योगमाया  sarali Profile Banner
योगमाया  sarali Profile
योगमाया sarali

@saralagautam1

Followers
6,113
Following
78
Media
1,668
Statuses
16,545

Author/Journalist

Joined February 2015
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@saralagautam1
योगमाया sarali
8 months
मानिसहरूका आँखामा असंख्य उज्यालो भरेर उनी आफैं प्रकाशपुन्जसरी थिए । एक्ला छैनन् आज, संसार उनको एक झलकका लागि बेकावु इन्तजार गर्छ । एउटा मान्छे, जसले देशको परिभाषा बदल्न सक्छ । देशको परिभाषा बदल्ने मान्छे
0
18
49
@saralagautam1
योगमाया sarali
1 year
प्रचन्ड प्रधानमन्त्री छन् आपत्तिजनक टिप्पणी दिदै हिड्छन् अदालतको अपहेलना त सिम्पल कुरा भयो तर उन्को कार्टुन बन्दैन, लेख, सम्पादकिय आउंदैन, किन होला ? बालेन शाहमै सबै मसी सकिएको हो ?
26
129
492
@saralagautam1
योगमाया sarali
3 years
Chamatkar hos bhagwan .🙏🙏
Tweet media one
3
28
473
@saralagautam1
योगमाया sarali
6 years
छोराको हत्त्यारा थुन भन्न आमा अनसन बस्नु पर्छ जनतालाई औसधि सस्तो बनाउ भन्न डाक्टर अनसन बस्नु पर्छ आफ्नो सास्तीमा व्यंग गरि, चित्त बुझाउने नागरिकलाइ ''साइबर क्राइम'' ? तिम्ले मात्र जानेका छौ नियम कानुन !!
15
111
462
@saralagautam1
योगमाया sarali
3 years
Ama ❤Chori🤗
Tweet media one
22
4
456
@saralagautam1
योगमाया sarali
1 year
के हो बालेन ब्रो, के पारा हो ? साँझ आएर बाटोको खाल्डा खुल्टी पुर्छौ अनी आधा रातमा टिम पठाएर सडक अझै चम्किलो पार्छौ खाल्डामा उफ्रिदै हिंड्न कती रमाइलो भको थियो अझ पानी पर्दा त आहा ! खुट्टा चोपल्दै हिंड्न पाइन्थ्यो यस्तो नि गर्ने हो,पपुलिस्ट काम गर्ने ?तिम्लाई पपुलिस्ट बालेन !
15
66
401
@saralagautam1
योगमाया sarali
1 year
'गंजडीले' सुन्दर पारेको शहरमा ट्वांकेन्द्रहरु कसरी हिंड्ने होला त ! उड्ने कि फिलिलिली !! 😍
Tweet media one
46
42
363
@saralagautam1
योगमाया sarali
1 year
''एक्लो मानिसले मानिसहरूको लावालस्कर आफैंतिर डोर्‍याएर हिंडेको छ। एक आम मान्छे शक्तिको पछि लागेन। मिडिया खोज्दै हिंडेन। अन्ततः शक्तिलाई उसको पछि लगायो। कुन बाटो हुँदै कताबाट आए हर्क? जसमा मानिसहरूका आँखा टक्क रोकिएका छन्।'' @Himal_Khabar
7
49
354
@saralagautam1
योगमाया sarali
2 years
Ek karod Barsha aghi #Badhimalika 😍🥰
Tweet media one
11
1
317
@saralagautam1
योगमाया sarali
3 years
रौसीले भरिएको भ्यात्त परेको भुँडी हल्लाउदै हिड्दा अश्लील हुँदैन संसारमा आउन हुर्कदै गरेकी सानी बच्ची लुकेको सुन्दर पेट अश्लील?हौ तिमी को ? श्लील र अश्लीलता को व्याख्या गर्ने ? तिम्रो मर्जिले बन्छ नियम, तिम्रो मर्जिले चल्छ संसार ? आँखा जुधाउन आउ, आँखाको आगोले भस्म गरिदिन्छौ😡
27
28
274
@saralagautam1
योगमाया sarali
3 years
फोटोमा देखिएका पुरुषहरु, मेरो दाजुभाइ होइनन्, मेरो प्रेमीहरु पनि होइनन् के अब बर्बाद भयो ? के यो चरित्रहीन फोटो हो ? महिला र पुरुषको सम��बन्धको आयाम कतीसम्म हो तोकिएको ? जवाफ देउ, ए नैतीकताका ठेकेदारहरु !
