डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) Profile Banner
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) Profile
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )

@swami_kn

Followers
2,485
Following
3
Media
376
Statuses
464

डा. स्वामी केशवानन्द श्री १००८ डा. स्वामी रामानन्द गिरिका संन्यासी शिष्य हुन् ।

Pashupati, Kathmandu, Nepal
Joined May 2021
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 months
आज राजेश अहिराजज्यूसँग गौरीघाटमा भेट भयो राष्ट्रियता, संस्कृति र सभ्यता आधुनिक विद्यालय र विश्वविद्यालयमा पढेर आर्जन हुने होइन यो त देशको माटो, पुर्खाको विरासत र संस्कारबाट विकसित हुन्छ । वर्तमान पुस्तालाई यसको खाँचो छ । मलाई त्रिशूल उपहार दिनुभयो उहाँलाई संस्कार शिक्षा दिएँ ।
Tweet media one
16
26
559
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
16 days
यी नानी चन्द्रिका श्रेष्ठ हुन् । भक्तपुर बस्छिन् । cyber security विषयमा स्नातकोत्तर (masters) गर्दैछिन् । एक वर्षदेखि नियमित मसँग आउँछिन् । उपनिषद्, गीता, छन्द, साहित्य आदि संस्कृतका ग्रन्थहरू राम्रोसँग अध्ययन गरेकी छिन् । समुन्नत जीवन र समुज्ज्वल भविष्यको शुभकामना ।
8
34
434
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
कालीगण्डकी जीवन्त सभ्यता हो । --------- पूरा भिडियो-
6
45
347
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 month
यति सानो उमेरमा यति स्पष्ट भागवत पुराणको उच्चारण । यी नानी संस्कृत पढ्दैछिन् । व्याकरण पढ्दैछिन, भागवत पढ्दैछिन्, उपनिषद् पढ्दैछिन्... वर्तमान पुस्ता सचेत, जागरुक र सक्षम छ...
8
44
350
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 months
यी बाबुहरू अमेरिकामा जन्मिएका हुन् । आफ्नो छुट्टीमा नेपाल आएका हुन् । उनीहरूको वेद पढ्ने धोको पूरा भएको छ ।
3
39
272
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 months
यी बाबुहरू देव र रेवत सुवेदी हुन् । अमेरिका बस्छन् । बिदामा नेपाल आएर संस्कृत पढ्दैछन् । रुद्री सकियो । शुक्ल-यजुर्वेद पढ्दैछन् । संस्कृतका श्लोक, नीतिशिक्षा एवं संस्कार आदि सिक्दैछन् । शुभमस्तु ।
4
24
255
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
शिक्षामन्त्री जस्तो गरिमामय पदमा पुगेको व्यक्तिको अभिव्यक्ति कदापि सह्य छैन । के विदेशी विश्वविद्यालयमा पढेका नागरिक मात्र योग्य हुने हामी स्वदेशी विश्वविद्यालयमा पढेका व्यक्ति चाहिँ अयोग्य ?
