Himal Khabar Profile Banner
Himal Khabar Profile
Himal Khabar

@Himal_Khabar

Followers
360,133
Following
1
Media
11,254
Statuses
70,293

को आधिकारिक ह्यान्डल।

Patandhoka, Lalitpur
Joined May 2012
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@Himal_Khabar
Himal Khabar
1 year
काठमाडौं महानगरपालिकामा प्लास्टिकका फूलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ।
12
39
529
@Himal_Khabar
Himal Khabar
4 years
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनीले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउने भएकाे छ।
9
68
459
@Himal_Khabar
Himal Khabar
8 years
नयाँ दलमार्फत राजनीति गर्ने रवीन्द्र मिश्रको घोषणा, बीबीसी छोडे
Tweet media one
24
67
407
@Himal_Khabar
Himal Khabar
2 years
‘काठमाडौंमा ५ रुपैयाँका लागि ६४ वर्षीया वृद्धाले यौनसम्पर्क राखेको भेटें। त्यसपछि नानीहरूलाई यौन व्यवसायबाट छुटाएर ससानो व्यापार व्यवसायमा लगाएकी थिएँ, मेयर बालेनको कदमले बिचल्ली पारेको छ।’ ✍️अनुराधा कोइरालासँग सम्झना विक ( @SamjhanaBk2 )ले गरेको कुराकानी:
20
40
332
@Himal_Khabar
Himal Khabar
3 years
संक्रमितलाई बोकेर अस्पताल पुर्‍याउने गाउँपालिका अध्यक्ष खोटाङको दिप्रुङ चुइचम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई, जो पीपीई लगाएर कोरोना संक्रमितलाई आफैं अस्पताल पुर्‍याउँछन्।
Tweet media one
12
27
304
@Himal_Khabar
Himal Khabar
1 year
वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगर सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको छ भने पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश यो गिरोहलाई सहजीकरण गर्न खटिएको भेटिएको छ।
28
96
303
@Himal_Khabar
Himal Khabar
1 year
दक्षिण कोरियाबाट औषधि रसायन विज्ञानमा पीएचडी गरेका दीर्घराज जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गर्न चाहन्थे। तर, त्रिविले समकक्षताका लागि झुलाएपछि विदेश गए। अहिले अमेरिकाको एनआईएचको बायोमेडिकल रिसर्च सेन्टरमा अनुसन्धाता छन्। विस्तृत पढ्न 👉
Tweet media one
22
75
302
@Himal_Khabar
Himal Khabar
4 years
त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङले थालेको संस्थागत र शैक्षिक सुधारको कामले विश्वविद्यालयकै मुहार बदलिंदैछ। - @NunutaRai
13
43
293
@Himal_Khabar
Himal Khabar
4 years
भारतीयलाई नेपालमा घर–जग्गा खरीद गर्न किन दिन हुँदैन भनेर तत्कालीन प्रम बीपीले तर्क दिंदै भनेछन्, 'एउटा नदी समुद्रमा मिसिए केही फरक पर्दैन, तर समुद्र नदीमा मिसिन आए नदीको अस्तित्व के हुन्छ ?' - भैरव रिसालको स्तम्भ- भोगेको, देखेको, सुनेको
8
60
273
@Himal_Khabar
Himal Khabar
3 years
९० वर्षका नागरिकलाई खोपकाे लाइनमा नराखियोस्- सांसद बिमला राई पौडेल
12
36
265
@Himal_Khabar
Himal Khabar
1 year
काठमाडौंका बच्चालाई ‘तिम्रो परिवारको सदस्य संख्या कति’ भनेर सोध्दा धेरैले हजुरबुबा-हजुरआमालाई जोडेनन्। तर, जुम्लाका बच्चाले यही प्रश्नमा घरमा भात खाने जति सबैलाई जोडे। बाख्रा, कुकुर, बिरालो, गाई, बाछा समेत छुटाएनन्। -मीनाक्षी दाहाल, शिक्षाविद्
