Gopal Hamal Profile
Gopal Hamal

@GopalHamal7

Followers
5,919
Following
4
Media
899
Statuses
993

नगर प्रमुख धनगढी उपमहानगरपालिका

Nepal
Joined April 2022
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@GopalHamal7
Gopal Hamal
2 years
बैठकहरूमा मिनरल वाटर प्रयोग नगर्न सल्लाह दिई तामाको गिलासमा खानेपानी प्रयोग गर्न सुझाव दिनु भएकोमा के.आर. भट्ट ज्यूलाई धन्यवाद । कार्यपालिकाका सबै सदस्यहरूले कार्यपालिकाकाको बैठकमा मिनरल वाटर प्रयोग नगरी सामान्य खानेपानी प्रयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
31
61
919
@GopalHamal7
Gopal Hamal
10 months
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । सहभागी मुलक विद्युतीय चुलो बितरण कार्यक्रम सम्बन्धमा सम्पूर्ण नगरवासीमा जानकारी गर्दछु ।
44
125
816
@GopalHamal7
Gopal Hamal
9 months
धनगढी उप-महानगरपालिका द्वारा आगलागी भएको बेला साघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छोटो पुगि आगलागी निभाउने कार्य गर्न फायर बाइकको सेवा प्रारम्भ भएको छ । हाल धनगढी उप-महानगरपालिकामा दुई वटा फायर बाईक रहेको सम्पूर्ण नगरवासीमा जानकारी गर्दछौं । बाकी भिडियो
33
78
802
@GopalHamal7
Gopal Hamal
5 months
Tweet media one
97
354
663
@GopalHamal7
Gopal Hamal
2 years
धनगढी उप-महानगरपालिका द्वारा संरचना हटाउने सम्बन्धी जारी गरेको सुचना ...
Tweet media one
20
43
594
@GopalHamal7
Gopal Hamal
11 months
सम्पूर्णले शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । #हाम्रो_धनगढी_हामी_बनाउछाैं
24
85
561
@GopalHamal7
Gopal Hamal
2 years
यो WhatsApp no. 9858488895 मा तपसिलका प्रयोजनलागि मात्र भएको व्यहोरा जानकारी सहित अनुरोध गर्दछु । १) ध.उ.म.न.पा.का कुनै पनि किसिमको भष्ट्राचार सम्बन्धमा २) ध.उ.प.म.न.पा. ले दिने सेवा सुबिधामा ढिलो सुस्ती र लापरबाही भएमा । ३) मापदण्ड विपरीत विकाश निर्माणका कार्य भएमा ।
17
73
532
@GopalHamal7
Gopal Hamal
2 years
सबैमा अनुरोध
19
84
534
@GopalHamal7
Gopal Hamal
2 years
धनगढी उप-महानगरपालिका द्वारा कैलाली पुल देखि क्याम्पस रोड ( हुलाकी सडकको शुन्य बिन्दु ) सम्मको विस्तृत आयोजना प्रतिवेदन ( DPR) तयारीका क्रममा आयोजना अनुरूप निर्माण हुने सडकको डिजाइन गरिएको 3D भिडियोका अंशहरू ..
44
34
505
@GopalHamal7
Gopal Hamal
8 months
आज श्रीअयोध्यामा भएको श्रीराम भगवानको गर्भगृहमा प्राण प्रतिष्ठा समारोहमा उपस्थित भइ गर्भगृहमा भगवान श्री रामललाको दर्शन गरि आशीर्वाद लिए पश्चात समारोह स्थलमा लिईएका केही तस्बिरहरू.. २०८० माघ ८ गते
Tweet media one
Tweet media two
Tweet media three
21
15
491
@GopalHamal7
Gopal Hamal
4 months
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । धनगढी उप-महानगरपालिका द्वारा संचालित सुक्ष्म वर्गीकरण केन्द्रमा नकुहिने फोहर संकलन गरि स्रोतमा वर्गीकरण गरेर राखेको फोहर (बस्तुहरू) बिक्री भइ लगिदै गरेको दृश्य । २०८१ बैशाख २५ गते
15
110
490
@GopalHamal7
Gopal Hamal
8 months
धनगढी उप-महानगरपालिका छ लेन सडक खण्डमा निर्माण भएको साईकल लेन उद्धघाटन कार्यक्रमका दृश्य... २०८० पुस २१ गते
17
40
475
@GopalHamal7
Gopal Hamal
10 months
धनगढी शहरको सौर्न्दर्यकरण बढाउन पहिलो चरणमा धनगढी उप-महानगरपालिका द्वारा पार्क मोड अगाडी रहेको कवड हलको पर्खालमा सुदूरपश्चिमको मौलिकता झल्काउने तस्बिरहरू वाल पेन्टिङ गरिदै । २०८० मंसिर ५ गते
14
37
435
@GopalHamal7
Gopal Hamal
8 months
Tweet media one
8
22
398
@GopalHamal7
Gopal Hamal
6 months
धनगढी उप-महानगरपालिका वडा न.१३ गेटा अत्तरिया मोहना सडक (छ लेन सडक) खण्डमा पर्नेको धनगढीको प्रारम्भ बिन्दुमा धनगढीमा स्वागत र धनगढी आगमनका लागि धन्यवाद सहित लाईट लगाई निर्माण गरिएको गेटको धनगढी उप-महानगरपालिकाका नगर उप-प्रमुख श्री कन्दकला रानाज्यूबाट उद्घाटन गरिएको छ ।
13
18
388
@GopalHamal7
Gopal Hamal
5 months
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । धनगढी उपमहानगरपालिका फुलवारिमा नेपाल युथ फाउन्डेसन नेपाल संग भएको सम्झौता अनुसार धनगढी भोकेशनल स्कुल निर्माण भइ रहेको सम्पूर्णमा जानकारी गर्दछु । बाकी भिडियोमा .......
