने बुझाउने र सामाजीकिकरण अभिबृद्दी गर्ने, बिभागको यस्तो हालत🤣🤣🤣
55
80
255
@Manzari77
'मञ्जरी'
1 year
अनुशासन र एक-आपसमा आदरभाब भन्ने कुरा बहुदलिय ब्यबस्था आयपछि करिबकरिब शुन्य भएकोछ। गृहमन्त्री जस्तो गरिमामय पदमा रहेको मान्छे आफुसँगै बसेर बोलिरहदा एकोहोरो खाइरहने ब्यक्तिलाई चाहिँ खानै नपाको भनिन्छ 😛
74
57
250
@Manzari77
'मञ्जरी'
1 year
आम्मामा यी भाउजुको पारा 😀 "ए बर्दिबास"को गुण्डा भन्दै केटाहरूलाई लखेट्न पो जान्छिन त 😂 भाउजू "लेडि डन" नै पो हुन् ? यिनले मान्छे पाइन भने कुटेरै भ्याइदिने रैछिन्😀😛
51
84
246
@Manzari77
'मञ्जरी'
1 year
महिला सांसदको हाउभाउ देख्दा चाहिँ खुब मुड्मा र रोमान्टिक छिन झै देखियो!! 😂😂
39
25
244
@Manzari77
'मञ्जरी'
2 years
टिकटकमा अत्यधिक रुचाइएका- नाच्न नजानेर भाइरल भएका यि भाईलाई तेस्रो स्टेजको ब्रेनट्युमर भएको खबर सुन्दा सारै नरमाइलो लाग्यो मान्छेको जिन्दगीमा कुनबेला के हुन्छ कसैले भन्न सक्दैनन् त्यसैले शरीरले साथ दिए सम्म जति बाचिन्छ रमाएर बाच्ने कोसिस गरौं! स्वास्थ्य लाभको कामना 😓
32
21
229
@Manzari77
'मञ्जरी'
2 years
महा शिबरात्री यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा मनाइने महाशिब रात्रीको पावन अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकमना ब्यक्त गर्दछु!🙏🔱 मेरो परिवार, आफन्त, साथिभाई सबैको कल्याण गरिदिनु🙏
12
21
227
@Manzari77
'मञ्जरी'
1 year
ठगिधन्दाको अर्को नाउ हो सहकारी !! सहकारीको बिश्वास गरि जिवनभरको कमाई सुम्पिदा भयावह अवस्था सृजना भएको छ...कतिको परिवार बिग्रीयो कतिले ज्यान गुमाए..कतिको घरबार बिहिन बने सरकार कहाँ छ? राज्यले के हेर्दैछ? कहिले सम्म जनता ठगिने? कहिले सम्म जनता रोएर बस्ने?
11
42
224
@Manzari77
'मञ्जरी'
2 years
बबाल!! चान्स पायो भने नेपालिले गर्छन् 😛आज सम्मकै सबैभन्दा खतरा edit😂 जस्ले इडिट गर्यो उस्लाई 21 तोप को सलामी 🤣🥰
13
50
224
@Manzari77
'मञ्जरी'
1 year
भ्रष्ट्राचार भनेको पैसा मात्र खानु होइन अर्काको श्रीमतीलाई हेर्नू पनि भ्रष्ट्राचार हो 😛 बाबुराम भट्टराई कै अगाडि- बाबुराम भट्टराई र हिसिला यमिको परिस्कृत रुप हो आरजु र मञ्जु खाँड👌👌
23
41
224
@Manzari77
'मञ्जरी'
5 years
पारस जस्तो श्रीमान् संसारका कुनै पनि श्रीमतीलाई नपरोस् !!
