Birat Aanupam Profile Banner
Birat Aanupam Profile
Birat Aanupam

@birat_anupam

Followers
8,336
Following
4,031
Media
4,751
Statuses
46,370

I do write for travelling & travel for writing ...😊😊 Bylines outside Nepal: @Diplomat_APAC @third_pole @dailystarnews @AIIANational @ipsnews

Kathmandu
Joined February 2014
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@birat_anupam
Birat Aanupam
29 days
I have been featured in the @Diplomat_APAC for many times. However, for the first time, my first book buzz on the book by Nepal's Former Deputy PM and three-time Foreign Minister @KTnepal has been appeared this time around. Link:
Tweet media one
1
3
12
@birat_anupam
Birat Aanupam
11 months
पुन: पक्राउ परेको रिगल होइन, पक्राउ परेको त कानुनमन्त्री धनराज गुरुङ, गृहमन्त्री नारायणकाजी श्रेस्ठ ,प्रधानमन्त्री प्रचण्ड र रास्ट्रपती रामचन्द्रको नैतिकता हो!
39
255
1K
@birat_anupam
Birat Aanupam
2 years
मन छोयो...
23
105
838
@birat_anupam
Birat Aanupam
2 years
Great tourism ambassadors! Great cultural faces of Karnali...
10
124
845
@birat_anupam
Birat Aanupam
1 year
मेयरले गरेको एउटा हस्ताक्षरले १३ हजार गरिबका छोराछोरीले पढ्न पाए। एउटा शिक्षामन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीको हस्ताक्षरमा झन कत्तिले पाउथे होलान् ? बालेनका यस्ता थुप्रै काम छन् जुनको कारण उनका कतिपय कमजोरी क्षमायोग्य छन् । रोचक कुरा यो काममा विद्यार्थी संगठनको स्वागत आएन!
Tweet media one
24
122
641
@birat_anupam
Birat Aanupam
8 months
Nepali flag in Ayodhya.... #India #भारत
11
81
588
@birat_anupam
Birat Aanupam
1 year
मुद्दामा बोल्ने साम्सद रास्वपाकै छन् । बुझिने चट्ट बोल्ने साम्सद रास्वपाकै छन् । युवाहरूलाई आफ्नै पुस्ता र अनुहार देख्ने साम्सद रास्वपाकै छन् । प्रेसले बोक्ने र पब्लिकले बुझ्ने कुरा गर्ने साम्सद रास्वापकै छन् । आन्दोलनको आवाज बोल्ने साम्सद रास्वपाकै छन् । ८४ को चुनाव त खायो खायो!
15
90
534
@birat_anupam
Birat Aanupam
2 years
बालेनले काठमाडौको चुनाव जिते वा दोश्रो मात्रै भएपनि हाम्रो पुस्तालाई आगामी चुनावमा हरेक सहरी क्षेत्रमा स्वतन्त्र उम्मेद्बारी दिएर दलतन्त्रलाई चेक दिने राष्ट्रिय माहोल आउनेछ!
19
46
534
@birat_anupam
Birat Aanupam
9 months
Royal family tour of republic Nepal...
Tweet media one
39
115
517
@birat_anupam
Birat Aanupam
4 months
राजा महेन्द्रकी जीवनसाथी रत्नराज्यलक्ष्मी जीवित छिन् । उनको आत्मकथा आएमा धेरै कुरा आउँथ्यो । जसले लागेर भएपनि आत्मकथा वा जीवनि निकाल्न लागे हुने । एक भव्य राष्ट्रिय स्मृति बोक्ने जीवित डायरीको सक्नेले सदुपयोग गरेर किताबी आकार दिए हुने ।
Tweet media one
23
60
480
@birat_anupam
Birat Aanupam
2 years
यो चुनावमा मेरो एउटा मात्रै चुनावी हारको कामना छ- बाबुरामको छोरी हार्नुपर्छ। हाम्रो पुस्तालाइ "बुर्जुवा शिक्षा" भन्दै पढ्न निषेध गरेर लढ्न लानेको छोरी ,जो भारतमा पढिन, उसले हाम्रो पुस्ताको नेतृत्व गर्ने र नेता हुने औकात राख्दैन । त्यस्ताले हार्नुपर्छ। त्यस्तालाई हराउनुपर्छ।
26
88
460
@birat_anupam
Birat Aanupam
4 months
First of its kind in Nepal's parliament.... Great ......
Tweet media one
Tweet media two
16
47
433
@birat_anupam
Birat Aanupam
11 months
सत्ताले सुन तस्करी गरेकै हो । नक्करी शरणार्थी बनाएकै हो । नातागोता सेटिङ गर्न राज्यदोहन गरेकै हो । भ्रस्टाचारको स्थानियकरण र दलियकरण गरेकै हो ।निर्यातको नाममा युवा र उत्पादनको नाममा दल र तलबी नेता मात्रै भाकै हो । राजावादीलाई र दुर्गा प्रसाईलाइ भिलेन बनार मात्र यो माफी हुन्न ।
14
106
413
@birat_anupam
Birat Aanupam
1 year
'आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछिको विरोध प्रदर्शनमा बोल्दै उनले सत्याग्रह थाल्ने घोषणा गरे।' Where is 'वृहत् नागरिक आन्दोलन'?!!!