11
48
345
@GopalHamal7
Gopal Hamal
10 months
धनगढी उप-महानगरपालिका मोहना अत्तरिया छ लेन सडक खण्डको एयर्पोट चोक देखि धनगढी चौराह सम्म सडकको दुबै पट्टी साईकल मार्ग निर्माणको कार्य आजबाट प्रारम्भ भएको सम्पूर्णमा जानकारी गराउदछु । २०८० मंसिर ८ गते
27
26
326
@GopalHamal7
Gopal Hamal
6 months
धनगढी उप-महानगरपालिका द्वारा ६ लेन सडक खण्डमा स्ट्रिप/रोप लाईट (Strip/Rope Light) जडान गरे पछिको दृश्य
19
14
305
@GopalHamal7
Gopal Hamal
1 year
धनगढी चौराहा नजिक छ लेन सडक आयोजना कार्यालयले निर्माण गरेको जेब्रा क्रसिङका सम्बन्धमा उ.म.न.पा.को नाम जोडी सामाजिक संजालमा गलत प्रचार गरिएको हुदा उक्त जेब्रा क्रसिङ नराख्न ट्राफिक कार्यालयले अनुरोध गर्दा निर्माण कम्पनीले अटेर गरि निर्माण गरेको जेब्रा क्रसिङ मेटाउने कार्य गरिदै
6
13
284
@GopalHamal7
Gopal Hamal
2 years
"प्लास्टिक मुक्त धनगढी" निर्माणकालागि स्थानीय स्तरमा उपलब्ध सालका पातबाट दुनाटपरी निर्माण गर्ने र स्थानिय महिला वर्गको आयआर्जन वृद्धि गराउन धनगढी उप-महानगरपालिका द्वारा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत व्यावसायिक दुनाटपरी तालिम धनगढी वडा न. ७ मा सन्चालित छ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
12
32
280
@GopalHamal7
Gopal Hamal
9 months
सम्पूर्णलाई शेयर गरि दिन हुन हार्दिक अनुरोध गर्दछु । #हाम्रो_धनगढी_हामी_बनाउन्छौ नगर विकाश कोष र धनगढी उप-महानगरपालिकाको बित्तिय लगानीमा धनगढी उप-महानगरपालिका वडा न.३ मा निर्माण गरिने प्रस्तावित बस पार्कको DPR तयार भएको सुखद समाचार सम्पूर्ण नगरवासीमा गर्दछु ।
16
34
274
@GopalHamal7
Gopal Hamal
4 months
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । धनगढी उप-महानगरपालिका द्वारा संचालित सुक्ष्म वर्गीकरण केन्द्रमा नकुहिने फोहर संकलन गरि वर्गीकरण गरेर राखेको फोहर (बस्तुहरू) बिक्री भइ लगिदै गरेको दृश्य । २०८१ बैशाख २४ गते
Tweet media one
5
49
279
@GopalHamal7
Gopal Hamal
8 months
धनगढी - १ साई केन्द्र नजिक बाट धनगढी-५ तारानगर जोडने सुकुटी खोलामा पुल निर्माणका लागि कार्य प्रारम्भ भएको छ । १० मिटर लम्बाइको पुल सम्झौता रकम रू. १,५८,०९,८८२रुपैया०८ पैसामा निर्माण भइ रहेको पुलको निर्माण सम्पन्न गर्नु पर्ने मिति २०८१/१०/३० गते रहेको सम्पूर्ण जानकारी गर्दछु
4
11
253
@GopalHamal7
Gopal Hamal
8 months
गुट्खा खाएर बाकी रहेको खोल (प्लास्टिकको कबर) जथाभावी फाल्ने ब्यक्तिलाई धनगढी उप-महानगरपालिकाका सरसफाइ शाखाका कर्मचारी द्वारा सम्झाई बुझाएपछि उठाउन लगाउदै गरेको दृश्य .. २०८० माघ २ गते
8
29
253
@GopalHamal7
Gopal Hamal
8 months
राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
3
9
249
@GopalHamal7
Gopal Hamal
1 year
धनगढी उप-महनगरपालिका भित्र भइ रहेका विकाश निर्माणका कार्य एवं उपमहानगरपालिकाले दिने सुबिधा सम्बन्धी कुनै पनि गुनासो भएमा धनगढी उपमहानगरपालिकाको नमस्ते मेयर जनगुनासो व्यवस्थापन कक्षको व्हाटसप न.9762479392 र तपशिलका Facebook,Twitter, Instagramमा प्रेसित गर्न हार्दिक आग्रह गर्दछु
Tweet media one
6
19
250
@GopalHamal7
Gopal Hamal
1 year
4
18
233
@GopalHamal7
Gopal Hamal
2 years
धनगढी उप-महानगरपालिका द्वारा ट्राफिक चोक चौराह छ लेन सडक खण्डमा रहेको मिडियन स्ट्रिप (बिचको बृक्षरोपण क्षेत्र) मा झारपात सफाई गर्दै गएको दृश्य...
