छरपस्ट देखिन्छन बिमानिस्थलभरि
सपना
भबिस्य
ऋण
ब्याज
बेरोजगारी
कसैले पनि आफ्नो पीडा मलाई सुनाएका छैनन्
तर पनि भिजेका आशुहरु ले कहिल्यै असत्यता बोल्दैनन ।
#यथार्थ
धनिको प्रेम सफल हुने चलन चल्ती थियो
गरिब भएर जन्मनु मेरो ठूलो गल्ती थियो
उस्ले मलाइ छोड्नुको कारण नसोध्नु हजुर
केही थिएन दोष मेरो रित्तो खल्ति थियो !!
#सुभबिहानी 🌼🌼