sharada dhakal Profile Banner
sharada dhakal Profile
sharada dhakal

@KcAarushi24524

Followers
1,417
Following
1,226
Media
93
Statuses
2,220

🥰 सेवा सबैको गर तर आसा कसैको नगर 🥰🙏

Nepal
Joined August 2023
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@KcAarushi24524
sharada dhakal
6 months
#पानिको मुहान सफा छैन भने सुनको धारा जडान गरेपनि पानी फोहोर नै आउँछ ❤️🤔🙏
Tweet media one
30
19
313
@KcAarushi24524
sharada dhakal
4 months
#जिन्दगीको यात्रामा सक्नेहरु साथ दिन्छन् त नसक्ने हरु पाठ दिन्छन् ❤️🙏
Tweet media one
29
5
231
@KcAarushi24524
sharada dhakal
6 months
#माया सबैलाइ गर तर मरिहत्ते कसैलाइ नगर 🥰
Tweet media one
24
3
190
@KcAarushi24524
sharada dhakal
4 months
#जतासुकै Black गर्दा पनि X सम्म आएपछि 😜🫢😂
26
4
190
@KcAarushi24524
sharada dhakal
2 months
#कहिलेकाहीँ आफ्नो धुनमा बसेको बेला कसैले surprise photo पठाउदा पनि खुसी लाग्ने रहेछ 😜😅❤️
Tweet media one
27
1
183
@KcAarushi24524
sharada dhakal
3 months
#मेरो दिलले जे भन्छ म त्यहि गर्छु तिमिले भनेर मात्र कहाँ हुन्छ र माया 😜❤️
Tweet media one
19
5
177
@KcAarushi24524
sharada dhakal
26 days
#Effect पनि छैन क्यामरा मेन पनि छैन सेल्फी मोड 😅😎
Tweet media one
17
7
177
@KcAarushi24524
sharada dhakal
4 months
#किन सजायँ किन माफि जल्नेहरुको लागि एक मुस्कान नै काफि कि कसो 😀❤️🙏
Tweet media one
16
8
159
@KcAarushi24524
sharada dhakal
5 months
#उस्तै पल आउँछ तर उहि पल फर्केर आउँदैन हरेक समय बुझेर जिवनलाई खुसी र सुखी राख्ने गर्नुहोस आउँदै गरेको नयाँ बर्ष २०८१ को सम्पुर्ण साथिहरुलाई शुभकामना 🎊🎈❤️🙏
Tweet media one
23
10
149
@KcAarushi24524
sharada dhakal
5 months
#आज पाल्पा रानिमहल तिर शुभ रात्री ❤️🙏
Tweet media one
24
9
139
@KcAarushi24524
sharada dhakal
5 months
#कोहि आउछन जान्छन् जिन्दगी बदलिने होइन बस बदलिन्छ त समय र जिउने तरिका ❤️🙏
Tweet media one
16
4
138
@KcAarushi24524
sharada dhakal
6 months
#रङ्ग सँग भन्दा प्रकृति सँग रमाइलो लाग्छ मलाई !
Tweet media one
24
4
131
@KcAarushi24524
sharada dhakal
3 months
#हेरेको तिमिलाई................😀❤️🙏
Tweet media one
22
5
125
@KcAarushi24524
sharada dhakal
6 months
ढकमक्क फुलेको लालिगुराँस साथमा डहरे देउराली मन्दिर 🙏
Tweet media one
14
5
124
@KcAarushi24524
sharada dhakal
4 months
#जब मागेको बेला नै सहयोग गर्न सकिदैन भने अरु हजारौं पटक सहयोग गर त्यो कसैले देखेको हुदैन !
