Subin Bhattarai Profile Banner
Subin Bhattarai Profile
Subin Bhattarai

@subinbhattarai1

Followers
141,123
Following
166
Media
585
Statuses
9,739

Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki Paatra

Kathmandu
Joined February 2013
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@subinbhattarai1
Subin Bhattarai
9 years
भगवानले तिनै मान्छेको परीक्षा लिन्छन् जसले थोरै भएपनि जिन्दगी पढेको हुन्छ ।
214
6K
10K
@subinbhattarai1
Subin Bhattarai
6 years
मेरो पाँचौ पुस्तक —“प्रिय सुफी” असोजको पहिलो साताबाट यहाँहरु माझ ।
Tweet media one
274
530
4K
@subinbhattarai1
Subin Bhattarai
4 years
कम बोल्नेहरु शब्दको अभाव भएर होइन, कसैमाथि नराम्रो प्रभाव नपरोस् भनेरपनि कम बोल्छन् ।
43
493
2K
@subinbhattarai1
Subin Bhattarai
5 years
पढ्दै नपढेको किताबलाई झूर भन्ने, हेर्दै नहेरेको सिनेमालाई बकवास भन्ने, हिँड्दै नहिँडेको बाटोलाई अफ्टेरो भन्ने, खाँदै नखाएको खानेकुरालाई नमीठो भन्नेहरु दुखी आत्मा हुन् । समयले तिनको उद्दार गरुन् ।
263
305
2K
@subinbhattarai1
Subin Bhattarai
4 years
सबैको भाग्यमा आमा हुंदैनन् । भाग्यमा हुनेहरुले आमा चिन्दैनन् ।
27
300
2K
@subinbhattarai1
Subin Bhattarai
4 years
मान्छेलाई साथी सबभन्दा त्योबेला चाहिन्छ, जुनबेला ऊ भनिरहेको हुन्छ, "यार, म एक्लै ठिक छु !"
19
416
2K
@subinbhattarai1
Subin Bhattarai
4 years
आजकाल लागिरहन्छ, मसँग ममात्रै छु । मबाहेक मसँग कोही छैन ।
31
370
2K
@subinbhattarai1
Subin Bhattarai
4 years
एकजना मान्छेको सय जना साथी हुनु ठूलो कुरा होइन, तर दशवटा राम्रो कुरा सिकाउने एउटा साथी भए जीवनमा धेरै थोक पाएजस्तो हुन्छ !
15
310
2K
@subinbhattarai1
Subin Bhattarai
4 years
सबैको नसीबमा प्रेम लेखेको हुँदैन । जसको नसीबमा लेखेको हुन्छ, उसले नजीकै भएर पनि देखेको हुँदैन ।
27
334
2K
@subinbhattarai1
Subin Bhattarai
4 years
सबैले हात समाएर तिमीलाई चाहिएको ठाउँसम्मै लगिदिन्छन् भन्ने छैन । कसै कसैले दुइ कदम अगाडी लगिदिएर परसम्मको बाटो देखाइदिए भने पनि उसको गून बिर्सन्न हुन्न !
14
340
2K
@subinbhattarai1
Subin Bhattarai
4 years
अलिकति त रित्तिनु नै राम्रो । भरियो भने केहीका लागि ठाउँ नै रहन्न । अलिकति त असफलताले घोचेको च्वास्स पनि ठिक, जसले सफलताको स्वाद चिन्न सघाउँछ । अलिकति विवशताले कठालो समातेकै बेस् । समस्यासित जुध्न सिकाउँछ ।
18
310
2K
@subinbhattarai1
Subin Bhattarai
4 years
कमजोरी त हरेक मान्छेमा हुन्छन्, कमजोर पो हुनु भएन !
22
332
2K
@subinbhattarai1
Subin Bhattarai
4 years
आक्रोसित युवा जब स्वत: स्फुर्त रुपमा सडकमा ओर्लन्छन्, तब केही रहन्न, यस्तो नालयक र निकम्मा सरकार त के हो र, जरै सहित उखालेर फ्याँक्न सक्छन् !
