रीनासा💕 Profile Banner
रीनासा💕 Profile
रीनासा💕

@reenasa27

Followers
68,978
Following
1,768
Media
1,695
Statuses
59,588

सबै जना करोडौमा एक रे अनी करोडौ चाही को ? - हो म त्यही करोडौहरु मध्ये हु । 😍😂😂

Nepaltar
Joined August 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@reenasa27
रीनासा💕
5 years
पृथ्वीनारायण शाहले नेपाल बनाए, नेपालीले कतार ,साउदि, अष्ट्रेलिया, अमेरिका अनि विभिन्न मुलुक बनाए !!
198
364
2K
@reenasa27
रीनासा💕
6 years
नाम: रीनासा थर: पौडेल उपनाम: कालि घर: उदयपुर शिक्षा: डिग्री पास उचाइ: ५.४ फिट बोईफ्रेण्ड : अहिलेसम्म छैन , सोच:राम्रो केटा मन मिल्ने भए सिधै बिहे गर्ने, यत्तिले परिचय पुग्यो कि अझै चाहिन्छ ?कोहि हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।।😂😂
427
106
1K
@reenasa27
रीनासा💕
6 years
चुरोट नखाने केटा , केटा होइनन् "राजकुमार"हुन् "राजकुमार"😍😍
150
131
990
@reenasa27
रीनासा💕
7 years
चुरोट नखाने केटा, केटा होइनन् राजकुमार हुन राजकुमार ।।
116
127
749
@reenasa27
रीनासा💕
6 years
आँखा त मेरो नि नसालु नै छ नि तर के गर्नु तिमी कैले झ्याप भएनौ।।
Tweet media one
118
47
559
@reenasa27
रीनासा💕
6 years
चुरोट नखाको र girlfriend नभाको केटा खोज्दै छु कोहि महानुभाव हुनुहुन्छ यो twitter मा?
229
69
566
@reenasa27
रीनासा💕
3 years
लु आज त फोटो post गरियो 🤣😜
Tweet media one
82
14
531
@reenasa27
रीनासा💕
3 years
हो म डल्ली नै छु कसैलाइ केही भन्न छ 🙄🙄 #my new hair style ❤️❤️
Tweet media one
116
12
545
@reenasa27
रीनासा💕
3 years
Good morning ❤️❤️
Tweet media one
87
22
543
@reenasa27
रीनासा💕
6 years
अनि ओठमा कोठी हुने केटि कस्तो लाग्छ???
Tweet media one
161
22
510
@reenasa27
रीनासा💕
3 years
कस्तो फोटो हो बे यो 🙄🙄🤣🤣😂
Tweet media one
122
28
483
@reenasa27
रीनासा💕
6 years
दाह्री पाल्ने केटाहरू केटा होइनन् राजकुमार हुन् राजकुमार।।😍😍
68
80
470
@reenasa27
रीनासा💕
5 years
नेपाललाइ नर्क अनि US australia laai स्वर्ग भन्नेलाइ अहिले कस्तो लागिराछ सोध्न मन छ ??
43
47
474
@reenasa27
रीनासा💕
5 years
I am not राम्री 😂😂 #timepass 😂😂😂
Tweet media one
121
11
464
@reenasa27
रीनासा💕
6 years
Mp3 अनि video नि #download गर्न सकिने एउटा राम्रो app भन्दिनु न।।
175
31
469
@reenasa27
रीनासा💕
3 years
करोड वर्ष पछि फोटो हालियो😁😂
Tweet media one
63
10
455
@reenasa27
रीनासा💕
3 years
I am not राम्री 😂😂
Tweet media one
114
11
444
@reenasa27
रीनासा💕
6 years
अनि के केटा मान्छे त break up भयो भने रक्सी पिउछ्न चोट भुलाउन, अनि केटि चाहिँ के गर्ने नि चोट भुलाउन ??
