भूमेश काफ्ले Profile Banner
भूमेश काफ्ले Profile
भूमेश काफ्ले

@kaphlebhumesh

Followers
5,349
Following
3,162
Media
2,197
Statuses
29,441
Explore trending content on Musk Viewer
Pinned Tweet
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
प्लिज सर, मलाई एउटा माैका दिनुस् ! भर्खरै SEE काे रिजल्ट भएकाे छ। कैयौं साना भाइ बहिनिहरू हिजाे आज मैले जस्तै अनेकौं कष्टहरू झेलेर शहर पसेका छन्। हरेक बाउ आमा र भर्खरै SEE सकाएर बसेका भाईबहिनिहरूलाई याे लेखले प्रेणा मिल्नेछ। कृपया प्रतिक्रिया दिनु हाेस् ल।
5
7
40
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
कसैले सपनामा पनि साेचेकाे थिएन हाेला जुम्लामा MBBS पढाइ हुन्छ भनेर। अब जुम्लालाई राेग, भाेग र अभावकाे प्रायले हेर्ने हाेईन। कर्णालीलाई मेडिकल हव बनाउनु पर्छ। जुम्लामा MBBS कुनै पनि हालतमा असम्भव छ भन्नेहरु अाज कुन दुलाेमा पसेहाेलान्। अब यि बाटाेहरुमा सेता एप्राेन हरु टल्किने छन्।
Tweet media one
66
188
1K
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
संकटकाे बेलामा सबैले सम्झिने रहेछन्। बल्ल नेपालीहरुकाे घैटाेमा घाम लागेछ। अब बुझ्याै नि हाेईन केसी सरकाे लडाई किन र के कुरामा थियाे।
Tweet media one
17
105
945
@kaphlebhumesh
भूमेश काफ्ले
6 months
म जुम्लाको बाहुन अनि उनि चाहिँ म्याग्दिको मगर। हामिले निकै संघर्ष गरेर हाम्रो प्रेमलाई बिवाहमा परिणत गर्यौँ। केहि दिन अघि काठमाडौं गुर्हेश्वरी मन्दिरमा हामिले बाहुन हरुको परम्परा अनुसार बिवाह गरेपछि मलाई उनको परम्परा पनि अनुसरण गर्न मन भयो। अन्तर जातिय बिवाह गज्जव हुने रैछ ।
Tweet media one
Tweet media two
216
22
750
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
म जन्मेकाे ठाउँ हाे हाे। मेराे मातृभूमि सिँजा जुम्ला।।
Tweet media one
56
28
710
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
ए काेहि त राेक यी पागल मनुवा लाई। मुगुमा गर्न नहुने काम गर्दैछन्। बुढेसकालमा किन यस्ताे धपेडी बा। बा सुतेर बस्नुस् अानन्दले, याे देशका श्री ३,४,५ हरुले यस्ताे गरेकाे देखि सहन्नन्। भ्रष्टाचार गर्नुस्, पार्टीको झाेला बाेक्नुस्, निउक्ति खानुस्। नेपालीको सेवा कतिन्जेल गर्नु हुन्छ बा।
Tweet media one
Tweet media two
19
86
609
@kaphlebhumesh
भूमेश काफ्ले
11 months
पेसाले डेन्टिस्ट हुँ। पाँच बर्ष जुम्लामा बसेर सेवा दिएर उच्च शिक्षा पढ्न पर्ने भएर काठमाडौं आएको हु। काठमाडौं गोगंबुमा डेन्टल क्लिनिक छ। बसुन्धारामा अर्गानिक सप छ। कहिले स्याउ त कहिले आलु बेच्छु फुर्सदको बेलामा। यो मेरो फ्यामिलि बिजनेस हो। गोदावारिमा अर्गानिक फार्म छ। म यहि हो। +
32
33
480
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
सिँजा ❤️
Tweet media one
23
19
455
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
बिचरा यी बाबालाई देख्ने बित्तिकै माग्न आएका हाेलान् साेचेर उनकाे कुरै नसुनेर धेरै क्लिनिकहरूले बाहिर निकालिदीएछन्। वीर अस्पताल र थापाथलिकाे कुन चाहिँ अस्पताल पनि पुगेछन्। मेराेमा आईपुग्दा मेरा स्टाफहरू पनि डराएका थिए। म बिरामि हेर्न ब्यस्त थिए बाबालाई एक छिन आराम गर्न भने। ++
Tweet media one
40
23
441
@kaphlebhumesh
भूमेश काफ्ले
4 months
यो तेल होईन सन्चो हो यसले न कपाल उमार्छ न त झर्न नै रोक्छ बरु अस्ति एकदिन ढाड दुखेको बेला लगाएको दुख्न हल्का दुख्न कम भयो। मैले मेरो ३१०० डुबाए तपाईहरु नडुबाउनुस्। यसले सेलिब्रेटिको पनि उमारेको छैन पैसा खाएर गफ दिराछन्। 🤣
Tweet media one
93
49
426
@kaphlebhumesh
भूमेश काफ्ले
9 months
मलाई कंग्रेसी भन्छन् साथिहरूले । मेरी छोरी याँ मौसुफको काखमा पुगिसकिन्। राजा आउ देश बचाउ । 🙏❤️
Tweet media one
Tweet media two
19
14
403
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
फेरि राख्छु याे फाेटाे। पटक पटक राख्न मन लाग्छ। आफ्नाे गाउँ, आफ्नाे भुगाेल, आफ्नाे परिवेश र आफू जन्मे हुर्केकाे ठाउँ देखाई रहन मन लाग्ने। ❤️
Tweet media one
27
12
382
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
के सिँजा साच्चिकै राम्राे छैन र?
