कंचनपुरमा आन्दोलन निर्मलाको लागि न्याय माग्ने ९०% पुरुष, पुलिसको आश्रु ग्यास र गोलि खाने पुरुष। तपाई “महिला मित्र” लाई बरु धन्यवाद “भिड़” मा सामिल हुन आइदिनु भो!तर एउटा कुरा नि,social cause र फेमिनिज्म भनेको एउटै हैन! फेमिनिज्म isn’t a medal and social cause isn’t a competition