Light🕯️ Profile Banner
Light🕯️ Profile
Light🕯️

@light_1life

Followers
768
Following
452
Media
66
Statuses
8,227

जब कसैले तपाइको #हात अनी #साथ दुबै छोड्छ तब भगवानले तपाईंको हात थाम्न कोही न कोही अवस्य पठाउँछन् यही नै #जिन्दगी हो त्यसैले सधैँ मुस्कुराएर हिड्नुस 💐🙏

🇳🇵
Joined February 2023
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@light_1life
Light🕯️
3 months
थाहै नपाई रोकिने पाईला र थाहै नपाई रोकिने श्वास लिएर खै जिन्दगीमा के कुराको घमण्ड गर्छौ !!🙏🙏
7
23
68
@light_1life
Light🕯️
9 months
अचानक मन परेको मान्छे हौ तिमी,, थाहा छैन यो प्रेम होकि एउटा मिठो भ्रम।।।।। #सुभ_बिहानी ☺️🌅🌺
22
21
118
@light_1life
Light🕯️
9 months
एउटै शरीर भित्र भएको आफ्नै मन र दिमागको त कुरा मिल्दैन भने, तिमी त झन पराइ मान्छे, बिचार मिलेन भनेर किन गुनासो गर्थे र,,।। #सुभ_बिहानी 🌅🌞🌹 #ॐ_बृहस्पताय_नमो_नमः 🙏🙏 #श्री_भगवान्_विष्णु 🙏🙏
22
27
94
@light_1life
Light🕯️
9 months
जुन चीज सित्तैमा पाइन्छ त्यहि चीज सबैभन्दा अनमोल छ, निद्रा, शान्ति, आनन्द, हावा, पानी र सबै भन्दा हाम्रो स्वास ।। #सुभ_बिहानी 🌻🌅☀️🙏 #सुभ_मंगलबार 🌹🌷 #श्री_गणेशाय_नमो_नमः 🕉️🔱🙏
20
19
84
@light_1life
Light🕯️
10 months
आमा,आमा हुन्छिन्, गुण नभुल्नु !! जन्म लिदा बगेको खुन नभुल्नु !! दिनरात दुख गरी कमाई ल्याएको दाल , चामल , तेल, नुन नभुल्नु !! ठुलो गहना आफ्नो सन्तान सम्झि बेचेको त्यो कानको सुन नभुल्नु !! मानवको रुपमा भगवान आमा आशिष लिनु , पाउ छुन नभुल्नु !!🙏 #श्री_गणेशाय_नम:🙏🌞🌅💕
13
23
84
@light_1life
Light🕯️
9 months
फर्केर नबोल्नुको मतलब यो होइन कि मसँग जवाफ छैन तर कहिलेकाहीँ सम्बन्ध बचाउँन काे लागि अनी उनलाई जिताउन काे लागि चुपचाप आफू मौन बसेको राम्रो हुन्छ !! #सुभ_बिहानी 🌞🌅 #हर_हर_महादेव_शिव_शंभू_ॐ 🙏🙏 #सुभ_सोमबार 🥀💐🥀💐
19
22
82
@light_1life
Light🕯️
9 months
म एउटा सिङ्गो किताब थिए,, सुरुवाती पाना केही मुश्किल थियाे होला,,, बाँकी का पाना मा अनन्त जीवनको प्रेम भावना सम्मान थियाे उनी प्रतिको,, त्यहि मुश्किल पाना मा अल्झिएर पुरा किताब बन्द गरिन् उनले,,,,,,, ✍️✍️ #सुभ_बिहानी 🌞🌅🙏 #सुभ_दिनको_कामना🙏🙏💕
18
23
79
@light_1life
Light🕯️
9 months
जुन सजिलै पाइन्छ त्यो 'धोका' हो, जुन मुस्किलले पाइन्छ त्यो 'इज्जत' हो, जुन हृदय बाट पाइन्छ त्यो 'प्रेम' हो र जुन भाग्यले पाइन्छ त्यो 'मित्रता' हो ।। #शुभ_बिहानी🌅🌞🌺 #प्रिय_ट्विटे_मनहरू 💞💞
19
18
79
@light_1life
Light🕯️
8 months
स्वभाव सधैं सुर्यको जस्तै राख्नुहोस् न उदाउँदाको घमण्ड न डुब्दाको डर।।♥️♥️ #सुभ_बिहानी 🌅🌞🌻🙏 #हर_हर_महादेव_ॐ 🙏🙏
10
22
76
@light_1life
Light🕯️
9 months
तिमी भन्छेउ सपनी टाढा काे कुरा हो बिपनीमा आउनु म भन्छु बिपनीमा दुरी टाढा छ सपनीमा आफूलाई तिम्रो समीपमा पाउँछु ।। प्रिय 💕 #सुभ_बिहानी🌅🌞💐🙏 #हर_हर_महादेब 🕉️🔱
18
17
76
@light_1life
Light🕯️
6 months
माफ गर्नुहोस म घमण्डी होइन, औकात देखाउनेहरु संग मेरो स्वभाब मिल्दैन, तेसैले टाढै बस्न मन पराउछु ।। #सुभ_बिहानी 🌅साथै #मिठो_सम्झना 😍🙏
10
21
73
@light_1life
Light🕯️
8 months
