श्रेया Profile Banner
श्रेया Profile
श्रेया

@me_sherya

Followers
29,950
Following
4,404
Media
263
Statuses
6,530

अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु

नुवाकोट
Joined June 2020
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@me_sherya
श्रेया
4 years
कुलमान, रवि, धुर्मुस,गाेविन्द केसि अादिलाइ नेता मन्त्री बन्न सुझाव दिनेहरु बुझ जस्काे जुन क्षेत्रमा ज्ञान छ त्यहि काम गर्ने हाे लुडाे खेल्दा धेरै छक्का अायाे भनेर क्रिकेट खेल्ने हाेइन😀
150
347
2K
@me_sherya
श्रेया
4 years
कुलमान, रवि, धुर्मुस,गाेविन्द केसि अादिलाइ नेता मन्त्री बन्न सुझाव दिनेहरु बुझ जस्काे जुन क्षेत्रमा ज्ञान छ त्यहि काम गर्ने हाे लुडाे खेल्दा धेरै छक्का अायाे भनेर क्रिकेट खेल्ने हाेइन😀
150
347
2K
@me_sherya
श्रेया
4 years
हरेक पुरुषकाे सफलतामा महिलाकाे साथ रहन्छ तर म त्याे महिला बन्न चाहान्छु कि मेराे सफलतामा मेराे श्रीमानकाे साथ रहाेस #शुभबिहानी
161
272
2K
@me_sherya
श्रेया
4 years
दुबईबाट गर्भवती महिला फर्कदा कस्काे पेट बाेकेर अाइ भन्ने साेच राख्ने हामीलाई प्रधानमन्त्री चै न्युजिल्यान्ड कि जस्ताे चाहियाे हामिले हाम्राे साेच अनुसारकै नेता पाउने हाे साेच बदलाै देश अाफै बदलिन्छ
71
110
940
@me_sherya
श्रेया
4 years
मलाई अष्ट्रेलिया काे पिअार र अमेरिकाकाे ग्रिनकार्ड वाला हाेइन स्वदेशमै बसेर हिड प्रिय पानिपुरि र चटपटे खान जाउँ भन्ने केटा चाहिएकाे छ
279
51
889
@me_sherya
��्रेया
8 months
बच्चाले हो भ्यालेन्टाइन मनाउने हामि त सत्यनारायणको पुजा गर्छौ😍
Tweet media one
72
17
858
@me_sherya
श्रेया
2 years
अरुको बिहेमा जादाँ जादै यो असार नि गयो
Tweet media one
116
16
817
@me_sherya
श्रेया
3 years
युराेप अमेरिका बस्नेले गफ र सुझाव पठाउछन तर खाडिमा बस्ने नेपालीहरुले देश अापतमा पर्दा ६०० अक्सिजन सिलिन्डर पठाएछन,याे हाे नि देशकाे माया🙏🙏🙏
21
94
756
@me_sherya
श्रेया
3 years
मदन भण्डारीको नेपालमा के याेगदान छ र उहाँलाई जननेता वा राष्ट्रनेता भनिन्छ? एमालेमा त उहाँको हाेला तर साच्चै नेपालकाे लागि के रछ?
