Mad Max Profile Banner
Mad Max Profile
Mad Max

@nareshnnaresh_

Followers
3,605
Following
237
Media
1,084
Statuses
81,385
Explore trending content on Musk Viewer
Pinned Tweet
@nareshnnaresh_
Mad Max
2 years
चरम बेरोजगारि
Tweet media one
Tweet media two
5
0
31
@nareshnnaresh_
Mad Max
8 years
लिक भएको यो भिडियो प्रधानमन्त्री प्रचण्ड को असली रुप सबै ले हेरौं Make It Viral RT Please
22
242
302
@nareshnnaresh_
Mad Max
8 years
मयुर नाचेको हेरौ एक पटक 💗
12
150
218
@nareshnnaresh_
Mad Max
8 years
सत्ता बाहिर हुदा एक मधेस एक प्रदेस,सत्तामा हुदा मधेस के नाममे लुटेंगे हम देश? हात्तीछाप चप्पल लगाउनेहरुलाइ पजेरो का बाट आयो, छानबिन हुनुपर्छ
13
138
193
@nareshnnaresh_
Mad Max
2 years
@ESPNFC Salah robbed
Tweet media one
11
14
141
@nareshnnaresh_
Mad Max
8 years
माननीय ऊर्जामंत्री जनार्दन शर्मा ज्यु को यो अनुरोध बिजुली खपत सम्बन्धमा
2
85
139
@nareshnnaresh_
Mad Max
8 years
मेस्सी फ्यान हरु, मेस्सीलाइ यो छेपारो संग तुलना गरियको यो भिडियो हेरौ
5
89
137
@nareshnnaresh_
Mad Max
8 years
नेपालमा दसै को टीका र राष्ट्रिय पोसाक बहिस्कार गर्ने डाम्नो ले UAE मा पुगेर मुस्लिम को टोपी पहिरन र भारतिय नोट को माला लगायेर मरेछ 😂😂
Tweet media one
8
63
128
@nareshnnaresh_
Mad Max
8 years
भारत ले नेपाल लाई नाकाबन्दी लगाएको बेला पाकिस्तानी ब्याण्ड ले निकालेको यो गित हेरौ,
6
87
121
@nareshnnaresh_
Mad Max
3 years
Make Your Choice
Tweet media one
3
20
118
@nareshnnaresh_
Mad Max
6 years
चाइना लाई "गैडा" उपहार दिए जस्तै,जापान लाई हाम्रो मेयर "बिध्यासुन्दर" उपहार दिन मिल्दैन सरकार ? 😃😃
7
26
106
@nareshnnaresh_
Mad Max
8 years
मेरो छोरो लाइ कथा सुनाउदै छु म:एकादेशमा 'नेपाल' भन्ने एउटा देश थियो छोरो:उसके बाद क्या हुवा ड्याड #अंगिकृत #NoNaturalizedCitizenInCabinet
2
66
98
@nareshnnaresh_
Mad Max
5 years
हिमालको काखमा छ सानो मेरो गाउँ
Tweet media one
7
8
99
@nareshnnaresh_
Mad Max
3 years
ठाउँ चिन्नेलाइ एक हजार पुरस्कार
Tweet media one
35
1
98
@nareshnnaresh_
Mad Max
6 years
ओलि लटरम्म फलेको आँपको बोटमा चढेर बसिरहेका थिए ! बाबुराम पनि आएर आँपको बोटमा चढे ! ओलि:- किन आको बाबुराम? बाबुराम:- स्याउ खान आको ! ओलि:- आँपको बोटमा, के को स्याउ खान आको? बाबुराम:- धेरै ज्ञान बाँड्न नखोज, गोजिमा स्याउ बोकेर आको छु ! 😂😁😁
6
30
91
@nareshnnaresh_
Mad Max
8 years
तस्विर बोल्छ जनता बोल्दैनन्
Tweet media one
4
50
88
@nareshnnaresh_
Mad Max
8 years
खै कसो कसो, भेट भो उनि सँग। मन मुटु दुबै, सेट भो उनि सँग।। एक दिन घुम्न गैयो, खुब माया नि गरीयो । दोस्रो दिनमै सम्बन्ध, चेट भो उनि सँग।। 😝😔💔
3
33
81
@nareshnnaresh_
Mad Max
6 years
महिनावारी भएकि मेरि आमाले माझेका भाँडा बाबाले सुनपानीले छर्कदै चोखो बनाउहुन्थ्यो बिडम्बना कानभरी झपक्कै सुन लगाएकि मेरि आमा महिनावारी हुदा कैले चोखो भईनन।
1
13
76
@nareshnnaresh_
Mad Max
8 years
तपाईंको घरमा ५ जना हुनुहुन्छ जबर्जस्ती ३ जना बाहिरबाट ल्याएर थोपर्दियो कसैले भने तपाईंलाई रिस उठ्दैन? -हाम्रो तराइ #नागरिकता किनबेच बन्द गरौ
1
34
69
@nareshnnaresh_
Mad Max
6 years
गजल पानीबाट चल्ने भए सायद कार किन्थे सानु , पलास्टिक को पाउने भए, हार किन्थे सानु !! चाडपर्व आउदा यहाँ गरिब लाई नै पीडा , सबै सामान सस्तो पाए, बजार किन्थे सानु !! बलात्कार हत्या हिंसा कति सुन्नु यो कानले, शुभ खबर आए सधै ,फोनको तार किन्थे सानु !!