म यहि छू मेरो पाईला यहि जमीन मा छ, थाहा छैन यो निर्दोस मन् कहाँ डुलिरहेको छ कही भौतारिएको छ कहीले बदल सँग त कहीले चट्टान सँग ठोकिएको छ त्यो मन् सङ्ग ठोकिने बाटोहरू खाेज्दै छ डुल्दै छ अनगिन्ती माया हरू बोकेर उड्दै छ आकाश मा निरन्तर केबल अधुरो अनी अपुरो एउटा सपना बोकेर 💔 🌃🌉
4
16
73
@light_1life
Light🕯️
6 months
उल्टो सुन्ने कान, अरुलाई सधैं नराम्रो देख्ने आँखा, अनि कमजोर दिमाग भएका मानिस हरूले राम्रो मान्छेलाई पनि नरक पुर्याउँछन् ।। #ॐ_शं_शनैश्चराय_नमः🕉️🔱 #सुभ_बिहानी 🌅💐🙏
6
16
72
@light_1life
Light🕯️
9 months
बोल्न को लागि प्रेम नै गर्नु पर्छ भन्ने छैन नि एउटा सच्चा साथी बनिदिए पुग्छ । त्यसैले थोरै मान्छेहरु संग बोल्छु तर जो संग बोल्छु, आत्मीय भएर बोल्छु, "महोदय"🙏🙏 #सुभ_बिहानी 🌅🌞 #श्री_गणेशाय_नमः🕉️ #सुभ_मंगलबार 💐💐
21
28
73
@light_1life
Light🕯️
9 months
जुन भावनाले भरिएको छैन, बगिरहेको छ जसमा धार छैन।। त्यो मुटु होइन,केबल पत्थर हो ,, जसमा प्रेम छैन .......😔😔 #सुभ_बिहानी 🌄🌄🙏
14
20
73
@light_1life
Light🕯️
9 months
म बाट सुरु गरेर हामी सम्म लानु छ यो जिन्दगी,, जबानी मा सुरू गरी यात्रा यो बिस्तारै लाग्लान् बुढेसकाल पनी चाउरी पर्लान् गाला हरू कमजोर होलान नयन पनी,, चाहिँदैन मालाई ति बुढेसकालका लौरी हरू बस् तिमी मेरो हात थामिदिनु है माया 💕💕 #सुभ_बिहानी 🌅☺️🌹 #सम्पुर्ण_मा_सुभ_दिनको_कामना 🙏
19
23
70
@light_1life
Light🕯️
9 months
सहर को भागदौडमा हराएको म, अनि म भित्र नै हराएको मेरा रहर र सपनाहरु।।।। 🥺🥺😞😞 #सुभ_साँझ🌆🕔 #आत्मीय_टुइटे_मन्हरूमा 🙏🙏 🧡💛 🤍
5
20
69
@light_1life
Light🕯️
7 months
भाग्यलाई खराब र मान्छेलाई कमजोर कहिल्यै नसम्झिनु किनकी ,, यी दुबै चिज बद्लिन कुनै समय लाग्दैन ।। #ओम_सम_शनिश्चराय_नं 🕉️🔱🙏 #सुभ_बिहानी 🌅💐🥀
21
22
64
@light_1life
Light🕯️
9 months
मन् अनी भावना,, निश्चल हृदय बाट गरिएको प्रेम जती मजबूत हुन्छ,, शरीर सँग गरिएको प्रेम त्यतिनै नाजुक हुन्छ,, माटोको जडान जस्तै थोरै पनी ले पनी लडाउन सक्छ।।❣️ #सुभ_बिहानी☺️🌅 #हर_हर_महादेव_शिव_शंभू_ॐ🕉️🔱🙏
18
21
65
@light_1life
Light🕯️
8 months
जो आफुमा बिश्वास गर्छ ऊ बलवान बन्छ अनि जो अरुलाई बिश्वास गर्छ त्यो कमजोर बन्छ ।। तिमी कहिले सहि थियौ त्यो कसैले याद गर्दैन तर गलत कहिले थियौ सबैले याद गर्छ ।।🙏 #सुभ_दिनकाे #कामना 🌅🌻❣️
11
18
66
@light_1life
Light🕯️
6 months
तिम्रो तस्बीर मा देखिएको मुस्कान मात्र होईन ,, तस्बीर पछी काे हाँसो अनी पिडा दुबै बुझ्न सकु ।।❣️
7
22
70
@light_1life
Light🕯️
6 months
कुनै पनि मान्छे त्यसै कठोर बन्दैन ,, परिस्थिति र मान्छेको व्यवहारले गर्दा कठोर बन्न बाध्य हुन्छ !! #सुभ_बिहानी 🌅💐🙏 #श्री_गणेशाय_नम 🕉️🔱
7
19
64
@light_1life
Light🕯️
8 months
लोग बुराई करें और आप दुखी हो जाओ, लोग तारीफ करें और आप सुखी हो जाओ, "मतलब"आपके सुख दुख का स्विच लोगों के हाथ में है, कोशिश करें यह स्विच आपके हाथ में हो !!!🥀💐 #सुप्रभात🌅☀️🌻
22
18
62
@light_1life
Light🕯️
1 year
साँचो प्रेम पैसामा बिक्छ कहिल्यै नसोच्नु,, झुटो माया जीवन्त टिक्छ कहिल्यै नसोच्नु।। जिन्दगीमा हजार चोट भोगेको त्यो मान्छे,, क्षण भरमै हास्न सिक्छ कहिल्यै नसोच्नु।। चोट लाग्दा दुख्ने मुटु सबैको एउटै हुन्छ,, मेरो मात्र पिडा मा रुन्छ कहिल्यै नसोच्नु।। सुभ बिहानी 🌄🌞एक्स 🌍💕💕