66
62
731
@me_sherya
श्रेया
2 years
भोटको प्रवाह नगरि काठमाडौं बनाउन लाग्ने २ इन्जिनियर @brb1954 @ShahBalen
Tweet media one
39
47
655
@me_sherya
श्रेया
3 years
डिभोर्स गर्न अदालत पुगेका श्रीमान श्रीमती वकीलहरुको हानाहान देखेर मिलेर घर फर्किए रे 🤣🤣🤣
33
53
634
@me_sherya
श्रेया
7 months
यो मन्त्रिमण्डलको सबैभन्दा गौरव गर्न लायक व्यक्तित्व ,निराश नबनाउनुहोला सफल कार्यकालको शुभकामना @SumanaShrestha
Tweet media one
30
42
616
@me_sherya
श्रेया
4 years
दिपावलि मनाइ रहदाँ उहाँलाई नभुल्नु हाेला
Tweet media one
16
19
570
@me_sherya
श्रेया
2 years
आइ एम नाइस तर थोप्डा नै गतिलो छैन🤣
Tweet media one
97
9
554
@me_sherya
श्रेया
3 years
गाँउबाट सहर पसेको ६ महिना पछि ढिडो खान मलेखु पुग्ने र पहाडबाट काठमाडौं बसेर हिउँ खेल्न चन्द्रागिरि पुग्नेहरुको जमात एउटै हो🤣
19
48
549
@me_sherya
श्रेया
4 years
प्रेम ले भरीएको “आँखा”, श्रद्धा ले झुकेको “शिर”, सहयोग गर्दै गरेको “हात”, सत्मार्ग मा हिड्दै गरेको “पाउ ” र सत्य सित जोडिएको “जीब्रो”, मेरा अादर्श हुन
22
72
537
@me_sherya
श्रेया
3 years
शेरबहादुर देउवा प्रधानमन्त्री भए भनेर माअाेवादिहरु खुसि हुनु र पाेइल गएकि बुढिले छाेराे पाई भनेर खुसि हुनु एउटै हाे😀
25
51
524
@me_sherya
श्रेया
4 years
नेपाल सरकारद्वारा नारायणि वरिपरि बाढिकाे खतरा छ नजानु भनेर माेबाइलमा मेसेज पठाएकाे १० मिनेट पछिकाे दृश्य😀😀😀
Tweet media one
42
38
512
@me_sherya
श्रेया
4 years
गलतलाई गलत भन्न सक्ने क्षमता छैन भने तपाइको प्रतिभा अर्थहीन छ …
22
61
523
@me_sherya
श्रेया
4 years
भारतले निर्यात बन्द गर्याे भने चाइनाबाट अायात गर्ने विकल्प अाउछ तर अाफैं उत्पादन गर्छु भन्ने सङ्कल्प अाउदैन अनि कसरी हुन्छ अात्मनिर्भर?
18
90
520
@me_sherya
श्रेया
4 years
याे भन्दा उत्कृष्ट कार्टुन के हुनसक्ला 😀
Tweet media one
16
84
516
@me_sherya
श्रेया
4 years
सरकारले गर्‍यो ऐतिहासिक घोषणा ! "अब तेल बिदेशबाट आयात गरिने छैन, यहिँका जनतालाई पेलेर निकालिनेछ
21
64
522
@me_sherya
श्रेया
3 years
जस्ले जे भनेपनि दलितलाइ मान्छेको दर्जा दिने र समाजमा उभिन सिकाउने माओवादि नै हो
42
31
513
@me_sherya
श्रेया
4 years
प्याज महङ्गो भाे भनेर ट्विटरमा राेइला गर्ने हाेइन घर गएर खेतबारि खनेर राेप्ने हाे बाेलेर परनिर्भरता हट्दैन
18
50
495
@me_sherya
श्रेया
4 years
सञ्जालमा जाेडिनु भएका पवित्र साेचका सम्पूर्ण दाजुभाइहरुमा भाइटिकाकाे शुभकामना
29
22
488
@me_sherya
श्रेया
4 years
अाउनुहाेस चिनजान गराै म पाेखराबाट अनि तपाईं ?
426
18
471
@me_sherya
श्रेया
4 years
काङ्ग्रेस बन्न मन लाग्दैन कम्युनिस्ट भन्न मन नलाग्ने बनाए अब कुन विचारधारा ठिक हाेला?😀
85
35
478
@me_sherya
श्रेया
4 years
@ThapajiSurya कुरा पाखे र एकपाखे भन्दा नि जनताबारे गरिएकाे टिप्पणी महत्वपूर्ण छ। जनताले भन्दैमा हुन्छ भन्नू भकाे छ लाेकतन्त्रमा जनताले भनेकाे नभए कस्ले भनेकाे हुन्छ त? जनताले तिरेकाे करले भत्ता पचाएर जनताबारे त्यस्ताे टिप्पणी गर्न तपाईंको पदिय हैसियतले दिन्छ?
