💕 तिम्रो म💕 Profile Banner
💕 तिम्रो म💕 Profile
💕 तिम्रो म💕

@newborne122

Followers
32,335
Following
23,660
Media
438
Statuses
133,519

सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!

Corner of your Heart
Joined December 2018
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@newborne122
💕 तिम्रो म💕
4 years
ब्यक्तिको चित्र र चरित्र अलग विषय हुन्। जे चित्रमा देखिन्छ, चरित्रमा नदेखिन सक्छ त्यसकारण चित्र होइन चरित्रमा विश्वास गरौं।🙏
60
418
1K
@newborne122
💕 तिम्रो म💕
2 years
दुलाहा गयो दुलही लिन, जन्ती गयो किन? बाउ विनाको छोरो जन्मियो, आमा नभएको दिन! के हो?
16
22
266
@newborne122
💕 तिम्रो म💕
2 years
अरूलाई जित्ने विजयी होलान्! तर आफैलाई जित्ने सफल हुन्छन्! #शुभ_प्रभात 🙏💕🌄🍁🌿🍁☘️🇳🇵
34
49
173
@newborne122
💕 तिम्रो म💕
2 years
मानिसको पहिलो पाठशाला घर हो। जन्म दिने आमा र कर्म दिने बुवा सर्वाधिक ठूला शिक्षक मानिन्छ। #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
31
59
168
@newborne122
💕 तिम्रो म💕
2 years
बोल्न बुद्धि भए पुग्छ। तर मौन रहन विवेक, साहस र सहनशीलता चाहिन्छ! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
26
55
174
@newborne122
💕 तिम्रो म💕
2 years
मिर्मिरे हुँदैमा र आँखा खुल्दैमा बिहानी हुँदैन! मनको आँखा नखुलेसम्म कुनै बिहानीको अर्थ रहँदैन! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
33
42
163
@newborne122
💕 तिम्रो म💕
2 years
समय भन्दा पहिले र भाग्य भन्दा धेरै केही प्राप्त हुन्न। यदि पाईएछ भनेपनि बचाउन सकिन्न। सायद त्यसैले त लूटको धन फूपुको श्राद्ध प्रचलित छ! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
36
52
162
@newborne122
💕 तिम्रो म💕
2 years
समय खराब मात्रै चल्नुपर्छ, झिँगाले पनि‌ लखेट्न थाल्छ, आफन्तको त के कुरा गराई भो र! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
35
45
160
@newborne122
💕 तिम्रो म💕
2 years
सूर्योदय र अवसरमा एउटा समानता छ। दुबैले ढिलासुस्ती गर्ने कसैलाई पर्खँदैन!! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
46
56
158
@newborne122
💕 तिम्रो म💕
3 years
ढिलो आउन्या हुन्, कडा आउन्या हुन् ! 😜🙏
Tweet media one
35
8
157
@newborne122
💕 तिम्रो म💕
2 years
बुद्धिमानहरू सम्बाद गर्छन्! मूर्खहरू विवाद गर्छन्! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
30
48
153
@newborne122
💕 तिम्रो म💕
2 years
आम मानिसको जस्तो सोच भएका व्यक्तिले‌ फरक संसार बनाउन सक्दैन! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
37
34
155
@newborne122
💕 तिम्रो म💕
2 years
उदेश्य प्राप्तिका लागि गरिने एकाग्र संघर्ष नै सफलताको उत्तम बाटो हो। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
30
40
154
@newborne122
💕 तिम्रो म💕
2 years
आत्म-समीक्षामा जसले गल्ती महसुस गर्दै अगाडि बढ्न सक्छ, उसले मात्र सफलताको शिखर चढ्न सक्छ! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
35
47
158
@newborne122
💕 तिम्रो म💕
2 years
मायाको लडाईँमा चुकेको योद्धा हुँला ! तर मैदान छोडी भाग्ने कायर होइन म ! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
42
36
156
@newborne122
💕 तिम्रो म💕
2 years
