प्रदिप रोदन Profile Banner
प्रदिप रोदन Profile
प्रदिप रोदन

@pradip_rodan

Followers
9,046
Following
672
Media
165
Statuses
3,054

उज्यालोले पनि अँध्यारोको मन राख्न सक्दैन!

Gorkha
Joined April 2020
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@pradip_rodan
प्रदिप रोदन
4 years
Tweet media one
51
388
1K
@pradip_rodan
प्रदिप रोदन
4 years
हातमा चुँडिएको चप्पल लिएर म पछुताइरहेछु, बिजुली आएको खुशीमा टुकी नफाल्नुपर्थ्यो।
28
163
860
@pradip_rodan
प्रदिप रोदन
3 years
अफ्ठ्यारोमा कसैले साथ दिँदैन महोदय, छाता ओढ्नेलाई नि बाछिटाले रुझाएको छ।
16
173
828
@pradip_rodan
प्रदिप रोदन
3 years
तिमीलाई भेट्न नपाइ म मरेँभने, मलाई भेट्न पनि तिमीले मर्नुपर्छ।
7
188
750
@pradip_rodan
प्रदिप रोदन
2 years
भाँचिन लागेको हाँगा सुक्दै गएको रुख हेरेँ। महोदय नमजा लाग्यो जब बा को मुख हेरेँ।
8
156
727
@pradip_rodan
प्रदिप रोदन
3 years
भाँचिन लागेको हाँगा सुक्दै गएको रुख हेरेँ। महोदय नमजा लाग्यो जब बा को मुख हेरेँ।
9
158
718
@pradip_rodan
प्रदिप रोदन
4 years
धेरै पछि आज आफैलाई हेरेर रोएँ, अरुलाई हेरेर खुशी हुने बानी भएछ।
14
126
627
@pradip_rodan
प्रदिप रोदन
3 years
कहाँ भरिन्छ बच्चाको पेट मुर्तीको स्तनले आमा नभए भगवानको पनि केही लाग्दैन !
9
121
609
@pradip_rodan
प्रदिप रोदन
3 years
सम्हाल्न नसक्ने भए नखोल्नुस् मलाई, बुझ्नुभएकै छ धागोमा गाँठो कसरी पर्छ।
7
116
568
@pradip_rodan
प्रदिप रोदन
4 years
मैले केही नि देखिनँ एकछिन, तिमीलाई अरुसँग देखेपछि।
10
105
525
@pradip_rodan
प्रदिप रोदन
3 years
फेरि एकचोटि अपमान गर्नेको पनि मान राखेँ। मैले पत्थरको शहरमा पत्थरकै भगवान राखेँ।
8
114
517
@pradip_rodan
प्रदिप रोदन
3 years
हाँसो पो आउँदैन बल लगाउँदा पनि। आँसु आइदिन्छ गाजल लगाउँदा पनि।
14
102
516
@pradip_rodan
प्रदिप रोदन
4 years
अचेल आइपुग्दैन आँसु पुछ्न मेरो, उसको हात कसैको सिरानी भएछ।
15
93
483
@pradip_rodan
प्रदिप रोदन
3 years
जीवनमा पहिलोचोटि चोट पनि बेश लाग्यो। सौभाग्य तिमीलाई हेरेर हिँड्दा ठेस लाग्यो।
11
96
482
@pradip_rodan
प्रदिप रोदन
3 years
बच्चाले सुमसुमाएरै मार्यो कुखुराको चल्ला, केवल मायाले जिन्दगीको कहाँ जतन गर्छ।
11
99
479
@pradip_rodan
प्रदिप रोदन
4 years
ताप सहनुपर्छ प्रहार सहन सक्नुपर्छ महोदय, चिम्टा बनेपछि त्यही आगो समाउन सकिन्छ।
14
120
468
@pradip_rodan
प्रदिप रोदन
3 years
जो पायो उसै सँग रोइन्न महोदय, रुनेहरुको पनि आफ्नै स्तर हुन्छ।
4
101
458
@pradip_rodan
प्रदिप रोदन
4 years
म त मान्छे हुँ आफ्ना चाहिन्छ आफ्नोपन चाहिन्छ। हेर्नुस त दाँत माझ्ने बुरुसलाई त मन्जन चाहिन्छ।
14
75
450
@pradip_rodan
प्रदिप रोदन
4 years
म तिमी लडेको बाटो बनाउन लागेँ, तिमी आँसु पुछिदिनेको भइसकेछौ!