15
29
466
@me_sherya
श्रेया
7 months
अस्ति कुटाइ खाने फुटपाथवाला दाइको झुपडि र पिडा देखेर भातै रुचेन अनि ४ वटा रोटि खाएर सुते😂
Tweet media one
45
42
470
@me_sherya
श्रेया
1 month
अन्टि नभन्नु ल😉
Tweet media one
103
5
464
@me_sherya
श्रेया
3 years
केटिहरु पैसाकाे पछि लाग्छन भन्ने पापिष्टहरु हेर बिल गेट्सकाे पनि सम्बन्धविच्छेद भयाे 😀
63
35
455
@me_sherya
श्रेया
2 years
जिन्दगीमा पुतलि चाहनु हुन्छ भने २/४ ओटा झुसिलकिरा त झेल्नै पर्छ😍
Tweet media one
70
19
455
@me_sherya
श्रेया
2 years
पल शाह र सन्दिप लामिछाने रिहा हुदाँ खुसियालि मनाउने समाजलाइ नै निर्मला पन्तको बलात्कारि चाहिएको छ 😥
83
76
452
@me_sherya
श्रेया
4 years
बुद्वि नभाका रुसि रास्ट्रपति पुटिन । यस्तो बेला मार्क्स लेनिनहरुको सालिक बनाउन छोडेर के को कोरोना को भ्याक्सिन बनाको होला त है ? हाम्रा प्र.म. ओलि ज्यु बाट केही त सिकुन !😎✌️
27
39
435
@me_sherya
श्रेया
2 years
रामनवमीको शुभकामना
Tweet media one
33
6
429
@me_sherya
श्रेया
4 years
कुलमान निकालेकाे उपहार एमालेलाइ नयाँ पार्टि कार्यलय दिने राजेशकुमार अग्रवालकाे अर्घाखाचि सिमेन्टले ७० कराेड र शिवम सिमेन्टले १ अर्व ८० कराेड विधुत प्राधिकरणकाे बक्यौता तिर्न बाकिँ रहेछ 😀
17
70
433
@me_sherya
श्रेया
4 years
सगैँका साथिकाे बिहे गरेर तिहारमा छाेराे पटाका पड्काउदै हिड्छ अाफुभने तरकारिमा मेथि पड्काउदै बस्न परेकाे छ पिडा😣🙄
38
24
421
@me_sherya
श्रेया
4 years
कुकुरले खानकै लागि मात्रै कहिल्यै राजनिती गर्दैन त्यसैले मलाई नेपालीको राजनितिज्ञ भन्दा कुकुर बढि प्याराे लाग्छ #कुकुर_तिहार
13
37
414
@me_sherya
श्रेया
3 months
Chendgu calling 🐼
Tweet media one
21
7
417
@me_sherya
श्रेया
4 years
नुहाउन जादा पानी सक्यो भने बाथरुमबाट घोक्रो सुकुन्जेल कराए नि कसैले सुन्दैनन। अनि बाथरुममै बसेर फोनमा सानो स्वरले बोल्यो भने चाहिँ सबैले सुन्छन।😂😁😂😁😁
60
43
409
@me_sherya
श्रेया
2 years
याद
Tweet media one
23
1
402
@me_sherya
श्रेया
2 years
आउनुहोस स्वयम्भु घुमौ
Tweet media one
48
9
402
@me_sherya
श्रेया
4 years
साथि - बिहे पछि बस्नलाई कुन ठाँउ राम्रो हुन्छ, Australia कि US ? म- औकातमा राम्रो हुन्छ , औकातमा बस्नी गर 😂😆
17
38
403
@me_sherya
श्रेया
4 years
Yes,I am a Girl🙆🏻 तर आज सम्म साउनमा व्रत बसेको छैन😌❤! के मलाई याे समाजले स्विकार्ला 😀😀
49
20
386
@me_sherya
श्रेया
2 years
सोझि केटि म 😍
Tweet media one
25
5
396
@me_sherya
श्रेया
2 years
पोखरा
Tweet media one
29
6
376
@me_sherya
श्रेया
1 year
How sweet😊
12
53
389
@me_sherya
श्रेया
4 years
यदि तपाई सहि हुनुहुन्छ भने केही पनि साबित गर्ने कोसिस नगर्नुस प्रमाण समय ले आफै दिन्छ , राम्रो दिन ल्याउन को लागि खराब दिन सित पहिला लड्नुपर्दछ । #शुभदिन
31
54
391
@me_sherya
श्रेया
2 months
Anybody here ?
