⭐..✍️ Profile Banner
⭐..✍️ Profile
⭐..✍️

@tararai017

Followers
3,239
Following
2,561
Media
145
Statuses
26,575

⛔NO_DM ⛔

Joined November 2014
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@tararai017
⭐..✍️
2 years
ग्रहण लाग्दैमा, सुर्यदय र सूर्यअस्त रोकिदैन, जीवन र संघर्ष नि यसरी नै चलिरहन्छ
15
92
237
@tararai017
⭐..✍️
2 months
आँखा चिम्म गरिसकेपछि एकलट हाँसेर दिन शुरु गरियो 😂😂
15
34
148
@tararai017
⭐..✍️
3 months
अब नेपालमै बस्ने सोंच गरियो थोरै लगानीमा के कस्तो काम गर्न सकिएला है 😹
41
4
124
@tararai017
⭐..✍️
3 months
काँधमा जिम्मेवारी बोकेर हिँडेको मान्छेलाई गर्मीको ताप र रापले कुनै फरक पार्दैन।
7
20
109
@tararai017
⭐..✍️
3 months
भ्रष्टाचार गरेर छोराछोरीको भविष्य तय गर्न छोडौं भ्रष्टाचार स्वत: कम हुन्छ।#बालेन ✊
2
10
89
@tararai017
⭐..✍️
3 months
उमेर संगै तस्वीर बदलिन्छ यहाँ, कर्म नगरि तक्दिर बदलिन्छ कहाँ। ...✍️
4
12
89
@tararai017
⭐..✍️
4 years
यो राजनिति भन्ने कुरा फिटिक्कै बुझ्दिन त! " Political science " को नतिजा
8
12
83
@tararai017
⭐..✍️
2 years
१८०० रुप्पेको ग्याँस खर्चेर नबनाउँ भनेको घरकाहरू आ बर्षमा एकलट त हो नि भन्छन् 😑😐
Tweet media one
Tweet media two
25
3
82
@tararai017
⭐..✍️
1 year
लाग्छ यो जिन्दगीमा अझै कति चोट खाईन्छ यत्ति त थाहा हुनु नि थोरै विश्राम पनि चाहिन्छ । #डियरजिन्दगी
10
17
83
@tararai017
⭐..✍️
2 years
साउने झरी जायज थियो, चैते झरी उत्तम लागेन ।😑🌨🌨
10
5
79
@tararai017
⭐..✍️
2 years
जस्केलोबाट छिरेको मिर्मिरे उज्यालो पनि तिम्रो उपस्थितीको आभास हुन्छ प्रिय ❣
7
11
79
@tararai017
⭐..✍️
2 years
डिप्रेसन बिशेष गरि कुन उमेर समूहकालाई हुन्छ जानकार हुनुहुन्छ भने थोरै उल्लेख गरिपाउँ न।
21
3
76
@tararai017
⭐..✍️
4 years
आफ्नो घरमा आउने धनी पाहुनालाई जोरजाम गरेर दिईने सत्कार जत्तिकै गरीब पाहुनालाई आदर सत्कार गर्नुस् यसमा फरक खुशी महशुस हुनेछ ।
7
10
75
@tararai017
⭐..✍️
2 years
प्रेमिकाको नयन हुन्छ आँखा हुदैन 👁👌 🙋‍♀️🙋‍♀️ शुभप्रभात ।
15
6
75
@tararai017
⭐..✍️
4 years
एउटा तोरी ट्वीटेले, ट्वीटरमा 97% आन्टीहरु छन् रे 👇 अरे! ट्वीटरलाई 16 बर्षे ठिटीहरुको विज्ञापन सम्झेर बारबार अरुको डिपी जूम गरेर उमेरको अड्कल गर्नेहरु स्त्रीलम्टहरु ट्वीटरमा , बिचार पस्क, ज्ञान बाँड सक्दैनौ, बेहुति अंग्रेजी साईनो नलावो 😕👊