40
232
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
थाहा छ, रोएर पाउनु केही छैन । रोएर चाहेको कुरा पाइने भए संसार आँसुमा उहिल्यै डुबिसक्थ्यो !
29
285
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
सुखले पनि सिकाउँछ । दुखलेपनि सिकाउँछ । फरक यति हो, सुखमा हिँड्ने चार कदमले भन्दा दुखमा हिँड्ने दुइ कदमले धेरै थोक सिकाउँछ !
21
301
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
तिमी दुइ चारवटा राम्रो काम गर, यत्तिकै रिसाउने मान्छेहरु पनि भेटिन थाल्छन् !
41
250
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
मान्छे आफैँ कमजोर भएपछि कसैले गरेको प्रशंसा पनि उसलाई व्यँग्य झैँ लाग्छ ।
14
247
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
आश न हो ! धेरै आश गर्ने बानी भएपछि मान्छे आफ्नै मनको दास हुन्छ ।
14
279
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
पर्खेकै छौं त्यो समय । अहिलेसम्म त आधा साल मात्रै बित्यो । केही मान्छे त जूनीभर पर्खिंदा पनि फर्किन्नन् ।
12
269
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
दुनियाँभन्दा टाढा गएपछि आफ्नै नजीक पुगिन्छ । मलाई त्यो ठाउँ सबैभन्दा प्रिय लाग्छ ।
15
290
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
खुसी त्यो बेला मिल्छ, जब आशा नै नराखेको कोही अप्रत्यासित साथ दिनलाई फेला पर्छ । यात्रामा कुरेर भेटिएकोले भन्दा जुरेर भेटिएकाले बढी खुसी दिन्छन् ।
15
298
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
हरेक मानिस आफ्नै दिनको सूर्योदय पनि हो र सूर्यास्त पनि हो, एक्लै झुल्किन्छ, एक्लै अस्ताउँछ !
12
245
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
सबैभन्दा धेरै विश्वास आफैँलाई गर्नुस्, दुनियाँ त तपाइँको सपनाको मलामी जाने मिति पर्खेर बसेका हुन्छन् ।
12
466
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
आज मेरो जन्मदिन । यो रुख्खा सुख्खा, धाँजा फाटेको समयमा यहाँहरुले आधारातदेखी विभिन्न माध्यमबाट दिनुभएको शुभकामना सन्देशको बाढीले निथु्रक्क र फुरुक्क परेको छु । योभन्दा के खोजौँ ? धन्यवाद मेरा प्रिय मित्र, अग्रज, अनुज, आफन्त, शुभचिन्तक ।
Tweet media one
215
36
1K
@subinbhattarai1
Subin Bhattarai
6 years
पहिलेको प्रेम कति मिठो, कति बलियो ! महिनौसम्म नदेखिइकनै चिठी र पत्र ओहोरदोहोर !! अहिलेको प्रेम चौबिसै घण्टा डाटा र वाइफाइमा, तैपनि किन कमजोर ? #repost
23
253
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
प्रेम र निद्रा उस्तै उस्तै लाग्छन्, दुबैले देखाउनसम्म सपना देखाउँछन् ।
21
411
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
यात्रामा कोही आउन्, नआउन्, भ्याउन्, नभ्याउन्, कसैले चाहून्, नचाहून्, पत्याउन्, नपत्याउन्, यात्रा एक्लैले तय गर्नु छ । कसैको भर किन पर्नु छ र ? आफ्नो लागि आफैँले गर्नु छ । अधिकांश खोलाहरु एक्लै तर्नुछ । धेरै पहाडहरु एक्लै चढ्नु छ !
22
320
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
चिनी, दूध र चियापत्तीको मात्रा नमिले चिया त मिठो हुन्न, जिन्दगी यस्सै मिठो कहाँ होस् ! धेरैथोक मिलाउन जान्नुपर्छ !!
