Sikshya Bhattrai Profile
Sikshya Bhattrai

@sikshyab

Followers
9,232
Following
1,598
Media
17
Statuses
677

Jhapa, Nepal. Social Media Influencer. DM for anything about Social media. Journalist. Bylines: @kathmandupost , @recordnepal , @thehimalayan

kathmandu
Joined December 2019
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@sikshyab
Sikshya Bhattrai
8 months
तिमी नबोलेर क भो त! घाम लागेकै छ, रात परेकै छ, दिन कटेकै छ। 💔
10
25
143
@sikshyab
Sikshya Bhattrai
2 years
मलाइ जिस्काउदा हुन्छ है, म सिङ्गल नै छु..! 😂🙈🙈
423
46
692
@sikshyab
Sikshya Bhattrai
2 years
मलाई पनि जिस्काउ न हौ कसैले..! 😂🙈
366
38
672
@sikshyab
Sikshya Bhattrai
2 years
आज मुड राम्रो छ मेरो, प्रपोज गर्दा हुन्छ है...। 😉🙈🙈
204
36
673
@sikshyab
Sikshya Bhattrai
2 years
खल्तीमा पैसा नि छ, छुट्टी नि छ, डेटिङ जाने ठाउँ पनि थाहा छ, तर केटा नै छैन..!😌🤦
172
38
653
@sikshyab
Sikshya Bhattrai
2 years
गर्लफ्रेन्ड छैन भने मलाइ बनाउ न त..! 🙈😝
376
48
558
@sikshyab
Sikshya Bhattrai
2 years
तर एउटा शनिबार डेटिङ जाने बेबि त चाहिने रहेछ यार.. ।😌🤦
101
30
558
@sikshyab
Sikshya Bhattrai
2 years
जहिले ट्विट लाइक गर्ने एक जनाको नाम याद छ, कुनदिन झ्याप्प प्रपोज गर्दिन्छु। 🙈🥰
35
22
546
@sikshyab
Sikshya Bhattrai
2 years
अंगालो मार्ने उमेरमा लामखुट्टे मार्दै बस्नुपरेको छ..। 🤦😌
96
31
488
@sikshyab
Sikshya Bhattrai
2 years
के फोटो माग्छौ हौ🤔 बरु मुटु माग न मुटु दिन्छु 🙈🥰!
65
31
474
@sikshyab
Sikshya Bhattrai
2 years
तिमी दस देउ म बीस दिन्छु तिमी गाला देउ म किस दिन्छु।🙈😉
103
36
451
@sikshyab
Sikshya Bhattrai
2 years
डंडीफोर आउनुभन्दा बरु एउटा माया गर्ने मान्छे आउनु नि ...! 🙈😌
41
20
408
@sikshyab
Sikshya Bhattrai
2 years
मेरो लागि जोडि बनाउन बिर्सिनुभयो कि क्या हो भगवान ले, अत्तोपत्तो छैन त ! 🙄🙈
137
27
405
@sikshyab
Sikshya Bhattrai
2 years
पर्सि देखि कुनै नेताले चिन्दैनन् टेनसेन नगर..। 🤭😌
25
27
387
@sikshyab
Sikshya Bhattrai
2 years
आउ तिमी र म बिहे गरेर सबैलाई छक्क पार्दिम..! 😌🙈🙈
150
23
375
@sikshyab
Sikshya Bhattrai
2 years
काठमाडौमा घर छ, अस्ट्रेलिया बस्छु भन्दै मलाइ गफ दिन्थ्यो, लास्टमा त सुकुम्बासी पो रैछ.!!!😌😌
34
14
373
@sikshyab
Sikshya Bhattrai
2 years
सुत्छु ल भन्दा, नाइ एकछिन बोलेर सुतन भन्ने एकजना त चाहिदो रहेछ..! 🥱🙈
95
27
372
@sikshyab
Sikshya Bhattrai
2 years
उता रबि दाइ ६-७ महिनामा पार्टी खोलेर, चुनाव लडेर उपप्रधान तथा गृहमन्त्री भैसके आफु चाहि ६ महिना अगाडी एउटा केटोलाई Hi भन्या अझै Reply कुरेर बसिराछु! अनि कहाँबाट हुन्छ प्रगती !!!😌 😂
46
20
367
@sikshyab
Sikshya Bhattrai
2 years
मलाइ पाउन मन्दिर मा पुजा होइन, मलाइ म्यासेज गर्नुपर्छ है..। 🥱🙈🙈
141
30
371
@sikshyab
Sikshya Bhattrai
2 years
अनलाइन आको छु! म्यासेज गर्ने नगर्ने तिम्रो इच्छा है कान्छा..। 🙈😉
30
11
355
@sikshyab
Sikshya Bhattrai
2 years
माया होस त पेट्रोलको मुल्य जस्तो.. हप्तै पिच्छे बढ्दै जाने । 🤦🙈
20
34
354
@sikshyab
Sikshya Bhattrai
2 years
बरु घर घर मै गएर सोधेको भए छिटो नतिजा आउँथ्यो होला 🥱😂!!