10
8
228
@GopalHamal7
Gopal Hamal
5 months
Tweet media one
8
8
228
@GopalHamal7
Gopal Hamal
8 months
आज राती ९ बजे Kantipur TV HD को #FIRESIDE कार्यक्रममा श्री पवन आचार्यज्यू संग समसामयिक बिषयमा भएको कुराकानी, सुनेर प्रतिक्रिया दिन हुन सम्पूर्णमा अनुरोध गर्दछु ।
5
16
214
@GopalHamal7
Gopal Hamal
8 months
२०८० माघ ८ गते सोमबार श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट विशिष्ट निमन्त्रण आएको सम्पूर्णमा जानकारी गर्दछु । यस समारोहमा सहभागी हुन विशिष्ट निमन्त्रण गर्नु भएकोमा आयोजक प्रती हार्दिक धन्यवाद
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
13
18
217
@GopalHamal7
Gopal Hamal
6 months
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । अछामको बैद्यनाथ धाम मा १४४ बर्षमा एक पटक लाग्ने महायज्ञ कोटि होम ( यस बर्ष मिति २०८० फाल्गुन १० गते देखि प्रारम्भ भइ २०८० फाल्गुन २५ गतेका दिन सम्म संचालित ) मा ... बाकी भिडियोमा २०८० फाल्गुन २२ गते
4
26
207
@GopalHamal7
Gopal Hamal
4 months
धनगढी उप-महानगरपालिका पशु शाखा द्वारा बेहडाबाबा क्षेत्र रामपुरमा सार्वजनिक चौपाया व्यवस्थापनका गर्दै सन्चालन रहेको गौशालामा बिरामी गाईबस्तुको स्वास्थ्य चेक जाँच गरि स्वास्थ्य उपचार गरिदै गरेको दृश्य ।
5
21
206
@GopalHamal7
Gopal Hamal
1 year
Tweet media one
5
30
204
@GopalHamal7
Gopal Hamal
6 months
हिजो अछामको बैद्यनाथ धाममा १४४ बर्षमा एक पटक लाग्ने महायज्ञ कोटि होम दर्शन गरि धनगढी फिर्ता आउने क्रममा डोटी जिल्ला सिलगढीमा रहेको माता शैलेश्वरीको मन्दिर दर्शन गर्ने सौभाग्य प्राप्त भयो । २०८० फाल्गुन २३ गते
Tweet media one
2
4
198
@GopalHamal7
Gopal Hamal
1 year
सम्पूर्णलाई शेयर गरिदिन हुन अनुरोध गर्दछु । #हाम्रो_धनगढी_हामी_बनाउछाैं धनगढी उप-महानगरपालिका र नेपाल युथ फाउन्डेसन नेपाल , ललितपुर सहकार्यमा आर्थिक समाजिक रूपमा पछाडी परेका युवायुवतीहरूलाई नि:शुल्क पलम्बिङ्ग र बिल्डिङ्ग ईलेक्ट्रीसियन तालिममा सहभागी सम्बन्धि जानकारी ...
