गोज्याङ्गरो Profile Banner
गोज्याङ्गरो Profile
गोज्याङ्गरो

@Nilambs

Followers
3,641
Following
3,459
Media
577
Statuses
4,839

बिस्वास गरौ सत्यको एक दिन अवस्य बिजय हुन्छ।

Joined September 2021
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@Nilambs
गोज्याङ्गरो
2 months
प्यार से बोलो ना... जोड से बोलो ना
2
4
135
@Nilambs
गोज्याङ्गरो
1 year
त्यो को होला अनुमान लगाउनु होस त!मैले चै रामेश्वर खनाल अनुमान लगाए।
29
23
128
@Nilambs
गोज्याङ्गरो
2 years
क्रिया पुजा पाठ धर्म कर्म संस्कृति अफीम हुन भन्दै नरसंहार चलाउने पिसाचहरू पश्चाताप पखाल्दैछन।
Tweet media one
11
9
112
@Nilambs
गोज्याङ्गरो
3 months
😂😀🎵🔊 केहि दिन अघि संसदमा चलेको जुहारी अनि आजको माहौलले स्तब्ध बनायो।
4
12
111
@Nilambs
गोज्याङ्गरो
2 years
कान्तिपुरको 3M बाट 166K फलोअर्स भएकोमा हार्दिक धन्यवाद! सबैले यसरी नै फलोअर्स गरौ है अन्य को पनि!
15
4
110
@Nilambs
गोज्याङ्गरो
2 months
भागवतमा विवाह,गृहस्थि गर्नु पाप कही कतै लेखिएको छैन तर त्यसलाई चरितार्थतामा उर्तान नसक्ने महा पापी हुन्छन प्यार से बोलो ना🕉️
4
8
105
@Nilambs
गोज्याङ्गरो
2 months
भागवत अनुशरण नगर्ने पति भक्तिमा नगर्ने पश्चिमी सभ्यतामा रमाउने महिला विधर्मी नकचरी हुन्छन। प्यार से बोलो ना🚺🕉️
Tweet media one
9
7
104
@Nilambs
गोज्याङ्गरो
2 years
काठमाण्डु १ का जनता भेडा हुन भन्ने गणेशमान सिंहको बिश्लेषण पुष्टि भयो
6
11
102
@Nilambs
गोज्याङ्गरो
2 years
देउवा नजिकका राजनीतिक सल्लाहकारहरुले पुर्नजन आचार्यलाई कर सम्बन्धी बिषयमा नबोल्न धम्की
1
39
96
@Nilambs
गोज्याङ्गरो
2 years
अमरेश कु.सिंह भन्दै थिए नेपालका सबै क्रसर उधोग गगन थापाको साँठ गाँठमा चलेका छन!अबैध रूपमा संचालन क्रसर बन्द गरेको सम्बन्धमा किन बिरोध हुदैछ भन्ने थाहा भयो नि!
7
11
99
@Nilambs
गोज्याङ्गरो
2 years
कांग्रेसका दोहोरो नागरिकता र PR भएका को को छन रे?उजुरी हाल्ने कोही माइकलाल छैन? अदालतले समयमा नै सही निर्णय गर्न थाल्यो त!
6
7
93
@Nilambs
गोज्याङ्गरो
2 years
मेरो बाजे कांग्रेस, बाबु कांग्रेस,म कांग्रेस हाम्रो तिनपुस्ते कांग्रेस खान्दानी हौ,भोट दिदा कांग्रेस बाहेक हातै अन्तजान्न बरु हात काटछौ भनेर भोट दिएकाहरूले देउवाले गरेका कुकृत्यको जिम्मा लिन्छन की लिदैनन हॅ?
