Deelipa Shree🇳🇵 Profile Banner
Deelipa Shree🇳🇵 Profile
Deelipa Shree🇳🇵

@deelipaaa

Followers
14,211
Following
2,357
Media
1,978
Statuses
37,849
Explore trending content on Musk Viewer
Pinned Tweet
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
Good morning Lumbini.❤️ #birthpalace #GautamBuddha
108
35
1K
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
टिकटकमा भेटेको गज्जब तर्क दाईको। @bishwaprakash77
71
217
1K
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
तुलसी,अक्सिजन ,स्वास्थ ,मुस्कान, जीवन। जय होस।🙏
Tweet media one
41
6
689
@deelipaaa
Deelipa Shree🇳🇵
6 years
७ कक्षामा सरलाई कुटे अनि रेस्टिगेट भए, बुवाले ८ मा अर्को स्कुलमा भर्ना गर्दिनुभयो त्यहाँ पनि प्रिन्सिपललाई कुटे र त्यहाँ पन�� म रेस्टिगेट भए। त्यसपछि झापा जिल्ला मै कसैले मलाई भर्ना गर्दिएनन अनि म कसरी पढ्न पाउनु । - मार्सीवाला दुर्गा प्रसाई
40
129
621
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
हिजोको बनेपा सिरिन्ज काण्डमा फसाउन खोजिएका खगेन्द्र पाठक बिदाका बेला लोक सेवाको तयारी गर्न काठमाडौ आएका थिए जो स्याङ्जामा अङ्ग्रेजी मास्टर हुन।मानिस कसरी परिबन्धमा पर्छ भन्ने यो एउटा उदाहरण हो।एउटाले समाचार नै लेख्दियो 'सिरिन्ज हान्ने फलाना पक्राउ'।अब सब दोषीलाई कारबाही हुनुपर्छ।
36
84
522
@deelipaaa
Deelipa Shree🇳🇵
6 months
फुर्सद।❤️
Tweet media one
53
7
499
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
कुल २ सय ६३ मत मध्ये २ सय २ मत ल्याएर सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ कि २१ वर्षीय पुजा फुयाँल कांग्रेसकाे क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छिन। वा! कोहि लोकप्रिय होस् त यसरी ।
Tweet media one
38
19
503
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
२४ घन्टापछी मलाई छोडेर दमौली लागिन मैयाँ ।
Tweet media one
24
5
488
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
हेलो सन्सरवार। ❤️
Tweet media one
30
5
481
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित गराउन सहयोग गर्नुहुने,मतदान गर्नुहुने र शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद। 🙏
Tweet media one
Tweet media two
160
3
475
@deelipaaa
Deelipa Shree🇳🇵
1 year
मध्यराती देश छोड्न पर्यो। 🇳🇵
Tweet media one
76
6
443
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
धेरैको चासोको विषय थियो। हारेका कारण दोष लगाउने भन्नु होला तर मतदान स्थल कब्जा गरि भएको निर्वचनमा दुईसय ५६ मत प्राप्त गर्न सफल भए। सिकाई हो सिक्दै छु। निर्वाचनमा म पराजित भए । 🙏
113
22
439
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
म जन्मिएको दिन आज।
Tweet media one
Tweet media two
188
2
433
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
घर।❤️ #syangja
43
12
419
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
My Grandmaa of 89 reading swosthani.