76
38
448
@reenasa27
रीनासा💕
3 years
फोटो भनेको नक्कल पारेरै खिच्नु पर्छ रे, सिधा भर खिच्न त पासफोटो छदै छ रे नि, मम्मिले भन्नू भको 🤣😂😂😂
Tweet media one
48
19
434
@reenasa27
रीनासा💕
6 years
के गर्दै हुनुहुन्छ भन्दा "केटिसग अङगालो मारेर सुतिराछु "भन्ने जवाफ आउँछ भने त्यस्लाइ के बुज्ने भन्दिनुस न कोहि ।।
52
44
418
@reenasa27
रीनासा💕
6 years
"Woman" मा "man" "Female" मा "male" " she" मा "he" आखिर हाम्रो पिछा कहिले सम्म हो ?😎😎😎
50
53
422
@reenasa27
रीनासा💕
6 years
हेर केटिहरु मैले बुझेको चाहिँ यो #अमेरिका #अस्ट्रेलिया जाने केटाहरु नरोज यिनिहरु भन्दा सभ्य र सस्कारी केटाहरु त बरु खाडीमुलुक जाने केटाहरु लाग्न लागेको छ मलाइ ।।
43
62
416
@reenasa27
रीनासा💕
7 years
केटाहरु तिमिहरु भ्रममा रहेछौ , bike देखेर सस्ता केटि पट्टिन्छन् , सस्कारी केटि होइन।।
32
65
403
@reenasa27
रीनासा💕
6 years
यस्तो नि काम गर्न आउँछ मलाइ त , अनि तपाईंलाई नि ???
Tweet media one
66
18
388
@reenasa27
रीनासा💕
6 years
बिहे त यस्तो केटासँग गर्ने मन छ जस्को घरमा मलाई भाउजू भन्दै सताउने बहिनी/अनि प्यारो देवर बाबु होस् ।। 👩💕
55
61
375
@reenasa27
रीनासा💕
6 years
दुई शब्द मेरो बारे भन्न परे के भन्नू हुन्छ???
72
37
373
@reenasa27
रीनासा💕
6 years
आउनुहोस् आज आँखा आँखा जुधाएर कुरा गरौ, यसैले,आँखा सजाएर आएकी छु ।।😍😍
Tweet media one
91
19
364
@reenasa27
रीनासा💕
3 years
के तपाईं मेरो bf बन्नु हुन्छ??
152
15
363
@reenasa27
रीनासा💕
6 years
Valentine Day सम्म #bf भेटियो भने ठिकै छ नत्र त घोर बिरोध गर्ने हो के का valentine 😏👊👊😏
49
52
354
@reenasa27
रीनासा💕
6 years
लु आउनुहोस् परिचय गरुम् म #रीनासा,उदयपुरबा��� अनि हजुरहरु ???
117
37
354
@reenasa27
रीनासा💕
6 years
हाम्रो नि कोहि हुनु नि 😍 सुत्ने बेलामा "Good night राम्रोसँग सुत" भनेर म्यासेज गर्ने!😑 भन्ने रहर नभको त कहाँ हो र।।
36
46
351
@reenasa27
रीनासा💕
6 years
चुरोट पिउने केटाहरु सग राम्ररी बोल्नु पर्छ किनकि उनिहरु जम्मा 2/4 दिनको पाहुना त हो रे।।
30
45
343
@reenasa27
रीनासा💕
6 years
आज त शनिबार एक्लै भए,अरु को को हुनुहुन्छ म जस्तै एक्लै भए देखि मिलेर group बनाएर घुम्न जाम है ।।
45
24
330
@reenasa27
रीनासा💕
6 years
तिमी अोठ बन💋 म लाली बनिदिउला😍 तिमी दिदी भगाउँ 😉 म सालि बनिदिउला😇 #हुन्छ।।
30
40
327
@reenasa27
रीनासा💕
6 years
आजभोलि बिहानै 4 बजे नै बिउझिन्छु त के यो बुहारी हुने लक्षण हो ??😂😂🤣
27
22
322
@reenasa27
रीनासा💕
6 years
"लभ" काे त कुरा छाेड्नुस् हजुर, अाधा जिन्दगी त "क्षेत्री केटा" खाेज्दै जाने भाे।। 😂😂😂😂
45
50
324
@reenasa27
रीनासा💕
6 years
मेरो साथीको breakup त्यो बेला भयो जुन बेला उसको boyfrn ले मलाई देख्यो।।😁😁😁
32
42
316
@reenasa27
रीनासा💕
6 years
boyfriend नभएर के भो त मान्छे लाई घायल बनाईदिने smile त छ।।
32
40
322
@reenasa27
रीनासा💕
6 years
म बोलिन भनेर रिसाउनु भको हैन, भन्नुहोस् हजुरहरुलाइ चाहिन्छ भने म #phone number नै दिन तयार छु 😡😠😡😠😡😠😡😠😡
44
32
317
@reenasa27
रीनासा💕
6 years
शुद्ध नेपाली बोल्छु भन्दैमा "Head teacher " लाई "टाऊके सर" भन्न त भएन नि😊😆😆
16
56
309
@reenasa27
रीनासा💕
2 years
करोड वर्षपछि फोटो हालियो😁😁😁
Tweet media one