मानिसहरूले कुनै व्यक्तिले बोलेका शब्दहरू मात्र सुन्दैनन्, उक्त व्यक्तिको मनोवृत्ति पनि महसुस गरिरहेका हुन्छन्। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
36
49
154
@newborne122
💕 तिम्रो म💕
2 years
साधारण कठिनाईमा सम्भावना नदेख्नेहरू असफल हुन्छन् भने जस्तोसुकै कठिनाईमा पनि सम्भावना मात्र देख्नेहर�� सफल हुन्छन्! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
41
48
156
@newborne122
💕 तिम्रो म💕
3 years
बदला, कमजोरको‌ हतियार ! अनि क्षमा, ज्ञानीको क्षमता ! #शुभ_प्रभात 🙏💕🌅🙂🌿🍁☘️🇳🇵
27
25
153
@newborne122
💕 तिम्रो म💕
2 years
जिन्दगीको यात्रामा हजारौं मित्रहरू भेटिन्छन्! मिल्ने जुट्दै जान्छन्, नमिल्ने छुट्दै जान्छन्! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
30
49
158
@newborne122
💕 तिम्रो म💕
3 years
सुन्दर, अनुहार होइन व्यवहार बनाउने कोशिस गर्नुहोस् किनकि सुन्दरी त बाँदर्नी 🐒 पनि हुन्छन्।😅🤣😜 #शुभ_प्रभात🙏🌇☕💕🥰🇳🇵
33
36
154
@newborne122
💕 तिम्रो म💕
2 years
जसले जान्दछ असफल हुने कारण! उही हुनसक्छ सफलताको उदाहरण! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
34
44
154
@newborne122
💕 तिम्रो म💕
2 years
धन हुनेहरू ऐेश आरामले बस्लान्! तर मन हुनेहरू नै हो, सुख शान्तिले रमाउने त! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
31
39
153
@newborne122
💕 तिम्रो म💕
2 years
डुबेर मर्नको लागि गहिरो पानीको जरूरत पर्दैन; कसैको यादहरू नै काफी हुन्छन्, प्यारी!
1
32
156
@newborne122
💕 तिम्रो म💕
2 years
योजनाबद्ध ठूला कामले भन्दा साधारण रूपमा गरिएका साना कामको सफलताले दिने खुशी अधिक र उत्तम हुन्छ! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
33
47
153
@newborne122
💕 तिम्रो म💕
3 years
मानिसहरू गोरो छाला मन पराउँछन्, अनि कालो चरित्र बिर्सन्छन्। #शुभ_प्रभात 🙏💕🌅☕💕🌿🍁☘️🇳🇵
41
36
151
@newborne122
💕 तिम्रो म💕
2 years
शत्रुता या मित्रता व्यक्तिको हातको खेल हो! शत्रुलाई सिध्याउने काइदा उसैसँगको मेल हो! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
33
39
151
@newborne122
💕 तिम्रो म💕
3 years
मौन बस्नेहरू सबै लाटा नै हुन्छन् भन्ने पनि छैनन्, हजुर! श्रीमतीसँग हारेका निरिह प्राणी पनि हुन सक्छन्। 😜😂🤣😅
11
31
151
@newborne122
💕 तिम्रो म💕
3 years
सृष्टिको नियति पनि अचम्मको छ, कोही बिहान बिहानै पेट घटाउन दौडिन्छन् त कोही पेट पाल्नका लागि। #शुभ_प्रभात 🙏🌇☕💕🇳🇵
25
38
146
@newborne122
💕 तिम्रो म💕
3 years
पानीमा ‌डुबे तैरिन सकिएला ! स्त्रीको नजरमा डुबेपछि होइन ! 😜😅🤣🙏
15
22
142
@newborne122
💕 तिम्रो म💕
3 years
संसारमा सबैभन्दा ठूलो प्रेरणाको स्रोत इच्छाशक्ति हो र यसको पृष्ठभूमि सकारात्मक सोच नै हो। #शुभ_बिहानी 🙏🌅☕🌿🍁☘️🇳🇵
32
29
149
@newborne122
💕 तिम्रो म💕
2 years
मनोवृत्तिले जीवनको उचाइ निर्धारण गर्दछ भने खुशीले जीवनको सफलताको प्रमाणिकरण गर्दछ। #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
36
48
150
@newborne122
💕 तिम्रो म💕
3 years
समय र स्वार्थ अनुसार रंग बदलिईरहने मानवरुपी छेपाराहरूलाई पनि होली पर्वको शुभकामना! 🙏😋😜🤣😂😅
6
24
144
@newborne122
💕 तिम्रो म💕
2 years
तनाव वा प्रतिकूल समयमा पनि व्यस्त रहने व्यक्तिले क्रोधलाई काबुमा राखेर सकारात्मक उर्जा प्राप्त गर्न सक्दछ। #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
27
39
146
@newborne122
