टिमुर Profile Banner
टिमुर Profile
टिमुर

@NepaliTimur

Followers
959
Following
1,071
Media
474
Statuses
3,213

सामान्य नेपाली नागरिक । भ्रष्टाचारीलाई किरा परोस ! 100% follow back.

Joined October 2023
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@NepaliTimur
टिमुर
6 months
निकोलसले बाबुरामलाई उडेर घुमेर नाकको डाडी भाचिने गरि हानेचन !!! सुन्दै मजा आयो ।🤣
39
99
414
@NepaliTimur
टिमुर
13 days
झोलेहरुले गरेको फोहोर बालेनले सफा गर्नु परेको छ !
4
34
326
@NepaliTimur
टिमुर
1 month
"शेरे चोर देश छोड" भनेर युवाहरुले नारा लगाएसी रिसाए देउवा !😂
18
44
235
@NepaliTimur
टिमुर
2 months
पहिलेको काङ्रेस र अहिलको झोलेहरुको काङ्ग्रेस फरक छ ! बाँकी बा बाटै !!!
2
32
207
@NepaliTimur
टिमुर
15 days
झोले हो ! आ आफ्ना बा समक्ष पुराउ यो !
4
33
176
@NepaliTimur
टिमुर
11 days
कालो झन्डा र जुत्ता खाईने भएसी 'बा' र "भाउजू"को न्युयोर्कमा बिचल्ली र भागाभाग !
17
38
175
@NepaliTimur
टिमुर
2 months
लिङ्ग्देनको कति राम्रो कुरा !!
8
28
171
@NepaliTimur
टिमुर
1 month
ए भुटानी भाउजुले भेटिचन !😂
10
34
167
@NepaliTimur
टिमुर
2 months
राष्ट्रिय खेलाडलाई जीवन धान्नै गारो छ अनि कसरी आउँछ प्रतिफल !!
4
16
156
@NepaliTimur
टिमुर
2 months
यी बाबाको के खाले तर्क हो ? चिनका मुन्छेले पशुपति दर्शन गरेनन भनेर नराम्रो भन्न चाहिँ मिल्छ त ? गाईतोन्डे तर्क !!
51
8
129
@NepaliTimur
टिमुर
7 days
१ मिनेट भाषण गर्दा सास फुलेर १० चोटि खोक्ने गाईतोन्डेहरुले देश चलाम्चन अनि कहाँ बन्च देश !
14
26
102
@NepaliTimur
टिमुर
21 days
लौ प्रमाण खै भन्ने झोलेहरुले हेर्दा हुन्च ! धनेको कर्तुत !
1
31
99
@NepaliTimur
टिमुर
5 months
एउटा मधेसीले म नेपाली हुँ भन्नलाई ५ वटा नागरिकता देखाउदा नि नपुग्ने कस्तो राष्ट्र हो ? गृहमन्त्री तुरुन्त राईनामा गर !
16
28
96
@NepaliTimur
टिमुर
7 days
काउरेसकै नेताले यस्तो भनेसी कस्को पत्याम्ने हाम्ले 😂
1
25
85
@NepaliTimur
टिमुर
3 months
कागतिको छोरो बुङ्गै युरोप डुलेको पैसा नेपाल सरकारले तिर्छ, बाढी पिडितलाई कस्ले हेर्ने ? तेरिमा गाईतोन्डे हो !
3
13
83
@NepaliTimur
टिमुर
4 months
धमलाले एक लपेटा भेटेचन 😅
0
16
79
@NepaliTimur
टिमुर
1 month
देउपा रिसाए भनेसी युवाहरु ठिक बाटोमा छन ! नेताले जे गरे नि हुन्छ भन्ने गाईतोन्डेहरुलाई यसै गरि बिरोध गरिरहनु पर्च ! अब ठेगान लाउने बेला आयो !!!
