Explore tweets tagged as #AustraliaExplained
@SBSNepali
SBS Nepali
5 hours
अस्ट्रेलियामा भर्खर बच्चा पाएका वा एडपल्ट गरेका केही बुबा आमाले सरकार र उनीहरूका रोजगारदाताहरूबाट बिदा बस्दा दिइने भुक्तानी वा 'पेरेन्टल लीभ पे' पाउन सक्छन्।. पूरा रिपोर्ट सुन्नुहोस्: #AustraliaExplained #नेपाली #ParentalLeave
Tweet media one
0
0
0
@SBSNepali
SBS Nepali
19 hours
जानाजानी आगो लगाउने संस्कृति वा ‘कल्चरल बर्निङ’ भूमि व्यवस्थापनको एउटा विधि हो जुन अस्ट्रेलियाका आदिवासीहरूले हजारौँ वर्षदेखि प्रयोग गर्दै आएका छन्।. #AustraliaExplained #FirstNationsStories.
0
0
0
@sbschinese
SBS中文
2 days
了解原住民社区的文化燃烧如何成为预防野火和生态系统健康的有力工具,收听SBS《解读澳洲》播客、了解更多。👇#AustraliaExplained #FirstNationsStories
Tweet media one
0
0
0
@SBSNepali
SBS Nepali
3 days
आदिवासी कला विविध छ, केवल बिन्दुहरूले बनेका चित्र मात्र होइन। यसबारे बुझ्ने होइन त?. #AustraliaExplained #FirstNationsStories.
0
0
0
@SBSNepali
SBS Nepali
5 days
विनाशकारी डढेलोबाट बच्न परम्परागत रूपमा अस्ट्रेलियन आदिवासीले आगो कै प्रयोग गर्ने चलन वा 'कल्चरल बर्निङ' भनेको के हो?. #AustraliaExplained को यस भागमा सुन्नुहोस्: #FirstNationsStories #नेपाली #CulturalBurning
0
0
0
@SBSNepali
SBS Nepali
6 days
अस्ट्रेलियामा नयाँ काम पाएसँगैको महत्त्वपूर्ण कुरा भनेको आफूले काम गर्ने कम्पनीका नबोलिएका र नलेखिएका नियमहरूका बारेमा बुझ्नु पनि हो।. #AustraliaExplained #Nepali #Workplace.
0
0
0
@SBSNepali
SBS Nepali
6 days
परम्परागत आगो लगाउने कार्यबाट विनाशकारी डढेलोको जोखिम न्यूनीकरण हुन्छ भन्ने अध्ययनहरूले देखाएका छन्। थप #AustraliaExplained को यो भागमा जान्नुहोस् 👇 . #FirstNationsStories #नेपाली #CulturalBurning
Tweet media one
0
0
0
@SBSNepali
SBS Nepali
8 days
बेलायती डुङ्गाहरूको पहिलो खेप आएको सन् १७८८ देखि सन् १९३४ सम्मको अवधिमा देशका सबै कुनाहरूमा युद्ध भएका थिए।. #AustraliaExplained #FirstNationsStories #ICYMI .
0
0
0
@sbschinese
SBS中文
9 days
了解原住民社区的文化燃烧如何成为预防野火和生态系统健康的有力工具,收听SBS《解读澳洲》播客、了解更多。👇#AustraliaExplained#FirstNationsStories
0
0
1
@SBSNepali
SBS Nepali
11 days
तपाईँको विदेशी लाइसेन्सलाई अस्ट्रेलियन लाइसेन्समा परिणत गर्न मिल्छ, तर यो तपाईँको व्यक्तिगत परिस्थितिमा भर पर्न सक्छ।. #AustraliaExplained #Licence .
0
0
0
@SBSNepali
SBS Nepali
12 days
"अस्ट्रेलियामा कक्षा चार देखि नौमा पढ्ने चार मध्ये एक विद्यार्थीहरूले आफू केही हप्ताको अन्तरालमा वा त्यो भन्दा धेरै बुलिइङको सिकार हुने गरेको रिपोर्ट गरेका छन्।". #AustraliaExplained #Bullying .
0
0
0
@SBSNepali
SBS Nepali
13 days
आफ्नो गाडी बेच्ने सोच्दै हुनुहुन्छ?. #AustraliaExplained #Nepali .
0
0
0
@sbschinese
SBS中文
13 days
您是否知道?您在社交媒体上发布的任何内容(例如文字、图片、视频或音乐)都会自动受到版权保护?而您是否可能无意中违反了版权法?🤔 收听本期 #AustraliaExplained 《解读澳洲》播客,了解详情。👉
Tweet media one
0
0
1
@SBSNepali
SBS Nepali
14 days
👨‍👨‍👦‍👦 'पेरेन्टल लीभ' के हो र अस्ट्रेलियामा यसका लागि के कस्ता व्यवस्था र प्रक्रिया छन् भनेर बुझ्न #AustraliaExplained को यो भाग सहयोगी बन्न सक्छ।. पूरा रिपोर्ट सुन्नुहोस्: 🔗 #अस्ट्रेलिया #नेपाली #ParentalLeave
Tweet media one
0
0
0
@sbschinese
SBS中文
14 days
并非所有澳大利亚雇主都提供育儿假工资,您知道自己是否符合资格吗?在本期的 #AustraliaExplained 《解读澳洲》播客中,您将了解哪些人符合条件以及如何申请。👉
Tweet media one
0
0
1
@SBSNepali
SBS Nepali
14 days
अस्ट्रेलियामा कसरी कपीराइट कानूनको पालना गर्ने त #AustraliaExplained को पोडकास्टमा 🔗सुन्नुहोस्।. #अस्ट्रेलिया #नेपाली #Copyright
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
0
@sbscantonese
SBS Cantonese 廣東話節目
14 days
在澳洲如果想申請有薪育兒假,有甚麼條件?. #SBS廣東話 #SBSCantonese #解識澳洲 #AustraliaExplained.
0
0
0
@sbschinese
SBS中文
15 days
您是否知道?您在社交媒体上发布的任何内容(例如文字、图片、视频或音乐)都会自动受到版权保护?而您是否可能无意中违反了版权法?🤔 收听本期 #AustraliaExplained 《解读澳洲》播客,了解详情。👉
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
0
0
@sbschinese
SBS中文
16 days
并非所有澳大利亚雇主都提供育儿假工资,您知道自己是否符合资格吗?在本期的 #AustraliaExplained 《解读澳洲》播客中,您将了解哪些人符合条件以及如何申请。👉
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
2
@SBSNepali
SBS Nepali
16 days
अस्ट्रेलियामा सरकार र रोजगारदाताहरूबाट 'पेरेन्टल लीभ' भुक्तानी पाइन्छ जसबाट आमा बुबाले आफ्नो बच्चाको हेरचाह गर्न घरमै बसेर आय प्राप्त गर्न सक्छन्।. #AustraliaExplained #Nepali #ParentalLeave.
0
0
0