💕 तिम्रो म💕
3 years
मन भएकाहरू गरीब छन् ! धन भएकाहरू दरिद्र छन् ! रूप भएकाहरू व्यापारी छन् ! गफाडीहरू राजनीतिज्ञ छन् ! अनि समृद्धि कहाँबाट आउँछ? 🥺😋
13
28
144
@newborne122
💕 तिम्रो म💕
3 years
सफलता एक सार्वजनिक कार्यक्रम हो। तर असफलता एक निजी अन्त्येष्टि हो। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
34
50
146
@newborne122
💕 तिम्रो म💕
2 years
सफलताको खुशी पलभरको हुनसक्ला तर खुशीको सफलता जीवनभरको लागि हुन्छ! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
30
39
146
@newborne122
💕 तिम्रो म💕
2 years
यदि सफल हुने दृढ संकल्प पर्याप्त छ भने असफलताले केही लछारपाटो लगाउन सक्दैन! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
32
45
150
@newborne122
💕 तिम्रो म💕
2 years
सफलताको पूर्वाधार नै कडा परिश्रम हो। रातारात सफलता वा सजिलो पैसा त चोरलाई पनि प्राप्त हुन्न। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
38
36
148
@newborne122
💕 तिम्रो म💕
3 years
पैसा र बैंस जीवनभर रहँदैन तसर्थ घमण्ड लिएर होइन विनम्र भएर जिउनुहोस्। #शुभ_प्रभात 🙏🌇☕💕❤️🇳🇵
32
39
146
@newborne122
💕 तिम्रो म💕
3 years
सफलता त्यहीं मात्र सम्भव हुन्छ, जहाँ पूर्व तयारी र अवसर समान रूपमा प्राप्त हुन्छ! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
30
40
139
@newborne122
💕 तिम्रो म💕
2 years
छिटो सफलता उत्तिकै खतरनाक हुन्छ, जति विनाशकारी असफलतामा हुन्छ। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
34
34
147
@newborne122
💕 तिम्रो म💕
3 years
त्यो सफलता के अर्थ जहाँ खुशी र मनको शान्ति नै छैन भने। #शुभ_प्रभात 🙏🌅☕💕🌿🍁☘️🇳🇵
39
49
145
@newborne122
💕 तिम्रो म💕
2 years
नववर्ष २०७९ को उपलक्ष्यमा सम्पूर्ण सहृदयी मित्रहरूलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको साथसाथै जीवनका हरेक पाइलाहरू सफल र समृद्ध एवम् इच्छाएका हरेक मनोकाङ्क्षा पूर्ण होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु! 🙏🙏💞🎉🎊🇳🇵
19
38
142
@newborne122
💕 तिम्रो म💕
3 years
चाहेको पाउनु सफलता ‌हो। पाएको चाहनु खुशी हो। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
30
34
137
@newborne122
💕 तिम्रो म💕
3 years
विश्व भालु दिवसको उपलक्ष्यमा बस्ती बस्तीमा पसेर समाज बिगार्ने सम्पूर्ण मानवरूपी भालुहरूलाई पनि मंगलमय शुभकामना! 😋😜🤣😂😅
17
30
138
@newborne122
💕 तिम्रो म💕
2 years
पीडाबाट मुक्ति तब मात्र सम्भव हुन्छ, जब मन सकारात्मक र आत्मसन्तुष्ट बन्छ! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
37
47
136
@newborne122
💕 तिम्रो म💕
3 years
नक्कल गरेर सफल हुनु भन्दा मौलिकतामा असफल हुनु धेरै राम्रो हो। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
37
32
141
@newborne122
💕 तिम्रो म💕
2 years
सफलता प्राप्त गर्नु मात्र सफलता होइन, यसलाई कायम राख्नु महान् सफलता हो ! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
34
37
138
@newborne122
💕 तिम्रो म💕
2 years
चाहेको प्राप्त गर्नु सफलता हो भने पाएको मन पराउनु खुशी हो! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
38
45
140
@newborne122
💕 तिम्रो म💕
2 years
साहसी त्यो हो, जसले तरबारलाई झुकाउन सक्ने सामर्थ्य राख्दछ। #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