5
68
258
@Himal_Khabar
Himal Khabar
2 years
राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले गरेका भनिएका कीर्तिपुरेका नाक, कान काटेका लगायत कतिपय कुरामा सत्यभन्दा अफवाह हावी छ। ✍️ इतिहासकार ज्ञानमणि नेपालको लेख
11
49
248
@Himal_Khabar
Himal Khabar
3 years
काठमाडौंमा ढकमक्क ज्याकारान्डा (तस्वीरहरू) @Himal_Khabar
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
30
242
@Himal_Khabar
Himal Khabar
7 years
नेपालले जितेको खुशीयालीमा युवाहरुले ललितपुरमा निकालेको जुलुस । #NEPvsCAN #WCL2
Tweet media one
2
35
233
@Himal_Khabar
Himal Khabar
4 months
#त्यो_रिपोर्ट ✍️ पत्रकार दिपा दाहाल ( @DahalDeepa ) सँगको विस्तृत कुराकानी शनिबार, ५ वैशाखमा मा।
11
73
211
@Himal_Khabar
Himal Khabar
5 years
काठमाडौँमा बिहीबार आयोजित मदन–शिला स्रष्टा सम्मान कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी । तस्वीरः प्रदीपराज वन्त/रासस
Tweet media one
5
19
203
@Himal_Khabar
Himal Khabar
3 years
नेपालमा खोजिएको राजनीतिकर्मी भनेकै नवीन्द्रराज जोशीजस्तै हो। एक पैसा बेइमानी गर्दैन, इमानदार छ, मिहिनेती छ, जनताप्रति पूरै समर्पित छ र मौका पाउनासाथ परिणाममुखी काम गर्ने हुटहुटी छ। ✍️ गगन थापा ( @thapagk )काे लेख
5
38
206
@Himal_Khabar
Himal Khabar
6 years
नेपाल सरकारका पूर्व सचिव किशोर थापाको अनुभवः सार्वजनिक यातायातबाट देखिने राजधानी विदेशको सार्वजनिक यातायात देखेकाहरुले यस्तो हुनुपर्छ भनेर तुलना गर्न सके पनि अधिकांश नागरिक यो देशमा यस्तै हो, भोग्नु नै छ भनेर अभ्यस्त बनिसकेको पाइन्छ । @Kishore_Sajha
Tweet media one
4
27
201
@Himal_Khabar
Himal Khabar
1 year
#हिमालखबर_एक्सक्लुसिभ पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्व अर्थमन्त्री वर्षमान पुनका परिवारको सुन तस्करीमा संलग्न गिरोहसँग व्यापारिक साझेदारी रहेको पाइएको छ। ✍️ मनबहादुर बस्नेत ( @BasnetManbdr ) को विशेष रिपोर्ट
8
123
198
@Himal_Khabar
Himal Khabar
3 years
कोरोनाविरुद्धको खोप नआइपुग्नुमा भूतप्रेतहरू (कमिसनखोर एजेन्ट) जिम्मेवार : स्वास्थ्यमन्त्री
18
52
191
@Himal_Khabar
Himal Khabar
4 years
इच्छाशक्ति र स्वस्थ शारीरिक स्थिति भए पनि हस्पिटलको उपचारविना म बाँच्थे जस्तो लाग्दैन। कोभिड-१९ लाई हल्का रुपमा नलिउँ। बेसार या अरू चलनचल्तीको उपचार पद्धतिमा भर नपरौँ। -क्याप्टेन विजय लामा
6
34
181
@Himal_Khabar
Himal Khabar
7 years
नयाँ दल रोज्न मतदातामा हुटहुटी “कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैलाई भोट दिएर हेरियो, केही गरेनन्” पोखरेल भन्छिन्, “यसपटक विवेकशील साझा पार्टीका उम्मेदवारलाई भोट दिइन्छ, त्यसले पनि काम नगरे अर्को पटक अरूलाई रोजिन्छ ।”
Tweet media one
3
55
184
@Himal_Khabar
Himal Khabar
2 years
आफूलाई मन परेका व्यक्तिहरूलाई मात्र भेट गर्ने मेयर साह महानगरवासीका समस्या किन सुन्न चाहिरहेका छैनन्?  सरोकारवालाको प्रश्नबाट किन भागिरहेका छन्?