10
12
75
@tararai017
⭐..✍️
8 months
घरको खम्बा ,शरिरको मेरुदण्ड बा,बा नै हुन्,चाहे रक्सी पिएर लर्खराउन् मातिएर बेहोसीमै बर्बराउन् बा,बा नै हुन् घरगृहस्थी तरिकाले चलाउन नसकुन् बर्षमा एकजोर नयाँ लुगा दिन नसकुन् जसले जे भने पनि बा,बा नै हुन् शीर हुन्, गर्व हुन् ,फराकिलो आकाश हुन्..✍️🙏
7
15
72
@tararai017
⭐..✍️
2 years
दश मिनेट असल मित्र संग बनस्नुहोस, जीवन सुन्दर लाग्छ ।
Tweet media one
10
6
73
@tararai017
⭐..✍️
2 years
राती होस् या बिहान दुई छाक ,आफू त भातै नखाई नसक्ने 🤗😍
Tweet media one
10
2
71
@tararai017
⭐..✍️
2 years
शून्य फलोर्स हुनेले फलो गरे आफ्नो शुरूवात सम्झेर फलोब्याक देको, पाँच मिनेटमा हेय बेबी कताबाट , बिहे भो कि छैन पढाई कति के मा जब छ निरन्तर एकतर्फी मेसेज गर्ने चैं पातकी नै लाग्यो 🙄🙄थैट, जुनी 😣
13
4
70
@tararai017
⭐..✍️
11 months
भयानक प्रसव पीडा संगै एक चिच्याहट गुन्जियो सबैको मुहारमा मुस्कान थियो, तँलाई देखेपछि मैले आफ्नो पीडा भुलेँ । आजको दिन यहि भन्छिन् । #आमा ❣️
Tweet media one
38
3
71
@tararai017
⭐..✍️
5 months
मुस्कान दिवसमा दाँत देखाउन पाईन्छ नि 😅
Tweet media one
9
2
70
@tararai017
⭐..✍️
3 years
फेसबुकमा भेटेँ, सुन्दर लाग्यो, यता पोष्ट्याको Colours of kagbeni Nepal 🇳🇵 Photo : @naturamans
Tweet media one
7
5
68
@tararai017
⭐..✍️
1 year
फोटो खिच्दा जानेको तरिकै यति हो 🤣
Tweet media one
22
3
66
@tararai017
⭐..✍️
2 years
तिमी पीरमा हुँदा म भीरमा थिएँ, हामी फरक तर परिबन्दको तीरमा थियौं ।
3
13
68
@tararai017
⭐..✍️
2 years
यसपाली बाह्रै महिना झुल टाँगेर सुताई होला जस्तै छ 😂 लामखुट्टे जाने कुरै गर्दैन
10
4
67
@tararai017
⭐..✍️
1 year
मलाई तिम्रो शरीर र सुन्दरता संग होईन, तिम्रो भावना संग बेहद प्रेम छ।❣️
9
9
67
@tararai017
⭐..✍️
2 years
खुलेर हाँस्न र खुलेर जिउन ,खुलेरै आँशु र परिस्थितिको सामना गर्ने हिम्मत हुनु पर्छ ।
4
10
66
@tararai017
⭐..✍️
2 years
महिनामा जति कमाउँछु त्यसबाट न्यूनतम रकम छुट्याउँछु बर्षमा एकपटक अनाथ अथबा पढाई खर्चमा गाह्रो भएकोलाई सघाउँछु भोलि मेरा सन्तानलाई नि यहि सिकाउँछु ।👈👭👬 #मनको_आनन्द_खुशीहुने_आआफ्नै_तरिका
11
8
65
@tararai017
⭐..✍️
2 years
फोटो जुम गरेर हेर्ने तपाईँको बानी छ कि नाईं?
