![Muma Ram Khanal Profile](https://pbs.twimg.com/profile_images/1873585884278460416/SPmg0qC5_x96.jpg)
Muma Ram Khanal
@MumaRamKhanal
Followers
201K
Following
40K
Statuses
23K
Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vh
Kathmandu
Joined July 2011
यस घटनामा जल्नेहरूमध्ये २ जनाको मृत्यु भैसकेको छ भने अझ गंभीर ढंगले जलेका बाँकी युवाको अवस्था चिन्ताजनक छ। निरन्तर जलन उपचारको लागि नेपालमा स्तरीय जलन अस्पताल बनाउनुपर्ने माग गर्दै आउनुभएका उज्वलजीले जलेका पिडीत र घाईतहरूको उपचारमा दिलोज्यानले सहयोग गर्दै आउनुभएको छ। मुलुकभरि भइरहेका यस्ता कहालीलाग्दा जलनका घटनाहरू सुन्दा र हेर्दा हरेकको मन जल्छ। मेयर @ShahBalen जीलाई अनुरोध छ, काठमाण्डौं महानगरले एउटा स्तरीय जलन अस्पताल बनाओस्। महानगरसँग पैसा पनि छ र ईच्छाशक्ति पनि। तर कहाँ खर्च गर्ने भन्ने प्राथमिकतामा चुकिरहेको छ। बाटोमा ग्रेनाइट अहिलेको आवस्यकता होइन।
स्वास्थ अवस्थाको जानकारी। कमलपोखरी��ो सानदार मःमः पसलमा ग्याँस विस्फोटमा परेका ११ जना युवाहरु को स्वास्थ अवस्था आज पनि जटिल छ।कयौ को अवस्था चिन्ताजनक छ। यो दुर्घटना पछि घर घरमा सुरक्षित ग्याँस रेगुलेटर भन्दै बेच्ने हरु घरदैलो गरिरहेको जानकारी छ।कुन कम्पनी र कसको अनुमति छ थाहा छैन।
0
2
9
RT @chghimire: बाँसबारी,ललितानिवास होस वा रविको पासपोर्ट,महान्यायाधीक्ताको काम कर्तव्य अधिकार बुँदागत रूपमा छुट्याउनै पर्यो।प्रहरीको अनुस…
0
6
0
RT @nepalviewsnv: प्रम ओलीका हरेक अवान्छित कर्ममा या त काङ्ग्रेस सहभागी छ, या आत्मसमर्पण गर्दैछ । ओलीले आर्यघाट पुर्याउनै लागेको लोकतन्त्र…
0
4
0
गैरसरकारी संस्थामार्फत मुलुकमा भित्रिने उल्लेख्य परिणामको रकमलाई अनुगमन तथा नियमन गर्न अत्यन्त जरुरी थियो। गृहमन्त्री @lekhak_ramesh को उत्कृष्ट काम। तर बिचौलिया र नेतातन्त्रको स्वार्थमा काम गर्ने समाज कल्याण परिषदको अराजकतालाई चाँहि कसरी नियमन गर्ने?
8
14
66
चर्चित गायिका तथा कलाकारलाई त सिधै 'यस्तो दुर्घटना गराउँछु' (वास्तवमा यो ज्यान मार्ने धम्की नै हो) भनेर धम्की दिन्छ भने यो अपराधी ठगले सर्वसाधारणलाई के के गरेको होला? यसलाई संसारको जुनसुकै कुनाबाट भए पनि नेपाल ल्याएर कार्वाही होस्। @NepalPoliceHQ
6
31
133
RT @bhailiusha: ब्यबस्था : गणतन्त्र अभ्यास : दलतन्त्र निणार्यक : नेतातन्त्र त्यसैले परिणाम गतिलो आएन ।
0
21
0
पार्टी निर्माण भएको १०/१२ बर्षपछि पार्टी लोकतन्त्र, संविधान र पार्टी विधानको आलोकमा 'Autopiloting' मा जान्छ। हरेक दलका मुख्य नेताले पनि कुनै बेला चुनाव हार्न सक्छन्। भारतमा अमेठी निर्वाचन क्षेत्रबाट राहुल गान्धीले पनि चुनाव हारेका थिए भने काठमाण्डौं-२ बाट माधव नेपालले पनि चुनाव हारेका थिए। यसको अर्थ भारतमा काँग्रेस सकियो र नेपालमा एमाले सकियो भन्ने अर्थ लाग्दैनथ्यो र लागेन। हो, अरविन्द केजरीवालको पार्टी पनि एउटा सनातन पार्टीमा रुपान्तर भएको पक्का हो। एक समयमा कुनै पार्टी नयाँ हुन्छ, तर सधैं नयाँ हुँदैन। तर उनको दल सानो/ठूलो होला- सकियो भन्ने हुँदैन।
5
9
74
RT @Raw_Ku: 🧵सरकारले कृषि क्षेत्र सपार्न र किसानको जीवनस्तर उकास्न विश्व ब्यांक, आईफाड, एडीबीजस्ता संस्थासँग ऋण काढेर विभिन्न परियोजना चला…
0
86
0
RT @dambarkhatiwoda: एकपटककाे नयाँ सधै नयाँ रहँदैन।कतिखेर पुरानाे भईन्छ हेक्का रहनु पर्छ। ४ ओैं पटक भावी मुख्यमन्त्री दाबी गरेका अरविन्द के…
0
5
0