28
36
137
@newborne122
💕 तिम्रो म💕
2 years
सजिलै र सित्तैमा प्राप्त हुने सल्लाह मात्रै हो! जिन्दगीमा बाँकी चीज प्राप्त गर्न त लड्नै पर्छ!! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
33
40
134
@newborne122
💕 तिम्रो म💕
2 years
द्रव्य आर्जन गर्नु मात्र सफलता होइन! मृत्युपर्यन्त रूने मान्छे कमाउनु असली हो! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
43
34
138
@newborne122
💕 तिम्रो म💕
2 years
घन प्रहार गरेर फलामको तापक्रम बढाउन सकिएला तर निश्चित आकार दिन निश्चित तापक्रमसम्म तताउनै पर्छ! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
26
44
137
@newborne122
💕 तिम्रो म💕
3 years
महत्वाकांक्षा सफलताको बाटो हो भने दृढता लक्ष्यमा पुग्ने सवारीको साधन हो! #शुभ_प्रभात 🙏🌅☕🙏💕🌿🍁☘️🇳🇵
34
29
137
@newborne122
💕 तिम्रो म💕
2 years
समस्याहरू यात्रामा रोकिनका लागि हुँदैनन्, बरू सही दिशा निर्देश गर्नका लागि हुन्छन्! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
20
38
136
@newborne122
💕 तिम्रो म💕
2 years
🌿आवाज त जोसुकैले पनि ठूलो बनाउन सक्छन्, 🌿तर व्यवहार र कार्य ठूलो बनाउन धेरै कम मात्र समर्थ हुन्छन्! #शुभ_प्रभात 🙏💕🌄☕🌿☘️🍁🇳🇵
27
44
142
@newborne122
💕 तिम्रो म💕
3 years
ट्वीटरमा उपदेश पढ्दा पढ्दा रिँगटा लागेर अक्षर नै धमिलो देखिँदैछ, घरायसी उपचार के होला? 😜😳🤔
11
19
134
@newborne122
💕 तिम्रो म💕
3 years
विचारमा तपाईं जति महान हुनुहुन्छ, व्यवहारमा त्यो भन्दा पनि महान बन्न सिक्नुहोस्। #शुभ_प्रभात🙏🌇☕🥰☘️💕🍁🇳🇵
38
32
140
@newborne122
💕 तिम्रो म💕
2 years
मन र काँध मजबुत बनाईराख्नुहोस् ताकि जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकियोस्! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
30
34
137
@newborne122
💕 तिम्रो म💕
3 years
हतारमा बिहे गर्नेहरू फुर्सदमा पछुताईरहेकाछन् अनि फुर्सदमा बिहे गर्नेहरू हतारमा पछुताईरहेकाछन्! कसरी बिहे गर्दा चाहिँ पछुताउनु नपर्ला त? 😉🤔🤭🤣😜😅
24
22
139
@newborne122
💕 तिम्रो म💕
2 years
पद, पैसा र शक्तिले सफलताको मापन हुँदैन। अनुशासन, शिष्ट व्यवहार र इमान्दारीपूर्वक आर्जन गरेको सामाजिक प्रतिष्ठाले निर्धारण गर्दछ। #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
29
39
133
@newborne122
💕 तिम्रो म💕
3 years
सम्बन्ध जोगाउनुपर्छ भनेर धेरै पनि नझुक्नुहोस् किनकि यसले ढाड दुखाउन सक्छ, पाइन्ट फटाउन सक्छ!😜😅🤣🤭🙏
11
20
131
@newborne122
💕 तिम्रो म💕
2 years
मूर्खहरू आफूलाई बुद्धिमान ठान्छन्! बुद्धिमानहरू आफूलाई कति मूर्ख ठान्छन्! #शुभ_प्रभात 🙏💕🌄☕🍁🍁☘️🇳🇵
26
36
134
@newborne122
💕 तिम्रो म💕
3 years
सफलता एक रातमा प्राप्त हुने चीज होइन! सीमित समयमा प्राप्�� हुने त चिट्ठा हुन्छ! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
27
34
128
@newborne122
💕 तिम्रो म💕
2 years
सुशील स्वभाव, आत्मीय बोलीवचन र निष्कपटपूर्ण अडान विश्वासका पूर्वाधारहरू हुन्! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
22
37
133
@newborne122
💕 तिम्रो म💕
2 years
जीवन तब मात्र परिवर्तन हुन सक्छ जब मनोवृत्ति सकारात्मक हुन्छ। #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
20
44
132
@newborne122
💕 तिम्रो म💕
2 years
