⭕️YANKEE-X⭕️ Profile Banner
⭕️YANKEE-X⭕️ Profile
⭕️YANKEE-X⭕️

@Y_R_L15

Followers
4,708
Following
1,902
Media
3,211
Statuses
91,932

I’M A MULTITASKER! I can listen, ignore and forget all at the same time.

New York, NY
Joined October 2009
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
बड्डाले उ बेलै नेपालीमा दनादन दिदा रैछन् ;)) श्रीमान गम्भिर चैं बबाल नै सुनिने के 😁😁
41
355
1K
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
दाजुले भित्ता छेड्नेगरि दिनुभएछ यता !! 👏
34
210
683
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
दोधारा चाँदनीको पूलबाट आज साँझ जे देखियो 😂😂
Tweet media one
17
35
481
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
“यो आपतकालीन अवस्था मा सम्पुर्ण काठमाडौ,भक्तपुर,ललितपुर मा रहनु भएको जनता प्रती नि:शुल्क एम्बुलेन्स सेवा सरह मेरो घर मा रहेको ४ वटा गाडी ड्राइभर सहित उपलब्ध गराउने छु।मानव सेवा नै धर्म हो।” श्री सुवाष श्रेष्ठ जीलाई हार्दिक धन्यवाद । ९८५१०२०३३८, ९८५१०२०८४७, ९८४६६६४४९९, ९८४६६६४४००
15
160
442
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
मन जिते यार दाजुले !
10
103
368
@Y_R_L15
⭕️YANKEE-X⭕️
8 months
घण्टीको फ्यान पंखा केहि पनि हैन तर सुमना जस्ता १५/२० प्रतिनिधि चैं सदनमा आवश्यक छ 👍
7
74
325
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
हैन दिज्जु ! हजुरहरु झोला बोक्दै झर्ला र खान्छु भन्ने आशमा बस्नुभो ! तर न झर्यो न खान पाईयो पाईयो 😁अब पछ्ताके क्या होगा जब चिडिया चुग गई खेत ?
@Alive_Aleeza
एलिजा ढकाल...✍️
2 years
हामी विद्यार्थी राजनीति मै अलमलियौँ उहाँहरुले आँट गरेर लड्नु भयो, जितेर देखाउनु भयो। यी आशा लाग्दा युवाहरुले संसदमा हाम्रा मुद्दा बोक्ने छन् । दुबैजनालाई हार्दिक बधाई ।😍😍
Tweet media one
Tweet media two
127
105
2K
31
49
288
@Y_R_L15
⭕️YANKEE-X⭕️
1 year
यो कुप्रथाको अन्त्य हुन पर्छ । देशको ढुकुटीमा तीनपुस्ता बोकेर देश दुन्या मोज गर्ने अनि आउदा जाँदा यो के ढर्रा हो ? प्रोटोकलले यस्तै भन्छ भने सबैभन्दा पहिले त्यो चातेर नयाँ लेख्न पर्छ । केही मुठ्ठीभरकाहरुको लागि जिम्दै स्वर्गको मोज लिने ठाम हो नेपाल!
51
101
272
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
धनुर्विद्या सिक्नु अघि अनौ समातेर हात बसाउदै बालक भगवान श्रीराम !!
12
54
259
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
गोकुल बाँस्कोटा सहि लाग्छन् के मलाई! अस्ती ईमेज च्यानलमा को गोविन्द केसी? भनेर सोद्धै थिए आज पशुपती शर्मा नि चिन्दा रैन्छन्😂😂 मन नपर्ने जतिलाई चिन्नै हुन्न र पो जिन्दगी ढुक्कैले चल्छ ;)
10
30
241
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
संजालमा जतिसुकै खोकेपनि, जस्ता अभियान चलाएपनि, जे ह्याशट्याग राखेपनि, पत्रिकमा बडेबडे बिचारवाला लेखहरु छापेपनि, देशविदेश डुलेका गुड्डी हाॅंकेपनि स्वास्थ्यकर्मीलाई गरिएको दुर्ब्यवहारले के प्रष्ट हुन्छ भने समाज अझैपनि 'कट्‌वाल डक्ट्रिनबाट' उॅंभो लागेको छैन !