23
15
212
@Manzari77
'मञ्जरी'
1 year
यति धेरै बिज्ञ रैछन् हाम्रा नेताहरू तर पनि टेक्नोलोजी प्रयोग गरेर २७/२८ बर्ष सम्म मेलम्ची को पानी ल्याउन सकेका छैनन् 😀 ९८ दिन लगाएर धराने जनतालाई पानी पिलाउनु यो सानो कुरा होइन Technology प्रयोग गर्दा पनि यो सम्भव थिएन तर धराने जनताको मेहनत र मेयरको लिडरले यो सम्भव भयो 🌺👌
16
25
212
@Manzari77
'मञ्जरी'
1 year
कमेडी गरेर हसाउन केपि बालाई समेत जित्न सक्ने ब्यक्ती बजारमा आएछन्..!!😀😀😀
12
37
206
@Manzari77
'मञ्जरी'
6 years
ये उनदिनो कि बात है.......😍😍
Tweet media one
30
5
198
@Manzari77
'मञ्जरी'
1 year
१३ नम्बरको मान्छे १ नम्बरमा प्रोमोसन किन भयो भन्ने कुरा अहिले आएर प्रमाणनित हुँदैछ यस्तो पार्टीको झोले- संगठनका प्रमुखबाट के आस गर्नु ???
6
59
202
@Manzari77
'मञ्जरी'
1 year
कानुन सबैलाई बराबर हुनुपर्छ भ्रस्ट्राचारीको नाम बारम्बार आउरहदा समेत सोधपुछ र छानबिन को दायरा नल्याई लुकाइ राख्नुको औचित्य के हो? -कानुन सबैका लागि बराबर हुनुपर्छ 🤔 -प्रधानमन्त्रीज्यु के अब मुटु जचाउन तयार हो त?
7
60
202
@Manzari77
'मञ्जरी'
1 year
सांसद सोभिता गौतमको बिवाहलाई लिएर टाउको किन दुखाइरहेका छन् मान्छेहरू?मानौ कुनै भयानक अपराधनै गरे जस्तो? बिवाहित पुरुष,माओवादी अनि पैसावाला रे,उनको ब्यक्तिगत जीवन हो,आफू खुशी गर्न पाइन्छ केटिमान्छे पैसाभनेपछि मरिहत्ते गर्छन रे😏 अनि?थाहा रैछ त तिमिहरु नि कमाओन किन रिस गर्छौ अरुको?
27
23
198
@Manzari77
'मञ्जरी'
5 months
शेर बहादु देउवा जति खराब छन् त्यो भन्दा बढी खराब महामन्त्री गगन थापा छन् ! गगन पावरमा आए भने देश सकिन्छ😯 -डाक्टर अमरेश कुमार सिंह
16
44
194
@Manzari77
'मञ्जरी'
1 year
कान्तिपुर मिडिया ग्रुपले श्रमजीवी पत्रकार हरुलाई तलब नदिएको भन्दै ऎना बोकेर कैलाश सिरोहियाको घर घेरेका छन् 😂😂
5
33
193
@Manzari77
'मञ्जरी'
1 year
बालकृष्ण खाँड काठमाण्डौ स्थित एक न्यायधिसको घरमा भाडामा बस्ने गर्थे ! न्यायाधीशले स्रोत नखुल्ने गरी अप्रत्यासित सम्पत्ति जोडेका थिए ! खाँडले तिनै न्यायधिसको श्रीमति मन्जुसँग अनैतिक दोस्रो बिवाह गरि सम्पत्ति समेत हात पारेका थिए! आफ्नो अकुत सम्पत्तिको कर्तुत खुल्ने डरले गुपचुप रहे!
14
27
194
@Manzari77
'मञ्जरी'
2 years
ज्ञानेन्द्र शाहिको भाषण सुन्नुभन्दा अगाडी कांग्रेसिहरूले किन सदनभित्रै आत्महत्या गरेनन् 😜😜
3
48
190
@Manzari77
'मञ्जरी'
1 year
फिल्म हेर्छु भन्थे बुढाले,आफैले Main Role Play गरेका रहेछन र सबै कुरा थाह रहेछ पहिल्यै,कलाकार आफैले हायर गराएर Directionको जिम्मा टोपे रायमाझिलाई दिएका रहेछन अनि हुदैन त फिल्म हिट,बजारमा हाउस फुलका साथ च��्दैछ फिल्म तर बुढामा छटपटी धेरै किन सायद बितरक Profucer बिच कुरा मिलेन क्या!
