bebiyogkt Profile Banner
आफु Profile
आफु

@bebiyogkt

Followers
650
Following
1K
Statuses
687

Joined December 2015
Don't wanna be here? Send us removal request.
@bebiyogkt
आफु
9 years
मेराे घरमा बिदेशीअाएका थिए तर अागनमा डाेकाे हलाे छरपस्ट रछ। हतार लुकाकाे पछि देखेर फाेटाे खिचिरहेका थिए। अनि साेचे त्यो हाम्राे पहिचान रहेछ॥
10
915
967
@bebiyogkt
आफु
8 years
किताब रहेछ जिन्दगि थाहा छैन पानाहरु अाफै पल्टिरहेका छन कि म अाफैले पल्टाईरहेकाे छु।
0
12
11
@bebiyogkt
आफु
8 years
लामखुट्टे मार्न हानेकाे झापड पनि यति पाबर हान्न थालिए छ कि याे झापडमा पर्याे भने त बाघ पनि मर्न सक्छ हाेला हाै ।
1
12
15
@bebiyogkt
आफु
8 years
मेराे साथि भनेकै यहि ट्विटर हाे मनकाे कुराे अरु कसलाई पाेखुम ..? कसैले सुन्दैनन थाहा छ तै पनि अाफुलाई अलिअलि अानन्द महसुस हुने रहेछ।
1
9
3
@bebiyogkt
आफु
8 years
ढलपल गर्छन बादलु माथि बादलकि रानी नबिर्सने तिमिलाई टाढा भएपनि टाढा भएपनि टाढा भएनि #बिपुल_क्षेत्रि
0
5
4
@bebiyogkt
आफु
8 years
चिसाे चिसाे हावा बग्याे मुटु नै भिज्ने यसरी नै हाे कि मेराे जिन्दगि बित्ने रामसाईलि म त जिन्दगिकाे खाेजमा गम खाए यसै बिरानाे सहरमा🎶 #बिपुल
1
5
6
@bebiyogkt
आफु
8 years
जब जब शरिवार अाउछ मलाई राति खासै निन्द्रै लाग्दैन .........
1
3
3
@bebiyogkt
आफु
8 years
केटिकाे पछि लागेर डिस्काे धाउनेहरुदाई के थाहा हाै अामाकाे पछि लागेर तिजमा मामाघर जान कति मज्जा अाउछ भनेर ।
0
3
3
@bebiyogkt
आफु
8 years
शिरिरि हावा चल्याे मनै रमाउने गर्मिकाे बेलामा पनि सिरक अाेढेेर सुत्न बाध्य बनाउने ।
0
1
2
@bebiyogkt
आफु
8 years
😍😍😍
0
1
1
@bebiyogkt
आफु
8 years
साच्चै मेराे पनि ट्विटर हेन्डल छ त है । त्यै भएर त अाउदैछु नि म अाफै द्वारा अाफैलाई स्वागत गर्न चाहन्छु 🌹🌹🌹🌹🌹
0
2
6
@bebiyogkt
आफु
8 years
सम्झना मा😍😍 फेरि तिमि अाए जस्ताे लाग्याे ..
0
1
0
@bebiyogkt
आफु
8 years
फुल‌ै फुलकाे माैसम तिमिलाई 🌹🌹 काडाकाे चै म राख्छु कसैले मेराे दिल नचाेरुन भनी काढे बार लगाउछु ।
0
2
1
@bebiyogkt
आफु
8 years
मलाई त अाजभाेलि यता ट्विट गर्ने पाे रमाईलाे लाग्छ त हाै किनकि याे मेराे सुनसान बस्ति हाे । एकान्तमा रमाएकाे मजा पाउन सक्छु यहाँ म 😍😍
0
3
1
@bebiyogkt
आफु
8 years
तिमिलाई चाेखाे सम्झना यता बाट छाेड्न चाहन्छु उता कुकुर बिरालाे हरुले जुठाे लाउन पनि सक्छन। 😍😍😍😍😍😍😍😍😍😍😍😍😍
0
1
0
@bebiyogkt
आफु
8 years
RT @bebiyogkt: तिमिले मलाई न त बुझ्याै न त चिन्न नै सक्याै जुन दिन चिन्नेछाै त्यती खेर ठिलाे भईसक्नेछ बुझ्नुकाे अर्थ पछुताउनु बाहेक रहदैन।
0
11
0
@bebiyogkt
आफु
8 years
RT @bebiyogkt: उनले भनिन तिमी मेराे एउटा ट्विट त चाेर्न सक्दिनाै के मेराे मन चाेर्न सक्लाै र । मैले हातमा पैसा देखाउदै भने एकपटक तिम्राे प…
0
20
0
@bebiyogkt
आफु
8 years
RT @bebiyogkt: त्याे चट्टान झै कडा ढुङ्गामा त हम्बर बझ्रिदा फुटेर जान्छ भने पछि जाेडिएकाे सम्बन्ध फुट्दैन भन्ने के बिश्वास रैछ र ।
0
13
0
@bebiyogkt
आफु
8 years
RT @bebiyogkt: अनयासै तिमिलाई सम्झिन पुगेछु । मायै मायाकाे सहरमा खै किन पुगेछु। तिमिलाई यति धेरै सम्झिए छुकि यति। सम्झिदा सम्झिदै अाफैलाई…
0
24
0
@bebiyogkt
आफु
8 years
RT @bebiyogkt: मलाई कहिल्यै अरुभन्दा अगाडि बढि प्रगती थुम्किमा पुग्न मन लागेन किनकि मलाई शत्रु कमाउने रहर छैन जति माथि पुग्याे त्यति शत्रु…
0
25
0
@bebiyogkt
आफु
8 years
RT @bebiyogkt: यस्ताे शक्ति अाअाेस कि यस्ताे ॥ जस्तै दुख कष्ट नि गर्न सक्ने सामना। जिबनमा खुसि नै खुसि छाअाेस ॥ जन्म दिनकाे लाखाै लाख शुभ…
0
10
0