विवेक पौडेल Profile Banner
विवेक पौडेल Profile
विवेक पौडेल

@tistung

Followers
7,997
Following
537
Media
417
Statuses
10,064

AI Scientist. Curious about the human condition and the natural world. Occasional writer. Nepali. साधक।

Stanford, CA
Joined December 2009
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@tistung
विवेक पौडेल
4 years
एउजना कोभिड जाँच गराउन अस्पताल गएछन् र डाक्टर लाई सोधेछन्: पैसा कति? डाक्टर: १५००० रुपैया जाँच गराउन जानेले मास्क खोलेछन्, डाक्टर माथि हाछिउँ गरेछन् र भनेछन् "तपाईँ को रिपोर्ट आएपछि मलाई खबर गर्दिनुहोला" 😁 [एउटा साथीले सुनाएको चुट्किला]
45
195
1K
@tistung
विवेक पौडेल
4 years
Dhaka-Dhoti: This Maithili hiphop has a catchy tune and a warm spirit. Love how young Nepalis are expressing their cultural and natural identities. Much needed fresh air amidst the prevailing cynicism and lack of imagination (h/t @AshwinGhimire )
37
183
1K
@tistung
विवेक पौडेल
4 years
I've made a digital map of Nepal and published it online, since many people were asking for a digital version of the new map released by the Govt. of Nepal. You can download, share, and use it for free in your websites, mobile apps, and other documents.
Tweet media one
28
134
418
@tistung
विवेक पौडेल
7 years
एशियाका थुप्रै देश अरूले गर्ने अपमानको इखले नै माथी उठेका छन्। तर हजारौँ अपमानले पनि रत्तिभर नछुने प्राणी भनेका नेपाली ठालूहरू मात्रै होलान्
11
193
344
@tistung
विवेक पौडेल
2 years
बालेनले जितेपछि एकाएक क्रिटिकल सोच प्रस्तुत भइरहेछ। राम्रो हो।पहिल्यै आ-आफ्ना नेतालाई पनि त्यस्तै गरेको भए… बालेन,सुनीता,हर्क,गोपिहरूले पुराना नेतालाई के सन्देश दिन्छन् भन्ने धेरै सुनियो। तर दलीय सिन्डिकेटका खास खम्बा त पुराना विद्वान,लेखक,अभियन्ता पो हुन्।त्यता के सन्देश होला?
3
61
331
@tistung
विवेक पौडेल
7 years
यिनलाई विजयी गराऔँ। लोकमानतन्त्र विरुद्ध बोल्न एकजना पनि सांसद तयार नहुँदा उज्वल थापा @ujwalthapa को नेतृत्वमा युवाहरू सडकमा आएका थिए। उनीहरूले माहोल तयार पारिसकेपछि मात्र अरूहरू जस लिन आएका हुन्।
8
132
319
@tistung
विवेक पौडेल
3 years
यो गीत कसलाई सम्झना छ? हामी स्कूलमा सानो हुँदा गाउँथ्यौँ
18
57
278
@tistung
विवेक पौडेल
4 years
My research on the health effects of air pollution caused by wildfires in the US has been covered by The Guardian
Tweet media one
25
23
261
@tistung
विवेक पौडेल
3 years
Beautiful! Nepal's national anthem in Bhojpuri Would also love to hear it in Gurung, Newari, Rai, Maithili, Doteli, Tharu, Chepang, and all other language of Nepal (h/t @MjJha )
11
54
237
@tistung
विवेक पौडेल
7 years
मेट्रो र Free WiFi जस्ता गफ होइन, सरसफाई, ठूला बस, फुटपाथ विस्तार, कर तिर्न सजिलो व्यवस्था को कुरा गर्दैछन् @Kishore_Sajha । सबैलाई भनौँ
4
118
231
@tistung
विवेक पौडेल
7 years
वर्षभरी लुट्ने, विपत्तीको केही तयारी नगर्ने। अनि लास्टमा एक महिनाको तलब दिने। तैपनि दल र सांसदहरूको स्तुती गाइरहने वफादारको भीड लामै छ
1
117
207
@tistung
विवेक पौडेल
8 years
वीरगञ्जबाट यस्तो अभियान शुरु भएको रहेछ। सन्देश मलाई पनि मन पर्यो। भोजपुरी, नेपाली र अंग्रेजीमा #SaveBirgunj
Tweet media one
Tweet media two
Tweet media three
7
214
193
@tistung
विवेक पौडेल
4 years
Can you guess who she’s mimicking?
37
42
191
@tistung
विवेक पौडेल
5 years
रवि लामिछाने र उनको कार्यक्रमबारे मलाई केही थाहा छैन। तर उनको पक्षमा मानिस उत्रेको देख्दा "वैकल्पिक धार"को नेता त रवि लामिछाने पो बन्छन् जस्तो छ !