1
18
69
@nareshnnaresh_
Mad Max
8 years
पूर्व उप-प्रधानमन्त्रि चित्र बहादुर के.सी. कार्यालयबाट घर फर्किदै गर्दा सार्बजनिक माइक्रो बाट खसेर घाइते भएका छन,सिघ्र स्वास्थ्य लाभको कामना
1
27
67
@nareshnnaresh_
Mad Max
8 years
पानीको इनार छोयो भनेर दलित बालकलाई ४पाटा मुडेर,रुखमा बाधेर चरम मानसिक यातना दिने कुसंस्कार बन्द गर मधेशका नेता,अनि गर संविधान संशोधनको कुरा
Tweet media one
6
43
66
@nareshnnaresh_
Mad Max
6 years
दाइ निस्क्यो अब सिकार खेल्न, हरिणहरु जङ्गल छिरे हुन्छ 😎
Tweet media one
11
14
64
@nareshnnaresh_
Mad Max
8 years
चोखोमाया गर्नेहरु चोखै हुन्छ्न् रे भौतारिएर माया खोज्ने भोकै हुन्छ्न् रे बिहानिमा मुस्काउदै फुल्ने ति फुल रातपरेपछि एकान्तमा रोकैहुन्छ्न् रे
0
37
66
@nareshnnaresh_
Mad Max
8 years
३४ किलो सुनसहित‘भरियाहरु समातेका सीआइबी प्रमुख डीआइजी नवराज सिलवाल आइजीपी हुने दौडमा रहेछन, चिनेको सुन तस्कर समाउन नसक्ने डीआइजी अब आइजीपी ?
1
34
60
@nareshnnaresh_
Mad Max
8 years
सत्य अनि सावित्री बन्नेलाई, जाड खाएर राती राति कुट्ने पोइ परोस 😂😂😂
2
31
64
@nareshnnaresh_
Mad Max
6 years
मट्का चिया, सिगरेट, धुवाँ, अनि काठमाडौं को बाटोमा धुलो खादै बाइकमा, रोगको घर 🙌
Tweet media one
3
10
61
@nareshnnaresh_
Mad Max
8 years
Indian Presiden भुइचालो बरु बिर्सन सक्छौ, हाम्रो स्वाभिमान माथिको हस्तछेप हामी कदापी बिर्सन सक्दैनौ
Tweet media one
1
24
62
@nareshnnaresh_
Mad Max
8 years
हेर्दैजाउ कान्छी यो ज्यान चट्ट बनाउछु खाइलाग्दो ज्याङ्गो हट्टाकट्टा बनाउछु कपाल र मुहारको त कुरै नगर दाह्रीमा नि ड्रेडलक लट्टा बनाउछु😎 #कुरो
3
27
56
@nareshnnaresh_
Mad Max
8 years
गरिब सर्बहारा प्रधानमन्त्री को सम्पति, बिचरा अब एक दुइ रुपे दिन पर्ला जस्तो भो सबै आम नेपालीले
Tweet media one
1
36
55
@nareshnnaresh_
Mad Max
8 years
तिम्रा खबर आएनन् ,आज सम्म पनि। मेरा आखाँ निदाएनन् ,आजसम्म पनि। तिमी गए देखी... यि परेली ओभाएनन् ,आज सम्म पनि ।।
Tweet media one
1
21
55
@nareshnnaresh_
Mad Max
8 years
खानलाई दुईचार पाथि घइया छ बाबू बुडेसकाले हाला सायद अइया छ बाबू बुढेसकालको साहारा तँ पनि घरमा नहुदा दैलो उक्लन पनि लौरो चाइया छ बाबू
Tweet media one
0
24
53
@nareshnnaresh_
Mad Max
4 years
जा���िर खायो पेन्सन नआउने, ट्वीट लेख्यो मेन्सन नआउने !! 🤷‍♂️
4
9
54
@nareshnnaresh_
Mad Max
9 years