5
14
71
@NepaliTimur
टिमुर
21 days
नेपाली काउरेसको नेल्सन मण्डेला !😂
0
20
69
@NepaliTimur
टिमुर
2 months
कागतिले छोरो बुङ्गै युरोप घुमाएको खर्च यहाँ गर्न पर्ने थियो !
3
9
63
@NepaliTimur
टिमुर
2 months
हैन यिनले त हाकाहाकी कमिशन खाकै हो भन्चन त !😂
13
8
56
@NepaliTimur
टिमुर
23 days
लौ न म पनि १५ करोड खाएर यसरी नै रुन चान्छु ! 😂
8
6
55
@NepaliTimur
टिमुर
2 months
रिखी धवलाको जोडदार इउलिस !😂
4
4
51
@NepaliTimur
टिमुर
3 months
पोरचन्न सरलाई कडै ढाँटेचन ओल्बाले 😂
2
5
49
@NepaliTimur
टिमुर
3 months
यिनी पक्कै @DpakPoudyal दाजुको छिमेकी हुन । शंकै छैन 😂
22
8
44
@NepaliTimur
टिमुर
9 days
दुई जना लडाएर रिखी अवला मजा लुट्दै 😂
5
2
37
@NepaliTimur
टिमुर
10 days
ने बि संघका झोले हो, पुत्ला जलाउदैनौ ?😂
Tweet media one
3
10
36
@NepaliTimur
टिमुर
13 days
धनेले रातो पासपोर्ट दिएर सांसद बनाए जस्तो रच कहानी 😂
4
8
35
@NepaliTimur
टिमुर
3 months
ए के दिने हो ? 🤣 भौमान तीजका गीत !!!
4
2
32
@NepaliTimur
टिमुर
6 days
नख्खुखोलाको बाढीमा फसेका २ जनालाई सेनाको हेलिकप्टरबाट यसरी गरियो उद्धार
2
5
32
@NepaliTimur
टिमुर
8 days
कागतिको लुटतन्त्र !
0
7
30
@NepaliTimur
टिमुर
15 days
झोलेहरुलाई के स्वाद झन्डाको ? नेताको मोल्न आए, मोले गए !
Tweet media one
3
6
28
@NepaliTimur
टिमुर
14 days
झोलेका नेल्सन मण्डेला 😂
1
10
28
@NepaliTimur
टिमुर
6 days
बाढि पहिरो भन्दा ठुलो बिपद त झोलेहरु हुन ! आफ्ना नेतालाई जिम्मेवार बनाउने साटो बचाउमा लाग्ने झोले सबैभन्दा ठुला समस्या हुन !
0
14
28
@NepaliTimur
टिमुर
1 month
अम्रेसले राउरो कुरो अरे !
0
5
26
@NepaliTimur
टिमुर
3 months
@brb1954 लोक कथा भन्छ - दुईटा आतंककारी रहेछन, देश बनाउछौ भनेर १७००० मान्छे मारेछन । सत्तामा गएछन, देश पालैपालो लुटेछन । धेरै आफुले नै खान पाउनुपर्ने भनेर लडेर छुट्टिएछन, जनतालाई हिस्सै बनाएछन । नोटः कतै सन्दर्भ मिल्न गएमा आकस्मिकता मात्र हुनेछ!
1
1
27
@NepaliTimur
टिमुर
5 days
गृहमन्त्रीको मुसमुन्द्रे कता छ ? कसैले भेटेमा जनता अलपत्र परे भन्दिनुस है !
1
13
109
@NepaliTimur
टिमुर
17 days
यी दाजुकै सर्खार छ, कहिले ल्याउने रचन ! ल्याउन सजिलो छ भनेर उफृन्थे ।अचेल के भएछ ?😆
3
7
25
@NepaliTimur
टिमुर
2 months
बौंलादेशमा शेख हसिनाकै बिस्तारामा पुगेचन आन्नोलनकारी !