13
23
186
@tistung
विवेक पौडेल
8 years
इतिहास,निर्वाचन,संविधानबारे चासो राख्ने सबैले @BipinLaw को अन्तर्वार्ता हेर्नैपर्छ यस्ता "नेपाली बोली" लाई किनारा लगाइने कारण छर्लङ्ग हुन्छ
8
98
177
@tistung
विवेक पौडेल
7 years
अहिलेका नेताहरू जनताको गुनासो प्रति अलिकति पनि संवेदनशील छैनन्। हामीलाई कसले छुन सक्छ भन्ने अहंकार छ। राजनीतिको यो शैली अब बदल्नुपर्छ - @SuryaRAcharya
2
95
179
@tistung
विवेक पौडेल
5 years
नेपाल र Italy मा कोभिड संक्रमण दर तुलना गर्दा के नबिर्सौँ भने हरेक १ लाख जनाको लागि नेपालमा ३० वटाजति बेड छन्, Italy मा ३५० जति। राम्रो तयारी नगरे Italy मा २ महिना मा आएको संकट नेपालमा २ हप्तामै आउनसक्छ
3
48
170
@tistung
विवेक पौडेल
3 years
बन्दुक बोकेर आफ्नै अदालत चलाउने, यातना दिइदिइ "सफाया" गर्ने, महिलाको पोषाक तोक्ने, विदेशी संगीत प्रतिबन्ध गर्ने, आफ्नै जनता माझ अलोकप्रिय भएपनि छिमेकी खुफीयाको आडमा शक्ति र कुस्त धन कमाउने। यस्तै शक्तिले एउटा देश कब्जा गरेछ। कतै सुनिसकेको समाचार जस्तो लागेन?
1
48
172
@tistung
विवेक पौडेल
7 years
वहिष्कार भएछ नि। चुनाव होइन,संविधान विफल गर्न खोज्नेहरूको। बढेबढे शक्तिका खेल र भँडुवा बुद्धिजीवि नेतृत्वसँग एक्लै जुध्ने नेपाली जनताको जय !
3
79
166
@tistung
विवेक पौडेल
4 years
एक वर्षमा ४००० किलोमिटर जति यो साइकलमा गुडिएछ। यो पेट्रोल दुर्व्यसनी देशमा अहिले बाटोमा गाडी कम भएका छन् र साइकल चलाउनेहरूको संख्या पनि बढेको छ
Tweet media one
3
6
165
@tistung
विवेक पौडेल
7 years
१७,००० बढि अमूल्य जीवन,अरू कैयौँका सपना,रित्तिएका गाउँ,पुरै पुस्ताको बर्बाद भविष्य, दीर्घकालिन जातीय द्वन्दको बिऊ... यही नौटङ्कीको लागि?
6
59
163
@tistung
विवेक पौडेल
6 years
यति सुनौलो मौका। जनमत र बहुमतको कमी छैन। न विरोधीको डर, न विदेशीको। समय पुग्दो छ। आकांक्षा र सपना थुप्रो छ। तैपनि किन यस्तो चाल? सत्तापक्षधर आफैँ अघि सरेर ल यसो गरौँ भन्नुपर्ने। मुख फर्काउनै व्यस्त देखिन्छन्। कसैले सुनाइदिम् न: तर्क हारेर केही हुँदैन तर सपना मरे युगौँ बौरिदैँन
1
73
153
@tistung
विवेक पौडेल
3 years
This is funny. COVID-19 vaccines as party characters
2
65
152
@tistung
विवेक पौडेल
6 years
"एक महिना फूटबलका ट्वीटले दिक्क बनाउने भयो" भन्ने महानुभावहरूमा समर्पित: बल्ल थाहा पाउनुभयो, तपाईँहरूका ज्ञानगुनवाला ट्वीटले वर्षभरी अरूलाई कस्तो लाग्दो रहेछ ? ¯\_(ツ)_/¯ 😁
3
44
151
@tistung
विवेक पौडेल
3 years
Honored to be part of the Rising Environmental Leaders cohort at Stanford
@StanfordWoods
Stanford Woods Institute
3 years
Excited to welcome the 2021 cohort of the Rising Environmental Leader Program! RELP helps graduate students & postdocs hone their leadership and communications skills to maximize the impact of their research. Learn more about this year's amazing cohort:
Tweet media one
1
4
8
36
2
149
@tistung
विवेक पौडेल
7 years
अति बाट अत्याचार ! सत्ता स्वार्थ निम्ति प्रधान न्यायधिसलाई समेत धम्काउने हरूका देखेपछि निर्वाचन आयोग यति निरीह हुनुको कारण थाहा भयो
2
87
146
@tistung
विवेक पौडेल
7 years
पैसा खर्च गरेर, होहल्ला गरेर, मोटरसाइकल र्‍याली र तडकभडक गरेर चुनाव जित्नु छैन। म जनताको विश्वास जितेर मेयर बन्न चाहन्छु - @Kishore_Sajha
2
42
148
@tistung
विवेक पौडेल
7 years
#अतिभयो लुटतन्त्र, मनपरी !
