ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाईले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
समय बलवान् छ तपाईं अगाडि बढ्नुस् हाम्रो साथ रहिरहनेछ।🤗
विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक विदा, "भिआइपी सवारी" का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट,सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई
आफूलाई सही लागेको काम गर्न नहिच्किचाउने, निर्धक्क आफ्ना विचार राख्ने, बोल्न नडराउने महिलाहरू कमजोर पुरूषहरूलाई मन पर्दैन! अनि त्यस्ता महिलामाथि उनीहरू कुनै न कुनै बहानामा व्यक्तिगत टिप्पणीमा उत्रन्छन्।