22
15
422
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
तीजलाई बिदाई गरियो। 💙 #Teej2021
Tweet media one
28
1
402
@deelipaaa
Deelipa Shree🇳🇵
9 months
भदैनी जिल्ला अस्पताल स्याङ्जामा कार्यरत थिइन आज अम्रिका पठाइयो। अब विस्तारै सबैलाई पठाउने हो, जाने हो। ✌️
Tweet media one
61
1
392
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
बागेश्वरी मन्दीर दर्शन।🙏 #nepalganj
Tweet media one
19
1
397
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
सोमबार र एकादशीमा पशुपतिनाथ दर्शन।🙏
Tweet media one
14
0
399
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
मुस्ताङका निर्वाचित ठिटाहरु । अहिले खोजेको सबैले यस्तै होइन? 🌳
Tweet media one
16
12
392
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
प्रेमी बनायो लोग्ने अर्कैको बन्छ, काङ्ग्रेस हुँ भन्यो भोट हसिया हथौड़ामा भोट हाल्न पर्याछ, फुटबलमा ब्राजिल रोज्या उस्तै धोका। धन्न मुटु स्याङ्जाली हो र धानिएको छ। 😂🤭😋
87
14
388
@deelipaaa
Deelipa Shree🇳🇵
4 months
१३ दिनमा तीन पटक सगरमाथाको सफल आरोहण गरि विश्व रेकर्ड कायम गरि फर्किएकी साथी पुर्णिमालाई स्वागत गर्दै। ❤️
Tweet media one
31
14
388
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
मैले मेरो भिरकोट नगरपालिकामा यहीँ देख्न बाँकी थियो । #स्याङ्जा
Tweet media one
Tweet media two
60
44
359
@deelipaaa
Deelipa Shree🇳🇵
8 months
आज सिंहदरबार परिसरमा । यसो तयारी नि।🤭😉
Tweet media one
43
2
364
@deelipaaa
Deelipa Shree🇳🇵
3 months
बिहेमा गएर भर्खरै डेरामा फर्किए। प्रचण्ड १८ महिनापछी बालुवाटारबाट आफ्नै घर फर्किनुभएछ बल्ल यसबेला थाहा भो। मलाई चाहिँ सबैले बिश्वास कै मत दिनुस है। 😉
Tweet media one
48
2
370
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
अब हिड्न पर्यो।
Tweet media one
34
0
357
@deelipaaa
Deelipa Shree🇳🇵
1 month
जाडो रैछ ।
Tweet media one
37
5
366
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
Hello August.💙
Tweet media one
19
1
363
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
समृद्ध नेपालकी एक सुखी नेपाली। प्रतिगमनविरुद्धको आन्दोलनमा ज्याद्रै पोल्यो भने यसरी नै सुर्जे छेक्दिनु पर्ला।😆
Tweet media one
30
4
349
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
मेयर उद्घाटन गर्दै उपमेयर फोड्न खोज्दै । उपमेयरको नाम नलेखिएकोले यस्तो भएको भन्ने बुझियो।लौन त्यताकाले भनिदिनुस। कति असभ्य जनप्रतिनिधिहरु। #कैलाली
64
116
354
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
हाम्रो गण्डकीका मुन्छे हुन । सिक्नुस के एकता कायम गर्न। #PNShah #NationalPose #Nuwakot
Tweet media one
28
4
343
@deelipaaa
Deelipa Shree🇳🇵
11 months
बाँचे भेट, मरे त यतिकै । #राम्दिपुल
Tweet media one
36
3
345
@deelipaaa
Deelipa Shree🇳🇵
1 year
बिद्वानहरुले पढ्छन केरे हाम्ले घुमेर चित्त बुझाउने हो। पढ्न नपाएको भन्दा पनि पढ्न नआएर हो।😆 #HarvardUniversity
Tweet media one
29
8
352
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