20
22
334
@sikshyab
Sikshya Bhattrai
2 years
म्यासेज गर्दा हुन्छ है, के थाहा ख्याल्ख्याल मै लभ पो पर्छ कि!!! 🙈😌
81
11
328
@sikshyab
Sikshya Bhattrai
2 years
आज डेटिङ लान्छौ भने भन, म त जान तयार छु है..! 😌🙈
136
14
326
@sikshyab
Sikshya Bhattrai
2 years
बेला बेला त आफै कन्फ्युज हुन्छु कि म कसको लागि अनलाइन आएको भनेर..। 🤦
22
24
328
@sikshyab
Sikshya Bhattrai
2 years
पहिलो चोटि लभ पर्दा त बिहे गरुम गरुम जस्तो लाग्छ है...!? 🥱😌
138
24
324
@sikshyab
Sikshya Bhattrai
2 years
देश दुर्घटनामा जान लाग्या होकि क्याहो गड्याङ्गुडुङ गर्दैछ त!!!🤭🤭
17
25
324
@sikshyab
Sikshya Bhattrai
2 years
ब्रेकअप हुने भनेकै राम्री केटि को हो ल कान्छा, नराम्री को त लभ पनि पर्दैन..। 🥱😂
38
25
315
@sikshyab
Sikshya Bhattrai
2 years
अलि अलि होइन पुरै कालो छु, चल्छ नि तिमी लाई..!? 😂🙈🙈
137
13
310
@sikshyab
Sikshya Bhattrai
2 years
बाउलाइ ब्लक गरिगरी हुक्का तानेको फोटो हाल्न जरुरी छ र.. 🤦🤔?
15
13
300
@sikshyab
Sikshya Bhattrai
2 years
बोल्ने भए अहिले नै बोलिहाल है, पछि त बूढो ले बोल्न दिदैन..! 🙈😌
52
15
306
@sikshyab
Sikshya Bhattrai
2 years
महगो मोबाईल बोकेर नि के गर्छौ, जाबो मलाइ म्यासेज गर्न नि डर मानेसी...! 😏
25
15
308
@sikshyab
Sikshya Bhattrai
2 years
अब बिहे गर्दिन्छु म..! 😌😌
101
7
291
@sikshyab
Sikshya Bhattrai
2 years
अर्जेन्टिना लाई सपोर्ट गर्ने केटाहरु त आफ्नै बोइफ्रेन्ड जस्तो लाग्छ...! ❣️😌
55
7
286
@sikshyab
Sikshya Bhattrai
2 years
यति सारो नि नगर्या भए हुनि थ्यो...! 😂
Tweet media one
42
19
283
@sikshyab
Sikshya Bhattrai
2 years
बालेन मेयर र तिमी मेरो भए पुग्छ मलाइ 🥰🙈🙈!!