Tweet media one
29
21
270
@saralagautam1
योगमाया sarali
1 year
रत्नपार्कको आकाशे पुलमा हिंड्दा जैले पिसाबको ताल हुन्थ्यो निकै बर्ष त्यस्को फोटो खिचें पोस्टाएं, न कसैले सुन्यो न ध्यान दियो हिजो हिड्दा सिनित्त सफा । आहा ! मेयर बालेन र उन्को टिम । यसरी नै लोक रिझाउने काम गर्नु । सिद्दान्तका गफाडीलाई रोजगारी दिईरहनु । @ShahBalen 👍👍
Tweet media one
Tweet media two
6
22
259
@saralagautam1
योगमाया sarali
1 year
स्वर्णिम वाग्लेको पुरै अन्तर्वाता हेरियो के खराबी छ ? 'योग्यता छ र त्यस्को सदुपयोग गर्छु मसँग यो लम्बेतान किचलो राजनीतिमा अल्झिने समय छैन पूर्णकालिन राजनीतिकर्मी हुन चाहन्न, डेलिभरी गर्छु, नसके बिदा हुन्छु ' यो आशयको भनाइमा के खराबी छ ?
13
23
242
@saralagautam1
योगमाया sarali
6 years
हे मेरा दाजुभाई, पुरुष साथीभाइ एक दुइ जना पुरुषले बलात्कार गर्छन १० जना पुरुष लाइ आधात पर्छ सयौं. हजारौं पुरुष घटनाले दुखी हुन्छन आमा, दिदि बहिनि, छोरीहरु माथि भएको अत्याचारमा बोल्न महिला वा महिलाअधिकारकर्मी खोइ नभन्नुस बोल्नुस,क्रियासिल हुनुस मानबताको लागि !!
6
54
237
@saralagautam1
योगमाया sarali
6 years
श्रीषा कार्कीले समाचार कै कारण ज्यान फालिन समाचार लेख्ने र छाप्ने नैतिक हरामहरु नैतिकताको प्रबचन दिंदैछन अब हिरोइन, लेखक, वा अरु पेशाका महिलाले के लाउने कता जाने, के खाने, के गफ गर्ने भनेर सिकाएर समाचार वा लेख लेख्नेलाइ सरेआम बिच सडकमा नाथ्री फुट्ने गरि कुट्ने हो !
14
61
216
@saralagautam1
योगमाया sarali
8 months
‘भरतपुरको मान्छे, भरतपुरमा हुने साहित्त्यको छलफलमा आउनुहुन्न । आफ्नै पुस्तकको चर्चा गरौं भन्दा मान्नुहुन्न्न’ भन्ने साथीहरुलाई बिनम्र अनुरोध । जुन दिन कार्यक्रम नगरबनमा हुनेछ त्यो दिन नबोलाई पनि आउनेछु । जुन दिन बेठिकलाई बेठिक भन्नुहुनेछ त्यो दिन आउनेछु ।
Tweet media one
15
28
222
@saralagautam1
योगमाया sarali
5 years
एउटा शक्तिशाली रोमाञ्चक भूकम्प हुन् द्रौपदी । एक–से–एक नायकहरूलाई हाँकेर बाँचिन् । सौन्दर्य, प्रज्ञा र तर्कको अपूर्व संगम, अनन्त युगकी हे महानायिका ! समयले तिम्रो परिभाषा उल्टाउनैपर्छ। द्रौपदीको महाभारत !
21
38
213
@saralagautam1
योगमाया sarali
6 years
''प्रधानमन्त्री ओलीले नेपाललाई मेडिकल शिक्षाको हब बनाउने कुरा बताउने गरेका छन । कुनै वेला सप्तरी जिल्ला एस एल सी परीक्षाको हब मानिन्थ्यो । हास्यकलाकार हरिवंश आचार्यले काठ्माण्डौमा नसकेपछि त्यहीं पुगेर एस एल सी पास गरेका थिए । '' Hait !! Ramesh khanal on FB
6
40
213
@saralagautam1
योगमाया sarali
4 years
माओबादीको गढ मानिएको रुकुममा जातीय विभेदको कारण दलित युवाहरु किन मारिए ? बन्दुकको नाल / खुकुरीको धारले सत्ता परिवर्तन हुन्छ समाज परिवर्तन हुँदैन .
5
35
214
@saralagautam1
योगमाया sarali
1 year
एकै बिषय, एकै मिडिया दुई फरक समय, दुई फरक शिर्शक यो हदको पुर्वआग्रहलाई पत्रकारिता मानिदिनुपर्ने ?