Tweet media one
52
4
386
@me_sherya
श्रेया
4 years
बादरको हातमा नरिवल हैन नरिवलको बोटमै बादर भएपछि बहुमत को कदर हैन बहुमतनै बदर हुन्छ कमरेड😂😂😂
9
39
384
@me_sherya
श्रेया
2 years
खेतमा प्लटिङ गलामा धान चामलको बोरा इन्डिया से तान 😀
Tweet media one
33
45
386
@me_sherya
श्रेया
4 years
शारीरिक सुन्दरता र मानसिक सुन्दरताकाे फरक म बुझ्छु, किनकी गुलाफको फुल रोजि रोजि चुडिन्छन भने तुलसीका बोटहरु खोजी खोजि रोपिन्छ्न
12
55
384
@me_sherya
श्रेया
11 months
टिकटकको रिस पनि यतै पोख्न परो😂
Tweet media one
34
4
371
@me_sherya
श्रेया
3 years
जनताले भगवान सम्झेर सुर्यमा भोट हाले,तर गल्तिले सुर्य चुरोटमा परेछ अहिले देश क्यान्सरमा चलिरहेको छ
5
36
380
@me_sherya
श्रेया
4 years
हामी त्यस्ताे परिवेशमा छाै जहाँ गरिवकाे हितमा लड्ने याैद्वा लड्दा लड्दै धनी भैसकेकाे हुन्छ😀
12
38
382
@me_sherya
श्रेया
4 years
लिपुलेक र अयोध्या खोज्दै जादा बालुवाटार र सिंहदरबार को लालपुर्जा अर्कै को नाम मा नबनोस! #शुभदिन
21
45
377
@me_sherya
श्रेया
4 years
लासमाथि राजनिति गर्नेहरुकाे देशमा लास जलाउने ले अवार्ड जितिन शुभकामना
1
18
369
@me_sherya
श्रेया
4 years
जल्नु नै छ भने मन्दिरको धुप जसरी जल्नुस, ताकी थाहा पाउनेले पनि भनुन्,अाहा कस्तो मिठो सुगन्ध फैलियो #शुभदिन
22
45
377
@me_sherya
श्रेया
2 years
आदरणीय होइन उदाहरणीय बनौ✌️
Tweet media one
23
6
366
@me_sherya
श्रेया
4 years
यात्रामा साथ दिनेलाई कहिले भूल्न हुदैन गन्तब्यमा पुगेपछि हात मिलाउने त जति पनि भेटिन्छन!!