16
111
444
@pradip_rodan
प्रदिप रोदन
4 years
हेर्दै नहेरी घर पुगेपछि थाहा पायो उसले आफ्नै मान्छे रहेछ गाडीले ठक्कर दिएको।
6
78
438
@pradip_rodan
प्रदिप रोदन
3 years
तिमीलाई एक अफ्ठ्यारो पर्न सक्छ अझै, म मायामा मर्छु भनेको थिएँ धोकामा होइन।
7
88
439
@pradip_rodan
प्रदिप रोदन
3 years
मनमा खुशी लुगामा केही केश लागोस्। अब त ऊ आओस् छातीमै अडेस लागोस्।
13
91
444
@pradip_rodan
प्रदिप रोदन
4 years
कसैको हातमा पुगेकी छौ खाम छोडेर। तिमीलाई सबथोक मिलोस् बदनाम छोडेर।
2
99
439
@pradip_rodan
प्रदिप रोदन
4 years
एक तिमी छौ मलाई पत्थर सम्झिने, एक म हर पत्थर भगवान सम्झिन्छु।
14
115
435
@pradip_rodan
प्रदिप रोदन
3 years
काम नलाग्ने कुनै कुरा छैन दुनियाँमा, च्यातिएको लुगाले नि लुगा टाल्न हुन्छ।
12
88
434
@pradip_rodan
प्रदिप रोदन
4 years
छानो फेरौला भन्दा भन्दै कति साल सकियो! चुहिने ठाउँमा बटुको राख बाबू थाल सकियो!
18
100
423
@pradip_rodan
प्रदिप रोदन
3 years
ठिक छ एकपटक मलाई बिगारेर हेर्नूभो, अब एकपटक आफूलाई सुधारी हेर्नुस्।
5
92
413
@pradip_rodan
प्रदिप रोदन
3 years
तिमीलाई सम्झिँदा त दुनियाँ बिर्सिन्छु, म के सम्झिउँला तिमीलाई बिर्सिनु परे?
5
92
414
@pradip_rodan
प्रदिप रोदन
4 years
सारा दु:ख छोडेर घाम बनेर आउन मन छ! मलाई हर बिहान तिमी बाट उदाउन मन छ!
19
90
397
@pradip_rodan
प्रदिप रोदन
3 years
न्यानोपन त हजुरले नै लिएर जानुभयो, अब त धागो मात्र बाँकी छ स्विटर सँग।
5
70
407
@pradip_rodan
प्रदिप रोदन
4 years
लाग्दैछ एक कहाली लाग्दो भिर हेर्दैछु! म यतिबेला तिम्रो बिहेको तस्विर हेर्दैछु! 😋
24
87
391
@pradip_rodan
प्रदिप रोदन
3 years
तिमीलाई यसरी सजाएको छु हृदयमा, मेरो धुँवाले पनि तिम्रो चेहरा बनाउनेछ।
7
88
406
@pradip_rodan
प्रदिप रोदन
3 years
13
85
398
@pradip_rodan
प्रदिप रोदन
4 years
उड्न सक्ने भए फर्किएनन् बचेराहरु, आमा भोकै मरिन् चुच्चोमा आहारा राखेर!
18
102
389
@pradip_rodan
प्रदिप रोदन
4 years
मन नदुखाउनु न है फलो ब्याक आएन भनेर ल कमेन्टमा आउनुस् त म फिर्ता गर्नेछु यो साथ!!
80
30
392
@pradip_rodan
प्रदिप रोदन
3 years
केही दु:ख गर्नुपर्छ दु:ख नपाउन नि, प्रिया छाता बोक पानी आउन सक्छ।
9
78
391
@pradip_rodan
प्रदिप रोदन
3 years
दौडिनुस्,नलडे जिन्दगीको म्याराथन जितिन्छ। लडिएछ भने जित्नेहरुको पनि मन जितिन्छ।
7
74
381
@pradip_rodan
प्रदिप रोदन
3 years
आँसुमा डुबाउनेहरुले मलाई कस्तो देख्लान्? सोझो लौरो पानीमा डुबाउँदा त बाङ्गो देखिन्छ।
6
71
379
@pradip_rodan
प्रदिप रोदन
3 years
तिम्रो नियत के हो बुझ्न पाए हुन्थ्यो, पोल्न त मल्हमले पनि पोल्न सक्छ।
4
75
374
@pradip_rodan
प्रदिप रोदन
3 years
केटाकेटी जस्तो रहेछ यो अभाव पनि, आउँछ बेलाबेलामा मेरो खल्ती छाम्छ।
7
79
362
@pradip_rodan
प्रदिप रोदन
3 years
प्रिय असलमा चाहिने त खालिपना रहेछ। केही नहुनु नै केही हुनुको सम्भावना रहेछ।
7
82
370
@pradip_rodan
प्रदिप रोदन
2 years
फरक पर्दैन जाने गए हुन्छ आउने आए हुन्छ। के कुलो के खोला पानीलाई बग्न पाए हुन्छ।
2
81
353
@pradip_rodan
प्रदिप रोदन
4 years
तिमी जान्छौ नै भने जाँदा जाँदै यत्ति त बुझेर जाऊ, माया गर्ने पाइन्छ माया गरिरहने पाउन गार्हो हुन्छ!