Tweet media one
Tweet media two
14
75
211
@saralagautam1
योगमाया sarali
8 years
गगन थापालाई फिर्ता बोलायो भने नेपाली कांग्रेस भन्ने पार्टी काशी गए हुन्छ झोली तुम्बा बोकेर !!
7
66
196
@saralagautam1
योगमाया sarali
3 years
आफ्नो पार्टी दुईतिहाइ बहुमत सहित सरकारमा गयो माधव नेपालले कहिल्यै नागरिकको हीतमा बोलेको सुनिएन सरकारलाई खबरदारी र आवश्यक सहयोग गरेको देखिएन कोरोना कहरमा नागरिकको दु:ख बोलेको नि देखिएन उन्को एउटै गनगन - म हेपिए, केपी ठुलो कुर्चीमा बस्ने, केपी अगाडि बसे हामी पछाडि आदि आदि #
8
53
203
@saralagautam1
योगमाया sarali
3 years
Kaam sakiyo Aba ghumna chaldine ho Firis bhyera 🥰
Tweet media one
12
1
193
@saralagautam1
योगमाया sarali
3 years
Chait ! Chait! Chait! 😇😇
10
17
196
@saralagautam1
योगमाया sarali
8 years
दिपेन्द्र झा सरले आफ्नै देशमा मलाई 'पहाडी मुलकी रिपोर्टर' भन्ने आरोप लगाउनुभो यस्ता तर्क स्वीकार्य हुँदैन भन्ने कोइ छैन देसको बौद्दिकता.
46
97
190
@saralagautam1
योगमाया sarali
8 months
नयाँ ढंगले राजनीति गर्न आएका खेलाडीहरूको मुख केले टालिएको छ? देशका प्रधानमन्त्री र भरतपुरकी मेयरले राम्रोसँग बुझून्, यो देश कसैको निजी सम्पत्ति होइन। मनोमानी गर्न पाइन्न।
16
50
193
@saralagautam1
योगमाया sarali
1 year
प्रहरीले भ्रस्ट समातेको हामीलाई त सार्है मन पर्‍यो तिमीलाई मन पर्छ पर्दैन हेहेहे ।😀😀
8
4
186
@saralagautam1
योगमाया sarali
3 years
👌👌
Tweet media one
2
42
185
@saralagautam1
योगमाया sarali
2 years
'म यहाँ छु' भन्दै सुस्मिताले खबर गर्नु पर्‍यो रे प्रहरीलाई मिदी भाईले त परेन त खसी बाजी थाप्नेहरु नि खसी डोर्याउदै चौकी त गएनन् होला नेपाल प्रहरी जाग, सुश्मिताको सेक्युरिटी ग्यारेन्टी गर ।
0
42
175
@saralagautam1
योगमाया sarali
1 year
सिता माताको बिहे खान हिंडेको ।😘😘
Tweet media one
15
0
167
@saralagautam1
योगमाया sarali
8 years
@RabindraMishra नयाँ तरंग संचार भयो, यो कदम देसको लागि सार्थक बनोस !!
5
12
161
@saralagautam1
योगमाया sarali
8 years
सपनाको ट्रान्जिट
6
23
156
@saralagautam1
योगमाया sarali
6 years
हाँस्दा हाँस्दा परान जाला झैँ हुन्च एउटो बुंधो नछुटाई पढमतो टेन्सन त भडखालो खोज्दै हिड्छ ओ माइ गड म मर्छु आज हाँसेर 🤣🤣😀😀😀😃😃
Tweet media one
22
26
154
@saralagautam1
योगमाया sarali
1 year
राजेश हमाल एक मानिस हुन ।भलाद्मी छन् ।राम्रो अङ्रेजी बोल्छन् । अभिनेताको रुप्मा उन्का कमजोरी पनि छन् उन्लाई केही भन्नै नहुने ? माफि माग्नै पर्ने ? राजेश हमाल बारे खुलेरै टिप्पणी गरेको छु, एक पानामा । जब सार्वजनिक हुनेछ, जती गाली गरुन् कुनै माइकालालसँग माफि माग्ने छैन ।
81
10
155
@saralagautam1
योगमाया sarali
6 years
महागजबको समाचार !!फुटबल खेल्न स्पेन जाँदैछन्, मुगुका छोरीहरु
3
33
151
@saralagautam1
योगमाया sarali
4 years
Khaira pahadharu .Pic _Radhi Kandel .