Tweet media one
8
6
110
@KcAarushi24524
sharada dhakal
5 months
#खुसीका साथ घुम्दै फिर्दै रमाउदै 😃❤️🙏
Tweet media one
8
3
109
@KcAarushi24524
sharada dhakal
6 months
नमस्कार ! म पर्यटकिय राजधानी पोखराबाट अनि तपाई नि 🤔😀
Tweet media one
19
3
98
@KcAarushi24524
sharada dhakal
7 days
#अरु भन्दा अलग हुने प्रयत्न गरिन्छ गलत हुने होइन!
Tweet media one
18
3
184
@KcAarushi24524
sharada dhakal
6 months
आजकल म��न्छेहरू कहि गयो कि फोटो भिडियोमा बिजि भएर त्यहाँको बास्तबिक रमाइलो नै छुटाउँछ ( हो त्यस्तै भाइरल ठाउँ हो भालु पहाड ❤️🙏)
Tweet media one
14
3
91
@KcAarushi24524
sharada dhakal
1 month
#सबैभन्दा सजिलो पेशा त धर्म र राजनिति रहेछ कर नलाग्ने सम्मान पनि मिल्ने आय आर्जन पनि हुने 😅
12
8
89
@KcAarushi24524
sharada dhakal
3 months
#यसलाई हजुरको तिर के भन्छन् हाम्रो तिर कुभिन्डो 😂😂
Tweet media one
57
6
90
@KcAarushi24524
sharada dhakal
1 month
#पहिचान बनाउ छ भने अरुभन्दा फरक हुने सोच विचार राख्ने हो गलत हुने होइन नि !! #शुभदिन🥰🙏
16
15
88
@KcAarushi24524
sharada dhakal
3 months
#जसले स्वयमलाई चिन्न र बुझ्न सक्दैन अरुलाई चिन्न सक्ने खुबी हुदैन !! #शुभदिन ❤️🙏
11
15
86
@KcAarushi24524
sharada dhakal
21 days
#आज भदौ ३ गते सोमबार श्रावण शुक्ल पूर्णिमा । जनै पूर्णिमा तथा रक्षाबन्धन-ऋषितर्पणी-क्वाँटी खाने दिनको पावन अवसरमा हामि सबै नेपालीलाइ शुभकामना !!
7
5
88
@KcAarushi24524
sharada dhakal
2 months
#बार्षिक 40 अरब भन्दा बढिको धान आयात हुने देशमा अब आज असार १५ राजनितिक चटकेले कति चटक देखाउने हुन त्यो भने हेर्न बाँकी छ धान दिवसको शुभकामना सबै सबैमा ❤️🙏
9
12
86
@KcAarushi24524
sharada dhakal
6 months
पहाडको फेदैमा फेदि बजार त्यही गाउँमको हावापानी साथी भाई खोला नाला सम्झन्छु म दिनको हजार!!
Tweet media one
10
3
81
@KcAarushi24524
sharada dhakal
1 month
#अरुसँग अपेक्षा राख्न जतिसक्दो कम गर्नु अनि आफु आफैमा खुसी हुन सक्नुहुन्छ !! #शुभदिन 🙏
18
9
81
@KcAarushi24524
sharada dhakal
3 months
#आसाको त्यान्द्रो बोकेर हिड्ने मान्छे जिन्दगीमा न सुखि हुन सक्छ न खुसी !! #शुभ__दिन_🌿💐❤️🙏
5
8
80
@KcAarushi24524
sharada dhakal
6 months
🌿 कति रमणीय गाउँ कहाँ होला ल भन्नुस् 🤔🌿
Tweet media one
10
3
77
@KcAarushi24524
sharada dhakal
1 month
#आलोचना गर्न र खुट्टा तान्न जति अगाडी हुनुहुन्छ नि त्यति नै अगाडी आफ्नो काममा पनि बढ्ने गर्नु !! #नेपालिसमाज
5
7
76
@KcAarushi24524
sharada dhakal
2 months
#कसैले तिमिलाई नचिने झै गर्दैछ भने तिमिले पनि नदेखे जस्तो गरिदिदा हुन्छ !!