65
56
251
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
भूतभावन भगवान् पशुपतिनाथको श्रीचरणमा अर्पण गरी “दशशान्तिमन्त्राः” पुस्तक सार्वजनिक भयो । नेपालीमा अनुवादसहितको पुस्तक निःशुल्क(१० मन्त्र कण्ठस्थ गर्ने शर्तसहित) वितरण गरिने छ । वेदका महत्त्वपूर्ण शान्तिमन्त्रहरू समेटिएको पुस्तकका लागि पशुपति शङ्कराचार्य मठमा सम्पर्क गर्न सकिने छ
Tweet media one
11
21
225
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 months
यी नानी हुन् आँचल बसेल । अष्ट्रेलियामा जन्मेर नेपाल संस्कृत र नेपाली भाषा सिक्न आएकी हुन् । संस्कृत सिक्दैछिन् । अहिले यिनी नेपालको गायन प्रतियोगिताको कार्यक्रम The Voice of Nepal को बाल संस्करणमा उत्कृष्ट प्रतिस्पर्धीका रूपमा सबल छिन् ।शुभाशीर्वाद तथा हृदयतः शुभकामना ।
Tweet media one
2
20
220
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 months
अमेरिकामा जन्मिएका आराध्य अर्याल केही वर्षदेखि नेपालमा बस्दै छन् । उनी नेपालमा नेपाली भाषा, संस्कृति र सनातन सभ्यता सिक्न आएका हुन् । नियमित मसँग संस्कृत र संस्कार सिक्न आउँछन् । संस्कृत र संस्कार प्रति असाध्यै रुचि छ । वर्तमान पुस्तालाई सनातन शिक्षा दिनु आवश्यक छ ।
6
30
214
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 months
शाम्भवी पण्डित ८ वर्षकी भइन् । लामो समयदेखि गौरीघाटस्थित आश्रममा हरेक बिदामा बिहानै आउँछिन् । संस्कार एवं संस्कृत सिक्दैछिन् । उनका माता पिता उनको क्रियाकलापले असाध्यै खुसी छन् । नानीलाई समुज्ज्वल भविष्यको शुभकामना ।
Tweet media one
Tweet media two
10
13
212
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
मम भाषा संस्कृतम् मातृभाषा संस्कृतम्
Tweet media one
4
8
211
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 month
संस्कृतका कठिन श्लोक पनि सजिलोसँग मधुर लयमा गाउँन सक्छिन् Aanchal Basel। यो उमेरमा नेपालका कति बच्चाबच्चीलाई क... ख... पनि पूरा आउँदैन होला ...
6
27
198
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
19 days
आराध्याको घर पोखरा हो । आफ्ना बुबासँग काठमाडौँमा बस्दछिन् । कक्षा छमा पढ्दै छिन् । करीब एक वर्षदेखि नियमित रूपमा मसँग संस्कार र संस्कृत सिक्न आउँछिन् । छन्द, गीता, उपनिषद्, हितोपदेश आदि पढेकी छिन् । उच्चारण राम्रो छ । नानीलाई समुज्वल भविष्यको शुभकामना ।
7
14
195
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
रुद्रीपाठको नियमसहित सम्पूर्ण रुद्राष्टाध्यायी चाँडो आउँदै छ.... हस्तस्वर, मुखस्वर एवं शुद्ध अक्षरसहित... प्रतीक्षा गर्नुहोस् ।
4
15
186
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 months
आज बेलुका ८:०० बजे हिमालयन टेलिभिजनमा आफ्नो बारेमा सभ्यताको बारेमा एकपटक सुन्नुहोला ...
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 months
the bRAVOdELTA show episode 129 tonight @ 8 धर्म के हो? डा. स्वामी केशवानन्द @himalayahd @SajhaKatha
22
64
391
11
28
186
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
10 months
जबसम्म हामी जागरुक हुँदैनौ तबसम्म विकृत मानसिकता बोकेका नेताहरू हाम्रो धर्म र संस्कृतिमा धावा बोलिरहन्छन् । पूरा भिडियो-
4
50
184
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 months
संस्कृत पढेपछि बोलीमा निखार आउँछ, उच्चारणमा स्पष्टता हुन्छ, स्मरण शक्ति बढ्छ । यी नानी आँचल बसेल संस्कृतका विभिन्न ग्रन्थहरू पढ्दै छिन् । नेपालको चर्चित गायन प्रतियोगितामा सम्भावित विजयी प्रतिस्पर्धी पनि हुन् । संस्कृतका श्लोकहरू जीवन्त लयमा गाउन सक्षम छिन् । हार्दिक शुभकामना ।
2
16
174
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
संस्कृत सिक्न चाहनेहरूको लागि ********** पण्डितराज सोमनाथ शर्मा सिग्द्यालद्वारा रचित बहुचर्चित पुस्तक अनुवाद चन्द्रिकाको प्रथम र द्वितीय प्रकाश महाशिवरात्रीको अवसरमा आउँदैछ । नेपाली माध्यमले संस्कृत सिक्न चाहनेहरूले आफ्नो प्रति सुरक्षित गर्न अनुरोध छ ...