5
74
241
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
आफन्ती ठूला मान्छे छैनन वा बाउ करोड अरबपति छैनन् भने बेलैमा नेपाल छोड्ने मेसो मिलाउनुस् सर्मिसहरु! अरुको ईष्या गरेर ङ्वार्ङ्वार ङुरङुर गर्दै खाँबो चिथरेर मात्रै कै हुन्न 👇 मदिरामा मस्त भएर पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १० हजार जरिवाना
14
58
195
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
र हामि यसरी मूर्ख भएम् 🤣🤣
23
70
173
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
बहालवाला सचिव हो कि केजाति हो ज्यूको भाषा र करारमा रहेका कर्मचारीलाई गरिने तुच्छ ब्यवहार हैट !! शेर बादुर शेर हैन मुसै रैछन् !! त्यत्रो मिडियाबाजी गरिसकेसी यो मुख्य जिम्मेवारको मुखाॅं दुई लपेटा लाएर जागिर छोडिन्थ्यो होला !
67
68
167
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
अबदेखि ठ्याँसगिभिंग र खृष्टाष्टमीमा यि दाजुलाई टाईमलाईनमा ल्याउन पर्ने रैछ 😝
6
58
169
@Y_R_L15
⭕️YANKEE-X⭕️
1 year
गोरेपाटीका ढ��ंडुहरु फुटपाथ भएन कि भएन भनेर रुन्थे लौ न त जाँठा तेरो फुटपाथ खाली गरौं भनेर फुटपाथमा पसल गर्नेलाई कारबाही गर्दा फुटपाथमा त लिच्छवीले ब्यापार गर्थे भन्न थाले ! यि मुजीहरुले कुन्दिन काँठ उपत्यका त ठूलो दह थियो अब हाम्लाई तेई दहमा पौडीन मन लाग्यो भन्न थाल्छन् ।
14
42
149
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
Andaa chiura bhuteko with sidhra ra timurko chhop, peanuts, avocado, cucumber and carrots. Inspired by @chefsantoshshah
Tweet media one
36
2
142
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
Beat this ! 🤣🤣
Tweet media one
15
16
137
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
Masterpiece 🫡🫡
5
27
133
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
आगो बालेछन् !! 🫡🫡
6
23
127
@Y_R_L15
⭕️YANKEE-X⭕️
7 months
त्यसपछि के ? 🤔
8
34
124
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
विश्वभरीमा स्यामसंगको आईफोन एउटा मात्रै उत्पादन भएको छ जुन नेपालका संचारमन्त्री श्री @GokulPBaskota ज्यूलाई उँहाको साथीले जडौरी दिनु भएको हो! उहाँसंग साथीले जडौरी पठाईदिएको एउटा टिभी पनि छ जुन पक्क��� पनि सोनीको एप्पल टिभी हुनपर्छ ।
9
29
120
@Y_R_L15
⭕️YANKEE-X⭕️
1 month
कार्ड समयमा छाप्ने औकात छैन कता हो ईभीमा प्रयोग हुनेब्याट्री नेपालमै उत्पादन गर्नु पर्छ भनेको पढ्दैथिए !! खाओ खाओ खान नपाएकाहरु लादी पुट्नेगरि खाओ !
