bharatjoshi23 Profile Banner
Bharat Joshi Profile
Bharat Joshi

@bharatjoshi23

Followers
235
Following
136
Statuses
70

Mayor, Parshuram Municipality; Contact Us: +977-9851167935 [email protected]

Parshuram Municipality
Joined October 2015
Don't wanna be here? Send us removal request.
@bharatjoshi23
Bharat Joshi
2 days
"संस्कार, संकल्प, अनि समृद्धिको उत्सव: परशुराम साहित्य महोत्सव" सम्पूर्णलाई #परशुराम_धाममा स्वागत छ। 🙏🎉❤️ 🎯२०८१ फागुन १६ र १७ गते
Tweet media one
2
2
13
@bharatjoshi23
Bharat Joshi
8 days
महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले २०८१ माघ २२ देखि २८ गते सम्म परशुराम नगरपालिकाका ४८ वटा खोप केन्द्र मार्फत HPV खोप सेवा सुचारु गरिएको छ। १० देखि १४ वर्ष सम्मका किशोरीहरुलाई खोप सेवा लिन हुन हार्दिक अनुरोध गर्दछु। जय परशुराम 🚩 २२ माघ, २०८१
Tweet media one
Tweet media two
Tweet media three
0
0
2
@bharatjoshi23
Bharat Joshi
10 days
वर्षौं पछि माता पूर्णागिरीको दर्शन गर्ने सु-अवसर प्राप्त भयो। माता पूर्णागिरीले हामी सबैको मनोकामना पूरा गरुन। जय माता की 🙏🚩 २०८१ माघ १९
Tweet media one
1
0
2
@bharatjoshi23
Bharat Joshi
11 days
RT @tikaramyatri: ९ वर्षमा कार्यकारी भूमिका पाएका `एटमस्फेरिक फिजिक्सका´ शोधार्थी मेयरका संघर्ष र सफलताका कथा ! @bh
0
2
0
@bharatjoshi23
Bharat Joshi
13 days
मेरो अहिले सम्मको यात्रा बारे #तन्नेरीका_कुरामा श्रद्धेय पत्रकार टीकाराम यात्री ज्यू संग साक्षात्कार गरेको छु। जय परशुराम 🇳🇵
2
3
11
@bharatjoshi23
Bharat Joshi
19 days
** सामाजिक सुरक्षा भत्ता अब वडा बाटै** परशुराम नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम वडा मै वितरण गर्ने योजना अनुरुप आज वडा नं ���० को कार्यालय देखि शुरुवात गरेको छ। आवश्यक कागजात सहित तोकिएको मितिमा उपस्थित भई आ-आफ्नो वडा मै सेवा लिन अनुरोध गर्दछु🙏 जय परशुराम❤️🇳🇵 २०८१ माघ १०
Tweet media one
Tweet media two
Tweet media three
0
0
4
@bharatjoshi23
Bharat Joshi
20 days
प्रधानमन्त्री रोजगार कार्यक्रम 🙏 जय परशुराम🇳🇵❤️
0
0
1
@bharatjoshi23
Bharat Joshi
20 days
परशुराम नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम अब वडा मै वितरण हुने। आवश्यक कागजात सहित तोकिएको मितिमा स्वयम उपस्थित भई आ-आफ्नो वडा मै सेवा लिन हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। जय परशुराम🇳🇵❤️
Tweet media one
0
0
1
@bharatjoshi23
Bharat Joshi
27 days
परशुरामधाममा मकर सङ्क्रान्ति / उत्तरायण पर्व मेला 📍परशुराम नगरपालिका, डडेल्धुरा जय परशुराम 🚩 Video: Bhairav Uprety
0
2
4
@bharatjoshi23
Bharat Joshi
27 days
#मेयर, #उप_मेयर कप यही माघ १८, २०८१; देखि सञ्चालन हुँदैछ। यसपाली देखि #महिला_क्रिकेट प्रतियोगिताको विधालाई थप गरेका छौ।🙏 प्रतियोगितामा सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरुलाई हार्दिकता पूर्वक स्वागत गर्दछौं। 🏐🏏 💐 जय परशुराम 🚩
