निकिता91 Profile Banner
निकिता91 Profile
निकिता91

@pariyar91

Followers
659
Following
640
Media
174
Statuses
289

मन्दिर जानू पर्दैनन् जम तक आमा बुवा घर मा छन ♥️🙏

United States
Joined August 2023
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@pariyar91
निकिता91
2 days
नया बसपार्कमा पाकिर्ङ शुल्क मनप*रि भयो भन्दै बोर्डनै च्या*तेर फा*लिदिईन् आशिकाले
3
20
147
@pariyar91
निकिता91
14 days
देशमै केहि गर्छु भनेर हिनेकि चेलीहो कसैको ड*र लाग्दैन - आशिका तामाङ
14
49
738
@pariyar91
निकिता91
14 days
लुटतन्त्र बिरुद्ध वहाँको बुलन्द जनआवाजलाई सबैले सम्मान पुर्बक साथ सपोट गराैं।
10
48
520
@pariyar91
निकिता91
10 days
अब हामी छिटो नै एउटा टिम बनाएर नेपाल मा हुने नितिगत भस्ट्रचार, बेथिति , अन्याय , अत्याचार, कालाबजारी रोक्ने छौँ !!
22
34
479
@pariyar91
निकिता91
15 days
पानी !पानी !पानी! नभए चल्दैन जिन्दगीगानी ! तर पनि किन पानी मा येस्तो धेरै लुटधन्दा हेर्नुस् भिडियो 🇳🇵🙏
33
75
473
@pariyar91
निकिता91
14 days
गणतन्त्रमा केको भिआइपी??सबै समान हुनुपर्नेहो तर सामन्ती राजतन्त्रको प्रेतले अझै छोडेन!!!
14
44
331
@pariyar91
निकिता91
12 days
पार्किङको च*र्को शुल्क उठाएपछि दक्षिणकालिमा आशिकाले म*च्चा*ईन् ह*ङ*गामा🕉️🇳🇵🙏
2
29
305
@pariyar91
निकिता91
11 days
ठिक बाेल्नु भयाे ।अब सबैले बुझ्नु पर्याे ।🙏🇳🇵🕉️
3
28
222
@pariyar91
निकिता91
14 days
रबिलाई आजै प क्राउ गर्ने तयारी, पार्टी कार्यालयमा कार्यकर्ताको भिड थामिनसक्नु भएपछी बिराज भक्त श्रेष्ठ र डिपि अर्यालले गरे सम्बोधन #Rabilamichhane
5
16
218
@pariyar91
निकिता91
12 days
दक्षिणकालिमा पार्किङको शुल्क ला*र्पा*बाहि भयो भन्दै सुचना बोर्डनै च्या*तेर फा*लिदिईन् आशिकाले😝😱🇳🇵
6
16
214
@pariyar91
निकिता91
14 days
अलि कति देशको आशा भरोसा भनेको रबिलामिछाने हो , अब रबि पनि पक्राउ भयो भने देश डुबाउने छन् चोरहरुले।
23
20
200
@pariyar91
निकिता91
13 days
याे अहिलेकाे सरकार भनेकाे कालाे सरकार।हाे जनताकाे सरकार हैन भष्टचार र तस्करिकाे सरकार हाे
9
15
184
@pariyar91
निकिता91
12 days
जनावरकाे हत्या गर्दै गरेकाे नाना थरिकाे फाेटाे भिडियाे वनायर फेसवुक टिकटकमा राख्ने हत्यारा हरूकाे फ्राेफाईल पत्ता लगायर नाङगै गाउँ घुमाउनु पर्छ है वहिनि!!😝😆
11
10
181
@pariyar91
निकिता91
14 days
TIA मा कसैले पनि MRP भन्दा बढी पैसा नतिर्नु होला 🙏सामान किन्नु अघि त्येस्को MRP रेट सोधेर र हेरेर मात्र किन्नु होला, कसैले ठगेको अबस्थामा सम्बन्धि पसल को फोटो , बिल मलाई पठाउनु होला धन्यवाद 🙏
7
23
165
@pariyar91