Tweet media one
11
23
173
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
चोरलाई चौतारो साधुलाई शूली टाउकोको मोल तोक्ने सरकारमा छन्, टाउको बोक्नेहरू पनि सरकारमा छन् । हत्यारा र डाँकाहरूको आममाफीका साथ सिन्दूर जात्रा हुन्छ । गोहत्यारा र नरहत्याराहरू निस्फिक्री हिँडिरहेका छन् ।
Tweet media one
5
38
163
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
पश्चिमी सांस्कृतिक अतिक्रमण र घृणावाद । उनै पश्चिमबाट संस्थापित, परिपोषित, परिवर्धित र परिपालित धर्मनिरपेक्ष सरकारलाई त आफ्नो मौलिक आस्था माथिको यो अत्याचार मनोरञ्जन लाग्दो हो । होइन भने आफ्नो सदिऔँदेखि आराधना गरेको देवीको अपमान हुँदा क्यानडामा कुटनैतिक विरोध गर्नुपर्ने होइन ।
Tweet media one
10
40
158
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
संस्कृत प्रार्थना 🙏 In English School रिलायन्स् एकेडेमीका छात्र-छात्राहरू कार्यक्रमको प्रारम्भमा संस्कृतमा सरस्वती प्रार्थना गर्दै । जयतु संस्कृतम्
5
27
160
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
10 days
यी नानीबाबुहरू अनन्या, अपूर्व र आराध्य हुन् । क्यालिफोर्निया अमेरिकामा एकै पटक जन्मिएका तिम्ल्याहा दिदीभाइ हुन् । नियमित संस्कृत र संस्कारको कक्षामा उपस्थित हुन्छन् । संस्कारसँगै सस्कृततिर लागेका छन् । मन्त्रहरूको अभ्यास गर्दैछन् । यी नानीबाबुहरूलाई समुज्ज्वल भविष्यको शुभकामना
5
21
163
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
हामी आफ्नै टोपीवादी, कुशवादी, तुलसीवादी .... विदेशी टोपी चाहिँदैन... विदेशी टोपी लाइँदैन, विदेशी ट्री सजाइन्न, कुश तुलसी पूज्ने हो; आफ्नो संस्कृति बुझ्ने हो...
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
25
151
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
संस्कार शिक्षा ------ यी सम्यक् र आदित्य ढकाल हुन् । हरेक महिना पशुपति मलाई भेट्न हजुरआमासँग आउँछन् । शिवका प्रायः सबै स्तोत्र खरर भन्न सक्छन्, गीता १५ अध्याय तयार छ । हनुमान् चालिसा भन्छन् । चण्डी पढेका छन् । नयाँ पुस्ता सिक्न तयार छ। पुरानो पुस्ताको चेतना खुल्नु जरूरी छ ।
Tweet media one
115
10
146
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
आद्य जगद्गुरु भगवान् भाष्यकार शङ्कराचार्य जयन्तीको हार्दिक मङ्गलमय शुभकामना ।
Tweet media one
5
9
140
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
रुद्राष्टाध्यायी (रुद्री) सस्वर सुन्न सक्नुहुन्छ । रुद्री पाठ विधि, उच्चारण विधि एवं विविध नियमको जानकारीसहित चाँडो आउँदै छ । ॥तन्मे मनः शिवसङ्कल्पमस्तु ॥
43
15
136
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 months
जय शिव । कर्पूरगौरं...
4
21
132
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
21 days
यी नानीहरू उपनिषद् कक्षा पूरा गरी दीक्षित भएका छन् । शुद्ध एवं विधिपूर्वक ईशादि १० उपनिषद्हरू कण्ठस्थ तथा वाचन गर्न सक्दछन् । लामो समयदेखिको परिश्रम र निरन्तरको अभ्यासले उपनिषद् विद्याको ज्ञान प्राप्त गर्न सफल नानीहरूलाई समुज्ज्वल भविष्य र आध्यात्मिक समन्नतिको हृदयतः शुभकामना ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
7
20
126
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
हाम्रो सांस्कृतिक पतनको कारण के ?
