ajayRAI__ Profile Banner
चिम्से अ〜जे Profile
चिम्से अ〜जे

@ajayRAI__

Followers
77K
Following
174K
Media
5K
Statuses
290K

जिन्दगीमा खासै सिरियस हुन नजान्ने मान्छे म,धनकुटे हुँम,केही थान सपना बोकेर परदेशमा छु ❌No DM😉😉tweets @ajayRAI2__

Tokyo,Japan
Joined November 2015
Don't wanna be here? Send us removal request.
@ajayRAI__
चिम्से अ〜जे
9 years
शारिरिक सम्पर्कको लागि एक अर्काको लुगा खोलि दिने पति पत्नीले सम्पर्क पछि आ आफ्नो लुगा आफै लगाउछन्.मतलबी दुनियाँ सबै लाई आफ्नो काम सँग मतलब छ.
304
6K
7K
@ajayRAI__
चिम्से अ〜जे
9 years
" प्यार " जस्को शुरु को अक्षर नै आधा छ यस्ले आरु लाई के पुरा गरोस ." प्रेम " जस्को शुरु को अक्षर नै काटिएको छ यस्ले अरु लाई के जोडोस.
55
2K
2K
@ajayRAI__
चिम्से अ〜जे
9 years
भैसीलाई भारीनहुने सिङको कुरा नगर.खुर्सनी को बोट मा पिङ को कुर नगर.मर्द ले रुखमुनि राखेरनि पाल्छ स्वस्नी.घर गहना र डइमन्ड रिङको कुरा नगर.
60
2K
2K
@ajayRAI__
चिम्से अ〜जे
9 years
गर्भवती आमाले सेल्फी लिदा पेटमा घोचेको महशुष गरेपछि डक्टर लाई देखाईन् तब थहाभो पेटमा छोरी रैछिन आमासँगै सेल्फिमा मुख चुच्चो पार्दा घोचेको😂😁.
52
1K
1K
@ajayRAI__
चिम्से अ〜जे
9 years
बधाई छ तिम्रो घर फेरियो.घर सँगै जोडिएको थर फेरियो. अन्तिम चोटि सुन्नु थियो स्वार तिम्रो.लागेन फोन सँगै नम्बर फेरियो.
25
1K
1K
@ajayRAI__
चिम्से अ〜जे
9 years
म पिटे जस्तो गर्छु तिमी रोए जस्तो गर.मार्छिन आमाले लुगानि धोए जस्तो गर.बसि बसि खाना मात्र पल्केकी रैछेउ.मै माझौला भाँडा तिमी छोए जस्तो गर.
47
1K
1K
@ajayRAI__
चिम्से अ〜जे
9 years
दहि को स्वाद मा मोई होस्.ज्यान मोटाएर ढोई होस् .मलाई छोडी जाँने च्याखुरी.तेरो ओछ्यान् मा मुत्ने पोई होस् .😂😂😂😄😂.
61
1K
1K
@ajayRAI__
चिम्से अ〜जे
9 years
मसानघाट मा दिल को लिलामी गर्दै छु.मुर्दा हरु ले मात्रा बोली लगाउनु😊😊. जिउदो मान्छे हरु मा मलाई बिश्वस छैन अब😢😢.
17
1K
1K
@ajayRAI__
चिम्से अ〜जे
9 years
कस्ले रोप्यौ जिन्दगीमा.आशु फुल्ने बोट हरु.पिडा लुकाई मुस्कुराउने .झुठा रैछन ओठ हरु.कथा उस्तै ब्यथा उस्तै.मात्र फरक चोट हरु.
21
1K
971
@ajayRAI__
चिम्से अ〜जे
9 years
ग्यासआयो रे दाउरा कोईला बन्द गर .जाड रक्सी तिनपाने छोईला बन्द गर .मागी बिहे ले घरबार राम्रो हुन्छ हेर.बिन्ती छ नारीहो अब पोईला बन्द गर.😁😁.
32
853
875
@ajayRAI__
चिम्से अ〜जे
8 years
को किन जन्मेका.कुसुम👉तरकारी बोक्न.अर्चना👉पोर्न खेल्न.ज्योति👉नाङ्गिन.प्रचन्ड👉भारतको गुलामी गर्न.बिप्लब👉नेपाल बन्द गर्न.हामी👉यि सबलाई झेल्न😉😂😂.