निकिता91
9 days
दक्षिणकालिन मन्दिरमा यस्तो लापरबाही हेर्नुस् !! पाट 2 🙏🕉️😍
2
10
161
@pariyar91
निकिता91
10 days
यो देश बिग्रनुमा सबै भन्दा पहिलो दल काङ्ग्रेस दोश्रो एमाले अनि माओवादी ।। ४० बर्स देखि लुटेको लुटै छ्न त कसरी देश बन्छ हो ।। अनि आरोप जति नया आउनेलाई ।।
3
25
127
@pariyar91
निकिता91
13 days
समय हो दिजु हिजु हजुर लाई नराम्रो भन्ने हरु मौन छ्न ❤️🙏भोलि को रास्ट्रपति हजुर हुनु पर्छ Ashika diju
6
11
124
@pariyar91
निकिता91
13 days
लुतेरा र भ्रष्टाचारिहरुलाई तह लगाउनु हुने तपाई आशिका तामाङ दिदि तपाईको काम र हिम्मतको लागि हार्दिक नमन छ। 🙏
2
11
115
@pariyar91
निकिता91
14 days
राती रबि समर्थक को ओहिरो पार्टी कार्यलय बनस्थलि
2
7
89
@pariyar91
निकिता91
7 days
यमराज छुट्टी गको बेला परेछ यो ड्राइभर बाच्यो😪🙏🕉️
4
12
205
@pariyar91
निकिता91
11 days
निकै नै सन्देशमुलक कथा,मन छोयो। जनचेतना को लागि सबै माझ पुराइ दिनु होला🙏🕉️🇳🇵
0
9
87
@pariyar91
निकिता91
12 days
दक्षिणकाली मन्दिर परिषद मा पानी को मुल्य Rs.20 मात्र 😊
1
2
73
@pariyar91
निकिता91
14 days
पार्टी कार्यालयबाट सभापति रवी लामिछाने
1
13
72
@pariyar91
निकिता91
13 days
अमेरिका मा कालो झन्डा र बिरोध भएपछि नेपाल फर्कदै
11
6
65
@pariyar91
निकिता91
8 days
बल्खु चोक मा एउटा हेलिकप्टर ले यो दाइ कुरिराको छ उद्घार कुरिरहनु भाको छ भने , 3000 म��न्छे अझै डुब्ने अबस्थामा छ छिटो सरकार ले उद्घार गर्नु पर्‍यो .
3
2
69
@pariyar91
निकिता91
16 days
सबैले यो भिडियो हेर्नु होला मेरोत आसुनै झर्यो 😥🙏🇳🇵
1
0
62
@pariyar91
निकिता91
9 days
झोले पाल्न पुल चढ्दा पैसा उठाउने कु बुद्दी एस्को रहेछ......आशिका तामाङ लाई अनि कम गारो होला त @realpbhattarai
15
8
64
@pariyar91
निकिता91
9 days
sis ले दरै झापड दिइन्त एमाले का तस्करहरुलाइ। 😝🙏🇳🇵 @realpbhattarai
4
3
55
@pariyar91
निकिता91
8 days
बागमतिले बगाएर ल्याएको बुँगुरलाई केही युवाले गरे उद्धार !
3
4
50
@pariyar91
निकिता91
15 days
हेर बिजोग 😃 एमाले कति त्रसित छ बालेन संग भन्ने प्रमाण यो पनि हो । काठमाण्डूको मेयर नै चिन्दिन भनेर एमालेको वकालत गर्नेले घाँटीका नशा चुँडिने गरि चिच्याउँनू पनि बालेनकै त्रास हो ।😃 हेर्दै जाउ ८४ सम्ममा भेडा कति रहन्छन् कति जनता बनिसक्छन् । समय बलवान छ ।
27
5
48
@pariyar91
निकिता91
12 days
गधाहरुले घोडा लाई भारी बोकाउदै। थुइक्क पापी हरु 😥🙏🕉️🇳🇵
4
6
41
@pariyar91
निकिता91
7 days
राज्यको चरम लापरवाही कहिल्यै समयमा उद्दार सकेन ? सक्ने भए देस नेता ले , हामि झोले मेरो पार्टि राम्रो भन्दै तिन हात माथि उफरिन्छौ ?