9
20
122
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
गढीमाईको बली रोक्न गएका अभियन्ताहरु होटेलमा मस्त मासु खाईरा भेटेसी स्थानियले ढोंगी भनेर गु आउन्जेल कुटेर खेदेछन् त 😝😝 यो घटना नयाँ हो कि पुरानो ?? 🤣🤣
5
26
118
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
ति किशोरीको कथा सुनेर सिरिंग भईयो हैट ! आफ्ना छोराछोरीसंग अट्याचमेण्ट बढाम् दादा दिज्जुहरु । को कतिबेला कुन अवस्थाबाट गुज्रिन्छन केही भन्न सकिन्न :(
3
21
117
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
विज्ञान शिक्षक: बाबुहो Chemistry को उच्चाहरण गर्दा 'चेमेष्ट्री' हैन केमेष्ट्री भन्नु पर्छ! बुझ्यौ त? विद्यार्थी: बुझ्यौं कौधरी सर!! 😂😂
4
39
115
@Y_R_L15
⭕️YANKEE-X⭕️
8 years
ढलिन्छ कि के हो?? 😂😂😂😂
Tweet media one
Tweet media two
19
85
111
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 months
खप्परमा यसरी श्री लेखेर ल्याउन पर्छ 😝😝
16
12
100
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
धुर्मुस सुन्तलीलाई स्टेडियम बनाउन हौस्याउने जमातले सुवाष शाहीको कामहरु देखेका होलान् कि नाई? वास्तविक सहयोगको खाँचो तिनलाई छ! कसैसंग पैसा मागेका छैनन् बस नितीगत तहमा सरकारले गर्नुपर्ने जति सहयोग गरेको रहेनछ । यिनलाई जनताको गुनले भन्दा तस्करीका सुनले बढी तान्छ!
4
46
109
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
सहि हान्दिए काकाले 😁😁
5
41
109
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
किशोर नेपाल खाडीमा बस्नेलाई सराप्ने, पुरञ्जन अचार्ज अमेरिका, युरोप, अष्ट्रेलिया बस्ने नेपालीलाई सराप्ने ! ति कुण्ठित स्खलित बड्डाहरुले देशका लागि भुत्लोभाङ केही नेपरेका छैनन् ! पौने जिन्दगी सबै अर्काको गेडा मोलेर बिताएका हुन् अझै उनारु नै ठूल्कुरा कर्ता है माकाफूँई !!
9
27
106
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
निर्वाचन परिणामपछि दाजु भाउजुको बिजिनेस प्लान दाम्मी लाग्यो ;)
Tweet media one
15
45
101
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
क्या चित्त बुझ्दो जवाफ दिएछन् भने नि 🤣
28
16
96
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
“बग्गीखाना गएर थापाथली दुर्घटनामा खास के भएको थियो नखोज्ने, सोल्टी होटलमा गएर त्यो रात के भएको थियो भनेर नबुझ्ने, सुमार्गीको २२ अर्व वैध/ अवैध रे थियो बारे २ वर्ष देखि नलेख्ने आफुमाथि सोझिएका जायज प्रश्नलाई मास हिस्टेरिया भन्दिने! मिडिया Watchdog हो कि साउजीको Lapdog??” राजन दादा
5
26
95
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
बिहान बिहानै खप्तड हेरेर आईयो ;)
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
6
94
@Y_R_L15
⭕️YANKEE-X⭕️
1 year
सत्यवचन बिनुजी ! पोहोरसालको मातातिर्थ औंशीमा दादाले कुन क्षेत्रका आमाहरुलाई खाष्टो वितरण गर्नुभएछ त्यो पनि भन्दिनुस न, यि अराजक ट्वुटेको मुखाँ बुझो लाग्ने थियो ।
@subedibinu
Binu Subedi
1 year
'त्यसदिन विश्वप्रकाश शर्मा तनहुँ थिए, आमाको मुख हेर्न दिन पनि पर्यो, जो आमाहरू नजिक छन् उनैलाई सम्मान गरे, पछ्यौरा ओढाईदिए' के तपाई यति कुरा पनि नबुझेर राजनीतिक रङ भरिरनुभएको छ? छ भनेर बेकार छ 🙏
77
27
252
8
17
93
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
कोमल वली के हुन् के हैनन् भन्ने कुरा साईड लाएर रघुजी पन्त के रैछन् ? तिनको दिमागमा के कति भेजा रैछ ? के कति केमिकल लोचा रैछ ? त्यो सोचम् न ! हुन्न ?
2
16
91
@Y_R_L15
⭕️YANKEE-X⭕️
7 years
लास्ट सिटाँ मायाका एक जोडी!!