18
50
191
@Manzari77
'मञ्जरी'
10 years
बेहुला कति कात्तर हुन्छ बेहुली लिन जादा पूरा दलबल सहित जान्छ । तर बेहुली कति आटिं हुन्छे एक्लै उस्को घरमा आउछे । केटा र केटिमा फरक यहि हो:)
37
69
179
@Manzari77
'मञ्जरी'
1 year
नारायण काजिकै अगाडि रबि लामिछाने भने वाइड बडि काण्ड छानबिन गर्नु पर्यो 👌👌 यदि निष्पक्ष ढंगले वाइड बडि काण्ड छानबिन गर्ने हो भने ओलि, प्रचण्ड, शेरबहादुर कुनै पनि ठुला नेता बाकी रहदैनन् !! यिनीहरू सबैको बास जेलमा हुन्छ !!
5
30
178
@Manzari77
'मञ्जरी'
1 year
मिडियामा भाइरल हुनु छ, टिभिमा इन्टरभ्यु दिन मन छ भने रबि लामिछानेलाई गाली गर्नुस् 😛😛 लोभ र डर महत्त्वपूर्ण कुरा हुन् जस्लाई छोड्न सक्यो भने कसैले तपाइको बाटो रोक्न सक्दैनन्- गृह जिल्ला काभ्रे, पाचखाल 👌👌
5
29
170
@Manzari77
'मञ्जरी'
2 years
अमेरिकी पत्रकारले दिनरात मेहनत गरेर नेपालको हिम चितुवाको फोटो खिचेर बिस्वभर फैलाईदिन्छ! हामी नेपाली पत्रकार- कस्का स्वास्नी पोइला गए?कस्को लोग्नेको कोसँग उठ्बस छ? भेलुबाजेलाई कसरी हिट गराउने?ज्योति मगरको फिगर कस्तो छ? यी यस्तै मिडियामा अस्लिल बौद्धिककता भित्राउनै ब्यस्त छ 😁
Tweet media one
18
15
173
@Manzari77
'मञ्जरी'
2 years
बिचरा यी पुलिस दाइ किन रुनु भो थाहा छैन केही पीडा अवश्य होला नत्र किन यसरी भक्कानिन्थे? प्रहरीका तल्लो दर्जामा गनिएका केही प्रहरीलाई अत्यन्तै कठिन अप्ठ्यारो जागीर!! यिनैले हुन् उता आदेश पालन गर्नुपर्नेछ एता जनताले गर्ने अपमान सहनुपर्ने ।
8
26
163
@Manzari77
'मञ्जरी'
1 year
एम्बुलेन्सका सेवाका लागि 2/3 लाख सहयो गर्नु भन्दा एम्बुलेन्स नै सहयोग गरिदिने निर्णय - बालेन शाह!! 👌👌👏👏
0
15
156
@Manzari77
'मञ्जरी'
1 year
रास्वपाका नेतालाई गल्ति गर्ने अधिकार छैन,जनताले माफ दिदैनन् कहिल्यै।आफु ठिक हुनुहुन्छ भने डराउनु पनि पर्दैन तर आलोचना सहन सक्ने हुनुपर्छ राजनिति गर्ने भएपछि।सामाजिक संन्जालमा आफु बिरु्द्द टीका टिप्पणी गर्ने सबैलाई कानुनी कारबाही गर्छु भन्ने केटाकेटिपनको कुरा जस्तो भयो।सुझाब मेरो।
28
9
153
@Manzari77
'मञ्जरी'
2 years
जनत��� को सुख दुख मा सधै साथ दिनु होला रबि दाई नेपाल र नेपालि को तर्फ बाट जित को शुभकामना #जय_घण्टि 🔔🔔🔔🔔
3
8
154
@Manzari77
'मञ्जरी'
6 years
छोरिको लागि- जन्मिएको घर त आफ्नो हुँदैन पराई घर त झन के आफ्नो हुँन्थ्यो र !!