35
444
784
@ajayRAI__
चिम्से अ〜जे
9 years
न त माया गर्नु पाप हो .न त धोका दिनु पाप हो . २,४ बर्ष नकुर्नु अनि बाटो मा भेट्दा मामा लाई नमस्ते गर भन्दै छोरा लाई सिकाउनु.चै महा पाप हो 😂😂.
28
767
777
@ajayRAI__
चिम्से अ〜जे
9 years
गए दिन सासु का बुहारि कजाउने.श्रीमति ले श्रीमान को अगडि लजाउने.आए जमाना टुईटर र फेसबुक का.आफु सेल्फि हान्दै लोग्ने लाई भाँडा मझाउने💃🏿💃🏿😂😂.
38
775
777
@ajayRAI__
चिम्से अ〜जे
1 year
@TheKhabriTweets If sunny tehelka can be evicted because of Abhishek then,why not him .Fair enough 👏.
13
78
716
@ajayRAI__
चिम्से अ〜जे
9 years
अफिस जान हतार छ हिजो धोएको कट्टु सुकेन.स्वास्नी ले भनिन .भित्र लगाउने त हो नि कस्ले देख्छ .आज मेरै लाएर जानुस 😂😂. # के यो माया हो.
49
602
738
@ajayRAI__
चिम्से अ〜जे
9 years
सेक्स गरिसके पछिको अलग अलग प्रतिक्रिया.GF👉बिहे कहिले गर्छौ?.नोकर्नी👉मालिक तलब कहिले बढ्छ?.छिमेकी👉अब कहिले आउछौ?.पत्नि👉अब 2/4 दिन नचलाउनु.😂😁😂.
53
529
712
@ajayRAI__
चिम्से अ〜जे
9 years
बेला न कुबेला " सेन्टि " हुने नेपाली को जात." पेन्टी " खोल्ने बेला कहिले " सेन्टि " भएन . जनसङ्ख्या बृद्दी दर अझै तिब्र 😄😄👏👏.
47
629
693
@ajayRAI__
चिम्से अ〜जे
9 years
गाई लाई आमा मान्ने समाज ले .आमा को लोग्ने " गोरु " लाई पिटी पिटी जोत्छ .हामी लोग्ने मान्छे को जात पशु देखी मान्छे सम्म कम पिडित् छौ 😂😂.
28
623
684
@ajayRAI__
चिम्से अ〜जे
9 years
उनि बाथरुम बाट नुहाएर निस्किन.ससुरा बा अगडि रैछन्.हत्तपत्त जिउ मा बेरेको तौलिया ले शिर ढाकिन्. कस्ले भन्छ अैलेका केटी हरु मा सँस्कार हरायो 😂.
36
582
671
@ajayRAI__
चिम्से अ〜जे
5 years
बिहे गर्ने भऐ २० हजार ठिक पारौ है गाईज.यस्ति साली परिन् भने बेईजत हुन्छ 😂😂😆
180
121
645
@ajayRAI__
चिम्से अ〜जे
9 years
शहिद को मुल्य तोकिन्छ यहाँ.नारी को अस्मिता जोखिन्छ यहाँ.बिदेशी वाईन ले कुल्ला गर्दे.राष्ट्रियता को भाषण ठोकिन्छ यहाँ.
19
604
626
@ajayRAI__
चिम्से अ〜जे
9 years
माया देखाई सपना साट्ने हरु.मन फुकाई यथार्थ ढाट्ने हरु .आफन्तको नाटक किन गर्छौ यहाँ.रुख चढाई फेद काट्ने हरु.
21
673
645
@ajayRAI__
चिम्से अ〜जे
9 years
ग्रहण लागेको जुन भो माया.बिरह बोकेको धुन भो माया .नशा मा रगत सँगै याद बग्दा.पल पल मार्र्ने खुन भो माया.
6
760
629
@ajayRAI__
चिम्से अ〜जे
1 year
चौतारोमा बसेर केटाहरुलाई गफ हान्दै थिएँ, बुबाले पछाडि बाट भाटाले हान्दै,.- गगन थापा बन्न खोज्छस्, भनेर हकार्नु भो. भुतभुताउँदै घर पुगें, .आमाले- अलि बुझ्ने गरि बोल शेरबादुर बन्न नखोज, भन्नुभयो. तिमीहरु जेसुकै गर म मेरो सुर छोड्दिन भन्ने सोच्दै कोठामा पसें, आफ्नै मनले- भीम रावल.
54
125
645
@ajayRAI__
चिम्से अ〜जे
9 years
भाग्यमानी को भैसी प्रेगनेन्ट.अभागी को ग्रल फ्रेन्ड प्रेगनेन्ट 😂😂😁.