5
14
105
@pariyar91
निकिता91
15 days
सात दिन तपोबन गय भने चार पाँच लाख घाटा लाग्छ भन्ने सोच्थे ©ऐलिना चोहान 😝🙏🕉️
6
1
38
@pariyar91
निकिता91
8 days
बल्खु चोक मा एउटा हेलिकप्टर ले यो दाइ कुरिराको छ उद्घार कुरिरहनु भाको छ भने , 3000 मान्छे अझै डुब्ने अबस्थामा छ छिटो सरकार ले उद्घार गर्नु पर्‍यो .
1
2
31
@pariyar91
निकिता91
11 days
केपि बा ले सरा नेपालिको इज्जत फाल्यो माटोमा मिलायो भन्छन त के हो त खास कुरो @realpbhattarai @kpsharmaoli
3
2
30
@pariyar91
निकिता91
7 days
पनौती-१२ चुच्चे ढुङ्गा पुलबाट -पचारे दोभानको दृष्य जहाँ रोशी खोलाको बाढिले ठुलो क्षति हुनपुगेको छ। #nepalviews
3
5
55
@pariyar91
निकिता91
12 days
सहकारी ठ गीमा अन्य को को नेता मुछिएका छन् ? रविले ग र्जिदै खोले यस्ता रहस्यहरु
0
1
23
@pariyar91
निकिता91
8 days
रोशी खोलाले पनौतीको मल्पीमा ‘भर्खंरै बनाएको पक्की घर’ बगायो
3
6
29
@pariyar91
निकिता91
14 days
हजुरबुबा ले नाति केटाे लाई दसै आउनु भन्दा अगाडी नै टीका लाउन बोलायेछन कि क्या हो😂
0
0
19
@pariyar91
निकिता91
13 days
यो साथ र एकताको लागि सम्पूर्ण देश बिदेशमा रहनुहुने घण्टी परिवार प्रति हार्दिक नमन🇳🇵🔔💙🙏
1
1
18
@pariyar91
निकिता91
13 days
दुर्गा प्रसाइ मेरो भगवान हुन भन्दै यसरि रो*ए यि युवा भन्छन दुगा दाइ हाम्रो आशा भरोसा हुन
1
1
18
@pariyar91
निकिता91
15 days
कति कुर मान्छे चित्त नबुझेको भए छुटिएर बसेको भए पनि हुने #mamtakafle 😪🙏🕉️
0
2
17
@pariyar91
निकिता91
7 days
तीन दिनसम्म आएको पानीले नेपालको जनजीवन धेरै नै तहसनहसै बनायो । 😪🙏🕉️
2
3
27
@pariyar91
निकिता91
8 days
रोशी खोला ले पुरै बस्ती नै बगायो राम राम 😪🙏🕉️
1
3
18
@pariyar91
निकिता91
10 days
जुम्लाको स्याउ खाउँ सस्तो र स्वस्थ्यकर
Tweet media one
1
2
18
@pariyar91
निकिता91
13 days
श्रीमान् दुःखी हुँदा पत्नीले कसरी साथ दिनुपर्छ भन्ने यो एउटा उदाहरण हो। संसारमा सबैभन्दा प्यारो जोडी लाग्छ मलाई त सुख को बेला त सबैले साथ दिन्छन् तर दुख मा साथ दिने भनेको श्रीमती र श्रीमान् हो ❤️❤️