2
47
145
@tistung
विवेक पौडेल
2 years
अग्रगमन र परिवर्तन जस्ता शब्द यसरी प्रयोग गरिन्छ,मानौँ ति बोलेकै भरमा अरू चुप बस्नुपर्छ। अग्रगमनको मापन के हो? SEE दिने संख्याको २५% विदेश पढ्ने तरखर गर्दैछन्। यस्तो कुनै देशमा हुँदैन। नयाँ पुस्ताले पुरै तिरस्कार गरेको भाष्यले फाइदा केवल भोगी अगुवा,अभियन्ता,नेता,विद्वानलाई भएको छ
4
30
145
@tistung
विवेक पौडेल
5 years
काठमाण्डूमा बस्नेले चाहिँ “हाम्रो इम्युनिटी बलियो छ” भनेर लापरवाही नगर्नुहोला। त्यति दुषित हावा-पानी, विष हालेका खानेकुरा, नगण्य व्यायाम र खुलाक्षेत्र भएको ठाउँमा यो मीठो भ्रम मात्रा हो।
1
31
139
@tistung
विवेक पौडेल
4 years
यस्तो रे :)
4
46
136
@tistung
विवेक पौडेल
5 months
AI र आफ्नो काम बारे हालै "अनि, अब" मा कुराकानी गर्ने मौका मिल्यो। विज्ञान-प्रविधीको प्रधानता र यसका विविध आयामबारे धारणा राखेको छु। @sudheerktm का गहकिला प्रश्नमा हाम्रो वार्तालाप दर्शकले मन पराउनुहुनेछ भन्ने आशा छ
9
22
143
@tistung
विवेक पौडेल
3 years
BP Koirala's funeral procession from 68 years ago. Had heard tales about the crowd that came to pay respect to Nepal's first elected PM. Watching its video for the first time, thanks to @SantoshKhaderi
4
36
137
@tistung
विवेक पौडेल
8 years
राणाकालमा वन फाँडेर बेलायती रेल पटरी र पानीजहाज बने। काठमाडौँका ठालूहरूको देशविदेशमा सम्पत्ती जोड्ने आम्दानी। अहिले चुरे। लुटको कथा एउटै छ
2
75
137
@tistung
विवेक पौडेल
7 years
नेपथ्यका @amritnepathya भन्छन्: योग्यता,क्षमता,अनुभव र इमानदारीको हिसाबले @Kishore_Sajha को तुलनामा कोहि देखिन #विकल्पछ, राम्रो रोजौँ
Tweet media one
5
62
129
@tistung
विवेक पौडेल
7 years
विवेकशील-साझा पार्टीलाई राष्ट्रिय दल बनाई संसदमा लैजाने मौका। उमेदवारहरू पनि अब्बल र भरपर्दा। शुभकामना !
@SuryaRAcharya
Surya Raj Acharya
7 years
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं-२ बाट उमेदवारी दिंदै छु। सहयोग र समर्थनका लागि सबैमा हार्दिक अनुरोध गर्दछु।
Tweet media one
136
246
1K
4
33
131
@tistung
विवेक पौडेल
3 years
Wishing for @ujwalthapa dai's speedy recovery. उज्ववल दाइले कैयौँ युवालाई अहिंसात्मक बाटोबाट राजनीतिमा हस्तक्षेप गर्ने असल बाटो देखाउनु भएको छ। उहाँको उर्जाको धेरै ��ाँचो छ, वहाँलाई छिटै स्वास्थ्यलाभ होस् उपचार कोषमा सहयोग गर्न [२ वर्षअघि लिएको फोटो]
Tweet media one
2
12
131
@tistung
विवेक पौडेल
7 years
सामाजिक संजालको चुनाव @Kishore_Sajha @Sajha_Party का अरू उमेदवारले जितिसके। यो उत्साह टोल-टोल पुर्‍याउन सके ५-१० वर्षभित्र कायापलट निश्चित
8
43
129
@tistung
विवेक पौडेल
6 years
उही स्थानमा ३ वर्ष पहिले (घुम्न आउँदा) र अहिले (काम गर्न आउँदा) @ स्टानफोर्ड
Tweet media one
Tweet media two
10
0
130
@tistung
विवेक पौडेल
7 years
म पूर्वसचिव भएकोले विदेशी संस्थाको जागिर खान वायोडाटा बाँड्दै हिँडिन। म महानगरवासीको सेवामा लाग्छु - @Kishore_Sajha
1
47
129
@tistung
विवेक पौडेल
7 years
डा सूर्यराज आचार्यको यो अन्तर्वार्ता निकै राम्रो रहेछ। उहाँको उमेदवारी र विवेकशिल साझा पार्टीबारे समग्र जानकारी समेटिएको @SuryaRAcharya
1
55
124
@tistung
विवेक पौडेल
6 years
सम्झौँ त पुराना दिन। के भनेर उक्साएका थिए नेता,लेखक र पत्रिकाले हामीलाई? पारस शाहका देखाउँदै "गणतन्त्रमा कोही कानुन माथी हुनेछैन" भन्थे। राजदरबारको वार्षिक तलब बढाएर १ करोड पुर्याउँदा "गरीब देशको सेतो हात्ती" भन्थे। अहिले हजारौं पारस र सयौं सेता हात्ती पाल्दै छौँ। अति भएन?