एक मत मेरो हो बाँकी ६ सय ८० यहाँहरुको हो। सबैलाई पुनः धन्यवाद। सदस्य थिए अब उपमहासचिव भए। यो मत ,माया र विश्वास अविस्मरणीय रहनेछ।🙏
Tweet media one
Tweet media two
57
6
349
@deelipaaa
Deelipa Shree🇳🇵
2 months
गए है त।✌️
Tweet media one
58
2
352
@deelipaaa
Deelipa Shree🇳🇵
6 years
#अर्को_कुरा वर्षमान पुन आफैमा के हो थाहा भैहाल्यो, ओनसरी घर्तिको पनि कुरा नगरौ । पुनकी आफ्नै बहिनी मनकुमारी घर्ती रोल्पा नगरपालिकाको उपमेयर र अर्की बहिनी शुशिला पुन ललितपुरबाट प्रदेशतर्फको साम्सद हुनुदो रहेछ। #रोल्पा_लिवाङ
24
50
338
@deelipaaa
Deelipa Shree🇳🇵
1 year
कर्म गरिरहेकै छु भाग्य अलिक कम्जोर परेछ। एकदिन दुबै कसो मेरा पक्षमा नहोलान र। 🙈 #LOVEMYSELF
Tweet media one
36
0
340
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
यो तस्वीर फागुन २५ गते बधाई दिनकालागी ग्यालरीमा राखिएको छ। 🤭
Tweet media one
63
6
348
@deelipaaa
Deelipa Shree🇳🇵
1 year
बोस्टन घुमाईको अन्तिम दिन।
Tweet media one
30
2
343
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
ठाकुरद्वारा मन्दिर।🙏
Tweet media one
18
3
339
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
खासमा बच्चा बोकेर आन्दोलन जाने पनि उस्तै हुन भन्न मन थियो फेरि मानवीयता नभएकी भन्लान भनेर बोलिन।😂
40
20
335
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
तिम्रो नाममा मेहेन्दी लगाइएन तर माया घटेको नठान्नु नि। 🤭 #shrawan #greenary #mymonth
Tweet media one
30
0
329
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
अनि दशक अघिको आफ्नै तस्वीर हेर्द कस्तो लाग्यो भन्ने प्रश्नमा मेरो जवाफ - केही लागेन त्यति बेला पनि सिङ्गल नै थिए।🙈😁
Tweet media one
35
5
323
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
स्याङ्जामा पुल मात्रै छ भन्थे,पहिले झोलुंगे अहिले मोटरेबल कति छन कति। अझ आधिखोलामा मात्रै कति छन गनेर साध्यै छैन तर यी यातायात मन्त्री महासेठ चाहिँ हाम्रै स्याङ्जा गएर किन डुब्नु पर्या होला। हे इस्वर ।
Tweet media one
Tweet media two
46
26
322
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
अब गरिमा बिकास बैंकले मलाई ब्रान्ड एमबेस्डर बनाउनुपर्छ ।😃 #lovemyself #February
Tweet media one
41
8
323
@deelipaaa
Deelipa Shree🇳🇵
6 years
२५ कै सेरोफेरोमा रहेकी म सामान्य एउटा तस्वीर संजालमा पोस्टिदा ज्वाइँ खै,कहिले, नगर्ने, ढिला भो आदि कमेन्ट आउँछन।२५ कै सेरोफेरोमा रहेकी इशाकी छोरिको बाउ रबिले चौथो बिहे गर्दा यो समाज वाहावाही नै गर्छ । विभेद हजुर बिभेद ।
42
32
320
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
प्रिय एलिजा ,जनकपुरमा मैले थर्काएदेखि भेटघाट हुन सक्या छैन। अब सातो फर्किएको हो भने भेटघाट कार्यक्रमलाई निरन्तरता दिनुपर्यो। जन्मदिनको व्यापक शुभकामना !सधैंजस्तो आफ्नो समय असल कर्ममा लगाउनु। रिसाए पनि म तेरो दिदी नै हुम।😜 माफ दे।🤭
Tweet media one
41
2
325
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
आफैलाई समेत मतदान गरे। #Npu
Tweet media one
36
5
318
@deelipaaa
Deelipa Shree🇳🇵
1 year
उहाँको प्रस्तुति प्रत्यक्ष देखेकी थिए दिउँसो । कन्फिडेन्स अनि बोल्ने शैली अति नै उत्कृष्ट । प्रेरणा म्यामलाई चिन्नु हुनेले भन्दिनुहोला। ❤️