72
7
181
@Himal_Khabar
Himal Khabar
4 years
भारतीय संचारमाध्यम द हिन्दूलाई परराष्ट्रमन्त्रीको अन्तरवार्ताः कालापानीबाट भारतीय सेना हट्नुपर्छ एतिहासिक दस्तावेजले उक्त भूमि नेपालकै प्रमाणित हुने भन्दै ज्ञवालीले नेपाललाई हस्तान्तरण गरेर फिर्ता जान भारतलाई आग्रह गरेका छन्।
Tweet media one
0
56
176
@Himal_Khabar
Himal Khabar
7 years
विश्वबजारमा नेपाली ब्राण्ड नेपालमै बनेका केही ब्राण्ड विश्वभर पुगेका मात्र छैनन्; अब्बलसमेत देखिएका छन्। @masta_kc काे रिपाेर्ट ।
Tweet media one
4
75
176
@Himal_Khabar
Himal Khabar
1 year
रूसले अस्पताल, रेलमार्ग, राजमार्ग, छात्रवृत्ति लगायतमा सहयोग गर्न इच्छा जाहेर गर्दै नेपालसँग फेरि विस्तृत परियोजना प्रस्ताव मागेको छ।
4
13
170
@Himal_Khabar
Himal Khabar
3 years
स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले कसैले चार डलरमा खोप उपलब्ध गराउँछ भने एक करोड डोज खोप किन्न सरकार तयार रहेको बताएका छन्।
16
19
167
@Himal_Khabar
Himal Khabar
7 years
‘रिपोर्ट मात्रै बुझाएर खल्ती भर्ने संघसंस्थाहरूका दिन गए’ करोडौंका गाडी चढ्नेहरूले पनि पैसा तिरेर हरियो स्टिकर टाँस्ने गरेको मैले पत्ता लगाएको छु । अब त्यो स्टिकरको अनुमति दिने र टाँस्ने दुवै दण्डित हुन्छन् । (मन्त्री, लालबाबु पण्डितको अन्तर्वार्ता)
Tweet media one
4
33
169
@Himal_Khabar
Himal Khabar
9 months
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ( @RabindraMishra ) सँगको विस्तृत अन्तर्वार्ता, आज साँझ @Himal_Khabar मा।
15
34
170
@Himal_Khabar
Himal Khabar
4 years
मुस्ताङको मार्फामा पाकेको स्याउ । बजारमा पठाउन ग्रेडिङ गर्दै किसान । तस्वीर: ध्रुवसागर शर्मा/रासस
Tweet media one
Tweet media two
0
21
162
@Himal_Khabar
Himal Khabar
5 months
राष्ट्रपति रामचन्द्र पौडेल ६ महीनायता ४९ वटा कार्यक्रममा सहभागी भएकामा संविधान र परम्पराले अनिवार्य गरेका कार्यक्रम ६ वटा मात्र छन्। पौडेलले हेलिकोप्टरको भाडामै करोडौं सिध्याइसकेका छन्। ✍️ मनबहादुर बस्नेत ( @BasnetManbdr ) को रिपोर्ट
14
80
167
@Himal_Khabar
Himal Khabar
1 year
कलेजको पढाइ सकिएपछि शिक्षक बनेर नेपाल आएका कोलिन फिलिप स्मिथले पुतलीसँग रमाउँदा बेलायत बिर्से। यति वेला बुढ्यौलीसँगै थलिएका उनी नेपालीले पनि आफूलाई बिर्सेको महसूस गरिरहेका छन्। ✍ दुर्गा राना मगर
1
15
165
@Himal_Khabar
Himal Khabar
4 years
खेतीका लागि अत्यावश्यक रासायनिक मल तोकिएको समयमा ल्याउन नसकेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले किसानसँग माफी मागेका छन्।
19
22
162
@Himal_Khabar
Himal Khabar
1 year
घर भास्ने अपार्टमेन्ट: अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले नक्शापास र ईआईए विना नै यो अपार्टमेन्ट बनाउन लागेको हो। विस्तृत रिपोर्ट 👉
Tweet media one
9
51
162