3
85
355
@pradip_rodan
प्रदिप रोदन
4 years
मन दुख्छ तिमी अरु सङ्ग भए पनि। अरु तिमी सङ्ग भए पनि मन दुख्छ 😋
11
63
353
@pradip_rodan
प्रदिप रोदन
4 years
काँटी ठोक्न किन नपरोस् आफ्नै छातीमा, तिम्रा दुई चार तस्विरहरु अडाउने रहर छ!
18
97
347
@pradip_rodan
प्रदिप रोदन
3 years
हाँसेर जाऊ घातीलाई कुनै सजाय छैन हर्जना छैन! यो चट्याङ परेको रूख हो पलाउने सम्भावना छैन!
6
57
357
@pradip_rodan
प्रदिप रोदन
3 years
अब तिमीलाई घृणा गर्न कहाँ सकिन्छ। आफ्नै श्वास थुनेर मर्न कहाँ सकिन्छ।
10
91
344
@pradip_rodan
प्रदिप रोदन
4 years
बा आमा निश्वासिएर मरे अँध्यारोमा, छोराले बल्ल तस्वीर सामु दियो राख्यो।
6
56
350
@pradip_rodan
प्रदिप रोदन
4 years
चिन्न सकेनन् समय सकियो र हारे सन्तानले, प्रतियोगितामा जब आमाको आवाज राखियो।
4
63
350
@pradip_rodan
प्रदिप रोदन
3 years
बिर्सेर आफ्नो भएको इमान के माग्नु। झरेका ताराहरु सँग बरदान के माग्नु।
7
78
344
@pradip_rodan
प्रदिप रोदन
3 years
दिदीका औँलाहरुमा सियोले घोच्न लागेको छ! परदेशी निधारमा हात राखेर सोच्न लागेको छ।
3
74
340
@pradip_rodan
प्रदिप रोदन
4 years
आफ्नाले डुबाए भनेर मन के दुखाउनु हुन्छ, पानी मै डुब्ने होइन र पानी जहाज भन्नुस् त।
8
76
342
@pradip_rodan
प्रदिप रोदन
4 years
कसैले चिन्दैन यो पिर छैन मलाई, मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर!
13
83
338
@pradip_rodan
प्रदिप रोदन
3 years
एउटा त्रिपाल टाँगेर बस्दा पनि घर हुन्छ। जिन्दगी त आफ्नै खुशीले तागतवर हुन्छ।
4
74
348
@pradip_rodan
प्रदिप रोदन
4 years
कसलाई भनुँ कुवा त धमिलो थियो, झुठो म हुन्छु अब ऊ सङ्लो हुन्छ।
6
66
342
@pradip_rodan
प्रदिप रोदन
4 years
यही कुरा दु:ख लाग्दो थियो दु:ख हेरिएन! फेरि पनि बा को मुख हेरियो दु:ख हेरिएन!
11
99
342
@pradip_rodan
प्रदिप रोदन
3 years
जलाउनेहरुले केवल सलाई कोरे पुग्थ्यो, म आफैले मट्टीतेल बोकेर आएको थिएँ।
7
89
341
@pradip_rodan
प्रदिप रोदन
3 years
तिमीले त माया गर्ने मान्छे पाएको छौ, यहाँ कुचोले जिन्दगी काट्छ फोहरसँग।
5
78
334
@pradip_rodan
प्रदिप रोदन
3 years
आए झै गर्छ फर्किन्छ छाल ,झन् बिग्रन्छ। ए बगर आश नगर तेरो हाल झन् बिग्रन्छ।
6
74
325
@pradip_rodan
प्रदिप रोदन
4 years
मैले तिम्रो तस्विर सिरानी मुनि राख्न सकिन, एकरात सपनीमा तिमी निश्वासिएको देखेपछि!