Tweet media one
Tweet media two
4
1
150
@saralagautam1
योगमाया sarali
8 years
सारा पापीका लागि एउटा ले मर्नु पर्ने ? हाम्रा लागि डा के सी हुन् . खुरुक्क बचाऊ सरकार तिम्रा हजार लफडा सम्हाल्दै गर हाम्लाई के मतलब !!
8
47
138
@saralagautam1
योगमाया sarali
6 years
हेक्का राख सरकार! आवश्यकताको पिरामिडमा आत्मसम्मान सबैभन्दा माथि हुन्छ। छोरीहरूको आत्मसम्मानमा आगो नझोस। तिम्रो अभिमानको लंका खरानी हुन सक्छ। सरकार, छोरीहरूको आत्मसम्मानमा आगो नलगाऊ !
5
49
148
@saralagautam1
योगमाया sarali
7 years
Proud of you all.
Tweet media one
5
81
141
@saralagautam1
योगमाया sarali
7 years
पुरै राज्य सत्ता र जंगली पारासंग एक्लै भिडिराखेका देबी ज्ञवाली लाइ बिजयी घोषणा गरिदिए हुन्छ !
3
58
146
@saralagautam1
योगमाया sarali
3 years
एउटा किशोरीलाई यो कसरी चरित्रहीन हो भनेर देखाउन पुरै संसार लगिपरेको छ तिमी निर्लज्ज चरित्रहीनहरु तिमीहरुको ढाडमा त्रिसुलले हान्नु पर्ने । 😡😡😡😡😡
4
21
147
@saralagautam1
योगमाया sarali
2 years
हिमाल, कान्तिपुर, सेतोपाटी, रातोपाटी, उकेरा, उकालो कुनैमा पनि गोङबुको घटनाबारे गृहमण्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रचन्डलाई कुनै स्फेसिफिक प्रश्न गरिएको छैन #
8
35
135
@saralagautam1
योगमाया sarali
7 years
परिक्षामा जसले लेख्दा लेख्दै कापी च्यात्छ त्यो स्वत फेल हो . पास हुन अर्को सालको परिक्षा कुर्नु पर्छ .तुरुन्त पुन परिक्षा हुँदैन !!
3
47
141
@saralagautam1
योगमाया sarali
6 years
''सुर्य पनि अस्ताउन मात्र आउंछ भन्छन पश्चिममा तर नियम भत्काएरै उदाउदै छन् पच्चिमका छोरीहरु . छरेर उज्यालो बाँकी जगतमा .एक जुगमा एक समय काँपेर उठेजस्तो बदल्न लाइ सबथोक '' कोसेलीमा आज मेरो तर्फबाट .
Tweet media one
Tweet media two
11
14
134
@saralagautam1
योगमाया sarali
7 years
श्री कर्णाली प्रदेशका मुख्यमन्त्री ज्यु - एतिबेला टोल टोलमा रक्सि गनाएको होला महिलाहरु कुटिंदै होलान केटाकेटी रुँदै होलान भोलि सखारै रक्सि पसल चाहर्नुस जुवाका खालमा जानुस हिम्मत गर्नुस हटाउनुस महिला र बालबालिकाको आँसुको सरापबाट आफ्नो प्रदेस बचाउनुस आइएनजीओ आफै लखेटिन्छन !
8
28
139
@saralagautam1
योगमाया sarali
8 months
प्रचन्डको कोटको खल्तीमा बस्ने पत्रकार, लेखक बाहेक बाँकी जागे भने पनि भरतपुरले सास फेर्न पाउनेछ । नत्र त दिनको एउटा अवार्डको समाचार मात्र आउनेछ । जय जय, जदौ जदौ ।
16
40
135
@saralagautam1
योगमाया sarali
7 months
हे काठमान्डौ केन्द्रित मिडिया र जान्नेसुन्नेज्युहरु शहरको एक से एक जमिन ठालुहरुले अतिक्रमण गरेका छन् सार्वजनिक जमिन खाली गर्न खोज्दा तपाईंहरुलाई पीर पर्छ सुकुम्बासीले बास पाएनन्, ब्यापार गर्ने खाली ठाउँं भएन भन्ने पीर पनि तपाईंहरुलाई नै पर्छ यो कस्तो गजबको पीर हो !
8
24
132
@saralagautam1
योगमाया sarali
1 year
नबालिक बालिका बलात्कार ठकुरीले गरे पनि अपराध हो दलितले गरे पनि अपराध हो बलात्कारीको घर जलाउनु, अपराधको जवाफ अपराधले दिनु हो यस्तो अपराधलाई जातिय रङ दिनु अवसरबाद हो यो सबै लडाईंंमा नाबालिक बालिकाको के हाल होला सोच्ने कि ?