@Himal_Khabar
Himal Khabar
1 year
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि अनुसन्धानको घेरामा परेका छन्। मनबहादुर बस्नेत @BasnetManbdr को रिपोर्टे
5
53
159
@Himal_Khabar
Himal Khabar
1 year
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंको हितमा काम नगर्ने भए संघीय राजधानी र सिंहदरबार अन्य पालिकामा सार्नुपर्ने बताएका छन्।
13
7
155
@Himal_Khabar
Himal Khabar
8 years
धुर्मुस–सुन्तलीले तेस्रो एकीकृत बस्ती तराईमा बनाउँदै (भिडियो हेर्नुहोस्)
Tweet media one
4
29
153
@Himal_Khabar
Himal Khabar
3 years
डिजिटल भुक्तानीमा आएको अभूतपूर्व फड्को तथा अर्थतन्त्रलाई पारदर्शी बनाउने आवश्यकताका कारण नेपालले क्रमशः ठूला दरका नोट चलनचल्तीबाट हटाउँदै जानुपर्छ।  ✍️ रामेश्वर खनाल ( @rameshore ) को विचार:
15
40
157
@Himal_Khabar
Himal Khabar
2 years
राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्षअघि रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरी भएको घटनामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गरि मुद्दा चलाउन सिफारिश गरेको छ।
4
8
156
@Himal_Khabar
Himal Khabar
7 years
अमेरिकी विश्वविद्यालयमा नेपाली डीन उनी अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पहिलो दक्षिण एशियाली महिला डीन हुन् ।
Tweet media one
10
39
150
@Himal_Khabar
Himal Khabar
1 year
हिमाल मासिकको चैत अंक १ गतेदेखि बजारमा।
Tweet media one
10
26
154
@Himal_Khabar
Himal Khabar
4 years
एम्बुलेन्समा गाँजा ‌ओसारेको आरोपमा पक्राउ परेका मेयर र नेकपा अध्यक्ष विरुद्ध मुद्दा नचल्ने
Tweet media one
30
74
150
@Himal_Khabar
Himal Khabar
4 years
काठमाडौंमा राजावादीको जुलुस
7
13
151
@Himal_Khabar
Himal Khabar
1 year
दुर्भाग्यवश देशमा सफल उद्योग भनेकै राजनीति मात्र हो कि जस्तो भएको छ। भन्दा दुःख लाग्छ तर भएको यस्तै छ।  -कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश
5
21
154
@Himal_Khabar
Himal Khabar
4 years
शुरु भयो चिनियाँ कार्गो रेल सेवा, नेपाललाई यस्तो लाभ चीनको सिआनबाट साताको एक पटक नेपाललक्षित कार्गो रेल सेवा शुरु भएपछि भारतीय बन्दरगाहको सट्टा नेपालले चिनियाँ बन्दरगाहको प्रयोग गरी अन्य मुलुकसँग व्यापार गर्न सजिलो हुन्छ।
Tweet media one
Tweet media two
3
32
147
@Himal_Khabar
Himal Khabar
3 years
मेलम्ची नदीमा बाढी आउन थालेको खबर पाएपछि स्थानीय सरकारका एक जना जनप्रतिनिधिले लिएको पहलकदमीले मेलम्ची बजार क्षेत्रका सयौं बासिन्दाको ज्यान जोगिएको छ।
3
16
147
@Himal_Khabar
Himal Khabar
4 years
आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाब सम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ।
3
24
143
@Himal_Khabar
Himal Khabar
4 years