3
36
362
@me_sherya
श्रेया
4 years
ट्विटरमा लिङ्ग परिवर्तन गरेर रहेका केही फेक गाइहरुलाइ नि गाेरुतिहारकाे शुभकामना😍
18
14
356
@me_sherya
श्रेया
4 years
राम्राे केटिकाे खाेजिमा अाफ्नाे समय बर्बाद नगर्नुस काेराेनाकाे कारण म अचेल खासै घर बाहिर निस्कन्न😀😀😀
69
14
363
@me_sherya
श्रेया
4 years
सञ्जालमा २/४ जना यस्ता अर्धनारि छन जस्काे काम प्रमाेशन लिष्ट बनाउने बाहेक केही छैन 😀😀😀😀
41
26
354
@me_sherya
श्रेया
4 years
सफल पुरुषकाे पछि लाग्ने हाेइन पुरुषसगैं सफल हुनुस कहिल्यै अपमानित महसुस गर्नुहुने छैन 😍
20
39
363
@me_sherya
श्रेया
4 years
कसैले मलाइ चिन्दैनन भनेर गुनासो छैन मेरो !! कसैले चिन्छ कि भनेर मुख छोप्न नपरोस बस यति भय पुग्छ...
7
46
365
@me_sherya
श्रेया
3 years
दशै,तिहार,तिज नभनि दिनरात ड्युटीमा खटिने यी दिदिबहिनीलाई नि तिजकाे शुभकामना
Tweet media one
4
26
359
@me_sherya
श्रेया
4 years
म केटि हु याे कुरा मेराे अनुहार र पहिरनले चिनिन चाहान्छु नकि नाइटा र तिघ्राले हाेइन #सभ्य_बनाै
24
34
355
@me_sherya
श्रेया
4 years
अर्थमन्त्री छाेड्न परेकाे युवराज खतिवडालाइ अमेरिकि राजदुतमा नियुक्ति, मुख्यसचिव लाेकदर्शन रेग्मि कार्यकाल भन्दा एक महिना अगाडिनै राजिनामा दिएर बेलायति राजदुत हुन कानुनले राेकेन कुलमानलाइ प्राधिकरणमा नियुक्ति गर्न विधान र कानुन मिलेन रे पाखेहरुलाइ
8
45
363
@me_sherya
श्रेया
3 years
एकैदिन ३ खुसि विधुत प्राधिकरणमा कुलमान नियुक्ति,अनि बा का दुई नालायक झड्केला छाेराहरुकाे राजिनामा😉
14
18
353
@me_sherya
श्रेया
4 years
एमबिबिस पढ्दै छु भनेर खुब फुर्ति लगाउने २/४ जना बादर्नि साथिहरुलाइ साेध्नु छ `के काेराेनाकाे भ्याक्सिन बनायाै त´?😀
27
14
358
@me_sherya
श्रेया
4 years
आधा दुख गलत मान्छे माथी आशा राखेर हुने रैछ आधा दुख सच्चा मान्छेमाथी शंका गरेर हुने रैछ #शुभदिन
16
36
352
@me_sherya
श्रेया
4 years
केबल सुनको मुल्य मात्र आकाशिएको हो गुनको मुल्य त अझै पनि कौडिकै भाउ छ ।🙏🙏 #शुभदिन
21
39
357
@me_sherya
श्रेया
4 years
क्वारेन्टाइन मा बस्ने पुरुषहरुले यति चैं जरुर बुझे कि पहिलाे चाेटि महिनावारि भएर छुट्टै बस्दा महिलाहरुलाइ कति पीडा हुन्छ भनेर
19
23
358
@me_sherya
श्रेया
4 years
यदि त्यो ट्रम्पे बुढालाइ नोबेल शान्ति पुरस्कार दिने भए हाम्रा प्रधानमन्त्री ओलीलाइ पनि यो सालको चिकित्सा सम्बन्धित नोबल पुरस्कार दिदा हुन्छ काेराेना सम्बन्धि महत्वपूर्ण अनुसन्धानकाे लागि 😀