Tweet media one
1
3
16
@pariyar91
निकिता91
7 days
धादिङ्को घुम्ती र गोर्खाको घ्यल्चोक जोड्ने पुल को अवस्था 🙏🕉️
0
2
22
@pariyar91
निकिता91
16 days
कसम थामेन मेरो आँखाबाट आँशुको धारा 😪🙏🕉️
2
0
15
@pariyar91
निकिता91
12 days
सन्तान नहुने लाई पनी सम्पत्ती को लोभ कती हो बुढा मरने बेला रामो काम गरेर जाउ @realpbhattarai
0
1
13
@pariyar91
निकिता91
13 days
३५ रुपैयाँको पानी १०० मा बेच्ने जिम्बु थकालीलाई बाणिज्यले तिरायो ३ लाख ज-रिवाना ✍️👌
1
0
12
@pariyar91
निकिता91
8 days
😥😥 #SadNews : 😢😢 घण्टौ सम्म बाढीको बिच एउटा टिनको टहरा माथि चढेर सहयोग उद्धार कुरेर बस्दा बस्दै २ बच्चा सहित ४ जनालाई बाढीले बगाय‍ो । देशको राजधानीमा यस्तो हालत छ भने दुर्गममा स्तिथि कति दर लाग्दो होला ??😢
2
2
14
@pariyar91
निकिता91
8 days
सबै जना सुरक्षित रहौं🙏🏻🕉️
1
2
13
@pariyar91
निकिता91
11 days
रिमिटेन्स को पैसा ले किडनि फेर्ने उखाने को सन्तान ले बिदेशीए का नेपाली हरुलाइ भेडा भन्दै छ रे ....😡
2
1
12
@pariyar91
निकिता91
10 days
साथी हो हामी 83 लाख बिदेसी युवा र हाम्रो परिवार को दुख र पीडा बुझ्ने भनेको नै रबी सर को पार्टी हो 2084 vote only for ghanti🙏🇳🇵
2
1
12
@pariyar91
निकिता91
13 days
यिनी काका को कुरामा पुरै सत्यता छ, ज��ताले इज्जत अनि माया नगर्ने प्रधानमन्त्री को के काम #जयदेश 🇳🇵🙏🕉️
0
2
11
@pariyar91
निकिता91
8 days
काभ्रेको रोशी गाउँपालिकाको नार्के नजिकै रहेको पक्की घरहरु बाढीले बगाएको छ । 😢
1
1
13
@pariyar91
निकिता91
18 days
प्यारी दिजु♥️🙏 सबै जनाले माया गरिदिनु ल 🙏🇳🇵
0
0
12
@pariyar91
निकिता91
8 days
नमोबुद्धमा आएको पहिरो 😪🙏🇳🇵🕉️ #StaySafeOnline
1
1
13
@pariyar91
निकिता91
13 days
त्यही भित्तामा भएको फोटोलाई भएपनि कालो झण्डा देखाइदिनु। अमेरिका हुने नेपालीहरुले😝😊
1
0
10
@pariyar91
निकिता91
8 days
काठमाडौं नदी किनारामा बाढीपछिको अवस्था
0
2
12
@pariyar91
निकिता91
14 days
नेपालको अर्गानिक स्याउ खाउ भारतको विषादी स्याउ बहिष्कार गरौं!!!