4
32
118
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
यो भूमि गाईले पत्ता लगाएको हो
1
19
115
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
महाशिवरात्रिको पावन अवसरमा पाशुपतक्षेत्रमा आजको सत्सङ्ग कार्यक्रम सम्पन्न भयो । भोलि दिउँसो १२:०० बजे विविध कार्यक्रमका साथ जगद्गुरु शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ एवम् आशीर्वचनसहित कार्यक्रम पूर्ण हुनेछ । जय पशुपतिनाथ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
11
115
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
25 days
जय श्रीकृष्ण
2
18
112
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
पृथ्वी जयन्तीको शुभकामना
Tweet media one
0
5
110
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
सर्वोच्च अदालतमा विचाराधीन रहेको “काली गण्डकी तिनाउ पथान्तरण योजना” को लागि बजेट छुट्याइनु दुःखद् हो । काली गण्डकी नदी मात्र होइन, हाम्रो सभ्यता र सांस्कृतिक विरासतको ज्वलन्त खम्बा हो । काली गण्डकीको पथान्तरण हामीलाई सह्य हुँदैन ।
3
18
111
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 months
जय श्रीकृष्ण
1
20
98
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 months
अस्ट्रेलियाबाट फर्किएर संस्कार शिक्षामा रमाउँदै ११ वर्षीया आँचल
0
8
98
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
6 months
भोलिको सत्र । वैदिक भेला
Tweet media one
12
25
95
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
7 months
वेदपाठका सम्पूर्ण विधिहरू नेपाली भाषामा चाँडो आउँदै छ....
Tweet media one
5
17
94
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
10 months
नेपालमा वैदिक वाङ्मयको अध्ययन एवम् अनुसन्धान गर्न विधिवत् “वैदिक अनुसन्धान गुठी - VAG/वाग्” को स्थापना भएको छ । पौरस्त्य वाङ्मयको अध्ययन तथा अनुसन्धानका साथै पौरस्त्य वाङ्मयमा AI मा काम गरिनेछ । यस गुठीको महान् अभियानमा यहाँहरू जोडिन सक्नुहुनेछ । ॥𑀑𑀁॥ ॥ वाग् वै ब्रह्म ॥
Tweet media one
4
14
93
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
श्रीकृष्ण जन्माष्टमीको सुख, शान्ति, समृद्धि एवम् आध्यात्मिक समुन्नतिको हार्दिक शुभकामना ।
Tweet media one
3
7
90
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
4 months
गङ्गादशहराको पावन अवसरमा भगवती गौरीको श्रीचरणमा पुस्तक समर्पण गरी लघुसिद्धान्तकौमुदी चौथो भागको विधिवत् लोकार्पण भयो । पुस्तक प्राप्ति ------- शङ्कराचार्य मठ, पशुपति (९८६४६०६०४०) देवघाटधाम, तनहुँ (९८५५०८८८८३) सहयोग- रू. ५००/-
Tweet media one
Tweet media two
6
5
90
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
वेद विमोचन ------ राजसंस्करण पछि अब शुक्लयजुर्वेदको छात्रसंस्करण पनि आएको छ । यो शुक्लयजुर्वेदको अध्ययनको नियम एवं विधिसहितको शुद्ध संस्करण हो । यसको विमोचन गौरीघाट स्थित कुटीमा सम्पन्न भयो । आकर्षक झोलासहित प्राचीन मर्यादाअनुकूलको श्रीशुक्लयजुर्वेद अब उपलब्ध छ ।
Tweet media one
1
13
90
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
नेपाली भाषामा अनुवाद एवं व्याख्या गरिएको लघुसिद्धान्तकौमुदीको भाग - १(पञ्चसन्धिप्रकरण) को चौथो संस्करण प्रकाशित भएको छ । संस्कृतमा प्रवेश गर्न चाहनेहरूको लागि भिडियो सहितको यो भाग उपयोगी हुन सक्छ ।
Tweet media one
2
7
89
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
10 months
भ्रष्ट व्यवस्था खारेज गरौँ
Tweet media one
3
20
86
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका शङ्कराचार्य जगद्गुरु स्वामी निश्चलानन्द सरस्वती महाराजको समुपस्थितिमा उपदेशात्मक कार्यक्रम पूर्ण भयो । भोलि महाशिवरात्रिको अवसरमा बिहान १२:०० बजे पशुपति शङ्कराचार्य मठस्थित श्रीशङ्कराचार्य मन्दिरको अनावरण र आशीवर्चनको कार्यक्रम रहेको छ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
10
88
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 months
वैदिक अनुसन्धान गुठी(वाग्) को नियमित बैठक सम्पन्न भएको छ । विविध विषयमा अनुसन्धान र नयाँ योजनाका साथ वाग् निरन्तर अगाडि बढिरहेको छ । यस महिनादेखि वाग्‌को सदस्यको रूपमा सुशीला निरौलालाई हार्दिक स्वागत छ ।
Tweet media one
Tweet media two
Tweet media three
6
6
87
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
विमर्श-सभा **** पाशुपतक्षेत्रमा चतुर्थ दिवसको विमर्श सभा सम्पन्न भयो । भोलि ११:०० पुरीस्थित पूर्वाम्नाय मठका शङ्कराचार्य जगद्गुरु स्वामी निश्चलानन्द सरस्वती महाराजजीको शुभाशीर्वाद रहनेछ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
8
86
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
पौरस्त्य विद्यामा पारङ्गत, नेपाली भूमिले गर्व गर्न लायक मूर्धन्य विद्वान् प्राध्यापक डा. दिवाकर आचार्यज्यूसँगको पशुपतिको भेटले आजको दिन सार्थक भयो । उहाँको कार्यस्थल बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय भएपनि मनस्थल नेपाल नै हो । भौतिकसम्बन्ध के नै हो र ?