9
29
130
@saralagautam1
योगमाया sarali
6 years
बादलले भने - ''निषेधित क्षेत्र तोकेको लोकतन्त्र जोगाउन संबेदनशिल क्षेत्रमा बिरोध संसारभर निषेधित छ '' - ए हजुर गृहमन्त्री सर मानिसका आँगन, क्रिया घर, ओछ्यानमा , मान्छे रेटी गरिएको 'बिद्रोह' के का लागि थियो प्रजातन्त्र जोगाउन ??
8
45
129
@saralagautam1
योगमाया sarali
2 years
I am a nice lady whose father what vitamin😙😘
Tweet media one
11
1
127
@saralagautam1
योगमाया sarali
2 years
''कुनै एक सञ्चारगृह वैचारिक आफन्तहरूको घेराबाट निस्कनै नसक्नु लोकतन्त्र फैलनु होइन, लोकतन्त्रको पखेटा काटिनु हो। वैचारिक वर्चस्व डरलाग्दो कुरा हो।''
8
40
131
@saralagautam1
योगमाया sarali
6 years
हाल म बिरामी छु सामान्य , हरेक पटक सोच्छु - साना तिनो बिमारमा अस्पताल किन जाने ठुलो बिमारी परे कसरि जाने केहि गरि ठुलै बिमार भए -मसंग करोडौं छैन हातमा कागज लिएर कलंकीमा उभिन सक्दिन माफियालाइ म त्यसै छोड्छु ?? #BackOffMedicalEducationBill #SaveDrKC #IamwithDrKC
1
44
128
@saralagautam1
योगमाया sarali
6 years
कानुनमन्त्रिले बंगलादेस पढ्न जाने केटीलाइ भनेको होइन यो म लगाएत सबैको अपमान हो खुल्लम खुल्ला सर्खार तिम्रो कानुनमन्त्रिलाइ कारवाही गर्ने कि हाम्ले कानबाट धुँवा निक्लने गरि हान्ने ??
4
28
126
@saralagautam1
योगमाया sarali
3 years
दाताको सयहयोगमा गरिने होलिडे ट्रिपलाई पर्यावरणको अभियान कसरी मान्ने ? यो तरिकाले त आफ्नै साहस  र बलमा देशैभरि खटिएका अभियन्ताहरूको अपमान भएन र ?  थप सामग्री : कालापत्थरमा ‘तमासा’ - from @Himal_Khabar
17
28
127
@saralagautam1
योगमाया sarali
3 years
१४ बर्ष अघीको जिन्दगी लाईफको जिन्दगीमा फण्डा थिए तर कस्ले गन्छ र, पेलेर हिडियो । 🥰
Tweet media one
8
1
128
@saralagautam1
योगमाया sarali
6 years
हे आदरणीय -अग्रज लेखक, सम्पादक सर -म्यामहरु कानुन मन्त्रिले दुर्योधनले शभामा द्रौपदीको चीर हरण गरे सरि छोरीहरुको इज्जतमा धावा बोल्दा नपोलेको तपाईंको हृदय सम्पादकको एकताले पोल्यो ? धन्य होस् !!
5
18
120
@saralagautam1
योगमाया sarali
2 years
स्वतन्त्र पार्टीको मानिस पनि म होइन रविको चर्को प्रस्तुतिको फ्यान पनि होइन तर धैर्य गरेर उन्का केही टिभी कार्यक्रम हेरें बैदेसिक रोजगारिमा गएर आपतमा परेका मानिसहरुको लागि रविले गरेको काम कुनै सिनेमाको लागि खिचिएको सिन होइन ।
3
24
119
@saralagautam1
योगमाया sarali
4 years
यो धर्तीको एउटा कुना मेरो टुनामुना !! #I love you everyday day ♥️🌈🌄
Tweet media one
15
5
119
@saralagautam1
योगमाया sarali
4 years
Jaya Shambho 🥰2 din baanki .🥰
Tweet media one
Tweet media two
12
6
118
@saralagautam1
योगमाया sarali
3 years
पुर्णिका शाहको भिडिओलाई लिएर नैतीक प्रबचन सुरु भएछ 'गल्ती' गर, केटीहरु 'गल्ती' गर सिल्ली बन, फण्टुसगिरी गर रेला हान, जोक गर, नाच, गाउ, रमाउ सती प्रथा उहिले सकियो यती मात्र हो याद राख्नु पर्ने, बस्, कसैलाई हानी नगरौ, बाँकी बाल ।
8
16
116
@saralagautam1
योगमाया sarali
4 years
काठमान्डौमा मेलम्चीको पानी आएको दिन किसुनजी लाई सम्झौ कथित बा के पि ओलीले सम्झन लाएक काम गरेर जानुभो भने सम्झौला .