0
0
11
@pariyar91
निकिता91
15 days
बेलुका आमा सित बोलेर सुतेकि ममता कहिल्यै उठिनन #mamtakafle
0
0
10
@pariyar91
निकिता91
13 days
रबि कुनै एउटा ब्यक्ति होइन उ त एउटा मिसन हो मिसन #foryoupage
1
2
9
@pariyar91
निकिता91
13 days
बरु विदेशमा बस्ने नेपालीले नेपालि नेताको चरीत्र बुझी सके तर नेपालमा नै रहेका नेपाली जनताले बुझेनन । विरक्त लाग्दो कुरा
2
0
8
@pariyar91
निकिता91
8 days
सम्मान छ : ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका ४ जना मध्य ३ जनाको उद्धार पूर्ण केसीले गरेर उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याउनु भएको छ !! ❤️🙏
Tweet media one
0
0
8
@pariyar91
निकिता91
9 days
त्याे बेलाकाे दशैं पाे दशैं हो त 🤗 जहाँ थियाे बालापन अनि ❤️ अहिले त खै ! के दशैं🤔 त्यो बेला फर्काउन मिल्ने भए कति रमाइलो हुन्थ्यो होला नि? ❤️❤️
1
1
9
@pariyar91
निकिता91
10 days
तपाईं ले बिर्सनु भयो कि मैले भने घर मा अजै पनि जतन गरेर राखेकि छु !!🇳🇵🙏🕉️
Tweet media one
1
1
8
@pariyar91
निकिता91
15 days
आजको खाजा महिको झोल सग रोटि 😝🙏🕉️
Tweet media one
2
1
8
@pariyar91
निकिता91
17 days
बालेन प्रती जनताको निरन्तर बढदो क्रेज उनको कामले हो।
0
0
7
@pariyar91
निकिता91
10 days
मान्छेहरुको व्यबहार एकपटक चिनिसकेपछि हामिले वादविवाद गर्ने होईन,बरु शान्त भएर पर पर हट्दै जाने हो!!
1
1
9
@pariyar91
निकिता91
14 days
रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएका होइनन्, बेचिएकाहरुलाई बचाएर आएका हुन, हेक्का रहोस। भ्रष्ट हो 🙏🔔🔔💪
0
0
8
@pariyar91
निकिता91
11 days
देशको अवस्था र बाध्यताले बिदेशियका नेपाली युवायुवती लाई सुर्य थापाले भेडाहरु भनेर संज्ञा दिएकाछन !!😪
0
1
7
@pariyar91
निकिता91
17 days
पोलेको मकै खानी भए आउनु ल साथी हरु 😊😝🙏🇳🇵
Tweet media one
1
0
8
@pariyar91
निकिता91
13 days
यिनको मुख्य उदेश्य नै माेदि काका लाई भेट्नु थियाे!😝😆
1
2
7
@pariyar91
निकिता91
8 days
ढिलो आयो , राम्रै आयो : ललितपुर लगायत डुबानमा परेका स्थानबाट उद्धार गर्दै नेपाली सेना ... ❣️😭🙏
1
1
10
@pariyar91
निकिता91
8 days
अब पानी पर्न कम भएपछि अनुगमनको नाममा डाकाहरु कोही हेलिकप्टर लिएर निस्किने , कोही गाडी लिएर निस्किने।अनुगमनको नाममा डाकाहरु लाई लखेटौ।
0
1
7
@pariyar91
निकिता91
8 days
सबै जना सुरक्षित रहौं🙏🏻🕉️
0
1
12
@pariyar91
निकिता91
17 days
के गर्नु चुतिया सरकार ले गर्दा देश खाली भयो😥भिडियो सेर गर्नु होला
1
0
8
@pariyar91
निकिता91
13 days
आफै लाइ भित्ता पुर्याइदिएको छ के अरुको बिषयमा वकालत गरेको हिम्मत भय पार्टी खोलेर केपी वली लाइ ठेगान लगाउ अनि पत्याउछु
0
0
6
@pariyar91
निकिता91
16 days
लक्ष्यको आधा बाटोमा पुगेर कहिलै नफर्किनु किनकी फर्किनलाइ पनि आधा बाटोनै पार गर्नुपर्छ !😊🙏
0
0
7
@pariyar91
निकिता91
14 days
हिटलर को शासन शुरु भए जस्तो छ !!! कहिले सचेत हुने हो हामी???!!
1
0
6
@pariyar91
निकिता91
14 days
आफ्नो पैसा अनि अरुको मजाक यति सोचेर उडाउनुहोस कि ..... कुनै दिन त्यो पल सम्झेर पछुताउन नपरोस् ।
0
2
7
@pariyar91
निकिता91
16 days
धेरै बुद्धिमान अनि धेरै मूर्खको स्वाभाब एकै खालको हुन्छ !दुबैले कसैको कुरा सुन्दैनन ! शुभ प्रभात !!