13
18
152
@Manzari77
'मञ्जरी'
1 year
एक राज्य मन्त्री र चार नर्तकी लिन पठाएर डिल्ली एयरपोर्टबाट प्रचण्डको हैसियत देखाइदियो 😛😛
15
15
148
@Manzari77
'मञ्जरी'
4 months
बादरले आफुले नि घर बनाउदैन र अरुले बनाएको घर पनि भत्काईदिन्छ 👍️👍️ -मेयर बालेन शाह ब्राजिल गएको मौका छोपी वडा अध्यक्ष चिनिकाजी महर्जनले भत्काउन लगाए न्युरोडको बार 😡😡
12
32
153
@Manzari77
'मञ्जरी'
2 years
पुरूषको अन्तिम गुरु उस्को श्रीमती हुन्छ...😂 त्यसपछि न कुनै ज्ञानको आवस्यकता नै पर्छ न कुनै ज्ञान नै काम लाग्छ......😀
16
19
149
@Manzari77
'मञ्जरी'
1 year
कहाँ छौं कांग्रेसका गगन कुमार थापा उर्फ 'गगने'😜 संसदमा त खोइ घट्याङ घट्याङ बोल्नु हुन्छ? 🤣 #ज्ञानेन्द्र_शाही
9
21
142
@Manzari77
'मञ्जरी'
10 years
बलात्कारीको लिगं काट्दैमा समस्याको समाधान हुने हैन बरु, न्युनीकरणको लागि यौनब्यवसायलाई कानुनी दाँयारामा ल्याएर खुल्ला गरिनु पर्छ ।।
35
91
146
@Manzari77
'मञ्जरी'
10 years
पोर्न स्टार सन्नि लियोन इन्डियामा सुपर स्टार भएर जिउन सक्छे अरुद्वारा बलात्कृत भएका हाम्रा चेलिलाइ शिर उठाएर जिउन सम्म दिदैन हाम्रो समाज ।
22
68
150
@Manzari77
'मञ्जरी'
1 year
टिकटक लाइभमा आएर ग्रीफ्टको लोभमा परेर अश्लील हर्कत गर्ने यी र यस्ता नेपाली कयौं महिला छन् !! नेपाल सरकारले ती सबलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ।।
15
12
133
@Manzari77
'मञ्जरी'
8 years
जनताले तिरेको करबाट तलब खाने शिक्षक,कर्मचारी पार्टीको झण्डा बोकेर जूलूसमा गएको देख्दा लाग्छ,अब राजनितिमा लाग्नबाकी भनेका पशुपतीनाथ मात्र हुन
8
30
148
@Manzari77
'मञ्जरी'
1 year
करिब साँढे पाँच महिनापछि संसदमा बोल्दै डा. चन्द्र भण्डारी ❤️ उहाँलाई पुरानै अवस्थामा देख्न पाउँदा कस्का आँखा रसाउदैन होला 🙏
2
21
150
@Manzari77
'मञ्जरी'
7 years
गाँजा, भाङ, खाएर लट्ठ पर्ने दुर्ब्यसनी महादेवजस्तै पति पाऊँ भनी ब्रत बस्छन् अनि, बिहे गर्ने बेलामा चुरोट, सुर्ती त परै जाओस् सुपारी समेत नखाने केटा खोज्छन्।😉😉
9
28
145
@Manzari77
'मञ्जरी'
1 year
भैंसी उपहार लिएर आउने? प्रचण्डले वीर गोर्खाली र स्वाभिमानि नेपालीको बेज्जत गराएर आए!! 🙂 6 नर्कती सहित प्रचण्डलाई भारतले 750 पर्ने गलैंचा ओछ्याइदियो 😁😁
25
25
144
@Manzari77
'मञ्जरी'
3 months
हुन त यो उनको ब्यक्ति जीवन हो तर पनि बिहे नगर्दै ब्वाइफ्रेन्डसँग उनको यो गतिविधिले ती बिहे गर्ने उमेर भएका छोराछोरीलाई कस्तो असर पर्दो हो 😐️ -एउटा इन्टरभ्युमा भनेकी थिइन अब आफुभन्दा 10/15 बर्ष कान्छो प्रेमी बनाउछु भनेर अहिले बनाइछिन पनि ! बधाई छ!!
