Dream big, Work hard, Stay focused and live the best life — interested in traveling A_Dreamer
#optimistic
🍀🤞🍀 everything comes it through the right time.
बाहुँन मेयर हो र २/४ मुट्ठी चिऊरामा टार्नलाई॥ सिमसार खेत हो र चिऊरा दही खाएर काम गर्नलाई ? गर्छन खान्छन नी,,, 😜
हर्क श्रमदानमा एऊटा ढूँगा बोकेको फोटो देखाउ त मेरो मित्र । कि आफुले खान नपाको झोक झारेको हो? ? 🤣
लु सबिनाको पिज्जा burger येस्तो छ है । सङ्खुवासभाको कोदो मदेस को गहु र चामल अनि उदय पुरको फापर को पिठो मिसाएको रोटि। गाउमा मेलापात गर्दै हुर्केको छोरिलाइ यस्तै चिजले मात्र लोभ्याउन सक्दोरहेछ्।
जारी
जारी एकदमै टिपिकल नेपाली मौलिक संस्कृति । संसारमा लैंगिक समानता कुरा उठि रहदा ९० को दसकमा जाती विशेषमा के कस्तो अवस्था थियो छर्लङ्ग बुझ्न सकिन्छ । कहिले माया प्रेमका कुरा, कहिले जीवन जगतका कुरा त कहिँले जिम्मेवारीका कुरा, यौनका कुरा त कहिले मुन्धुमी संस्कारका कुरा । 🎬🍿
नेपालि सिनेजगतमा किल्भेज र थाइ सो नगरि पनि हिट हुन सकिन्छ भन्ने प्रमाण मिरुना मगरले देखाइदिएकि छिन । हामि नेपालि हौ र नेपालि सन्स्कार लाइ जोगाएर राख्नु हाम्रो कर्तव्य हो।
Happy graduation to my sisters ... 🎉🎓️🎓️
congratulations for completing your MSC NURSING. नुमको सामुदायिक बिधालय बाट SLC पास गर्दै आज अस्ट्रेलियाको university बाट उच्च अङ्क ल्याउदै दिक्षित भएको देख्न पाउँदा सम्पुर्ण परिवार अत्यन्तै खुशी छौँ । । .
आफु त बोजुको नि सु बोजु परियो यस्तरी नातानातिना अघि लिएर घुम्नु निस्किनु पर्छ्।
नया बर्स त हिजो फिलिलि हुनेगरि मनाइयो। 😜
चलचित्र जारि हेरेपछि चुच्चे नक्सा अघि फोटो खिचेर आइयो।
#jaari
२०८०baisak1