1
0
6
@pariyar91
निकिता91
16 days
धन सबै सङ्ग न होला तर निधन सबैको हुन्छ तेसैले बाचुन्जेल म जस्तो ठुलो कोहि छैन भनेर घमण्ड नगरेकै राम्रो होलाकी
0
0
6
@pariyar91
निकिता91
3 months
सभी एक दूसरे को फॉलो करके सपोर्ट करे।💯% 🔙 #रिपोस्ट अनिवार्य Promotion List 2 @ArunKalwa19297 @opb @Kishor_1207 @Br_jat_04 @8Keer @Twiter_Indi @SanwaRajeshINC @baby1783405 @Fiaz7175 @Ajay_raj_0 @Vijaymehra1999 @Nisha3555 @aajad__bharat @bhumi_vaishnav2
3
4
6
@pariyar91
निकिता91
8 days
प्रहरी वृत्त कालिमाटीको अवस्था । हाकिम साब पानी जहाजमा सरर😀😄
Tweet media one
0
1
7
@pariyar91
निकिता91
12 days
वैदेशिक रोजगार मा गएका हरुको रगत पसिना बाट तिमिहरु पालिएका छौ अझै भेडा भन्न लाज लाग्दैन ? #सेयर_गर्नुहोला
2
2
6
@pariyar91
निकिता91
7 days
कुनदिन् रबिकै कारणले बाढी पहिरो गएको भन्न बेर लाउदैनन् चुतियाहरुले
1
1
12
@pariyar91
निकिता91
3 months
मेरो फोटो कस्तो छ कुन्नि 😋
Tweet media one
3
0
6
@pariyar91
निकिता91
15 days
जुनसुकै लडाई होस् जित्न को लागि जिद्दी चाहिँ हुनैपर्ने रहेछ हार्न को लागि त एउटा डर नै काफि हुन्छ।♥️🙏 #शुभबिहानी
0
1
5
@pariyar91
निकिता91
16 days
सबैको जिन्दगी कहाँ एउटै हुन्छ र हजूर !! ! मसानघाटमा व्यापार गर्नेलाई मान्छे नमरेको दिन नरमाइलो लाग्न सक्छ !😊🥀
0
0
6
@pariyar91
निकिता91
14 days
अ्मेरिकामा भक्करै हाम्रा सम्माननिय प्रधानमन्त्री खड्क प्रसाद ओली ( ko oli ) माथी जुत्ता प्रहार भयको छ ।😝
1
0
6
@pariyar91
निकिता91
8 days
भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु।😭😭
1
0
5
@pariyar91
निकिता91
12 days
रवि सत्य भए अरु सकिन्छ्न | तर अरु सत्य भए रवि यो नै यथार्थ हो!
1
0
5
@pariyar91
निकिता91
16 days
यहाँ कोहि मान्छेहरू साचो लागी होइन खाचोको लागि मात्र नि आत्मीयता बढाउछ्न कोहि बदलियो भनेर चित नदुखाउनुहोस किन कि सर्पले जरुरी पूरा भएपछि काचुली फेर्छ त्यसैले जुन सम्बन्धमा भबिश्य छैन त्यो सम्बन्ध बाट चुपचाप टाढिनु नै उचित हुन्छ ।।
0
0
6
@pariyar91
निकिता91
17 days
हैन के भैरा छ काठमान्डौ मा गणतन्त्र दिवसको दिन
0
1
5
@pariyar91
निकिता91
7 days
काठमाडौं बाट बाहिरिने सबै बाटो बन्द भएको मौका छोपि हवाईजहाज (Airplane) ले टिकटको दर रेट दोब्बर गरेको छ ।जनतामाराहरु हो लुट लुट जनता मार।।
0
1
12