Tweet media one
7
2
86
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
9 months
केही दिनको यात्रा देवघाट(चितवन र तनहुँ )को हुनेछ.....
Tweet media one
3
0
83
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
7 months
उहाँ अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारी हुनुहुन्छ । उमेरले भर्खरको हुनुहुन्छ । आस्था, भावना र संस्कार छ । उहाँ संस्कार शिक्षा विषयको खोजीमा हुनुहुँदो रहेछ, म विषयीको खोजीमा । कुरो दुवैको मिल्यो । ०८१ देखि पालिकाभरी कक्षा ६-८ मा संस्कार शिक्षा लागु हुँदैछ । धन्यवाद
Tweet media one
2
18
80
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
संस्कृत सिक्ने पुस्तक लोकार्पित ---------------- महाशिवरात्रि पर्वको पावन अवसरमा भगवान् आशुतोषको श्रीचरणमा समर्पण गरी अनुवाद चन्द्रिका पुस्तकको विमोचन गरिएको छ । आफ्नो प्रति सुरक्षित गरी संस्कृत सिक्ने रहर पूरा गर्न सक्नुहुनेछ । शं करोतु शङ्करः ।
Tweet media one
2
7
79
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 months
शुभमामना
Tweet media one
Tweet media two
3
9
76
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
9 months
जय श्रीराम
Tweet media one
2
3
74
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
लूतो फ्याँकौँ ३३४ सदस्य को नाङ्लो ठटाऔँ, ८ सरकारको शङ्ख फुकौँ, ५५० प्रदेश सदस्यको घण्ट बजाऔँ, ईशाई मुसाईको ढिँकी कुटौँ र धर्मनिरपेक्षताको ढोका बन्द गरौँ नेपालको लूतो दक्षिणतिर फ्याँकौँ, उत्तरतिर फ्याँकौँ, पश्चिमतिर फ्याँकौँ । नेपाल चाँडो लूतो मुक्त बनोस् ।हार्दिक शुभकामना ।
Tweet media one
0
16
73
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
श्रावणीस्नान, रक्षाबन्धन एवम् संस्कृत-दिवसको हार्दिक मङ्गलमय शुभकामना ।
Tweet media one
1
3
71
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
लक्ष्मी जयन्तीको शुभकामना
Tweet media one
0
6
72
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
मम भाषा संस्कृतम् @ShivaPariyar21
Tweet media one
2
10
70
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 months
काव्य सत्याल हरेक आइतबार संस्कार शिक्षाका लागि गौरीघाट आउँछन् । सुरुमा आमाको करले आएका हुन्, अहिले आमालाई कर गरेर आउँछन् । संस्कृत र संस्कार शिक्षामा रुचि छ । आफ्ना बच्चालाई सुरूमा डोऱ्याउनुपर्छ । कुरो बुझेपछि उनीहरूले नै डोऱ्याउँछन् । काव्यलाई समुन्नत भविष्यको शुभकामना ।
1
1
71
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
8 months
वैदिक वाङ्मयलाई प्रविधिको माध्यमबाट कसरी बुझ्न र बुझाउँन सकिन्छ भन्ने विषयमा आजको छलफल अर्थपूर्ण भयो । उपस्थितिका लागि हृदयतः धन्यवाद । #VAG
Tweet media one
3
9
67
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
यी नानी हुन् केजिया (कुसुम) तिमिल्सिना । करिब दुई वर्षदेखि मसँग अध्ययनका लागि भेटघाट गरिरहन्छिन् । बिदाको समयमा मसँग संस्कृतका छन्द, लय, स्तोत्र एवं मन्त्र अध्ययन गर्छिन् । धेरै छन्दमा कविता वाचन गर्न सक्छिन् । स्वर मिठो छ । संस्कृतका धेरै स्तोत्र मन्त्र कण्ठस्थ छ ।
Tweet media one
Tweet media two
2
2
67
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
5 months