9
11
64
@light_1life
Light🕯️
6 months
अघाए पछि नुन चर्को लाग्नु र मन भरिए पछि बोलीमा झर्को आउनु कुनै नौलो कुरा होइन !! 💔😢 #सुभ_सन्ध्या 🌆🌆 #सम्पुर्ण_प्रियमन_हरूमा 💐🙏
4
18
63
@light_1life
Light🕯️
9 months
स्वर्गकी अप्सरा त्यागेको मान्छे हु म, तिमी त यहि धर्ती काे न परेउ त्येसैले सुन्दरता काे लोभ नदेखाउ मलाई।।।। 🌿🌹🌿🌹 #सुभ_बिहानी 🌞🌄 #प्रिय_मनहरु 💕💕
15
13
64
@light_1life
Light🕯️
9 months
जसले धोखा खान्छ,दुःख पाउँछ र पनि गलत बाटो जाँदैन। निरन्तर आफ्नो कार्य इमान्दार पूर्वक गरिरहन्छ भने त्यस्तो व्यक्ति नै ईश्वरको सवै भन्दा प्रिय व्यक्ति हो। यस्ता व्यक्तिका हरेक कठिनाइ हरुमा भगवान कुनै न कुनै रुपमा सहयोगी बनि रहेका हुन्छन्। #सुभ_बिहानी🌅🌹 🕉️#सं_शनिश्चराय_नं 🙏🙏
12
15
63
@light_1life
Light🕯️
9 months
तिम्रो मायाको सुगन्धले,, मलाई यति मदहोस गर कि, तिमीबाट अलग हुन नसकु , सधैँ गर्व गर्न सकु कि तिम्रो निश्चल प्रेम मुटुमा बास् होस्, वफादारी होस् तिमीले गरेको प्रेम ले मलाई यति असहाय बनाउ कि,, तिमी बाहेक कसैकाे, सुगन्ध नहोस्।। #सुभ_बिहानी 🌅🌞 #सुभ_कामना 🌹🌹 #प्रिय_ट्विटे हरू 🙏🙏
14
21
63
@light_1life
Light🕯️
1 year
विलासमा नै समय बिताएको सुनेको छु। जुवातास मा धनसम्पति उडाएको सुनेको छु।। कुलतमा फसेपछि धन सम्पतिको के मोह। मोजमस्तीमा परिवार गुमाएको सुनेको छु।। #सुभ_बिहानी ☀️🌅 #प्रियहरू को दिन् #सुभ होस् 🙏❤️
13
17
62
@light_1life
Light🕯️
10 months
तिम्रो के छ जसको लागि तिमी रुन्छौ, के ल्यायौ अनी के गुमायौ, के सृजना गरेकाे थियौ जो नष्ट भयो, जे पाएको लियौ यहीबाट अनी, जे गुमायौं यहि गुमायौं, आज जे तिम्रो छ भोलि अरु कसैको हुनेछ । किनभने परिवर्तन नै संसारको नियम हो। #सुभ_बिहानी 🌞🌄 #सुविचार 🌺🌹 #सत्कर्म 💕💕 🕉️#नमो_शिवाय🙏🙏
17
12
62
@light_1life
Light🕯️
9 months
पुरुषको धन सम्पती अनी ,, महिला काे सुन्दरता ,, हेरेर जोडिएका प्राय सम्बन्ध ,, अक्सर टुटेकाे देखेकाे छू।।।। #शुभ_साँझ🌺🥀🌿☘️
3
10
60
@light_1life
Light🕯️
8 months
जो कहिल्यै इज्जतको घमण्ड गर्दैन, अपमानमा पनी कहिल्यै रिसाउँदैन र जो रिसमा पनि कठोर बोल्दैन, वास्तवमा त्यस्ता व्यक्तिहरू नै "उत्तम" हुन् ।।🙏🕉️🔱
11
12
61
@light_1life
Light🕯️
9 months
मान्छे काे असली चरित्र, तब सामने आउँछ। जब ऊ नसा मा हुन्छ, नसा चाहे धन काे होस्, पद काे होस्, रूप काे होस्, या रक्सी काे होस्।।🙏🙏 #सुभ_बिहानी #सुभ_मंगलबार #श्री_गणेशाय_नमो_नम 🛕🔔
16
18
61
@light_1life
Light🕯️
8 months
टुक्रा टुक्रा भएका छन् यहाँ मुटु हरु छताछुल्ल भएका छ्न् यहाँ सपना हरू छुटेर गए जोडेका सबै सम्बन्ध हरू रह्यो त केबल मनमा तितामिठा यादहरु ।। #सुभ_रात्री 🌃🌉
6
11
60
@light_1life
Light🕯️
8 months
कसै न कसैमा तिम्रो सुन्दरता लाई चिन्ने आँखा हुन्छ । कसै न कसैमा तिम्रो सत्यलाई सुन्ने कान हुन्छ । अनि कसै न कसैमा तिम्रो मायालाई स्विकार्ने मुटु हुन्छ ।। #सुभ_बिहानी 🌅🌻☀️ #श्री_गणेशाय_नमः 🕉️🙏🌷
13
18
59
@light_1life
Light🕯️
10 months
समय बदलिन्छ जिन्दगी संगै,, जिन्दगी, बदलिन्छ समय सङ्गै,, समय बदलिँदैन आफ्ना संग,, मात्र आफ्ना बदलिन्छन समय सँग । । #सुभ_बिहानी ☀️🌄😍 #सुभ_पलको_कामना 🙏🙏 #सुभ_शुक्रबार 🌹🌹
13
10