55
10
301
@reenasa27
रीनासा💕
6 years
मोटि भएर के भो त मन पराउनेले पराएका नै छन् क्यारे ।।
33
31
309
@reenasa27
रीनासा💕
3 years
मेरो खुट्टा निको नभए नि 😥 मेरो स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा हृदय देखि नै धन्यवाद भन्न चाहन्छु 🙏🙏 #रीनासा ❤️❤️
Tweet media one
34
12
295
@reenasa27
रीनासा💕
6 years
हजुरको ब्याट्री % अनुसार म कति % सिङ्गल हुम्ला?? 😇😁
85
15
305
@reenasa27
रीनासा💕
6 years
यसरी घरमा काम नि गर्ने गरेको छु,धेरै त सक्दिन तर जति सक्छु त्यति गर्छु ।।
Tweet media one
40
18
305
@reenasa27
रीनासा💕
6 years
Oe hiro, तिमी मेरो हुन्छोउ कि, मागुम भगवान सग , #☕☕
36
46
311
@reenasa27
रीनासा💕
6 years
सोझी भएर होला सबैले हेप्छ्न् मलाइ।
35
30
301
@reenasa27
रीनासा💕
6 years
आज कोहि पशुपतिमा साझको आरती हेर्न जाँदै हुनुहुन्छ भने मलाइ नि लिएर जानू ल ।।
24
19
290
@reenasa27
रीनासा💕
6 years
जिन्दगीसग दिक्क भए हजुर, के गरुम् म??😭😭
62
20
299
@reenasa27
रीनासा💕
6 years
हो मलाई माया गर्न आएन किनकि तिमी जस्तो दर्जनौं सग माया गरेको अनुभव थिएन म सग।।
13
52
292
@reenasa27
रीनासा💕
7 years
सम्पत्तिको नाममा एउटा mobile number छ, त्यो नि सबैले मागेर हैरान पारे ।।।
31
53
292
@reenasa27
रीनासा💕
4 years
बरु बिहे नै गरिन्न तर बिहे भएसी नि मेरो बिहे भको छैन भन्दै अरु केटालाइ चाहिँ लप पारिन्न 😂😂😂😂😂😂
26
31
300
@reenasa27
रीनासा💕
6 years
चुरोट नखाने अनि दाह्री पाल्ने केटा is LOVE😍💕🌹🌹
55
18
295
@reenasa27
रीनासा💕
6 years
बिहानै उठेर भात पकाउछु भनेर चामल धुन लाको, साबुन नै सक्किएछ भनेको के गर्ने होला
25
47
289
@reenasa27
रीनासा💕
4 years
निधार खाली तिहार ...
Tweet media one
36
8
300
@reenasa27
रीनासा💕
6 years
यहाँ tok tok कस्ले कस्ले चलाउनु हुन्छ हाजिर गरुम त लु छिटो।।।
69
22
293
@reenasa27
रीनासा💕
2 years
करोड वर्ष पछि फोटो हालियो 😁😁
Tweet media one
46
9
294
@reenasa27
रीनासा💕
6 years
डीयर #boys अनी #lips मा कोठी भकी केटी चै कस्ती लाग्छिन् नी 😂😍😍😁😁
62
34
288
@reenasa27
रीनासा💕
6 years
कहिलेकाही त यस्तो लाग्छ, तीन करोड नेपाली मध्ये मुस्ताङ नपुग्ने चाहिँ म मात्रै हु।।
31
41
285
@reenasa27
रीनासा💕
5 years
म पनि कोही आफ्नो मान्छेको खोजी गर्दैछु जो मैले सोचेको जस्तै होस् तर म बाहेक कसैको नहोस् ।
28
39
294
@reenasa27
रीनासा💕
5 years
मनका सपनाहरु आसुमै बगेर गई गए अरे जिन्दगी, मैले कसैलाई प्रेम गरेर पनि म एक्लै भई रहे ।।
Tweet media one
39
20
279
@reenasa27
रीनासा💕
6 years
केटाको जात झुट्को राजा, अनि बिश्वासघात हो ।।
59
28
275
@reenasa27
रीनासा💕
6 years
मेरो घरमा त्यो दिन मेला हुनेछ, मलाइ हेर्न दुनिया भेला हुनेछ, मेरो लास जलेर खरानी भैइ सक्दा पाउदैन भेट्न तिम्ले अबेला हुनेछ।।
24
72
268
@reenasa27
रीनासा💕
6 years
आँखा माथी कोठी हुने मान्छे सधै रुनुपर्छ भन्थिए सायद हो रहेछ,जिन्दगीमा हासो के??खुसी के हो ??भन्ने त मैले बिर्सन लागिसके,,😭😭
Tweet media one
63
17
275
@reenasa27
रीनासा💕
6 years
मेरो एक्लोपनालाई मेरो मजबुरी नसम्झिनुस् हजुर, बढो मायाले उपहार दिएको हो कोही चाहनेवालाले 😌☺️
Tweet media one
30
13
259
@reenasa27
रीनासा💕
2 years
चिन्नु हुन्छ यो के हो ??