56
549
615
@ajayRAI__
चिम्से अ〜जे
8 years
झलक दिखलाजा को वाईल्डकार्ड मा टेरिया को ईन्ट्री 😍😍 यि ट्यालेन्टेड सानी बैनी लाई सफलता को शुभकामना💐💐
13
356
628
@ajayRAI__
चिम्से अ〜जे
8 years
केटाहरु लाई सल्लाह😅.मोटी GFहुनेले पल्सर लिनु.पातली GFहुनेले स्पेलेन्डर लिनु.सानी GFहुनेले स्कुटर लिनु.जस्को GF छैननि उस्ले आरामले सास लिनु😂😂.
29
351
618
@ajayRAI__
चिम्से अ〜जे
9 years
आजको दिब्य ज्ञान✋.हेर केटा केटी हो दुनियाँ सँग ईश्क लडाऐ पनि बिहे त आफ्नै जातको सँग गर.जात भन्या जातै हो.कनिका पकाऐनि भातै हो.चिम्से बाबा✋😂😂.
25
550
601
@ajayRAI__
चिम्से अ〜जे
9 years
मलाई फुटबल हैन कान्छी💃🏿.रिङ खेल्न मन लाग्छ .तिम्रो चाउचाउ जस्तो कपालमा झुन्डिएर .पिङ खेल्न मन लाग्छ 🏃🏾🏃🏾. # के यो माया हो 😂😂.
17
522
602
@ajayRAI__
चिम्से अ〜जे
8 years
चोर पक्डिने मेसिन बन्यो.अमेरिकामा 1 दिनमा 90 चोर पक्डियो.जापानमा 50.यु के मा 80.चिनमा 120.नेपालमा चै एक घन्टामै. मेसिन चोरी भो😉😂😂.
27
329
606
@ajayRAI__
चिम्से अ〜जे
8 years
माँगी बिबाह.तयारी ५ लाख.गहना २ लाख.भोज ३ लाख.जम्मा रु १० लाख😫😫. लभ म्यारिज.सिन्दुर पोते 500.बरमाला 300.पन्डितलाई दक्षिणा 200.जम्मा १ हजार😜😂😂.
41
296
591
@ajayRAI__
चिम्से अ〜जे
9 years
पहिलो माया👉नङ्ग्राको घाउ💞.दोस्रो माया👉दुखेको ठाँउमा मलम लाउ.तेस्रो माया👉मन बहलाउ.चौथो माया👉लाउदै नलाउ💔.अन्तिम माया👉आफ्नो छोरा छोरी को माउ😂😂👪.
19
494
564
@ajayRAI__
चिम्से अ〜जे
9 years
गोरे गोरे मुखेडे पे💃🏿.काला काला चश्मा 💃🏿💃🏿.मेरी बुढी पोईला गईन 💃🏿💃🏿💃🏿.बालाजु को बस मा🚌🚌. लेट्स रक मायालु 😂😂.
53
594
545
@ajayRAI__
चिम्से अ〜जे
9 years
अप्रिल पछि जुन हैन मे हुनु पर्छ.सपिङ बिल बराबरि पे हुनु पर्छ.माया भए फेब्रुअरि 14 नै किन.हर दिन भ्यालेन्टाईन डे हुनु पर्छ.
11
446
550
@ajayRAI__
चिम्से अ〜जे
9 years
रुघा नलागे नि खोकेर देखाउ .ऐया नभनि आफ्नै जिब्रो टोकेर देखाउ.असँभब केही छैन भन्दै गफ मात्र हैन केटा हो👬🚶🚶.सक्छौ ? भुँडि बोकेर देखाउ 😂😂.
35
537
542
@ajayRAI__
चिम्से अ〜जे
9 years
बज्ने सबै कहाँ "धुन हुन्छ र.सज्ने सबै कहाँ "सुन हुन्छ र.आँशु पिएका लाई सोधी हेर.नुनिलो कहाँ मात्र "नुन हुन्छ र?.