‘बीबीसी मास्टरसेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता सेफ सन्तोष साहलाई बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
7
145
@Himal_Khabar
Himal Khabar
4 months
बेसहारा बालबालिकालाई सहारा दिन खोलिएको संस्थाको जग्गा विना प्रतिस्पर्धा, कौडीको भाउमा व्यापारी घरानालाई सुम्पिइएको प्रकरण खोतल्दै जाँदा राजनीतिक दलसम्मै जोडिएको पाइयो। - दिपा दाहाल ( @DahalDeepa ) को रिपोर्टिङ अनुभव #त्यो_रिपोर्ट
3
39
146
@Himal_Khabar
Himal Khabar
1 year
देशको भलो चिताउने र पूर्व राजपरिवारको मर्यादित भविष्य चाहने हो भने पूर्व राजा ज्ञानेन्द्र शाह मैदानमा नउत्रेको बेस। एक चोटि नै धेरै भयो। ✍️ कनकमणि दीक्षित ( @KanakManiDixit ) को विचार
138
26
146
@Himal_Khabar
Himal Khabar
6 years
‘निजगढ विमानस्थल हाम्रो अर्थतन्त्रको गेम–चेञ्जर हुनेछ’ सबभन्दा ठूलो इकोनोमी भनेकै विमानस्थल हो । किनभने, विमानस्थल कार्गोसँगै ठूलो संख्यामा पर्यटक भित्रिने ठाउँ हो । (पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्तर्वार्ता ।) @kirannepal @rambohara @RabindraADH
Tweet media one
5
22
142
@Himal_Khabar
Himal Khabar
3 years
नेपाली टाइम्स डटकम को सम्पादकमा साहिना श्रेष्ठ र नेपाली टाइम्स साप्ताहिकको कार्यकारी सम्पादकमा सोनिया अवालेलाई नियुक्त गरिएको प्रकाशक कुन्द दीक्षितले जानकारी दिएका छन्। @NepaliTimes थप सामग्री :
8
13
144
@Himal_Khabar
Himal Khabar
7 years
नेपाल विजयी
Tweet media one
0
26
137
@Himal_Khabar
Himal Khabar
4 years
बीए एलएलबी पाँचौ वर्षमा अध्ययनरत समृत खरेलले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज आज बिहीबार १५ मिनेट बहस गरे, आफ्नो बलशाली तर्कले सबै प्रभावित हुनेगरी। - तुफान न्यौपाने @tufanjee को रिपोर्ट
4
28
145
@Himal_Khabar
Himal Khabar
2 years
“नाङ्लोमा बदाम, पानी त बेचेका थियौं, ठूलो बिराम गरेका थिएनौं,” उनी प्रश्न गर्छिन्, “देशै लुटेर खाएका त छैनौं नि! मेयरसाबले किन लखेट्न लगाएको होला, काम गरेर खान पनि नपाउनु?”
15
8
144
@Himal_Khabar
Himal Khabar
2 years
‘रहस्यमय शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसले गृह मन्त्रालय खान थालिसकेको छ,’ खनालले लेखेका छन्, ‘त्यो पनि आम रूपमा बुर्जुवा उदारवादकै पक्षमा देखिन्छ।’
18
3
141
@Himal_Khabar
Himal Khabar
1 year
‘ब्रेक प्याड’भित्र लुकाएर ल्याइएको सुन बरामद प्रकरणमा चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेका छन्। दावाको साइनो पार्टी उपमहासचिव एवं सांसद वर्षमान तथा उनकी पत्नी पूर्वसभामुख ओन्सरी घर्तीसँग देखिएको छ। घर्तीसँग त यो गिरोहले सभामुखको कार्यकक्षमै भेटेको थियो।
5
45
140
@Himal_Khabar
Himal Khabar
8 months
७० लाखमा एप बेच्ने बर्दियाका २२ वर्षीय कर्ण - ‘गुगल प्ले स्टोर’मा राखेका उनका एप केहीले डाउनलोड पनि गर्थे। पछिल्लो पटक बनाएको एपले त उनलाई नै चकित बनायो। “मैले बनाएको मोबाइल एप विदेशी कम्पनीले ७० लाखमा किन्यो,” कर्ण सुनाउँछन्। ✍ @MaheshworNepali
