हाे सेक्स सवैकाे लागि अावश्यक हाे र हुनुपर्छ तर याे भन्दैमा फेक अाईडी बनाएर केटि भेट्याे कि अस्लिल फाेटाेहरु ईनबक्स गरेर अातंक मच्याउनेहरु धर्तिका बाेझ हुन । मन जित केटा हाे मन जित, अश्लिल फाेटाेहरु पठाएसी केटि पग्लिन्छन भन्ने साेच त्याग ।।
नाम: अनुष्का
थर: सिंह
उपनाम: लुरी
घर: अर्घाखाँची
बसाई : बुटवल
शिक्षा: bbs running
उचाइ: ५ फिट
तौल: ४८ केजी
बोईफ्रेण्ड : अहिले सम्म छैन, अाबेदन खुल्ला छ
अब बारम्बार नसोध्नु ल को हौ तिमी भनेर
यत्तिले परिचय पुग्यो कि अझै चाहिन्छ ?😂
पुर्खाले अर्चेकाे देश लुटिने पाे हाे कि ?
अामाबाट छाेरा कतै छुटिने पाे हाे कि ?
सम्झदा नि भक्कानिन्छ मेराे याे मुटु हजुर,
छाला अनि हाडकाे नाता टुटिने पाे हाे कि ?
नेपाल मा बनेको पहिलो इलेक्टि्रकल मोटरसाइकल #यात्री को टेस्ट गरेको छु ।
यो मोटरसाइकल ३ घन्टामा फुलचार्ज हुने र 120 KM कुद्ने छ ।
अहिलेसम्म यो मोटोसाइकल को २ वटा मात्रै मोडल रहेको छ ।
हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्व निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।
आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।
बलात्कारले हत्यारा र अपराधी बनाउछ भने हस्तमैथुनले मन आनन्द तुल्याउदछ त्येसैले केटाहो हस्तमैथुन गर स्वस्थ्य लाई केही असर नि गर्दैन रे डाक्टरले भन्नुभको😑