1
4
25
@NepaliTimur
टिमुर
2 months
"बा" को रेल ल्याउने योद्दाहरु 😂
1
6
25
@NepaliTimur
टिमुर
5 days
सरकारको कोषमा पैसा हाल्ने काम नगर्नु होला है ! सकिन्छ भने प्रत्यक्ष भेटेर एकाअपसमा सहयोग गरौं ! चोर झुन्डले राहत पनि खाईदिन्छ !
0
8
30
@NepaliTimur
टिमुर
1 month
नेपाल Worldcup फाईनल पुगिसको कसैलाई थाहै छैन 😂
2
1
23
@NepaliTimur
टिमुर
6 months
"लोन ली खा" र "बुडि छोड्दे डिभोर्स गर्दै जा" को भिडन्त !!! 🤣 कति हास्नु !!!
2
1
23
@NepaliTimur
टिमुर
2 months
डा. उपेन्द्र देवकोटाको अत्यन्तै सान्दर्भिक भनाई !
1
8
24
@NepaliTimur
टिमुर
25 days
रातो पासपोर्ट बेच्ने र सहकारी ठग्ने पितृ 😂 गर्जन हेरम न अझै ! 😂
1
1
22
@NepaliTimur
टिमुर
8 days
‘रविभन्दा पहिले जीबीका पार्टनर थिए रामेश्वर थापा, सहकारीको पैसा अन्नपूर्ण मिडिया र एपीवानमा’ 😂
0
5
20
@NepaliTimur
टिमुर
1 month
ल है मन्त्रालय बिक्रिमा छ ! भ्रष्ट काउरेस एमालेका धनी झोले सांसदलाई सु अवसर 😂
1
7
20
@NepaliTimur
टिमुर
6 days
यो बाढिबाट भएको क्षतिको जिम्मा निकम्मा गृहमन्त्रीले लिनुपर्छ । प्रयाप्त सुचना थियो, सुचना र खबरदारी गर्न प्रयाप्त समय पनि थियो, सेना र प्रहरी पनि थिए, यति हुदा हुँदै पनि पुर्व तयारी नहुनु र लापरबाही गर्नु भनेको हत्या गर्नु हो । यो गृहमन्त्री हत्यारा हो ।
1
5
21
@NepaliTimur
टिमुर
1 month
एउटा मन्त्रीले अर्को मन्त्री गुहार्नु पर्ने, कस्तो खाले सरकार हो गाँठे ! झोले झाम्टे हो अन्न खओ गु खाएर बुद्धि आम्दैन !
0
6
17
@NepaliTimur
टिमुर
4 months
@ekantipur_com रुन्तिपुर 😅
Tweet media one
0
1
18
@NepaliTimur
टिमुर
6 days
जस्तापाता चोरकै झोलेले राजिनामा माग्न पर्यो भनेसी कति असक्षम गृहमन्त्री पाएछौं त हामीले !
0
5
17
@NepaliTimur
टिमुर
23 days
'रातो पासपोर्ट बेचेको' 'पितृ बोलाएर भोट हाल्न लाएर रेकर्ड राखेको' 'सहकारी ठगेको र नक्कली डिभोर्स गरेको' आरोप लागेका धणराज रोएचन ! 😂
0
3
16
@NepaliTimur
टिमुर
2 months
नेपाली माताको नेपाली बाबा हुन्च रे है !😂
4
0
16
@NepaliTimur
टिमुर
10 days
बाल मन्दिर खाने चोरहरु कता छन झोले हरु !
0
1
16
@NepaliTimur
टिमुर
6 days
झोलेहरुको पानीजहाज !
1
5
16
@NepaliTimur
टिमुर
3 months
यस्तो चटक अर्न के खान पर्ने रच !
12
1
16
@NepaliTimur
टिमुर
8 days
पहिलाको काङ्ग्रेस अलि ठिक थ्यो उध्योग मात्रै बेच्थ्यो ! अहिलेको काङ्ग्रेसले भुकम्प पिडितका जस्तापाता देखि मान्छे सम्म बेच्छ !