3
28
193
@GopalHamal7
Gopal Hamal
5 months
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका माननीय मन्त्री श्री सुमना श्रेष्ठज्यूलाई धनगढी उप-महानगरपालिकामा स्वागत गरि शैक्षिक गुणस्तर सुधारका लागि छलफल गरियो ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
16
192
@GopalHamal7
Gopal Hamal
11 months
दोस्रो चरण:- "पुष्प खेती प्रविधि तथा पुष्प सजावट सम्बन्धी तालिम" मा प्रशिक्षार्थीहरूले फुलको प्रयोग गरि सजाएको गाडी र प्लास्टिकको प्रयोग बिना निर्माण गरिएको बुकेको साथमा .... २०८० असोज २७ गते
7
21
190
@GopalHamal7
Gopal Hamal
10 months
वरिष्ठ पत्रकार श्री भूषण दाहालज्यू संग सम्बाद सुनेर प्रतिक्रिया गर्न हुन आग्रह गर्दछु ।
2
12
180
@GopalHamal7
Gopal Hamal
9 months
धनगढी उप-महानगरपालिका द्वारा नि:शुल्क शव चिस्यान सेबा आज देखि सन्चालन ल्याएको छ । नगर प्रहरीको टोल फ्री नम्बर 18105000090 मा सम्पर्क गरेमा नगर प्रहरीले उक्त घरमा शव चिस्यान सेवा पुगाउनेछन र दाह संस्कार पश्चात् नगर प्रहरी द्वारा नै उक्त यन्त्र उप-महानगरपालिका कार्यालयमा ल्याउनेछन
2
12
178
@GopalHamal7
Gopal Hamal
6 months
#हाम्रो_धनगढी_हामी_बनाउन्छौ विद्यालयबाट घर जाँदै गर्दा विद्यार्थीले बिच बाटाेमा ईटाका टुक्रा देखे पछि ईटाहरु किनार लगाएर कसैको दुर्घटना नहाेस भनी सकारात्मक प्रयास गरिएका दृश्य ....
2
6
178
@GopalHamal7
Gopal Hamal
7 months
Tweet media one
1
13
169
@GopalHamal7
Gopal Hamal
7 months
Tweet media one
8
16
167
@GopalHamal7
Gopal Hamal
2 years
नगर सरसफाइ प्रयोजनका लागि धनगढी उप-महानगरपालिका द्वारा खरिद गरिएको Garbage compactor (सरसफाइ गाडि)
Tweet media one
8
8
168
@GopalHamal7
Gopal Hamal
8 months
२०८० साल माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तीजन्य पदार्थ विक्री वितरण नगर्न नगराउन हुन सम्बन्धीत सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।
Tweet media one
6
27
164
@GopalHamal7
Gopal Hamal
11 months
भोली देखि एक सय सय्याको गेटा अस्पतालले जनरल ओपिडी सेवा सुरू हुदैछ । बाकी सेवाहरू विस्तार गर्दै जाने कार्ययोजना बनाएको छ । बाकी भिडियोमा .. २०८० असोज ३० गते
7
9
165
@GopalHamal7
Gopal Hamal
6 months
धनगढी उप- महानगरपालिका वडा न.१६ मा रहेको श्री बेहडा बाबा मन्दिरमा आज महाशिवरात्रिको अवसरमा हेलिकप्टरबाट पुष्प बृष्टी कार्यक्रमको दृश्य । २०८० फाल्गुन २५ गत���
1
6
160
@GopalHamal7
Gopal Hamal
8 months
धनगढी उप-महानगरपालिका छ लेन सडक खण्डमा निर्माण भएको साईकल लेन उद्धघाटन कार्यक्रममा रहेको सम्पूर्णमा जानकारी गर्दछु । मिति -२०८० पुस २१ गते स्थान - छ लेन चौराहबाट प्रारम्भ भइ भन्सार भएर धनगढी विमानस्थल जाने बाटो सम्म समय - बिहान ८ बजे बाकी भिडियोमा....
4
16
151
@GopalHamal7
Gopal Hamal
4 months
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । धनगढी उप-महानगरपालिका वडा न.४ र ५ जोडने नाष्ट कलेज नजिक कैलाली खोलामा निर्माणाधिन आर.सी.सी. मोटरेवल पुलको ८५% निर्माण कार्य सम्पन्न । बाकी भिडियोमा
4
13
146
@GopalHamal7
Gopal Hamal
10 months
वरिष्ठ पत्रकार श्री भूषण दाहालज्यू संगको सम्बाद पूरा अन्तरवार्ता हेर्न कृपया हेरेर/सुनेर प्रतिक्रिया गर्न हुन आग्रह गर्दछु ।
5
9
147
@GopalHamal7
Gopal Hamal
8 months
गुट्खा खाएर बाकी रहेको खोल (प्लास्टिकको कबर) जथाभावी फाल्ने ब्यक्तिलाई धनगढी उप-महानगरपालिकाका सरसफाइ शाखाका कर्मचारी द्वारा सम्झाई बुझाएपछि उठाउन लगाउदै गरेको दृश्य .. स्वच्छ धनगढी निर्माणमा सबैले महत्त्वपूर्ण योगदान दिन हुन आग्रह सहित जथाभावी फोहर नगर्न अनुरोध गर्दछौं ।
6
14
141
@GopalHamal7
Gopal Hamal
1 year