57
@light_1life
Light🕯️
9 months
यो सुन्दर मन् मुटू तिमीलाई दिन्छू प्रिय सम्हालेर राख्नु रोपेकोछू नयाँ पालुवाहरू फुल्न समय लाग्ला गोडमेल गरेर राख्नु सुन्दर फुल हो जवानी घुम्छन् भमराहरू बचाएर राख्नु भन्छन् यो रङ्गमञ्चमा प्रेम मरिसक्यो जगाएर राख्नू देखाउनुछ दुनिया लाई साँचो प्रेम के हो सुन्दर कहानि बनाएर राख्नू ।
5
15
58
@light_1life
Light🕯️
7 months
बाथरूम मा राखेको चप्पल अनी सामाजिक सञ्जाल काे प्रेम कहिल्यै कुनै एक काे हुँदैन ।। #सुभ_दिन 🌅💐❣️
4
10
60
@light_1life
Light🕯️
6 months
आफ्नो रहर लाई पटुकीमा लुकाएर अनि दुःखलाई हाँसोमा देखाएर सन्तानको खुशी चाहने एक भगवान हुन "आमा"❣️
2
11
58
@light_1life
Light🕯️
7 months
रिसाउनु मेरो कमजोरी होला तर रिस पछिको मायाँ बुझ्न नसक्नु तिम्रो पनि कमजोरी हो !! 💔😢
4
13
55
@light_1life
Light🕯️
9 months
मेरो विचारमा,, 🤔🤔 प्रेम दुई आत्माको मिलन हो। हरेक काे प्रेममा एउटा सत्यता हुनुपर्छ। वरपर हेर्नुभयो भने विभिन्न प्रकारका प्रेम देख्न सक्नुहुन्छ। तर लगभग सबै प्रेम कुनै न कुनै मतलब संग सम्बन्धित हुन्छ।। निस्वार्थ प्रेम विरलै भेटिन्छ 💞 #सुभ_बिहानी 🌄🌞 #प्यारा_ट्विटेहरू 💛🧡❤️
12
16
55
@light_1life
Light🕯️
9 months
असफलतादेखि, कहिल्यै हार नमान।। कहिलेकाहीँ झुप्पोको अन्तिम चाबिले पनि, ताला खुल्न सक्छ।।।। 🌿🥀🌿🥀 #सुभ_रात्री 🌃🌉😴
4
14
57
@light_1life
Light🕯️
8 months
त्यो मजबुत छ, नाजुक छ, त्यो फूल हो, त्यहाँ काँडा छ, नचलाउ टुट्छ, नतोड दुख्छ, सजाउँ त्यो सून्दर छ,सरगम छ पलपल मा एक मिठास छ, हो त्यो त्यहि प्रेम हो मजबुत छ नाजुक छ, नतोड दुख्छ ,,😢🥺 #सुभ_बिहानी 🌅🌞🙏💐❤️ #ॐ_शं_शनैश्चराय_नमः 🙏🕉️
17
16
56
@light_1life
Light🕯️
8 months
तपाईलाई मन पराउनेलाई कहिल्यै वेवास्था नगर्नुहोस्। जसलाई तपाईको आवश्यकता छ उसलाई कहिल्यै व्यस्त नभन्नुहोस्। तपाईलाई साँच्चै विश्वास गर्नेलाई कहिल्यै धोका नदिनुहोस्। उसलाई कहिल्यै नबिर्सनुहोस् जसले तपाईलाई सधैं सम्झन्छ।। #सुभ_बिहानी #मिठो_सम्झना 🌅🌞😍 #सुभ_शुक्रबार #सुभ_पल💐💐🙏
15
18
58
@light_1life
Light🕯️
9 months
आज फोल्लो फ्राइडे,,, बिल्कुल नयाँ छू,, फोल्लो गरेर साथ दिनुहोला,, पनी के भन्नु फोल्लो काे बटन थिच्न औंला काप्दो रैछ।।।। #आज_चक्लेट_पाएका_नपाएका_सबैलाई #सुभ_साँझ🌆🌆🌺
6
12
57
@light_1life
Light🕯️
8 months
शिव सत्य है, शिव अनंत है शिव अनादि है, शिव भगवंत है, शिव ओंकार है, शिव ब्रह्म हैं शिव शक्ति है, शिव भक्ति है... महाशिवरात्रि काे हार्दिक शुभकामना ।।🙏🙏
Tweet media one
15
13
58
@light_1life
Light🕯️
9 months
तिम्रो जिवन मा शिर मा बोली मा माता सरस्वती काे बास होस्, तिम्रो मनमा आस्था रहोस्, तिम्रो घरमा सौभाग्य होस्, तिम्रो घरमा ज्ञानको प्रवाह होस्, तिम्रो घरमा सधैँ सुख शान्ति होस्। #सरस्वती_पूजाको हार्दिक मंगलमय #शुभकामना।" #सुभ_बिहानी 🌄😊🌞 #मेरो_विशेष_दिन_यहि_हो_आज 🙏🙏
Tweet media one
13
15
53
@light_1life
Light🕯️
8 months
म गाँजा भाङ धतुरो केही नपिउने मान्छे ब्रत बसेर शिब जी जस्तै बनाउन नखोज मालाई ।।❣️
2
11
55
@light_1life
Light🕯️
9 months