4
17
84
@Nilambs
गोज्याङ्गरो
2 years
भारतीय जासुस सामन्त गोयलले भेटे प्रचण्ड र देउवा कतै संसद बिघटन गर्ने सल्लाह त दिएनन?तिमिहरुको भगवानले भेटदा अग्रगमन आउने के.पी. ले भेटदा प्रतिगमन हुने कस्तो ब्याख्या है भरौटे हो
2
15
84
@Nilambs
गोज्याङ्गरो
2 years
नागरिकता पासपोर्ट काण्डको पुर्णपाठ नआउदै रबीलाई गृहमन्त्री बनाउन सकिदैन भन्ने माओबादीहरू हत्याआरोपी अदालतको फरार सुचिमा रहेका अग्नी सापकोटा सभामुख हुदा के भन्थे?
2
13
79
@Nilambs
गोज्याङ्गरो
1 year
मुद्दा मिलाउन १० करोड़ घुस खुवाउन खोज्नेलाई गिरफ्तार गर्नु पर्दैन? कहाँ बाट आउछ घुस खुवाउने पैसा।
3
42
79
@Nilambs
गोज्याङ्गरो
11 months
हाम्रा गन दाई पनि माकेको महासचिब तथा सचिवालय सदस्यमा निर्बिरोध निर्बाचित भए की के हो?
Tweet media one
22
8
70
@Nilambs
गोज्याङ्गरो
2 years
कांगेसीहरू किन न्यास्रो मान्दैछन सरकारमा त तिमिहरुको पनि सहभागिता रहन्छ नि! कांग्रेस भनेको माओबादी हो माओबादी भनेको कांग्रेस हो भनेको होइन?
2
5
68
@Nilambs
गोज्याङ्गरो
11 months
अमेरिकी साम्राज्यबाद र बिस्तारबादसंग लडन माओबादीका पुर्ब सेना सिंगो गाउँ नै खाली गरी अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा
3
7
66
@Nilambs
गोज्याङ्गरो
2 years
पुरञ्जन आचार्यको बिश्लेशण एमाले एमाले पहिलो पार्टी नै हो जति नै दुब्लाय पनि मुसो हुनेवाला छैन
2
6
65
@Nilambs
गोज्याङ्गरो
2 years
छ्या छ्या छ्या कांग्रेस, रास्ट्रपति त माग्दै थियो थियो अहिले त गृहमन्त्रालय दिए सरकारमा पो जाने भन्छ,झोलेहरू कसरी ट्विटरमा मुख देखाउछन?
4
7
66
@Nilambs
गोज्याङ्गरो
2 years
👉कांग्रेसी डॉकाहरू पख यही ढुङ्गाले हानेर खुतरुक्ककै पारीदिन्छु😁🤪 हामीलाई भोट हाल्न लगाएर तिमीहरु मलाई भोट नहालने😜😋
Tweet media one
4
6
64
@Nilambs
गोज्याङ्गरो
2 years
नब नियुक्त अर्थमन्त्रीको पहिलो निर्णय CCTV footage ३ महीना सम्म डिलेट नहुने बनाउनु र तार काट्ने मुसोको लागि ६/७ वटा बिरालो पाल्नु🤣😁😂
0
9
64
@Nilambs
गोज्याङ्गरो
2 years
नेपालमा तानाशाह शासन चलाउन सक्ने कुनै लकीर का फकिर जन्मियका छैनन? समयको माग घड्किन लागि सकियो!
4
5
59
@Nilambs
गोज्याङ्गरो
2 years
माकाफुईहरू अहिले त रास्ट्रपतिको सुरक्षा प्रोटोकल पो भन्न थालेछन,हिजोका को शान हुने आज कसरी प्रोटोकल हुन्छ? की भन झोले हो हिजो म पागल थिए उपचार गराए।
2
5
58
@Nilambs
गोज्याङ्गरो
1 year
दाङ्ग लमही घर हुने यो मान्छेले २०७० साल देखि मेरो एक लाख सापटी लिएको र उप्रान्त सम्पर्क बिहीन छ कोही कसैको सम्पर्क चिनजान भए जानकारी पाउ है ट्विटर मित्र।
Tweet media one
Tweet media two
15
10
55
@Nilambs
गोज्याङ्गरो
2 years
प्रभु मलाई राष्ट्रपति मर्जी होस,अहिले सक्दिन आफ्नै मिलाउन गाह्रो छ।
Tweet media one
2
1
56
@Nilambs
गोज्याङ्गरो
2 years
बबुरो त्यो एउटा हलदार २४ हजारको जागीर खानेलाई निलम्बन?लाठीले टाउको फोरन आदेश दिने प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन?