Tweet media one
90
6
282
@reenasa27
रीनासा💕
6 years
मैले मनको ढोकामा लेखे " भीत्र पस्न सख्त मनाही छ " "प्रेम" मुस्कुराउदै आउछ अनि बडो प्रेमपुर्वक भन्छ -" माफ गर्नु होला म त अन्धो छु ।।"
14
42
271
@reenasa27
रीनासा💕
6 years
जिन्दगीभर आफ्नै कमाइले बूढो पाल्ने ठूलो रहर छ।।😊😊
49
30
279
@reenasa27
रीनासा💕
6 years
हैन कोहि कोहि केटा त कति राम्रा हुन् के यो twitter मा, fake हुन् कि real होलान् है??
33
26
264
@reenasa27
रीनासा💕
6 years
म नया बसपार्क आउदै छु ,कोहि हुनुहुन्छ भने भेटुम है ।।।सगै बसेर चिया पिउला।।
31
14
269
@reenasa27
रीनासा💕
4 years
ढुक्क भयेर massage गर्दा हुन्छ रिस गर्ने मेरो कोहि छैन😊😊
42
28
278
@reenasa27
रीनासा💕
6 years
जतिले नि #propose गरेर #i love u भनेका थिए,सबै यसपालि नै बिहे गरेर सकिएछ्न् , #अब के हुन्छ त???🤔🤔🤔
31
18
268
@reenasa27
रीनासा💕
6 years
थाहा छ सबै मान्छे एउटै हुदैनन् तर पनी एउटाले बिश्वास तोडे पछी अर्को लाई बिश्वास गर्न गार्हो हुने रहेछ ।।।।
16
48
265
@reenasa27
रीनासा💕
6 years
माया के हो मुनालाइ सोध, त्याग के हो मदनलाइ सोध, मलाई चाहिँ केही सोध्दै नसोध 😏😏
20
38
263
@reenasa27
रीनासा💕
6 years
झुक्नुको अर्थ कमजोर भएर होइन,सम्बन्ध निभाउन जानेर हो,।।
11
67
264
@reenasa27
रीनासा💕
7 years
केटाकेटीको जाडो बाख्राले खान्छ भन्थे,पहिलेपहिले त, अब त निकै ठुली नै भै छु कि के हो, अति नै जाडो हुन थाल्यो ।।😂😂 बाख्राले जाडो खान छाडे जस्तो छ...
24
63
260
@reenasa27
रीनासा💕
6 years
न कसैसँग माया प्रेम न कसैसँग प्यार तै पनि किन हाे रातभरि निन्द्रा लाग्दैन त यार।।
25
57
252
@reenasa27
रीनासा💕
6 years
बिहे त त्यही केटासग गर्नी हो, जस्ले खाना खाएपछि, बुढी तिमी twitter चलाउ, भाडा त म माझिहाल्छु नि भनेर भनोस् 😋😋
34
20
252
@reenasa27
रीनासा💕
6 years
आज डेटिङ नजाने 😉 हरु यता आउ एउटा 😋 कुरो छ !😊 :note:::ठग्न नपाई ल 😁
31
8
260
@reenasa27
रीनासा💕
3 years
I love red color❤️❤️ #feeling happy ❤️❤️😍😍
Tweet media one
34
9
252
@reenasa27
रीनासा💕
7 years
आगो बालेर पुत्ला जलाउदैमा राजधानी हुने भए प्रत्येक मसानघाटहरु राजधानी भैसक्थे होला त्यसैले छाड ए नेपालीहरु यस्तो काम जहाँ राजधानी बने नि नेपालमा नै बन्ने हो । नेपाल हामी सबैको साझा घर हो ।।
7
58
255
@reenasa27
रीनासा💕
6 years
फूल फुल्यो फल भने फल्न बाकी छ! पकाउदै छु पर्ख ढुङ्गाे गल्न बाकी छ! खरानीभो मान्छे यहाँ भित्रभित्रै जलेर चित्ता माथि भने अझै जल्न बाकी छ! संघर्ष ले जीवन पुगिसक्यो छितिजमा साझपर्यो अब भने दिन ढल्न बाकी छ! बाध्यता भयो सबै रहर रहेन रहर कुनै लक्ष्य पुग्न केही कदम चल्न बाकी छ.!!