मलाई दयाले नहेर बाबु सा’बहरू तिम्रोभन्दा मेरो क्या ठाँट छ । बाँचून्जेल आकाशको नीलो छानो छ, मरेपछि आर्यको घाट छ ।
Tweet media one
3
22
52
@nareshnnaresh_
Mad Max
8 years
डि पि नया राखियो अब
Tweet media one
0
13
52
@nareshnnaresh_
Mad Max
8 years
भारतको‘कन्फ़िडेन्स”लिंदा २८ सालमा नेपालको काठ तस्करी गर्न आको बिहारी राजेन्द्र महतोले नेपालको नागरिकता लियो #NoNaturalizedCitizenInCabinet
2
37
50
@nareshnnaresh_
Mad Max
8 years
श्री पशुपतिनाथ ले हामी सबैको कल्याण गरून्
Tweet media one
1
16
50
@nareshnnaresh_
Mad Max
8 years
हम्रा गरिब प्रम का खातिर लेखियाको यो कविता एक पटक वाचन गरौँ
Tweet media one
Tweet media two
0
30
47
@nareshnnaresh_
Mad Max
4 years
Come on babe light my fire
Tweet media one
8
4
51
@nareshnnaresh_
Mad Max
8 years
यो दिलबाट बसाइँ सर मिल्छ भने तिम्रा याद लैजाउ पर मिल्छ भने अपेक्षा केही छैन तिमीबाट सानु , लुटेका खुशी फिर्ता गर मिल्छ भने !!!
0
24
43
@nareshnnaresh_
Mad Max
9 years
म परें अल्लारे केटा,तिमि राम्री ठिटी, तेइ भएर मैले तिम्लाई लेखे एउटा चिठी 💌😍😍💕🙈💋💌
Tweet media one
7
23
44
@nareshnnaresh_
Mad Max
2 years
@DilBhusanPathak यातायात व्यवसायि ले गरेको दङ्गा फसाद तोडफोड अनि लोत्से मल लुट को बारे केहि समाचार आयो ? आएन । १२ भाइ ।।
1
1
46
@nareshnnaresh_
Mad Max
8 years
अब बाट सार्बजनिक सवारी साधनमा यात्रा गर्नेले फोहोर झ्यालबाट बाहिर फ्याक्न पाइदैन, राम्रो कुरा सुन्न पाइयो
1
22
45
@nareshnnaresh_
Mad Max
6 years
हाम्रो डिपि को नि तारिफ गर्देउ न कोइ
11
3
43
@nareshnnaresh_
Mad Max
6 years
म दुनिया भन्दा अलि बेग्लै छु त्यहि भएर हर ठाँउमा एक्लै हुने गर्दछु
Tweet media one
7
9
46
@nareshnnaresh_
Mad Max
8 years
मेरो त सधै उठ्ने बित्तिकै हग हुन्छ छेउको बाल्टीमा पानी र जग हुन्छ चर्पी बनाउँ र चर्पीमा मात्र हग्ने गरौ जथाभावी हग्दै हिंड्ने त डग हुन्छ 😤
1
24
44
@nareshnnaresh_
Mad Max
8 years
boy:तिमि गीत त धेरैराम्रो गाउदो रैछौ नि Girl:thanks bt im just a bathroom singer Boy:wow कहिलेकाहि हाम्लाइ नि बोलाउन तिम्रो live concert मा😂
3
28
43
@nareshnnaresh_
Mad Max
8 years
म यस्तो देशको नागरिक हुँ, जहाँ युवाहरू काम नपाएर दिन बिताउन Dozer हेर्न जान्छन्😒😏 अनि प्रधानमन्त्रीहरू चै Helicopter चढेर पुराण हेर्न जान्छन
0
19
46
@nareshnnaresh_
Mad Max
2 years
@PurelyFootball False. They are lucky not to play in VVD era.