14
520
534
@ajayRAI__
चिम्से अ〜जे
8 years
Jelly Kai ! Indian idol 9 ! हैट मेल र फिमेल दुबै भोईसमा बबाल गाईदियो यार 😅😅😍😍🌹🌹🌹
4
272
529
@ajayRAI__
चिम्से अ〜जे
8 years
मेरो टोपी कैलाशको शिर जस्तो,मेरो टोपी हिमालि भिर जस्तो🌹🌹.कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नमान्ने मेरो टोपी,नेपाली वीर जस्तो 😍😍
Tweet media one
52
164
525
@ajayRAI__
चिम्से अ〜जे
8 years
बिहे पछि केटी हरुको जात फेर्ने चलन को अन्त्य गर सरकार स्कुल पढ्दा कि पुरानी ग्रलफ्रेन हरुको नाम फेसबुकमा खोज्दा नि भेट्टाउन गाह्रो भो😅😅😂😂.
28
302
509
@ajayRAI__
चिम्से अ〜जे
7 years
पति👉मेरो अफिसको बिल्डिंग भत्कियो सबै स्टाफ मरे😢😢.पत्नी👉तिमी कसरी बच्यो?.पति👉म चुरोट खान बाहिर गाको थिऐ.पत्नी👉धन्य भगवान चुरोट पनि काम आयो. एकछिन पछि समचारमा👉🖥मर्ने हरुको परिवार लाई १ करोड दिने घोषणा.पत्नी👉👿👿म तिम्रो यो चुरोट खाने बानी ले दिक्क भाको छु. 😁😂😂.
31
182
498
@ajayRAI__
चिम्से अ〜जे
9 years
बज्ने सबै कहाँ धुन हुन्छ र.सज्ने सबै कहाँ सुन हुन्छ र.आँशु पिएका लाई सोधी हेर.सबै नुनिलो कहाँ नुन हुन्छ र ?.
6
526
508
@ajayRAI__
चिम्से अ〜जे
9 years
गुण र सँस्कार दुबै को मेल भाकी.उठ्न अलराम नै नचाहिने बेल् भाकी.धेरै पढेकी ले त साह्रै हेप्छन हजुर .चाहियो एउटी SLC मा फेल भाकी.
14
487
493
@ajayRAI__
चिम्से अ〜जे
9 years
एउटै ओछ्यान ठाँउ "नमिच्ने चाहियो.सुत्दा सँगै खुट्टा ले "नथिच्ने चाहियो.कमाउला म आफै घर सम्हाले पुग्छ.सुँगुरे थुतुनो सेल्फी "नखिच्ने चाहियो.
30
447
494
@ajayRAI__
चिम्से अ〜जे
9 years
बुढी को याद ले धेरै रोएँ आज😭😭. अर्कै कि बुढी को याद ले 😂😂. आफ्नी बुढी को याद ले रुने जमाना गए डाम्ना हो 😄😄.
24
414
480
@ajayRAI__
चिम्से अ〜जे
9 years
अैले का अल्छि 💃🏿💃🏿केटी हरु बिहे गर्नु भन्दा दुइ चार दिन पैले बाट किचेन मा छिर्छन अनि आमा लाई सोध्छन्.आमा चिया कति सिट्टी मा पाक्छ ? 😂😂.
39
414
476
@ajayRAI__
चिम्से अ〜जे
8 years
केटाले प्रपोज गर्यो.💁🏻‍♂️👉म सँग बिहे गर.💁🏼👉किन?.💁🏻‍♂️👉मेरो बाबा जिल्लाकै ठुलो मान्छे हो. केटी राजी भईन पछि थाह भो ससुरा बा ९५ बर्षका रछन्😉😂😂.
22
237
484
@ajayRAI__
चिम्से अ〜जे
7 years
मदन कृष्ण र हरिवंश पुराना भऐ.धुर्मुसे समाज सेवी भयो.तक्मे बुढा गित गाउन थाल्यो.माग्ने बुढा फिलिम खेल्न थाल्यो.दिपक राज गिरी नि हिरो भऐसी.नेपाली जनताहरु लाई हसाँउने जिम्मा चै प्रधानमन्त्री आफैले लिऐछन 😉😆😂😂😂.
17
167
474
@ajayRAI__
चिम्से अ〜जे
9 years
शुरु शुरुमा सबैलाई यो टुईट अश्लिल लागेको थियो आज साप्ताहिकले छापेछ 😁😁जानकारीको लागि मामाश्री लाई धेरैधेरै धन्याबाद😍😍
Tweet media one
66
234
463
@ajayRAI__
चिम्से अ〜जे
9 years
girls होस्टेलका केटीहरु लाईन नभएर बार्दलीमा गफ गर्दै थिए,पर बाट झिलिक्क लाईटआयो सेल्फि भन्दै सबले मुख चुच्चोपारे,पालेदाईको टर्चलाईट पो रैछ😂😁.