28
12
276
@sikshyab
Sikshya Bhattrai
2 years
तिमी म्यासेज मात्र गर न, तिमी लाई पट्याउने जिम्मा मेरो..! 🙈😌
123
14
280
@sikshyab
Sikshya Bhattrai
2 years
तर गर्मी हुँदा एकजना फु फु गर्ने मान्छे चाहिँ चाहिने रहेछ यार...। 😌🙈
26
25
279
@sikshyab
Sikshya Bhattrai
2 years
फेल भइस भने बिहे गर्दिन्छु भन्दैछन घरमा, अब साडीको डिजाइन हेर्दै गर्छु..! 😌😌
37
15
274
@sikshyab
Sikshya Bhattrai
2 years
बिहान छिटो उठ्ने बानी छ, चल्छ नि तिमी लाई..? 😁🙈
100
9
271
@sikshyab
Sikshya Bhattrai
1 year
न कसैसँग लभ, न कसैसँग फाइट! आठ बजे खाना, नौ बजे गुडनाइट। 🙏🥺
16
41
267
@sikshyab
Sikshya Bhattrai
2 years
अलिकति पनि माया लाग्दैन कि क्या हो तिमी लाई मेरो !......😪😌
75
19
263
@sikshyab
Sikshya Bhattrai
1 year
मलाइ त मगर, तामाङ, लिम्बु, गुरुङ, बाहुन, क्षेत्री जो भएपनी चल्छ। 😌🙈
54
7
255
@sikshyab
Sikshya Bhattrai
2 years
कतार बाट फर्किन लागेको है म! के ल्याइदिम बेबि तिमिलाइ ? 🙂🙈🙈
54
5
248
@sikshyab
Sikshya Bhattrai
2 years
लिची चोर्न सकेँ, तर तिम्रो मन चोर्न कहिलै सकिन 😌😌🙈!
32
7
248
@sikshyab
Sikshya Bhattrai
2 years
माया होइन भने किन मेरो हरेक ट्विट मा लाइक गर्छै..! 🥱🙈
48
2
243
@sikshyab
Sikshya Bhattrai
2 years
फोटो मा भन्दा पनि रियल मा राम्री छु है म ..! 😁🙈
106
5
238
@sikshyab
Sikshya Bhattrai
2 years
हात समातेर नाइट वाक जाने सपना पनि अधुरै हुने भयो बरै..! 🙈😌
82
14
236
@sikshyab
Sikshya Bhattrai
2 years
साचो माया खोज्दाखोज्दै बिहे गर्ने बेला हुन लागिसक्यो..। 😌😌
59
10
226
@sikshyab
Sikshya Bhattrai
2 years
अष्ट्रेलिया चाहिँ होइन, साउदी, कतार हो भने चाहिँ लान सक्छु है म तिमिलाइ ..! 😉🙈
47
24
233
@sikshyab
Sikshya Bhattrai
2 years
छिटो सुत्ने बानी छ मेरो, नसुत भनेर म्यासेज गर्छौ भने सुत्दिन..! 😂😂
72
9
229
@sikshyab
Sikshya Bhattrai
2 years
तिम्रो मम्मी को बुहारी बनाउन त मलाइ!!!☺️🙈🙈
57
3
230
@sikshyab
Sikshya Bhattrai
2 years
तिम्रो गलफ्रेन्ड रिसाउछे भनेर मात्र हो, नत्र प्रपोज हान्दी सक्थे म 🙈🙈
37
12
222
@sikshyab
Sikshya Bhattrai
2 years
तिमी बाहेक अरु सबै मेरा दाजुभाइ हुन्😝🙈
55
10
214
@sikshyab
Sikshya Bhattrai
2 years
बोल्दै गर है माया, के थाहा हाम्रो बोल्दाबोल्दै लभ परिहाल्छ कि..! ☺️🙈
53
7
222
@sikshyab
Sikshya Bhattrai
2 years
संगैका साथिहरुले बच्चा पाइसके, आफू भने अझै ABCD लेख्दै बसिराछु..। 🥱😌
34
15
217
@sikshyab
Sikshya Bhattrai
2 years
बस् आजकै दिन हो सबका श्रीमतिले 'तिलको लड्डु' बनाउने, अरु दिन त उहि 'तिललाई पहाड' बनाउने त हुन्। 😌😂
14
20
209
@sikshyab
Sikshya Bhattrai
2 years
धेरै माया गरेको, पचेन उसलाई ...! 😌😌
64
14
210
@sikshyab
Sikshya Bhattrai
2 years
आज सम्म डेटिङ गएको छैन म! त्य्सकै घमण्ड छ म मा..। 😌😂
110