धेरै प्रगति गर्नु छैन मलाई बस्, बा-आमाका ति फुटेका हातखुट्टामा, मल्हम लगाइदिन सकु। मेरो शरीर ढाक्दा ढाक्दै नाङ्गिएको, त्यो शरीरमा एउटा नयाँ फरिया चोली, कमीज सुरवाल लगाइदिन सकु। अरु केही चहिदैन ।। बुबा आमा🙏❤️🙏 #सुभ_बिहानी🌞🌅 #सुभ_सोमबार🌹🌹 #हर_हर_महादेव_शिव_शंभू_ॐ 🙏🙏
17
13
54
@light_1life
Light🕯️
8 months
बाहिर बसे काम गर भन्ने काम गर्न सरकार मा जानु पर्यो सरकार मा गयो किन गयो दैब के भन्ने हो अब जे गरे नी सुख छैन।। सुभ कामना रा स्वा पा 🔔🔔 सुभ बिहानी 🌻🌅❣️
10
15
55
@light_1life
Light🕯️
7 months
धेरै जसो सम्बन्ध हरू त्यसै पनी खराब भएका छन् किनकी ,, एउटा सही बोल्न सक्दैन अनी अर्को सही तरिका ले बुझ्न सक्दैन 🥀🙏
5
16
54
@light_1life
Light🕯️
1 year
यात्रा नै त हो जिन्दगी,, कहिले अफ्ठयारो घुम्ती,, कहिले उकाली ओराली,, कहिले कसैकाे साथ त, कहिले एक्लै।।🖤🖤 #शुभ_बिहानी 🌅🌞 #संपूर्ण_गाईज ❣️😍
9
13
55
@light_1life
Light🕯️
9 months
एउटा समान किन्दा त बार बार सोच्ने म तिमी त मेरो भावना सँग जोडिने प्रतिबिम्ब तिमिले धेरै नसोच्नु भनेर हुन्छ।।।।🥰 #सुभ_बिहानी 🌅☺️🌞 #ॐ_सं_शनिश्चराय_नमो_नमः 🙏🙏
16
22
56
@light_1life
Light🕯️
9 months
नाटक गरेर जोडिने मा होइन, सत्य बोलेर टाढिने मा पर्छु म, यदि तिमीलाई सत्य बोलेर, सम्बन्धलाई प्रकट बनाउन, चाहान्छौ भने यि दिलका ढोकाहरु, तिम्रा लागि सधैं खुल्ला हुनेछ।। 🌿🌹 #सुभ_बिहानी 🌞🌅🌹🙏 #सुभ_बृहस्पति_बार #श्री_भगवान्_विष्णु #माघ_स्नान 🚿🛁 #श्री_स्वस्थानी_माताकी_जय 🙏🙏
19
14
55
@light_1life
Light🕯️
6 months
बिदेश हुनेलाई घर जाने रहर र घर हुनेलाई बिदेश जान हतार उस्तै उस्तै रहेछ ।❤️
4
15
55
@light_1life
Light🕯️
8 months
म तिम्रो मेसेज काे जबाफ तुरुन्त दिन्छु यसको मतलब यो होइनकी म फ्री छू किनकी म तिमीलाई प्रतीक्षा गराउन चाहन्न।। 😊🌞
6
12
54
@light_1life
Light🕯️
9 months
त्याग र बलिदान काे कुरा नगर तिमी उसकाे सू:ख काे लागि आफ्नो खुशी काे हत्या गरेकाे मान्छे हु म।।।।🙏🙏 🌹🌿🌹🌿 #ढल्दै गरेकाे #सूर्य सँगै #सुभ_साँझ काे #कामना 🙏🙏
4
10
55
@light_1life
Light🕯️
10 months
याे जीवनमा कोही पनि स्थायी हुँदैनन्, सबैजना निश्चित समयका लागि आउँछन्। अनी फेरि हराउँछन्। त्यसैले, जीवन मा त्यो समयको, आनन्द लिनुहोस् र , अगाडि बढ्नुहोस्।।🌹🙏 🌿💕🌿🌹🌿🌷 #सुभ_बिहानी 🌅🌞 #सुभ_शुक्रबार #हर__हर__महादेव_ॐ 🕉️🔱
13
16
52
@light_1life
Light🕯️
10 months
म चाहन्छु कुनै पल, येस्तो पनी आओस्, तिमी मेरो अनी म तिम्रो, एक अर्काको काख होस्, मात्र तिमी र म अनी,, कास् समय रोकियोस्।।।। #सुभ_दिन् काे #कामना 🌞🌹💕
5
10
55
@light_1life
Light🕯️
9 months
अँगालो मारिदेऊ छोएर के गर्नु ,, चुम्बनको चोट हो धोएर के गर्नु ।। हाँस, हँसाऊ जीवन छोटो नै छ ,, आत्माको व्यथामा रोएर के गर्नु ।। छोडेर जानी गयो सम्झेर के गर्नू ,, आउन देऊ नयाँ खुशी रोकेर के गर्नु ।। 🌹🌹🌿🥀🌿🥀🌿🌹🌹 #सुभ_बिहानी 😊🌄💕 #सुभ_पलको_कामना 🙏🙏❣️
17
15
56
@light_1life
Light🕯️
9 months
कस्ले भन्यो तिमीलाई राती राती छतमा जाउ भनेर, हेर त आज सारा दुनियाले चन्द्रमा कती नजिक आएछ भन्दै छन् ।।💞💞 #ॐ_बृं_बृहस्पतये_नमः 🙏🙏 #सुभ_बिहानी 🌞🌄 #सप्रेम_सम्झना 😊🧡💛
13
13
54
@light_1life
Light🕯️
10 months
एक दिन मर्नु नै पर्ने जिन्दगीमा, पलपल आफु भित्र भित्रै गुम्सिएर, बाँच्न धेरै गार्हो हुँदोरहेछ।। मनमा अनेकौं पीडाहरू लुकाएर, बाहिरी हासो हास्न, धेरै गार्हो हुँदो रहेछ 😢❤️ #सुभ बिहानी 🌅🌞काे #कामना 🌹🌹 🕉️ #नमो #शिवाय #नमः 🙏🙏