0
48
121
@tistung
विवेक पौडेल
9 years
नेपाल भनेको प्रदेश २ र काठमाडौँ मात्रै जस्तो छ । अनि राजनीति भनेको संघियता,जातीय मुद्दा,हिंसा+चर्को स्वर र मन्त्री हुनु मात्रै । जय होस्
4
68
119
@tistung
विवेक पौडेल
7 years
तपाईँलाई बधाई र शुभकामना। अबदेखि विवेकशील साझा पार्टीले राजनीतिक मुद्दामा हिँडोस्। केही प्रयास तपाईँबाट भएको देखेँ। राज्यको चरित्र सुधार्न चाहिने सामुहिकपन विकास गरौँ। व्यक्तिगत इमान,असल भावना,वर्तमानप्रति वितृष्णा,आँसु र हासोँ भन्दा धेरै बढी माग यसले गर्छ
@SuryaRAcharya
Surya Raj Acharya
7 years
प्रेस विज्ञप्ती काठमाडौं २ मा हामी सम्मानजनक मत(७,४३६) सहित तेस्रो स्थान हासिल गर्न सफल भएका छौं। प्रतिष्पर्धी राजनीतिक पार्टीको तुलनामा तल्लो तहसम्म चलायमान हुने संगठन नै नभएको हाम्रो दलले प्राप्त गरेको हरेक मत महत्वपूर्ण, मुल्यवान् र दुरगामी प्रकृतिको छ
31
129
841
1
15
122
@tistung
विवेक पौडेल
4 years
अदालतको निर्णयको तत्काल एउटा प्रभाव होला, तर यसको मुख्य प्रभाव सत्ताको केन्द्रमा आफूलाई राख्न व्यवस्था र देशै भड्खालोमा जाकिरहने एउटा पात्रको 'करियर' माथि हो। २५ वर्षदेखि ढाडमा टेकेर टाउकोमा हान्ने मुख्य जिम्मेवार जवाफदेही बन्नुपर्ने दिन आउला त?
2
36
119
@tistung
विवेक पौडेल
7 years
पुरा अन्तर्वार्ता पढेपछि कार्कीप्रति सम्मान अझ बढ्यो। चरम बेथितीमा पनि राज्य+मिडियामा केहीको इमान ज्युँदै छ र मात्रै
@NepalMagazine
Nepal Magazine
7 years
प्रधानन्यायाधीशको खुलासा, ‘लोकमानलाई कारबाही नगर्न प्रधानमन्त्रीले दबाब दिनुभयो’
Tweet media one
3
44
53
1
35
110
@tistung
विवेक पौडेल
4 years
In the two months since the COVID-19 lockdown began in Nepal, there is little to blame the people for. Nepal is among the top 15 countries in the world whose people have stayed home the most. Now, the onus is on the government and civic institutions to match their efforts.