27
381
465
@ajayRAI__
चिम्से अ〜जे
7 years
बेहुला ले सोच्थ्यो.1970: दाईजो मा रेडियो पाईयोस.1980: टि भी.1990: साईकल.2000: मोटर साईकल.2010: कार/LED.2015: बोईफ्रेन नभाको केटी होस अरु केही चाहिन्न.2018: बोईफ्रेन भऐनि केही छैन प्रभु बजारमा काण्ड ननिस्केको केटी परोस😨😨😉😉😂😂😂.
15
155
462
@ajayRAI__
चिम्से अ〜जे
8 years
केटाहरु लाई तरकारी बोक्ने केटीसँग नि एक नजरमै प्यार हुन्छ.तर.केटा कारबाट निस्केपनि नचिने सम्म केटीहरुको मनमा शँका हुन्छ साला ड्राईभर होला😂😂.
14
247
465
@ajayRAI__
चिम्से अ〜जे
9 years
💃🏿💃🏿बुद्दिमानी केटी सुटुक्क पोईला जान्छन्.💃🏿💃🏿बुद्दि नभएकी केटी बिहे भोज र दाईजो मा आमा बाउ लाई डुबाउछन्. #यसो रमाईलो है 😁😁🙏🙏.
12
411
453
@ajayRAI__
चिम्से अ〜जे
9 years
जतिसुकै मै हु भन्दै उफ्रिने आईमाई हरु पनि💃🏿💃🏿. सु सु गर्दा चै बस्दा रैछन् 😂😂.
41
375
457
@ajayRAI__
चिम्से अ〜जे
8 years
मेरो नोकिया प्रेगनेन्ट भा छ😅😅.प्रभु iPhone 7 जन्माओस् है 😂😂😂
Tweet media one
35
195
451
@ajayRAI__
चिम्से अ〜जे
9 years
जति रुदा नि तिम्रो याद लाई आँशु ले बगाउन सकेन😢😢😭😭. साला अब चै सु सु गरेर बगाई दिने हो . 😂😂😂.
16
426
431
@ajayRAI__
चिम्से अ〜जे
9 years
गिता छोएर नि झुठा बोलिन्छ यहाँ.अस्पताल सँगै भट्टि खोलिन्छ यहाँ.एका देश को कथा भयो मानबता.स्वार्थ को बिष मात्रै घोलिन्छ यहाँ.
10
441
442
@ajayRAI__
चिम्से अ〜जे
9 years
सन्सार को सप्पै भन्दा असल GF 💃🏿त्यो हो जस्लाई BF 🚶ले restaurant जाम भन्दा नि नाई बाटै मा चट्पटे र पानी पुरी खाम भन्छे . 😄😄.
24
413
436
@ajayRAI__
चिम्से अ〜जे
9 years
तल तल सिम्सारै मा . मकै भुट्ने हाँडि.बल्ल बल्ल ल्याको स्वास्नी . 💃🏿💃🏿ओछ्यान् मुत्ने राँडि. 😁😁लेट्स रक मायालु 👏👏.
33
410
432
@ajayRAI__
चिम्से अ〜जे
8 years
हिजो सन्टाक्लोज को टोपी लगाऐर फोटो पोस्टिनेहरु हो अब नाँग पन्चमीमा नाँग घाँटीमा बेरेको फोटो हालेनौ भने म सबलाई हिन्दु धर्मबाट निकाल्दिन्छु😂😂.
27
232
435
@ajayRAI__
चिम्से अ〜जे
7 years
केटा हरु लाई चिम्से बाबा को दिव्य ज्ञान🙋🏻‍♂️😉😉.मोटी GF हुने ले पल्सर लिनु.पातली GF हुने ले स्पेलेन्डर लिनु.सानी GF हुने ले स्कुटर लिनु.गोरी GF हुने ले रिक्सा लिनु.काली GF हुने ले सफारी लिनु.दुईटा GF हुने ले टेम्पो लिनु.जस्को GF छैन नि हो उस्ले चै आराम ले सास लिनु😂😂😂.
19
134
428
@ajayRAI__
चिम्से अ〜जे
8 years
मरुभूमि मा "पानी को कुरा नगर.गणतन्त्र मा "रानी को कुरा नगर.हट फ़िगर र थोपडा बिक्छ अचेल.केटीको आनी बानी को कुरा नगर. 😜😂😂.