14
210
@sikshyab
Sikshya Bhattrai
2 years
बोल्दाबोल्दै बिचमै गायब हुने मान्छेहरु खासै मन पर्दैन मलाइ..!😏😏
32
9
192
@sikshyab
Sikshya Bhattrai
2 years
एकछिन अन्लाईन नआउँदा हात काटिहाल्नुपर्छ त लाटा.? 🙈😂
18
11
203
@sikshyab
Sikshya Bhattrai
2 years
रक्सी पनि के खानु, म त उसको मायामा नै झ्याप छु!! 🥱🙈🙈
27
7
198
@sikshyab
Sikshya Bhattrai
2 years
मन पराउनेले पराएकै छन्, तिमिले मन नपराए मलाइ बाल..! 😂😂
10
5
195
@sikshyab
Sikshya Bhattrai
1 year
ढिलो चाडो मात्र हो, एकदिन त मेरो नि लभ पर्छ..!! 😔😌
30
16
191
@sikshyab
Sikshya Bhattrai
2 years
जाडो भयो भन्दैमा अरुको दिल जलाएर ताप्नु त भएन नि!!!😌
16
14
196
@sikshyab
Sikshya Bhattrai
2 years
ट्विट लाइक गर्न छोडयौ त, लभ पर्यो कि क्या हो...! 🙄☺️
27
2
192
@sikshyab
Sikshya Bhattrai
1 year
दहि चिउरा खाएर वाक्क भयो, अब तिम्रो चुप्पा खान मन छ। 🙈😜
29
6
188
@sikshyab
Sikshya Bhattrai
2 years
म माग्छु प्रेमको भिक्षा दिने नदिने तिम्रो इच्छा..! 🙈🙂
31
14
188
@sikshyab
Sikshya Bhattrai
1 year
म्यासेज पनि गर्ने गर न, के थाहा झ्यापझुप लभ परेर बिहे पो हुन्छ कि !!! 😂🙈
30
20
188
@sikshyab
Sikshya Bhattrai
1 year
चुम्बनहरु पर्याप्त छैनन्, त्यसैले म तिमीलाई टोक्ने कोसिस गर्दैछु। 🙈😌
14
10
184
@sikshyab
Sikshya Bhattrai
2 years
अचेल को प्रेम भन्दा गृह मन्त्री को पद छिटो सकिने रहेछ!! 🤣🤣
10
12
188
@sikshyab
Sikshya Bhattrai
2 years
उसको मायाको कमिले लास्टै दुब्लाउदै जाँदै छु म..!🙈🙈
68
13
179
@sikshyab
Sikshya Bhattrai
2 years
बाहिर त कति धेरै जाडो हौ, तिम्रो मुटुभित्र राख न मलाइ..! 🙈😉
24
7
175
@sikshyab
Sikshya Bhattrai
2 years
उसले म्यासेज गर्दैन, मलाइ अरुसङ बोल्नु मन लाग्दैन। 😌🙈
21
2
176
@sikshyab
Sikshya Bhattrai
2 years
आधा जिन्दगी त Retweet गर्दै मात्र जान्छ जस्तो छ भन्या...। 🤦😋
10
4
168
@sikshyab
Sikshya Bhattrai
2 years
नेपाल बन्द भए नि यो मेरो मन चाहिँ सधै खुल्ला छ है तिम्रो लागी...! 😉🙈
55
4
167
@sikshyab
Sikshya Bhattrai
2 years
एक्लो भाको छु आजभोलि त म..! 😥😌
43
5
168
@sikshyab
Sikshya Bhattrai
2 years
साचो माया त एक महिना सम्म पनि टिक्दैन रहेछ..! 😌🥱
57
7
166
@sikshyab
Sikshya Bhattrai
9 months
जाडो महिना आएर के काम, अगालो हाल्न मान्छे नभएपछि !! 🥺
33
9
168
@sikshyab
Sikshya Bhattrai
2 years
तिम्रो मुटु चेक गर्न मन छ! त्यहा भित्र म छु कि छैन भनेर...। 🥱😌
37
8
160
@sikshyab
Sikshya Bhattrai
2 years
म जस्तो सोझो र संस्कारी त टाउको फुटाएनी पाउदैनौ....! 🙈😁
45
10
161
@sikshyab
Sikshya Bhattrai
1 year
हेर्दा लभ परेजस्तो देखिन्छु होला तर सिङ्गल नै छु हौ म !!! 🙈🙈
34
10
155
@sikshyab
Sikshya Bhattrai
2 years
तिम्रो एउटा "I Love You" ले हाम्रो घरबार बन्न सक्छ है कान्छा🙈🙈!!