5
10
115
@saralagautam1
योगमाया sarali
9 months
एक जोर लुगा किन्देउन काकु भन्दै गरेको बालक पसिना बगाउन परदेस जाँदैछ तिनै केटाकेटीको रगत र पसिनाको कमाइमा मोटर चढ्ने उनिहरुलाई नै गोली हान्ने तँ तँ तँ तँ तँ तँ माअास्स्साआला सरकार । बाटो लाग । 😡😡😡😡😡
Tweet media one
2
32
112
@saralagautam1
योगमाया sarali
7 years
काठमाडौँमा यसपालि किशोर थापालाई काम गर्ने अवसर दिउँ हाम्रो मतले मत्त भएर हामीलाई नगन्नेलाई सुध्रिने मौका दिउँ !!
2
31
112
@saralagautam1
योगमाया sarali
1 year
रुखोसँग भन्नु पर्दा बालेनको स्पस्ट अडान पछी ई:ब्याक भएका हुन् मिजासमा भन्दा ब्यबहारिक कठीनाइ बुझ्दै ई:सहमतीमा आएका हुन् ई:पछी हटेको मिडियालाई चित्त बुझेको थिएन यही कारण उस्ले जे लोकझुक्याइं गर्नु पर्ने हो गरिरहेको छ आफ्नो प्रयोगसँग ई: सतर्क हुन्छन् या मिडिया लालचमा डुब्छन् ?
7
19
111
@saralagautam1
योगमाया sarali
2 years
यस्तो काम गरिरहन पाउं आमा हांसेको देखिरहन पाउं । #घरै रमाइलो । 🥰🥰
Tweet media one
5
2
111
@saralagautam1
योगमाया sarali
1 year
कसैको हत्या नगरी, हिंशा दंगा नगरी, नयाँ मानिसहरु राजनीतिमा आएको धेरैलाई मन परेको छैन । मन नपर्दैमा केही हुनेवाला छैन ।
4
34
106
@saralagautam1
योगमाया sarali
1 year
दुईवटा बच्चा पेटमा भएको केटी एउटा बच्चा जिवित छन् , एक हप्ताको सुत्केरी तथ्य बुझ्नु छैन, सम्वेदना छैन, हावामा सम्चार लेख्या छ एक सुत्केरी त्यस्मा बच्चा गुमाउनुको पीडा तीजको दर खाएर नाच्दै हिंड्न सक्छ ? सुत्केरी पैदल हिडिदिनु पर्‍यो? शरम लाग्दैन एस्तो पत्रकारिता गर्न . छि !
13
20
105
@saralagautam1
योगमाया sarali
4 years
Thank you, Kantipur ❤You made my morning. 🥰
Tweet media one
4
5
109
@saralagautam1
योगमाया sarali
3 months
What a day and night Shambho!❤️🌈❤️
Tweet media one
5
3
106
@saralagautam1
योगमाया sarali
6 years
यी पुरुषका मुद्दा, यी महिलाका मुद्दा यो नजर र बुझाई गलत छ समाजको सबै खराबी हाम्रो मुद्दा सबै बोलौं, हृदयको दुखाइको लिङ्ग हुँदैन .बस दुख्छ .
1
22
107
@saralagautam1
योगमाया sarali
6 years
थकाई लागेको छ .एकछिन बिश्राम गरौँ . नेपाली चेलीको मानको हुर्मत लिने पुरुष 'बाहुन' प्रसाईं र डाक्टर के सी लाइ 'आतंककारी हो देस निकाला गर्नु पर्छ' भन्ने महिला 'जनजाती' लामा अबको लिस्टमा नभुलौं .यसै छोड्ने होइन !!
6
23
105
@saralagautam1
योगमाया sarali
3 years
My green cave #MyLifeline
Tweet media one
7
1
105
@saralagautam1
योगमाया sarali
1 year
बालु ब्रोको डोजर चल्दै कलंकी भाटभटेनी - हर्ष थाम्न नसकेर भिडियो हान्न गैदेको हामी यस्तै त हो नि ब्रो ।😻😻😎
8
6
104
@saralagautam1
योगमाया sarali
1 year
मख्ख परेर बित्यो दिन ।😘🌿🌱
9
1
97
@saralagautam1
योगमाया sarali
6 years
काठमाण्डौमा दुर्गन्ध फैलिएको कारण बिद्यादुन्दर साक्य सर जापान जानु भएको छ ताजा हावा खान !!