अक्षयतृतीयाको हार्दिक शुभकामना । आफ्ना केटाकेटीलाई संस्कार शिक्षाको माध्यमले चाडपर्वको महत्त्व र विधिका बारेमा जानकारी दिनुहोस् । #संस्कार_शिक्षा
Tweet media one
5
14
68
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
सन्त-समागम ---- पशुपति क्षेत्र विकास कोषको आयोजना एवं शङ्कराचार्य मठको सहआयोजनामा फागुन १ गतेदेखि चलिरहेको श्रीपशुपति-शङ्कराचार्य-पूजन-महोत्सव-२०७९ को आज तृतीय दिवस भव्यरूपमा सम्पन्न भयो ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
6
66
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
कुरो बुझौँ है... संस्कृत विश्वविद्यालय, संस्कृत गुरुकुलम्, संस्कृत मा.वि., संस्कृत सङ्घसङ्गठनका संस्कृत-भाषी प्राध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारीहरु एवम् संस्कृत-भाषी पीठाधीश, मठाधीश, धर्माचार्य, वेदवेदान्तका व्याख्याता-अध्येता, कथावाचक व्यास, पण्डित पुरोहित, ज्योतिष, आदि सबै
Tweet media one
0
13
67
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
दरिद्र को हो ? र धनी को हो ? पठामि संस्कृतम् | मङ्गलवार बेलुका ८:०० बजे
1
11
65
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
9 months
संस्कार सिकानुहोस्
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
8
66
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
शिवार्पणमस्तु ------- पशुपतिनाथको प्राङ्गणमा समायोजित सप्ताहव्यापी कार्यक्रम जगद्गुरु निश्चलानन्द सरस्वती महाराजको आशीर्वचन र श्रीलिङ्गमहापुराणको नेपाली अनुवाद विमोचनसहित विधिवत् पूर्ण भएको छ । उपस्थित सबैमा भगवान् भूतभावन पशुपतिनाथको आशीर्वाद प्राप्त होस् । जय श्रीपशुपतिनाथ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
5
65
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
समुन्नत जीवनको सर्वोच्च आधार : संस्कारशिक्षा ................. चाँडो आउँदै ..... प्रतीक्षा गर्नुहोस्.... शुभमस्तु ॥ भद्रमस्तु ॥
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
13
66
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
नागरिकता विधेयक प्रमाणीकरण प्रभुको चरणमा दाम समर्पण हो । भारत भ्रमणको कोसेली हो ।
2
15
65
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
कथित कालीगण्डकी डाइभर्सन
Tweet media one
4
10
63
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
6 months
उहाँ हुनुहुन्छ पोखरा महानगरपालिका १२ वडाका अध्यक्ष सन्तोष बास्तोला । पोखरामा उहाँसँग भेट भयो । पोखरा प्रकृति मात्र होइन संस्कृति पनि हो । सांस्कृतिक पुनर्जागरण हुन आवश्यक छ । उहाँले १२ नम्बर वडामा यही शैक्षिक सत्रदेखि संस्कार शिक्षा सुरु गर्दै हुनुहुन्छ ।
Tweet media one
1
13
61
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
अन्ताराष्ट्रिय सन्त सम्मेलन, वाराणसी भारतमा, नेपालको प्रतिनिधित्व गर्दै संस्कृतमा उद्बोधन गर्दै... ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
1
63
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
श्रीमद्भगवद्गीता || Audiobook Nepali || चाँडो आउँदै छ... प्रतीक्षा गर्नुहोस् ।
2
10
63
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
मतदान चेतनाको दान हो, त्यसैले विचार गरौँ...