12
251
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
अजिव हुन्छन् मान्छे , जब प्रेम गर्छन् .. नराम्रो केहि देख्दैनन् , जब घृणा गर्छन् .. राम्रो केहि पनि देख्दैनन् ! via- Narayan Pokhrel
8
363
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
दवाबले प्रेम हुन्न । प्रेम प्रभावले हुन्छ । र कसैमा प्रभाव जमाउनका लागि स्वभाव चाहिन्छ- असल स्वभाव !" -repost
6
514
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
सपना भनेको त चुपचाप आफैँ "पूरा" गर्ने चीज हो, दुनियाँका सामु "कुरा" गर्ने चीज होइन ।
16
370
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
महंगी त यहाँ सधैँ बढेको बढ्यै हो, तर जोकोहीको औकातै नपुग्नेगरी योचोटी चैँ "न्याय" महंगिएछ ! 😠😠
13
218
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
आखिर सपनाको गाउँसम्म पुग्नलाई पनि त निद्राको बाटो हिँड्नैपर्छ, सफलताको गाउँ पुग्नलाई संघर्षको बाटो हिँडेजस्तै । प्राप्तिको गाउँ पुग्नलाई प्रयासको बाटो नापेजस्तै ।
19
212
1K
@subinbhattarai1
Subin Bhattarai
2 years
नयाँ पुस्तक, बेग्लै उत्साह, नौलो आशा । केही सातामा हजुरहरुमाझ । 🙏🙏
Tweet media one
100
82
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
कहिलेकाँही सम्बन्धको हूक यस्तो ठाउँमा अड्किएको हुन्छ, फुकाउने दुबै पक्षको चाहना हुँदा हुँदै अर्कोले फुकाइदेओस् भन्ने आशमा जुनी बित्छ ।
15
223
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
भाग्यमा हुने मान्छेको नाउँ निधारमा लेखिन्छ, नहुनेको नाउँ मुटुमा !
15
378
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
डोरीजस्तै बलियो सम्बन्ध चाहनुहुन्छ भने कम्तीमा धागोजतिको विश्वाश गर्न सिक्नुस् । किनकि, सम्बन्ध विश्वाशले चल्छ आशले होइन । #repost
12
459
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
कोरोनासितभन्दा यो देशका शासकको मूर्खता र विवेकहीनताबाट बच्न चाहिँ गाह्रो हुने भो !
12
189
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
सजिलै पाएको प्रेमको त कुनै मूल्य नै हुँदोरहेनछ । फूल पनि त भीर पहरामा फुलेकै राम्रो । आखिर दुर्लभ कुराहरुकै ज्यादा भाउ हुँदोरहेछ ।
12
471
1K
@subinbhattarai1
Subin Bhattarai
5 years
हामी यस्तो समाजमा बस्छौँ जहाँ ‘जित्नुपर्छ’ भन्ने मानसिकताभन्दा ‘हराउनुपर्छ’ भन्ने मानसिकताले ग्रस्त मानिसहरू बढी भेटिन्छन्।
24
255
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
प्रेम गरेजस्तो देखाउने भन्दा "प्रेम गदिनँ" भनेर तड्पाउने नै बेस् !
12
451
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
जीवनमा मुखले प्रेम गर्छु भन्नेहरु कदम कदममा भेटिन्छन्, तर प्रेमको कठोर परीक्षा दिनु परे सबै दम तोड्ने गर्छन !
23
247
1K
@subinbhattarai1
Subin Bhattarai
5 years
केही मान्छे पहरामा फुल्ने फूल झैँ लाग्छन् टिपौँ अफ्टेरोमा परिने नटिपौँ रहरैमा मरिने !
