paudelkrishne Profile Banner
कृष्ण KP PAUDEL Profile
कृष्ण KP PAUDEL

@paudelkrishne

Followers
442
Following
113
Statuses
1K

Agriculture for Food activist working on Agroecology for sustainable food System in Nepal

Kathmandu Nepal
Joined July 2012
Don't wanna be here? Send us removal request.
@paudelkrishne
कृष्ण KP PAUDEL
5 days
नेपालका सत्ताशिन नेताको त कुरै नगरौ । नयाँ भनिएको नेता ठग हैन भन्ने कसैलाइ दुबिधा छ भने कुरा गरौ । यो कुरामा आखा जुधाएर कुरा गर्न सक्ने कोहि भए मेरो चुनौति छ । प्रमाणका लगि सहयोगि आफै लिएर आउ । आउनु अघि ९८५११५५५५५ मा फोन गर ।
0
0
0
@paudelkrishne
कृष्ण KP PAUDEL
6 days
ठग,लुटेरा र भ्रष्टको खराउ पुज्ने रैतिको चर्को स्वरले हाम्रो उन्नती हुदैन । यिनको नशा उतार्ने उपाय छ ?
0
0
3
@paudelkrishne
कृष्ण KP PAUDEL
6 days
ठगहरुको राजमा नयाँ ठगले उन्मुक्ति पाउनु अचम्मको कुरा होइेन । अचम्म त के हो भने नयाँ ठगका रैतिको सुसाशनको चर्को स्वर हो ।
0
0
0
@paudelkrishne
कृष्ण KP PAUDEL
7 days
कुखुरा, लालपुर्जा बोक्ने र नागकिको करबाट गुजारा चलाउदै टेबुल ठोक्ने सबै ठग, लुटेरा र भष्टाचारीका मतियार हुन ।
0
0
0
@paudelkrishne
कृष्ण KP PAUDEL
8 days
सहकारी ठग रवीको बारेमा नबोली नहुने भयो । चितवनका मतदाता भ्रममा पर्दा यो घटना बाहिर आएको हो । यो ठग हो सार्वजनिक क्षमादान नभएसम्म उ अपराधी हो
0
0
2
@paudelkrishne
कृष्ण KP PAUDEL
8 days
धनै छ सर्वोतम सार जे छ सबै यसैभित्र लुकेको रहेछ । सरकार त उहाँको प्रतिरक्षामा पो देखियो त ? एउटै घटना र संलग्नताको मुद्धामा अरुलाई लाग्ने अपराधको अभियोग उहाँलाइ लागेन छ त ?।
0
0
0
@paudelkrishne
कृष्ण KP PAUDEL
9 days
@NMudwari I am not much hopeful with current state of art and the actors themselves but Quests if picked up seriously by critical masses, it will surely create pressure
0
0
2
@paudelkrishne
कृष्ण KP PAUDEL
10 days
काठमाण्डैबाट कुतीतिर लागेर यो जुनीमा काशी पुगिदैन प्रम ज्यू । जति हिड्यो फर्किन उति समय लाग्छ । समयमा फर्किने चेत फर्के बेग्लै कुरा ‘समृद्ध नेपाल, सुखी नेपाली’ मेरो ठूलो सपना : प्रधानमन्त्री ओली
0
0
0
@paudelkrishne
कृष्ण KP PAUDEL
10 days
दलाल पोस्��े र आम मानिस र प्रकृतिलाइ सोस्ने परनिर्भर विकासका लागि सहयोग बन्द गरेकोमा दुखी हुनुपर्ने केही छैन । अहिलेअताल्लिएका त यसैमा भासिएका कायर मात्र हुन। ट्रम्पले गरे यूएसएआईडीका कर्मचारी निलम्बन, मस्कले भने- यो आपराधिक संगठन बन्द गर्ने समय आयो
0
0
0
@paudelkrishne
कृष्ण KP PAUDEL
21 days
यो डढेलो हाम्रो निकट भविष्यको नियति र विकासे मान्छेको विवेक माथी गभिंर प्रश्न हो । अझै पनि हाम्रो विवेक नसच्याए प्रकृतिले ले मान्छेलाइ बर्वाद पारेर आफै सच्याउछ । काभ्रेको महाभारतमा आगलागी नियन्त्रण बाहिर, बस्ती जोगाउन सेना-प्रहरी परिचालन
1
0
4
@paudelkrishne
कृष्ण KP PAUDEL
25 days
कृषि विधेयकसँग जोडिएका केही यक्ष प्रश्न
0
0
1
@paudelkrishne
कृष्ण KP PAUDEL
28 days
मेरा साथीहरु सोध्छन् किन पुराना नेता भन्दा नयाँको खैरो खन्नु हुन्छ ? मेरो जवाफ स्पष्छ छ । पुराना उनका अनुयायिका करणा यस्ता भएका हुन नर्या आफ्नै ठगि कुकर्मले । कस्को धेरै बिरोध गरुँ नया या पुरानाको ?
0
0
2
@paudelkrishne
कृष्ण KP PAUDEL
1 month
1
2
2
@paudelkrishne
कृष्ण KP PAUDEL
1 month
ठगलाई हिरो देख्ने अन्धभक्तसगै बाच्न विवश छौ । कसैलाइ दुबिधा भए खबर पाउँ
0
0
1
@paudelkrishne
कृष्ण KP PAUDEL
1 month
भष्टचार र ठगीका अपराधि र अभियुक्तको जयजयकार गर्ने सामाजिक मनोविज्ञानले नेपाली समाजको स्वज्ञान र विज्ञानको औकात देखाउछ । अन्धभक्तिबाट मुक्त हुने बुटी हुदैन । मानविय चेतना र विवेक फर्काउन नसकेसम्म यस्तो चक्कर चलिरहन्छ ।
0
0
1
@paudelkrishne
कृष्ण KP PAUDEL
1 month
माछा समाउन बल्छि थापेको सानो भुरो परेछ । यो भुरोलाइ बल्छिबाट निकालेर खोलामा फल्दै भनौ अहिले त सानै छस, तँ आउने हैन तेरा बा आमा पठाएस् । यस्तो चारो खाने भए अब ठुलो भएपछि मात्र आएस् । अब यसैमा जोड गरौ यसो गरे कसो होला ?
0
0
1
@paudelkrishne
कृष्ण KP PAUDEL
1 month
ठगका मतियारको निरिह हतियार देखेर लाज लाग्छ । यो आशक्ति यिनको कपट मात्र हो । समयले प्रमाणित गर्छ
0
0
2
@paudelkrishne
कृष्ण KP PAUDEL
1 month
अहिलेको व्यवस्थामा रैति र भिडतन्त्रको साघुरो गल्लीमा रमाउने जो सुकै सत्तामा आए पनि हुने यस्तै हो । विकल्पको खोजि गरौ ।
0
0
1
@paudelkrishne
कृष्ण KP PAUDEL
1 month
सत्ततासिन नेता, कार्यकर्ता र नोकरशाही गण, शरणार्थी, गिरिवन्धु, बालुवाछार, शेरा दरबार, वाइडबडी र सहकारी ठगि जस्ता अघन्य भष्ट्चारका अपराधमा एक अर्कालाई पुर्न खनेका खाल्टो अब यो भन्दा गहिरो चाहिदैन बरु अब सक्नेले पुरिदिनुस् । पुर्न नसकेका बाँकीलाई आउने राजनीतिको पुस्ताले पुर्छ ।
0
0
2