4
14
78
@KcAarushi24524
sharada dhakal
4 months
#अनिश्चित जिवनमा धन सम्पत्ति रुप नाता सम्बन्ध सबै अस्थायी हुन्छन !!
9
16
76
@KcAarushi24524
sharada dhakal
4 months
#आमा शिक्षित अशिक्षित जे भएपनि बच्चाको पहिलो शिक्षिका हुन हरेक सुख र दुखको साथि हुन् एक दिन मात्र होईन सन्जालमा मात्र होईन आमालाई सदैव सम्मान गर्ने गरौँ !! #सम्पुर्ण आमाहरुलाई #माता तीर्थ औसीको शुभकामना ❤️🙏
9
9
76
@KcAarushi24524
sharada dhakal
3 months
#रातिमा फुल्ने फूल 🪴🌿🍂
Tweet media one
14
5
72
@KcAarushi24524
sharada dhakal
4 months
#जब तपाइँ अरुसँग अपेक्षा राख्न छाड्नु हुन्छ नि अनि आफु आफैमा खुसी हुन सक्नुहुन्छ ❤️🙏
6
7
74
@KcAarushi24524
sharada dhakal
4 months
#झुक्दैमा‌ कमजोर हुने र नबोल्दैमा घमन्डी हुने बिल्कुल होइन त्यो त मान्छेको स्वभाव हो !! #शुभ_बिहानी ❤️🙏 #शुभ_दिन_❤️🙏
10
10
73
@KcAarushi24524
sharada dhakal
13 days
#परिपक्वता मानिसको उमेरले होइन ब्यावहार ले देखिन्छ मानिस राम्रो रुपले होइन उसको समझदारीले देखाउछ !!
2
7
75
@KcAarushi24524
sharada dhakal
2 months
#ठुला मानिस थरिथरिका हुन्छन असल मानिस एक थरिका मात्र हुन्छन् ठूलो हुन भन्दा असल हुनु राम्रो !!
5
8
73
@KcAarushi24524
sharada dhakal
6 months
#साच्चै यस्तो बालापन‌ अब कहाँ पाइन्छ है खोजेर ❤️
Tweet media one
8
0
70
@KcAarushi24524
sharada dhakal
6 months
लोप हुन लागेको परम्परागत प्रविधि कोको लाइ थाहा छ यो दृश्यमा के भइराखेको छ ?
Tweet media one
15
2
71
@KcAarushi24524
sharada dhakal
5 months
#डुब्न लागेको घाम सँगै तालको छेउको मन मोहक तस्बिर ❤️🙏
Tweet media one
9
6
71
@KcAarushi24524
sharada dhakal
1 month
#जसले स्वयमलाई चिन्न र बुझ्न सक्दैन अरुलाई चिन्न बुझ्न सक्ने खुबी हुदैन !! #शुभदिन ❤️🙏
8
8
71
@KcAarushi24524
sharada dhakal
5 months
#साँचो मनले घृणा गर सहन तयार तर झुटो मनले माया कहिल्यै कसैलाई नगर !! #शुभबिहानी 🌄🌄 #शुभ_दिन ❤️🙏
7
8
70
@KcAarushi24524
sharada dhakal
6 months
#आज बाटोमा देखिएको खतरा बस 😂 अनि ज्ञान गुणका‌ कुरा पनि पढ्न नछुटाउनु होला 😂🙏
Tweet media one
11
5
65
@KcAarushi24524
sharada dhakal
3 months
#इमान्दार मानिस अरुलाई एकदमै छिट्टै बिस्वास गर्ने हुन्छन् तर उनिहरु माथि नै घात हुन्छ नि अनि लात हान्न पनि पछि पर्दैनन् !! #शुभदिन 🙏
8
8
69
@KcAarushi24524
sharada dhakal
4 months
#अरुलाई बाटोमा काँडा बिच्छाउदै हुनुहुन्छ भने सचेत हुनुहोस् कतै त्यो बाटो तपाईं नै फर्केर आउनुपर्ने त हुदैन !