0
6
16
@NepaliTimur
टिमुर
5 days
सरकार नै पुरै चोर र ठगहरुको झुन्ड छ, चोरहरुको आश नगरौं एक आपसमा सहयोग गरौं !
0
5
17
@NepaliTimur
टिमुर
2 months
हेरओ कसरी जितिन्च मेडल !
0
3
15
@NepaliTimur
टिमुर
3 months
भयो हैन त बेजत ! 😂
1
2
15
@NepaliTimur
टिमुर
8 days
यस्तो अन्टसन्ट बोल्द�� हिड्ने एमाले झोलेलाई एक खुराक गाली दिम त !
2
2
15
@NepaliTimur
टिमुर
2 months
यो मुकुल भन्नेले यत्रो जात्रा किन गर्न पर्यो के ! यत्रो खुबी रैछ त, रास्वपाबाट आफ्ना समर्थक जम्मा गरेर अर्को पार्टी खोले भैहाल्यो त !
2
3
15
@NepaliTimur
टिमुर
2 months
अनि यिनको पार्टीले खोलेर चाहिँ के ख्यासेछ ! जिरिगान्टे दाजु कति गफ लाउचौ यार !
2
3
15
@NepaliTimur
टिमुर
2 months
यो टुइटराँ कोई कोई आईमाई कति किचकिचे हुन गांठे ! जे मा पनि हाब्रो च्याती हाल्न पर्नी !
2
1
14
@NepaliTimur
टिमुर
14 days
यो प्रतिबेदन नै ताई न तुईको भयो ! सुर्य थापा जस्ताले त बनाएको ! सहकारी ठगेको हो ? भन्दा 'हैन' रे ! क्लिन चिट हो भन्दा ? त्यो पनि हैन रे ! यस्ता गाईतोन्डे प्रतिबेदन!
3
1
13
@NepaliTimur
टिमुर
6 months
भ्रष्टाचारीलाई स्याउँ स्याउ किरा परोस !
@RanjanKaarki
Ranjan Karki
6 months
हामी मन्दिर छिर्न तयार छौँ। छ कोही नेता? 'मेरी आमाको कसम' रवीन्द्र मिश्र: म भन्छु र आज आमाको मुख हेर्ने दिनमैं भन्छु: ‘मैले नियतवस एक पैसा भ्रष्टाचार गरेको भए र मैले परोपकारका लागि संकलन गरेको रकमबाट एक त के आधा पैसा पनि हिनामिना गरेको भए, मलाई मेरी बृद्ध आमाको रगत पिए बराबरको+
8
23
135
2
2
14
@NepaliTimur
टिमुर
22 days
रु १५ करोडको मिट्ठो नाच 😂
0
4
14
@NepaliTimur
टिमुर
2 months
यसरी लडेको हेर्न मन छ !😂
3
1
14
@NepaliTimur
टिमुर
7 months
लुटेरा आतंककारीको पिउसो । जस्ले १० बर्ष जनताको रगत चुस्यो , १७००० को नरसंहार गर्यो उसैले नलि फुटुन्जेल चिच्चाएको छ। यस्ता राष्ट्रिय फोहोरको सफाया गरौं, देश बनाऔं !
@Shilapatra
Shilapatra
7 months
ज्ञानेन्द्र शाहीलाई राजीनामा दिएर सडकमा जानु भनेपछि...
1
0
15
1
5
14
@NepaliTimur
टिमुर
17 days
गिरिजाप्रसाद कोईराला प्रजातन्त्रका लागि श्राप हुन !
1
0
14
@NepaliTimur
टिमुर
2 months
गन'दाइ र जिरिगान्टे दाजुहरुको अन्वार हेर्न मन लाओ !😂
Tweet media one
1
0
13
@NepaliTimur
टिमुर
5 months
देशको सबैभन्दा ठूलो धमिरो कांग्रेस हो भन्नेमा दुईमत नै छैन !
