rames2010 Profile Banner
Ramesh Sapkota Profile
Ramesh Sapkota

@rames2010

Followers
736
Following
2K
Statuses
2K

Journalist : Now : https://t.co/jk6ZQyCkTK. Past : https://t.co/fpHK1yA010, Naya Patrika Daily, Sourya Daily, Samachar Daily, Sagarmatha Television, Mountain Television

Nepal
Joined June 2010
Don't wanna be here? Send us removal request.
@rames2010
Ramesh Sapkota
19 hours
रमेश लेखकबाट ‘असुरक्षा महसुस’ गर्दै एनपी साउँदले छोडे देउवा गुट !
1
2
4
@rames2010
Ramesh Sapkota
2 days
शंकर पोखरेलको वर्षमानसँगको फोनपछि बालुवाटारबाट सोधियो प्रष्टिकरण !
0
0
0
@rames2010
Ramesh Sapkota
3 days
‘कांग्रेस विघटन’ हुने गगनको अभिव्यक्तिले ल्याएको हलचल
0
0
0
@rames2010
Ramesh Sapkota
5 days
अध्यादेशले बढाएको उपेन्द्रको ‘बार्गेनिङ पावर’– अप्ठ्यारोमा सघाएर लाभ लिने रणनीति
0
0
0
@rames2010
Ramesh Sapkota
6 days
प्रचण्ड भाषणको सार : सत्तामा खेलमा लाग्दिनँ, तर छोड्दिन
0
0
0
@rames2010
Ramesh Sapkota
6 days
यस अघि पनि दर्जनौं भाषण गरेका, पढेका नेता हुन् प्रचण्ड । तर बिहीबार भाषण गर्दाका लय र शब्द चयनको शैलीले उनको आजको भाषण पनि कसले तयार गरिदियो भन्ने प्रष्टै हुन्छ ।
0
0
4
@rames2010
Ramesh Sapkota
8 days
सबैखाले उपचार बिमाबाटै गर्न सकिन्छ, स्रोत जुटाउने विकल्प अघि सार्दैछौं– स्वास्थ्य मन्त्री [अन्तर्वार्ता] @paudelpradipNC
0
0
0
@rames2010
Ramesh Sapkota
8 days
सरकारमा काम गर्ने हुटहुटी देखाइरहेका एक मन्त्री @paudelpradipNC
5
11
87
@rames2010
Ramesh Sapkota
10 days
‘हेडक्वार्टर’को दाउपेचमा रुमल्लिएको माओवादी कार्यविभाजन
0
0
0
@rames2010
Ramesh Sapkota
12 days
५ महिनापछि रोस्ट्रमबाट ओलीको दाबी– अभूतपूर्व सुधार भयो, निजी क्षेत्रको मनोबल बढ्यो
0
0
0
@rames2010
Ramesh Sapkota
13 days
महाधिवेशनमा शक्ति हत्याउने दाउपेचले सधैँ किचलोमा कांग्रेसको क्रियाशील सदस्यता
0
0
0
@rames2010
Ramesh Sapkota
15 days
एमालेमा फर्किन तयारी गरिरहेकी हुन् विद्या भण्डारी ?
0
0
0
@rames2010
Ramesh Sapkota
16 days
...अनि कांग्रेस बैठकमा जाइलागे बलायर
0
0
0
@rames2010
Ramesh Sapkota
17 days
चुनाव गरेर माओवादी पार्टीले जितिसक्यो, उम्मेदवार जित्न बाँकी छन् ।
0
0
0
@rames2010
Ramesh Sapkota
19 days
मधेशी समतामूलक समाज चाहन्छन् । यसैले मधेशको एजेन्डा जिउँदो छ । एजेन्डा जिउँदो भएपछि आजका दलहरू विभाजित भए पनि, समाप्त भए पनि अर्को दल आउँछन् । @Kishore_chandra
0
1
2
@rames2010
Ramesh Sapkota
21 days
क्रान्तिकारीको नेतृत्व छान्न माओवादीलाई ज्वरो– २ स्वतन्त्रसहित ४ गुटका प्यानल
0
0
0
@rames2010
Ramesh Sapkota
22 days
RT @Nirmaladhakal44: प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन हुने हो भने नेपालीले धरानको हर्के, पुन्य गौतम, ज्ञानेन्द्र शाही, आशिका, लामि…
0
25
0
@rames2010
Ramesh Sapkota
23 days
सरकारका अप्ठ्यारा फुकाउन सधैँ रसायनको भूमिकामा गगन ! @GejaWagle @thapagk
10
15
113
@rames2010
Ramesh Sapkota
28 days
सरकारविरुद्ध प्रचण्डका ४ मोर्चा– किन एकाएक सक्रिय भए विपक्षी दल ?
0
0
0
@rames2010
Ramesh Sapkota
1 month
समाजवादी मोर्चारूपी 'प्रचण्ड कार्ड'– पहिले सत्ता जोगाउन, अहिले पाउन !
0
0
0