Ujyaalo Profile Banner
Ujyaalo Profile
Ujyaalo

@Ujyaalo

Followers
727K
Following
100
Statuses
241K

The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)

Kathmandu
Joined June 2011
Don't wanna be here? Send us removal request.
@Ujyaalo
Ujyaalo
4 hours
उज्यालो हेडलाइन्स #ujyaalo
0
0
0
@Ujyaalo
Ujyaalo
4 hours
वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ? छानबिन गरौँ : सांसद झा
0
4
18
@Ujyaalo
Ujyaalo
5 hours
क्यान्टोनमेनमा माओवादीले घोटाला गरेको छ : सांसद रिजाल
2
0
0
@Ujyaalo
Ujyaalo
5 hours
अब एउटा देशको, अर्को ओली सरकारको भनेर कानून बनाऔँ : प्रमुख सचेतक शाही
0
0
11
@Ujyaalo
Ujyaalo
6 hours
हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा देशका लागि एकतर्फी प्रवेश भिसा
0
0
1
@Ujyaalo
Ujyaalo
6 hours
प्रतिनिधिसभा बैठक झन्डै डेढ घण्टा अवरुद्ध
0
0
0
@Ujyaalo
Ujyaalo
6 hours
आगाेले जलेर दाङमा महिलाकाे ज्यान गयाे
0
0
1
@Ujyaalo
Ujyaalo
6 hours
नेपालसहित ६ देशका ५ हजार बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क प्रदान गर्ने प्लेटफर्म शुरू
0
0
1
@Ujyaalo
Ujyaalo
6 hours
सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ
0
0
0
@Ujyaalo
Ujyaalo
7 hours
भारतको थन्डरबोल्टलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा
0
0
0
@Ujyaalo
Ujyaalo
7 hours
धाैलागिरि हिमाल मङ्गलवार बिहान मुस्ताङबाट देखिएको सेताम्मे धौलागिरि हिमाल । सोमवार दिउँसो मुस्ताङमा आंशिक हिमपात भए पनि यस वर्ष अझै गएकाे वर्षहरू जस्तो धेरै हिमपात हुन सकेको छैन । तस्वीर : सुशीलबाबु थकाली/रासस
Tweet media one
0
0
3
@Ujyaalo
Ujyaalo
7 hours
जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
0
0
0
@Ujyaalo
Ujyaalo
8 hours
सिमेन्ट उद्योगीहरुले आफूखुशी सिमेन्टको मूल्य बढाएका होइनन् : उद्योगमन्त्री भण्डारी
0
0
0
@Ujyaalo
Ujyaalo
9 hours
भौतिकमन्त्रीको कानमा बतास पसोस् : एमाले सांसद बाँस्कोटा
0
0
36
@Ujyaalo
Ujyaalo
9 hours
पोर्चुगल र जापान पठाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ
0
0
2
@Ujyaalo
Ujyaalo
9 hours
बागलुङका तीन वटा पालिका नदी र खोलाका माछा संरक्षणमा जुटे
0
0
1
@Ujyaalo
Ujyaalo
9 hours
लगातार ५ दिनसम्म घटेको शेयर बजार आज बढ्यो, ७ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार
0
0
1
@Ujyaalo
Ujyaalo
9 hours
हारेपछि तुर्कमेनिस्तानका आइस हक्की खेलाडीले हङकङ टोलीका सदस्यलाई मुक्का हाने
0
0
1
@Ujyaalo
Ujyaalo
9 hours
अमेरिकाको नेभाडाका एक जनामा बर्ड फ्लु देखियो
0
0
1
@Ujyaalo
Ujyaalo
9 hours
झापामा सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपसम्म बिक्री
0
0
1