2
5
56
@Nilambs
गोज्याङ्गरो
2 years
डा. तोसिमा लाई स्वास्थ्य र वकील सोबिता लाई कानुन मन्त्रालयको जिम्मा दिनु पर्छ!
4
4
56
@Nilambs
गोज्याङ्गरो
2 years
यो प्रेस स्वतन्त्रता भनेको चै बाटोमा छोडेको छाड रॉगो हो?
3
2
56
@Nilambs
गोज्याङ्गरो
2 months
राधे राधे प्यार से बोलो ना जिसने बनाया स्मार्ट तवर से बनाया देख के बहुत हसाया।
5
6
54
@Nilambs
गोज्याङ्गरो
2 years
उ केरा ले रबी लामिछानेको नागरिकता र पासपोर्टको बारेमा बजार बिक्री बितरण गर्यो, चाचाले हढपेको बॉसबारी र दाजुले कब्जा गरी लुटी रहेको बाल मन्दिरको जग्गाको अहिले सम्म केहि आएन त?
1
6
55
@Nilambs
गोज्याङ्गरो
1 year
@TreyUTD7 🙏🙏🙏🙏🙏
1
0
47
@Nilambs
गोज्याङ्गरो
2 years
कुलमान सफल हो या असफल मलाई थाहा छैन र सारा आम नेपालीलाई रु ३६ प्रति युनिट खरीद गरी रु११ मा बेच्दा त्यो घाटा कुलमानको बॉझो खेत बेचेर असुल उपर गर्ने हो कि राम्रो पसीनाको कमाई बाट?
6
3
52
@Nilambs
गोज्याङ्गरो
2 years
कांग्रेसको गृहमन्त्री खाने लोभी पापीको सेटिंगमा अदालतका बुख्याचाले रबीलाई हराएको भन्ने प्रष्ट भएन र?
1
7
52
@Nilambs
गोज्याङ्गरो
2 years
गठबन्धन के को लागि-बाडीचुडी खान र राष्ट्रघात गर्नको लागि गठबन्दन कै नेताको प्रस्ट्युक्ति
0
12
50
@Nilambs
गोज्याङ्गरो
2 years
रबीले आज दलाली मीडियाको सक्कली मुखुण्डो छर्रलङ्ग उतारेका छन अझै लम्पटहरुलाई छोड्नु हुदैन।
2
10
51
@Nilambs
गोज्याङ्गरो
2 years
केहि कुण्ठित मानसिकता बोकेका चरित्रहरू अझै पनि खस आर्यलाई गाली गर्दैछन पढने बेलामा जाड़ खादै र भैसीको पुच्छर उचाल्दै हिड़े, खस आर्य दलिनमा धागोले टुप्पी बाँधी टुकीको सहारामा पढ़े यही छ फरक।
Tweet media one
4
10
51
@Nilambs
गोज्याङ्गरो
1 year
@TreyUTD7 🙏🙏🙏🙏🙏
0
0
42
@Nilambs
गोज्याङ्गरो
2 years
तेरो दाई दबाँङ्ग आयो सिङ्गदरबार जाने बाटो छोड🤣😀😋
Tweet media one
3
4
50
@Nilambs
गोज्याङ्गरो
2 years
त्यागी नेतृ अस्टलक्ष्मी शाक्यलाई राष्ट्रपतिमा सिफारिस गरियोस!