Tweet media one
3
47
113
@tistung
विवेक पौडेल
7 years
अरू दलका उमेदवार र ताल देखिहाल्यौँ। वडा-तहमा यिनै पार्टी रोजेपनि मेयरमा भने सबैले @Sajha_Party @Kishore_Sajha लाई नै मत दिए भयो। #अतिभयो
11
30
114
@tistung
विवेक पौडेल
3 years
स्विकार गरे पनि नगरे पनि व्यवहारत: नेपालको नयाँ व्यवस्था असफल भइसक्यो। ५ वर्ष नपुग्दै नयाँ संविधान प्रति अब कसैको सम्मान बाकिँ रहेन। यो क्रमको शुरुवात सभामुख मार्फत सरकार च्याप्ने कसरत (२०७५-२०७८) बाट भयो। उपक्रमहरू संसद विघठन, परमादेश, र महाभियोग प्रकरण रहे।
1
14
111
@tistung
विवेक पौडेल
7 years
आफ्नो लगानी परेको कुनै उद्योग,वस्ति वा खेतिपाती सम्हाल्न कस्तो मान्छे चाहिन्छ? त्यस्तै सोचेर काठमाडौँ महानगरको मेयर चुन्न चिनेका सबैलाई भनौँ
1
39
112
@tistung
विवेक पौडेल
7 years
पहिला एउटा शक्तिको इशारामा कुनै पार्टी एक्ल्याउन महिनौँ देश बन्धक बनाए,लुटे।अहिले अर्को शक्तिको इशारा विना मिले होलान्?कुराचाहिँ सिद्धान्तका
4
34
107
@tistung
विवेक पौडेल
3 years
एक शक्तिराष्ट्रसँग धेरै नजिक हुँदाको दु:ख बर्माका जनताले भोग्दैछन् भने अर्को शक्तिराष्ट्रसँग टाढिन खोज्दाको दु:ख युक्रेनका जनताले। नेपालसँग पनि एकातिर लहसिने छुट छैन। विदेश नितीमा उत्ताउलोपनले नेता र आसेपासेलाई फाइदा होला, जनतालाई पिरोल्छ।
4
19
107
@tistung
विवेक पौडेल
4 years
श्लेषमान्तक वन काठमाडौँको बिचमै भएको अति प्राचिन वन हो। यसको छुट्टै धार्मिक महत्व पनि छ। तर 'प्रगति'को नाममा यसलाई ठीक बिचबाट चिरेर बल्जफ्ति तिलगङ्गा-गौरीघाट सडक बनाइयो सन् २००८ मा। दोषीको आलोचना कतै सुनिन्न। त्यो वनको महिमा उकास्न सके ठूलो उपलब्धि हुनेथियो (फोटो: २००७ र अहिले)
Tweet media one
Tweet media two
8
26
100
@tistung
विवेक पौडेल
7 years
भरतपुर १९ मा मतदाताको अमूल्य मत र एक विपक्षी उमेदवार बिरुद्ध सारा राज्य,बुद्धिजीवी,मिडिया,अगुवा को यस्तो पूर्वाग्रह राष्ट्रिय लज्जा हो।Sorry
7
51
98
@tistung
विवेक पौडेल
5 years
प्रधानमन्त्री ओलीको सकारात्मक उर्जा र आत्मविश्वास लोभलाग्दो छ। रोगसँग लड्न उपाचर जत्तिकै भुमिका यसको पनि होला। प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको शुभकामना !
1
18
98
@tistung
विवेक पौडेल
6 years
पुस्तक पसल जाँदा एक मनपर्ने लेखकको नयाँ किताब पल्टाउँदै थिए। त्यसको पहिलो अध्यायमा आफ्नो लेख पनि उदृत गरिएको पाउँदा खुशी र रमाइलो दुबै लाग्यो ☺️
Tweet media one
Tweet media two
12
4
92
@tistung
विवेक पौडेल
7 years
भरतपुर काण्डबारे नागरिक दैनिक: छोरी जिताउन जुन तहको धाँधली गरिएको छ, नेपालमा इतिहासमै यस किसिमको घटना भएको छैन
5
54
91
@tistung
विवेक पौडेल
6 years
हैन यति बलियो सरकार, यतिका जनप्रतिनिधि मध्ये कोही छैन बोल्नसक्ने? केही त पहल गर। डा केसीको ज्यान गए एकथरी लाई आन्दोलनको मसला,अर्काथरीलाई पैसा कुम्ल्याउने बाटो। बाकिँ हामी जनताको थोरै त इज्जत गरिदेऊ कसैलेे। "अभियन्ता" ले भरिएको देशमा किन यसरी नागरिकको आशा र निष्ठा सधैँ जुवामा?
1
34
94
@tistung
विवेक पौडेल
6 years
This should have been the main subject of headlines in Nepal. Unfortunately, deflections and trivialities rule the day. It won't be a surprise if the richest layer of the population is also the biggest importer, polluter, consumer, and corruptor.
Tweet media one
5
46
91
@tistung
विवेक पौडेल
8 years
शहरमा चर्चित @RaameshKoirala को मन्तव्य। कति राम्रो! दुखी आत्माहरू पछाडि कुरा काट्छन्,अनेक नाम दिन्छन् तर तर्क सहित प्रतिवाद गर्न सक्दैनन्
4
59
89
@tistung
विवेक पौडेल
6 years
दोश्रो तस्वीर हेर्दै आँखा बिझाउने रहेछ। अझैपनि सबैतिर ढसमस गर्न हाम्रा सम्पादकज्यू हरूलाई कति लाज नलागेको? कम्तिमा एक-दुई संस्थाले महिला विश्लेषक वा लेखकलाई पठाए पनि त हुन्थ्यो होला। हुन त हामी कसरी बुझौँ, सत्ता र शक्तिसँग लसपस गर्ने लोभ कति बलियो हुन्छ !