6
13
67
@KcAarushi24524
sharada dhakal
3 months
#दुख र सुख समय र तिम्रो मिहिनेतले तय गर्छ आफ्नो कर्मलाई निरन्तरता देउ बाहिरी दुनियाँ त आलोचना गर्न मात्र तयार हुन्छ । #शुभ_दिन 🪴🌿🌅🍂🙏
11
8
68
@KcAarushi24524
sharada dhakal
5 months
#हामिले पहिला पहिला यो पनि खान्थेउ कन्दमूल खाने मुन्छे हामि 😂
Tweet media one
12
6
67
@KcAarushi24524
sharada dhakal
1 month
#कृषि क्रान्ति कि चटक 😅
Tweet media one
21
1
67
@KcAarushi24524
sharada dhakal
9 days
#नेपालिले यसरी नै सबै चाडपर्वलाई एक महिना मनाउने हो भने कसरी चल्छ होला? आजकल त यस्तो लागिसक्यो सबै भन्दा ठूलो चाड दसैं होइन तिज बनाइदेउ सरकार !!
4
6
68
@KcAarushi24524
sharada dhakal
3 months
#छिमेकी देशमा सांसदले झापड खान पुगेछन् यता भने अहिलेसम्म गालिले धानेको छ 😂
8
5
67
@KcAarushi24524
sharada dhakal
4 months
#सन्जालमा block गरे भनेर पनि कति रुवाबासी गरेको यो डिजिटल श्राप हो भन्ने थाहा छैन कि कसो 😂🫢 #शुभ दिन ❤️🙏
8
5
66
@KcAarushi24524
sharada dhakal
3 months
#ब्यबस्था परिबर्तन भएपछि कायापलट नै हुन्छ कि भन्ने हाम्रो सोच यहाँ त झनै कुरुप, लुट, अपराध, ठग, तस्कर,भ्रष्टाचारीहरु ले आफ्नो स्वार्थका लागी पो हामिलाई प्रयोग गरेका रहेछन् एक राजा फालेर हजारै राजाहरू पालिरहेछन ! #लोकतन्त्रदिवस
3
6
66
@KcAarushi24524
sharada dhakal
5 months
#कसैसँग बहस गर्नु भन्दा मौन बसेर उत्तर दिनु बेस लाग्छ !! शुभ बिहानी ❤️🙏
15
13
66
@KcAarushi24524
sharada dhakal
5 months
#जिन्दगिमा धेरै अप्ठ्यारो चुनौती पार गरेको व्याक्तिलाई साना तिना तनाबले छुनै सक्दैन !!
9
12
66
@KcAarushi24524
sharada dhakal
5 months
#यात्रा गर्नु पैसा खर्च गर्नु र रमाउनु मात्र होईन धेरै कुरा सिक्ने र बुझ्ने अवसर पनि‌ मिलेको‌ हुन्छ त्यसलाई ��फुले कसरी लिन सकिन्छ भन्ने हो !! By by pokhara ✈️!
12
6
67
@KcAarushi24524
sharada dhakal
3 months
#आबस्यकता र स्वार्थले मानिसलाइ यति तनाव ग्रस्त बनाउँछ नि उसको चिन्ताले चितामा पुर्याउछ ! #शुभदिन 🍂🌅🌿❤️🙏
13
11
66
@KcAarushi24524
sharada dhakal
18 days
#जिन्दगीमा त्यस्ता मान्छे सँग सदैव टाढा रहनुहोस् जो तपाइको सुख खुसी र सन्तुष्टि देखेर जलन हुन्छ!!