@NepalPressnp
NepalPress
1 year
भारतबाट यसरी नेपाली भान्छामा पुर्याइन्छ मरेका कुखुरा,गृहमन्त्रीसमक्ष कर्मचारीले गरिन् खुलासा #NepalPress
18
117
499
14
33
321
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
माओवादीले मान्छे मार्न शुरु गरेको हिंसालाई जनयुद्धको नाम दियो।समझदारी भन्दै मुल राजनितीमा प्रवेश गर्यो।त्यसयता चम्चाको काम गर्दै अहिलेसम्म सत्ता बाहिर बस्नुपरेको छैन।व्यक्तिगत रूपमा म यिन्लाई घृणा गर्छु। ती डरलाग्दा समय भुल्न सकिन्न। नोट: आजकालका तोरि लाहुरे मावादी भिड्न नआउनु।
24
29
319
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
हाम्रो रमाइलो गाउँ। कोरोनाको भ्याक्सिन नेपाल आएपछि घुम्न आउनुस है।🙏 #NaturalBeauty #sworekmaidan #Syangja
38
9
312
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
वाग्मती प्रदेशको हेटौंडा आइपुगियो।
Tweet media one
22
3
314
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
दबाब र प्रभावलाई जितेकी छु। क्रोध,लोभ,मोह र अहंकार घटेर जाने शक्ति मिलोस। नव वर्ष ७८ को सबैमा शुभकामना!
Tweet media one
26
2
307
@deelipaaa
Deelipa Shree🇳🇵
6 months
नयाँ साल,नयाँ उत्साह र उमंग । सबैका योजना र सपना सफल हुन् । नयाँ दशकको सबैमा शुभकामना ! 🙏❤️
Tweet media one
42
2
304
@deelipaaa
Deelipa Shree🇳🇵
2 months
उमेरमा एक वर्ष उकालो लागियो त।
Tweet media one
Tweet media two
107
2
308
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
हेटौंडा पुग्दै गर्दाको झरना , तस्विर क्वालिटीमा खास चासो नराखौ।😂😂
Tweet media one
Tweet media two
Tweet media three
39
6
301
@deelipaaa
Deelipa Shree🇳🇵
3 months
मन्त्री भेटघाट छोपाछोप भएका बेला मैले मन्त्री पति ,पार्टी सभापति आदरणीय शेरबहादुर देउवालाई नै भेटे।😉
Tweet media one
87
5
305
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
जितेको होइन जिताउन भुमिका खेलेको। प्यानलसहित शान्दार बिजयी हुनुभएकोमा सबैमा बधाई। #FNJElection
Tweet media one
19
2
302
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
सडक कब्जाको रणनीति अन्तर्गत।😜 #singdurabar
Tweet media one
31
4
299
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
स्याङ्जाली भएर पनि लोक सेवामा नभिडेको रे ट्रेनिङमा सहभागी निजामती कर्मचारी नेतृको प्रश्न । मैले नि भन्दिए म स्याङ्जामा जन्मिएको बाहेक अरु कुनै गुण छैन ।😂😂 #धुलिखेल
Tweet media one
Tweet media two
Tweet media three
36
2
298
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
गणेशमान सिंहको नेतृत्वमा ४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाकोलागी भएको आन्दोलन सफल भएको दिनको यो तस्वीर फोटो पत्रकार मीन बज्राचार्यले खिच्नुभएको रहेछ।तत्काल ने.बि.संघ हुँदै तरुण दल काठमाडौको नेता शान्ता थापा हाल रसुवाको सहायक सिडियो हुनुहुन्छ। भेट्ने अवसर मिल्यो अनि खुसी पनि।🙏
Tweet media one
Tweet media two
31
19
300
@deelipaaa
Deelipa Shree🇳🇵
10 months
सिजनेबल व्यापारीकी छोरी हुम मिलाएर सङ्गत गर्नु है।🙈 काठमाडौ ल्याएर सुन्तला बेच्ने योजना यो साल त्यसै मर्यो। फल जोगाउन गार्हो छ गाउँमा। #सुन्तला