Tweet media one
14
21
322
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
Heaven is मिथ जुम्ला Is बब्बाल।
4
21
304
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
जुम्ला कस्ताे लाग्याे?
Tweet media one
23
7
294
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
हेर्नुस् यी स्याउका बिस्कुन हरू। तपाईहरूलाई थाह छ जुम्लामा याे सिजनमा गाई भैँसिले पनि स्याउ खान्छ भनेर? कर्णाली राजमार्ग राम्राे भयाे, जुम्लामा याैटा काेल्ड चेन जहाँ स्याउ स्टाेर गर्न मिल्याे भने जुम्ला यत्तिकै सम्बृद्ध हुन्छ। अब नपालकाे हरेक शहरमा जुम्लाकाे स्याउ पुर्याउनु पर्छ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
16
35
278
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
बाबा खुशि भएर याैटा माला र शालिग्राम दिएर जानू भयाे। सधैं पैसा नै सबै कुरा हाेईन। आफ्नाे ब्यस्त समयमा पनि समय मिलाएर कुरा सुनेर उपचार गरिदिँदा पाईने आशिर्वादकाे कुरै छाेडाैँ। लास्टमा बाबाले राजा हुन्छस् भनेर आशिर्वाद दिनुभयाे। मैले मनमनै राजा हाेईन बाबा राष्ट्रपति बन्न मन छ भने।
14
10
259
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
हाम्राे ��ाकाे याे अद्भुत कला सिक्न मन छ। पारिलाे घाममा बा आफ्नाे कर्ममा मस्त हुनुहुन्छ। बा ले ४०/५० जतिमा यसरी बुट्टा मात्र कुँदेर राख्नु हुन्छ। यदि कसैले चिना बनाईदिन अनुराेध गरे भने डिजाईन र फर्म्याट पहिले रेडि हुन्छ। मात्र बिवरण भर्नु हुन्छ। मलाई बनाएकाे हेर्नै रमाईलाे लाग्छ।
11
13
249
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
के कर्णालीमा मान्छे बस्दैनन् हाे? के काठमाडौं र चितवनलाई मात्र उज्यालाे बनाए पुग्ने हाे। जुम्लामा मान्छेलाई माेबाईल चार्ज गर्न सकस छ। राज्यले बत्ती भारतलाई बेच्छु भन्दै फुई लाउछ। हेर्नुस् मेरा माननीय ज्यु काे याे राेदन। कर्णालीकाे हालात यस्ताे छ, यहाँका सम्पन् हरु चिर निद्रमा छन
4
86
243
@kaphlebhumesh
भूमेश काफ्ले
4 months
आमालाई छाति दुख्ने र श्वास फेर्न गार्हो भएपछि एक महिना अघि एन्जिओग्राफी गराईयो। 90% भन्दा बढि ब्लकेज देखेपछि मैले आत्तिदै सबभन्दा अगाडि रामेश सरलाई रिपोर्ट पठाए। सरले रिपोर्ट हेरेर मलाई अब कोहि एकजना डाक्टरलाई मज्जाले पत्याउने अनि उसैसङ सर्जरी गराउने अरु बिकल्प रहेन भन्नु भो। ++
Tweet media one
82
5
234
@kaphlebhumesh
भूमेश काफ्ले
1 year
न उसले लोकसेवा रोज्यो न त बिदेश जाने बाटो नै। पोखरा बिश्व बिध्यालय बाट MBA मा डिन लिस्टमा परेको उसलाई बिभिन्न प्राईभेट संस्थाहरूको पनि अफर थियो जागिरको लागि। तर उसले अरुकोमा केहि नगरेर आफ्नै केहि गर्ने अठोट लियो र B&P Organic Shop बशुन्धारा काठमाडौंमा खोल्यो।++
Tweet media one
Tweet media two
9
20
219
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
Jumla_Nepal. ❤️
Tweet media one
12
12
220
@kaphlebhumesh
भूमेश काफ्ले
4 months
प्रिय गगन दाई यो बेलामा तपाई हार्नु भयो भने सिङ्गो देश हार्ने छ। यो देश फेरी फेरी ठग र फटाहहरुको चंगुलमा फसिरहने छ। तपाईको घर छेउको दाई जस्तै ७० हजार नेपाली आमाबुवाहरु आफुले एक छाक नखाई जम्मा गरेको पैसा खाएका छन् ठगहरुले। यिनिहरुलाई पाखा लगाएरै छाड्नु होला। सहकारी ठग:- मुर्दावाद
Tweet media one
121
20
216
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
सेतै छ।
7
16
212
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
तस्बिरमा देखिएकाे ठाउँ र देखिएकाे एअरपोर्टकाे नाम भन्नेलाई एक किलाे स्याउकाे ब्यवस्था छ।
Tweet media one
43
8
211
@kaphlebhumesh
भूमेश काफ्ले
11 months
मलाई जसले जे सुकै भनुन् बाल छैन। मैले गलत केहि गरेको छैन। डाक्टर भएर कहिले स्याउ, कहिले आलु बेच्छु। कसैलाई लुटेको छैन चोरेको छैन। दुख गर्ने हो सके सम्म। मलाई कुनै पनि काम गर्न अप्ठेरो लाग्दैन। म कस्तो डेन्टिस्ट ���ो मेरो बिरामिलाई सोध। रुप एक अवतार अनेक। तिम्लाई के टाउको दुखाई। 😡