Tweet media one
10
36
88
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 months
धेरै हैन यसपटकको दशैं तिहारसम्म कामपाको वडा नम्बर २२ मा किनमेल गरिएन भने काण्ड पुग्छ होला !!
Tweet media one
4
27
90
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
अरुको पीडामा नहाँस्नु भन्छन् !
Tweet media one
36
11
91
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
प्रचण्ड पुत्र प्रकाशको वार्षिकीको समाचार पढ्दा थाहा भयो दुईटा घोर्ले नाती आफ्नो रोहवरमा राखेर बुहारीलाई भने घरमा स्थान दिएका रहेनछन् प्रचण्डले! हुन त बाहिर बसेकै जाति होला भित्र भए झन् तनाव दिन्थे कि के थाहा तर ति दुई बालखलाई आमाबाट छुट्याउने मनुवा कति संवेदनाहिन रहेछन् हैट!
5
20
90
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
“धाकै सही, पेसामा त आजका दिनमा सार्वजनीक अडिट नै गरे हुन्छ, अपरेसन संख्या, कम मृत्युदर र सफलतामा दोस्रो भए सिधै राजिनामा!” डा. रामेश कोईराला । जुनसुकै पेशा अपनाएपनि यतिको कन्फिडेन्स तपाईंमा छ भने यु डिजर्भ माई रेस्पेक्ट !!
8
17
86
@Y_R_L15
⭕️YANKEE-X⭕️
1 year
डलर खाएर नाराईन डलर खाएर 🙏🙏
5
23
87
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
बिन्दास छ आज केटो !!
Tweet media one
29
0
86
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
उत्तरमा चाईना दक्षिणमा भारत बिच्चमा नेपाल छ, नेपालका नेता यता र उता तेई भर बेहाल छ !!
19
14
82
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
दाजु हातमा मोबाईल, मोबाईलमा ईन्टरनेट छ त के भो टाउकोभित्र गिदी हुने ठाउमा लिदी भएसी उत्पादन यस्तै निस्किन्छ । अलिक बिस्तारै भष्म घसौं न हुन्न ?
@tnpoudelymailc2
Tek Narayan Paudel Dayalu
2 years
रास्वपा कतैबाट संचालित छ भन्ने सबैको आसन्का थियोे नै।।यिनी पनि मोदिको सल्लाहमा स्वतन्त्र पार्टिमा गयको खुलासा भएको छ।।।मान्छे चिनौ र मतदान गरौं।हाम्रो एक भोट ले हामि स्वाधिन हुने कि पराधिन हिने निर्कौल गर्छ।
Tweet media one
287
23
476
13
11
85
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
नतिजा जे जस्तो आएपनि @watersagar बोरोलाई सलाम छ यार !! ईख र डेडिकेशन चैं साह्रै लोभलाग्दो । आफ्नो विषयको एक्सपर्ट सानै उमेरमा अनुभवको ठूलै पेटारो बोकेको यस्ता मान्छेलाई जिम्मेवारी दिए भने डडेल्धुरेलीको जय भन्न हुन्थ्यो !! तर पैसोले बड्डोले जित्यो भने बेटर लक नेक्स्ट टाईम बोरो !
3
7
81
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
हाम्राकुराडटकमले नै किन र कसरी पाउनु पर्ने यस्ता विवादित अडियो भन्ने सोच नआएको नि हैन भरेभन्दा मूलधारे गाॅंगुहरुले कभर गर्ने हिम्मत नगरेका रैछन् !! स्वतन्त्र पत्रकारिताको बिगुल फूकेर मात्रै केहि हुन्न हौ 'पादक सर बोरोहरु !! ब्यवहारमा उतारे क्या बात भनम्ला !!
3
24
80
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
विदेशमा यति तलब खान्थे तर खुशी थिईन अनि त्यो छोडेर नेपाल आएँ टाईपको न्यारेट गरेर कथा बिकाउने भिरखर्के ठ्याँस् हो !! घुमन्ते लाई बडिमालिकाको फूटेजले मात्रै चिनाएको हैन ! उ यसैगरी खुशी छ उ लगायत कसैको पनि परिचय गराउदा पैसाको कुरा नजोड्नुस !