22
97
410
@birat_anupam
Birat Aanupam
2 years
न घृणाको अभिव्यक्ति ! न घोचपेच। यी केही नगरेर नि राजनीति हुदोरहेछ । बालेनले सिकाए। ओली, प्रचण्ड र देउवा पुस्तालाइ त सिक्ने उर्जा र उमेर छैन होला । गगन, विश्व प्रकाश, योगेश भट्टराई र महेसहरुले सिकेको राम्रो।
11
68
415
@birat_anupam
Birat Aanupam
7 months
उज्वलले सपना देखाए । विराजले सपना नजिक पुग्न पाए...
Tweet media one
5
20
412
@birat_anupam
Birat Aanupam
3 years
CG ग्रुपले गैरकानुनी अफसोर लगानी गरेकै हो! कोकाकोलाको अर्बौं कर छली भएकै हो! डाबरको उस्तै प्रकरण थियो। तर, तिनिहरुको त्यत्ति दानवत्व भएन जत्ति 'यती' र 'बतास'को भयो। राष्ट्रिय मिडियामा बिज्ञापन दिनेको लो वा नो अनि नदिने वा दिन नचाहनेको भव्य दानवत्व हुदोरहेछ !!! तितो यथार्थ!
5
74
396
@birat_anupam
Birat Aanupam
11 months
एमालेले दुर्गा प्रसाईसग भिड्न र प्रसाईको कार्यक्रमकै काउन्टर जस्तो गर्न मङ्सिर ७ मा माइतिघर जुलुस निकाल्ने रे। प्रचण्ड सत्तालाई चेक नदिने एमाले अब सडकको एउटा मान्छेलाई काउन्टर दिने युगमा आएछ । यसो हुनुमा एमाले कमजोर भएको मान्ने कि प्रसाई शक्तिशाली भएको?
34
50
371
@birat_anupam
Birat Aanupam
1 year
सुमना श्रेस्ठ , स्वर्णिम वाग्ले अनि बिराज भक्त सदनमा भएकोले गगन , विश्वप्रकाश देखि योगेश भट्टराइ आदिको महत्व ह्वात्तै घट्यो ।
20
42
371
@birat_anupam
Birat Aanupam
3 years
ओली जत्तिको अङ्ग्रेजी ऐन महरको छैन! देउवा जत्तिको जितजंग बस्नेतको,प्रचण्ड जत्तिको रन्जित तामाङको र माकुने जत्तिको सुदेश पराजुलीको छैन!अनि के को युवा? फेरि तर्क आउला अङ्ग्रेजी सबैथोक हो र? सबैथोक होइन!धेरै थोक हो! हजुरबुबा पुस्तालाई आउनु नाति पुस्तालाई नआउनु झन धेरै थोक हो केटाहो!
15
39
365
@birat_anupam
Birat Aanupam
1 year
I love this video ... This intimacy must be reflected in political and diplomatic level ...😊😊
12
58
356
@birat_anupam
Birat Aanupam
6 months
बिजेपी सरकारले नेपालमा हिन्दु धर्ममा खर्च गरेको कुरा राज्यसभामा आएको भए नेपाली मिडिया र वामपन्थी बौदिकमा कत्रो कन्टेन्ट हुन्थ्यो ।कम्युनिस्ट भोट बढाउन चीनले नेपालमा खर्च गरेको कुरा हङकङ सदनमा आएको भए प्रजातान्त्रिक बौदिकको आलोचना उर्जा अलग हुन्थ्यो । कुरा अमेरीकाको आयो। सब चुप!
13
98
362
@birat_anupam
Birat Aanupam
4 months
Daughter-loving South Asian PMs attending Modi 3.0 swarming-in ceremony. On the right: Nepali PM with his daughter Ganga Dahal! On the left: Bangladeshi PM with her daughter Saima Wazed! In South Asia, political dynasties are like monarchs!
Tweet media one
22
56
354
@birat_anupam
Birat Aanupam
1 year
Nepali aircrafts are banned in EU skies. Why not ban EU-funded NGOs in our territory?
54
56
338
@birat_anupam
Birat Aanupam
2 years
पाएको सिट नलिने अस्टलक्ष्मी शाक्यलाई "त्यागी" भन्न मिल्यो। तर, छोरीलाइ काठमाडौं ७ लिएर प्रचण्डलाई गोरखा २ दिने बाबुरामलाई चै त्यागी भन्ने कुनै कोण छैनन् !
10
41
350
@birat_anupam
Birat Aanupam
11 months
गणतन्त्र खतरा रवीन्द्र मिश्रबाट छैन । रामचन्द्र पौडेलबाट छ । उपचारको नाममा राज्यदोहन, सेनामा किर्ते डकुमेन्ट विवाद, भूकम्पको समयमा युरोप पर्यटन , हत्यारालाई माफी दिएर अर्को हत्या सिर्जना । नाजायज राज्यदोहन गर्न जम्बो सल्लाहकार र सचिवालय । यी र अरु टन्न छन कारण । जय 'सादगी'...
9
100
339
@birat_anupam
Birat Aanupam
3 years
प्रहरी अस्पताल । सैनिक अस्पताल । निजामती अस्पताल । अब शिक्षक अस्पताल अरे! नागरिक अस्पताल कहिले बन्ला?