47
15
142
@Manzari77
'मञ्जरी'
2 years
मलेसियामा मृत्यु दण्ड सजाय तोकिएका तनहुँका सुवास गुरुङ,बिकास गुरुङ र महेश गुरुङलाई अन्तिम 11 दिन मात्रै बाकी रहदा साउदी अरव लगेर मृत्यु दण्ड दिनुभन्दा अगाडि रबि लामिछाने मलेसिया गएर तिनैजनालाई नेपाल लिएर आएका थिए। त्यही गुण सम्झेरपनि तनहुँ बासिले डा स्वर्णिम वाग्लेलाई जिताउने छन्
6
33
146
@Manzari77
'मञ्जरी'
2 years
तरकारी नबिकेर ब्यापारीले तरकारी फालेको देखियो... दूध नबिकेर ब्यापारीले दूध फालेको देखियो तर.. यो रक्सी ब्यापारीले रक्सी नबिकेर फालेको कहिले देखिएन 😜
22
7
142
@Manzari77
'मञ्जरी'
2 years
"प्रेम" र "विवाह" फरक कुरा हो , "विवाह" दुई शरीरको विच हुन्छ भने "प्रेम" बिना बन्धन आत्मासँग गरिन्छ जुन स्वतन्त्र हुन्छ। ❤️
15
26
139
@Manzari77
'मञ्जरी'
7 years
गुन्डा,डनहरु सभासद बन्ने डाक्टर गोबिन्द केसि जस्ता जेल जानुपर्ने कठै मेरो देश....!!
1
27
144
@Manzari77
'मञ्जरी'
6 years
FIFA ले गल्ती गर्‍यो नेपालीहरुलाई विश्वकपमा रेफ्री नबनाएर । सामाजिक संजाल हेर्नुस् त हामी जति फुटवल जानेबुझेको सँसारमा कोही छैनन् ! 😂😂
4
15
134
@Manzari77
'मञ्जरी'
2 years
हजुरहरूले SLC कति सालमा दिनु भएकाे नढाँटी भनुस् त मान्यवर 🙏 😀😀
141
4
138
@Manzari77
'मञ्जरी'
1 month
ऋषि धमलालाई यत्रो भिडले गर्यो हमला 😆🤣
8
17
142
@Manzari77
'मञ्जरी'
5 months
बालेनले बन्द गरे ठमेलको सरकारी जेपि स्कुलको जग्गामा बनेका सबै पसलहरु। कर्मचारी र व्यवसायी बिच भयो भनाभन !!