5
5
79
@Y_R_L15
⭕️YANKEE-X⭕️
11 months
जय हो केबिसी 😝😝
6
15
81
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
नेताका छोर्छोरीहरुले नेताकै छोर्छोरी भएको नाताले जुन दिनदेखि विमानस्थलको भिआईपी कक्षमा प्रवेश पाउन बन्द गर्छन् सम्झिनुस त्यस दिनदेखि नेपाल प्रगतिपथमा लम्किन थाल्यो 😃😃
2
8
80
@Y_R_L15
⭕️YANKEE-X⭕️
8 months
कम-निष्ट ।
3
36
80
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
राउल_बाउनले आजभने मुटु चुँडेर लगे! र पनि ५८/५९ सेकेण्ड त काट्न पर्ने नै बनाए 🤣🤣
6
22
78
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
समाजमा अर्को एक तप्का पनि छ जो पत्रकारिताको आडमा बस्छ । पाठकले पढुन् र ममः मात्रै गरुन् तर प्रश्न नसोधुन् भन्छ र तिनलाई गल्लीको कुकुर बराबर पनि सम्झन चाहान्न ।सामाजिक सञ्जालका मान्छे औकातहिन हुन् भन्ठान्छ र त्यै अहम्‌मा आफूले मालिकको तलुवा चाटेर जुनी काटेको पत्तै पाउन्न ! 🤫🤫
@iSPdai
अमिगो
2 years
यो समाज रवि लामिछानेसँग मिलेर हर–एकलाई ‘ठेगान’ लगाउन चाहन्छ, सन्दीप लामिछानेसँग मिलेर छोरीहरूलाई ‘सुधार्न’ चाहन्छ, दुर्गा प्रसाईंसँग मिलेर बैंकरलाई किस्ताबन्दीमा कालो मोसो बुझाउन चाहन्छ र ज्ञानेन्द्रसँग मिलेर नारायणहिटीको गद्दीमा आफै विराजमान हुन चाहन्छ ।
0
3
3
9
21
78
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
दुर्भाग्यको पराकाष्ठा : झापाका एकजना दाजुले लकडाउनका कारण आयश्रोत नहुॅंदा घरमा चुलो नबलेकोले देखाई सरकारी राहत लिनुभएछ । किस्मतले यस्तो कुटेछ कि घरमा आगलागी भएर लुकाई छिपाई राखिएको २५ लाख रुपैंया खरानी भएछ :(( श्रीमन्ननारायण !!!
9
8
77
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
पात्र फेरिने हुन् प्रवृत्ती फेरिनेवाला छैन ! देउ-‘बा’ निवासमा मोलक, चुसक, ढोगक, पोषकादिको भिड ब्यवस्थापन् गर्न हम्मे भैसक्यो होला । धेरै खुशी हुनु पर्दैन हेर्नुस् ! हामी तावाबाट उछिट्टिएर भुङ्ग्रोमा परेका हौं !
4
35
78
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
जुनियर माटसाप!
Tweet media one
16
0
75
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
हिमाल ईज मिथ, हिमाली दुःख ईज रियल !
1
24
74
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
कांग्रेसीलाई किन सोधेन? पत्रकार कांग्रेसी हो आदि ईत्यादी नि भन्न भ्याईसकेछन्!! ओ हेल्लो सरहरु बचाउ गर्ने कुराको नि एउटा हद हुन्छ यार! गेडा मोल्नुसम्म त ठिकै थियो मन्त्रीकै आची त नखानुस यार बिरामी परिएला!
3
29
74
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
प्रचण्ड, बाबुराम र जनमुक्ति सेना ।
0
18
75
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
चारवटा मत पत्र हुन्छन् । कतै नदोहोऱ्याउनु, कुनै नछोड्नु !!