15
20
353
@me_sherya
श्रेया
2 months
Time to fly ✈️ 🇳🇵
Tweet media one
30
3
348
@me_sherya
श्रेया
4 years
अमेरिकामा राष्ट्रपति,ब्राजिलमा प्रधानमन्त्री, भारतमा गृहमन्त्रीलाई काेराेना लागिसक्याे नेपालमा चै मेयर,वडाअधक्ष्य,बेराेजगार प्रदेश संसद भन्दा माथि जान सकेन के साह्राे हेपेकाे हाे काेराेनाले नि😀
11
25
353
@me_sherya
श्रेया
4 years
सम्बन्धको बजारमा त्यही मान्छे एक्लो हुने गर्छ जो दिल र बोलिमा सच्चा हुने गर्छ😍😊
13
25
353
@me_sherya
श्रेया
4 years
जिन्दगिमा हरेक दिन यस्ता ८/१० अाेटा बाघले नछाेडुन बाघ दिवशकाे शुभकामना😀
Tweet media one
24
22
348
@me_sherya
श्रेया
4 years
साच्चै याे COUPLE_CHALLENGE भनेर फाेटाे राख्ने अातङ्क कहिले बन्द हुन्छ? हामिजस्ता बिहे नगरेकालाइ त हेपेकाे फिल हुने रैछ😀
30
24
347
@me_sherya
श्रेया
4 years
बाटोमा भुकिरहेका प्रत्येक कुकुरलाई चुप बनाउनको लागि यदि म रोकिएँ भने, म आफ्नो गन्तव्यमा पुग्न सक्दिन। #शुभदिन
23
40
339
@me_sherya
श्रेया
4 years
फलाेअर बढाउन भन्दा नि फलाेअर जाेगाउन पाे मुस्किल पर्ने भाे कति अनफलाे गर्न सकेका हाे 😀😆🙄
21
25
342
@me_sherya
श्रेया
4 years
स्वदेशि काठ कुहिएर जान्छ विदेशबाट अरवाैकाे फर्निचर अायात हुन्छ अनि रुख काटाै भन्दा वातावरण विज्ञकाे विराेध अाउछ,स्वदेशि रक्सि ब्याण्ड गरिन्छ अनि कराेडाै करकाे लागि अरवाै बाहिरिन्छ हामी नभएर भन्दा नजानेर गरिव भकाे हाे कि?
17
36
350
@me_sherya
श्रेया
2 years
आधा घण्टा लाइन बसेर चेक साटन जादाँ नागरिकता को फोटोकपि पनि आफै ल्याउन पर्छ भनेर बाहिर पठाउने बैक कसरि नेपालको नम्बर वान बैङ्क हुन्छ ? @nabilbank
25
29
348
@me_sherya
श्रेया
4 years
प्रचण्ड राजनैतिक खेलाडि हुन चुनावमा अाेलिले प्रहरिकाे चरम दुरुपयाेग गर्ने डरले अाेलि समुहमै राखेर बादललाइ गृहमन्त्री नछाेड्न भनेका नि हुनसक्छन
11
22
338
@me_sherya
श्रेया
4 years
राष्ट्रपति भएपछि डाेनाल्ड ट्रम्पकाे सम्पत्ति लगभग २ अर्व ले घटेछ कस्ता अभागि देशमा राष्ट्रपति भएछन नेपालमा भए लगभग ३ गुणाले बढाउने थिए😀
9
31
349
@me_sherya
श्रेया
3 years
एमालेका मित्रहरु मदन भण्डारिकाे हत्यारा पत्ता लगाउन सरकारलाइ दबाब दिने बेला भएन?🤣
16
29
348
@me_sherya
श्रेया
4 years
जनयुद्ध सुरु भएकाे २५ वर्ष भएछ अनि गणतन्त्र अाकाे १४वर्ष, महेन्द्रले १० बर्षभित्र २०६ वटा उधोग कारखाना र ५ वटा हाइवे राजमार्ग खोलेका रहेछन,अब बुझाै हाम्राे समस्या याे तन्त्र हाेइन भ्रष्टाचार गरिबी र अशिक्षा हाे