12
13
53
@light_1life
Light🕯️
1 year
आजकल मानिसहरु आफ्नो भन्दा पनि, आफ्नो मोबाइल फोनको ख्याल राख्छन्, किनकी,सबै सम्बन्धहरु यसैमा कैद भएका छन् ।।।। #सुभ_बिहानी ☀️🌄 #मङ्सिर_महिनाको #सुभ_कामना 🌺🙏
13
12
51
@light_1life
Light🕯️
7 months
गलत मान्छे जतिसुकै मीठो बोले पनि एक दिन तिम्रो लागि खतरानाक रोग बन्नेछ असल मान्छे जतिसुकै तितो किन नहोस् एक दिन औषधि को रूपमा काम लाग्नेछ !! #होली_पर्वकाे #सुभ_कामना 🙏🙏
7
11
54
@light_1life
Light🕯️
8 months
त्यो सबै कुरा गर जुन तिमीलाई इच्छा छ तर लोभले होइन,अहंकारले होइन, ईर्ष्याले होइन ,, प्रेम, करुणा, नम्रता र भक्तिले गर ।। #श्री_गणेशाय_नम🔱🕉️ #सुभ_बिहानी 🌅🌻☕❣️
15
13
53
@light_1life
Light🕯️
1 year
भगवान कृष्ण को राधा जस्तै, आधा तिमी आधा म,, आधा तिम्रो धर्ति आधा मेरो, आधा आकाश मेरो,आधा तिम्रो,, सादा प्रेम, सादा म,सादा तिमी, आधा म आधा तिमी,, कृष्ण म राधा तिमी ।। #सुभ_बिहानी 🌅☀️ #प्रिय_मन् ❤️
12
12
53
@light_1life
Light🕯️
7 months
जीवन में आधे दुःख इस वजह से आते है, क्यूंकि हमने उनसे आशाऐं रखी जिन से हमें नहीं रखनी चाहिए थी ।। #सुप्रभात 🌅😊🕉️🔱🙏
7
13
53
@light_1life
Light🕯️
10 months
अहंकार पनि आवश्यक छ ! जब कुरा !! अधिकार ,चरित्र र आत्मा सम्मान को हुन्छ !!! 🌹🌿🌹🌿🌹🌿🌹🌿🌹 #सुभ_बिहानी 🌅🌻☕ #सुभ_शनिवार 🕉️ #सं_शनिश्चराय_नं
9
17
51
@light_1life
Light🕯️
9 months
उही रुन्छ बारम्बार , जस्ले साँचो माया गरेको हुन्छ ।। अफ्नो मतलब अनी जरूरत पुरा गर्न सम्बन्ध बनाउने लाई कस्ले पो रुवाउन सक्छ र महोदय 🙏 #सुभ_साँझ 🌆🫶❤️
9
18
53
@light_1life
Light🕯️
8 months
प्रेम त पहिलै मारिसकेको थीयो सायद अब कुरा कानी नहोस् तिमीलाई के दोष लगाऊ , म सँग अब कूनै सब्द नहोस् , जहाँ तिम्राे तस्बीर नहोस् मनमा तेस्तो कूनै ठाँउ नहोस् , तिमी सँग छुट्टएिर लापरवाह भएँ म अब हालत फेरि त्यस्तो नहोस , छुट्टिएर हिड्यौ आ-आफ्नै बाटो शायद अब भेट कहिल्यै नहोस् 💔
8
14
53
@light_1life
Light🕯️
6 months
घमण्ड लिएर जित्छु नसोच ,, थोरै माया लिएर आउ म आफैं हारिदिन्छु ❣️
2
12
52
@light_1life
Light🕯️
7 months
कसैको मायाँ पाउनको लागी मरिहत्ते कहिल्यै नगर्नु यती बुझ्नुस् की मागेको पैसाले गुजरा चल्छ सधैं जिन्दगी चल्दैन !!❣️🥀
4
16
51
@light_1life
Light🕯️
9 months
#नारी शब्दमा नै महानता हुन्छ,, त्येसैले एउटा नारी काे भावना लाई #सुन्दर_फुल जसरी सजाउन सिक्नुस् चुँडेर फ्याँक्न होइन।।।। सम्बन्ध चाहे क्षेडिक होस् या जीवन भर होस्,,सम्मान सदैब गर्नुहोस 💕 #सुभ_साँझ 🌆🌆🙏🙏
3
9
52
@light_1life
Light🕯️
11 months
बुवाआमाको माया घाम जस्तो हुन्छ, जति टाढा भएपनी, आफ्ना सन्तान सम्म, उज्यालो पठाई रहन्छन् ।।।।🙏❤️ #सुभ_बिहानी #सुभ_शनिवार #सबैमा_सुभ_दिनको_कामना 🌿🥀🌿🥀
18
12
52
@light_1life
Light🕯️
6 months
…✍️✍️ शब्दशब्द आवाजमा बल होस् !! स्वाभिमानी मन' निश्चल होस् !! सकारात्मक "सोच"ले भरिपुर्ण उहीँ बोली चाली असल' होस् !! मेहनत गरीरहनु हरपल हरक्षण कर्मशील पाइला सफल होस् !! अरुको भलो चिताउनु सधैंभरी "संकल्प" सदा "अटल" होस् !! #सुभ_साँझ🌆💐 #प्रिय_मनमा 💞❣️