27
34
329
@birat_anupam
Birat Aanupam
2 years
गगन थापाले स्वर्णिम वाग्लेलाई गरेको पर्सनल अट्याक हेर्दा ओली/प्रचण्ड/देउवा/खनाल/नेपाललाई के गाली गर्नु जस्तो लाग्नी! हुन त ढुङ्गा हान्ने र पर्सनल अट्याक हान्ने कुराकै इपिसेन्टर त हो विद्यार्थी राजनीति ! अनि गगनहरु त्यै स्कुलका उत्पादन !
14
63
325
@birat_anupam
Birat Aanupam
1 year
आज १३ हजार गरिबका छोराछोरी बालेनको एक नियमकै कारण पढ्न पाए। अबको चुनावमा उनिहरु मतदाता हुन्छन्। नहुनेहरु अभियन्ता ।
16
46
317
@birat_anupam
Birat Aanupam
1 year
आतंककारीहरु!
83
99
309
@birat_anupam
Birat Aanupam
5 months
रवीको सदनको मन्तव्य हेर्दा गगन थापालाई गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोतामा भ्रम भएछ । गगनले बझाङमा बाउको नाममा छोरालाई टिकट दिएर इलाम पुगेर सुवासको नाममा सुहाङले टिकट पाउनु राजतन्त्र हो भन्दा मलाई नै कांग्रेसको महामन्त्री नभएर वडा अध्यक्षको स्वकिय भन्ने भ्रम भएको थियो । 1/2
17
83
320
@birat_anupam
Birat Aanupam
10 months
डाक्टर बाबुराम भट्टराईलाई त्रिवीको भिसी बनाए तीन क्रान्तिकारी काम हुन्छनः १. भिसीको महत्व बढ्छ २. TU राजनीतिक रुपमा कम आक्रान्त हुन्छ ३. विश्वभरका टप विश्वविद्यालयसँग साझेदारी कार्यक्रम चलाउने स्तरको नेतृत्व तयार हुन्छ र TU पढौ पढौ हुन्छ
72
41
318
@birat_anupam
Birat Aanupam
1 year
US President अफिसमा देश निर्माताको तस्विर । Indian President अफिसमा माहात्मा गान्धीको । Nepali President अफिसमा आफै! 😝😜 यो होन्त लाइन! मरेपछि अरुले राख्ने नो चान्स जिउँदो हुदै आफै राख्नी हो!
Tweet media one
Tweet media two
Tweet media three
40
71
313
@birat_anupam
Birat Aanupam
3 years
लिङ्देनले भनेको सहि हो- नेता आउँदा चोर आयो नै भन्छन् ! तर, चोर भनिने लिस्टमा नेता मात्रै छैनन् । कर्मचारी, प्रहरी ,वकिल, पत्रकार, NGO कर्मचारी, व्यापारी देखि जग्गा हुँदै क्रसरवालालाई चोर नै भन्छन् । कसैले त डाका नि भन्छन् ।
7
36
313
@birat_anupam
Birat Aanupam
8 months
अयोध्यामा नेपाली झण्डा... ताजा तस्बिर ...
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
8
28
297
@birat_anupam
Birat Aanupam
2 years
गगनको आजको स्वर्णिम वाग्ले विरुद्ध फालिएको तनहुँको तर्कले त ऋषि सुनाक, ओबामा देखि जस्टिन ट्रुदो नि चुनाव लढ्न अयोग्य रान! किनभने उनीहरुले फुलटाइम राजनीतिमा आउनु अगाडि आफ्नो पेसागत दक्षता बनाएका थिए। जागीर खाएका थिए !
22
62
310
@birat_anupam
Birat Aanupam
2 years
गगनको क्षेत्रमा मात्रै घण्टीले गतिलो उमेदवार दिएन। गगनकै सेटिङमा देउवा र माओवादीलाई चेक गर्न त घण्टीको रोचक उदय भएको होइन?
44
9
302
@birat_anupam
Birat Aanupam
11 months
बेलायतमा राज्याभिषेक हुदा गणतन्त्र नारा लाग्छ । बिबिसीले स्थान दिन्छ । नेपालमा गणतन्त्र हुदा नि 'राजतन्त्र जिन्दावाद' भन्न चै अपराध जस्तो गर्छन्। सत्ताले गर्नु त ठीकै हो । मिडिया र सार्वजनिक बौध्दिक पनि अपराध जत्तिकै गर्छन । लोकतन्त्र राजनीतिक व्यवस्था मात्र होइन । चेतना नि हो ..
19
42
298
@birat_anupam
Birat Aanupam
3 years
गगन सरहरुले रेणु यादवले बोलेको कुरा पद्मा अर्यालले बोलेको भए कस्तो गज्जब प्रतिक्रिया दिनुहुनुथ्यो! कल्पिदै आनन्द लाग्नी! 🤣😂
4
50
294
@birat_anupam
Birat Aanupam
8 months
विदेशबाट नेपाल आउनु कुनै महान 'त्याग' होइन । ठीक त्यसैगरि नेपालबाट विदेश जानु कुनै 'रास्ट्रघात' होइन । यो सामान्य निजी छनौट मात्र हो ।
5
46
294
@birat_anupam
Birat Aanupam
11 months
अर्ना बियरको जस्तो पपुलर र सिर्जनात्मक मार्केटिङ अहिलेसम्म भएको थिएन । मिडियामा ज्याकेड एड दिएर लाखौ खर्च भन्दा यो राम्रो हो । नो बिचौलिया । नो कमिसन ।
8
22
291
@birat_anupam
Birat Aanupam
2 years
True art... true talent ...