8
63
341
@me_sherya
श्रेया
4 years
आजभोली को मान्छेहरु पनि अजिब को छन, गलत साबित हुँदाखेरी माफी माग्दैनन् सम्बन्ध नै तोडिदिन्छन ।
9
16
337
@me_sherya
श्रेया
4 years
बाहुनको नाक चुच्चो भनेर गिज्याउनेहरु अहिले मास्क अडिएन भनेर गुनासो गर्दै छन रे 😀😀😀
27
18
340
@me_sherya
श्रेया
4 years
नेकपा विवाद मिल्याे,बामदेवलाइ राष्ट्रिय सभामा लगियाे,सचिवालय बैठक सकियाे अब त ध्यान काेराेनातिर जाला कि भन्या फेरि मन्त्रीपरिषद् पुनर्गठन मा गएछ😀
12
29
339
@me_sherya
श्रेया
4 years
एकदिन घाँटिमा र ३६४ दिन काँटिमा जनै झुन्ड्याउने संस्कारि छाेराहरुलाइ नि जनैपुर्णिमाकाे शुभकामना😀
21
24
339
@me_sherya
श्रेया
4 years
कोहि कोहि मान्छे त ठ्याक्कै कमलको फूल जस्तो हुने क्या देख्यो कि हिलोमा गाडु गाडु लाग्ने 😛🤦
21
21
338
@me_sherya
श्रेया
3 years
देउवाकाे उत्कृष्ट सुरुवात कराेडाै भ्रष्टाचार काे अाराेपित विजय गच्छदार १० लाख धराैटिमा रिहा🤣🤣🤣
8
38
341
@me_sherya
श्रेया
3 months
Night vibes
Tweet media one
21
7
328
@me_sherya
श्रेया
4 years
न बुटबल राजधानि राख्दैमा अाकाश पल्टनेवाला छ न त देउखुरि राख्दैमा न लुम्बिनी प्रदेश नाम राख्दैमा केही हुन्छ न ५ नम्बर प्रदेश भन्दैमा सिङ्गापुर बन्छ यतिकाे लागि कसैकाे राजनीतिक स्वार्थमा काेहि अान्दाेलन गर्न जान्छ भने हामी अझै १९ अाै शताब्दिमा छाै
17
43
334
@me_sherya
श्रेया
4 years
एभरेस्ट काे उचाइ नाप्न सकियाे, ताराकाे दुरि नाप्न सकियाे तर अाेलिकाे झुट र अन्धभक्त काे दिमाग कहिल्यै नाप्न सकिन्न जस्ताे छ😀
4
16
331
@me_sherya
श्रेया
4 years
आफू अल्पमतमा परेपछी संसद विघटन गर्नेले भोलि चुनाबको नतिजा आफ्नो पक्षमा आएन भने निर्वाचन पनि रद्द नगर्ला भन्ने के ग्यारेन्टि?
11
38
327
@me_sherya
श्रेया
1 year
आजलाइ यत्ति 😍😍😍
Tweet media one
23
8
323
@me_sherya
श्रेया
4 years
यत्ति भएपछि काेराेना त च्यापिएरै मर्छ हाेला #kathmandu
Tweet media one
27
26
328
@me_sherya
श्रेया
4 years
एकातिर काम गर्न दिएनन भनेर संसद विघटन गर्छन अर्कातिर ३ वर्षकाे कामकाे लम्बेतान सुचि नै निस्कन्छ भन्न खाेजेकाे चैं के हाे?
11
32
323
@me_sherya
श्रेया
4 years
यौनस्वार्थमा एक प्रेमिले लेखेको"प्रेमपत्र"र नेपालका राजनितीक दलका अाश्वासन एउटै हुन एकपटक झुक्किनु गल्ती हो दोस्रो पटक झुकिनु मुर्खता
19
20
323