17
10
212
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
दुर्गम काेटाबाट छात्रवृत्तिमा MBBS/BDS/Nursing पढेका हरुकाे पनि छानबिन हुनु पर्छ। बच्चादेखी शहरका अालिशान स्कुल��रुमा पढेर ८, ९, १० र SLC काे किर्ते सर्टिफिकेट दुर्गमबाट मिलाउने चलन अझैसम्म छ। यसाे गरिदा साच्चिकै पाउनु पर्ने हरु अाझेलमा परेकाे देखिन्छ। यसमा पनि छानबिन हुनु पर्छ।
5
35
211
@kaphlebhumesh
भूमेश काफ्ले
1 year
स्वर्ग जस्तो मेरो सिँजा।
Tweet media one
16
10
210
@kaphlebhumesh
भूमेश काफ्ले
4 months
बालेनको अराजक कामको सधैँ बिरोध गरिन्थ्यो। दुइ बर्ष भयो यो झ्याल बाट बाहिर चिह्याएको। दुई बर्ष बाट यसको हालत यस्तै छ। पछिल्लो समय त झनै खत्तम भएको छ। सायद बालेन पनि म जस्तै बिरक्तिएर होला एक टिप्पर माटो बोकेर छर्दै हिँडेका। यो देश कहिले बन्ने होला, यो देश कसले बनाउने होला। 🥲
36
24
203
@kaphlebhumesh
भूमेश काफ्ले
1 year
मलाई लाग्छ ९०% सांसदले हजुरका कुरै बुझेनन्। Fiscal space, SDG जस्ता भारि शब्दले उनिहरुलाई रनभुल्ल पार्याे जस्ताे छ।
@Online_khabar
Onlinekhabar
1 year
सांसद वाग्लेले भने- अर्थमन्त्रीले वित्त नीतिमा ठाउँ छैन, मौद्रिक नीतिबाट गर्छौं भन्नु गलत समाचार पढ्न :
39
172
886
24
6
199
@kaphlebhumesh
भूमेश काफ्ले
7 months
सेतो हिउँमा सेता एप्रोन भिरेका यि भविश्यका डाक्टरहरु। उ बेला सामान्य अप्रेसन र पोस्टमर्टम सम्म गर्नलाई डाक्टर नभेटिने जुम्लाले अहिले डाक्टर उत्पादन गरिरहेको छ। यो बर्ष छिमेकी राष्ट्र भारतबाट तिनजना बिध्यार्थी MBBS पढ्न जुम्ला पुगेका छन्। सेतो हिउँमा सेतो कोट क्या गज्जव टल्केछ।
Tweet media one
5
13
197
@kaphlebhumesh
भूमेश काफ्ले
1 year
याैटा नागरिककाे हिसावले पुर्व राजा आज जुम्ला जादैहुनुहुन्छ। तर ��्यहाँको सांसद, नेता र कार्यकर्ताले श्री ५ बडामहाराज धिराजकाे जुम्ला भ्रमण भन्दै राजाकाे अभिनन्दन गर्ने रे। याे देशमा राजा छैन भन्ने कुरा म जस्ताे सामान्य नागरिकलाइ त थाहा छ, तर जुम्लाकाे ताेरी सांसदलाई किन नभएकाे ?
Tweet media one
53
11
196
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
पहिलाे तस्बिर: अादारणिय गाउँ पालिकाका पदाधिकारी तथा स्टाफ, कार्यालय सहयाेगि हरु काेराेना बाट बच्न प्राेपर PPE लगाएर तस्बिर खिचाउदै दाेश्राे तस्बिर: नेपालकाे एक चिकित्सक जाे अहाेरात्र काेराेना बिरुद्ध फ्रन्ट लाइनमा बसेर फिभर क्लिनिकमा ड्यूटि गर्दै रेन काेट जस्ताे प्लास्टिकको भरमा
Tweet media one
Tweet media two
22
84
193
@kaphlebhumesh
भूमेश काफ्ले
2 months
माननिय गृह मन्त्री ज्यु तपाईं सङ अझै केहि घन्टा बाँकि छ होला। भारतिय अभिनेता अनिल कपुरको फिल्म नायक तपाईले पनि पक्कै हेर्नु भएकै होला। अब अन्तिममा ओली, देउवा र प्रचण्डको फाईल खोल्देर तिनै जनालाई जेलमा कोच्देर देशलाई गुण लगाई दिनुस् न बिन्ती। यिनिहरु रहिन्जेल देश अस्थिर हुन्छ। 😡
40
18
197
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
चार बर्ष अहाेरात्र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा काम गरेर उच्च शिक्षा अध्ययन गर्ने हेतुले अबकाे केही बर्ष काठमाडौंमा बसेर पुन जुम्ला फर्किने साेच बनाएकाे छु। आजैका मिति बाट काठमाडौंमा आफ्नै क्लिनिक (अल्का डेन्टल प्राली, गाेङ्गबु) बाट सेवा दिने जानकारी गराईयाे।
Tweet media one
24
4
172
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
अन्ततोगत्वा अाज बाट कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान ले सेता एप्राेन लगाएका डाक्टरहरु उत्पादन गर्ने उदेश्यले पहिलाे ब्याच MBBS काे orientation गरेकाे छ। अाजैका दिन बाट MBBS, B-Pharm, BPH, BN काे पनि क्लास सुरु भएकाे छ। अब जुम्लाको सेताे हिउँमा सेता एप्राेन टल्किने भएका छन्। +
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
5
12
168
@kaphlebhumesh
भूमेश काफ्ले
7 months