0
10
102
@saralagautam1
योगमाया sarali
7 months
चितवन सबै भरतपुर महानगर भित्र पर्दैन नि हजुर 😘
Tweet media one
8
1
102
@saralagautam1
योगमाया sarali
3 years
डोल्पा दुनै बजार माया थियो हजार । 🥰
Tweet media one
6
2
106
@saralagautam1
योगमाया sarali
11 months
नमस्कार मेरो नाम काशी हो ।मेरो घर मुस्ताङ हो । आजैको दिनमा म सार्वजनिक हुने योजनामा थिएं । जाजरकोटमा भुकम्प आयो मानिसहरुको दु:खले मेरो मन नै दुख्यो । अनी पर्खिएं । धेरै माया पाउनेछु, जब तपाईंहरु सामु आफ्नो कथा लिएर आउनेछु । आज हाम्रो तिहार । मुरी मुरी शुभकामना 🌹 धेरै माया ❤️
Tweet media one
11
6
103
@saralagautam1
योगमाया sarali
4 years
सामाजिक दुरी कायम गर्यौ भुशिता र मैले स्व - बिमोचन गर्यौ माया गरी हामीलाई हेर्ने धेरै आँखाहरु मिस गर्यौ❤ . कोरोना आई नो लाईक यु !!🥰
Tweet media one
Tweet media two
8
3
101
@saralagautam1
योगमाया sarali
9 months
नयाँ बर्षको पहिलो भेट - सोचमग्न भएर कुर्दै थिएं ढोकाबाटै नानी भन्दै छिर्नुभयो मेरो आँखा उज्यालोले भरियो दृष्‍टिका देवतालाई प्रश्न सोधें - भगवानले पनि ठट्टा गर्छन् ? पृथ्वीको एक सपुतसँगको अन्तर्वाता जिन्दगीनै प्रदिप्त भयो । ❤️❤️DrSanduk🙏
Tweet media one
1
2
104
@saralagautam1
योगमाया sarali
5 years
अस्मिता छुटिन बिना धरौटीमा
11
11
99
@saralagautam1
योगमाया sarali
6 years
सुशीला कार्कीको शाख आफ्नो इमान र कामको हो उनलाई महाअभियोग लाउनेले आफ्नै अनुहारमा कालो पोते त्यसको बिरोध नगरेको भए अर्काथरीको अनुहार पनि कालो हुने थियो पदमुक्त भएर उनले पाउने सुबिधा बकाइदा डिजर्भ गर्ने कुरा हो के पी ओलीको यहसान होइन . सरकारको गल्तीमा बोल सुशीला बोल !!
2
29
98
@saralagautam1
योगमाया sarali
1 year
महिला राष्ट्रपती भएकैले उनीमाथी गरीएको मानसिक हिंशा रामकुमारीको भाषण र यही भाषणलाई 'वा वा' गर्दै इण्डोर्स गर्ने कान्तिपुरकी स्तम्भकार हिंशा र ज्यादाती बिरुद्दकी मुखर क्रान्तिकारी आवाज क्या मजाक चल्यो ।
@Shilapatra
Shilapatra
1 year
विद्या भण्डारी राष्ट्रपतिको रूपमा केही आलोचित थिइन्, तर रामचन्द्र पौडेलजस्तै जनताको नजरमा उठ्नै नसक्ने गरी बदनाम र नालायक भएकी थिइनन् । हत्याराका संरक्षक बनाइएका राष्ट्रपति रामचन्द्र पौडेल
9
83
250
5
28
102
@saralagautam1
योगमाया sarali
3 years
Kati mitho ghaam🥰🥰
Tweet media one
12
5
100
@saralagautam1
योगमाया sarali
1 year
स्वतन्त्र अभियन्तालाई तिमी यस्मा नि बोल उस्मा नि बोल भन्न मिल्दैन तर उन्को अभियानको अपडेट पाँच पाँच मिनेटमा दिने मिडियाले भारती मानन्धरको अनसनको अपडेट पनि पाँच पाँच मिनेटमै देउ भन्न पाईन्छ #
5
22
99
@saralagautam1
योगमाया sarali
1 year
सबैले बिर्सेंको प्रेम आचार्यलाई सम्झिनु भयो । धन्यवाद । सम्यम, करुणा र शक्तिको साथ लिएर बेइमान र पपुलिस्टसँग निर्भिक भएर भिड्नुस् । यही परिपक्कताको साथमा । शुभकामना ।