0
1
46
@nareshnnaresh_
Mad Max
6 years
एउटा झापालि लाइ काठमाडौं मा कोठा त दिदैनन तपाइ हामि सिङ्गै देश सुम्पियाछौं 😂
3
16
45
@nareshnnaresh_
Mad Max
8 years
जब देशमा नेता बौलाउछ ! तब भ्रष्ट तस्कर मौलाउछ ! बिदेशीको चलखेल बढ्छ राजदुतले गल्ती औलाउछ ! अन्धो,बहिरो छ सिंहदरबार सडकमा जनता कौलाउछ
0
23
43
@nareshnnaresh_
Mad Max
3 years
एउटा फोटो वर्षौँ पछी र पनि खासै गतिलो आएन !
Tweet media one
7
2
43
@nareshnnaresh_
Mad Max
8 years
कैलाली जिल्लाको तिर्थस्थल गोदावरीको जङ्गलमा गाईलाई बिसादी खुवाइ सुनियोजित र धार्मिक सहिष्णुता भड्काउने तरिकाले गौ हत्त्या गरियको समाचार छ।
Tweet media one
Tweet media two
1
20
43
@nareshnnaresh_
Mad Max
6 years
Best actor with Anmol KC 😉
Tweet media one
3
8
42
@nareshnnaresh_
Mad Max
8 years
औंला दिदा नाडी समाउन नजानेर रगतको होली खेली रमाउन नजानेर हिजो जहां थिए आज नि तेही छु म देश बेची कालो धन कमाउन नजानेर
Tweet media one
0
20
43
@nareshnnaresh_
Mad Max
8 years
प्रजातन्त्र हैन लूटतन्त्र हो यो ! खोक्रा नाराको झुटतन्त्र हो यो ! अपराधी सबै दलका कार्यकर्ता जेल जान नपर्ने छुटतन्त्र हो यो !!
1
16
41
@nareshnnaresh_
Mad Max
8 years
भारतमा बस्ने विपुललाई चै नेपाली भन्ने तर मधेसमा बस्ने यादब लाई चै धाेती भन्ने ?
0
19
41
@nareshnnaresh_
Mad Max
8 years
शरिरमा त केवल स्वास र वस्त्र मात्रै हुन्छ हजुर दिलहरू त अचेल सामाजिक सञ्जालमा भेटिन्छन्
1
25
42
@nareshnnaresh_
Mad Max
4 years
यो किसान परिवारले भैंसी दुहुने र सरकारले जनता दुहुने तरिका एउटै एउटै होइन त?
Tweet media one
3
7
40
@nareshnnaresh_
Mad Max
8 years
सुन्दर फुल फुल्नलाइ बोट हुनुपर्छ गित गाउन हँसिलो अोठ हुनुपर्छ सजिलो काहा छ र गजल मुक्तक कोर्न निस्टुरिले मुटुमा दिएको चोट हुनुपर्छ
2
22
39
@nareshnnaresh_
Mad Max
8 years
सकिएन भुल्न पनि अतित जीन्दगीको। गन्तव्य नै हराएको थकित जीन्दगीको।। भाग, गुणा, जोड, घटाउ गरे कति कति , मिल्दैन खै कसैगरी गणित जीन्दगीको।।।
0
23
40
@nareshnnaresh_
Mad Max
4 years
खत्रा क्याप्सन राखेर फोटोलाइ ओझेलमा पार्न चाहिन मैले ।। 💕
Tweet media one
7
7
42
@nareshnnaresh_
Mad Max
8 years
मैले थाहा पाए देखि मेरा बाले खासै धेरै जोर जुत्ता फेर्नु भएन, म सोच्थे मेरा बा कन्जुस, तर म गलत रहेछु,यथार्थ अर्कै रहेछ, कमाउन गारो रहेछ
1
26
40
@nareshnnaresh_
Mad Max
3 years
श्री मुक्तिनाथ भगवानले हामि सबैको कल्याण गरुन् 🙏
Tweet media one
4
2
41
@nareshnnaresh_
Mad Max
8 years