4
5
66
@KcAarushi24524
sharada dhakal
6 months
#तिमिसँग नै झुट बोल्नेले तिम्रो पछाडी तिम्रो बिरुद्ध कति झुट बोलेको होला 🤔
7
9
63
@KcAarushi24524
sharada dhakal
2 months
#सामाजिक सञ्जालमा को रमाउन हुने को नहुने रे आफ्नो मर्जि हो अनि राजनिति पोष्ट गर्न कसैको झोले नै हुनुपर्ने रे के हरेक नेपाली नागरिकले खबरदारी गर्न पाउँदैन कस्ता कस्ता सोच भएका व्यक्ति देखिन्छ हो सन्जालमा पनि 😡
4
8
63
@KcAarushi24524
sharada dhakal
4 months
#बिहान ढिलो उठ्ने सबै अल्छी भएर होइन ठुलो सपना बोकेर सुतिन्छ समय त लाग्छ नि कि कसो 🤣
9
4
63
@KcAarushi24524
sharada dhakal
2 months
#साँचो मनले घृणा गर सहन तयार तर झुटो मनले माया कहिल्यै कसैलाई नगर !!
7
8
63
@KcAarushi24524
sharada dhakal
4 months
#हरेक दुःख भुल्न सकिन्छ तर साथी र आफन्तको खोल ओडी आफ्नो स्वार्थ पछि छाड्ने लाइ कहिल्यै ‌‌भुल्न सकिदैन !!
5
8
62
@KcAarushi24524
sharada dhakal
2 months
#बस्तीमा खोला पसेको होइन खोलामा बस्ती बसेर नै यो डुबान भएको हो आफ्नो वाटो खोलालाई पनि हिडन देउ यो सब देख्नु पर्दैन !
3
4
62
@KcAarushi24524
sharada dhakal
4 months
#बिस्वास गर्न लायक मान्छे नभेटिए पछि त होला नि ढुङ्गालाई कुदेर मुर्ति बनाएर पुजा गर्न थालिएको !!
5
5
62
@KcAarushi24524
sharada dhakal
4 months
#दुइचार जना टाउको फोरेर हस्पिटल पुग्नु पर्थ्यो घम्साघम्सी मात्र रहेछ भन्दै हुनुहुन्छ पल्लाघरे बा 😂 #आज #संसदमा
11
5
62
@KcAarushi24524
sharada dhakal
1 month
#नेपालिको पनि जोस बढेछ यसो पोष्ट हेरेको पाठ छिट्टै सिक्छन् जस्तो छ अलिकति डर त पलायो कि नेता गणलाई 😅 गलत निर्णयले हिरो बाट जिरोमा पुर्याउन सक्छ !!
4
6
61
@KcAarushi24524
sharada dhakal
4 months
#मान्छेहरू गल्ती गरेपछि सम्बन्ध र बाटो बदलेर हिड्ने रहेछन म त पुन त्यही गल्ती नदोहोरियोस् भनेर सचेत बनेर हिड्ने गर्दछु 😀
8
8
59
@KcAarushi24524
sharada dhakal
2 months
#साउन लाग्दै छ अब बजारमा हरियो सामानको ब्यापार ह्वात्तै बढ्छ हजुरहरू सामान तिर भन्दा हरियो सागपातमा ध्यान दिनुहोला स्वास्थ्य रहन सकिन्छ 😅🥰🙏 #महिलादिदिबहिनीहरु
4
5
60
@KcAarushi24524
sharada dhakal
3 months
#मान्छे भगवान् सँग त स्वार्थको ब्यापार गर्छ तिमि आफन्त र साथिभाईको कुरा गर्छौ 🤔🍂🌿❤️🙏
10
7
60
@KcAarushi24524
sharada dhakal
4 months
#ब्यबहारले नै दिक्क पारेपछि मुखले ठिक्क पारेर के नै हुन्छ माया 🥺🌞🙏
6
5
60
@KcAarushi24524
sharada dhakal
5 months
#अरुको भर परेर खुसी र मख्ख नपरेको राम्रो दुख मात्र परोस तिम्रो आँसु पुछ्न कोही आउदैन !!