19
2
64
@tararai017
⭐..✍️
2 months
पहिले गाऊँमा टुकी , बत्ती ,गोरेटो थियो, यूवाहरु थिए ।अहिले बिजुली छ सडक छ यूवाहरु छैन फरक छ।
3
12
66
@tararai017
⭐..✍️
9 months
म तिमीलाई सम्मान गर्छु , बदलामा तिमी मलाई सम्मान दिनु सम्बन्ध यसै सुमधुर रहनेछ आयु कम महशुस हुनेछ।
5
12
64
@tararai017
⭐..✍️
1 year
झपक्क फूलेको फूल चुँडेर मन्दिरमा सजाउनुको के अर्थ, मनमा पो सजाउनु 🌷🌹
Tweet media one
12
2
62
@tararai017
⭐..✍️
1 month
मलाई संसारमा भा जति सप्पै मान्छे आफ्नै लाग्छ के भा हो , दुस्मन त कोही छन् जस्तै नलाग्ने 😅
9
4
62
@tararai017
⭐..✍️
2 years
सबभन्दा ठूलो व्यक्तिगत सम्पत्ति भनेको स्वास्थ्य हो जोअहिलेसम्म कायम छ र त म अहिलेसम्म धनी छु। 🦋 जो जहाँ भए पनि खुशी रहौं🦋🌱
5
13
63
@tararai017
⭐..✍️
3 months
रातमा जून संगै शीत पोखिन्छ, घामको झुल्को संगै तिम्रो याद पोखिन्छ मनभरी, छायाँ जस्तै पछ्याईरहने तिम्रो यादहरु। ..✍️🌠 ‌
3
6
61
@tararai017
⭐..✍️
2 years
काम गर्दा ईमान्दारिताका साथ कर्तव्य पूरा गर्छु, तर कसैलाई रिझाउन भनेर बनावटी मरिमेट्ने चलन छैन ।🙋‍♀️
5
10
60
@tararai017
⭐..✍️
10 months
लेख्नेले जे लेखे पनि अक्षर दामी लाग्यो 👌✍️
Tweet media one
8
5
60
@tararai017
⭐..✍️
2 years
आफ्नो एउटा नराम्रो बानि मेन्सन गर्नुस् 😂 #मेरो_चैं_छिट्टै_रिसाउने🙈
16
6
60
@tararai017
⭐..✍️
9 months
जहाँ जहाँ राजनीति त्यहाँ त्यहाँ नेता जहाँ जहाँ नेता त्यहाँ त्यहाँ भ्रष्टाचार 🪱✍️
2
15
62
@tararai017
⭐..✍️
4 months
फेरी जिताए पनि काठमाडौंबासीलाई पछुतो हुन्न । #लिडर_निडर
Tweet media one
Tweet media two
8
7
61
@tararai017
⭐..✍️
9 months
जिन्दगी सुन्दर 👌छ आयु 🤏 छ हामी सधैं हतारमा 🏃छौं।
8
11
61
@tararai017
⭐..✍️
3 months
थाहा थिएन आएपछि , बिदेश पनि जहर हुँदोरहेछ , आफ्नै देशमा मर्ने एउटा रहर हुँदोरहेछ।😴
6
8
61
@tararai017
⭐..✍️
1 year
खासमा #ऊ को थियो? एउटा प्रश्न मनमा खट्किरहन्छ।
10
8
60
@tararai017
⭐..✍️
10 months
फेरी अर्काे जूनी पाएँ भनेँ , फेरी तिमीलाई पाएँ भनेँ। सुखदुःख संगै साट्न पर्छ, फेरी तिम्रो सामु आएँ भने ।
7
9
60
@tararai017
⭐..✍️
10 months
फूल झैं मुस्कुराउ,
Tweet media one
12
9
61
@tararai017
⭐..✍️
2 years
आयूले स्वास्थ्य माग्छ, सफलताले संघर्ष सम्बन्धले विश्वास।
5
5
60
@tararai017
⭐..✍️
11 months
युद्धले बिनास निम्त्याउँछ, प्रेमले मुस्कान ❣️❤️ फोटो: संजाल
Tweet media one
4
6
58
@tararai017
⭐..✍️
1 year