2
24
74
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
तपाई सही हुनोन्छ ! सुदुर पश्चिमले चन्द्रमामा पाईला टेकिसक्यो 😃
@Djanakpurjha
Dharmendra Jha
3 years
म गलत हुन सक्छु तर मलाइ लग्छ, लुम्बिनी र मधेश प्रदेश्को बिकाश हुन नसक्नुको एक कारण यहाका कोही पनि भुमिपुत्र अहिलेसम्म प्रधानमन्त्री हुन नसक्नु पनि हो ।
103
5
141
10
11
69
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
एयरपोर्टका लोडरलाई मन्त्री, सचिव वा सर्वसाधारण कस्को सुटकेश हो भन्ने थाहा हुदैन र मौका मिलेसम्म भेदभाव गर्दैनन् 😁😁
@gokarnamani
Gokarna Mani Duwadee
2 years
Hello @NepalAirlinesRA नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो। यसको जिम्मा कसले लिने? तिम्रो अनुसन्धान गर्दै गरौला। मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्यो? #CustomerCare
Tweet media one
Tweet media two
79
86
360
11
12
68
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
धेरै पहिले काठमाडौँ उपत्यका एउटा ठूलो तलाउ थियो रे ! मञ्जुश्री भन्ने नालायकले चोभार डाँडो काटी पानी बगाएर वस्ती बसाएर वातावरण विनाश तर्फ पहिलो पाईला चाले ।त्यसपछी विस्तारै मानवजातिले वातावरणको के हालत गऱ्यो त्यो त हामीलाई अवगत नै छ । यस विषययमा कृपया नान्दाजुको ध्यान जाओस् ।
6
19
70
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
अब यो बाटो मेरो हो कि म यो बाटो को ? 😃😃 #IndrajitMijar #Deuta
27
2
68
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
@Rato_pati @PMOIndia @kpsharmaoli @PradeepgyawaliK @yogeshuml55 @bishwaprakash77 चलो ठिक है जनकपूर हि क्या पुरा का पुरा २ नम्बरे ले जा बे भोंषडीके वैसे भि !! बदलेमे टिष्टा से सतलजतकका नेपाली जमिन वापिस देना है!! #bloackadeWasCrimeMrModi
1
11
66
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
दादा दिज्जुहरु, हाईट अफ #AttentionSeeking भनेर भन्नुस 😝😝 गोदाम चाहार्ने भए टुच्च यता क्लिक्याउँदा गज्जब !!
30
9
66
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
वाईड बडी खरिद प्रकरणमा पत्रकारमा एक्ला शिव दाहाल र ट्विटेमा एक्ला कागदाईलाई हनुमानहरुले चिथोरेको हिजोअस्ती जस्तो लाग्छ! अब अरु पत्रिका नि थपिन थालेछन् ! पापको घैंटो जति छोपेपनि ढिलो चाँडो चिच्याई चिच्याई धुरीबाट कराउँछ रे त साबौ!
2
20
62
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
आफ्ना पिताजीलाई शुभकामना दिने क्रममा कृपया समग्र नेपालीलाई बीचमा नपारिदिनुहुन सादर अनुरोध गरें ! हजुरका पिताजीले हजारौं जनता मारेपनि हजुरका आदर्श हुन सक्छन् त्यसमा कुनै शंकै छैन । तर हाम्रा आशा र भरोशा चैं यत्रै नि हुन सक्दैनन् । यो कुरामा हजुले नि शंका नमान्नु होला !!
@gangadahal18
ganga dahal
4 years
नेपाली जनताको आशा, भरोशा अनि हाम्रो आदर्श..!! बुवा तपॉईलाई जन्मदिनको धेरै धेरै शुभकामना..!!🙏❤️
Tweet media one
604
51
2K
4
23
65
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
एकातिर हटायो अर्कोले हुल्देच 😂😂 लुट्न सके लुट 😂😂
9
33
64
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
मोबाईल उल्टो घुमाउनुस त गधाको संख्या ९ बाट बढेर १० हुन्छन् ।
Tweet media one
41
15
65
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
The Black Hachiko!! 🙏🙏
Tweet media one
Tweet media two
1
19
65
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
भूँई कटहर खाने खास्साको तरिका यस्तो रहेछ ;))
8
13
62
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
"नेपालीले भारतसँग गोली र पाकिस्तानसँग बन्दुक मागेर काम चलाए ।" पोशाक बाँड्ने निर्देशिकामा खेलाडीलाई आवश्यक खेलकुद सामाग्री प्रदान गर्ने भन्ने बुँदा चै रहेनछ कि के हो ? 🤔🤔 #लाजभएन ?