@MofaNepal
MOFA of Nepal 🇳🇵
6 years
Interacting with the media. Foreign Minister Hon. Mr. Pradeep Kumar Gyawali received editors/senior journalists from the Nepali media this morning in Kathmandu and discussed matters related to Nepal’s foreign policy and external relations.
Tweet media one
Tweet media two
21
13
164
6
29
88
@tistung
विवेक पौडेल
8 years
अति भयो मधेसी मोर्चाको आतंक। अझै पनि सिधा कुरा गर्नुको साटो "सबै संयमित होऊ" जस्ता अस्पष्ट लोकरिँझ्याई गरेर बस्ने?
@pdpbasyal
Pradeep BASHYAL
8 years
एमाले मधेसको वकालत गर्ने पार्टी हो वा होइन, सवाल यो होइन । आजको यक्ष प्रश्न हो— हामी प्रजातन्त्र वा बहुदलमा छौं कि अरु केहीमा ।
2
32
70
5
58
87
@tistung
विवेक पौडेल
4 years
7 habits of highly successful people 😂 How do you compare?
Tweet media one
7
11
83
@tistung
विवेक पौडेल
7 years
Was under the impression that Dalai Lama's cause was about sovereignty of small countries. How ironic that he belittles Nepal as "a small kingdom in big Bharat" to reject its claim for Buddha's birthplace.
29
53
78
@tistung
विवेक पौडेल
4 years
खास समस्या संविधान पालना हो कि नेता व्यवस्थापन हो? आफ्ना ठेकेदारलाई कुस्त छुट, नातागोता सबै पदमा, गुट अनुसार मन्त्री हुँदा पनि नपुग्ने। सबैभन्दा माथी आफैँ हुनुपर्ने, कुर्सी नभई बाँच्नै नसक्ने एकथान नेताहरू व्यवस्थापन गर्ने तरिका आविष्कार नगरी नेपालमा सुखशान्ति नहुने भो
3
17
82
@tistung
विवेक पौडेल
8 years
तीर्थ खँनिया ४६ सालपछिको विकृती+सिन्डिकेट संस्कृतीका उपज हुन्। गोविन्दराज जोशीको संरक्षणमा माथि चढेका। सबै संस्थामा यस किसिमको क्षति जारी छ
1
41
77
@tistung
विवेक पौडेल
3 years
अरू कुरा त्यस्तै हो, बालुवाटारमा सल्लाहकार चाहिँ अलि विनम्र स्वभावका आउन् भन्ने कामना गरौँ। राजनीति को कुरा छुट्टै भयो, बोलीकै कारण मान्छे चिढाएर के काम? सरकारी मानो खाने मानिसले विरोधीसँग पनि राम्रै बोलेर जवाफ फर्काउनुपर्छ
0
5
79
@tistung
विवेक पौडेल
7 years
नेताजी हरूको अहं देख्दा ५ वर्ष अघि बाबुरामको दुई तिहाई ल्याउने हाँकको सम्झना भइरहेछ। कसैसँग प्रश्न सोध्ने अधिकार छ/छैन कुन्नि, तर नेतासँग जनता अपमान गर्ने अधिकार छैन भनेर चाहिँ यिनले सिक्नैपर्ने भयो
3
27
79
@tistung
विवेक पौडेल
8 years
In case you missed it: #Eder 's beautiful goal that won #POR their first ever international title #Euro2016 #FRAPOR
1
63
77
@tistung
विवेक पौडेल
7 years
१ वर्ष भित्र धुलोमुक्त बनाई महानगरवासीको मुखबाट मास्क हटाउनेछु - @Kishore_Sajha २० नं लहरको क्यामेरा र सेलरोटीमा भोट
2
38
77
@tistung
विवेक पौडेल
7 years
जुम्ली मार्सी धान मासिने खतरा: यसबाट १६ प्रकारका परिकार बनाएर खाने चलन छ। दैनिक दुई माना काठमाडौँ पठाउने गरिएको, तर राणाविरुद्ध आन्दोलन हुन थालेपछि जुम्लीले चामल पठाउन छाडेका।
1
34
77
@tistung
विवेक पौडेल
3 years
India and the neighborhood are seeing rapid rise in COVID-19 cases, with Nepal seeing the fastest rate of surge. - We celebrated too early - The projections are terrifying - Pattern of 1918 flu when 50 times more people died in the second year
Tweet media one
3
40
76
@tistung
विवेक पौडेल
7 years
अरूभन्दा फरक हुँदैमा राम्रो र उपयोगी भइँदैन। काठमाडौँको चुनावमा भावना,नारा,नयाँ,युवा जस्ता कुरा हेरेर होइन, राम्ररी सोचेर आफ्नो मत हालौँ
Tweet media one
5
53
79
@tistung
विवेक पौडेल
7 years
नयाँ दलमध्ये @bibeksheelnp को मात्रै आम चासोका विषयमा प्रष्ट राजनीतिक धारणा छ। यसको लागि धन्यवाद उदाहरण हेर्नुस्
@BibekshilSajha
Bibeksheel Sajha Party
7 years
संसदमा दर्ता संविधान संशोधन प्रस्तावमा विवेकशील नेपाली दलको धारणा
Tweet media one
Tweet media two
Tweet media three
8
41
86
1
31
77
@tistung
विवेक पौडेल
2 years
नेपालमा सबैलाई शुभप्रभात! तर हिजोसम्म झोले ताल देखाउने र आजदेखि अचानक क्रिटिकल भै-टोपलिने हरूलाई चाहिँ होइन है 😅
3
5
74
@tistung
विवेक पौडेल
5 years
Artificial Intelligence र जलवायु परिवर्तन वारे स्वीट्जरल्याण्डमा हुनलागेको सम्मेलनमा बोल्न निम्तो आएको छ। आफ्नो शोध बाहेक नेपालका मुद्दा पनि राख्न मन छ। के-के विषय उठाउन सान्दर्भिक होला?
