I am so very humbled with the trust and confidence placed on me by the 137 countries who voted for me. I pledge to work with even more conviction to address discrimination against women globally.
🇳🇵🙏🙏🙏
@NepalUNNY
@MofaNepal
@pmngeneva
यस मनोनयनले मलाइ महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्र मा प्रभावकारि र सामुहिक बिश्वब्यापी वकालतको माध्यमबाट बिषेश योगदान पुर्याउने मौका दिएको छ !
सबैको शुभकामनाको लागि हार्दिक धन्यबाद 🙏🙏
प्रधानमन्त्री ओलीले हिंजो सांझ अप्रत्याशित रुपमा आफै फोन गरि हौसला र बधाई प्रदान गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु! CEDAW मा अत्यधिक भोट पाएर बिजयि हुनुमा मेरो ब्यक्तिगत भन्दा नेपाल र नेपालिको प्रतिष्टा र सम्मान बढेको छ🙏🇳🇵
@kpsharmaoli
@PradeepgyawaliK
@MofaNepal
संयुक्त रष्ट्र संघका महासचिव बान कि मुन को महिला शान्ति र सुरक्षा को उच्च स्तरिय परामर्श समितिमा रहेर काम गर्न पाउने अवसर पाउंदा गौरवान्वित भएको समय! 2015🇳🇵🙏
म कोहि संग प्रतिस्पर्धा मा छैन
कोहि भन्दा राम्रो हुने दौडमा पनि छैन
केवल जिवनका तिता मिठा अनुभव बाट सुधार गर्दै
आज जे छु भोलि त्यो भन्दा राम्रो गर्न चाहन्छु!
बस त्यति छ लक्ष्य! 🙏🌺🥰
यसपालिको बसाइमा जेनेभा तालसंग घनिष्ठ मित्रता भयो। हरेक बिहान यहि बाटो भएर UN जाने गरेको छु। बिहानी को चिसो हावाले दिनभरिको विभिन्न राष्ट्रहरु संग गरिने
#CEDAW
स्ंवादमा निकै ताजगि र उर्जा मिल्ने गरेको छ 🙏
I am proud to be nominated by Government of Nepal for the elections to the UN CEDAW. I have been a passionate crusader for women’s rights and gender equality and if elected I will be honoured to serve the Committee from 2021-2024
@MofaNepal
Compared to India’s population Nepal’s situation is as bad or even worse than India. No hospital beds, no ventilators, no oxygen, no ICU beds. This small nation needs urgent international help!
#DiplomacyofHumanity
@UNHumanRights
My sincere gratitude to all member states for their support and to my government 🇳🇵 Nepal for the trust and sincere persistent efforts due to which I was able to secure the highest votes in the elections to the
#CEDAWCommittee
Very humbled 🙏
@MofaNepal
@LokThapa2071
१११ अन्तर्राष्ट्रिय महिला दिवस को हार्दिक शुभकामना 🙏महिलालाइ नेतृत्वदायी भूमिकामा अग्रसर गराइ सकारात्मक परिवर्तन ल्याउनका लागि सबैले प्रण गरौं 💪
Happy
#InternationalWomensDay
महामारीको युद्धमा होमिँदा मन भक्कानिए पनि सहेर शवको अन्तिम संकारमा जुट्ने नेपाली सेनाको त्यो टोलीलाई सलाम छ।
देशमा सधैं विपद् आउँदा अग्रपंक्तिमा खटिने नेपाली सेनाले अहिले नागरिकको मलामी बन्ने मात्रै होइन अन्तेष्टिको सबै जिम्मेवारीमा काँध थापेको छ
#Covid
On the occasion of
#InternationalWomenDay
I remain committed to
“ZERO TOLERANCE TO SEXUAL VIOLENCE.”
It’s been 35 years since I started putting the rights and dignity of survivors at the heart of all my efforts. I will stand together with the survivors until my last breath. 🙏
महिलाविरुद्ध हुने विभेद उन्मूलनको राष्ट्रसंघीय समितिमा वन्दना राणा पुन: निर्वाचित नेपाली भएकोमा र नेपालको अनुभव विश्वसामु लैजाने अवसर पाएकोमा मलाई अत्यन्तै गर्व छ । '
मेरो जिवन पुर्ण त छैन! जिवनमा धेरै राम्रा काम पनि भए, केहि गलती हरु पनि भएका होलान, तर आर्जन गरेको सबैभन्दा अ्मुल्य धन भनेको अपार मित्रता, माया र सद्भाव हो! बांकि जिवन सक्दो उमंग र खुशी बांढ्न चाहन्छु। जिवनको यो मोडमा मलाइ शुभकामना ब्यक्त ��र्नु हुने सबैमा प्रेम र प्रणाम 🙏🥰
नेपालको पहिलो र जेठो टेलिभिजनको ३६ बर्षको इतिहासमा २० बर्ष सेवा गर्न र सिक्ने अवसर पाएकोमा आभारि छु 🙏🙏
सबै नेपाल टेलिभिजन कर्मिहरु लाइ बधाइ! 👏
@NepalTelevision
नेतृत्व शैली परिवर्तन गर्ने र महिला नेतृत्वको इतिहॅास बनाउने अवसर नेपाल प्रेस युनियनको ३० वर्षको इतिहासमा पहिलोपटक मिलेको छ!
सक्षम, सरल, स्वाभिमानी ��� अनुभवी अनिता विन्दु लाइ अध्यक्षमा जिताएर एउटा नयां इतिहास रचिनेछ भन्ने बिश्वास मलाई छ!
हार्दिक शुभकामना 🙏🙏
@AnitaBindu
Proud to be attired in an outfit made in Nepal with Nepali material, product of
#utkristree
an online clothing store with physical store in Kupondole !
सम्झना …
संयुक्त राष्ट्र संघमा चिनका राष्ट्रपतिले अध्यक्षता गरेको “दिगो विकास लक्ष्य” राष्ट्र अध्यक्षहरु को सम्मेलनमा राष्ट्र प्रमुखहरु समक्ष बिश्वको नागरिक समाजको प्रतिनिधित्व गर्दै सहभागी हुन र सम्बोधन गर्न पाउंदा गर्व महसुस भएको थियो !
नेपाली हुनुको गर्व🇳🇵
@UNSDGSummit2015
अहिले समाजिक सञ्जालमा भाइरल रहेको यौन हिंसा प्रभावित किशोरीको बेदना हृदय बिदारक छ। ति किशोरीको साहसले अरु किशोरिहरुलाई यौन हिंसा विरुध्द बोल्ने र प्रतिकार गर्ने साहस पक्कै मिल्ने छ! न्यायको लागि पिडितहरुको लडाइँमा हामि संधै साथ छौं
@saathi
🙏
#ZeroToleranceToSexualViolence