धनगढी उप-महानगरपालिका वडा न.३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टरलाई बाल रोग र स्त्रीरोग विशेषज्ञ सेवा सहितको अस्पतालको रूपमा विकास गर्नकालागि आज वरिष्ठ चिकित्सक मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला लगाएतको टोली द्वारा होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरियो । २०८० भाद्र २७
9
13
142
@GopalHamal7
Gopal Hamal
1 year
"सस्थागत विकास,सेवा प्रवाह र वित्तिय शुसासन क्षेत्र"मा उत्कृष्ट कार्य गरे वाफत नगरपालिका संघले ३०औं बर्ष प्रवेश गरेको अवसरमा आयोजित समारोहमा सम्माननिय प्रधानमन्त्रीज्यूबाट पुरुस्कार ग्रहण गर्दै,उक्त कार्यमा योगदान गर्नुहुने सम्पूर्ण ध.उ.म.न.पा.वासीमा हार्दिक धन्यवाद एवं कृतज्ञता
7
8
136
@GopalHamal7
Gopal Hamal
8 months
3
12
136
@GopalHamal7
Gopal Hamal
9 months
धनगढी उप-महानगरपालिका द्वारा ईन्टरनेट तथा केवल टि.भी. सेवा प्रदायकहरूको समन्वयमा छ लेन सडक क्षेत्रका अव्यवस्थित भएका तारहरूलाई हटाई व्यवस्थित गरिदै । २०८० मंसिर २४ गते
1
8
129
@GopalHamal7
Gopal Hamal
4 months
डडेल्धुरा जिल्ला पशुराम क्षेत्रमा सन्चालन भइ रहेको " पशुराम साहित्य महोत्सव २०८१" मा चर्चित पत्रकार श्री टीकाराम यात्रीज्यू संगको सुखद भेटको क्षण २०८१ जेष्ठ ११ गते
Tweet media one
1
7
128
@GopalHamal7
Gopal Hamal
8 months
धनगढी -१मा रहेको पार्क (दशरथ भीम उद्यान ) लाई आधुनिक पार्क निर्माण गर्न DPR तयार गर्न बिना सूचना र प्रतिस्पर्धा ४०/५०प्रतिशत लिएर गरिन्छ भन्ने समाजिक संजालका गरिएका भ्रामक सूचनामा कुनै सत्यता नभएको जानकारी गर्दै वास्तविकता बुझ्न् भिडियो हेर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्दछु ।
2
12
127
@GopalHamal7
Gopal Hamal
6 months
Tweet media one
5
15
125
@GopalHamal7
Gopal Hamal
7 months
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।धनगढी उप­महानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेको सहकार्यमा मिति २०८० फागुन ५ गते शनिबारका दिन धनगढी -१९ मा रहेको फुलवारी स्वास्थ्य चौकीमा सञ्चालन हुने नि:शुल्क क्यान्सर हेल्थ क्याम्प सम्बन्धी
2
14
124
@GopalHamal7
Gopal Hamal
5 months
धनगढी उप-महानगरपालिका द्वारा संचालित नि:शुल्क शव चिस्यान सेवा धनगढी-१४फुलवारी निवासी स्व.गंगा थापाज्यूको देहावसानमा शव राख्न आवश्यक परेको नगर प्रहरीलाई खबर आए पश्चात् नगर प्रहरी द्वारा उहाँको घरमा नि:शुल्क उपमहानगरपालिकाको गाडीमा पुगाएर परिवारमा उपलब्ध गराई सेवा प्रदान गरिएको छ
2
13
125
@GopalHamal7
Gopal Hamal
7 months
AP1 टेलिभिजनबाट प्रत्येक सोमवार बेलुका ९ बजे प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा श्री सुरेश पौडेलज्यू संग भएको कुराकानीको एक अंश..
2
9
126
@GopalHamal7
Gopal Hamal
4 months
मेन रोडमा रहेको दिनेश मेटल हाम्रो पुरानो घर (हाल साईलो भाई संग भएको ) भूकम्पकिय जोखिममा रहेको विज्ञहरूले प्रतिबेदनबाट जानकारी दिई भत्काउन सुझाव दिए अनुसार , नवबर्षको अवसरमा मुवालाई भुकम्प प्रतिरोधात्मक नयाँ घरमा गृह प्रवेश गराएर अब यो पुरानो घर भत्काउने कार्य सुरू गरेका छौँ
0
2
121
@GopalHamal7
Gopal Hamal
1 year
धनगढी उप-महानगरपालिका वडा न.७ देवरिया जाने बाटोमा रुख ढलेर सडक अवरोध भए पश्चात् नगर प्रहरी द्वारा सडकको अवरोध हटाई अवागमन सहज बनाईदै २०८० श्रावण ९ गते
2
9
122
@GopalHamal7
Gopal Hamal
9 months
सम्पूर्णलाई शेयर गरि दिन हुन हार्दिक अनुरोध गर्दछु । #हाम्रो_धनगढी_हामी_बनाउन्छौ नगर विकाश कोष र धनगढी उप-महानगरपालिकाको बित्तिय लगानीमा धनगढी उप-महानगरपालिका वडा न.३ मा निर्माण गरिने प्रस्तावित बस पार्कका बारेमा जानकारी .. बाकी भिडियोमा ..