फूलहरु आफ्नो अस्तित्वको स्वर गर्दैनन् , चुपचाप फूल्छन् फक्रिन्छन् ,सजिदिन्छन् र झर्छन् ।, 🥀🌺🌷🌻🌹
7
16
60
@tararai017
⭐..✍️
5 months
डुब्दै गरेको घाम , छुट्दै गरेको नाम उस्तै हुन् । 😂
Tweet media one
6
3
59
@tararai017
⭐..✍️
2 years
चैत्र महिना उदास मात्रै हुदैन, प्रकृति यसरी अथाह नतमस्तक मुस्कुराईदिन्छ पहरामा पनि जहाँ सौन्दर्य र प्रेम मगमगाउँछ। लालीगुराँस
Tweet media one
8
6
60
@tararai017
⭐..✍️
4 years
ए! उल्का 🤔 म केहि भनिन
Tweet media one
22
5
59
@tararai017
⭐..✍️
2 years
हिजो देखि सोंचमा छु, देश स्वीजरल्यान्ड बन्दैछ बिदेश जाऊँ कि नजाउँ 🤔🤔
9
4
55
@tararai017
⭐..✍️
4 years
सत्य कुरा अरुले आईफोन चलाको हेरेको छु, मैले त छोएको नि छैनयदि हात परिहाले नि खास्सै ढंगले चैं चलाउन जान्दिन 🙆😃
5
4
58
@tararai017
⭐..✍️
2 years
पहिले : धनकुटा हिले 1500 अहिले : दसैं अफर 2500 🙉🙉घर जाऊँ कि नजाउँ 🤔🤔
9
1
57
@tararai017
⭐..✍️
1 year
एघार बाह्रलाई साईन्स पढाउँछु बुडा अम्रिका छन् भन्देको, 😂😂 _____ भो बाँकी परिचय पर्दैन रे 🤣🤣
11
1
57
@tararai017
⭐..✍️
1 year
तिमी घाम बनेर आऊ तिमी जून बनेर आऊ संगीतको धुन बनेर आऊ आऊ बस् तिमी आऊ टाढा कहिल्यै नजाउ ।
9
12
59
@tararai017
⭐..✍️
2 years
तिम्रो प्रेमिल यादहरूको हिफाजत गर्न बाँकी सिङ्गै जिन्दगी प्रेमको न्यायलयमा बन्दकी राखिदिएँ प्रिय ❣
5
6
58
@tararai017
⭐..✍️
7 months
तिमीलाई हृदयले प्रेम गर्न खास दिन र उत्सव कुरेन अहिले पनि दुरुस्त उस्तै छ मन शुभकामना भनिरहन पर्दैन।
6
11
59
@tararai017
⭐..✍️
2 years
देशभक्ति गाएर नेरनेर पुगेको चुनावी झूटो मिठ्ठो भाषणले पेट भरिन्न ,काम गरौं क्या काम ।🙋‍♀️
5
7
57
@tararai017
⭐..✍️
10 months
रहरका पाटा छिचोलि सक्नु छैन, कर्तव्यले जिन्दगीको अध्याय छोड्न दिदैन।
2
7
57
@tararai017
⭐..✍️
4 years
रिन लगेको पैसा फिर्ता माग्दा काटे रगत आउँछ कुटे कुन्नी के जाती भन्नेले आज लक्ष्मीपूजामा ठूलो नाङ्लो भरि हजारै हजारको नोट वरिपरि राखेर फोटो पोष्ट्या छ 🤔🤔 "यता आफू पैसा सिलोसाङ्लो गर्दैछु " 🙄
2
2
57
@tararai017
⭐..✍️
1 year
तिमीले मलाई जून संग दाँजेको मन पर्दैन तिमीले मलाई फूल संग दाँजेको मन पर्दैन किन कि यी दुबै सबै���ो सदा प्रिय हुन्छन् ।
8
10
57
@tararai017
⭐..✍️
10 months
कतिपय कुराहरुको पछाडी कारण हुन्छन् , ति सबै बुझ्नै पर्छ ,जरुरी छैन।
4
7
57
@tararai017
⭐..✍️
1 year
जीवन र सपना कहाँ कतिबेला कसरी टुटूछ समाप्त हुन्छ पत्तै हुन्न् 💔💔 #हार्दिक_श्रद्दान्जली_इजरायलमा ज्यान गुमाएकाहरु ,शीघ्र स्वास्थ्यलाभको कामना घाईतेहरुलाई!!