18
306
1K
@subinbhattarai1
Subin Bhattarai
6 years
एक्लो हुनु भनेको कसैले साथ नदिनु होइन, आँफैलाई आँफैले मिठो समय दिनु हो।
10
327
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
"स्वर्ग कहाँ छ ?" भनेर कसैले संसारको कुनै पनि आमालाई सोधून्, सप्पैको जवाफ एउटै आउँदो हो– छोराछोरीको ओठमा खेल्ने मुस्कानमा । #मातातीर्थऔँसी
10
233
1K
@subinbhattarai1
Subin Bhattarai
5 years
प्रेम जहिले भेटियो त्यो समय मिठो । प्रेम जति भेटियो त्यो तृप्ती मिठो । प्रेम जसरी भेटियो त्यो अवस्था मिठो ।भेटेर पनि नभेटिएजस्तो लाग्ने प्रेमको तृष्णा मिठो । नभेटेपनि भेटेजस्तै लाग्���े, प्रेमको भ्रम मिठो ! प्रेम हर समयमा मिठो । हर उमेरमा मिठो । प्रेमको हर रंग मिठो, हर रुप मिठो !
14
301
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन्, जो वास्तविकतामा, दूरदूरसम्म पनि कहीँ नजर आउन्नन्।
12
221
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
मलाई विशुद्ध माया चाहिँदैन । किनकि माया शुद्ध हुनै सक्तैन । मायामा अलिअलि कचकच, अलिअलि घुर्की, अलिअलि रिस, अलिअलि बेवास्ता भएन भने त्यो माया मायाजस्तै नलाग्ने रैछ !
7
188
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
कोही मलाई सोधोस्, सबैभन्दा सुन्दर संसार कहाँ छ ? म भन्थेँ, ‘सबैभन्दा सुन्दर संसार यादहरुको संसार । जहाँ गएर कहिल्यै पुगिन्न । पुगेर कहिल्यै अघाइन्न ।’
13
303
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
तिनै मान्छे सुन्दर देखिन्छन्, जसको आवाजभन्दा व्यवहार बुलन्द होस् । जसको मौनतापनि वजनदार होस् ।
7
367
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
"पूर्णिमा" जस्तो आमाहरुको मुख हेर्ने दिन चैँ "औँशी" मा किन हुन्छ ? -सायद उज्यालो छर्छिन् भनेर !!! #repost
11
249
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
“कति माया गर्छौ ?” बाहिर जाऊ र आकाशबाट बर्षेका पानीका थोपा गन । हो, त्यति नै माया गर्छु । #monsoonpost
13
227
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
अरुसँग हार्नु त्यति ठूलो हार होइन । वास्तविक हार तब हुन्छ जब कोही आफैसित हार्छ ।
11
314
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
जतिचोटी बिग्रियोस् सम्बन्ध, फेरि बन्छ भन्ने आस गर्नुले पनि बाच्नुको एउटा मीठो बहाना दिन्छ ।
13
376
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
होली र प्रेम उस्तै हो, जो एकतर्फीभन्दा दुइतर्फी मजा हुन्छ आफूले दलेको रँग आफूसम्म फिर्ता आए रँगिएको पनि सार्थक हुन्छ, रँगाएको पनि अर्थ हुन्छ
8
390
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
हजारौं हासोँले नदिएको मजा दुईचार थोपा आँसुले नै दिएर जान्छन् । सधैं सुखले मात्र सुख दिंदैन । मान्छेलाई कहिलेकाही दु:खले पनि सुख दिन्छ !
11
252
1K
@subinbhattarai1
Subin Bhattarai
6 years
प्रेम डरको डोरीमा आफैँलाई बाँधेर गर्ने चीज होइन, रहरको धागोमा बाँधेर उडाउने चीज हो । त्यसैले डरमा प्रेम हुँदैन । र प्रेममा डर हुनुहुँदैन ।
19
304
1K
@subinbhattarai1
Subin Bhattarai
5 years
उधारोमै मुस्कुराइदिनुस्, खुसी त आफैँलाई खोज्दै आउने नै छ एकदिन !