2
14
116
@GopalHamal7
Gopal Hamal
6 months
धनगढी उप-महानगरपालिका वडा नं.२ माछापुच्छ्रे बैंक भएर बैयाबेहडी होटेल रूवसको पछाडी हुँदै बग्ने खोलाको क्षेत्रधिकारमा निर्माण भएको होटेल रूबसको भौतिक संरचना हटाउदै गरेको दृश्य .. २०८० फाल्गुन १६ गते
3
11
109
@GopalHamal7
Gopal Hamal
8 months
2
11
112
@GopalHamal7
Gopal Hamal
6 months
धनगढी ५ श्री शैलेश्वरी ईंग्लिश बोर्डिङ स्कुलका विद्यार्थीहरू आफ्नो विद्यालय वरिपरि पाँच सय मिटरमा सरसफाइ गर्नुका साथै वरिपरि रहेका पसलमा गएर जथाभावी फाेहर नगरि हाम्रो धनगढी सफा धनगढी अभियानमा हातेमालो गर्न अनुरोध गरिरहेका दृश्य .... २०८० चैत्र २ गते
0
10
109
@GopalHamal7
Gopal Hamal
2 years
राष्ट्रनिर्माता वडामहाराज श्री ५ पृथ्वीनारायण शाहज्यूको जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
7
5
108
@GopalHamal7
Gopal Hamal
10 months
Tweet media one
0
8
109
@GopalHamal7
Gopal Hamal
6 months
#हाम्रो_धनगढी_हामी_बनाउ��ाैं धनगढी उपमहानगरपालिका-८ मा रहेको श्री थ्रीस्टार इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी श्री बिपना मोक्तान सरसफाई सम्बन्धि आफ्नो धारण राख्दै ।
2
10
105
@GopalHamal7
Gopal Hamal
9 months
"धनगढी उप-महानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८० "का बिषयमा सम्माननिय सर्वोच्च अदालतमा मुद्दा परेकाले प्लटीङ सम्बन्धी आएका फाईलहरूको प्रक्रिया सर्वोच्च अदालतको निर्णय आउनु भन्दा अगाडि गर्न नसकिने सम्पूर्ण नगरवासीमा जानकारी गर्दछौ ।
3
9
105
@GopalHamal7
Gopal Hamal
8 months
धनगढी उप-महानगरपालिकाका सरसफाई शाखाका कर्मचारी र स्थानीय को सहयोगमा बिहान भैंसी/रागाको छाला जथाभावी फाल्ने १ जना लाई रु ३०००/- जरिवाना गरिएको छ । पर्यावरण स्वच्छ बनाउन जथाभावी फोहर नफाल्न हुन सम्पूर्ण अनुरोध गर्द्छु । २०८० पुस २६ गते
Tweet media one
4
9
102
@GopalHamal7
Gopal Hamal
10 months
धनगढी क्षेत्र भित्र इन्टरनेट तथा केवल नेटवर्क सेवा प्रवाह गर्ने फर्महरुले आफ्नो सेवा विस्तारका लागि जथाभावी रुपमा केवल तारहरु तान्दा शहरको शौन्दर्यता घट्नुका साथै आगलागीको सम्भावना बढ्ने भएकाले आ-आफ्नो नेटवर्कको तारहरु व्यवस्थित गर्न सबैमा अनुरोध गरिन्छ ।
2
7
104
@GopalHamal7
Gopal Hamal
2 years
धनगढी उप-महानगरपालिकाका द्वारा ६ लेन सडक खण्डमा सरसफाई गर्दै गरेका दृष्यहरू ......