2
16
52
@light_1life
Light🕯️
8 months
🌷🌷 केहि भन्न र तोड्न एक क्षण मात्र लाग्छ, तर बनाउन र मनाउन पुरै जीवन लाग्छ। प्रेमले सधैं माफी माग्न मन पराउँछ,र अहंकारले सधैं माफी सुन्न मन पराउँछ ।। 🌷🌷 #सुभ_दिन 🌅🌻🕉️🙏
7
14
53
@light_1life
Light🕯️
9 months
आहिले मैले समय दिदा बेवास्ता गरका ति मन हरू मालाई नदेख्ने ति नजर हरू भोली थाकेको नजर, कापेको ओठ, अनी लर्खराएका पाइला हरुले मालाई खाेज्दै गर्दा मैले हजारौं कोष टाढा को दूरी तय गरीसकेकाे हुनेछु माया 💕💕 #सुभ_बिहानी 🌅☺️🌹🙏 #सुभ_मंगलबार🌹🌹 #श्री_गणेशाय_नमो_नमः 🙏🙏
10
14
52
@light_1life
Light🕯️
7 months
तितो सत्य महिला जुन पुरुषलाई प्रभावित गर्न महँगो कपडा लगाउँछिन् , असलमा त्यो पुरुष उस्लाई नाङ्गो देख्न चाहान्छ ।। 🙏🙏
6
10
50
@light_1life
Light🕯️
7 months
संसार का हरेक मान्छेको प्रवृत्ति फरक फरक हुन्छन्,,आफू जस्तै मान्छे खाेज्दै हिड्छौ भने एकदिन तिमी अवस्य एक्लो हुनेछौ ।। #सुभ_बिहानी 🌅💐❣️
8
10
52
@light_1life
Light🕯️
9 months
राती सपनीमा एउटा परी आएर भन्दै थिइन् स्वागत् छ मेरो दुनियामा साएद त्यो परी तिमीनै हुनू पर्छ माया 💞 #सुभ_बिहानी 🌅🌞🙏 #शुभ_शनिवार #ॐ_सम_शनिश्चराय_नम
15
13
50
@light_1life
Light🕯️
9 months
मात्र शारीरिक सम्बन्ध काे लागि यहाँ कसैकाे कमी छैन, हजार भए बजार जती नी छन्,, अनि किन् कसै सँग म��या काे नाटक गर्न जरूरी छ र,,🤔😔 #सुभ_सन्ध्या 🌆🌆 #सम्पुर्ण_मा 🙏💕
4
15
51
@light_1life
Light🕯️
10 months
झरी पर्दा याद आउला संगै भिजेको बाटोहरु भेटिएला संगै हिडेको आँसु झर्ला मन रोला सम्झिएर ति अतीत का पलहरू सङ्गै बितेको जानु थीयो गईसक्यौ भुलाएर सबै बिर्सिएर बाटो नमोड्नु है कतै यादहरु मेट्नु पखालेर सबै यो जुनीमा छुट्नु थीयो हामी अर्को जुनी भनि बिर्सिदिनु है।। #सुभ_बिहानी🌅🌻💕
14
11
48
@light_1life
Light🕯️
8 months
आफ्नो दु:ख कसैलाई नदेखाउ, प्रकृति संग लड्ने कोशिस नगर, प्रकृतिले जे लेखेको छ त्यो हुनेछ, यसलाई बदल्ने कोसिस नगर ।। #सुभ_बिहानी 🌅💐🌻❣️
15
14
51
@light_1life
Light🕯️
6 months
जसको गन्तव्य सधै टाढा हुन्छ, जसका सपना सधैं चकनाचुर हुन्छन्, त्यो अरू कोही होइन साहेब सबैकाे चाहना पूरा गर्ने एक मजदुर हो ।। #विश्व_श्रमिक_दिवसको_सुभ_कामना 🙏🙏
6
16
51
@light_1life
Light🕯️
7 months
जीवन सुन्दरता हो - प्रशंसा गर्नुहोस। जीवन सपना हो - महसुस गर्नुहोस। जीवन चुनौती हो- सामना गर्नुहोस । जीवन कर्तव्य हो- पूरा गर्नुहोस । जीवन संघर्ष हो - यसलाई स्विकार्नुहोस् ।🙏
7
19
50
@light_1life
Light🕯️
7 months
जिन्दगीमा कहिले हार नखानुहोस् सुर्य उदाए झै तपाईंको जिन्दगीमा पनि अवश्य सफलताको रंङ्गिनले छाउनेछ ।।🌅💐
4
11
50
@light_1life
Light🕯️
7 months
शरीर सुत्न चाहन्छ, दिमाग पैसा चाहन्छ, तर मन र मुटु सधै प्रिय र मनपरेको मान्छे सँग समय बिताउन चाहन्छ ।।❣️ #सुभ_दिन 🌅🕉️🔱🥀
6
12
48
@light_1life
Light🕯️
6 months
मनको मायाँ बुझ्नु है तिमीले यि ओठले त कहिले काहीँ नमिठो पनि बोलिदिन्छन् ।।❣️ #सुभ_बिहानी 💐🌅🙏
11
6
51
@light_1life
Light🕯️
8 months
जब तपाईं पहिले नै भित्र बाटै मरिसकेको हुनू हुनेछ ।। तर पनी तपाईँ अफ्नो जिम्मेवारीको लागि बाची राख्नू पर्ने छ ।। #सुभ_साँझ 🌆😔
4
13
50
@light_1life