5
23
139
@Himal_Khabar
Himal Khabar
1 year
नेपाली कांग्रेसकी नेत्रीद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई नक्कली भुटानी शरणार्थी खडा गर्ने गिरोहले पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक गरेको भन्दै प्रेस काउन्सिल नेपालले एक अनलाइनलाई बन्द गराउन पत्र काटेको छ।
28
36
135
@Himal_Khabar
Himal Khabar
8 years
धुर्मुस-सुन्तली पुनःनिर्माण सद्‌भावनादूत नियुक्त
Tweet media one
0
11
133
@Himal_Khabar
Himal Khabar
3 years
महाकवि लक्ष्मीप्रसाद देवकोटा मृत्यु हुनु केही घण्टा अघिमात्र कुराकानी गर्ने अवसर पाएका लेखक डम मोरेले ‘डाइङ पोएट’ शीर्षकमा लामो निबन्ध लेखे, जसलाई इन्द्रबहादुर राईले नेपालीमा अनुवाद गरे। - आज जुलाई १९, मोरेको जन्मदिनमा यो लेख पुनः प्रकाशन गरिएको छ।
2
47
135
@Himal_Khabar
Himal Khabar
4 years
भारतको सत्तालाई मित्र शक्तिका रूपमा हेर्न चाहने बीपी लगायतलाई भारतले धोका दिन सक्छ भन्ने कहिल्यै लागेन। यसबारे तब मात्र ज्ञात भयो, जब राजा त्रिभुवनलाई काठमाडौंबाट पाल्पा पुर्‍याउने नेपाली कांग्रेसको गोप्य योजना विफल भयो। @BipinLAW काे लेख
6
43
134
@Himal_Khabar
Himal Khabar
3 years
दुइटा विश्वयुद्धमा बेलायतको पक्षमा लड्न भर्ती गरिएका ४ लाख नेपाली युवामध्ये ५० हजार जना मारिएका थिए। भारतको स्वतन्त्रता पश्चात् पाकिस्तान र चीनविरुद्धका लडाइँमा भारतीय सेनामा रहेका हजारौं नेपाली जवानले ज्यान गुमाएका छन्। @AlishaSijapati काे रिपाेर्ट।
13
21
134
@Himal_Khabar
Himal Khabar
4 years
धेरैलाई थाहा नहुनसक्छ, संसारमै गिद्ध संरक्षणमा नेपाल नमूना देश बनेको छ । संसारलाई संरक्षण सिकाउन नेपाल कसरी सम्भव भयो ? के के थिए त संरक्षण–सूत्र ?
3
24
130
@Himal_Khabar
Himal Khabar
4 years
विद्यालयमा सरस्वतीको भव्य पूजा लगाएर विद्यार्थीलाई ज्ञानका लागि साधना होइन, स्तुति गर्न सिकाइरहिएको छ। धार्मिकबाहेकका शैक्षिक संस्थामा धर्मका प्रतीक राख्नु हुँदैन। यसो भन्नु कुनै धर्मको विरोध होइन।
84
11
130
@Himal_Khabar
Himal Khabar
4 years
''पहिलाे क्यान्सरले अनुहार बाङ्गो हुँदा “म त झन् राम्री भएकी छु, भित्रैदेखि राम्री ।” भनिस्याे । दोस्रो क्यान्सरले एउटा स्तन काट्नु पर्दा ‘म त अर्धनारीश्वर भएँ’ भनिस्यो । पछि त ‘क्यान्सरको बरदान’ पुस्तक नै लेखिस्यो ।'' – रुपा जाेशी @rupajoshi काे सम्झना
6
15
130
@Himal_Khabar
Himal Khabar
4 years
लगातार घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापकीय नेतृत्व कुलमान घिसिङले सम्हालेसँगै एकाध वर्षकै बीचमा सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउने संस्थाका रूपमा दरिएको छ।
4
12
128
@Himal_Khabar
Himal Khabar
5 years