4
9
55
@tararai017
⭐..✍️
3 months
म प्रेमको डाक्टर भए रोग जाँचीदिन्थें, मेरो आयू लाग्ने भए म कम बाँचीदिन्थें । आफ्नो भाग्य आफै लेख्ने भए , तिम्रो नाम लेखेपछि म कलम भाँचीदिन्थें । #आहा! 👌...✍️
7
6
55
@tararai017
⭐..✍️
1 year
आहा! आजकाल न्याय पनि धरौटीमा चल्छ , कानुन अन्धो भयो प्रेम भन्दा।
7
15
54
@tararai017
⭐..✍️
2 years
बिहानै उपदेश र ज्ञानगुनका कुरा ट्वीईटिनेहरू चै मन्दिरको पूजारी हो झैँ फिल हुने के 😂😂
8
4
53
@tararai017
⭐..✍️
7 months
सम्बन्ध आजकाल व्यापार भयो यूट्यूबेको सफलता अपार भयो समर्पित प्रेमकहानी बेकार भयो सम्बन्ध आजकाल व्यापार भयो। #सम्बन्ध
3
10
55
@tararai017
⭐..✍️
2 years
भड्किलो रंगीन दुनियाँ भन्दा बेग्लै छु त्यसैले त भिड भन्दा अलि पर एक्लै छु ।
6
7
53
@tararai017
⭐..✍️
1 year
सगरमाथा झैं तिमीलाई सधैँ शीर���ा राख्न सकुँ नेपाली माटोको सुगन्ध झैँ सधैँ मुटुमा राख्न सकुँ एक कदम अगाडि जितेर होईन कदम कदम साथ चल्न सकुँ ।
7
12
53
@tararai017
⭐..✍️
2 years
धर्तिमा पाईला टेकाएर संसार देखायौ, #पहिलो_प्रेम_तिमीलाई जीवनको अन्तिम शब्द अन्तिम प्रेम तिमीलाई #आमा
7
11
53
@tararai017
⭐..✍️
1 year
मुस्कुराउँदा जो कोही सुन्दर देखिन्छ बादलभित्रबाट छिरेको एक टुक्रा घाम झैं, जस्केलोबाट छिरेको एक टुक्रा जून झैं। मुस्कुराउँदा जो कोही सुन्दर देखिन्छ फक्रिरिँदै गरेको एउटा सुन्दर फूलझैँ।
8
12
54
@tararai017
⭐..✍️
4 years
असल भएर प्रसिद्धि कमाउन सकिएन भने खराब बनेर नाम कमाउने दिन पनि नआवोस् सबैलाई शुभपल ❤ ☕☕🙋🙋
5
16
51
@tararai017
⭐..✍️
4 months
जो संग सहज महशुस हुन्छ नि ऊ चाहिँ साच्चिकै साथी हो ।.....✍️
4
5
53
@tararai017
⭐..✍️
4 years
मन परे जोडिदै गईन्छ, मन नपरे छोडिदै गईन्छ PlZ follow Me भनेर ल्याङ चै मरे गरिन्न कसैको मन चसक्क भए माफ पाउँ 😁
8
16
50
@tararai017
⭐..✍️
4 years
राम्री राम्री जति लाइभ गर्दै झुन्डिएर मरेरै सकिने भए क्या हो, हे दैव!!! काल पर्खिन नसक्नेहरुलाई आमाको ममताले स्वर्गको ढोका नि खुल्ला नखुल्ला 😟😟
7
9
52
@tararai017
⭐..✍️
2 years
जागिरको लागि नागरिकता बिना, सर्टिफिकेट र अनुभव भए पुग्दैन ?भनेर सोधेको ,के गृहमन्त्री मन्त्री बन्न खोज्या भन्छ 🙄🙄
4
5
49
@tararai017
⭐..✍️
3 months
परिचय गहिरिँदै जादाँ कहिलेकाहीँ प्यारो सम्बन्ध फिका हुने सम्भावना हुन्छ। .....✍️
8
6
51
@tararai017
⭐..✍️
5 months
तिमी फूल हौ 🦋,🌼🌺❣️
Tweet media one
10
6
51
@tararai017
⭐..✍️
2 years