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
4
102
@GopalHamal7
Gopal Hamal
7 months
#हाम्रो_धनगढी_हामी_बनाउछाैं #हाम्रो_धनगढी_सफा_धनगढी धनगढी- २ श्री जेशिस एभरेस्ट सेकेन्डरि स्कुलका विद्यार्थीहरुले जथाभावी फाेहर नगर्ने प्रतिवद्दता गरि हाम्रो धनगढी सफा धनगढी अभियानमा हातेमालो गर्दै संकल्प गरिरहेकाे दृश्य - २०८० फाल्गुन १० गते
3
6
96
@GopalHamal7
Gopal Hamal
5 months
धनगढी उप-महानगरपालिका र काठमाडौ विश्वविद्यालयको स्कुल अफ एजुकेसन शाखाको सहकार्यमा आयोजित प्रस्तावित ५ वटा नमूना बिद्यालयका ८६ जना शिक्षकहरूका लागि शिक्षण सिकाई प्रभावकारिता सम्बन्धि पहिलो चरणको तालिम समापन पश्चात् तालिमको अनुभव राख्दै तालिममा सहभागी शिक्षक
3
6
95
@GopalHamal7
Gopal Hamal
6 months
Deputy Representative of UN Women to Nepal Mrs. Mehtap Tatar ज्यूलाई धनगढी उप-महानगरपालिकामा स्वागत गरि अनुभव आदानप्रदान गरियो ।
Tweet media one
Tweet media two
0
1
92
@GopalHamal7
Gopal Hamal
5 months
पुर्वाधार विज्ञ डा. सूर्य राज आचार्यज्यूलाई धनगढी उप-महानगरपालिकामा स्वागत गरि अनुभव आदानप्रदान गरियो । २०८० चैत्र २३ गते
Tweet media one
Tweet media two
2
1
97
@GopalHamal7
Gopal Hamal
1 year
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु हिजो (२०८० भाद्र २३गते) धनगढी उप-महानगरपालिका वडा न.३ छ लेन सडकमा चौराह सब्जीमण्डी नजिक ट्रीगार्ड भित्रको बिरूवा भाचेर क्षति पुगाई भागेकाले थाहा पाउने वा देख्ने व्यक्तिले सम्पर्क न.091590690मा खबर गरि सहयोग गरिदिनहुन अनुरोध गर्दछु
Tweet media one
7
20
95
@GopalHamal7
Gopal Hamal
2 years
हार्दिक निमन्त्रणा
1
6
95
@GopalHamal7
Gopal Hamal
7 months
माघ १६ वीर विरङ्गना शहिदहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै सम्पूर्णलाई सहिद दिवसकाे शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
0
0
93
@GopalHamal7
Gopal Hamal
3 months
धनगढी क्षेत्रमा सेवा प्रदान गर्ने ईन्टरनेट तथा केबल टि.भि सेवा प्रदायकहरु संग बसेको बैठकमा निर्णय भए बमोजिम आगलागी एवं बिपद जोखिमबाट बच्न जथाभावी र अनावश्यक राखिएका तारहरू हटाई व्यवस्थित गरिदैछ । हुलाकी सडक खण्ड मनेहरा क्षेत्रका दुवै तर्फ बाट तारहरुको व्यवस्थापन भईरहेको दृश्य
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
13
97
@GopalHamal7
Gopal Hamal
1 year
म आज जापानको नागोया सहरमा आई पुगे र Sanco Inn Grande Nagoya होटलमा बसेको छु । अनुकुल मिल्ने साथीहरू भेटौ ।
4
5
94
@GopalHamal7
Gopal Hamal
10 months
सम्पूर्णमा हार्दिक धन्यवाद
0
2
92
@GopalHamal7
Gopal Hamal
7 months
AP1 टेलिभिजनबाट प्रत्येक सोमवार बेलुका ९ बजे प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा श्री सुरेश पौडेलज्यू संग भएको कुराकानीको एक अंश..
0
5
93
@GopalHamal7
Gopal Hamal
1 year
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। आज(भाद्र ३०गते)धनगढी उप-महानगरपालिका भन्सार नजिक छ लेन सडकको छेउमा रोपिएको बिरूवालाई सरक्षण गर्न लगाएको ट्रीगाड कसैले भाचेर भागेकाले थाहा पाउनु हुने/ चिन्नु हुने व्यक्तिले 091590690 मा जानकारी गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।
Tweet media one
7
25
91
@GopalHamal7
Gopal Hamal
9 months
धनगढी उप-महानगरपालिका र धनगढी उप-महानगरपालिका अन्तरगतका निजी अस्पतालहरु बीच विपन्न, असहाय, बेवारिसे विरामीहरुलाइ निजि अस्पतालमा निशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा भएको समझदारी- पत्र (MOU) मा हस्तान्तरण भएको छ । यो २०८० मंसिर २५ गते बाट कार्यान्वयन हुने जानकारी गर्दछौं
Tweet media one
2
5
92
@GopalHamal7
Gopal Hamal
2 years
नेपाल सरकार अर्थ मन्त्रालयका सचीव श्री मधुकुमार मरासिनीज्यू संग भेटघाट सम्पन्न भएको छ । धनगढी उप-महानगरपालिकाका योजना कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन सम्बन्धी छलफल सहित गरियो ।
Tweet media one
11
3
89
@GopalHamal7
Gopal Hamal
3 months
धनगढी- ३ मा रहेको श्री सिटी स्कुलका विद्यार्थीहरू जथाभावी फाेहर नगर्ने संकल्प गर्दै हाम्रो धनगढी सफा धनगढी अभियानमा हातेमालो गर्ने प्रतिबद्दता गर्दै गरेका दृश्य .... २०८१ जेष्ठ १३ गते।
0
12
86
@GopalHamal7
Gopal Hamal
10 months
धनगढी उप-महानगरपालिकामा सामुदायिक विद्यालय सुधारका लागि कार्य हुँदै ... बाकी भिडियोमा...
