Welcome to the official Twitter page of the Nepali Army(NA). This is the correct page if you're looking for news coverage, videos and photos related to the NA.
UN Day-2024 was observed by organising various activities at the Nepali Army HQs on Oct 24. The event symbolises Nepal's commitment towards the UN Charter and global peace & security. Currently, Nepal is the largest UN troops-contributing country.
#UNDay
#NepaliArmy
नेपाली सेनाले कार्तिक ०८ गते जङ्गी अड्डास्थित खेलमैदानमा विशेष कार्यक्रमको आयोजना गरी संयुक्त राष्ट्र संघ स्थापना दिवस (UN DAY-2024) मनाएको छ । हाल, शान्ति मिशनमा शान्ति सैनिकहरु खटाउने मुलकहरु मध्ये नेपाल पहिलो स्थानमा रहेको छ ।
#UNDay
#NepaliArmy
सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पक्की पुलको आधा भाग सुनकोशी नदीमा आएको बाढीले बगाए पश्चात् पुन:निर्माणको लागि खटिएको नेपाली सेनाको टोलीले बेलीवृज जडान सम्पन्न गरेपछि कार्तिक ०६ गतेबाट यातायात सुचारु भएको छ ।
#NepaliArmy
#BaileyBridge
#SunkoshiRiver
COAS Gen Ashok Raj Sigdel felicitated the Nepali Army Team that bagged the gold medal in the 'Exercise Cambrian Patrol 2024' held at Brecon, Wales, UK.
#NepaliArmy
#CambrianPatrol
संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको 'Exercise Cambrian Patrol 2024' मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले कार्तिक ०४ गते जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रम बिच 'प्रधानसेनापति प्रशंसा निशान' प्रदान गर्नु भयो ।
#NepaliArmy
आश्विन ३० गते महेन्द्रनगरबाट बैतडी तर्फ जाँदै गरेको यात्रु वाहक बस डडेलधुरा जिल्ला, अमरगढी-७, दशरथचन्द राजमार्ग अन्तरगत खर्स्याथानमा दुर्घटना भएको खबर प्राप्त भएपश्चात नेपाली सेनाको फौज तत्कालै दुर्घटना स्थलमा पुगी खोज तथा उद्धार कार्यमा सहयोग गरेको छ ।
#NepaliArmy
#NAinRescueOps
संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको "Exercise Cambrian Patrol 2024" मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ । उक्त अभ्यासमा ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो ।
#NepaliArmy
#ExCambrianPatrol
बाढी तथा पहिरो प्रभावित काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला, रोशी तथा बेथानचोक गाउँपालिकाहरुमा नेपाली सेनाको हवाई साधनद्वारा आश्विन २३ गते १४,०१४ के.जी. राहत सामग्री ढुवानी गरिएको छ ।
#NepaliArmy
सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि नेपाली सेनाको टोलीद्वारा वेली बृज जडान कार्य सुरु
-----
Nepali Army commenced the construction of the bailey bridge over the Sunkoshi River connecting the B.P. highway with Pushpalal highway.
Ranasher Battalion, along with other security agencies and local municipalities, constructed a temporary bridge at Hewa Khola of Mechi Highway to connect Taplejung from Panchthar District.
#NepaliArmy
#RanaSherBn
अविरल वर्षाको कारण देशको विभिन्न स्थानहरुमा आएको बाढी र पहिरोले प्रभावितहरुको खोज तथा उद्धार कार्य नेपाली सेनाले जारी राखेको छ ।
----
The
#NepaliArmy
has continued search & rescue in response to floods and landslides caused by heavy rainfall.
#नेपालीसेना
#NAinRescueOps
@PM_Nepal_
अविरल वर्षाको कारण देशको विभिन्न स्थानहरुमा आएको बाढी र पहिरोले प्रभावितहरुको खोज तथा उद्धार कार्य नेपाली सेनाले जारी राखेको छ ।
----
The
#NepaliArmy
has continued search & rescue in response to floods and landslides caused by heavy rainfall.
#नेपालीसेना
#NAinRescueOps
नेपाली सेनाको हेलिकप्टरद्वारा काभ्रेपलाञ्चोक, सिन्धुली तथा मकवानपुर जिल्लाका विभिन्न बाढी पहिरो प्रभावित ईलाकाबाट आश्विन १४ गते जम्मा १९३ जनाको सकुशल उध्दार गरेको छ ।
--
On Monday, 193 people affected by flood/landslide were safely rescued by
#NepaliArmy
helicopters.
@PM_nepal_
नेपाली सेनाको हेलिकप्टरद्वारा काभ्रेपलाञ्चोक तथा सिन्धुपाल्चोक जिल्लाका विभिन्न बाढी पहिरो प्रभावित ईलाकाबाट आश्विन १३ गते जम्मा १३७ जनाको सकुशल उध्दार गरेको छ ।
----
On Sunday, 137 people affected by flood/landslides were safely rescued by
#NepaliArmy
helicopters.
@PM_nepal_
अविरल वर्षाको कारण देशको विभिन्न स्थानहरुमा आएको बाढी र पहिरोले प्रभावितहरुको खोज तथा उद्धार कार्य नेपाली सेनाले जारी राखेको छ ।
------
The
#NepaliArmy
is deployed nationwide for search & rescue in response to floods and landslides caused by rainfall.
#नेपालीसेना
@PM_Nepal_