4
61
321
@pradip_rodan
प्रदिप रोदन
3 years
खोज्नेहरुले हरेक गाँसमा ढुङ्गा खोजिरहे, के गर्नु चामल त राम्रोसँग निफानेको थिएँ।
5
65
318
@pradip_rodan
प्रदिप रोदन
4 years
जुनदिन म फूलको संगतमा हिँडे, त्यहीदिन बाट काँडाले कोतरेको हो!
14
85
320
@pradip_rodan
प्रदिप रोदन
4 years
श्वास फाल्ने रहेछ श्वास लिने रहेछ! एकदिन यति गर्न पनि नसकिने रहेछ!
11
72
311
@pradip_rodan
प्रदिप रोदन
4 years
तिमी त पानी बोकेर आउँछौ सोचेथेँ, सोध्न मात्र आयौ कसले आगो लगायो!
12
74
313
@pradip_rodan
प्रदिप रोदन
4 years
अमृत नै पिए झैँ मुस्कुराउँदै उठिन आमा, मैले केवल तताएर पानी दिएको हुँ!
16
82
309
@pradip_rodan
प्रदिप रोदन
11 months
भित्र रोएर पनि बाहिर हाँस्न बल नगर। तिमी त कमसेकम मेरो नक्कल नगर।
6
65
319
@pradip_rodan
प्रदिप रोदन
4 years
बर्षौपछि मलाई भेट्न आएको मान्छे, अब कहिल्यै नभेट भन्न आएको रहेछ!
6
77
304
@pradip_rodan
प्रदिप रोदन
4 years
म एक टुक्रा तस्विर लिएर रोइरहेछु, ए मन नसम्झी अर्को टुक्रामा को थियो!
4
39
298
@pradip_rodan
प्रदिप रोदन
4 years
तिमी मेरो भएनौ यो ठूलो पिर होइन! माया माया नै हो यार तगदिर होइन!
7
90
293
@pradip_rodan
प्रदिप रोदन
4 years
उसलाई पनि सम्झना होस् मेरो, शिर ठोकियोस् निस्किने बेलामा।
9
50
303
@pradip_rodan
प्रदिप रोदन
4 years
भित्र के बितेको छ तिमीले नि बुझ्न सकेनौँ, आँखा सुन्निएको त ऎनाले पनि देखाइदिन्छ!
9
80
294
@pradip_rodan
प्रदिप रोदन
4 years
फरक पर्दैन जाने गए हुन्छ आउने आए हुन्छ। के कुलो के खोला पानीलाई बग्न पाए हुन्छ।
9
75
301
@pradip_rodan
प्रदिप रोदन
3 years
न्यानोपन त तिमीले नै लिएर गयौ केवल धागो बाँकी छ स्विटर सँग।
0
65
295
@pradip_rodan
प्रदिप रोदन
4 years
लाग्दैछ एक कहालीलाग्दो भिर हेर्दैछु! म यतिबेला तिम्रो बिहेको तस्विर हेर्दैछु!
9
70
292
@pradip_rodan
प्रदिप रोदन
4 years
तिम्रै गल्ती हो तिमी पाहुना झैँ बन्न खोज्यौ, पाहुनालाई बास दिने हो कसैले घर दिँदैन!
9
48
289
@pradip_rodan
प्रदिप रोदन
4 years
सयौं रित्तो कोखहरु गाउँ तिरै छन्, तेरो गल्लीमा केवल एउटा सालिक छ!
3
55
294
@pradip_rodan
प्रदिप रोदन
4 years
थाहा थियो सिसाकलमले लेखेको अक्षर हुँ, थाहा थिएन म तिम्रै हातबाट मेटिनु पर्छ!
6
72
283
@pradip_rodan
प्रदिप रोदन
3 years
यो समयले दुखाउन खुब जानेको थियो। मैले पनि त मन बुझाउन जानेको थिएँ।
4
64
295
@pradip_rodan
प्रदिप रोदन
2 years
न तिमीलाई पुग्यो न म बचेँ अहो बालुवा र पानीको प्रेम।
4
58
280
@pradip_rodan
प्रदिप रोदन
4 years
एकछिन पर्खनुस् हतार नगर्नुस् हाँस्नलाई, म पछारिन लागेको हुँ पछारिएको छैन!