हिजो न्यु रोडमा काम बिशेषले जाँनु पर्ने र पार्किङको कुराले पिरोलि रहेको थियो । समाचारमा आए जस्तै धरहरा मुनिको निसुल्क पार्किङमा बाईक पार्क गरेर दिनभरि न्युरोड बरालिएर बेलुका घर फर्किदा @ShahBalen लाई मनै देखि धन्यवाद भन्न मन लाग्यो । अब प्लिज न्युरोड एरियामा भेईकल फ्रि बनाउनुस्।
Tweet media one
6
17
170
@kaphlebhumesh
भूमेश काफ्ले
5 months
गगन थापा फलेको बोट हुन् । उनी माथि आशा छन् र त प्रश्न पनि छन् ।
Tweet media one
53
21
154
@kaphlebhumesh
भूमेश काफ्ले
6 months
बिहान गोदवारी कार्फ फार्म स्टे मा केहि काम र मिटिङ सकाएर दिन भरि गोगंबु अल्का डेन्टलमा बिरामि हेरेर अब बेलुका तिर बशुन्धारा स्थित बि एन्ड पी अर्गानिकमा अर्गानिक सामान बेच्न बसियो।
Tweet media one
18
4
154
@kaphlebhumesh
भूमेश काफ्ले
6 months
घन्टेहरुलाई अहिले गगन झेल्न धौ धौ छ। अनि अनेकन् अन्टसन्ट बकिराछन्। तिमर्को भौमान दुधले नुहाएको भए कसैले केहि भन्थेनन्। उसको राजनितिक ईन्ट्री नै जालि, झेलि, फट्याई भएर हो सबैले बिरोध गरेका ।
Tweet media one
96
15
154
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
के जुम्ला साच्चिकै राम्राे छैन र? तस्बिर: सामाजिक संजाल
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
9
14
149
@kaphlebhumesh
भूमेश काफ्ले
2 months
जुम्लामा डाक्टर उत्पादन गर्ने ठाँउ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान।
Tweet media one
11
10
148
@kaphlebhumesh
भूमेश काफ्ले
1 year
याे ठाउँ हाे जुम्लाको जलजला। याे सिजनमा यहाँ निकै रमणिय देखिन्छ। नयाँ गन्तव्य खाेजि रहेका नेपाली पर्यटक हरूकाे लागि याे गज्जवकाे गन्तव्य हुन सक्छ। जुम्ला सदरमुकाम बाट हिडेर सिँजा जाने बाटाेमा पर्ने जलजला याे बेला गाई भैसिका गाेठहरू ले भरिभराउ हुन्छ। तस्बिर: साैजन्य
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
18
25
145
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
प्राे. डा गाेबिन्द केसी सर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको एनाटामी ल्याबमा रमाउदै।।
Tweet media one
6
13
145
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानकाे ताजा अवस्था।
Tweet media one
2
7
140
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
जुम्ला भ्यालि। मैले हरेक दिन जुम्लाको फाेटाे हरु राख्दै गर्दा घुम्न जान पाय हुन्थ्याे भन्ने लाग्दैन।।
Tweet media one
18
13
141
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
हाम्रा बा काे याे अद्भुत कला देखेर उ बेला झापाका रामनाथ गुरु निकै प्रशन्न हुनु भएकाे थियाे रे। र त बाबा लाई अहिले भ्याई नभ्याई छ। चार घण्टामा तयार पारेकाे याे चिना भाेली हस्तान्तरण हुन्छ हाेला। बा काे याे पेशा गज्जव छ। पुर्व मेचि देखि पश्चिम महाकालिकाे मान्छे हात हेराउन अाउछन्।
Tweet media one
15
1
135
@kaphlebhumesh
भूमेश काफ्ले
9 months
जुम्ला पछिल्लो १० बर्षमा भरिभराउ भएको छ। ठुला ठुला भवनहरु ठडिएका छन्। यसको प्रमुख कारण कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान हो। तर दुखको कुरो प्रतिष्ठान छेउ छाउका मार्सी फल्ने खेतहरू मासिएर घर बन्ने भए। मार्सि हराउने डर भयो।
Tweet media one
13
9
133
@kaphlebhumesh
भूमेश काफ्ले
6 months
हाम्रो बिहे पछिको पहिलो होली। दिउसो केहि बेर होलि खेलि सके पछि हामि आज महत्वपुर्ण काममा लाग्यौ । आज एक दिन रंगले अनुहार रंगाईयो अब हरेक दिन फुलेका फुलहरुले हाम्रो अनुहार रंगिन बनाउने छन्। ❤️🙏 यहाँहरु सम्पुणमा होलिको हार्दिक शुभकामना ।
Tweet media one
Tweet media two
Tweet media three
8
1
131
@kaphlebhumesh
भूमेश काफ्ले
2 months
आदारणिय @thapagk दाजु अब आदर्श र त्यागको राजनिती छाड्नुस। जनताले डेलिभरि खोजिरहेका छन्। चार पटक साँसद हुनुभयो।एक पटक ९ महिना स्वास्थ्यमन्त्री हुदा नगन्य काम गर्नु भयो। जनताले सबै बिर्सी सके। अब फेरी मन्त्री भएर डेलिभरी गर्नुस्। सके गृह लिनुस। चटकेलाई देखाउनुस काम कसरी गर्ने भनेर।