10
9
59
@KcAarushi24524
sharada dhakal
20 days
#जे हुन्छ झापामा हुन्छ केरा हेर्नुहोस 😅
Tweet media one
9
2
60
@KcAarushi24524
sharada dhakal
4 months
#आज हल्का खुलेको मैसम अब यतिको हरियाली देख्न नि रहर होला जस्तो भयो जतासुकै डढेलोले
Tweet media one
6
4
60
@KcAarushi24524
sharada dhakal
5 months
#मान्छे आफू आफू जस्तै नबनि अरु जस्तो बन्ने चाहाना राख्दा धेरै कुरा मिल्दैन न उ आफू जस्तो हुन्छ न त अर्को जस्तो हुन्छ अनि दुखि हुन्छ !!
5
4
60
@KcAarushi24524
sharada dhakal
1 month
#साउनको महिना छ हरियै लगाउ हरियै खाउ भनेर बारिमा पनि यस्तो फलिदिएछ 😜😅
Tweet media one
9
4
59
@KcAarushi24524
sharada dhakal
5 months
#good morning everyone ❤️🙏🌄
Tweet media one
10
7
58
@KcAarushi24524
sharada dhakal
5 months
#कुनै पनि बस्तु आफैमा राम्रो नराम्रो हुदैन त्यो त हाम्रो बिचार अनुसार राम्रो नराम्रो प्रतित हुने हो !! शुभ दिन ❤️🙏
8
9
59
@KcAarushi24524
sharada dhakal
3 months
#मनमा दम्भ कपट र बदलाको भावना भरिएपछि बाहिरी चाप्लुसीको कुरा गरेर के अर्थ ? शुभ बिहानी ❤️🪴🍂 शुभ दिन ❤️🌞💐🌿🙏
10
4
59
@KcAarushi24524
sharada dhakal
6 months
#अरुले सोचेको जस्तो बन्नु छैन मलाई आफुले सोचेको जस्तो बन्न सके नै काफी हुन्छ !!
4
3
58
@KcAarushi24524
sharada dhakal
24 days
#नपाउने कुराको आस नै लाग्दैन आजकल खै किन हो कोही खास नै लाग्दैन 😔
3
4
58
@KcAarushi24524
sharada dhakal
2 months
#दीर्घकालीन सोच राखेर बाटो निर्माण कार्य गर सधैँ त्यही बाट खाने बहाना मात्र नखोज जनतालाई दास बनाएर आफु खास हुने हरेक क्षेत्रमा दुख पाउने भनेको उहि सामान्य मानिस 😔 #दुखदखबर🥲
9
4
56
@KcAarushi24524
sharada dhakal
3 months
#खेलमा हार जित भइहाल्छ नि अस्ति जित्ने गेम हार्नु पर्यो आज कोसिस राम्रो गरेको हो तर भने जस्तो भएन अब खेलाडी लाई दोष नदिनुहोस् पिलिज 😳🙏
3
1
57
@KcAarushi24524
sharada dhakal
2 months
#अरुको देखासिकीमा भन्दा आफ्नो आबस्यकता लाइ ध्यानमा राखी अगाडी बढनु होस सुखि हुन सक्नुहुन्छ । #शुभरात्री😍🙏
8
10
56
@KcAarushi24524
sharada dhakal
3 months
#उमेर बढ्दै गएपछि मान्छेले निउ खोज्छ पशुले भिर खोज्छ भन्नु हुन्थ्यो मेरो हजुर बुवा हो रहेछ 😀🤔
4
5
54
@KcAarushi24524
sharada dhakal
3 months
#कुनै पनि काम करले होइन रहरले गर्ने गर्नुस सफल असफल जे भएपनि आत्मसन्तुष्टि भने अबस्य मिल्छ
6
2
56
@KcAarushi24524
sharada dhakal