33
5
297
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
तापक्रम २९° सेल्सियस ।
Tweet media one
18
7
298
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
मास्क लगाँउ सुरक्षित रहौं। लखर-लखर नडुला‌ैं।
Tweet media one
18
3
295
@deelipaaa
Deelipa Shree🇳🇵
3 months
लफडा भन्दा केही पर।
Tweet media one
23
0
293
@deelipaaa
Deelipa Shree🇳🇵
4 months
प्रिय रारा तिम्रो सुन्दरतामा म नतमस्तक भए। 🙏
Tweet media one
18
3
292
@deelipaaa
Deelipa Shree🇳🇵
1 year
म जन्मिएको दिन आज। बुवा- आमाप्रती नमन । शुभकामना दिनुहुने सबैमा आभार। 🙏❤️
Tweet media one
86
5
292
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
Good Morning Syangja.💖
Tweet media one
22
3
279
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
पशुपतिनाथ दर्शनपछि। 🙏
Tweet media one
24
2
290
@deelipaaa
Deelipa Shree🇳🇵
8 months
Good Morning Pokhara .🇳🇵 #january
Tweet media one
32
2
282
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
जिँउन जान्नु पनि कला हो। 💖 #SwetaaKhadka
Tweet media one
Tweet media two
10
3
283
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
Stunning.💙
Tweet media one
Tweet media two
23
2
285
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
भेटेनरी डाक्टर बाबू घरमा आउनुभाथ्यो चिया दिनेबेला अनुहार हेरियो माईलर्ड। 🙈
81
13
283
@deelipaaa
Deelipa Shree🇳🇵
9 months
दिनको शुरूवात झ्याप्प।✌️ #HappyNewYear
Tweet media one
23
2
278
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
Good Morning, Jay Nepal. ❤️ #JanakpurLitFest #lastdaytobehere
Tweet media one
14
2
284
@deelipaaa
Deelipa Shree🇳🇵
5 months
पायो भने जती गगनले नाप्छन्, त्यति रविले नाप्न सक्दैनन्।प्लिज!अरु सब गर्नुस्,गगनलाई रविको तहमा नउतार्नुस्।यो मूर्खता नगर्नुस्। राजा, गिरिजाप्रसाद कोइरालादेखि केपी ओली,माधव नेपाल,प्रचण्डदेखि एक से एक नेताहरूको भट्टीमा खारिएर इँट्टा बनेको मान्छे हो– @thapagk
105
41
282
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
म सानी हुँदा ठुलाको बिहे हुन्थ्यो।अहिले म ठूली भएँ आफुभन्दा सानाको बिहे देख्छु। यहीँ कुरो हो मैले जिन्दगीयाँ नबुझेको।😜 #weddingseason
37
8
279
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
७ वर्ष अघि आजकै दिन रानिमहल पुग्दा यस्तो रहेछ।
Tweet media one
25
1
279
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
छिमेकमा अग्लो मल छ बेला-बेला तस्वीर खिच्न गैराख्छु।😋
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
18
3
275
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
बुवा आशीर्वाद दिनुस छोरीलाई भन्नुहुन्छ ममिले कहाँ आशीर्वाद मात्रै भोट पनि दिनुपर्छ भन्दै हुनुहुन्छ । चुनाव घरदेखी देशभर लागेकै छ। सहयोगको अपेक्षासहित मेरो सबैमा अनुरोध छ । 🙏
62
26
276
@deelipaaa
Deelipa Shree🇳🇵
7 months
हरहर शम्भु ,शिव महादेव ।🙏
Tweet media one
19
0
273
@deelipaaa
Deelipa Shree🇳🇵
10 months