केही सिक्नका लागि व्यवहार विद्यार्थीको जस्तो बनाउनुहोस्, ताकि कुनै प्रश्न सोध्न लजाउनु नपरोस्! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
35
45
138
@newborne122
💕 तिम्रो म💕
3 years
सबै मित्र सुदामा जस्तो निष्कपट हुँदैनन् हजुर! कोही कोही पीठमा छुरा घोप्ने अपराधी पनि हुन सक्छन्! #शुभ_प्रभात 🙏💕🌅☕🌿☘️🍁🇳🇵
35
35
137
@newborne122
💕 तिम्रो म💕
2 years
कसैको धेरै माया पाउँदा शक्ति मिल्छ भने कसैलाई धेरै माया गर्दा साहस मिल्दछ! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
36
39
138
@newborne122
💕 तिम्रो म💕
2 years
जीन्दगीको दौडमा जित्न चाहनेहरू स्थिर, शान्त, तल्लीन र लड्न साहस राख्नेहरू हुन्छन्। #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
28
40
133
@newborne122
💕 तिम्रो म💕
3 years
उपलब्धिको आनन्द र रचनात्मक प्रयासको रोमाञ्चकता खुशीको अनुपम उदाहरण हो। #शुभ_प्रभात 🙏🌇☕💕🌿🍁☘️🇳🇵
20
22
129
@newborne122
💕 तिम्रो म💕
3 years
सुन्दर अनुहार र जवानी समय अनुसार बुढ्यौलीमा परिणत हुन्छ भने सुन्दर व्यवहार र बोली हमेशा जवान नै रहन्छ। #शुभ_प्रभात 🙏🌇☕🥰💕🇳🇵
29
42
141
@newborne122
💕 तिम्रो म💕
3 years
दिल जतिसुकै ठूलो किन नहोस्, जब सोच सानो हुन्छ नि, तब ठूलो दिलको कुनै अर्थ रहन्न। #शुभ_सन्ध्या 🙏💕🌄☕🌿🍁☘️🇳🇵
14
41
131
@newborne122
💕 तिम्रो म💕
3 years
समय र मानिस एक अर्काका परिपूरक हुन्छन्। सही व्यक्तिले समय चिनाउँछ भने सहीले समयले व्यक्तिलाई चिनाउँछ। 🙏💕 #शुभ_प्रभात🙏🌇☕💞🥰🇳🇵
27
35
135
@newborne122
💕 तिम्रो म💕
2 years
जिन्दगीले धेरै पाठ सिकाएर होला, किताबले कुनै पाठ सिकाउन सकेन! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
30
42
134
@newborne122
💕 तिम्रो म💕
2 years
चारित्रिक बल कार्यक्षेत्रमा सिकिएला, तर चारित्रिक सुन्दरता घरमा नै सिकिन्छ! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
34
37
131
@newborne122
💕 तिम्रो म💕
2 years
चरालाई आफ्नै पखेटाको भर हुन्छ! र त माथिसम्म उड्न पनि डर मान्दैन! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
30
43
137
@newborne122
💕 तिम्रो म💕
2 years
मणि जस्तै चम्किन चाहनुहुन्छ भने, सूर्य जस्तै जल्ने साहस राख्नुपर्दछ। #शुभ_प्रभात 🙏💕🌅☕🌿❤️💕🇳🇵
29
30
129
@newborne122
💕 तिम्रो म💕
2 years
प्रतिभा र सीपको पूर्ण प्रयोगबाट प्राप्त हुने खुशी नै साँचो अर्थमा सफलता हो! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
27
35
137
@newborne122
💕 तिम्रो म💕
2 years
जुन व्यक्ति जति बढी शान्त रहन सक्छ, उसले आफ्नो दिमागलाई उति नै बढी सकारात्मक रूपमा प्रयोग गर्न सक्दछ! - गौतम बुद्ध 🙏💕 #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
28
39
137
@newborne122
💕 तिम्रो म💕
2 years
जीवनमा सजिलो सफलताले होइन, कठिन असफलताले धेरै अनुभवी र ज्ञानी बनाउँछ। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
35
42
136
@newborne122
💕 तिम्रो म💕
2 years
सफलता उसले मात्र प्राप्त गर्छ, जसले थाकेर पनि हार्न जान्दैन! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
29
34
134
@newborne122
💕 तिम्रो म💕
2 years
जीवनमा सफलता यस्तो होस् ! विचारको प्रतिष्ठा पनि सँगै होस् ! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
33
49
134
@newborne122
💕 तिम्रो म💕
3 years
सफल हुन केही गर्नुपर्दैन, हजुर! बस् नाम परिवर्तन गरेर 'सफल' राख्नुहोस्! 😜🤣😂😅🙏 #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