आमाको दुध खाएपो आमाको माया भैसीको दुध खाएसी कुर्सिको माया लाग्दोरैछ बारीको काउली खायेपो देशको माया पारीको काउली खायेसी पारीको माया लाग्दोरैछ
1
17
37
@nareshnnaresh_
Mad Max
6 years
अब नया लागू हुने खत्रा कानुनहरु:- १. दाइजो मागे ३ बर्ष जेल सजाय २. विवाहित पुरुष संग बिवाह गर्ने महिला लाई ५ बर्ष जेल ३.२० बर्ष नपुगी बिहे गर्ने लाई ३ बर्ष जेल ४.बहुबिवाह गरे ५ बर्ष जेल ५. नोटमा केरमेट गरे ३ महिना जेल ६. बाजि थाप्ने लाई १ बर्ष जेल ७. जुवा खेल्ने लाई ३ बर्ष जेल😂
4
12
40
@nareshnnaresh_
Mad Max
8 years
पर्चंडे पहिला के भन्थ्यो र अहिले के भन्छ यो भिडियो हेरौ
3
36
39
@nareshnnaresh_
Mad Max
6 years
सपनाहरू टुटेर गए ex हरुले लुटेर गए हिजो सम्म डार्लिङ भन्नेले आज दाइ भनेर गए
2
8
38
@nareshnnaresh_
Mad Max
8 years
Tweet media one
1
15
36
@nareshnnaresh_
Mad Max
8 years
प्रकृतिनै शक्तिको पछि लाग्छ ,सहन्छ शक्तिको भरमानै चराचर जगत रहन्छ हेर्नु त सुन्दर फूलको मीठो सुगन्ध समेत जता चल्छ वतास उसैको चालमा बहन्छ।
0
20
38
@nareshnnaresh_
Mad Max
8 years
चल्न नसक्ने कार भाछ मेरो देश कुर्सि किनबेच बजार भाछ मेरो देश न आयो शान्ति न भयो विकास मात्र पृथिबीको भार भाछ मेरो देश
1
17
38
@nareshnnaresh_
Mad Max
8 years
झिलिमिली रातमा, साथी भाइ साथ मा, बियर छ छेउ मा अनि रमाईलो मौसम मा ".....खान र दिन पुगोस्...." तिहार को सुभकामना सबैजनामा ।।।।।
2
19
37
@nareshnnaresh_
Mad Max
8 years
बिहे गर्नको लागि केटिहरुको चाहिँ अनुहार र जिउडाल नै काफी रे हाम्रो चै जिउडालको साथमा आम्दानीको श्रोत पनि देखाउनु पर्ने शोषक अख्तियारीहरु
0
8
37
@nareshnnaresh_
Mad Max
8 years
बाख्राको दुध बेचेर मासिक डेढ लाख कमाई गर्ने किसान पनि रैछन नेपालमा, जागीर पाईएन भन्दै सरकारलाई गाली गर्ने विद्वानहरु झुन्डिएर मर्नुहोला..😏😏
1
16
38
@nareshnnaresh_
Mad Max
4 years
"चाइनिजले पुलिस कुट्छ, भारतले भुमी लुट्छ, केपि सुत्छ, प्रचण्ड घुर्छ, 😂
0
12
36
@nareshnnaresh_
Mad Max
8 years
नचाहिने नाताहरू गासिएर के काम? अरूको पिरमा आफै मासिएर के काम? मनले माया गरेका मान्छे टाढा हुँदारैछन् मनै नपरेको मान्छे टाँसिएर के काम ? 😏😕
1
25
36
@nareshnnaresh_
Mad Max
6 years
शहरमा जाउ जताततै "जाम" छ यो मुटुको कुनामा तिम्रै मात्रै "नाम" छ ।।।
2
9
36
@nareshnnaresh_
Mad Max
8 years
Tweet media one
0
25
35
@nareshnnaresh_
Mad Max
8 years
त्यो फाटेको मन सिएर जाउ आउ थोरै प्रेम रस पिएर जाउ के जान्छ्यौ रित्तो हात प्रिया , लौ थोरै बाडुल्की लिएर जाउ !