35
7
131
@kaphlebhumesh
भूमेश काफ्ले
10 months
यो बर्ष जुम्लि गोल्डेन स्याउले राम्रै मार्केट लियो। प्रयोगकर्ताले अत्यधिक रुचाईदिनु भयो। त्यसैले हाल सम्म करिव २०० कार्टुन जति बेचियो होला। अब जम्मा १८/२० कार्टुन बाँकि छ। तर जुम्लि फुजि स्याउ भने अझैँ दुई तिन महिना सम्म बेच्न मिल्ने छ स्टोरमा। कोहि छुट्नु भएको छ भने भन्नुस ल।
Tweet media one
Tweet media two
18
11
127
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
जुम्लाको सिँजा याे बर्षकाे पहिलाे हिमपातले सेताम्य भएको छ। काठमाडौंमा बस्दा सबैभन्दा मिस हुने क्षण यहि हाे। तस्बिर साैजन्य: सामाजिक संजाल
Tweet media one
4
9
129
@kaphlebhumesh
भूमेश काफ्ले
4 months
Great job. काम सानो ठुलो हुदैन। म डाक्टर भैसकेर त कर्णालिको स्याउ, आलु, दाल, चामल बेचिरहेको छु। 🙏
@ChhatkuliBabu
babu chhatkuli
4 months
उनी काठमाडौंमा एमबीबीएस अध्ययनरत भारतकी विद्यार्थी हुन् पढाइसँगै दैनिक खर्च धान्न चिया बेच्दै आएकी छिन् आफ्नो काममा लाज नमान्नुहोस् मानिसहरूले तपाईंको टेबुलमा खाना राख्दैनन् वा तपाईंको बिलहरू तिर्दैनन् जे गरे पनि गर्व गर्नुपर्छ भिडियो सामाजिक सन्जालबाट सम्मानको लागी।
14
61
381
10
14
126
@kaphlebhumesh
भूमेश काफ्ले
11 months
आदारणिय सम्पुर्णमा हार्दिक आभार सहित शुभ बिहानि। दुई दिन अघि मैले यौटा ट्विट गरेको थिए कि आज बाट जुम्लाको फुजि स्याउ र गोल्डेन स्याउ आउदैछ भनेर। साथिहरू आज बिहान आई पुगेको छ। यदि यहाँहरू आफ्नै देशको फुजि र गोल्डेन Apple 🍎 खान चाहनु हुन्छ भने हामिलाई सम्झिनु होला। PH: 9849150953
Tweet media one
Tweet media two
Tweet media three
18
22
127
@kaphlebhumesh
भूमेश काफ्ले
6 months
सानो बेला स्कुलमा यस्तै खाले प्रश्न सोधिन्थ्यो। १. गगन थापा र रबि लामिछाने बिच फरक छुट्यउनुस्? उत्तर: मेरो चाहिँ यस्तो आयो यहाँहरुले फरक तरिकाले लेख्न पाउनु हुन्छ। (छाडा बोल्ने र मलाई तँ भनेर बोल्नेलाई दायाँ, बायाँ नसोचि उफ्रेर नाँकको डाँडी भाँच्ने गरि हान्नेछु र ब्लक गर्नेछु।)
Tweet media one
79
13
125
@kaphlebhumesh
भूमेश काफ्ले
9 months
My Birth Place. My Home Town. #Sinja_Jumla #Hima_Nadi #Kanakasundari
Tweet media one
11
10
125
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
आहा!!!
Tweet media one
5
11
126
@kaphlebhumesh
भूमेश काफ्ले
5 months
कुनै दिन गाडी चढेर सररर गुडिएला भन्ने कुरा सपनामा पनि सोचिएको थिईएन उ बेलामा यो बाटोमा झोला बोकेर स्कुल आउ जाउ गर्दा। गाडि मात्र चडिएन हेर्दा हेर्दै आज यो बाटो कालो पत्रे भएको देख्दा खुशिको सिमा नै छैन। पछिल्लो २० बर्षमा मेरो ठाउँमा भएका यस्ता बिकासहरु हेर्दा सपना जस्तै लाग्छ। 🙏
Tweet media one
Tweet media two
18
5
124
@kaphlebhumesh
भूमेश काफ्ले
1 year
हे भगवान याे के देख्न पर्याे नि। यस्ताे काचाे स्याउ टिपेर गर्न खाजेकाे चाहिँ के रहेछ। बजारमा जुम्लि स्याउ बदनाम हुन्छ। स्थानिय निकाए के हेरर बस्दैछ। रस नै नभरिएकाे स्याउ टिप्न लगाएर ताेरि व्यापारी ले के अत्याचार गर्दैछन् यार? याे हालात हेरेर साँच्चिकै शरिरमा काँडा उम्रि सक्याे।😡
Tweet media one
18
17
121
@kaphlebhumesh
भूमेश काफ्ले
7 months
जुम्ला ❤️
Tweet media one
8
10
121
@kaphlebhumesh
भूमेश काफ्ले
4 months
Your vision and commitment have inspired a generation and changed our nation. Your leadership and integrity have established an exceptional standard for everyone. Proud of you, @thapagk dai. ❤️
Tweet media one
55
11
122
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
मान्छेहरु हाेटेलमा गएर तराईकाे कुहिएको अालु काटेर तेलमा तारेकाे (फ्रेन्च फ्राई) खान्छन् र १००/१५० भन्दा बढि तिर्छन्। जुम्लाको अालु धार्निकाे २३५ भन्दा महंगाे भाे रे। चिसाे ठाउँमा फलेकाे अालु तारेर खाए भाे, पकाएर खाए भाे, अालु दम, जिरा अालु, तरकारी बनाएर जसरी खाए मिठाे।