7
26
140
@Manzari77
'मञ्जरी'
1 year
फिस नबढाउन निर्देशन, ड्रेस र किताब बिद्यालय हाता भित्र बेच्न रोक, छात्रवृत्तिको लिस्ट सार्बजनिक गर्न माग, गोला प्रथाद्वारा विद्यार्थी छनौट गर्नु पर्ने माग, शैक्षिक सुधारका लागि बालेनको यो प्रयास सकारात्मक छ !! तर केही पार्टिका झोलेहरूलाई यो कदम मन परेन र महानगर ताला लगाउन गए 😂
5
42
139
@Manzari77
'मञ्जरी'
2 years
के लत बस्यो मलाई कहिले "सुधार" हुन्छ एकदिन तिमी नबोल्दा यो दिल "बिमार" हुन्छ🎶🎶👌👌
4
25
134
@Manzari77
'मञ्जरी'
1 year
विवाह गर्न नमानेपछि डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या लामोसमय प्रेम सम्बन्धमारहे पनि विवाह गर्न अस्वीकारगरेको भन्दै युवतीले युवककै घर���ा पुगेर आत्महत्या गरेकी छिन् केटापक्षले विवाह गर्न अस्वीकार गरेकोभन्दै ३४वर्षीय नर्स अनुमा श्रेष्ठले केटाकै घरमा गएर आत्महत्या गरेकी छिन्
Tweet media one
47
25
140
@Manzari77
'मञ्जरी'
2 years
दुनियाको सबैभन्दा शक्तिशाली मान्छे त्यो हो- जो एक्लै हिड्न सक्छ , एक्लै बाँच्न सक्छ र एक्लै रमाउन सक्छ ! #शुभबिहानी
12
40
137
@Manzari77
'मञ्जरी'
1 year
यस्तो पनि हुदो रैछ जिन्दगीमा कैले कैले 🤣 बिहे गरेर ल्याएको ६ महिना पछि श्रीमती पुरूष भएको थाहा भयो रे 😉 ७२ सालको भुकम्पमा नमरेको चाहिँ यस्तै यस्तै सुन्नलाई रैछ 😀😀
64
17
135
@Manzari77
'मञ्जरी'
1 year
नेपालमा र नेपाली राजनितीमा असम्भव भन्ने केही छैन्👌 प्रश्न सोध्नेलाई-मुखभरिको जवाफ भनेको यहि होला सायद 😜
1
27
133
@Manzari77
'मञ्जरी'
21 days
प्रशस्त प्रमाण हुदाहुदै पनि पैसा, पावर र पहुँचको भरमा आफुले न्याय नपाएको भन्दै महेश बस्नेत विरुद्ध शोभा पाठक सर्वोच्च जादै -साइवर ब्यूरोका प्रमुख विरुद्ध शोभा पाठकको उजुरी
3
30
137
@Manzari77
'मञ्जरी'
10 months
आफैंलाई बिर्सिएर यो मन कतै खस्यो !!😍 तिमी नभई नहुने यो कस्तो लत बस्यो !!😊 #शुभबिहानी #शुभदिन
14
25
135
@Manzari77
'मञ्जरी'
2 years
"तारा" टिपेर ल्याइदिन पर्दैन "माया" माईला दाइले जस्तै "तार"मा हिडेर देखाए पुग्छ...😁😁
12
16
136
@Manzari77
'मञ्जरी'
8 months
प्रभु! नेपालिलाई सद्बुद्दी दिनुस् !! जे सुकैको पनि अन्धभक्त र अन्धबिश्वासी चाहिँ नबन्नु होला!! अति गर्नु अच्याचार नगर्नु भनेको यहिँ हो🤣 -घाँटी हेरी हाड निल्नुस नत्र यस्तै हालत होला😀
31
23
133
@Manzari77
'मञ्जरी'
2 years
खुशी एक महसुस हो सबै यसकै खोजीमा हुन्छन् तर दु:ख एक अनुभव हो यो धेरै थोरै जे जति भए पनि सबैसँग हुन्छ । #शुभबिहानी
17
31
130
@Manzari77
'मञ्जरी'
7 years
काठमाडौँको मेयर जस्तो भईसक्या मान्छेले भिड्भाड,खाल्टाखुल्टी, हिलोधुलो र जाममा के गाडी चढ्नु यसो हेलिकोप्टर अर्डर गर्न मिल्दैनथ्यो र भन्या :D
6
29
129
@Manzari77
'मञ्जरी'
1 year
यति नगरे सम्म नचेत्ने भए जताततै पोस्टर पम्प्लेट टासेर सहर फोहर बनाउनेहरूलाई खोजी खोजी तह लगाउने महानगर टिमको यो आइडियालाई चैँ मान्नु पर्छ...😀😀👏👏👏
4
31
132
@Manzari77
'मञ्जरी'
6 years
कुन दिन अन्तिम हुन्छ, रात अन्तिम हुन्छ..! मेरो मेरो भन्दा भन्दै, भेटघाट अन्तिम हुन्छ..!!