0
3
13
@NepaliTimur
टिमुर
5 days
झोले हो अझै बिरोध गर्छौ बालेनको ?
Tweet media one
0
4
14
@NepaliTimur
टिमुर
2 months
पोर्न सुटिङ्ग गर्दा कहिले काहीँ तीजको गीत नि बज्दो रच !😂
2
0
13
@NepaliTimur
टिमुर
3 months
आतंककारी फ्याउरीलाई मेरो सिधा प्रश्न : शिक्षक रेटेर, पन्डित मारेर आएको म्याउबादीलाई भोलीबाट जनताले मार्छौं भने के हुन्छ ? आफ्नो धरातल नबिर्सौं ! तिम्रो पृष्ठभुमि नरसंहारले लेखिएको छ । बालेनलाई काम गर्न देउ, झोलेनी !
@NepalPressnp
NepalPress
3 months
बालेनलाई नगर सदस्यको प्रश्न–सिंहदरवार जलाउँछु भन्ने तपाईको दरवार महानगरबासीले जलाए भने के हुन्छ ? #NepalPress
59
17
225
1
6
13
@NepaliTimur
टिमुर
3 months
@MumaRamKhanal यी बुढाले पनि अरुलाई सिकाएरै सताए ! आफुले चलाएको पार्टी धुलिसात भैसक्यो अझै सिकाम्दैं छन ।
1
0
13
@NepaliTimur
टिमुर
3 months
कागतिको छोरोको फेहरिस्तको पुर्ण पाठ छ भने पाम त ! बुङ्गै हिडेर नेपालको नाम राखो अरे !!😂
Tweet media one
2
8
13
@NepaliTimur
टिमुर
1 month
कस्ले भन्यो कुस्मामा रेल आउन्न ? ल है कुस्मामा रेल आओ !😂
1
2
13
@NepaliTimur
टिमुर
8 days
ए झोले यता हेर त काउरेसको सुशासन 😂
Tweet media one
1
3
12
@NepaliTimur
टिमुर
3 months
मुजिहरुलाई सरकार बाहिर जान पर्यो कि जनताले दुख पाएको याद आइहाल्च !
1
1
12
@NepaliTimur
टिमुर
8 days
बालमन्दिर, स्काउट, बालुवाटार, बांसबारी, टिकापुर, काउरेसले जग्गा चोर्न अब हाम्रो घरको लालपुर्जा मात्रै बाँकी रह्यो !😆
0
2
12
@NepaliTimur
टिमुर
21 days
धनेले डिभोर्स पछि पनि अस्ति एक महिना अगाडि सम्म पनि किस्ता तिर्दै रच, यता झोलेहरु ७६ पछि सम्बन्ध नै छैन भन्दै हिड्दै रचन !😂
0
3
12
@NepaliTimur
टिमुर
7 days
ए झोले हो ! घडी चोरको कार्जेकर्ता हुन लाज लाग्दैन ? 😂
0
1
12
@NepaliTimur
टिमुर
1 month
पुक्क लात्ते केटो र आतंककारी भिडेचन !😂 रमिता छ !!!
0
2
12
@NepaliTimur
टिमुर
3 months
यस्ता चटकले समाजलाई के फाईदा अर्च मैले अहिले सम्म बुझ्या छैन ! लौ न भन्द्याओ 😂
2
0
12
@NepaliTimur
टिमुर
3 months
"बुर्ज ओलि खा " नजिकै नेपालका पानी जहाजबाट सामान निर्यात गरिदैं !!!
Tweet media one
1
3
11
@NepaliTimur
टिमुर
3 months
ओलिले भ्रष्टाचार गर्न दिन्नौं भन्ने काउरेसले टेबल ठोक्ने !😂 हसाउनु पनि सिमा हुन्च नि !!! मादरचोतहरु !😂
1
0
12
@NepaliTimur
टिमुर
3 months
"बुर्ज ओलि खा" टावर, झापा नेपाल !