10
79
275
@pradip_rodan
प्रदिप रोदन
4 years
म चोर चोर भन्छु म गुहार गुहार भन्छु, छिमेकी चोर भागेपछि तरबार खोज्छ।
4
37
279
@pradip_rodan
प्रदिप रोदन
4 years
आनाको कति पर्छ धुरको कति पर्छ! खै मरेपछि भागमा हजुरको कति पर्छ!
14
63
268
@pradip_rodan
प्रदिप रोदन
4 years
रोएको हुनुपर्छ आमाको पीडा हेर्न नसकी, नत्र जन्मिँदै गरेको शिशु के बुझेर रुन्छ! 😍😍😍😍😍😍😍😍😍😍😍😍
9
75
279
@pradip_rodan
प्रदिप रोदन
4 years
मलाई सम्झेर निदाउनु भनिरहन्छौ तिमी, तिमीलाई सम्झेपछि कहाँ निदाउन सकिन्छ!
6
57
272
@pradip_rodan
प्रदिप रोदन
4 years
पटक पटक पुग्छ मन धोका दिएको ठाउँमा! जसरी जिब्रो पुग्छ दाँत फुस्किएको ठाउँमा!
7
59
268
@pradip_rodan
प्रदिप रोदन
4 years
हजुरलाई देखिन्छ कि भन्दैमा दिन गयो, कतै जानू अघि झ्याल त बन्द गरेर जानु!
5
50
274
@pradip_rodan
प्रदिप रोदन
4 years
सपनाहरु देखायो रहरहरु हराभरा बनायो! मायाले अन्त्यमा मलाई कागजको चरा बनायो!
7
52
267
@pradip_rodan
प्रदिप रोदन
4 years
पछि छाती टेकेर हिँड्छ मुटु जलाएर हिँड्छ! यो माया सुरु सुरुमा खुब मुस्कुराएर हिँड्छ!
9
66
257
@pradip_rodan
प्रदिप रोदन
4 years
मन चोर्न भनेर आएको मान्छे, धन नदेख्दा रिसाएर फर्कियो!
7
52
252
@pradip_rodan
प्रदिप रोदन
2 years
क्षणिक खुशीमा रमाउन हुन्न भन्छ दुनियाँ, म अझै चुहिने गाग्रोमा साबुन टालिरहेछु।
1
55
261
@pradip_rodan
प्रदिप रोदन
4 years
गन्तव्यमा धकेल्नेहरुले नै पुर्याउनेछन्, मैले त केवल अब सम्हालिन जान्नुपर्छ!
8
54
256
@pradip_rodan
प्रदिप रोदन
4 years
मैले हाँसेर माया गर्छु भनेको थिएँ, उसले धन्यवाद भनेर रुवाइदियो!
10
58
261
@pradip_rodan
प्रदिप रोदन
4 years
म नभएको दिन तिमी तिमी रहनेछैनौँ, भक्त विना भगवान पनि भगवान हुँदैन!
4
54
251
@pradip_rodan
प्रदिप रोदन
4 years
आँखा भरी पानी हुन्छ भनेकै हुँ! मुटु जलेर खरानी हुन्छ भनेकै हुँ त्यतिबेला जे पर्छ ब्यहोरौला भन्यौ, मैले मायामा नोक्सानी हुन्छ भनेकै हुँ!
9
64
248
@pradip_rodan
प्रदिप रोदन
4 years
जति सुकै सद्भावले मायाले छुन खोजोस्, आगोले कसैलाई आफ्नो बनाउन सक्दैन।
4
50
254
@pradip_rodan
प्रदिप रोदन
2 years
भित्र रोएर पनि बाहिर हाँस्न बल नगर। तिमी त कमसेकम मेरो नक्कल नगर।
7
53
256
@pradip_rodan
प्रदिप रोदन
4 years
न त भुल्न सक्छु न घृणा गर्न आउँछ मलाई। तिमीले दिएको रुमालले पनि रुवाउँछ मलाई।
9
56
256
@pradip_rodan
प्रदिप रोदन
4 years
म शून्य हुँ मलाई शून्य नै भनेर हटायौ, आफू पनि त सयमा झर्यौ हजार बाट!
11
51
250
@pradip_rodan
प्रदिप रोदन
4 years
उज्यालो किन हुनुपर्छ थाहा छैन मलाई, आफ्नाहरु भेटिने हो भने अँधेरो हुनुपर्छ!
5
63
244
@pradip_rodan
प्रदिप रोदन
4 years
तिम्रो के दोष यसमा तिमी ठूलो भयौ, मैले सपना बुनिरहेँ पुरानो नाप राखेर!
5
56
246