6
24
127
@Manzari77
'मञ्जरी'
2 years
चितवन २ बाट रवि लामिछाने दाइ भारी मतान्तर सहित निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना🙏❣️
6
15
129
@Manzari77
'मञ्जरी'
2 years
थाहा छैन जिन्दगीमा कुन रात अन्तिम हुने हो, कुन बात अन्तिम हुने हो ? कस्को साथ अन्तिम हुने हो? जिन्दगीको यात्रामा कहाँ पुगेपछि पूर्ण विराम लाग्ने हो कुनै ठेगान छैन ।😭😢 #शुभ_सन्ध्या_मित्रहरू 🙏
4
28
127
@Manzari77
'मञ्जरी'
8 years
राधाले सोधिन:- तपाई म संग प्रेम गर्नुन्छ फेरी बिवाह रुक्मिणीसंग किन? श्रीकृष्ण भनुन्छ:-बिवाह त दुई जाना बिच हुन्छ हामी त एक हौ प्रीय !
2
56
127
@Manzari77
'मञ्जरी'
6 years
“कांग्रेस हात्ती हो, कम्युनिस्ट बोका हो” -प्रकाशमान सिंह आखिर दुबै पार्टि जनावर नै त रहेछौ नि ! 😋😋
7
12
123
@Manzari77
'मञ्जरी'
2 years
आत्महत्या गर्नु उचित मानिन मर्नुनै सबथोक सफल ठानिन जे भएपनि जिन्दगीमा सहेरै बसें विद्रोह गरेर आँसु झार्न जानिन...! #शुभबिहानी #शुभदिनको_कामना💐🙏🌹
17
23
124
@Manzari77
'मञ्जरी'
1 year
बिन्दास जिन्दगी !!निकट भबिस्यमा मेरो हालत पनि यस्तै हुने होला 😃😃
16
8
124
@Manzari77
'मञ्जरी'
1 year
King of jokar को उपाधी यिनले त्यतिकै भएका चाहिँ होइनन् 🥺🥺😳 भोली जनताका लागि केही गर्छु भनेर कोही आयो भने सवैभन्दा पहिले खुट्टा तान्ने जोकर यिनी नै हुन्छन्। नाटक गर्नुको पनि सिमा हुन्छ नि 🤣
39
28
124
@Manzari77
'मञ्जरी'
2 years
मण्डपमा बिवाह गराइदिने पण्डित बाजे त्यहीँ पाठ पढ्दै हुनुहुन्छ की घरमा पुगि सक्नु भो होला है ?🥺 यी दुई पक्कै एमाले र कांग्रेस हुनुपर्छ 🤣🤣
43
11
125
@Manzari77
'मञ्जरी'
6 years
फेसबूक र ट्विटरमा अनेकथरि नाम र अनेकथरि फोटो राखेर आफ्नै स्पष्ट पहिचान दिन नसक्नेहरू नै उल्टै पहिचानको चर्का कुरा गर्छन् !
14
6
117
@Manzari77
'मञ्जरी'
1 year
भीआईपी’लाई हिरासतमा ज्वाइँसरहको सुविधा, ‘डिलक्स’ रुममा टिभी हेर्दै मिठा व्यञ्जन! नेपालको कानुन दैबले जानुन भन्थे देखियो पनि भिआईपिका लागि छुट्टै अनि सर्वसाधारणका लागि छुट्टै कानुन छ लाग्छ हाम्रो देशमा एउटै अपराध तर फरक फरक कानुन?
4
19
122
@Manzari77
'मञ्जरी'
2 years
पसिना बेचेर जिन्दगी चलाउ केही फरक पर्दैन, तर ईमान र अस्तित्व लिलाम गरेर जिन्दगी कहिले नबनाउ ! हरामको कमाई र चोरीको धन कहि न कहि पतन भएरै जान्छ....!! #शुभ__प्रभात #शुभदिनको_कामना ❤️🌹🙏
17
23
118
@Manzari77
'मञ्जरी'
10 years
हे भगवान एउटा "बरदान" देऊ मलाई - केटीको नाममा ID खोलेर ज-जस्ले मलाई Friend Request पठाएकाछन, ती सबलाई भोली विहानै महिनावारी होस। #fb .