16
4
74
@tistung
विवेक पौडेल
5 years
All of humanity’s problems stem from man’s inability to sit quietly in a room alone. -Blaise Pascal
1
21
73
@tistung
विवेक पौडेल
3 years
आजको रमाइलो भेटघाट शंकरजी सँग @shankarktm1 , Stanford Union अगाडि
Tweet media one
4
2
74
@tistung
विवेक पौडेल
6 years
ट्रम्पदेखि टेनिस र मोदीदेखि मस्को सम्मका सबै विषयमा ट्विट गरिराख्ने, उपदेश बाँडेर नथाक्ने वरिष्ठहरूले महिला हिंसाबारे यति चर्चा हुँदा केही नबोल्नुको अर्थ के हो? कम्तिमा पनि आफ्नो कार्यालयमा वा सहकर्मीलाई भएका दुर्व्यवहार बारे दुखी छु,अबदेखि गम्भीर हुन्छु, सुधार गर्छु भन्नुपर्दैन?
1
27
72
@tistung
विवेक पौडेल
7 years
भरतपुरको अति निन्दनीय+दण्डनीय कार्यपछि नागरिक+मिडियाले एकस्वरमा भन्न सक्नुपर्छ: "च्यात्नेले खुरुक्क पराजय स्वीकार गर"
@tistung
विवेक पौडेल
7 years
भरतपुर काण्डमा प्रहरीको भनाई यस्तो। चुनावको असली विजेता, नैतिकताको दुर्लभ उदाहरण को रे? गहन लेख हरूका प्रतिक्षामा
1
6
5
1
38
73
@tistung
विवेक पौडेल
7 years
सांसदहरूले सरकारी कोषबाट अरबौँ चुनाव खर्च व्यवस्था गरे। पहुँच नहुनेले के गर्ने? यति भ्रष्टाचार+लुट हुँदापनि कोही नबोल्ने? pic: @NepalMagazine
Tweet media one
4
43
72
@tistung
विवेक पौडेल
2 years
Ahmed bhai visited Kathmandu in 2014 as Afghan football team's media officer. When I asked if I could post his picture, he told me to also mention that the former media officer is now a car mechanic in California. He did a great job with my car, and I was happy to meet him here.
Tweet media one
2
1
72
@tistung
विवेक पौडेल
7 years
मतअधिकारबाट बञ्चित लाखौं विदेशीएका नेपालीले अर्को चुनावसम्म यो अधिकारबाट बञ्चित हुनुनपर्नेे सुनिश्चित गर्न पहल शुरु गरौँ। #nepalvotes
2
33
69
@tistung
विवेक पौडेल
6 years
सिन्डिकेटको स्थायी समाधान को लागि सरकारले शहर, प्रदेश र केन्द्रमा यातायात कम्पनी खोलेर हाल सञ्चालनमा रहेका निजी बसहरू किन्नु उचित हुन्छ। जनताको करले बनेका सडक, बसपार्क आदिमा गुण्डागर्दी गर्ने व्यवसायलाई बन्द गरेर गुणस्तरीय सञ्जाल सुरु गर्ने मौका यहि हो
2
13
71
@tistung
विवेक पौडेल
7 years
जबजब भुराजनीतिक स्वार्थ जटिल बनेको छ,तबतब छिमेकीका मीठा कुरा धेरै सुनेको छ नेपालले। फुर्किने नेता र अगुवा बिचरा हुन्। हामी वास्तविकतामै बसौँ
2
32
62
@tistung
विवेक पौडेल
4 years
This week, we've seen several reports of majestic Himalayan peaks that are now visible everyday from Kathmandu due to clean air. These remind me of a picture in @NatGeo @NatGeoPhotos from 1987. Would be great to have clean air such view more often.