39
7
149
@sikshyab
Sikshya Bhattrai
2 years
घरको काम सबै आउँछ! मलाइ पाउने कुन चाहिँ भाग्यमानी होला..! 🙈😂
38
3
148
@sikshyab
Sikshya Bhattrai
1 year
जो देख्यो उही मनपर्छ त, आँखा बिग्रेको हो कि मन बिग्रेको हो ?🤔🥺
21
8
147
@sikshyab
Sikshya Bhattrai
2 years
दशै पनि सकियो, तिहार पनि सकियो तर उसको लागि मेरो माया कहिल्यै सक्किने छैन..! 😌🙈
21
4
144
@sikshyab
Sikshya Bhattrai
2 years
लामा दाजु र मिरुना दिदी त मिल्नुभयो, अब तिमी र म कहिले मिल्ने..? 🥱🙈
25
5
145
@sikshyab
Sikshya Bhattrai
2 years
@elonmusk I elected Joe Biden to get the job done, Elon. So far, Joe Biden has passed a bipartisan infrastructure bill in his first 10 months in office when Donald Trump couldn’t pass one in four years. Joe Biden halved childhood poverty in his first year, Donald Trump increased it.
306
7
139
@sikshyab
Sikshya Bhattrai
2 years
एउटा रोझ, राम्रो रोझ, संस्कारी रोझ, म जस्तै रोझ, नभए मलाइ नै रोझ ! 🙈😌
20
12
142
@sikshyab
Sikshya Bhattrai
1 year
काठमाडौमा पानी पर्यो तर मेरो लभ परेन। 😌😌
28
4
137
@sikshyab
Sikshya Bhattrai
2 years
यो पानी परेको होइन, पैसा नभएर मेरो मन रोएको हो..। 😌😝
17
12
136
@sikshyab
Sikshya Bhattrai
2 years
बिहे गरेको भए त छोराको रिजल्ट हेर्न हुन्थ्यो नि..! 😌🙈
31
4
135
@sikshyab
Sikshya Bhattrai
2 years
चिसो बढेको छ, आफ्नो ख्याल राख है माया..!☺️🙈
29
6
139
@sikshyab
Sikshya Bhattrai
2 years
तिमी जस्तो होइन, तिमी नै चाहियो मलाइ...! 😌🙈
19
4
136
@sikshyab
Sikshya Bhattrai
2 years
नाम मा "s" भएर होला, सार्है सोझो छु म त ! ☺️🙈
48
3
132
@sikshyab
Sikshya Bhattrai
2 years
म चाहिँ तिम्रो लागि ज्यान दिने तिमी चाहिँ अर्कै तिर ध्यान दिने..! 🙄😏
18
8
135
@sikshyab
Sikshya Bhattrai
2 years
मलाइ म्यासेज आउने भनेको बर्थडे को दिन मात्र हो..!!!! 🙈😌
27
4
137
@sikshyab
Sikshya Bhattrai
1 year
आज शनिबार बिदा छ, यो मन तिमी मा फिदा छ। 🙈😂
12
5
127
@sikshyab
Sikshya Bhattrai
2 years
Rs. 250 मा एक हजार Instagram Followers र Rs. 500 मा एक हजार Facebook Followers बढाउन मन हुनेले म्यासेज गर्नुहोला है। अरु सेवा पनि उपलब्ध छ। 🙂🥂
38
3
130
@sikshyab
Sikshya Bhattrai
2 years
त्यस्तो ठूलो सोच त केही छैन, बस् आफ्नो आमाबुवा लाई सधैं खुशी राख्न पाम्..! ❣️❣️
13
6
125