स्वयंसेविका,नगरमै उत्कृष्ट, मेरि आमा।❤️ #स्याङ्जा
Tweet media one
33
2
270
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
मैलै पनि दिए है #तीजको_शुभकामना #स्याङ्जा
Tweet media one
20
3
265
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
एकादशीको नाममा लोसार मनाइयो। पाप नलागोस।😋 #पुषेपन्ध्र
Tweet media one
24
0
268
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
नवनियुक्त अर्थमन्त्री डा. प्रकासशरण महतज्युलाई बधाई दिने क्रममा। #JayNepal
Tweet media one
37
0
267
@deelipaaa
Deelipa Shree🇳🇵
4 years
विश्वास गरि अवसर प्रदान गर्नुहुने नेपाली कङ्रेस केन्द्रीय महिला बिभाग प्रमुख इश्वरी न्यौपाने तथा सचीव लक्ष्मी खतिवडाज्युमा हार्दिक आभार। शुभेच्छा प्रकट गर्नुहुने सबैमा धन्यवाद। सहकार्य तथा सुझावको अपेक्��ा सधैं रहनेछ। जय नेपाल !🙏
Tweet media one
Tweet media two
64
11
265
@deelipaaa
Deelipa Shree🇳🇵
4 months
आफू सत्य हो बाँकी भ्रम।😉
Tweet media one
20
2
262
@deelipaaa
Deelipa Shree🇳🇵
11 months
जुम्ल्याहा त होइन तर सबले यसै भन्नुहुन्छ। #didibahini
Tweet media one
21
3
261
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
फाइनल्ली बिदा गरियो। #Teej2021
Tweet media one
10
0
264
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
बार्दली जान प्रयोग गरिने भर्याङ। 😂
Tweet media one
18
0
260
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
जय सियाराम।🙏 #Janakpurdham
Tweet media one
16
2
257
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
यो वर्षको पहिलो डेटिङ। 🤩चारैजना एकसाथ भेटेको आजै हो।
Tweet media one
13
4
254
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
ट्विटरमा फोटो राख्न पनि मिल्छ नि भन्ने कुरो सम्झिएपछी।😋
Tweet media one
18
3
257
@deelipaaa
Deelipa Shree🇳🇵
6 months
महिलाले स्कुटर चलाउन जान्दैनन रे। बुलेटवालाले मैले उसलाई हानेको भनेर जिद्दी त गर्दै थियो उल्टै पुलिसलेसमेत ढुङ्गा गन्या रे अनि मैले नै हान्दिएको रे। म लडेको,मेरो स्कुटर नोक्सान भएको,उल्टै टोलका मान्छे बोलाएर घेरेको कुनै हिसाबै नहुने रे र पनि भगवान हुनुहुन्छ। #powermatters
92
33
259
@deelipaaa
Deelipa Shree🇳🇵
5 years
पार्टी सभापतिज्युको निजि निवासमा संचालित महायज्ञको आज पाचौं दिनमा प्रसद ग्रहण गर्न पुगेका हामी ।
Tweet media one
Tweet media two
40
6
249
@deelipaaa
Deelipa Shree🇳🇵
6 years
पर्यटनन्त्रीको भोलिको पत्रकार सम्मेलनवारे केही अनलाइनले भविष्यवाणी गर्दै राजिनामा दिने ठोकुवा गरेछन।यदि त्यसो हो भने उहाँ पदमै बसेर संघर्ष गर्नुपर्छ ताकी जवरजस्त भ्रष्टाचार ठहर गर्न लागि पर्नेहरुको मुखमा बुझो लाग्नेछ।राजिनामाले उपसमितिको प्रतिवेदनलाई सहि प्रमाणित गर्न बल पुग्नेछ।
19
26
252
@deelipaaa
Deelipa Shree🇳🇵
2 years
पेट्रोलियम पदार्थको भाउ बढ्यो रे हामी गरिब चाहिँ हेरेको हेर्यै।😂
Tweet media one
27
1
254
@deelipaaa
Deelipa Shree🇳🇵
3 years
जन्मदिनको शुभकामना दिनुहुने सबैमा आभार। यो माया,सद्भभाव र आशिर्वाद सदा रहिरहोस। असल नागरिक हुन सधैं प्रयत्नशील रहनेछु। 🙏 #Thankyouall #birthdaygirl
Tweet media one
39
2
255