Tweet media one
2
2
49
@Nilambs
गोज्याङ्गरो
2 years
सभामुख मतदानको लागि हत्याको आरोप लागेका, घडी चोरीको आरोप लागेका र रातो पासपोर्ट बेचेको आरोप लागेका पनि उपस्तिथि थिए भन्ने सुनेको थिए गृहमन्त्री के हेरेर बस्छन हँ?
4
2
50
@Nilambs
गोज्याङ्गरो
2 years
कांग्रेस सम्मिलित प्रचण्डको सरकार हुन्थियो भने रबीको नागरिकता सम्बन्धी मुद्दा हेर्दा हेर्दैमा रहने थियो वा अन्यथा परमादेश जारी गरेर भए पनि रबीको पक्षमा फैसला आउने थियो! रबी ले के पाए के.पी. ओलीलाई साथ दिदै गृहमन्त्री भएर?
3
5
48
@Nilambs
गोज्याङ्गरो
2 years
कतै गृहमन्त्रीमा कांग्रेसका सांसदलाई अदालतले परमादेश जारी त गरेन?
1
0
48
@Nilambs
गोज्याङ्गरो
2 years
ठगबन्धन कैम्फोर्टेबल कसको इसारामा चल्दैछ र किन अब त प्रष्ट हुनु भयो होला नि अझै भोट कसलाई भनि रहनु पर्छ?
Tweet media one
5
14
46
@Nilambs
गोज्याङ्गरो
2 years
यि १२ भाईको अख्तियार र सम्पति सुद्धिकरणले छानबिन गर्न नहुने हो? जो जो छिमेकी हुनु हुन्छ बिगतको झुप्रो खरले छाएको घर देखाई दिउ है!
1
5
46
@Nilambs
गोज्याङ्गरो
8 months
दाईको रिसले सिमा नाघे पछि पितृ भाईले सुरूवाल मै सु सु गरे🤣😀😂 हरिबीजोग।
10
7
43
@Nilambs
गोज्याङ्गरो
1 year
0
0
36
@Nilambs
गोज्याङ्गरो
2 months
अरुका कुरा काटने पाप गर्नेले पनि भागवत सुन्ने गरेमा पाप नास हुन्छ प्यार से बोलो न🕉️ जोड़ से बोलो ना🕉️
1
4
45
@Nilambs
गोज्याङ्गरो
2 months
प्यार से बोलो राधे राधे जरा जोड से बोल्दो ना......
5
3
44
@Nilambs
गोज्याङ्गरो
2 years
अंगितकृत नागरिकता बिधेकमा प्रचण्डको चलखेल सम्बन्धमा @BhimRawal179 को खुलासा
0
8
43
@Nilambs
गोज्याङ्गरो
2 years
अन्तराष्ट्रिय मिडियामा तहल्का मचिदा १२ भाईका मिडिया किन सुस्ताए हँ हड्डी मुखमा लड़कियो की के हो?
Tweet media one
1
11
44
@Nilambs
गोज्याङ्गरो
2 years
राजनीतिक बिश्लेषक पुरञ्जन आचार्यले कांग्रेसको चिरफार गरेका छन किन राष्ट्रिय सहमति भनि रहेको छ कांग्रेसले? यो १८ महिनाको अवधिमा गुप्चुपका साथ ठुल्ठुला भ्रस्टाचारका काण्ड बेथिति र विसंगति भएका छन जस बाट बच्नको लागि यस्तो रटान भैई रहेको खुलासा।
1
3
44
@Nilambs
गोज्याङ्गरो
2 years
प्रधानन्यधीसलाई नजरबन्द गरेर अब सुरु भयो प्रतिगमन असली प्रतिगमन भनेको यस्तो हुन्छ आउनु होस प्रतिगमन विरुद्ध एकजुट हौ प्रतिगमनलाई परास्त गरु। प्रतिगमन गठबन्धन मुर्दाबाद- मुर्दाबाद मुर्दाबाद
0
8
42
@Nilambs
गोज्याङ्गरो
2 years
माओबादीले बिचार मिल्ने संग रास्ट्रपति चुनाबमा सहकार्य गर्ने रे, उसको बिचार त तमिल टाइगर, तालिवान संग दुरूस्तै मिल्थियो अनि यता चै कांग्रेस संग मिल्छ है!