10
14
291
@birat_anupam
Birat Aanupam
11 months
- राजाको सम्पत्तिबाट सबै गरिबि अन्त्य हुन्छ । - वीरेन्द्र राजाको पारिवारिक सम्पत्ति राज्यमा आउदा देशभर बाटो, बिजुली, अस्पताल, स्कुल बन्छन । - गणतन्त्र आएपछि शिक्षा, स्वास्थ्य पैसा लाग्दैन दरबार हत्याकाण्ड दोसी कारबाहि हुन्छ । यि कुराले 'गणतन्त्र जिन्दावाद' भनियो । तर.........
29
58
290
@birat_anupam
Birat Aanupam
2 months
बसमा मान्छे मरे देश नियमित अगाडि बढ्छ । प्लेनमा मरे झण्डा झुक्छ! गरिबले बिजुली नतिरे बत्ति काटिन्छ च्वाट्ट । अर्बपतीको काटिए जोडिन्छ स्वाट्ट! देशमा दुई थरी जनता छन! देशमा दुई थरि मानक छन! देशमा दुई धरी कानुन छन!
6
75
292
@birat_anupam
Birat Aanupam
2 years
४ अर्ब अमेरिकी डलरको लगानीमा तयार भएको ६.१५ किलोमिटर लामो पुल बाङ्लादेशको आन्तरिक श्रोतले निर्माण भएर उद्घाटन भएको छ।उद्घाटन गर्दै प्रधानमन्त्री शेख हसिनाले भनेकी छिन्, "यो पद्मा पुल इटा र सिम��न्टको थुप्रो मात्रै होईन । बाङ्लादेशको गौरव, सम्मान र दक्षताको बिम्ब पनि हो।"
Tweet media one
19
22
290
@birat_anupam
Birat Aanupam
1 year
रवीन्द्र मिश्रको अपील – अपराधीलाई आममाफी दिने राष्ट्रपतिको टीका बहिष्कार गरौं... Agreed with ⁦ @RabindraMishra ⁩ ....
18
39
289
@birat_anupam
Birat Aanupam
1 year
समिट अपार्ट्मेन्ट प्रकरणमा बिनोद चौधरी र चौधरी ग्रुपलाई त्यत्ति भिलेन बनाइएन जत्ति पप्पु कन्स्ट्रक्सन प्रकरणमा पप्पुको भएको थियो। हाम्रो मिडिया न्यारेटिभ पक्षपाती नै छ। हाम्रो पत्रकारिता बिजोग नै छ। हामी फेयर छैनौं । यत्ति स्वीकार गरौं !
9
78
283
@birat_anupam
Birat Aanupam
5 months
Traditional street artist of Nepal...
2
36
278
@birat_anupam
Birat Aanupam
3 years
म्यानमारको कुरामा बोल्ने "बृहत् नागरिक आन्दोलन" नामको अत्यन्तै धेरै मिडियामा हल्ला र स्थान पाउने एउटा सानो समूह गोर्खा सत्याग्रहमा बोल्दैन! टुडिखेल मिचियो भन्दै मार्चपास गर्ने समुह गोर्खा अधिकार मिचिदा बेलायती दूतावास घेर्दैन! यस्तै कुराले हो अविश्वास हुने !!!!!
5
44
278
@birat_anupam
Birat Aanupam
3 years
गगन थापालाई अमेरिकी दूतावासको "कन्ट्याक्ट् पर्सन" भन्ने अरु कोहि नभएर अहिलेको महामहिम रेन्डि बेरि नै भएको विकिलिक्सको अन्लाईनमा अझैसम्म छ है गाइज!
Tweet media one
33
66
270
@birat_anupam
Birat Aanupam
2 years
मिडिया कभर गर्न महान डाक्टर सन्दुक रुइत कडा छन् । इशा अवार्डको कभर गर्न नेपाली पत्रकारलाई ��हराइन लिएर जान सहजीकरण गरे। पत्रकारहरुमा पनि अङ्ग्रेजीलाई फोकस गरे। उसो त उनी उत्तर कोरियाली कूटनीतिज्ञमार्फत लाइन मिलाएर आँखा शिविर लिएर कोरिया पुग्दा अमेरिकी फोटोग्राफर लिएर गएका थिए।
26
16
272
@birat_anupam
Birat Aanupam
3 years
प्रतिपक्षी हुँदा MCC लाई हुबहु पारित हुनुहुन्न भन्ने गगन थापा अहिले हुबहु पारितको पक्षमा । गगन थापाको यो स्तरको 'अडान' पहिलोपटक देखियो । अरु क्रमशः देखिदै जानेछ। किनभने उनी अब काङ्ग्रेस महामन्त्री हुन् । सदस्य मात्रै होइनन् !
13
31
269
@birat_anupam
Birat Aanupam
3 years
१८ औं शताब्दीमा पृथ्वीनारायण शाहले गरेको खराब कुराको अहिले आएर नि आलोचना हुन्छ! माओवादी को हो र राम्रो राम्रो कुराको मात्रै प्रकाश सपुतले गीत गाइदिनुपर्ने?