11
257
1K
@subinbhattarai1
Subin Bhattarai
6 years
बा नरीवलजस्तै हुन्छन् । बाहिर जति कडा र जटिल देखिएपनि भित्र नरम र मिठो । आँखामा माया नदेखाएपनि मुटुभरि आफ्नै सन्तानका माया र चिन्ता लिएर बाँच्छन् । हामी चिन्दैनौँ, बुझ्दैनौ र पो । "Happy Father's Day"
3
308
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
केही मान्छेहरु साह्रै मिहिनेती हुन्छन्, मुटुमै घर बनाइदिन्छन् । #repost
12
194
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
उहिल्यै हिन्न नजान्दा बाले औँला समाएर हिन्न सिकाएकाले नै हो आज हामी दौडिन सकेका । उहिल्यै बा को डाँट खाएकाले नै हो आज संसार जित्न सक्छु भन्ने आँट आएको । बिर्सनु हुन्न । बाको मुख हेर्ने दिनको शुभकामना !
9
162
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
सबैभन्दा चोट तिनैले खाएको देख्छु, जो अरुलाई पातालमा पुर्याएर आफू आकाशमा पुग्ने भन्ने भ्रम पाल्छन् !
5
195
1K
@subinbhattarai1
Subin Bhattarai
6 years
यस्तो जिन्दगी बाँच्नुस् कि जिन्दगी कमसेकम अहिलेलाई बाँच्न लायक होस् र भोलीपर्सी सम्झन लायक होस् ।
13
294
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
प्रेम पाउने आशमा गरियो भने आश गरिरहने बानी हुन्छ । प्रेम आश नराखी दिने बानी गरियो भने खास हुन्छ ।
11
475
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
जीवनमा घृणा गर्नेहरु पनि चाहिने रहेछ । नभए आफुलाई प्रेम गर्नेहरुको महत्व कहाँ थाहा हुन्छ र ?
7
434
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
केही मान्छेसँग यसरी भेट हुन्छ, भाग्यमा विश्वाश नगरी बस्नै सकिन्न ।
8
362
1K
@subinbhattarai1
Subin Bhattarai
5 years
पाँचौ उपन्यास । छैठौँ पुस्तक । पहिलो ड्राफ्ट । साढे दुइ महिनाको गुप्तवास । आजै सिद्याएँ । केही आफ्नै मिहिनेत । धेरै त पाठकहरुको प्रेम र प्रोत्साहनकै प्रतिफल । पुनर्लेखन, सम्पादन, प्रुफिङ र छपाइका लम्बेचौडे प्रक्रियाहरुबाट गुज्रनै बाँकी। बजारसम्म पुग्नलाई केही समय अझै ल !
Tweet media one
84
73
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
मर्ने एक दुइटा कारण हुन् सक्लान्, तर मान्छेसित बाँच्ने हजार कारण हुन्छन् ।जिन्दगी नहुनेसित बाँच्ने इच्छा हुन्छ, जिन्दगी हुनेसित मर्ने हतार । यति हतार नगरिदिएको भए हुन्थ्यो ! Rest in Peace #SushantSinghRajput
16
175
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
सधैँभरि प्रेम बर्खामा मात्र मिठो हुँदैन । कहिलेकाँही त प्रेम तिर्खामा पनि मिठो हुन्छ !
17
185
1K
@subinbhattarai1
Subin Bhattarai
6 years
आँखा दुखुञ्जेल र मन नथाकुञ्जेल कसैको बाटो हेरिरहनु पनि सायद प्रेम हो ।
18
281
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
नहुनु पनि आँफैमा सुन्दर कुरा रैछ । कमसेकम हराउने डर त हुन्न !
16
219
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
प्रेम एक थोक बनेर आउँछ अनि सब थोक लिएर जान्छ
22
293
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
माया त यस्तो पनि होस् छोएर कहिल्यै नपुगोस छोइएर कहिल्यै नअघाइयोस् !
11
182
1K
@subinbhattarai1
Subin Bhattarai
6 years
आँशु एउटाको आँखाबाट खस्छ, भेल अर्कैको मुटुमा पस्छ । सायद यहि होला माया भनेको ।
15
268
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
मान्छेलाई त्यहि प्रेम मात्र सम्झिन मन लाग्छ, जसले धेरै रुवाएको हुन्छ । यस्तो किन हुन्छ ?