0
5
44
@Nilambs
गोज्याङ्गरो
2 years
भारतमा राहुल गान्धीले बोले कै भरमा जेल गए भने नेपालमा पुष्पकमल दहालले ५००० मान्छे मारेको जिम्मा लिएका छन! जेल नहाल्नु पर्ने कुनै आधार कारण छ?
3
3
42
@Nilambs
गोज्याङ्गरो
2 years
माओबादीले लगाएको कट्टुको जुम्रो शिरमा पुग्न लाग्यो जस्तो छ।
2
5
42
@Nilambs
गोज्याङ्गरो
2 years
मुर्छित कांग्रेसीहरुलाई होसमा ल्याउन चिसो पानी छमकीने की मोजा सुघाउने हो दोधारमा परियो!
1
4
41
@Nilambs
गोज्याङ्गरो
2 years
रबीको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भन्दा कांग्रेसी झोले झुण्डको हड्डी हॉसेको होला कतै दौरा सुरूवाल अडर त गरी सकेका छैनन?
0
3
43
@Nilambs
गोज्याङ्गरो
2 years
फौजदारी अभियोगमा मुद्दा दर्ता भैसके पछि खुलम खुल्ला हिड़डुल गर्न पाइन्छ? राज्यको कुनै पनि ओहदामा बसेको छ भने निलम्बन गर्नु पर्ने होइन? अझ पुष्पकमल दहाल त राज्यलाई नियन्त्रण गर्ने प्रधानमन्त्रीको पदमा छन।तुरुन्त गिरफ्तार गर्नु पर्छ।
3
6
42
@Nilambs
गोज्याङ्गरो
2 years
यो बापति आतंककारी त मान्छे मारेकोमा गर्ब पो गर्छ
6
4
39
@Nilambs
गोज्याङ्गरो
2 years
माओबादी र कांग्रेसका झोलेलाई १२ भाईको कर्रतुत ढाक छोप गर्न हम्मे हम्मे परी सक्यो अब त आफ्नै कट्टुले मुख छोप हौ
1
4
40
@Nilambs
गोज्याङ्गरो
1 year
टोप बहादुर दोषी हो भने उम्कनु हुदैन कतै चेक कैफियत त होइन? ९९९९९९ भन्दा माथिको चेक काट्न नै मिल्दैन,त्यस दिन यस ब्यक्तिको खातामा यत्रो पैसा थियो थिएन?चेक बैंकमा सटिएको थियो की सम्बन्धित खाता वाला संग थियो? उसले कहाँ बाट यत्रो पैसा ल्यायो? अनुसन्धान त हुन्छ नै होला?
Tweet media one
9
3
37
@Nilambs
गोज्याङ्गरो
2 years
माकुनेलाई को कस्को र कुन कुन देशले उक्साएका थिए पार्टी फोड़नको लागि योगेश भट्टराईको खुलासा
1
7
38
@Nilambs
गोज्याङ्गरो
2 years
के हो पार्टी एकता भनेको? हैसियत के छ? बिनासर्त मुन्टिने भए ठिक छ होइन भने के को ल्याङ्ग ल्याङ्ग आफ्नो बाटो तताओ!
2
4
37
@Nilambs
गोज्याङ्गरो
2 years
भाउजुका देवर नन्दहरू कता मुंटिय हौ?भाउजुलाई दाजुको राजनैतिक भबिष्य जोगाउन नै धौ धौ परी सको बलेको आगो मात्र सबैले तापछन चरितार्थ हुदैछ त!