34
36
133
@newborne122
💕 तिम्रो म💕
2 years
व्यक्तिगत सन्तुष्टि सफलताको सबैभन्दा महत्त्वपूर्ण पाटो हो। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
25
39
132
@newborne122
💕 तिम्रो म💕
3 years
पैसा कमाउनु नै इज्जत, प्रतिष्ठा र चरित्र निर्माण गर्न सफल हुनु होइन। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
30
28
131
@newborne122
💕 तिम्रो म💕
3 years
🌿संसारमा स्थायी केही पनि छैन तसर्थ कसैका‌ लागि रूनु बेकार हो। 🌿छाडेर जानेलाई तिम्रो जरुरत छैन भने कसैलाई महत्व दिनु पनि मूर्खता हो। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
33
38
127
@newborne122
💕 तिम्रो म💕
2 years
जीवनमा सफल वा असफल हुने मानसिक कारणले भन्दा पनि मानसिक मनोवृत्तिले हो। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
32
44
128
@newborne122
💕 तिम्रो म💕
3 years
अनगिन्ती सफलताका बावजूद पनि शान्त, सुशील र इमान्दार मानिस नै वास्तवमा विजेता हुन्छ! #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵
33
41
132
@newborne122
💕 तिम्रो म💕
3 years
साँझ परेपछि श्रीमती वा गर्लफ्रेन्डसँग कहिल्यै पनि झगडा नगर्नू किनकि महाभारतमा श्रीकृष्ण भग��ानले भन्नुभएको छ - सूर्यास्त पछि असुरहरूको शक्ति अरू बेलामा भन्दा दोब्बर हुन्छ। 😜🤣😅😂🙏 #शुभ_सन्ध्या🙏🌆💕🥰🇳🇵
25
27
129
@newborne122
💕 तिम्रो म💕
2 years
अग्लो घर होइन, चरित्र बनाउनुहोस्! इज्जत चरित्रले दिन्छ, घरले होइन हजुर!! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
27
26
130
@newborne122
💕 तिम्रो म💕
2 years
कानको जाली र कन्या जाली दुई मध्ये कुन चाहिँ फुटाउँदा बढी पीडा हुन्छ होला है? 😋😜🤣😂😅
19
11
132
@newborne122
💕 तिम्रो म💕
2 years
असफल हुन केही गर्नु पर्दैन! बस् अरूको गलत सोचे पुग्छ! किनकि गलत सोच नै असफलताको पहिलो खुड्किलो हो! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
35
40
125
@newborne122
💕 तिम्रो म💕
2 years
सफलताको व्याख्याको आवश्यकता पर्दैन। असफलताले महत्व राख्दैन। #शुभ_प्रभात 🙏🌅☕💕🌿🍁☘️🇳🇵
28
37
132
@newborne122
💕 तिम्रो म💕
3 years
सफलता क्षणभरमा हासिल हुने चीज होइन; यो त सकारात्मक मन, मीठो बचन र निरन्तरको कर्मले प्राप्त हुने नतीजा हो। #शुभ_प्रभात🙏💕🌅☕🌿🍁☘️🇳🇵
44
37
125
@newborne122
💕 तिम्रो म💕
2 years
🌿जो आफू जान्दैन र अरूलाई पनि मान्दैन; उ मूर्ख हो, उसलाई छुट्याउनुहोस्! 🌿जो आफू जान्दछ र सबैलाई‌ समान मान्दछ; उ ज्ञानी हो, उसलाई पछ्याउनुहोस्! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
35
35
127
@newborne122
💕 तिम्रो म💕
3 years
मलाई पनि तिम्रो र मेरो छुट्टै राज्यको घोषणा गर्न मन छ, प्यारी! 💕😊🤣😜🙏
7
24
127
@newborne122
💕 तिम्रो म💕
2 years
सफलता घृणाको यस्तो एक खेल बन्छ, अनि आफन्तहरू ईर्ष्याका पाइला चाल्न थालिहाल्छन्! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
33
31
128
@newborne122
💕 तिम्रो म💕
3 years
मध्यपान, धुम्रपानको कुरा छोड्नुहोस्, हजुर ! आफ्नै गर्लफ्रेन्डलाई छुन त डर लाग्छ ! 😉😜🤣😅
14
16
127
@newborne122
💕 तिम्रो म💕
2 years
सकारात्मक विचार आत्म-उत्प्रेरणाको उत्कृष्ट स्रोत हुन्छ भने सकारात्मक शुरूवात सफलताको सुन्दर कदम बन्छ। #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
30
50
132