28
81
119
@Manzari77
'मञ्जरी'
1 year
नगर्नु भ्रष्ट्राचार गर्नु परेसी के "करोड"मा गर्नु त? झ्याम्म "अरब" कुम्लाउन सके पो भ्रष्ट्राचार गरेझै हुन्छ 😛
4
45
119
@Manzari77
'मञ्जरी'
8 years
बस, जिन्दगीमा यही दिन देख्न बाकी थ्यो ! त्यो पनि पुरा भयो 😜😜अनलाई इङ्गेजमेन्ट 😂😂
Tweet media one
Tweet media two
14
36
117
@Manzari77
'मञ्जरी'
2 years
तिम�� पनि नेपाल सरकार जस्तै भयौं प्रीय,🤩 योजना अनेक बनाउने तर, पुरा एउटा नि नगर्ने 😂
9
23
120
@Manzari77
'मञ्जरी'
7 years
पाँच वर्षमा न त तेल देखिने भयाे न त रेल नै देखिने भयाे बरु अालाेपालाे जनता झुक्याउने खेल देखिने भयाे.....!!
6
21
117
@Manzari77
'मञ्जरी'
2 years
यिनै हुन ती युवाहरु जस्ले आज चितवन -२ भरतपुर -मतदान स्थल अवलोकन गर्न जाँदा रास्वपाका सभापति Rabi Lamichhane र केन्द्रीय सदस्य Deepak Bohara माथी हातपात गरि क्यामेरा फुटाईदिएका थिए ।
Tweet media one
44
36
120
@Manzari77
'मञ्जरी'
1 year
बलपूर्वक हैन प्रेमले तानिनु पर्यो । ढल्काएर हैन भरिएर पोखिनु पर्यो । कसैलाई आफन्त भन्नु ठुलो कुरा हैन, हृदयमा उसलाई स्थान नि दिनु पर्यो । #शुभदिन 🙏🌿🌷
19
28
114
@Manzari77
'मञ्जरी'
1 year
चौधरीको स्वागतको भिडियो खिचेर मेरो बेइज्जत गरिस् भनेर पत्रकारलाई धम्काउदै पो रैछ DSPले🤣 पहिला आफै हतारहतार कुदेर रेशम चौधरीको पाउ पुज्न भ्याइनभ्याई नगर पुग्यो कार्यकक्षमै बोलाएर धम्काउदै छन!जसरी पुलिसहरुलाई मारेर फाल्या छन तेसैगरी तलाई मारेर फालेपनी मेरो रिस मर्दैन पो भन्दैछन
27
51
118
@Manzari77
'मञ्जरी'
2 years
राज्यको चौंथो अंग भनिएकाहरूको बोली यस्तो छ😀 केपिदाईको लेखाइ मात्र खत्रा भन्ठानेको बोली झन खत्रा अर्गानिक रैछ...किन यसरी उम्लेकाका हुन आखिर पोखिने त भुइँमै हो..!! रौसी खाएसी अरु अंग्रेजी बोल्थे यिनले त पुरै नेपाली "शब्द कोष" भ्याइदिने रैछन् 😝😝
38
38
116
@Manzari77
'मञ्जरी'
9 years
जब साँझ छिप्पिदै जान्छ ! तिम्रा यादका परकम्पहरु भ्याइ-नभ्याइ गरेर आउन थाल्छन् टेको लगाई राखेको मुटु भत्कियो भने जिम्मेवार तिमी हुनेछौं :D
13
29
116
@Manzari77
'मञ्जरी'
2 years
हास्न पनि कति हास्नु 😁 मनमा पर्नु सम्म चोट परेको बेला यस्तो कुरा सोध्ने हो 🤣 सोध्ने पनि उस्तै भन्ने पनि उस्तै 😃 "बा"लेएउटै शब्दबाट बोलिनै बन्द गराइदिए 😁😁
8
21
115