12
45
253
@reenasa27
रीनासा💕
6 years
तिमी जस्तो एउटा गए अर्को आउँछ भन्दिन, म किन कि यो मेरो मन हो कुनै गेस्ट हाउस हैन।।
13
53
246
@reenasa27
रीनासा💕
6 years
होलान् नि कहि कतै, मलाई नि मन पराउने मान्छे।।
35
34
256
@reenasa27
रीनासा💕
6 years
मलाइ यहाँ #twitter मा एउटा केटा खुब मन परिराछ #i love u भन्दिम कि के हो ??कि के भन्नू हुन्छ हो तपाइहरु ??
36
20
251
@reenasa27
रीनासा💕
6 years
केटाहरु भनेको हल्का काले नै हुनुपर्छ गोरे त सुन तस्कर पनि हुन्छ ।।
18
24
240
@reenasa27
रीनासा💕
6 years
आफु त घरको कान्छी छोरी परियो😂😂 आधा जिन्दगी त पसल जादै,ढोका लगाउदै, पानी लेर आउदै,अरुले भनेको मान्दा मान्दै जानी भयो।।😒😒
24
44
246
@reenasa27
रीनासा💕
6 years
म पनि कोही यस्तो आफ्नो मान्छेको खोजी गर्दैछु, जो मैले सोचेको जस्तै होस् तर म बाहेक कसैको नहोस् ।। #कोहि हुनुहुन्छ त्यस्तो ???
33
33
251
@reenasa27
रीनासा💕
6 years
आफै गल्छ्न्,अरुलाइ गलाउनेहरु, लास कहिल्यै रुदैन,रुन्छ्न् त केबल जलाउनेहरु ।।
10
39
246
@reenasa27
रीनासा💕
6 years
दुई मुटुको सम्बन्ध गासिए पो माया । यहाँ २ दिन हासिन्छ, शरीर टासिन्छ, कुमारित्व मासिन्छ, हुन्छ उदेश्य पुरा, सकिन्छ प्रेमको कुरा !!
26
44
239
@reenasa27
रीनासा💕
6 years
मलाई आफुलाइ आफै त मन पर्दैन झन् अरुलाइ के मन परोस् त म।।😂😂
14
46
246
@reenasa27
रीनासा💕
7 years
मैले कसैलाई follow गरे भने 24 Hours समय दिने हो त्यतिबेला सम्म follow back नदिए म नि unfollow गर्दिने हो ।। मलाई नि के 😂😂😂
33
48
234
@reenasa27
रीनासा💕
3 years
रातभरी खुट्टाको मासु फर्केर सुत्न नि सकिन😕😕😭 के भको होला अचेल सधै यस्तै हुन्छ ।।
66
8
244
@reenasa27
रीनासा💕
6 years
खुकुरीले शरीर, यादले हृदय रेटिन्छ, सागरमा नडुब्दै हिरा कहाँ भेटिन्छ, थाकिसके तिम्रो प्रतिक्षामा साच्चै, हामी बिचको दुरि कहिले मेटिन्छ?? काली😍😍😍
20
34
242
@reenasa27
रीनासा💕
6 years
देख्ने बित्तिकै माया बस्यो रे, माया के , गाडिको खाली सिट हो र ,बस्न लाई ।।😏😏😏
14
52
234
@reenasa27
रीनासा💕
6 years
कालो चिया मन पर्छ कि सेतो चिया मन पर्छ???😍 के ल्याइदिम् हजुरको लागि ??😍😍
36
23
240
@reenasa27
रीनासा💕
5 years
पुतलीसडकम कोहि हुनुहुन्छ भने भेट्ने ल आज म नि जाँदै छु😁😁
41
15
245
@reenasa27
रीनासा💕
6 years
नबोल्नेलाइ जबर्जस्ति बोलाउने बानी चाहिँ छोडियो अब ।।।☕️☕️☕️☕️
22
22
241
@reenasa27
रीनासा💕
5 years
Twitter मा एउटा केटा अति मन पर्न लागेको छ,उसको मनमा के छ कुन्नी 😁😁😁😁
48
17
238
@reenasa27
रीनासा💕
6 years
हालखबर सोध्ने कोहि नभए पनि आफुलाई जिउदो सबित गर्नै भएनी अन्लाईन आउनु पर्या छ । #शुभबिहानी ☕☕☕☕☕
24
20
237