0
1
9
@bharatjoshi23
Bharat Joshi
27 days
हाम्रो आस्था एवं एकताको प्रतिक पवित्र #परशुरामधाममा पावन "मकर सङ्क्रान्ति" को सु-अवसरमा भक्ति तथा आस्थाको डुब्की लगाउनु हुने सम्पूर्ण सनातनी श्रद्धालुहरुमा भगवान भास्करले प्रगतिको प्रकाश ल्याउन; सबैमा बधाई एबं शुभकामना 🙏❤️ जय परशुराम 🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
12
@bharatjoshi23
Bharat Joshi
30 days
हार्दिक शुभकामना 🙏❤️
Tweet media one
1
0
5
@bharatjoshi23
Bharat Joshi
1 month
हार्दिक आमन्त्रण 🙏❤️
Tweet media one
0
0
5
@bharatjoshi23
Bharat Joshi
1 month
परशुराम नगरपालिकाले महाकाली नदीमा "राफ्टिङ गाईड तालीम" सञ्चालन गरेको छ। परशुरामका युवालाई दक्ष एबं लाइसेन्स युक्त बनाई महाकाली नदीमा व्यवसायिक तवरले राफ्टिङ सञ्चालनमा ल्याउने हाम्रो मूल ध्येय रहेको छ। यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ। जय परशुराम 🇳🇵
0
1
4
@bharatjoshi23
Bharat Joshi
1 month
परशुराम नगरपालिकाको आयोजनामा दुई दिने "प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१" सम्पन्न भएको छ। हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा पाल्नु हुने अतिथि, प्यानलिष्ट, वक्ता लगायत सम्पूर्णमा विशेष धन्यवाद। साथ, सहयोग तथा सहकार्य गर्नुहुने सम्पूर्णमा आभार🙏 जय परशुराम 🙏❤️
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
5
1
22
@bharatjoshi23
Bharat Joshi
1 month
परशुराम नगरपालिकाको आयोजनामा मिति २०८१ पुष १५ र १६ गते ��रशुरामधाममा "प्रथम सुदूरपश्चिम मेयर फोरम - २०८१" सञ्चालन हॅुदै 🙏 जय परशुराम🇳🇵
Tweet media one
0
2
4
@bharatjoshi23
Bharat Joshi
2 months
परशुराम आईकन अवार्ड-२०८१ बाट सम्मानित हुनुहुने तिनै जनालाई हार्दिक बधाई एबं स्वर्णिम भविष्यको शुभकामना 🙏 जय परशुराम 🇳🇵
Tweet media one
0
1
2
@bharatjoshi23
Bharat Joshi
2 months
परशुरामबासीहरु प्रति समर्पित नगर सरकार 🙏❤️
0
0
4
@bharatjoshi23
Bharat Joshi
2 months
#परशुराम नगर गौरबको आयोजना अन्तर्गत परशुरामधाममा निर्माण हुने धार्मिक बगैंचा संरक्षण, सम्वर्द्धनमा हातेमालो गर्न हुन सम्पूर्णमा अनुरोध छ। यहाँहरुले परिवारका नाममा, प्रियजनका नाममा, आफ्नै नाममा, संस्थाका नाममा ट्री-गार्ड प्रयोजन गरी हाम्रो हौसला बढाउन सक्नु हुनेछ। जय परशुराम 🇳🇵
3
2
22
@bharatjoshi23
Bharat Joshi
2 months
**योजना सम्झौता, बैंक खाता तथा भुक्तानी अब वडा बाटै** परशुराममा उपभोक्ता समितिका सबै काम अब वडा कार्यालयबाटै सम्पन्न गरिँदै। यसै नीति अनुरूप नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा वडा नं १० बाट यो कार्यको थालनी गरियो । जय परशुराम 🇳🇵
Tweet media one
Tweet media two
Tweet media three
0
0
4