0
27
34
@nareshnnaresh_
Mad Max
8 years
10 of the best travel destination for 2017 travel goals #6 💕💖🇳🇵
0
24
33
@nareshnnaresh_
Mad Max
5 years
घर अगाडी पछाडी रहेको घाँसको फोटो खिचेर हाल्ने अनि यो चिन्नुहोस भन्दै ट्वीटरमा हाल्नेहरु वास्तविक घाँस हुन् भनेर शास्त्रमा लेखिएको छ
3
7
34
@nareshnnaresh_
Mad Max
6 years
जिन्दगीको गोरेटो सँगै काटौला तिमी आलु उसिन सानु म बोक्रा तासौंला 😉
5
13
36
@nareshnnaresh_
Mad Max
8 years
राष्ट्रीय दिवस (पृथ्वी जयन्ति)बिदा खारेजी गर्ने र नाकाबन्दी गर्ने राष्ट्र प्रमुख आउदा सार्वजनिक बिदा दिने थुक्क नालायक सरकार #cancelholiday
0
15
32
@nareshnnaresh_
Mad Max
8 years
च्यान्टे:गोरे किन रोको यार त गोरे :Blood Test गर्न भनेर मेरो औला काटी दियो यार च्या:अनि काले त किन रुको काले:मेरो त Urine Test गर्नपर्छ रे😭
1
20
34
@nareshnnaresh_
Mad Max
8 years
फूटो चेन्ज गरियो लु, अरु केइ काम पाइएन
Tweet media one
3
14
34
@nareshnnaresh_
Mad Max
6 years
एक राउन्ड मोटरसाइकलमा कोटेस्वर घुमेर आइयो प्राइभेट, भाडाका गाडि सबै चलेका छन नेपाल बन्द छैन
1
2
32
@nareshnnaresh_
Mad Max
8 years
पुरानै घाऊ बल्झिएर पाकेको छ भन्दिनु रुमाल चिनो तिम्रो फाटेको छ भन्दिनु मर्छ होला एक दुई दिनमा अब मलामीमा तिम्लाई पनि डाकेको छ भन्दिनु
0
21
35
@nareshnnaresh_
Mad Max
3 years
आज यता ।
Tweet media one
Tweet media two
Tweet media three
4
2
35
@nareshnnaresh_
Mad Max
6 years
यहाँ विकिनी लाउनेहरु सगर्व पत्रिकामा स्थान पाउँछन् पेटीकोट त यसै बदनाम छ हजुर !
1
5
32
@nareshnnaresh_
Mad Max
6 years
ठग्नु को नि सीमा हुन्छ नि बीरगंजमा कस्ले हो कुन्नि कोरियन भाषा भनेर राई भाषा पढाएर फरार भएछ 😂😂
2
9
33
@nareshnnaresh_
Mad Max
8 years
तिम्रो मायाको जालमा फस्न मन लाग्यो त्यो बन्द दिलमा एकपटक पस्न मन लाग्यो अधेरि होस या उजेलि,फरक परेन मलाई तिम्रो हृदयमै सदा बास बस्न मनलाग्यो
1
19
34
@nareshnnaresh_
Mad Max
8 years
YESSSSS WE WON, THANK YOU VERY MUCH GUYS, YOU MADE COUNTRY PROUD #AFCSolidarityCup
0
18
34
@nareshnnaresh_
Mad Max
3 years
Missed me ?
Tweet media one
8
0
34
@nareshnnaresh_
Mad Max
6 years
@sportbible manchester united fans already started liking the official page of Juventus lmao
0
2
30
@nareshnnaresh_
Mad Max
8 years
ढाका टोपी ढलक्क ढल्काई लाउन मन लायो मलाई नि वीरताको गाथा गाउन मन लायो घर चुहिएर सबै संस्कृति भत्किएको बेला यी हातले चुहिएको छानो छाउन मनलायो
1
19
32
@nareshnnaresh_
Mad Max
6 years
टाढा भएको हैन म तिमि सङ्ग तिम्रो वरिपरि मान्छेहरु थपिदै गए, र म त्यो भिडमा हराउदै गएँ 💔
0
14
31
@nareshnnaresh_
Mad Max
8 years
निर्णय फिर्ता लिने क्रममा संघियता र गणतन्त्र पनि फिर्ता लिएमा देशमा कति हाइ हाइ हुन्थ्यो होला ??!!
0
23
32
@nareshnnaresh_
Mad Max
5 years
गढिमाइ माताले समस्त मानव जातिको कल्याण गरुन 🙏
Tweet media one
Tweet media two
0
10
33
@nareshnnaresh_
Mad Max
3 years
सेयर बजार उँभो लाग्ला कि भनेर हरियो शर्ट किनेको, बजार त झन ओर्लिंदा ओर्लिंदा पाताल लोक पुग्ला जस्तो भो 😁
Tweet media one
Tweet media two
8
2
33