Light🕯️
8 months
समय समाप्ति सङ्गै निराशा हुँदै गर्दा लक भनु या के भनु अन्तिम मा केटि हरुले मन् जितेर छोडे,, हार्दिक बधाई🎉👏💐 नेपाली महिला फुटबल टोली,,👭⚽ शुभकामन अर्को खेल काे लागी 💐💐
4
14
47
@light_1life
Light🕯️
8 months
हेर सधा झैं आज पनी नयाँ आशा का किरण लिएर ऊ मुसुक्क मुस्कुरायो पारि बाट म पनी मुस्कुराए उसलाई हेरर मन् मा अनेक पीडा लिएर उसलाई के थाहा वेदना का ज्वारभाटा ले प्रतिदिन प्रहार गर्छन मालाई तर पनी ऊ प्रतिदिन आउछ मेरो झूटो मुस्कान हेर्न लाई ।। #सुभ_बिहानी 🌅🌞🌻 #हर_हर_महादेव 🔱🕉️
10
10
48
@light_1life
Light🕯️
8 months
पता नहीं ये शादीशुदा महिलायें क्या खाती पीती है लड़कियों से कहीं ज्यादा खुबसूरत लगती है !!❣️ 🔱🕉️ #सुप्रभात🌅🌻☕
8
11
51
@light_1life
Light🕯️
10 months
मदिरा हौ तिमी मूल्य चुकाउन गाह्रो सिङ्गो बोतल तिमी बानी छुटाउन गाह्रो रहर बढ्दै गयोकि चोली घट्दै गयो पहिरेर वस्त्र अनेक बैँस लुकाउन गाह्रो नशा दियौ नजरले बदला लियौ अधरले हिसाब यति बढ्दो कि खाता फुकाउन गाह्रो म प्यासी प्यास बढ्दो छ बेसरी सागर तिमी पिई सुकाउन गाह्रो। 🌅☕❤️
6
15
49
@light_1life
Light🕯️
7 months
एउटा पुरुष सागर भन्दा पनी गहिरो माया गर्न सक्छ ,, यदी त्यो माहिला सम्पुर्ण रुपमा उसकाे प्रेम मा डुबेकी छ भने ❣️🥀
2
9
50
@light_1life
Light🕯️
9 months
परिवार जहाँ बाट जीवन सुरु हुन्छ र प्रेम कहिल्यै समाप्त हुँदैन। यस प्रतिज्ञा दिवसमा, हरेक पललाई सँगै कदर गर्ने र जीवनभर टिक्ने सुन्दर सम्झनाहरू बनाउने वाचा गरौं।।। #सबैलाई #माया #Promise_Day #Family_Love ❤️ #Friends_love ❤️
5
13
49
@light_1life
Light🕯️
8 months
श्री कृष्ण रुँदै भन्नू हुन्छ म सबैकाे सुन्छु तर ,, मालाई कसले सुन्छ ।। मानिस हरु गलत काम गर्ने बेला दायाँ बायाँ अगाडी पछाडी सबै तिर हेर्छन,, तर,माथी हेर्न सधैँ भुल्छन् ।। राधे कृष्ण 🔱🕉️🙏
8
15
49
@light_1life
Light🕯️
8 months
*** हर रिश्ता ख़ास नहीं होता, हर इंसान दिल के पास नहीं होता. यू तो बहुत से लोग मिलते है जिंदगी में, मगर हर किसी से, प्यार का एहसास नहीं होता ***❣️💐❣️ #सुभ_बिहानी 🌅🌻🥀 #श्री_भगवान्_बिष्णु🙏🙏 #बृहस्पतये_नमो_नमः 🙏😄
16
13
48
@light_1life
Light🕯️
7 months
गल्ती थियो मेरो तिमिलाई आफ्नो सोच्नु मन् मा तिमिलाई राख्नू आभास भयाे मालाई म अन्धकार मा प्रकाश खाेज्दै भौतारिएको बेला मैन झैं पग्लियौ तिमी अरू कसैको माया मा हरायौ तिमी कसैकाे अँगालो मा 💔
3
15
48
@light_1life
Light🕯️
6 months
मन खुशी नहोला तर ,, मुहारमा हासो भने सधै हुनेछ !! किनभने जिवनको भोगाइ जे जस्तो भएपनि ,, अरुको हेराईमा सधै आहा हुनुपर्छ !! #सुभ_बिहानी 🌅😊💐 #हजुरहरुको दिन #सुभ रहोस् 🙏🙏
9
10
47
@light_1life
Light🕯️
6 months
सपनाहरु ढल्न सक्छ , मन अत्तालिन सक्छ , विचारहरू बद्लिन सक्छ , विश्वास टुट्न सक्छ , तर पनि , आशा बचाई राख , जिन्दगी फेरि मुस्कुराउन सक्छ ।।🥀❣️❤️‍🩹
3
8
47
@light_1life
Light🕯️
11 months
गल्ती त तिमी बाट भएकै हो, कसैलाई अफ्नो भनेर बस्यौ..। उसैलाई आफ्नो ठान्दै सबै, रहस्य बताएर बस्यौ..। जान अन्जान मा सही, सबथोक गुमाएर बस्यौ..। जसले तिमिलाइ बिर्सेर गयो, उसैको याद मा तड्पिएर बस्यौ ..।। #सुभ_बिहानी 🌞🌅🌹🙏 @Abiral_pds 💞
8
13
48