Tweet media one
Tweet media two
28
4
121
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
मुला ताेरीहरु अाधि जिन्दगी बाउ अामाकाे कमाई खाएर बस्याै, बाँकि भएकाे अाधि जिन्दगी बाउ अामाले दुख गरेर कमाएकाे सम्पति सकाउने हाेलाउ। दुख कष्ट गरेर व्यापार ब्यवसाय गरेरकाे, अाफ्नाे गाउँ ठाउँको सामान बजार पुर्याएकाे, बाउअामालाई गाैरवान्वित महशुस गराउछु भन्नेकाे चाहिँ मजाक उडाउछाै।
12
10
122
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
White Jumla.❤️
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
11
119
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
किरा चाख्ने हाे? डाेल्पाकाे किरा चाख्न मन भए खवर गराैँ है। सम्पर्क नं: 9849150953 B&P organic shop, Basundhara, Ktm
Tweet media one
26
9
117
@kaphlebhumesh
भूमेश काफ्ले
8 months
नुवाकोट बाट छोरा सङ्ग दाँत बनाउन आउनु भएको बुवा गदगद हुदै घर फर्किनु भयो। करिव चार बर्ष बुवाको मुखमा यौटा पनि दाँत थिएन रे। बास्तवमा म यस्तै बा आमाहरु जसको मुखमा यौटा पनि दाँत हुदैन उहाँहरुलाई यस्तो खाल दाँत राखि सकेपछि यसरी हाँसेको देख्दा निकै आनन्दित महशुस गर्छु। ❤️
Tweet media one
Tweet media two
17
5
117
@kaphlebhumesh
भूमेश काफ्ले
4 months
आमाको मुख हेर्ने औसी आज आमा त अस्पतालको आईसियुमा हुनुहुन्छ। अस्पतालको प्रोटोकल अनुसार आईसियुमा धेरै ईन्फेक्सन हुने डरले जानै नमिल्ने। आमालाई एकैछिन भेटेर सिघ्र स्वास्थ्यलाभको अनि दिर्घायुको कामना गरेर आइयो। आमा स्वस्थ भए सधैँ औशी।
Tweet media one
26
0
120
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
जुम्लाको खरायाेकाे उनबाट बनेकाे टाेपि चाहिने भए सम्पर्क गर्नु हाेला। 😃
Tweet media one
Tweet media two
24
3
114
@kaphlebhumesh
भूमेश काफ्ले
9 months
यो फोटो जुम्लाको हो भन्दा तपाईहरु पत्याउनु हुन्न होला । यो भवन हरु नेपालको पहिलो प्राबिधिक शिक्षालय कर्णाली टेक्निकल स्कुल (KTS) को हो र पछाडि देखिएको डाँफे हिमाल हो । हिजो आज हिँउ परेका बेला जुम्ला बिछट्टै शुन्दर देखिन्छ। जुम्ला घुम्न जानलाई हरेक समय उत्तिकै राम्रो हुन्छ। PC: FB
Tweet media one
7
9
115
@kaphlebhumesh
भूमेश काफ्ले
5 months
नयाँ बर्ष नयाँ उत्साह नयाँ उमङ्ग । हामि दुवै जनाको तर्फ बाट नयाँ बर्ष २०८१ सालको हार्दिक शुभकामना ।
Tweet media one
8
0
113
@kaphlebhumesh
भूमेश काफ्ले
1 year
Ahh Actually Nepali people are in the here Australia. Struggle phase in this time. All over are the student is the here.😳 Gutumutu niteee. 🙈
49
18
113
@kaphlebhumesh
भूमेश काफ्ले
12 days
कर्णाली राजमार्ग अबरुद्ध भयपछि जुम्ला बाट स्याउ बोकेर हिँडेका ६३ वा ट्रक कालिकोटको ताडिमा पार्किङमा राखिएको छ। @hello_sarkar यदि यी स्याउ बाटैमा खेर जाने अबस्था आयो भने यसको जिम्मेवारी के राज्यले लिन्छ त ? सम्माननिय प्रधानमन्त्री @kpsharmaoli ज्यु ध्यानाकर्षण होस। PC: BbcJumli
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
11
40
115
@kaphlebhumesh
भूमेश काफ्ले
1 month
प्रिय मनहरु तपाईहरुलाई मैले जुम्लाका तस्बिर हरु राखिरहदा जुम्ला जाउ जाउ लाग्दैन ? जुम्ला प्राकृतिक रुपमा अत्यन्तै शुन्दर छ। जुम्ला बाट नजिकै राराको यात्रा पनि गर्न सकिन्छ। तपाईहरु यदि सक्नु हुन्छ भने आफ्नो जिवन कालमा एक पटक अवश्य जुम्ला पुग्नु होला। जुम्ला स्वागत गर्न आतुर छ। 🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
15
13
114
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
रारा जाने बेलामा याे स्कुल कसैले याद गर्नु भयाे? म यहि स्कुलकाे भुपू बिद्यार्थी हुँ। मेराे स्कुलकाे नाम श्रि कनका सुन्दरी माध्यमिक बिद्यालय लुड्कु, सिँजा जुम्ला। म यहाँ तीन बर्ष कक्षा ८,९ र १० पढेकाे हुँ। यहाँहरुकाे स्कुल पनि हेराैँन कस्ताे रहेछ? ❤️😃