@ShahBalen
Balen Shah
1 year
Tweet media one
235
534
3K
4
18
99
@saralagautam1
योगमाया sarali
5 years
गगन थापाको प्रशंसक, फ्यान वा उहाँको हितैसी जो हुनहुन्छ, संसदमा उहाँलाइ अलि सामान्य ढंगमा आफ्नो कुरा राख्न भनिदिए हुने सडकमै चिच्याएजस्तो माइक हुन्छ नि अनि कांग्रेस सत्तामा हुँदा मह काड्नुहुने महानुभावहरु नि अलि बिक्षिप्त नहुँदा राम्रो खाने आलोपालो नै हो .😊😊
3
10
102
@saralagautam1
योगमाया sarali
3 years
सुर्यलाई हत्केलाले छेक्न खोज्नु र माधव र प्रचन्डको खुराफातलाई मिडिया र नागरिक समाजले ढाक्न खोज्नु एकै हो नाङगो सत्य कती छोप्छौ ।
1
16
98
@saralagautam1
योगमाया sarali
4 years
तिमी कतै बोल्छौ कि जस्तो लाग्छ कती सकस सहेर तयार गरे तिमीलाई मेरो आर्तनाद सुन्छौ कि जस्तो लाग्छ यो महसंकटमा तिमी महासङ्राममा जाँदै छौ तिमीले भनेजस्तो लाग्छ 'सरली धैर्य गर बिजयी भएर फर्कन्छु ' बिजयी भव : मेरो मुटु !!❣
Tweet media one
10
8
98
@saralagautam1
योगमाया sarali
2 years
Jaba sandhya huncha ... 🥰🤗
Tweet media one
5
0
98
@saralagautam1
योगमाया sarali
1 year
तोरी चसिमा ढल्काएर ईन्द्रजात्रा हेर्न हिडियो सेल्फी युग र स्टुडियो युग मिश्रण पोज मार्देको नि ।😘
Tweet media one
9
0
96
@saralagautam1
योगमाया sarali
3 months
एउटा परीपक्व मिडियाबाट यो तहको कच्चा रिपोर्ट ! देह ब्यापारका अनेक कारण होलान् । महिलाले सडकमा, फुटपाथमा ब्यापार गर्न नपाए देहब्यापार गरिहाल्छन्, भन्ने आरोप हो यो रिपोर्ट । आपत्तिजनक ! सम्हाल्नुस् है आफुलाई पुर्वआग्रहबाट । @Himalkhabar
7
18
99
@saralagautam1
योगमाया sarali
6 years
राजनीतिको हिलो अर्काको मुखमा छेप्न खोज्दा तपाईंकै मुखमा पर्यो सोच, जेन्डर होइन मस्तिस्क हो . हार्दिक धिक्कार !! नेकपाकी सांसद भन्छिन् : बलात्कारका घटना सरकार फेल गराउने खेल ! via @Annapurna_Post
14
35
94
@saralagautam1
योगमाया sarali
8 years
लोकतन्त्रमा चुनाब बहिस्कार गर्न पाइन्छ लोकतन्त्रमा चुनाब चाँही हुनै पर्छ !!
4
43
94
@saralagautam1
योगमाया sarali
5 years
ज्ञानेन्द्र शाही त्यस्तो मानिस हुन् जो स्टेजमा बसेर आफै माला लाउछन् यिनले हिजो गरेको कुकर्म नागरिक खबरदारी होइन गुन्डागर्दी हो . मन्त्रि योगेश भट्टराईलाइ गरेको हुल -हुज्जत खेदजनक छ ति मानिसलाई झ्यालखानामा राखिदिए हुन्छ नागरिकलाई गुण्डागर्दिको खाँचो छैन .
8
17
95
@saralagautam1
योगमाया sarali
6 years
नगरपालिका आयो खै फोहोर भन्यो बिरुवाले खाए भन्दिएं !!😍😍
Tweet media one
Tweet media two
Tweet media three
3
8
94
@saralagautam1
योगमाया sarali
4 years
Good morning .Happy reading. 🥰
Tweet media one
11
5
94
@saralagautam1
योगमाया sarali
2 years
Ghaam pyaro😚
Tweet media one
2
0
94