2
26
267
@birat_anupam
Birat Aanupam
3 years
फस्ट लेडी राधिका शाक्यको पुस्तक पढी सकियो। कत्ति सरल मान्छे नारान। माने।
Tweet media one
10
18
266
@birat_anupam
Birat Aanupam
1 year
ज्याकमालाई भेटेनन् प्रधानमन्त्री प्रचण्डले । जबकि एलन मस्कलाई मोदीले भेट्छन् । बिल गेट्सलाइ सिले । हुन त लगानी भन्दा अनुदान, ऋण, रेमिटेन्स् र राजश्वले चलेको दलाल पुँजिवादी राज्य व्यवस्थामा खर्बपतिहरुलाई फकाउन आवस्यकता र दक्षता किन चाहियो र?
16
47
266
@birat_anupam
Birat Aanupam
1 year
घरी यता हिडेको छ। घरी उता । घरी एक सिटमा बसेको छ। घरी अर्को सिटमा। उभिएर टन्न गफ गरेको छ। यस्तो लाग्यो कि ऋषि धमलालाइ प्लेन र सार्वजनिक बस एकै हो। सार्वजनिक ट्रेनको स्लिपर सेक्सन एकै हो। अझ रोचक चै प्रधानमन्त्री भारतबाट नेपाल आएको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सको RA 218 मा यस्तो!!
Tweet media one
Tweet media two
Tweet media three
44
36
265
@birat_anupam
Birat Aanupam
2 years
बालेन मेयर भएर आए । सुनिता उपमेयर भएर आइन। र त फोहोर व्यवस्थापन मुल मुद्दा बनेर आयो। मुद्दाको प्राथमिकताले नै जनप्रतिनिधिको कामको तरिका बुझ्न सकिन्छ।
2
28
265
@birat_anupam
Birat Aanupam
1 year
उहाहरु भारतले बनाएको चन्द्रयान-३ मा जोडिनु भएको scientists हो । पोसाकले होइन personality ले मान्छे आधुनिक हुने अर्को उदाहरण ।
Tweet media one
0
19
264
@birat_anupam
Birat Aanupam
3 years
यो स्तम्भ चीनतर्फको सगरमाथा जाने बाटोको रहेछ! सगरमाथाको नयाँ उचाई आएपछिको जानकारी स्तम्भ रहेछ! मलाई छोएको कुरा चै यो कुनै किर्तिम स्तम्भ नभएर ढुङ्गामा गरिएको काम हो! हाम्रो भएको भए भ्यूटावर टाइपको र सिमेन्ट, कन्क्रीट तथा फाइबर आतंक हुन्थ्यो !!
Tweet media one
4
27
256
@birat_anupam
Birat Aanupam
3 years
उहिले उहिले ईन्डिया माफी नि माग्थ्यो!!
Tweet media one
5
57
254
@birat_anupam
Birat Aanupam
11 months
धोती मधेशको मात्र पहिरन होइन पाहाडी खस आर्यको पनि हो ।हरेक धार्मिक कार्जेमा धोती अनिवार्य हो । धोतीलाइ बिम्ब बनाएर गाली गर्नु मधेसीको, छिमेकी देशको मात्र होइन पाहाडी खस आर्यको पनि अपमान हो । हामीले जानेर नजानेर बुझेर नबुझेर यस्तो भन्न सक्छौ । कन्फेसन र सुधार नै सहि बाटो हो ।
9
58
255
@birat_anupam
Birat Aanupam
3 years
ज्ञानेन्द्रलाई 'मुर्ति चोर' भन्ने माओवादीले नै 'मुर्ती चोर'लाई मन्त्री बनायो!
3
25
256
@birat_anupam
Birat Aanupam
3 months
हजुरलाई मुस्ताङ र म्याग्दीको 'रिसर्च' गर्न सुर्खेत पुग्दा यस्तो भएछ । मलाई चै तेह्रथुमको रिसर्च गर्न तनहु र धरान तथा धादिङको 'रिसर्च' गर्न धनगडी पुग्दा सेम यहि भएको थियो!
66
19
257
@birat_anupam
Birat Aanupam
2 years
तस्बिर १: अमेरिकाले अफगानिस्तान छोडेपछि देश छोड्नेहरु! तस्बिर २: नेपाली नेताले गति छोडेपछि देश छोड्नेहरु!
Tweet media one
Tweet media two
3
75
254
@birat_anupam
Birat Aanupam
1 year
प्रचण्ड पुत्री गङ्गा दाहाल कार्यवाहक प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षभन्दा अघि रहेर सेनाको सलामी ग्रहण गर्दै । Professional Army को छवी बनाएको नेपाली सेना र सेनापती प्रभुराम शर्मा लाई लाज लाग्यो लागेन? कि प्रधानमन्त्रीपुत्री स्वकिय भएमा राजकुमारी हुने नियम आको हो?
Tweet media one
24
54
253
@birat_anupam
Birat Aanupam
11 months
Always together for dining .... Never together for development ...
Tweet media one
10
41
253
@birat_anupam
Birat Aanupam
11 months
र फेरि भन्छु- गणतन्त्रलाई खतरा रवीन्द्र मिश्र होइन । रामचन्द्रबाटै छ...