भुइँमान्छेकी कथाकार पछिल्लो समय ‘न्यू मिडिया’ मार्फत सामान्य मानिसका कथा देखाइरहेकी विद्या चापागाईंले नेपाली पत्रकारितामा नयाँ प्रयोग गरिरहेकी छन्। by @ramusapkota
Tweet media one
1
15
130
@Himal_Khabar
Himal Khabar
2 years
‘ठेला हटाउँदा यौन पेशा छोडेका नानीहरूको बिचल्ली छ, मेयर बालेनले भेट्नै मान्नुभएन’
Tweet media one
20
7
130
@Himal_Khabar
Himal Khabar
1 year
‘एउटा निर्दोष मान्छेलाई हत्या गरेको दिनलाई पनि पर्वका रूपमा मनाउने! मेरा पिताजीको हत्या गरिएको दिनमा म खुशी हुनुपर्ने?’ ✍️ ज्ञानेन्द्रराज आरणसँग सागर बुढाथोकीले  गरेको कुराकानीः
4
23
130
@Himal_Khabar
Himal Khabar
6 months
सीआईबीले साढे ६० किलो सुन तस्करीको घटनामा राजनीतिक ‘कनेक्सन’ केलाउनुपर्ने पात्र जीवन चलाउनेलाई उम्काउँदा अनुसन्धान त प्रभावित भयो नै अनुसन्धान अधिकृतहरूलाई कारबाही भोग्नुपर्ने अवस्था निम्त्यायो।
2
44
131
@Himal_Khabar
Himal Khabar
4 years
आधा बजेटमै न्यातपोल मन्दिरको जीर्णोद्धार सम्पन्न, ४१ सय बढी नगरवासीले गरे श्रमदान
4
13
127
@Himal_Khabar
Himal Khabar
4 years
१३ महीनाअघि बलात्कार प्रयासको आरोप लागेर सभामुखको गरिमामय पद र प्रतिष्ठा गुमाएपछि तनावमा रहेका सत्तारुढ नेकपाका सांसद कृष्णबहादुर महराले पत्नीवियोगको चोट खेप्नुपरेको छ।
59
8
122
@Himal_Khabar
Himal Khabar
4 years
७१ वर्षको उमेरमा बेपत्ता भएका डोरबहादुर विष्ट आज ४ माघबाट ९५ वर्ष लाग्छन्। मलाई पहिलो पटक कर्णाली पुर्‍याउने उनी नै थिए। कर्णालीलाई समृद्ध बनाइछाड्ने दृढ संकल्प बोकेका विष्ट कता हराए होलान् ?
4
22
127
@Himal_Khabar
Himal Khabar
4 years
अस्पतालको आकस्मिक कक्षमै यसरी भयो झडप र कुटाकुट पूरा भिडिओ:
37
53
122
@Himal_Khabar
Himal Khabar
2 years
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहलाई १५ वटा प्रश्न सोधेका छन्।
17
27
126
@Himal_Khabar
Himal Khabar
8 years
इतिहास रच्दै टीम नेपालले जित्यो, सोलिडारिटी कप (भिडियो ) यो हिलो महादेशिय उपाधि हो, गोल सुजल श्रेष्ठले गरे
Tweet media one
2
19
126
@Himal_Khabar
Himal Khabar
5 years
अर्थमन्त्रीको तलब रु. १६ हजार ! -“म पेन्सनर हो, म तलब खाँदिन । तपाईहरुले तिरेको कर अर्थमन्त्रीलाई तिरेको होइन, मुलुकका लागि हो ”, अर्थमन्त्री डा. युव��ाज खतिवडा
Tweet media one
6
31
125
@Himal_Khabar
Himal Khabar
4 years
'सत्याग्रहीलाई सम्मान गर्न' सुझाएका पूर्वमाओवादी नेता बाबुराम भट्टराईलाई सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ताहरूले नन्दप्रसाद र गंगामाया अधिकारीलाई अनसन बसेका बेला पाटन कसले पुर्‍याएको हो? भन्दै प्रश्न गरेका छन्।
10
36
125
@Himal_Khabar
Himal Khabar
1 year
रूसले अस्पताल, रेलमार्ग, राजमार्ग, छात्रवृत्ति लगायतमा सहयोग गर्न इच्छा जाहेर गर्दै नेपालसँग फेरि विस्तृत परियोजना प्रस्ताव मागेको छ।
2
10
123