20
276
424
@ajayRAI__
चिम्से अ〜जे
8 years
आमा लाई भनेको भऐ ट्वाईलेट लान्थिन्.बाउ लाई भनेसी यस्तै हो ट्वाईलेटै ल्याई दिन्छन्😅😅😅.Father Of The Year 😉😉😂😂😍
Tweet media one
37
230
417
@ajayRAI__
चिम्से अ〜जे
8 years
बिहेमा जाँदा केटीहरु.लिपिस्टिक.पाउडर.गाजल लगाउछन.केटाहरु चै साथीलाई सोध्छन ओई नुहाईस ?.जबाफ आउछ मेरो बाउको बिहे हो र म त मुख धोऐर हि��ेको😂😂😂.
24
238
417
@ajayRAI__
चिम्से अ〜जे
9 years
झ्याप्ले कपाल कसैले कोरी दिएनन्.मन मुटु खुल्लै राखे चोरी दिएनन्.ब्या गर्छु ब्या गर्छु भन्दै चम्केरनि नहुने.पिडा छ हजुर कसैले छोरी दिएनन्.
13
428
416
@ajayRAI__
चिम्से अ〜जे
9 years
आज आफ्नै ले उस्को गर्दन काट्यो.मुटु ले उस्को धड्कन लाई ढाँट्यो.बिश्वास हरायो सन्सार बाट उस्को.जब मुना ले मदन लाई छोडि अन्तै माया साट्यो.💔💔.
4
447
410
@ajayRAI__
चिम्से अ〜जे
8 years
नेपाल को.राष्ट्रीय पर्ब👉नेपाल बन्द.राष्ट्रीय धनि👉लाल बाबु पन्डित.राष्ट्रीय गरिब महिला👉सुजता कोईराला.राष्ट्रीय गरिब पुरुष👉क.पुष्प कमल दाहाल😂😂.
15
239
415
@ajayRAI__
चिम्से अ〜जे
8 years
सबैले एमाले लाई नदी नाला बेच्ने भन्छन् आफु त राजनिती नबुझेको मुन्छे परियो लौन बिक्छ भने घर छेउको खोला बेच्दिनु परो असारमा साह्रै दुख दिन्छ😂😂.
12
185
408
@ajayRAI__
चिम्से अ〜जे
8 years
मिस👉सन्देश तिमी किन ढिलो आको.सन्देश👉म सपनामा अमेरिका गाको थिए.मिस👉डम्बरे तिमी चै किन ढिलो.डम्बरे👉म सन्देश दाजुलाई पुराउन एयरपोर्ट गाथे मिस😂😂.
21
236
411
@ajayRAI__
चिम्से अ〜जे
9 years
हेर्नुस पैसा छैन भन्दै छोडिने त स्कुल र कलेज पो हो त जाँड रक्सी चुरोट त घरबारी बेचेर नि खाईन्छ 😁😁😂😂.हाम्रो मानसिकता.
11
365
404
@ajayRAI__
चिम्से अ〜जे
9 years
हेर्नुस लोग्नेमुन्छे जस्तो सहनशिल कोहि हुन्नन् आफ्नीस्वास्नी पोईलाजाँदा नि माईती गाकीछिन् भन्छन् पोईला गई त मरे नि भन्दैनन् यो हो सहनशिलता😂😂.
15
359
391
@ajayRAI__
चिम्से अ〜जे
7 years
Ncell को २० रुप्पे ऋण खाएर त्रिभुवन बिमानस्थल बाट फरार भाको नि १ बर्ष २ महिना भई सकेछ.देशाँ मेरो खोजी भा छ कि छैन केटा केटी हो✊️😉😂😂.
15
83
406
@ajayRAI__
चिम्से अ〜जे
9 years
घर बेच्यो आज उस्ले .बारी बेच्यो.अन्नपानी केही राखेन .भकारी बेच्यो.बाध्यता या आवश्यकता .फुकालेर श्रीमती को सारी बेच्यो 💃🏿💃🏿😂😂.
17
396
401
@ajayRAI__
चिम्से अ〜जे
9 years
हाई भन्दा बाई नभन.डार्लिङ भन्दा दाई नभन .बुढी कन्ने मरौली कान्छी .घुम्न जाँउ भन्दा नाई नभन 😂😂😄😄.
22
356
395
@ajayRAI__
चिम्से अ〜जे
9 years
यो सन्सारमा कस्को बिश्वास गर्नु र खै मान्छे एक्लै जन्मिन्छ भन्ने दिदी ले त जुम्ल्याहा छोरो पाऐ पछि 😁😁😂😂.