Tweet media one
14
1
114
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
मुगु रारा जाने बेलामा बाटाेमा पर्ने सिँजाकाे याे गाउँ कतिजना लाई थाह छ। थाह हुनेले नाम भनाैँ त।
Tweet media one
18
1
113
@kaphlebhumesh
भूमेश काफ्ले
9 days
मन छोयो।
Tweet media one
2
9
114
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
जुम्ला मा जुम्ली डन। जुम्ला पनि स्विजरल्याण्ड भन्दा कम छैन। जुम्ली डन पनि कुनै युराेपियन भन्दा का छैन। 🙈
Tweet media one
7
1
111
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
कर्मथलाे। ट्विटरका बरिस्ठ डाक्साबहरु यसाे याे ठाउँमा अाएर सेवा गराैँ गराैँ लाग्दैन। #कर्णाली_स्वास्थ्य_बिज्ञान_प्रतिष्ठान_जुम्ला
Tweet media one
13
7
109
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
गुड मर्निङ वर्ल्ड। #Jumla_Nepal #Khali_Jumla
Tweet media one
5
4
110
@kaphlebhumesh
भूमेश काफ्ले
1 year
यो जुम्ला स्थित गोठि चौरमा अवस्थित ईटालियन प्रजातिको फुजि स्याउको बगैँचा हो। पछिल्लो समय जुम्लाको किसानहरू स्याउ खेतिमा अत्यधिक आकर्षित भएको पाईन्छ। अब राज्यले जुम्ला, कालिकोट, सुर्खेतमा कोल्ड स्टोरको ब्यवस्था गर्यो भने यो देशमा केहि हद सम्म चाईना र ईन्डियाको स्याउ आउन कम हुन्छ।
Tweet media one
1
17
107
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
MBBS सङै यसपालि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले BNS काे लागि पनि २० सिटमा अध्यापन अनुमति पाएकाे छ। त्यस्तै प्रतिष्ठानले Bachelor in midwifery मा १० सिट, BPH मा २० सिट र B Pharma काे लागि २० सिटकाे अनुमति पाएकाे छ। अब प्रतिष्ठानले अाफ्नाे गति पकडेकाे अनुभूति भएकाे छ।
5
5
109
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
Pulse oxymeter सम्बन्धि जानकारी। साभार
Tweet media one
2
36
109
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
हाम्रा बालाई दुनियाँ बाल छैन हेर्नुस्। अाफ्नै काममा ब्यस्त अनि मस्त हुनुहुन्छ। बिहान हात हेराउन ब्यस्त हुनुहुन्थ्यो अहिले चिना बनाउन। भ्याई नभ्याई छ।
Tweet media one
7
2
107
@kaphlebhumesh
भूमेश काफ्ले
9 months
आदारणिय @KulmanGhising ज्यु नमस्कार। तपाई हिजो आज कर्णाली भ्रमणमै हुनुहुन्छ। यो आज बिहान डोल्पा प्रादेशिक अस्पताल डोल्पामा बिजुलि बत्तिको अभावले @DolpaliAkhanda र टिमले हातमा र टाउकोमा टर्च लाईट बालेर बिरामिको अपरेसन गरेको तस्बिर हो। तपाईलाई यो तस्बिर हेर्दा मनमा के लाग्यो ?
Tweet media one
5
36
105
@kaphlebhumesh
भूमेश काफ्ले
5 months
६ बर्ष पछि पुग्दा पनि घरहरु उस्तै छन् बाटो उस्तै छ ट्राफिक उस्तै अस्त ब्यस्त छ। गुईठे मेयरका गफ फेरि सिँगापुरै बने जस्तो थिए। भनेपछि कि धरानको बिकास हेर्न जंगल जान पर्ने होला ।
14
0
105
@kaphlebhumesh
भूमेश काफ्ले
4 years
अामाले अझैसम्म घरमा सम्हालेर राख्नु भएकाे रहेछ। नाेस्टाल्जिक भैयाे। याे युगकाे मान्छे काे काे हुनुहुन्छ, हात उठाउ।।
Tweet media one
8
8
102
@kaphlebhumesh
भूमेश काफ्ले
13 days
माननिय @kpsharmaoli ज्यु हेर्ने कथा हेरेर भावुक हुदै प्रकाश लाई नागरिकता दिलाउन तदारुकता देखाउनु भयो क्या खुशि लाग्यो। उसको नागरिकता दिलाई सक��पछि एक पटक यता नजर पुर्याउनु न है। हेर्नु त कर्णाली राजमार्गक दुरावस्था कालिकोट र दैलेखको सिमाना दैखोलामा पहिरो जाँदा पक्कि पुल नै लगेछ।
Tweet media one
11
19
105
@kaphlebhumesh
भूमेश काफ्ले
3 months
माननिय ज्ञानेन्द्र शाहिले बोल्दै गर्दा माईक काटिदा अन्य कर्णालिका हुतिहारा माननियहरुले बेल घेराउ गर्न पर्दैन! सभामुख भनेको एमाले र केपी वलिको झोले हो कि देशबासिको हो? यो देशका चोर शासकहरुले कर्णालि लाई सधैँ उपेक्षित र शौतेनि ब्यवहार गरिरहेका छन्। आजको सभामुखको हर्कत खेदजनक छ। 😡
@Online_khabar
Onlinekhabar
3 months
सभामुखले ज्ञानेन्द्र शाहीको माइक काटिदिन्छु भनेपछि. . .