3
18
60
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
अरे ओ कमिनो भोँषडीवाले चच्चाहरु ! कृषी प्रधान देशमा जथाभावी भ्यूटावर बनाउनुको साटो एउटा गतिलो मल फैक्ट्री बनाउन मिल्दैन ? 🤔
5
18
62
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
लेह !! के उधुम मच्चाको यो ? 🤣🤣
7
14
62
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
खप्पराॅं लेखेर ल्याएसी !!
2
13
63
@Y_R_L15
⭕️YANKEE-X⭕️
1 year
हल्का असि गर्दिम न 😝
18
1
61
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
Tweet media one
9
0
61
@Y_R_L15
⭕️YANKEE-X⭕️
7 months
गृहमन्त्री 😂😂
14
13
61
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
तेले भिजामा अष्ट्रेलिया पुगेका आमा हजुरआमाहरुले नातीनातिनालाई अलिक ख्याल गरेर तेल लाउने गर्नु होला । बच्चा नांगै भुतुंगै पारेर तेल लगाएको भिडियो सामाजिक संजालमा नहुल्नु होला है ! जेल परिने रैछ 😳😳
8
8
61
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
भ्रष्टाचार भनेको अन्याय हो ! अन्याय - अन्य किसिमको आय !! 🤣🤣
2
14
61
@Y_R_L15
⭕️YANKEE-X⭕️
8 years
फादर, मदर, अंकल एन्ड आन्टी अफ फकिंग हैसियत!!
Tweet media one
4
55
55
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
हैट प्रिन्स दाहाल भाइ कडा रैछन् त ! पोल्बा भन्या छ, मार्चण्डे भन्या छ, शेरे भन्या छ गनगन भन्या छ !! चाहिने मान्छेको कुरा गर्नु छैन ! यता भाइले विश्व खाईसकेछन् 😃 #BWFJuniorRankings #Number3 #PrinceDahal #Respect
Tweet media one
4
13
58
@Y_R_L15
⭕️YANKEE-X⭕️
1 year
कुछ ना कहोssss
22
8
60
@Y_R_L15
⭕️YANKEE-X⭕️
9 years
थारुलाइ भड्काउनेहरु स्वयम् थारु चुसक थारु हरु हुन्! लक्ष्मण थारु, राम जनम चौधरी र सुरेन्द्र चौधरीको पृष्ठभुमि बुझ्नुस बात छर्लंगै हुन्छ!
5
47
58
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
फागुनदेखि असोजसम्म एकदिन पनि घर नगई होष्टेलमा जीवन बिताईन्थ्यो! दशै आउनु ४५/५० दिन अघिदेखि नै क्यालेन्डर काउन्टडाउन शुरु हुन्थ्यो! सेकेन्ड टर्मको रिजल्ट हुने दिन प्राय: अभिभावक आउथे र छोराहरु अघि लगाई जान्थे! परिक्षा शुरु हुनु अघि ब्याग प्याक गरेर रेडी हामी+
5
26
63
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 years
मुस्कान पाशा । तस्वीर: एलेक्स जुमानी, मिनुस्ताह स्थान: पोर्ट ओ प्रिन्स, हाईटी कालखण्ड: २०१४
Tweet media one
4
0
57
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
ति नानी एकदिन नेपालको नम्बर एक काउन्सेलिंग साईकोलोजिष्ट बनेको हेर्ने धोको पलाएर आयो ! #Respect 🙏
2
19
57
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
जिन्दगीमा यति धेरै जान्ने पनि नबनियोस कि स्पष्ट कुरामा क्लिष्टता हुलेर स्पष्टिकरण नै पेश गर्नु परोस!! #झूलभित्रकोमान्छेमोह!
