प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई आज प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि कर्मचारी सञ्चय कोषले रु.२ करोड र नेपाल प्रहरी श्रीमती संघले रु.५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ। विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएबापत उहाँहरूलाई विशेष आभार तथा धन्यवाद।।