1
2
40
@Nilambs
गोज्याङ्गरो
2 years
पोइला गई सकेकी श्रीमतीको पेटीकोटको फेर समाउदै जारको घरमा जोईतिग्रे खाटमुनि सुत्यो।
2
0
37
@Nilambs
गोज्याङ्गरो
2 years
ए तेरिमाकाफुई ठयास्नेहरू संसद बिघटन गर्नु प्रतिगमन हो भने त्यही ओलीको तलुवा चाट्टन निगुरमुन्टी न लगाएर प्रधानमन्त्री खान र त्यही प्रधानमन्त्रीलाई प्रतिपक्ष बिहीन बिश्वासको मत दिदा कसरी कट्टुले मुख छोपछौ? राज���ीतिके जित त सिर्फ के.पी.ओलीले जिते हो ऊनि बाट केहि सिक न!
1
7
38
@Nilambs
गोज्याङ्गरो
2 years
रास्ट्रीय बा त अन्तर्यामी नै रहेछन नि🤣😀😂 माकुनेको पार्टीले समानुपातिक ३% कटाउदैन फिनिस
3
2
39
@Nilambs
गोज्याङ्गरो
1 year
0
0
33
@Nilambs
गोज्याङ्गरो
2 years
राष्ट्रिय स्वतन्त्र पार्टी वा रबीलाई गृह-मन्त्रालयको जिम्मेदारी दिदा आफ्ना नेता जेल जानु पर्ने स्तिथीलाई मध्य नजर गर्दै माओबादी र कांग्रेसले चल खेल गरे।
2
6
38
@Nilambs
गोज्याङ्गरो
2 years
अध्यादेश सम्बन्धी रीट हाल्ने कोही कालाकोटे बिचौलिया छैन की के हो?कि दाजुले ल्याएकोमा नमिल्ने हो?
2
4
39
@Nilambs
गोज्याङ्गरो
2 years
अहिले सम्म रामचन्द्र र बाबुरामले सरकारलाई हाम्रो समर्थन छैन प्रचण्ड प्रधानमन्त्री भए पनि यो ओलीको नेतृत्वमा हो प्रतिगामी छ हामीलाई राप नदिने भयो भनि सकेका त छैन नि?
1
1
38
@Nilambs
गोज्याङ्गर��
2 years
यति भन्नलाई हिचकिचाउनु पर्छ जस्तो लाग्दैन @PradeepgyawaliK @chandra_1961 दुबै संसदमा आवश्यक ब्यक्ति हुन दुबैले जित्नु पर्थियो तर डार्बिनको नियमले दिदैन शालिनताको आधारमा मैले चै @PradeepgyawaliK बधाई दिन्छु,तपाई?
3
1
38
@Nilambs
गोज्याङ्गरो
2 years
आत्मदाह गर्न सक्ने मानसिकता बोकेका नेपालीको असन्तुष्टि र समस्याको बेलैमा पहिचान गरी सम्बोधन नगरे भोली चोर,भ्रस्टाचारी नेता जम्मा हुने सरकारको नीति तथा कार्यक्रम संसद भवन र सिंह दरबारमा आत्मघाती नगर्लान भन्ने के ग्यारेन्टी?
0
4
38
@Nilambs
गोज्याङ्गरो
2 years
राष्ट्रिय सभा बैठक चलिरहदा भातमारा माननीयहरू यूट्यूब र ब्लू फिलिम हेर्न ब्यस्त सभाध्यक्षले रूलिंग गर्नु पर्ने अवस्था कस्ता कस्ता माननीय चुन्यौ।
1
1
36
@Nilambs
गोज्याङ्गरो
2 years
के.पी. ओली बुढाले जवान पत्रकारको दाँत मै दिए,पत्रकार अक्क न बक्क।
0
1
38
@Nilambs
गोज्याङ्गरो
2 years
आज मुटु जचाउँन कोही नजानु होला अपरेशन गर्नु पर्छ भन्दै अर्को तिर प्वाल बनाईदेलान टेन्सनको बेला एक तिरको रि�� अर्को तिर पर्ला🤣😀😂
4
6
38
@Nilambs
गोज्याङ्गरो
2 years
अब त्यो हास्यकलाकार बिडारीले भन्ने छ के.पी.ओली भनेको समय संग चल्न सक्ने महानेता हो!