26
246
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
हरेक राष्ट्रसंग सिमानामा गएर पाखुरा सुर्किने भारतीय बिस्तारबाद नीति र सामान्य ज्ञानसम्म नभइकन हरेक कुरालाई अतिरञ्जित गर्ने भारतीय मिडियाका प्रति हरेक नेपालीको आपत्ति छ ! फैलिने, हडप्ने, खोस्ने, न्याक्ने, चिर्थोने, तर्साउने जस्तो नीति कुनै राष्ट्रलाई ��ुहाउँदैन! #backoffindianmedia
12
217
1K
@subinbhattarai1
Subin Bhattarai
3 years
एक्लो हुनु भनेको कसैले साथ नदिनु होइन, आँफैलाई आँफैले मिठो समय दिनु हो।
13
230
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
आठ बर्ष अगाडी जन्मेको पुस्तक । मलाई चिनाउने पुस्तक । धेरै पाठकका मनमुटुमा बस्न सफल पुस्तक । happy birthday summer love 😍😍
Tweet media one
26
52
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
कसले भन्छ गल्तीले सधैँ दुखाउँछ ? गल्तीले धेरै त सिकाउँछ पो । एउटा गल्तीले एकपटक ठेस लगाउँछ, अर्कोपटदेखि सम्हालिएर हिँड्नपनि त सिकाउँछ !
10
445
1K
@subinbhattarai1
Subin Bhattarai
5 years
सम्बन्ध भनेको कमीजजस्तै हो । एकदुइपल्टसम्म च्यातिँदा सिलाएकै बेस । पटकपटक च्यातिए मिल्काएकै बेस ।
13
251
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
कोही बिनासित्ति रिसाउँछ भने सोच्नुस्, त्यो कसिंगर थियो, तपाइँले मिहिनेतको कुचो लाइरहनु परेन । आफ्नै अहंकारको हावाले पन्छियो ।
12
231
1K
@subinbhattarai1
Subin Bhattarai
5 years
जीवनमा थरी थरी साथी भेटिए । जो अफ्टेरोमा भेटिए ती टिकिरहे । जो सजिलोमा भेटिए, ती आफ्नै बाटो हिँडिरहे ।
10
305
1K
@subinbhattarai1
Subin Bhattarai
5 years
खुसीले मात्र मान्छेलाई नपुग्दो रहेछ । खुसी बाँड्ने मान्छे भएन भने पनि मान्छे खुसी भइरहन नसक्दो रहेछ ।
16
253
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
जो जो आउँछन्, एकैनाशले आउँदैनन् जीवनमा । कोही आउँछन् जानका लागि । कोही आउँछन् मुटुमा घर बनाउनका लागि
14
301
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
हरेक मान्छेको जीवनमा घुम्ती आउँछन्, मोडिन जान्यो भने बाटो भेटिन्छ सिधै हिँड्यो भने ठोक्किन्छ ।
5
390
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
अलिकति छल्ने कुरा हुन्छन्, अलिकति जल्ने कुरा हुन्छन् बजार हो साथी, जे जे हुन्छन् चल्ने कुरा हुन्छन्
12
285
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
लम्बिएको लकडाउन मात्र होइन । लम्बिएका छन् यहाँ जनताका भोका छाकहरु, अनिद्रा रातहरु,अधुरा सपना,अस्थिरता,अन्यौल, छटपटी, डिप्रेसन,गर्भवती /सुत्केरी र अस्पतालबीचको दुरी, सयौँ रोगबाट मर्ने हजारौँ सम्भावनाहरु, भत्भती पोल्ने उच्छवासहरु र सरकारप्रति जनताका बचेखुचेका थोरबुहत विश्वासहरु !