6
12
55
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
तिम्लाई नै देखाउनकालागि खोल्न पर्ने हो भने क्लिनिक हैन पएँठको चैन खोल्न सुझाउ दिन्छु म चैं 🤣
12
19
54
@Y_R_L15
⭕️YANKEE-X⭕️
6 years
न माओवादीको हिंसा एउटा क्रान्ति थियो न मधेश आन्दोलन, न त रेशमलालको टिकापूर कान्ड नै क्रान्ति हो! दण्डहिनताका बेला धमिलो पानीमा माछा मारेर पोषिन जानेकाहरुले मौकाको फाईदा उठाए र जनता बलीको बोका बनाईए! प्रचन्डजी र बाबुरामजी नै यस्का ज्वलन्त उदाहरण हुनोन्छ; बाँकी बोल्नै पर्दैन!
2
23
49
@Y_R_L15
⭕️YANKEE-X⭕️
1 year
मंगोल भन्या छ फेरी नेपालको मूलबासी पो अरे ! कस्तो केमिकल लोचा हो यो ?
12
6
53
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
😁😁
14
4
51
@Y_R_L15
⭕️YANKEE-X⭕️
3 months
उडे जबजब जुल्फें तेरी…
3
11
51
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
हार्दिक बधाई । एउटा सफल 'टिम' कसरी निर्माण गर्न सकिन्छ भन्ने कुराको ज्वालन्त उदाहरण हो यो ! कान्तिपूर टेलिभिजनसंगको सहकार्यले घरमा बसेर हेर्ने एउटा ठूलो जमातपनि नजिकिने छ । हेर्ने कथाको उत्तरोत्तर प्रगतिको कामना सहित विद्याजी लगायत सम्पूर्ण टिम प्रति नमन । 🙏
@cbidhya
Bidhya Chapagain
5 years
🙏
Tweet media one
71
49
594
2
4
49
@Y_R_L15
⭕️YANKEE-X⭕️
5 years
मोफसलमा घर भएर काँठमा डेरा हुनेको समस्यागाँउघरका जोसुकै आए नि लिनलाई बसपार्क/एयरपोर्ट गैदिन पर्ने, अस्पतालमा बिरामी कुरुवा बस्दिनै पर्ने, तेसै परे रगतै दिन पर्ने, सद्देहरुलाई काँठ घुमाईदिनै पर्ने ! अनि यति सबै गरिसक्दा पनि मान्छे खुशी पार्न नसकिने ! आफ्नोलागि कहिले बाँच्ने ? हैट!
7
9
49
@Y_R_L15
⭕️YANKEE-X⭕️
4 years
जे गरे नि ल्वात्त क्यामेरा तेऱ्स्याउदै भयंकरै एंग्री यंग म्यान बन्ने धुनमा रहेका केही थान बक्लोल मध्येको एउटालाई आज त्रिपाठी बुढाले निजकै क्यामेरा अगाडी काण्ड पुग्ने गरी दिएछन् 😝😝 लाज पनि आफैंमा लजायो होला अब त हैट !!
6
2
50
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
“कन्नेमका च्याबारीयाँ मुन्छे बोकेर हिन्नि घोडाको जत्ति समेत परेटनाँ योगदान नभ’का मुन्छे परेटन बोर्डकै सदस्य कसरी पड्काउछन भन्नि यो उदा’रन हो”
Tweet media one
@Y_R_L15
⭕️YANKEE-X⭕️
2 years
“मैले छानेको पेशा मेरो चुल्हो सँ जोडिन्च । कोई मादरजातले आर्कालाई भनेर काम अर्दैन । मैले गर्या कामले कसैलाई फाईदा घाटा हुन्च भने कि बाउलाई हुन्च कि साउलाई हुन्च । र प्रधान कुरो चैँ जल्ले जे काम अर्च ईमानका साथ नै अर्न पर्च । यसाँ नाकाआ टोप्रा फुरा’र ख्याँस्ख्याँस अर्न जरुरी छैन”+
4
5
32
6
20
50