@KantipurTVHD
Kantipur TV HD
11 months
राष्ट्रपतिको हेलिकोप्टरले धुलाम्मे बन्यो भूकम्पपीडितको आश्रयस्थल
59
84
238
9
40
250
@birat_anupam
Birat Aanupam
1 year
१०% विद्यार्थी विपन्न पढाउने कुरामा कडाइ गर्दा १३ हजारले पढ्न पाएको कुरा आयो। अस्पतालको १०% विपन्न बिरामीको उपचारको कडाइ त्यही तहमा भएको छ। यो संघ सरकारको शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय गरेको होइन है! बलेनले हो। काठमाडौ महानगरले हो। गरे हुदोरहेछ त!
2
51
250
@birat_anupam
Birat Aanupam
8 months
पढ्ने भिजा पाएर जानु भो । पढाइ सकियो आउनु भो । सिम्पल । किन भावुक बखान?
@shrinkhalak_
Shrinkhala Khatiwada
8 months
Full video kasaile na hereko bhayera I have cropped my part into 12 short minutes. 🫠 Full video on YouTube. Opening up the comments for a healthy debate/conversation that would add value to the agenda. 1/6
118
40
352
23
16
248
@birat_anupam
Birat Aanupam
3 years
मेरो जङ्गी अड्डाको पहिलो यात्रा र प्रधानसेनापतीसगको प्रथम भेट पुर्णचन्द्र थापाको पालमै भयो। यस्को कारण छ। अवकाशप्राप्त भएपछि मात्रै तस्बिर सार्वजनिक गर्ने सर्त अनुसार आज सार्वजनिक गरे। आजबाट घरविदा सुरु भएको छ। यत्ति भन्छु नेपाली सेनाको सम्झनलायक थोरै सेनापतीहरुमा एक हुन थापा।
Tweet media one
8
6
246
@birat_anupam
Birat Aanupam
7 months
महरालाई जेल हाल्ने प्रचण्ड नियत होइन । तर, उनलाई अस्ति जेल जानबाट र आज पक्राउ हुनबाट उनले रोक्न सकेनन । त्यसैले सत्ताको आडमा भ्रष्टाचार गरेर ढुक्क हुनु भएन । उदाहरण महरा सर हुनुन्छ । टोपबहादुर सर हुनुन्छ । पुन ब्रदर हुनुन्छ । कानुन गोमन सर्प हो । उठेको दिन डस्छ । डस्छ ।
7
43
250
@birat_anupam
Birat Aanupam
11 months
राती राती छिमेकी देशको वायु सेनाको जहाज आएर राहत दिने स्तरको भूकम्प सन्कट आएको हो सरकार? तस्बिर श्रोत: फरक समाचार
Tweet media one
53
20
247
@birat_anupam
Birat Aanupam
3 years
"म @bbcnepali सेवाको प्रमुख भएर काठमाडौमा नौ बर्ष हुँदा कुनै दूतावास कुनैदिन पनि छिरिन! राजदुतहरुलाइ अफिसमै बोलाएर अन्तर्वार्ता गरे। यो देशका मन्त्री र प्रधानमन्त्री दूतावास धाउथे।" - @RabindraMishra in talks with @tikaramyatri .. यो लाइनमा दम छ! It matters in diplomacy!!
Tweet media one
12
18
247
@birat_anupam
Birat Aanupam
1 year
उनीहरुलाई पुनः पक्राउ गर्न र उनीहरुको सम्पत्ति रोक्का गर्नेबारे निर्णय गर्न सर्वोच्चले काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ ।
4
41
244
@birat_anupam
Birat Aanupam
11 months
सन २०१० मा ऋषि कन्सरभेटिभ दलमा आबद्ध हुँदा डेभिड क्यामरुन सोहि दलबाट प्रधानमन्त्री थिए । प्रधानमन्त्री भइसकेका क्यामरुन अब ऋषिकै विदेश सचिव हुन तयार भएर आएका छन् । यो उदाहरण हेरेर गगन प्रधानमन्त्री बन्दा देउवा मन्त्री बन्ने कि माधब नेपाल बाबुराम प्रचण्ड क्याबिनेटमा जाने? 😝
Tweet media one
18
14
243
@birat_anupam
Birat Aanupam
2 years
प्रधानमन्त्रीलाई बिरोध गर्दा प्रहरीले मुख थुनेको र थुनिनेहरु अहिले जेल परेको बारेमा चै त्यि लामो दाह्रीवाला हस्तलिखित कविले कविता लेखे कि लेखेनन?
19
57
242
@birat_anupam
Birat Aanupam
3 years
आफैं सेटिङ गरेर मन्त्री दिने। अनि आफैं गलत भनेर महाअभियोग हान्ने ! क्या फर्मुला छ। क्या आइडिया छ। क्या लिगेसी छ।
4
26
241
@birat_anupam
Birat Aanupam
1 year
निर्वाचित सभापति शेरबहादुर देउवालाई अर्को महाधिवेशन अगाडि सभापति छोड भन्न सार्वजनिक मंचबाटै सक्ने। तर, उपप्राध्यापकलाई ज्यान मार्ने नियतले हमला गर्ने कार्यकर्ताहरू बारेमा मौनता राख्ने। काङ्ग्रेसका युवा नेता दाबी गर्नेहरूको तरिका अब देउवा गुटले मात्रै होइन देशले नि चिन्यो!