2 months
#सम्बन्धको सुरु सुरुमा त्यही बोलि प्यारो लाग्छ बिस्तारै बोलि त्यही हुन्छ तर अौजार लाग्छ !! #शुभप्रभात 🥰🙏 #शुभदिन 🥰🙏
10
4
55
@KcAarushi24524
sharada dhakal
4 months
#झुटको खेति केही समय मात्र टिक्छ सत्य र इमान्दार छ भने समयले पनि साथ दिन्छ भन्थे हो रहेछ जति हन्डर खुवाउन खोजे पनि जित भने पक्कै भयो #सन्दिप लामिछानेको
6
6
55
@KcAarushi24524
sharada dhakal
5 months
#मजाक गर्ने तस्बिर भए मजाक सुहाउँछ दुर्घटना भएको बसलाइ लिएर पल्लो गाउँमा नि त्यस्तै छ यता पनि त्यस्तै यदि त्यो बस भरि प्यासेन्जर भएको भए के हुन्थ्यो 😞🤔
7
7
54
@KcAarushi24524
sharada dhakal
3 months
सहमत ! गाडिको पछाडि लेखिएको #बास्तविकता
Tweet media one
5
5
54
@KcAarushi24524
sharada dhakal
4 months
#धेरैलाइ मन नपर्ला तर बनाउने ढंग भए अति मिठो हुन्छ 😂 #सिजनेबल तरकारी आफ्नै बारिको अर्गानिक
Tweet media one
10
3
54
@KcAarushi24524
sharada dhakal
5 months
#कसैलाइ पनि नमागेको सहयोग नदिनुहोस् त्यसले न आफुलाई खुसी राख्छ न अरुलाई शुभ रात्री 🙏
7
9
52
@KcAarushi24524
sharada dhakal
6 months
#दुईवटा ढाडे बिरालोको बिचमा एउटा सानो बिरालो बिचरा उ न मुसो खान पाउछ न पक्राउ गर्न सक्छ उ त मुसो खेलाउने मात्र हो र दर्शकलाई रमाइलो हुने मात्र हो ! शुभ बिहानी 🙏 शुभ दिन 🙏
8
6
52
@KcAarushi24524
sharada dhakal
1 month
#अहिले बजारमा आएका नाम तिजको गित रे शब्द रतेउलि भन्दा भ्रष्ट परिवार कसैको अगाडी यदि गित बजिहाल्यो भने लाज हामिले नै मान्नुपर्ने 😅😜🙈
1
3
51
@KcAarushi24524
sharada dhakal
6 months
तिमिले जस्तो ब्यबहार गर्न नसकेर कहाँ हो र महोदय त्यस्तै ब्यबहार गरे भने फरक के भयो त तिमि र म मा भनेर पो !!
3
10
52
@KcAarushi24524
sharada dhakal
28 days
#जिन्दगीमा भेटिने मानिसहरू राम्रो भए खुसी त नराम्रो परे एक अनुभव र पाठ सिकाएर जान्छन् !!
4
4
52
@KcAarushi24524
sharada dhakal
5 months
#पाल्पाको मान्छेहरूलाई यो फल खान पनि हुन्छ भन्ने थाहा छैन कि कसो बाटो भरी लरिबरि छ त 😂
Tweet media one
5
3
53
@KcAarushi24524
sharada dhakal
3 months
#कोसिस गर्ने हो हार जित भन्ने कुरा भइहाल्छ नि भनेर सुत्ने अब शुभ रात्री सबैमा 🙏
3
4
53
@KcAarushi24524
sharada dhakal
5 months
#आजकल समाजमा मान्छे असल बन्ने भन्दा ठूलो बन्ने होडमा छ जसले कुकर्म बढि गर्छ !!
4
6
52
@KcAarushi24524
sharada dhakal
3 months
#पोखराको ताजा अवस्था!
6
0
52