0
1
37
@Nilambs
गोज्याङ्गरो
2 years
कान्तिपुरले लय समातो भनेर खुसी भै हाल्ने बेला भएको छैन public trial मा राख्नु पर्छ।
Tweet media one
2
5
38
@Nilambs
गोज्याङ्गरो
2 years
गत मंसिर ४ गते भरी बाक्सा सहितको फौजी बिमान साँझ ५ बजे निर्धारित समय धावनमार्गमा ल्याण्ड गर्नु पर्नेमा हाल सम्म कही कतै सम्पर्क नरहेको टावर श्रोतको खुलासा।
Tweet media one
3
4
37
@Nilambs
गोज्याङ्गरो
9 months
नेपालमा भ्रस्टाचारको आरोप लाग्ने बित्तिकै तारो हान्ने,यदि भ्रस्टाचारको आरोप पुष्टि नभए आरोप लगाउनेको सारा सम्पति जफत गरी बिच चोकमा लगि तारो नै हान्ने कानुन बनाउँदा को को सहमत हुनु हुन्छ होला?
3
4
38
@Nilambs
गोज्याङ्गरो
2 months
प्यार से बोलो ना🕉️ जोड़ से बोलो न राधे राधे।
0
2
38
@Nilambs
गोज्याङ्गरो
2 years
हिजो थापथलीमा महिला पुलिस लाई लच्छार पच्छार गर्दै कुटपिट गर्ने यही मान्छे हो भने खुल्ला साढे जस्तो किन छोडेको जवाफ चाहियो @kpsharmaoli @CPNUML
Tweet media one
10
10
36
@Nilambs
गोज्याङ्गरो
2 years
माधब नेपालको ess पार्टीको एकिकरण हाल एमालेमा नभै प्रचण्डको पार्टीमा उपयुक्त छ हाल सम्मान त्यातै हुन्छ अन्तिममा माओबादी पनि आउने त्यातै हो ! धर्य गर पछि पनि एमाले हुन पाउनेछौ कुण्ठे हो।
0
1
37
@Nilambs
गोज्याङ्गरो
2 years
देउपा सरकारले भारतलाई जिम्मा लगाएको हाइड्रो पावर बिदेशमा पसीना बगाई रहेका श्रमिकको शेयर लगानीमा ३ बर्षमा संचालनमा आउने गरी बनाउनु पर्छ!उक्त परियोजनाका श्रमिकको ज्याला मासिक चालीस हजार गर्दा मानिस बेरोजगार नहुने र रोजगरीको ब्यबस्था पनि हुने।
0
4
36
@Nilambs
गोज्याङ्गरो
2 years
रास्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दै नेपाल प्रधानमन्त्री
Tweet media one
0
5
36
@Nilambs
गोज्याङ्गरो
2 years
सुन त एमाले जन सर्पनाथ त एमालेले जबज छोड्ने भए मात्र एकता हुने मनसाय राख्दैछ।
10
2
37
@Nilambs
गोज्याङ्गरो
2 years
कांग्रेस र माओबादीका भरौटेहरू एमालेका झोलेलाई High temperature मा ल्याई गठबन्धनमा दरार ल्याउन उध्दत छन
1
0
36
@Nilambs
गोज्याङ्गरो
2 years
देश द्रोही राष्ट्रघाती शेर बहादुर देउपालाई🐷🐷🐷 बोकाएर सिमाना कटाउनु नेपाली जनता आतुर छन - एकिकृत समाजबादीको निर्णय
2
5
35
@Nilambs
गोज्याङ्गरो
2 years
दलाल मीडियाका सम्पादक र मालिक भनाउदाको मुटु फूटी सक्यो।
0
6
36
@Nilambs
गोज्याङ्गरो
2 years
पुष्पकमलले आत्मघाती खेल खेले भने ३ महीने प्रधानमन्त्रीमा नाम लेखाएर माओबादी पार्टीलाई पुर्ण दाहसंस्कार गर्दै खरानीको टिका लगाई कमण्डलु लिएर कासी जान्छन,माओबादीका ७५%नेता कार्यकर्ता एमालेमा समाहित हुनेछन
3
3
36
@Nilambs
गोज्याङ्गरो
2 years
बुढा पाकाले भन्थे थुतुनो र मुतुनो जोगाउनु नत्र दुःख पाइन्छ!रामकुमारी झाँक्री,बिरोध ख़तिवड़ा र मेटमणिले थुतुनो जोगाउन नसक्दा घरको न घाटको भए बिचरा माया पो लागेर आउछ!