6
65
240
@birat_anupam
Birat Aanupam
2 years
मिडियालाई प्रेस मिटबाट लाएको आरोप सहि हो वा गलत हो -त्यो तथ्य र प्रमाण बिना भन्न सकिन्न। यत्ति चै सत्य हो- मिडियालाई आएको आरोपलाई बहुसंख्यक पब्लिकले पत्याए। तथ्य र प्रमाण नदिकनै मिडियालाई लाएको आरोप पत्याउने स्तरमा पब्लिक किन पुग्यो ? मुल मुद्दा यो हो !
27
45
238
@birat_anupam
Birat Aanupam
1 year
ओहो ... यो देशमा साम्सदलाई सार्वजनिक सवारीमा बढो 'असुरक्षा' रहेछ! सरकार सुरक्षा दे। बुलेट प्रुफ गाडी दे। विशाल पूर्वाधार भएको कम्प्लेक्स दे। दे सरकार दे । देशमा हुनेको जबर्जस्त राजस्व र विदेशमा हुनेको जबर्जस्त रेमिटेन्स छदैछ!
74
60
231
@birat_anupam
Birat Aanupam
6 months
My fresh 1500+ worded compilation -मोदी सँगसँगै उदाएको राठीको वैकल्पिक सञ्चार सत्ता -नेपालको चुच्चे नक्सा प्रकरणमा सन्तुलित भिडिओ बनाएका थिए राठीले -कम उमेरमै नाम र दाम कमाएका राठी: जर्मन प्रेमिकालाई बनाए जीवनसाथी -विवादरहित छैनन् राठी
29
48
240
@birat_anupam
Birat Aanupam
3 years
An Indian Sadhu is harressed at Pashupatinath! Pashunatinath is not of Nepal only ! It is of all Hindus from all around the world ! Let them punish for this harassment!! This is inhuman !!! @NepalPoliceHQ @IndiaInNepal @MofaNepal
49
64
235
@birat_anupam
Birat Aanupam
3 years
११ बर्ष अगाडि कोरियालीसग बिहे गरेर गएकी नेपाली सम्झना राई अहिले त्यहाँको प्रहरी अधिकृत भैछिन! कोरियाली नाम किम हाना अरे! आज बिबिसी अन्लाईनले हालेपछि मात्रै थाहा पाइयो! ह न कोरियामा नि "नेपाली पत्रकार"को संस्था त थे त! उनीहरु यस्तो स्टोरी ल्याउन किन सक्दैनन् ? र,बिबिसी कुर्नुपर्छ!
Tweet media one
23
17
232
@birat_anupam
Birat Aanupam
4 months
राजेश हमाल 'महानायक' होइनन भन्दा दीपाश्री निरौलाले खाएको भन्दा ��यौ गु��ा धेरै गाली खाए अहिले 'मह' जोडीले । जिन्दगीमा तालीबाहेक नखाएका यी दुई कलाकारलाई गालीले कत्ति बिथोल्यो होला?
26
22
236
@birat_anupam
Birat Aanupam
2 years
समाचार: मकै पोलेर छाक टार्न बाध्य! यस्तै फर्म्याटको: स्कुल पढाएर छाक टार्न बाध्य, दूध बेचेर छाक टार्न बाध्य, पुस्तक लेखेर छाक टार्न बाध्य वा सरकारी नोकरी गरेर छाक टार्न बाध्य चै किन हेडलाईन हुन्न? किनभने मकै पोल्नुलाई "काम" नदेखेर बिजोग मात्रै देख्ने तोरी दृस्ठिकोण छ!
13
38
229
@birat_anupam
Birat Aanupam
1 year
उपप्राध्यापक प्रेम चलाउनेलाइ खुकुरी हान्ने अपराधी बिरुद्द सदनमा गगन थापाको आजकै स्तरको गर्जन सुन्न खोजेको हो । सकिएन । किनकि ती उहाकै कार्यकर्ता थिए । खुकुरी प्रहार खेप्ने चलाउने र यादव दुवैले न्याय पाउन!
6
59
232
@birat_anupam
Birat Aanupam
2 years
पत्रकारलाइ अन्तिममा नेता हुनुरहेछ। योजना आयोगका बहालवाला उपाध्यक्षलाई नेता हुनुरहेछ। खर्बपतिलाई नेता हुनुरहेछ। प्रमाणित डन र माफियालाई नेता हुनुरहेछ। चिनिएका प्राध्यापक/कवि/लेखकलाई नेता हुनुरहेछ। पूर्वकर्मचारीलाई नेता हुनुरहेछ। यी सबै हुनुकै कारण देशमा राजनीति ज्यादा भएको रैछ!!
17
41
230
@birat_anupam
Birat Aanupam
1 year
युरोपेली मिडिया देखि भारतिय सम्मले रुसी फौजमा नेपाली पुगेको मेरो स्कुपमा नाम क्रेडिट दिए । मिडियाको नाम कयौमा आए । नेपाली मिडियाले न मिडियाको न मेरो नाम केहि क्रेडिट दिएनन । यो बाट हाम्रो स्तर देखिन्छ । नागरिक दैनिकले मेरो क्रेडिट दिने टेलिग्राफको अनुवाद गर्यो तर क्रेडिट देन!