0
7
61
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
5 months
आद्य जगद्गुरु शङ्कराचार्य जयन्तीको हार्दिक मङ्गलमय शुभकामना
Tweet media one
1
10
57
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 months
गुरुपूर्णिमाको हार्दिक शुभकामना
Tweet media one
Tweet media two
1
11
61
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
कालीगण्डकीले तटीयक्षेत्रका कयौँ धार्मिक एवम् सांस्कृतिक सम्पदाहरूलाई जसले सँधै जीवन्त बनाएको छ । यी सम्पूर्ण जीवन्त सभ्यता, संस्कृति र परम्परालाई मरूभूमि बनाउने योजना नै कालीगण्डकी डाइभर्सन हो । चितामा चढेको फूलको सुगन्धमा रमाउन छोडौँ, कालीगण्डकी डाइभर्सनको विरोध गरौँ ।
3
11
60
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
संस्कार शिक्षा ****** आफ्ना नानीबाबुहरूलाई सनातन संस्कार प्रदान गरौँ । सनातन शिक्षा समुज्ज्वल भविष्यको लागि शास्त्रीय आधार हो । आचारसँगै संस्कार सिकाउनुपर्दछ । यी बाबुहरू हरेक शनिबार बिहान ७:०० बजे मसँग संस्कार शिक्षा लिन आउँछन् । अन्य दिन आधुनिक विद्यालयमा पढ्दछन् ।
Tweet media one
Tweet media two
Tweet media three
5
11
57
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
6 months
सनातन नववर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना ।
Tweet media one
3
7
57
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
मातृअमावास्या(मातृसम्मान दिवस) को मङ्गलमय शुभकामना
Tweet media one
0
9
58
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
नागपञ्चमीको हार्दिक शुभकामना
Tweet media one
1
6
57
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
कालीगण्डकी डाइभर्सन सभ्यता मास्ने षड्यन्त्र हो, स्थानीय जनजीवनको विनाश हो ।
0
14
57
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
आज द्वितीय दिवस ----- पशुपतितत्त्व, शिवमहिमा एवम् आद्य जगद्गुरुको पशुपतिसँगको सम्बन्ध विषयक ज्ञानसभामा उद्बोधन कार्यक्रम चलिरहेका छन् । हरेक दिन पाशुपतक्षेत्रमा दिउँसो १२ बजे पछि...
Tweet media one
Tweet media two
Tweet media three
1
3
57
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
काली गण्डकी तिनाउ पथान्तरण(डाइभर्सन) रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश भएको छ । अभियाता सबैमा धन्यवादका साथै सङ्घर्ष अझै बाँकी छ ।
1
3
55
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
सभ्यता र संस्कृति नेपालीहरूको आत्मा हो । विश्वको जुनसुकै भूभागमा रहेपनि, राष्ट्रियता फरक हुन गएतापनि नेपाली आफ्नो पहिचान र अस्तिता कहाँ छोड्न सक्छ र ? .... आसाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली गौरवकासाथ आफ्नो गौरवमय अस्तिताको दोसल्लाले झुकाउँदै नेपालीहरू
Tweet media one
1
4
56
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
संस्कृतमा कुण्ड र गोलक दुई शब्द बहुचर्चित छन्, वर्णसङ्कर पैशुन्यवृत्तिका हिमायती कुण्ड र गोलकबाट अरू के नै अपेक्षा राख्न सकिन्छ र ? @brb1954
Tweet media one
2
6
53
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
7 months
“जीवन रूपान्तरणका लागि संस्कार शिक्षा‌” विषयक अन्तःक्रियात्मक प्रस्तुति अक्षरा स्कुल, काँडाघारीमा हुँदैछ । सो कार्यक्रमा विभिन्न विद्यालयका प्राचार्य एवं शिक्षासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति हुनेछ । नयाँ वर्ष २०८१ देखि विद्यालयमा संस्कार शिक्षाको प्रारम्भ गर्नुपर्छ ।