Tweet media one
4
22
66
@tistung
विवेक पौडेल
7 years
ठूला दलका श्रृजनशील भिडियो,गीत,नारा हेरेपछि: नाकाबन्दी र संविधान बारे देश-विदेशमा नेपाल‌ विरुद्ध सूचना-युद्ध हुँदा यिनको यो जाँगर कता थियो?
3
52
65
@tistung
विवेक पौडेल
9 years
पृथ्वीनारायण शाहको एकिकरण अघि र पछिको नेपाल, पुराना युरोपेली नक्शाहरूमा ।
Tweet media one
Tweet media two
1
51
66
@tistung
विवेक पौडेल
7 years
टिकापुर अपराधका दोषीलाई माफी माग गर्नेहरू दण्डहिनता "आन्तरिक उपनिवेश"ले गरेको झुठ फेरी बेच्नेछन्।संसोधनको कुरापनि त्यसमै जोड्नेछन् निर्लज्ज
1
48
64
@tistung
विवेक पौडेल
7 years
२ पटक मात्र मन्त्री र प्रधानमन्त्री हुनपाउने व्यवस्था कस्तो होला? सरकारको स्थायित्व/आयु बढ्ने र विनाकाम मन्त्री भइराख्ने मोह घट्ने थियो कि?
3
16
62
@tistung
विवेक पौडेल
8 years
भारत/अमेरीकासँग तुलना गर्दा चिनीया विज्ञको अन्तरवार्ता/विचारमा पाइने परिपक्वताले अचम्मै पार्छ। NYT के लेख्छ भन्ने चिन्ता छोडे हुन्छ हामीले
2
33
60
@tistung
विवेक पौडेल
8 years
अनुचित दबाबसँग नझुकी नेपालको स्वतन्त्र निर्णय क्षमता विकास गर्न सुशील कोइराला र खड्गप्रसाद ओली दुबै सफल रहे। सत्ता व्यवस्थापन+सुशासनमा असफल
1
40
63
@tistung
विवेक पौडेल
2 years
Kathmandu ranks 6th in the list of capital cities with the most polluted air. As a country, Nepal ranks 10th. Given how serious this issue is, it is surprising that cleaning up the air is not a priority in upcoming elections.
Tweet media one
2
15
58
@tistung
विवेक पौडेल
4 years
हिजो र आज कोभिड-१९ नीति-निर्माण बारे Stanford र MIT ले आयोजना गरेको कार्यक्रममा अमेरीकि विद्यार्थीहरू लाई mentor गर्ने क्रममा लागेका केही कुरा नेपाली विद्यार्थीलाई पनि उपयोगी होलान्: -भविष्यको अन्योल सबैतिर छ -केही वर्ष यस्तै रहनसक्छ -आउने साल होइन, ५-१० वर्ष पछिको सोच्न थाल ..
2
16
62
@tistung
विवेक पौडेल
7 years
A 3rd century statue of Buddha has been unveiled in NW Pakistan. In 5th century, the Nepali monk Batuo used to live in that region before he went to China and earned lasting fame @ammarawrites @ImranKhanPTI
Tweet media one
4
32
60
@tistung
विवेक पौडेल
6 years
सधैँ झैँ @sudheerktm को पठनीय लेख: स्विस बैंकमा पैसा जम्मा गर्ने क्रम माओवादी विद्रोह सुरु भएपछि र दोश्रो जनआन्दोलनपछि बढेको छ। यसको साइनो नेपालको राजनीतिसँग जोडिएको छ। धनी झन्झन् धनी हुँदै जानु र आमनागरिक नवलाहुरे बन्न बिदेसिनु नेपाली नियति बन्दै गएको छ
3
18
61
@tistung
विवेक पौडेल
7 years
विभिन्न चालहरूको विश्लेषण हुँदै गर्दा एउटा कुरा छुटेजस्तो लाग्यो। यस्तै अलमल लम्बिरहे माओवादीका १५-२० सांसद फुटेर एमालेमा नजालान्? मध्य तहका नेताहरूलाई त ठूला कार्यकारी पद भन्दा अर्को चुनाव जित्ने बाटो सुरक्षित राख्न बढि चिन्ता होला नि?
4
10
61
@tistung
विवेक पौडेल
6 years
नेपाली समाजमा मानवता मर्दै गएको भान हुँदैछ। धैर्य, संवेदना र विनम्रता हराउँदै छ। स-साना कुरामा चिढ्चिढाहट र गालीगलौज इन्टरनेटमै छताछुल्ल छ। विश्वास र सहयोगको साटो खाली द्वेष, शंका र असुरक्षा बढाउँदै त छैनौँ? दल, सत्ता-विपक्ष, वा "म जान्ने,तँ बेकार" भन्दै?
2
22
61