![Bigyan Babu Regmi Profile](https://pbs.twimg.com/profile_images/1632400707469885441/MxrMqukn_x96.jpg)
Bigyan Babu Regmi
@bbregmi
Followers
3K
Following
4K
Statuses
1K
Development economist with a passion for policy, politics, and society. Oxford and Duke alumnus.
Joined September 2014
हिजो आफ्नो लेख, आज भाञ्जाको लेख। देश बाहिर अध्ययन गर्दै, सिक्दै गरेको विध्यार्थीले देश भित्रको विषयमा चासो राख्दै लेखेको छ - पढौँ, सुझाब दिऊँ।
Nepal’s tiger conservation is praised, but at what cost? My first article looks at how political agendas and human-wildlife conflict are putting local communities at risk. Is the price of success too high?
0
0
5
नेपाली अर्थतन्त्र किन उत्पादन विमुख हुनु पर्यो? हाम्रो तुलनात्मक लाभले आगामी दिनमा आर्थिक विकासलाई किन फरक ढङ्गले सोच्नुपर्ने देखाउँछ? उत्पादनला��� केन्द्रमा राखेर कसरी रोजगारी, आय र आर्थिक स्रोत व्यवस्थापनका समस्या समाधान गर्न सकिन्छ? -- यी प्रश्नहरुको उत्तर दिने प्रयासमा मेरो विचार:
'नेपाली अर्थतन्त्रको समस्याको चुरोमा तत्कालीन अवस्थाका गल्ती भन्दा पनि गहिरो संरचनात्मक उल्झन छ। यसको समाधान अल्पकालीन यन्त्रहरूको माध्यमबाट होइन, गहन नीतिगत सुधार र योजनाबद्ध लक्ष्यबाट आउनु पर्छ।' अर्थतन्त्र उकास्न @bbregmi ले सुझाएका ३ उपाए #nepalviews
1
4
7
RT @nepalviewsnv: 'नेपाली अर्थतन्त्रको समस्याको चुरोमा तत्कालीन अवस्थाका गल्ती भन्दा पनि गहिरो संरचनात्मक उल्झन छ। यसको समाधान अल्पकालीन य…
0
9
0
दुइ पुस्ता बीच जीवन र जगतका सतह उधिन्ने प्रयास गरेको यो गहिरो संवाद। सुन्दर । No doubt there's beauty in intergenerational conversations. दोस्रो पुस्ता (Sara) को दृष्टिकोण भने अझ कम नै सुन्न पाइयो।विजयकुमारले अनुभुत गरेको "महत्वाकांक्षा र जवानी गुमिसके पछिको गोधौली साँझ" अर्को पुस्ताले पनि त्यसरी नै व्यतीत गर्ला त? @Vijaykumarko
0
0
13
RT @Arjun_jee: नेपालको पहिलो सार्वभौम साख मुल्यांकन लगायत देशको अर्थतन्त्रका विविध विषयमा युवा अर्थशास्त्री @bbregmi सँग @Ujyaalo मा लगभग…
0
1
0
RT @mahatsujit: नेपालले पाएको क्रेडिट रेटिङ बीबी माइनस, दक्षिण एशियामा भारतसँग मात्र पछाडि हो र यो सकारात्मक छ। यसको साधारण व्याख्या भनेको…
0
1
0