![Dev Profile](https://pbs.twimg.com/profile_images/1773324330648412160/dxYm2U4E_x96.jpg)
Dev
@Devuojha
Followers
76
Following
314
Statuses
815
गोपालहमाल @GopalHamal7 ज्युलाई युट्युबे नसा लागेछ । मेयरसाबका काम आफै बोलिरहेकै छन् । क्षणिक, हल्का, सस्ता, भाईरल स्टन्टहरुका पछि लाग्नुहुन्न जस्तो लागेको थियो ।
0
0
1
@bk_sangram पहिला गरीबहरु छोटोबाटो हिडेर जानपरे त्यो बाटो प्रयोग गर्थे, तिनीहरुले वैकल्पिक टिसी-जमलहुदै हिंड्नपर्ने भो । :)
1
0
1
भनेसी युरोपियन रेगुलेसन पनि मस्के दाजुको टाउको खाने अर्को चीज रहेछ ।
Who the f*ck does he think he is? Europe will not be bullied by a stooge for Elon Musk. The level of arrogance is breathtaking. The EU could align with China in the blink of an eye. Join the BRICS nations. Then what? You arrogant shit?
0
0
0