31
307
385
@ajayRAI__
चिम्से अ〜जे
8 years
जति सक्दो " सोझो " बन्ने कोशिश गरौ ." स्मार्ट " हैन 📲😉😉.हाम्लाई ईश्वरले बनाऐका हुन.स्यामसुङ कम्पनी ले हैन😂😂😂.
18
239
391
@ajayRAI__
चिम्से अ〜जे
8 years
मन परेकी केटीलाई प्रपोजगर्दा यदि NO जवाफ आयोभने यहि सोच्नु केटा हो तिम्रो लागि अर्कै केटीले स्वास्थानी ब्रत लिदैछे.अलि कम बेईजती फिल हुन्छ😂😂.
17
226
396
@ajayRAI__
चिम्से अ〜जे
9 years
छल गरेर त्यो मन जित्नु छैन मलाई .बल गरेर बिना अर्थ टिक्नु छैन मलाई .आत्म सम्मान को कदर होस् यहाँ .सस्तो बजार मा बिक्नु छैन मलाई😊😊.
5
401
388
@ajayRAI__
चिम्से अ〜जे
7 years
एउटी आईमाईको नजरमा.सबै भन्दा परफेक्ट👉उन्को बा.सबै भन्दा असल👉उन्की आमा.सबै भन्दा बुद्धिमान👉उ आफै.सबै भन्दा दुखी पति👉उन्को भाई.सबै भन्दा खराब आईमाई👉उन्की बुहारी.सबै भन्दा सफल मान्छे👉उन्की बैनीको पोई.सबै भन्दा मुर्ख👉उन्की सासु.सबै भन्दा काम नलाग्ने,कन्जुस.अल्छि👉उन्को पोई😂😂.
13
150
389
@ajayRAI__
चिम्से अ〜जे
8 years
बुद्धिमानी छोरा मंसिर लाग्दा घरमा धान काट्न बाली थन्काउन सघाउछ .बुद्धि बिग्रेको छोरा जाडो को बाहना बनाई बिहे गर्छ 😉😂😂.
31
270
386
@ajayRAI__
चिम्से अ〜जे
8 years
एक दिन जब म धनी बन्छु नि तब. जाडोमा नुहाउन को लागी एक जना असिस्टेन्ट राख्छु उस्को काम चै मेरो साटो नुहाउन हुनेछ😉😂😂.
20
240
386
@ajayRAI__
चिम्से अ〜जे
8 years
पानी भर्ने गाग्री हो "बोरा हैन.अंग्रेजी बोल्ने सबै "गोरा हैन.जैले पनि बेबी बेबी भन्न लाई.बोई फ्रेन हो तिम्रो "छोरा हैन.😁😁.
37
301
380
@ajayRAI__
चिम्से अ〜जे
8 years
काठमन्डौ मल.सिभिल मल.राईजिगं मल.बि जी मल.शेर्पा मल.बाफ्रे शहर तिर कति धेरै मल😁.हाम्रो गाँउ नै ठिक छ जम्मा दुईटा मल.कम्पोस्ट मल.र.युरिया मल😂😂.
21
168
378
@ajayRAI__
चिम्से अ〜जे
8 years
मन नपरेको केटाले प्रपोज गर्यो भने केटीहरुको जबाफ.👉पढाई पुरा गर्नु छ.👉क्यारियर बनाउनु छ.👉त्यो नजरबाट तिम्लाई हेरेको छैन.👉लभगर्ने फुर्सद छैन😂😂.
30
225
373
@ajayRAI__
चिम्से अ〜जे
9 years
२किलो स्याउ ३लिटर दुध २दर्जन केरा १किलो अङ्गुर र बेला बेला पेट फुट्ने गरि जुस र कोल्डड्रिंक पिउदै ब्रत बस्ने आईमाई हरुनि राष्ट्रघाती हुन्😁😁😂.
21
333
361
@ajayRAI__
चिम्से अ〜जे
8 years
मोदीले हिजो अस्ती सम्म " बुद्ध "हाम्रो हो भन्थ्यो अब यसरी फोटो खिचेसी भोली बाट " सिता "नि हाम्रै हो भन्न बेर छैन 😂😂😁
Tweet media one
42
190
368
@ajayRAI__
चिम्से अ〜जे
8 years
छाला "साटेर हुदैन माया.गाला "चाटेर हुदैन माया.सत्य बोलेर जित्नु पर्छ मन.साला "ढाँटेर हुदैन माया. 😁😁.