1
4
34
@Nilambs
गोज्याङ्गरो
2 years
कांग्रेसले बराठ बजाई अलक भन्दै भिक्षा माग्यो भने उप सभामुख दिन सकिन्छ।
1
4
35
@Nilambs
गोज्याङ्गरो
2 years
पुष्पकमल दहाललाई राष्ट्रिय र अन्तराष्ट्रिय दबाब छ भने आजको मंतब्यको समयमा कागती निचोरे जस्तो अनुहार र आवाज बाट नै प्रष्ट छ,बिचरा ज्यान नै जानु भन्दा सहमति तोड्नु ठुलो कुरा भएन गाली नगरौ है।
1
2
33
@Nilambs
गोज्याङ्गरो
2 years
कांग्रेसले प्रमुख प्रतिपक्ष दल र नेताको सेवा सुबिधा पाँउ भनि बिन्ती बिसाएछ सभामुखको चरणमा बिचरा कांग्रेस भिख मागी रहेको छ! बिरसीएका छैनन अग्नि सापकोटालाई उकासेर एमाले टुक्राएको पालो आउदैछ
1
2
34
@Nilambs
गोज्याङ्गरो
2 years
पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्रीको पदमा रहेर उनी बिरुद्ध परेको मुद्दामा कसरी छानबिन हुन्छ?
1
3
33
@Nilambs
गोज्याङ्गरो
2 years
अदालतले रबी लामिछानेको त्रुटि देखाऊदै पुनः नागरिकता प्राप्त गर्न सुल्झाउनु रबीको लागि स्वागत योग्य छ,खुट्टा दरो ठाउँमा टेक्ने अबसर पाएका छन,गृहमन्त्री त २/३ दिनमा हुन्छन,यसरी नै दोहोरो नागरिकता र PR धारीलाई दोषी करार गर्न सक्छन सक्दैनन त्यो हेर्न बाँकी छ।
3
5
34
@Nilambs
गोज्याङ्गरो
2 years
१४ सांसदको बारेमा अदालतको फैसला कहिले आउछ?१४सांसदको पद गए उक्त समयमा लिएको तलब भत्ता चल अचल सम्पति बाट असुल उपर गर्छ की राज्यलाई भार बोकाउछ अदालतले?
0
2
34
@Nilambs
गोज्याङ्गरो
2 years
के.पी.ओली कति दयालु र मनकारी छन पुस्टि हुदैछ बाबुराम भट्टराई पनि बालकोटको बार्दलीमा-कुरो राष्ट्रपति
0
1
32
@Nilambs
गोज्याङ्गरो
1 year
यस्ता चुतिया त हुन्छन परराष्ट्र मन्त्री अनि भ्रुत्रो हुन्छ नेपालको उन्नति।
@NepalPressnp
NepalPress
1 year
भारतको अखण्ड नक्साबारे परराष्ट्रमन्त्रीले भने- सरकारलाई जानकारी छैन #NepalPress
15
25
62
0
14
33