32
35
280
6
16
102
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
जुम्ला रनवेकाे हिउँ फाल्न तिर लागियाे।
4
5
101
@kaphlebhumesh
भूमेश काफ्ले
3 months
ए दाई त्यो मुखको भोला थुक त। डाक्टर जस्तो मान्छे मिडियामा बोल्दा भोला च्यापेको छ भतभतभत गर्दै बोलेको छ। यस्ता चिजहरुको सेवन गर्दा मुखको क्यान्सर हुन्छ भन्ने थाह छैन ?
@Online_khabar
Onlinekhabar
3 months
मेरो क्षेत्रमा कति बजेट पर्‍यो थाहा छैन्, हेरेर मात्र प्रतिक्रिया दिन्छु : शशांक कोइराला
19
6
68
28
9
103
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
केही दिन नयाँ भुमिकामा हुनेछु।
Tweet media one
16
1
101
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
धेरैजना साथिहरु अाजकल अचम्म मानिरहनु भएकाे छ। याे मान्छे डाक्टर हुँ भन्छ, टिएल भरि अर्गानिक खानेकुराकाे बिज्ञापन गर्छ। कतिले प्रश्न पनि गरे डाक्टरी छाेडेर ब्यापारमन लागेकाे हाे भनेर। साथिहरु डाक्टरिले मात्र नेपालमा केही हुनेवाला छैन। लुट्न अाफुलाई अाउन्न। बिदेश जान मन लाछैन। +
10
10
101
@kaphlebhumesh
भूमेश काफ्ले
4 months
यो बर्ष हामि आजको दिन सम्म जुम्लाको फुजी स्याउ बेचिरहेको छौ र अझैँ स्टोर छ। अघिल्लो बर्ष फागुनमा सकिएको थियो। जुम्ला र सुर्खेतमा कोल्ड स्टोरको राम्रो ब्यवस्था हुने हो भने अब बर्षै भरि खान पाइने छ। यदि यहाँहरु जुम्लाको स्याउ खान चाहनु हुन्छ भने 9849150953 सम्पर्क गर्नु होला।
Tweet media one
Tweet media two
14
14
102
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
त्यसै मैले अालु बेच्न थालेकाे हाे र। पाँच बर्षमा बल्ल भ्याकेन्सी खाेल्याे त्याे पनि २ जना मात्र चाहिने रे। परीक्षा दिने २००० बढि हाेलान्। अाउनुस् अब सबै मिलेर अालु बेचम्।
Tweet media one
9
9
101
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
अब डाेकाे बाक्नु पर्दैन नानिहरु। तिमिहरुका हात हातमा म्याक प्राे अाउछ।
Tweet media one
8
7
99
@kaphlebhumesh
भूमेश काफ्ले
2 months
माननिय स्वर्णिम, मनिश, शिशिर र तोशिमा आज जसरी मुकुललाई मुखमा पट्टी बाँधेर उनैले निर्माण गरेको पार्टी बाट गलहत्याएर निकालिदैछ नि हो त्यो भन्दा पनि दर्दनाक तरिकाले तिमर्को निस्कासन हुन्छ ढुक्क बस। कि फरक मत नराखेर ज्यु हजुर भनेर बस्न पर्यो नत्र आज देखिहाल्यौ।
23
3
99
@kaphlebhumesh
भूमेश काफ्ले
2 years
अचानक याे ठाउँकाे याद आयाे। #Jumla #Gothichaur
Tweet media one
8
3
97
@kaphlebhumesh
भूमेश काफ्ले
5 months
नेफोलिको दिमाग त यार मान्न पर्छ। जसले बनायो गज्जव बनायो भलै दुई नम्बरकोमा अलिक चित्त दुखाई छ। 😜
Tweet media one
13
8
94
@kaphlebhumesh
भूमेश काफ्ले
4 months
माननिय स्वर्णिम वाग्ले तपाई यो गरिमामय संसदको रोष्ट्रममा जे बोल्दै हुनुहुन्छ यो औकात बनाईदिएको कंग्रेसले हो। तपाईको यो रोदन यौटा ठगलाई जोगाउनको निम्ति हो। सर्बसाधारण जनताले आफ्नो एक छाक काटेर जम्मा गरेको पैसा कतै तपाईको भागमा त आएन? तपाईलाई लाज लाग्नु पर्ने हो बिपी को नाम लिन।😡
@Online_khabar
Onlinekhabar
4 months
स्वर्णिम वाग्लेले सदनमा 'लज्जास्पद' शब्द ४/४ पटक किन बोले ?
70
28
386
54
9
95
@kaphlebhumesh
भूमेश काफ्ले
1 year
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मेडिकल संकाएको डिनमा नियुक्त हुनु भएकोमा आदारणिय @seto_bagh1 दाजुलाई हार्दिक बधाईँ तथा सफल र अब्बल कार्यकालको हार्दिक शुभकामना। भर्खरै बामे सर्दै गरेको प्रतिष्ठानमा यहाँको उपस्थितिले पक्कै पनि कोशेढुङ्गा पार गर्नेछ भन्ने आसा छ।🙏
Tweet media one
41
3
96
@kaphlebhumesh
भूमेश काफ्ले
3 years
काठमाडौंमा अाफ्नाे घर अनि दिपावलीमा यसरी बत्ति बाल्ने रहर। यति रहर पूरा गर्न ३० बर्ष कुर्न पर्याे। 🤣
Tweet media one
12
0
92