Tweet media one
1
9
56
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
6 months
तपाईँको सोच बदल्ने पुस्तक : संस्कार शिक्षा
Tweet media one
1
13
56
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
मेरो बाटोको निर्माता म आफैँ हुँ । पठामि संस्कृतम् | मङ्गलवार बेलुका ८:०० बजे
0
9
55
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
संस्कार शिक्षा आफू पनि पढौँ आफ्ना केटाकेटीलाई पनि पढाऔँ । सनातन संस्कृति र नेपाली माटोको सुगन्ध संस्कार शिक्षामा पाइन्छ । जन्मदिन र चाडपर्वमा आफ्ना र आफन्तका बच्चालाई संस्कार शिक्षा उपहार दिने गरौँ । अब निम्न स्थानमा पनि उपलब्ध छ- * बुटवल * भैरहवा सम्पर्क- ९७६२७९६६००
Tweet media one
3
17
54
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
भोलि बिहान ८:३० मा @AP1TV_Official मा तिहार विशेष कार्यक्रममा मलाई हेर्न र सुन्न सक्नु हुनेछ ।
2
3
53
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
6 months
पश्चिमा प्रणालीको माला जपेर मुक्ति मिल्दैन । शिक्षामा संस्कार जोडौँ ।| K... via @YouTube
3
15
54
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
जगदम्बा श्रीगुह्येश्वरीको श्रीचरणमा समर्पण गरी “याज्ञवल्क्यशिक्षा (नेपाली व्याख्या)” पुस्तक सार्वजनिक भयो । संस्कृत टीका एवं नेपाली भाषामा अनुवादसहितको पुस्तक वेद अध्ययन गर्ने पाठकहरूको लागि उपयोगी छ । ॰ सम्पर्क- 9742826751 (पशुपति) 9855011888 (देवघाटधाम)
Tweet media one
2
8
55
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
3 years
असहमति ३ मा कतिपय विषयमा असहमति भए तापनि असहमतिमै असहमति जानाउन पर्नै कारण छैन । पौरस्त्य वाङ्मय, पाश्चात्त्य इतिहास, नेपाली माटो-भूगोल-इतिहास-धर्मदर्शन र वर्तमान राजनीतिको सेरोफेरोमा बेरिएको असहमति ३ पढ्दा कतै कतै कुहिराको काग भएपनि एक बसाइमै पढिभ्याइयो । पढ्दा आनन्द ! आयो ।
Tweet media one
0
3
55
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
1 year
श्रीशङ्कराचार्य जयन्तीको हार्दिक मङ्गलमय शुभकामना । जीवात्मा र परमात्माको एकताको मार्ग पहिल्याउने बाटोमा विचारहरू प्रेरित होउन् । आफ्नो यथार्थ बोधको अनुभूति रहोस् । प्रपञ्च र मिथ्या प्रत्ययको डोरी चुँडियोस् । आत्मबोधको दियोले भ्रमको अँध्यारो नष्ट गरोस् । अनन्त शुभकामना ।
Tweet media one
0
10
55
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
6 months
हिलारी स्कुल, गौरीघाटमा शैक्षिक वर्ष २०८१ देखि कक्षा ४ देखि कक्षा ७ सम्म संस्कार शिक्षा लागु हुँदैछ । यसका लागि विद्यालय व्यवस्थापन समितिका साथै प्राचार्य लालकुमार राईज्यूलाई हृदयतः धन्यवाद । आफ्नो विद्यालयमा संस्कार शिक्षा सुरु गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस् । 976-2796600
Tweet media one
1
8
54
@swami_kn
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
2 years
उपत्यका पृतना हे. क्वा. एवं अन्तर्गतका सकल दर्जाहरूलाई राष्ट्र, राष्ट्रियताका साथै सैनिक अनुशासन सम्बन्धी अभिप्रेरणात्मक प्रवचन कार्यक्रम सम्पन्न भयो । हार्दिकतापूर्ण स्वागत एवं सं��ोजनको लागि नेपाली सेना, पृतनापति उपरथी सागरबहादुर थापा, लगायत सकलदर्जा प्रति हार्दिक धन्यवाद ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
13
53