25
231
370
@ajayRAI__
चिम्से अ〜जे
7 years
केटा हरु तेतिकै बुढी सँग डराउछन मैले त आज सिधै भन्दिऐ हेर बुढी. बिहान साह्रै जाडो छ च्या खाको कप हरु खाना खाको थाल सँगै दिउँसो तिर मस्काउछु है😫😆😆😂😂.
27
104
371
@ajayRAI__
चिम्से अ〜जे
7 years
फरक फरक फोन कलको समय र अवधि 😉😉.केटा ले केटा लाई 00:00:59.छोरा ले आमा लाई 00:00:50.छोराले बा लाई 00:00:30.केटा ले केटी लाई 01:23:59.केटीले केटा लाई Missed call.केटी केटी 05:29:59.पतिले पत्नि लाई 00:00:15.पत्नि ले पति लाई 14 Missed Calls.आमा ले बिवाहित छोरी लाई 10:50:58.😁😂😂.
22
144
365
@ajayRAI__
चिम्से अ〜जे
9 years
रङ हुन्न तर आँशु को "अर्थ. हुन्छ.बिना माया को याद "ब्यार्थ हुन्छ.क्षणभर मै टुट्छ ,बाचा कसम हरु.सम्बन्ध मा नै अचेल "स्वार्थ हुन्छ.
11
387
377
@ajayRAI__
चिम्से अ〜जे
9 years
जिन्दगीमा एउटै गल्ती गरिरहे. धान त गमलामा पनि फल्दो रैछ.म खेत छैन भन्दै डुलिरहे😁😁😂.
20
262
368
@ajayRAI__
चिम्से अ〜जे
9 years
बुढा with ओली.बुढी with डा. के सी.छोरा छोरी with रोनाल्डो र मेस्सी.😉कठै हाम्रो नेपाल😁😁😂😂😫.
12
257
354
@ajayRAI__
चिम्से अ〜जे
8 years
शास्त्र अनुसार यो जाडोमा मुख धोऐर दुईचार थोपा पानी जिउ र टाउको तिर छर्किनु लाई पनि नुहाऐकै सरह मानिनेछ😉😂😂😂.
26
283
369
@ajayRAI__
चिम्से अ〜जे
9 years
ठिकै छ तिम्लाई माया गर्न आउदैन.तर जाँदजाँदै यो त भनेर जाउ.तिम्लाई दिल तोड्न कस्ले सिकायो. #💔.
8
335
366
@ajayRAI__
चिम्से अ〜जे
9 years
" बोईफ्रेन " छैन भन्दै हरेस नखानुस नारी हो 😁😁😁.पुरै जिन्दगी बिताउन घरपरिवार ले तिम्रा लागि असल र राम्रा " पोईफ्रेन " अवस्य खोज्ने छन् 😂😂.
11
266
358
@ajayRAI__
चिम्से अ〜जे
8 years
बिहे भन्दा पहिले.रोज डे.प्रपोज डे.चकलेट डे.टेडी डे.किस डे.बिहे पछि . चिया दे,भात दे,खाजा दे,अरु केही दिऐनि नदिऐनि आरामले सुत्न दे😉😂😂.
23
224
374
@ajayRAI__
चिम्से अ〜जे
8 years
सपिगं मल पनि सुरक्षित छैन हामी छोरा मुन्छे लाई😂😂😂
53
227
358
@ajayRAI__
चिम्से अ〜जे
9 years
सोह्र बर्षे तरुनी ,जोडा पाकै चाहिने.अरु कुरा छोडम , गाँठ भाकै चाहिने.यो पैसा र बैश बेईमानी.थोते दाँत लाई नि भुट्या मकै चाहिने💃🏿💃🏿.😂😂😄😄.
7
401
357
@ajayRAI__
चिम्से अ〜जे
8 years
सिगंल हुदा सम्म " बादशाह ".लप परे पछि " पि के ".ब्रेक अप पछि " देबदास ".अनि.बिहे पछि " गजनी " बन्छन्.कठै हामी केटाहरु को जिन्दगी😉😉😂😂.
19
243
362
@ajayRAI__
चिम्से अ〜जे
8 years
तरकारी बोकेको फोटो हेरेकै भरमा यस्तै केटी बिहे गर्छु भन्ने केटा हरु हो.एक चोटी हलो जोत्दै गरेको फोटो राख त पर्न पर्न लागेको लभ नि सकिन्छ😉😉😂😂.
21
206
359