Tweet media one
Tweet media two
23
22
233
@birat_anupam
Birat Aanupam
3 years
धुर्मुस-सुन्तलीले चितवनको वन विश्वबिधालयको जग्गामा बिजोग पारेको गौतम बुद्ध अन्तर्राष्ट्रिय कृकेट रंगशाला चन्दाबाट होइन IPO खोलेर सरकारले बनाओस। सरकारले वर्षमा न्युनतम ५% मात्रैको भएपनी डिभिडेन्डको प्रत्याभूति गरोस्, नागरिकले हौसिएर लगानी गर्छन् । रंगशाला तयार हुन्छ । DPR छ नै।
18
13
229
@birat_anupam
Birat Aanupam
3 years
एउटा शिक्षकको बिदाइ हुनुपर्छ .... धेरै सुन्दर लाग्यो। शिक्षकले राजनीति नगरेर राम्रोसँग पढाउदा सरकारले र समाजले नहेर्दा नि विद्यार्थीले यसरी हेर्छन् ।😊😍
5
26
230
@birat_anupam
Birat Aanupam
3 years
अफगान युद्धमा अमेरिकि प्रत्यक्ष खर्च 2 ट्रीलियन $! २ ट्रीलियन डलर भनेको २० खर्ब डलर हो! अमेरिकी डलरको अहिलेको सटही दर छ: ११८.८१ नेपाली रुपैयाँ ।२० खर्ब डलर भनेको २३७६. २ खर्ब रुपैयाँ हो। नेपालको बार्सिक बजेट अहिले साढे १६ खर्ब रुपैयाँ । यो चै नेपालको १४१ बर्षको बजेट मात्रै रैछ!😂
12
33
232
@birat_anupam
Birat Aanupam
11 months
UN को दस्तावेजमा छैन । नेपाली दस्तावेजमा छैन । इतिहासकारको साइटेसनमा छैन । UN का स्थायी प्रतिनिधि भएर आउनेको जानकारीमा छैन । लौन बालेन ज्यू रन्जना लिपी नेपाली लिपी भएको आधार पेस गरेर मात्र नेपाल UN सदस्य भएको तथ्य पाउ... लौन रन्जनाकै कारण UN पुगेको दाबी गर्नेले प्रमाण देउ...
15
43
230
@birat_anupam
Birat Aanupam
2 years
अहिलेसम्मको देउवाको सबैभन्दा ठूलो अडान र सफलता एउटा छ। त्यो हो- ऋषि धमलालाई अन्तर्वार्ता नदिनु!
14
9
229
@birat_anupam
Birat Aanupam
1 year
प्रचण्ड त्यत्रो UN र न्यू योर्क टाइम्सको राजधानी पुग्दा न्यू योर्क टाइम्सको एउटा समाचार आएन! बालेन नेपालकै राजधानी बस्दा एक पेज आयो । कन्टेन्ट ठूलो पदले होइन कदले हुन्छ!
13
30
227
@birat_anupam
Birat Aanupam
2 years
म पासपोर्ट बोकेर नेपाल बाहिर गएको छैन। थुप्रै आफन्तहरु पुगेको अष्ट्रेलियामा पुग्ने झन कुरै भएन। म अष्ट्रेलिया नपुगे पनि मेरो आर्टिकल अष्ट्रेलिया पुगेको छ। अष्ट्रेलियाको ९९ वर्ष पुरानो Think Tank को आउटलेट 'अष्ट्रेलियन आउटलुक'मा मेरो आर्टिकल आएको छ।😊 Link:
Tweet media one
33
19
228
@birat_anupam
Birat Aanupam
1 year
प्रेम चलाउने ज्युदो भएकोले मुद्दा फिर्ता भएको रहेछ! मरेको भए आम माफी हुन्थ्यो । सिम्पल...
11
97
226
@birat_anupam
Birat Aanupam
4 months
गत साल भारत सरकारले बीबीसीलाई कर मुद्दामा धरपकड गर्यो। बीबीसीले न आक्रमक हेडलाइन बनायो । न त तारकातार आलोचना । उसले यत्ति मात्र भन्यो- 'हामी भारत सरकारको अनुसन्धानमा सहयोग गर्छौ।' तर बीबीसी बाहेक सबै विश्व मिडियाले आक्रमक समाचार बनाए ।
7
43
227
@birat_anupam
Birat Aanupam
3 years
बैशाखी सगै बसेको १२० औ दिन पुग्यो... दुई पटक फलोअप र दुई पटक भ्याक्सिन हान्न बाहेक बाहिर गैएन! रैपनि, गफ हान्न छोडिएन। एक दर्जन नयाँ पुस्तक पढियो! दसै तिहार बखत चिज लाइनमा आउँछ! अनि पुनः हिड्नी हो! दायाँबायाँ छैन! जय जवानि ! जय जिन्दगानी !
Tweet media one
43
4
223
@birat_anupam
Birat Aanupam
1 year
चिनियाँ : हाम्रो देशमा ५६ जाती छन । नेपाली : हाम्रो देशमा १४२ । हामी ३ करोड जनसङ्ख्या हुदामात्र यत्ति हो । नोट: यो सुन्दा चिनियाँ भावुक पपुवा न्यू गिनीको साथी: हाम्रो जनसङ्ख्या नेपालको आधा भन्दा कम छ तर ८०० बढि भासा र १००० बढी जाती छौ । नोट: यो सुन्दा नेपाली भावुक 😝
Tweet media one
9
6
223