Tweet media one
3
1
11
@NepaliTimur
टिमुर
6 days
सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल पनि सुनकोशी नदीले कुनै पनि बेला बगाउन सक्ने स्थितिमा पुगेछ।
1
2
12
@NepaliTimur
टिमुर
2 months
सस्तो लोकप्रियताका बोल्दिए भएको छ ! जवाफदेहिता केही छैन ! ढेन्ना हो !
0
0
11
@NepaliTimur
टिमुर
6 days
ईतिहासकै सबैभन्दा असक्षम गृहमन्त्री !
0
1
11
@NepaliTimur
टिमुर
21 days
काङ्रेसी झोले हो तिमिहरुको मण्डलाले त श्रीमती डिभोर्स पछि पनि ऋणको साक्षी बसेको रच ! कत्रो महानता, शालिक बनाओ !😂
@kapeed
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢
21 days
धनराज गुरुङले ०७६ फागुन २९ गते सम्बन्ध विच्छेद गरेको देखिन्छ। फेरि २०७७ फागुन ३ गते सहकारीबाट १२ लाख ऋण लिएको देखिन्छ। उक्त ऋण लिँदा साक्षीको रुपमा उनको सम्बन्ध विच्छेद भएको श्रीमती ज्योति गुरुङको नाम उल्लेख छ। उनीहरुको सम्बन्ध पती पत्नी भनेर खुलाइएक�� छ। फेरि तीन महिना
Tweet media one
Tweet media two
28
55
198
2
2
11
@NepaliTimur
टिमुर
5 months
पोरचन्न सरलाई पिलो आएको आशंका 🤣
Tweet media one
3
1
11
@NepaliTimur
टिमुर
6 days
ए झोलेहरु सरकार बचाउमा लागि परी हालेचन ! प्राकृतिक बिपत्ति अचानक आउँछ सबैलाई थाहा छ तर पुर्व तयारी र प्रभावकारी उद्दार कुन चराको नाम हो थाहा छ झोले ? तेरा बा आमा पनि त्यसै गरी बगाको भए पनि सरकार कै बचाउ गर्थिस झोले ?
0
3
11
@NepaliTimur
टिमुर
7 days
भुकम्प पिडितको जस्तापाता सम्म नछोड्ने गाईतोन्डेको झोलेका ठुला कुरा हुन्चन फेरि !
0
1
11
@NepaliTimur
टिमुर
9 days
@dhanrgrg सहकारी ठगेर करोडौं कुम्ल्यायौ, तिमीलाई सधै जितिया पर्व छ त ! सहकारी ठग !
0
0
11
@NepaliTimur
टिमुर
6 days
जिरिगान्टे दाजुले आफ्नो सरकारको निकम्मापन लुकाउन अरुलाई पनि मुछेछन ! कमजोरी भयो, निकम्मा भईयो भनेर स्विकार्ने हो !
0
1
10
@NepaliTimur
टिमुर
8 days
बाल मन्दिर ठगहरुले रविन्द्र मिश्रलाई इमानदारिताको पाठ पढाउदै रचन ! काङ्रेसी झोलेहरुले त्यसैमा हो कि हो थप्दैछन ! 😂 अझ व्यवस्था लौनी स्वास्नीले ल्याको रे ! ए कति हास्ने हो !
0
5
10
@NepaliTimur
टिमुर
6 months
एउटा झोले खाडिमा बसेर हाम्रो पार्टी यस्तो उस्तो, त्यो पार्टी त्यस्तो भन्दै कुर्लदैँ छ। कसले भन्दियोस आफ्नै पार्टीको असक्षमताले गर्दा उ खाडी भासिएको । कठै !
0
0
10
@NepaliTimur
टिमुर
4 months
मह जोडिको आत्मसमिक्षा !!! अब कान्तिपुरले यो चाहिँ समाचार बनाउला त ? 😅
0
5
10