घरकाहरुले सुत्दा मन्दिरपट्टि सिरानी पार, खुट्टा हैन भन्छन् ,यो मन्दिरै मन्दिरको शहरमा खुट्टा कता राख्नु ठाडो पार्नु 🙄😍
8
2
51
@tararai017
⭐..✍️
8 months
थोरै कसिलो, न्यानो पारिलो घाम जस्तै तिम्रो अंगालो, गुलाबी यौवनको गुलाबी ओंठमा तिमीले हल्का चुमेको पलहरु उत्तिकै जाति थिए प्रेमिल नजर म थिएँ, तिमी थियौ त्यो एक सपना थियो।..✍️
4
10
51
@tararai017
⭐..✍️
8 months
पढ्ने र प्रेम गर्ने उमेर सेम, रमाउने र कमाउने उमेर संगै आईपरेपछि जिन्दगी पुरै कन्फ्युजन । बुढाप्पा त के काम रोगहरूको प्यारो 😔
4
8
51
@tararai017
⭐..✍️
1 year
हौसला राखेर जिन्दगीको उडान भरौं, खुशी र सफलता बिस्तारै करिब आउछन्। #डियरजिन्दगी ❣️
3
9
52
@tararai017
⭐..✍️
11 months
अभिभावकले सन्तानलाई लायक बनाएर मात्र पुग्दैन मुख्य कुरा संस्कार दिन सक्नुपर्छ। #मन_छोयो💯
5
7
52
@tararai017
⭐..✍️
2 years
यो जिन्दगीले त्यति ठूलो आशा कहिल्यै राखेन, आफ्नै देशमा बूढाबाऊआमाको वरिपरि रहेर शिप योग्यता अनुसार काम गरिखाने वातवरण मिलोस् कसैको सन्तान अभाबले देश छोड्न नपरोस् बस् । #मन
3
6
48
@tararai017
⭐..✍️
2 years
अलग अलग बग्थ्यौँ ,फरक धार थियो समाहित एक संयोग थियो , हजारमा एक अपवाद थियो ।
4
7
51
@tararai017
⭐..✍️
3 months
झ्यालबाट माथि आकाशमा हेरन जून 🌙
9
4
49
@tararai017
⭐..✍️
3 months
अंग्रेजी बोल्दा उच्च बौद्धिकताको मापन हुन्छ सोंच्नु पनि मानसिक दरिद्रता हो। के बोल्दैछु भन्ने कुरा महत्वपुर्ण पक्ष हो ।
5
6
51
@tararai017
⭐..✍️
9 months
सबैको कुरा सुन्न मन पर्छ , नेता र जाँडरक्सीले मात्तेको मान्छे बाहेक ।
9
6
51
@tararai017
⭐..✍️
11 days
जसलाई याद गरिरहिन्छ नि उसको मनमा पनि याद हुन्छ हुन्न होला 🦋🦋
5
5
50
@tararai017
⭐..✍️
4 years
कस्सम ,अर्काको देशमा हुँदा बेस्सरी याद आउने भनेकै, रायोको साग हो ( मलाई चैँ) 🙋🙆
5
2
51
@tararai017
⭐..✍️
1 year
ओई भन्दा होइ भन्ने पो साथी हो अनुपस्थितमा कहाँ छस् सोध्ने पो साथी हो पीडा हुँदा भन् म छु भन्ने पो साथी हो खाजाको बिल तैँ तिर भन्ने पो साथी हो 🤣 #साथी ❣️
9
6
50
@tararai017
⭐..✍️
3 months
सबैको बन्न खोज्नेहरु नै हो लास्टमा एक्ल�� हुने ।
7
3
50
@tararai017
⭐..✍️
1 year
तिम्रै मायाँले मलाई हाँस्न सिकायो तिम्रै मायाँले मलाई बाँच्न सिकायो।😅🤭
7
8
48
@tararai017
⭐..✍️
1 year
तिम्रो भाउ बढ्न साथ तिमीलाई त छोड्दिया मान्छे म , प्याज र गोलभेडाको भाउ बढ्दैमा खासै फरक पर्दैन । 😂😂
7
9
49
@tararai017
⭐..✍️
9 months
दुई महिना चिसो पानीले नुहाउँदा गाह्रो छ , जिन्दगी भर पसिनाले नुहाउँनेहरु कहिल्यै गुनासो गर्दैनन्।
6
11
50