तपाइँ यी सबै चीजहरुको योगफल हुनुहुन्छ, जुन तपाइँले देख्नुभएकोछ,सुन्नुभएकोछ, खानुभएकोछ,वास्ना लिनुभएको छ,केही गर्नुभएकोछ,भन्नू भएकोछ,केही बिर्सनुभएको छ,यी सबै कुराले हामीलाई प्रभावित गर्दछ,त्यसैले आफै सुनिश्चित गर्नुस कि तपाईको कोशिश र अनुभवहरु सकारात्मक हुनेछन।
#शुभ_प्रभात☕️❣️