4
11
83
@GopalHamal7
Gopal Hamal
1 year
1
9
80
@GopalHamal7
Gopal Hamal
9 months
धनगढी उप-महानगरपालिका कैलाली पुल देखि क्याम्पस सम्म मुख्य सडक निर्माणमा कैलाली जिल्ला प्रशासन कार्यालयले सडकको बिच बाट २१ मिटर छोडी सहयोग गर्नु भएकोमा प्रमुख जिल्ला अधिकारी श्री युवराज कट्टेलज्यू लगाएत जिल्ला प्रशासन कार्यालय परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
1
6
80
@GopalHamal7
Gopal Hamal
11 months
कैलारी गाउँपालिका गदरिया श्री जनता माध्यमिक विद्यालयमा कक्षा-१२ मा अध्ययनरत छात्रा श्री अंगीता चौधरीज्यूले मेरो जिवनी लेखेर पठाउनु भएको छ । उहाँको यो स्नेहकालाई हृदय देखि नै धन्यवाद एवं आभार व्यक्त गर्दछु ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
4
77
@GopalHamal7
Gopal Hamal
2 years
वर्षादको पानी निकास नभएका कारण बर्षौ देखि डुवान हुँदै आएको पुरानो भन्सार रोड वनदेवी देखि नवदिप टोलको भू-भागलाई डुवान मुक्त गर्ने धनगढी-२ का नवदिप टोलका बासिन्दाले अस्थायी रूपमा जग्गाधनीहरूको जग्गाबाट पानी निकासाका लागि २ मिटर चौडा नाली निर्माण गर्न दिनहुने प्रती हार्दिक कृतज्ञता
2
6
79
@GopalHamal7
Gopal Hamal
2 years
भक्तपुर नगरपालिकाका नगर प्रमुख श्री सुनिल प्रजापतीज्यू र उपप्रमुख रजनी जोशीज्यू संग भेट गरि स्वास्थ्य , शिक्षा, फोहोर व्यवस्थापन लगायत पूर्वाधार विकास बारे छलफल गरियो ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
2
78
@GopalHamal7
Gopal Hamal
5 months
बुद्ध एयर नेपालले प्रकाशन गर्ने यात्रा (Yatra) त्रैमासिक पत्रीकामा धनगढी उप-महानगरपालिका द्वारा भइ रहेका गतिबिधीका बारेमा लेख लेख्नु भएकोमा पत्रकार श्री अमृत भादगाउँलेज्यू, सुचना अधिकृत श्री दिपेन्द्र कर्णज्यू एवं बुद्ध एयर नेपाल परिवारलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु ।
Tweet media one
Tweet media two
Tweet media three
3
5
76
@GopalHamal7
Gopal Hamal
7 months
चक्लेट खाएर चक्लेट बाहिर रहेको खोल (प्लास्टिकको कबर) जथाभावी फाल्ने ब्यक्तिलाई धनगढी उप-महानगरपालिकाका सरसफाइ शाखाका कर्मचारी द्वारा सम्झाई बुझाएपछि उठाउन लगाउदै गरेको दृश्य स्वच्छ धनगढी निर्माणमा सबैले महत्त्वपूर्ण योगदान दिन हुन आग्रह सहित जथाभावी फोहर नगर्न अनुरोध गर्दछौं
0
4
74
@GopalHamal7
Gopal Hamal
2 years
काठमाडाैं महानगरपालिकाका नगर प्रमुख श्री बालेन शाहज्यू संग शिष्टाचार भेट सम्पन्न भयो र फोहोर मैला व्यवस्थापनको बिषय सम्बन्धी विशेष छलफल गरियो ।
Tweet media one
0
1
74
@GopalHamal7
Gopal Hamal
1 year
धनगढी उप-महानगरपालिका द्वारा सन्चालित सुपर परियोजनाको आयोजनामा नगर प्रहरी र दमकल इकाईमा कार्यरत कर्मचारीहरूलाई मिति २०८० भाद्र १९ गते देखि भाद्र २२ गते सम्म सन्चालन हुने ४ दिने आधारभूत अग्नि नियन्त्रण तथा उद्दार तालिममा आज दोस्रो दिन.... २०८० भाद्र २० गते
3
7
74
@GopalHamal7
Gopal Hamal
5 months
शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा श्री हिमालय बैंक द्वारा ३८ बालिकालागि रू.१,९९,५००/- हस्तान्तरण गरि सहयोग गर्नु भएकोमा ध.उ.म.न.पा.को तर्फबाट श्री हिमालय बैंक परिवारलाई हार्दिक धन्यवाद
0
2
73