14
277
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
सधैँ अरुले के भन्लान् भनेर मनलाई थुन्यौँ भने, कलमलाई रोक्यौँ भनेँ, आवाजलाई दबायौँ भनेँ, बिचारलाई कुल्चियौँ भनेँ, सोच्नुस् तपाइँभित्रको मान्छेमा खिया लाग्न थालिसक्यो !
10
236
1K
@subinbhattarai1
Subin Bhattarai
4 years
सधैं श्रम गरेरै खान पुगोस्, सरमलाग्दो केही गर्नु नपरोस् । श्रमिक दिवसको शुभकामना 🙏🙏🙏🙏
7
174
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
हरेक मान्छे आफैँमा पूर्ण छ । तरपनि, आफैँमा पूर्ण हुँदाहुँदैपनि ऊ अरुसँग तुलना गरेर आफूलाई जबरजस्ती अपूर्ण बनाउँछ ।
10
405
1K
@subinbhattarai1
Subin Bhattarai
6 years
एक दुइजना दिल तोड्ने, दुइचार जना आँखामा छारो हाल्ने र आठ दशजना खुट्टा तान्ने भएन भने जिन्दगी जिन्दगीजस्तो नहुने रैछ । #repost
16
204
1K
@subinbhattarai1
Subin Bhattarai
7 years
दवाबले प्रेम हुन्न । प्रेम प्रभावले हुन्छ । र कसैमा प्रभाव जमाउनका लागि स्वभाव चाहिन्छ- असल स्वभाव !" -repost
8
317
994
@subinbhattarai1
Subin Bhattarai
5 years
उसैलाई मात्र रँगाउनुस् जो रँगिन चाहन्छ । उसैलाई मात्र भिजाउनुस्, जो भिज्न चाहन्छ । किनकि रङ्ग सबैलाई मन नपर्न सक्छ । भिज्न हरकोही तयार नहुन सक्छ । -ह्याप्पी होली
3
193
1K
@subinbhattarai1
Subin Bhattarai
6 years
"प्रिय सुफी" प्रेसबाट मेरो हातमा आइपुगेको छ । प्रिय पाठकहरु, यहाँहरुको हातमा असोज पहिलो सातादेखि है ! :) :)
43
117
1K
@subinbhattarai1
Subin Bhattarai
8 years
जसलाई प्रेम गरिन्छ, ऊ बस्ने ठाउँभन्दा राम्रो ठाउँ संसारमा कुनै नलाग्दो रहेछ ।
11
328
993
@subinbhattarai1
Subin Bhattarai
6 years
खोला भए कम्तीमा बाह्र बाह्र वर्षमा फर्कन्छ भनेर आश गर्नुहुन्थ्यो, कसै कसैको मन त ढुँगा नै हुँदोरहेछ जो पछि टुक्रेर माटोमै मिल्छ तर कहिल्यै फर्कन्न !
13
277
994
@subinbhattarai1
Subin Bhattarai
8 years
मलाई गाली गर, बेइज्जत गर, मजाक उडाउ, कुरा काट, आँखा तर, जे आरोप लाऊ, मेरो जति निन्दा गर, जे सुकै गर, आखिरमा मबाट निस्कने त प्रेम नै हो !
7
373
994
@subinbhattarai1
Subin Bhattarai
8 years
तिनै मान्छे सुन्दर देखिन्छन्, जसको आवाजभन्दा व्यवहार बुलन्द होस् । जसको मौनतापनि वजनदार होस् ।
10
404
997
@subinbhattarai1
Subin Bhattarai
6 years
जीवनमा खुसी पाउनु मात्र ठूलो कुरा होइन । पाएको खुसीलाई सम्हालेर पनि राख्न सक्नुपर्छ । ती पनि बिच्किन सक्छन्, बहकिन सक्छन् ।
7
220
987
@subinbhattarai1
Subin Bhattarai
7 years
स्वार्थ राखोस् नराखोस् थाहा छैन, तर हरेक सम्बन्धले केही अर्थ चैँ राखोस् !
6
291
988